Рет қаралды 28,345
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ नगरसभा बैठकमा अनुपस्थित भएपछि बजेट र नीति तथा कार्यक्रम पारित गर्ने योजना रोकिएको छ । शुक्रबार बिहान ८ बजेका लागि बैठक आह्वान गरेपनि बालेन आफै बैठकमा अनुपस्थित भए । नगरसभा स्थगित गर्दै एकै दिन लाखौं रुपैयाँ घाटा लगाएका बालेनले अन्तिममा सामाजिक सञ्जालमा वीपी-मदनको नाममा माहोल तताउने प्रयास गरेको देखिन्छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews