बालेनको झोले भन्दै रिस पोखेपछि हंगामा, स.वि. को कर्मचारीले पोखे Balen माथि रिस - Sorakhutte Update

  Рет қаралды 73,488

Web Khabar

Web Khabar

3 күн бұрын

बालेनको झोले भन्दै रिस पोखेपछि हंगामा, स.वि. को कर्मचारीले पोखे Balen माथि रिस - Sorakhutte News Update
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah sorakhutte action
sorakhutte balen
sorakhutte duban
sorakhutte news update
bike in dhal
sorakhutte today news
sorakhutte bike in dhal
sorakhutte bike news
sorakhutte balen team work
sorakhutte balen action
kapan badi
kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 351
@RamShresthaShrestha
@RamShresthaShrestha 2 күн бұрын
बालेन को समर्थन जतिले लाईक गर्नु नबिर्सिनुस है❤❤❤❤❤जय बालेन जय नेपाल् ❤❤❤
@subhdrasingh4603
@subhdrasingh4603 2 күн бұрын
म पनि बालेनको झोले । मलाइ गर्व छ बालेनको झोले हुनुमा।
@jeevanshrestha2039
@jeevanshrestha2039 2 күн бұрын
So do I ....ma Pani jhole ....jay Nepal 🇳🇵
@sk.shringar
@sk.shringar 2 күн бұрын
@@subhdrasingh4603 आई एम अल्सो 😃
@benupokhrel9535
@benupokhrel9535 2 күн бұрын
यो सडक विगार्ने विभाग कमिशन खोर लाइ बर्खास्त गरि जेलमा कोच्नु पर्छ।
@KollywoodFanClub
@KollywoodFanClub 2 күн бұрын
सडक विभागको डाकालाई त्यही खोलामा बगाउनु पर्यो😠 Jay Balen 🙏🇳🇵
@JumlaNepal
@JumlaNepal 2 күн бұрын
Tehi dubaunu parney mula lai K boleyra matra basey ko
@kiranbhattarai440
@kiranbhattarai440 2 күн бұрын
भ्रष्टाचारी नेताको झोले हुन् भन्दा राम्रो मान्छेको झोले हुन पाउनु गर्ब को कुरा हो । म, हामी सबै बालेनको झोले हौं ।
@user-sy7sg4xh1f
@user-sy7sg4xh1f 2 күн бұрын
ईन्जिनियर भएर झाेले बनेर काम नगर है जनताकाे कर बाट तलब खाएर पार्टीको झाेले नबन
@subhash7408
@subhash7408 Күн бұрын
@Bikram1.0m
@Bikram1.0m 2 күн бұрын
त्यो झोले भन्ने मखुण्डे लाई जुत्ता को माला लगाई दिनुस पत्रकार ज्यू हामी सबै जना बालेन को झोले हौ हामी एक हुने दिन आई सक्यो❤
@JagatRanamagar-of2zm
@JagatRanamagar-of2zm 2 күн бұрын
बालेनको,सपोटगरेको,भनेरकति,रिसगरेको,राम्रो,गर्नेला ई,सपोट,गर्नुपर्छ जयहोस बालेन सरको
@maiyakatuwal7653
@maiyakatuwal7653 2 күн бұрын
यस्तै हुन्छ काम गर्नेलाई काम गर्न नदिएपछि तिमिहरुकाे राजनिती अति भयाे 😊 जय बालेन ।😊
@saradsilwal1615
@saradsilwal1615 2 күн бұрын
सलाम छ पत्रकार महोदय .......
@sk.shringar
@sk.shringar 2 күн бұрын
आजभोलीको जल्दो बल्दो बालेनको पुच्छर हुं भन्दिनुन 😁🥰🙏
@Yetinews555
@Yetinews555 2 күн бұрын
ठोक्नुपर्छ सडक विभागलाई! जनता खस्ने सडक बनाउने त!
@user-sm3fp4lj8y
@user-sm3fp4lj8y 2 күн бұрын
Ho to sa bi ko khate ho
@SportsHubNepal
@SportsHubNepal 2 күн бұрын
बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद बालेनकाे जिन्दावाद
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 2 күн бұрын
जोसुकैले जेसुकै भनुन यथार्त कुरो देखाउदा कसैसग दराउनपर्दैन पत्रकार भाइ ! जय बालेन ! सडकका कर्मचारि मातेका छन , पैसा कमाएर !
@kiratikumar666
@kiratikumar666 2 күн бұрын
त्यो सडक बिभाग लाई ठोक न हौ भाइ हो
@user-ok4oi3en4g
@user-ok4oi3en4g Күн бұрын
देशको इन्जिनिएर होईन यो पार्तीको परिचालीत इन्जिनिएर हो
@JagatRanamagar-of2zm
@JagatRanamagar-of2zm 2 күн бұрын
महानगरको,जयहोस फिल्डमा,आयरकाम,गर्नेहो ईन,कर्मचारी,आयर,थर्काउन खोज्ने,फुलमाला,लगायर,स्वागत,गर्नुपर्नेभो,हामीनेपालीको,जयहोस
@Kode_Hustler
@Kode_Hustler 2 күн бұрын
मनोज सरलाई सलाम छ ❤❤❤
@webkhabar
@webkhabar 2 күн бұрын
😍🙏
@user-kd6ib8ip1t
@user-kd6ib8ip1t Күн бұрын
सडक बिभागका कर्मचारिलाई कार्वाहि गर्नु पर्छ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 күн бұрын
यो झोले रैछ। लात हान्नुपर्छ।जय बालेन
@mobilecare7341
@mobilecare7341 2 күн бұрын
सडक बिस्तारमा लाग्नु त कता हो कता अझै स.बि. को इन्जिनियर रे भन्न पनि लाज लाग्नु पर्नी हो नि । अझै पत्रकार साथिलाई बालेनको झोले रे । कस्तो कुबिचार सोछ ।
@narayanshrestha769
@narayanshrestha769 2 күн бұрын
तिमीहरू बेलामा आय त??हामी सबै बालेन झोले हाउ bujhyau
@gomatimilsina7222
@gomatimilsina7222 2 күн бұрын
जनताको जिबनमा खेल खेल्न पाउदै न सडक राम्रो बना है गदा यस्तो पनि इन्जिनियर
@lokchhetri9117
@lokchhetri9117 2 күн бұрын
Paisa jati neta ra gunda lai pugdaina.... Ani k khar raod International quality ko hunxa vanya
@sureshkhatri6476
@sureshkhatri6476 2 күн бұрын
Dont worry my bro we r with u
@prakashshah5370
@prakashshah5370 2 күн бұрын
बालेन जिन्दाबाद
@rajagurung5506
@rajagurung5506 2 күн бұрын
सडक विभाग को इंजिनियर लाई सडकम कुन कुन ठाऊम पाइप हरु छन भानेर ज्ञान हुनु परने हो।तर इंजीनियर साब लाईत ज्ञाननाई छैना त। जय बालेन🙏🙏🙏
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 2 күн бұрын
म पनि अर्घाखाँची को भए पनि बालेन को झोले गर्व छ ती रन्दिको छोरा हरु लाई के सारो बोल्न पनि सर्म नलाग्ने तिनिहरु मान्छे नै होनि
@gomatimilsina7222
@gomatimilsina7222 2 күн бұрын
यो भाइको समाचार राम्रो छ तपाइ हामि सबै बालेन सुनिता को झोले हो जो चोर तेस्को ठुलो सोर गदा यो सेटको झोले हो यो
@indrakumarishrestha9471
@indrakumarishrestha9471 2 күн бұрын
Salam xa patrakar sir lai jay hoss jholey janta ko thik vannu vayo❤❤
@user-jq8jg1vs6l
@user-jq8jg1vs6l 2 күн бұрын
सडक बिभाग का , सबै झोलेह
@kedardhakal6444
@kedardhakal6444 2 күн бұрын
मपनि बालेन को झोले हो राम्रो काम गर्ने लाई बाधा बिरोध गर्ने खुट्टा तान्ने अपराधी हरुलाई कानुन छैन।बालेन शाह जिन्दावाद प्रधानमन्त्री बनेको देख्न पाउन बालेन शाह जिन्दावाद जय नेपाल।❤❤😊❤❤
@akhilgiri33
@akhilgiri33 2 күн бұрын
राम्रो पत्रकार भाइ
@ganeshshrestha3243
@ganeshshrestha3243 2 күн бұрын
Salute web khabar thoknu perxa sabi lai balen ko birod garni party ko karmachari lai thik garnu vayo
@SalinaSafal
@SalinaSafal 2 күн бұрын
Badii bolnii laii jhyam jhyam hannu parnii😡😡sab chor haru ho ab xatipurtii dinu parnii thau ma jhole vandaii karaxw
@uddhabsubedi1513
@uddhabsubedi1513 2 күн бұрын
सरकारी कर्मचारीको लापरबाही को नतिजा ।
@Mr.savage777
@Mr.savage777 Күн бұрын
सडक बिभागको चोरहरूलाइ त्याहा ल्याए र पुर्नु पर्छ। सडक बिभाग चोर हो । बालेन को बिरुद्ध बोल्ने सबै चोर नेताहरु को गु सोर्ने पैसामा बिकाउ दलालहरु हो ।जय बालेन ❤हो नेपालि बालेनको झोले नै हो बालेनको झोले बन्नु मा गर्व छ हामि लाइ।
@creator_ganesh
@creator_ganesh 2 күн бұрын
यदि तिमीले" म बालेनको झोले हो" भन्छौ भने हामी सम्मान गर्छौं तिमीलाई ❤🎉
@user-pl1ts5ny5w
@user-pl1ts5ny5w 2 күн бұрын
manoj sir hjurko kam prati sath support xa aru ko matlov nagarnu yasari nai aagi bardai janus❤❤
@webkhabar
@webkhabar 2 күн бұрын
❤️❤️🙏
@madhavshrestha8677
@madhavshrestha8677 2 күн бұрын
स बि भनेको भषटचारि को नाइके को झोले हो
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 күн бұрын
अरुको म जान्दैन बालेनको झोले भन्दा केही फरक पर्दैन बालेन राष्ट्रवाद हुन्
@dewanamrita
@dewanamrita 2 күн бұрын
सबीको लापरवाही हो। जब बर्खा लागेपछि मान्छे मर्न थाल्छ अनि बाटो बनाउन थाल्छ। सबैको कर्मचारी चाहिँ नेपाल सरकारको झोले हो। बालेनको झोली हुन पाए के खोज्नु सबिको भतुवाहरु!
@user-lo5or8wl7g
@user-lo5or8wl7g 2 күн бұрын
यो सडक बिभाग तुन्ता कारभाई गर्नुपर्छ
@beenasharma4575
@beenasharma4575 Күн бұрын
सडक गतीलो भएजनतापिडीत हुनुपर्ने थीएन होला ! जसको झोले भएपनि काम राम्रो हुनु पऱ्यो🙏🙏
@AlexBro230
@AlexBro230 2 күн бұрын
salute xa web khabar team lae
@jiwanmahat662
@jiwanmahat662 Күн бұрын
सबैले नेतालाई दोस दिन्छन् पहिला नेपालका कर्मचारी लाई ठिक पार्नु पर्छ अनि नेतालाई बल्ल देश बन्छ नत्र यस्तै हो।
@user-yz2wk4sg6b
@user-yz2wk4sg6b 2 күн бұрын
Aroko jhole bannu bhanda Balen KO jhole bannu dherai Uttam Ra ramro ho
@user-vt5tr9wi2u
@user-vt5tr9wi2u 2 күн бұрын
स बि का झाेले दादागिरी देखाए
@khagendrakhadka2728
@khagendrakhadka2728 2 күн бұрын
Solute xa .. ❤keep it up brother
@chakradhanrai6848
@chakradhanrai6848 2 күн бұрын
जति भुक्ने ८४ नआइन्जेल हो पाटी को झोले हरु त्यस्पछी कहाँ जादो रैछ अपराधी हरु😠
@user-pk1un8dz3v
@user-pk1un8dz3v Күн бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@GThapa-yv7nm
@GThapa-yv7nm 2 күн бұрын
नयाँ बजार 16 को कार्यबक अध्यक्ष पुस्प श्रेष्ठ लाई कावाडी कारखाना हटाउन किन रोक्नु भएको सोधिदिनिनु न
@Odinsaw101
@Odinsaw101 2 күн бұрын
Sadak bibhag ko khate engineer haru.
@subodhthakur2775
@subodhthakur2775 2 күн бұрын
Ho balene saha ghola bokda garvhlaxa jay balene saha jindabad 🇳🇵❤️
@rajibkhadge18
@rajibkhadge18 2 күн бұрын
Ktm खाल्डो nai हो परापूर्व काल देखि.. मान्छे र घर बढी भयो.. देश भरी को जनता yehi भ्याली मा थुप्रेका छन्
@ramchandrarana9112
@ramchandrarana9112 Күн бұрын
सडक डिभिजनको ईन्जिनियर बताउने महोदय कुन काम अाफ्नो कुन काम अरुको भन्ने मुखमा जे अायो त्यहि बोल्ने ,समाचार जनतामाझ पुर्याउने माध्यम लाई झोले भन्ने ,यिनिहरु दलबाट परिचालित ,यिनिहरुबाट जनताले बिकासको कसरी अपेक्षा गर्नु,खोला माथि सडक बनाउन दिने सडक बिभाग नै होईन
@user-pk1un8dz3v
@user-pk1un8dz3v Күн бұрын
सत्य कुरा पत्रकार ज्यु
@laxmisahniguru1704
@laxmisahniguru1704 2 күн бұрын
I with balen
@yubarajshrestha2602
@yubarajshrestha2602 2 күн бұрын
चिट चोरेर इिन्जनीयर भएछ कि के हो । घर बनाउदा त माटो जाँच गर्छन्। बाटो बनाउदा डिपीआर कसरि बन्छ , वातावरण र अन्य स्थलगत सर्भे गरेको हुन्छ त , रकम निकास गराउने अनि काम नगर्ने गरेको हो कि त।
@yubakc3529
@yubakc3529 2 күн бұрын
Jay Balen Shah🎉
@cpneupane6528
@cpneupane6528 2 күн бұрын
Balen is Balen he is a king
@user-hj3es4rg9b
@user-hj3es4rg9b 2 күн бұрын
बालेन शाह जिन्दावाद
@Saturn08-e7q
@Saturn08-e7q Күн бұрын
सडक विभाग मा काम गर्न एमाले कांग्रेस माओ बाहेक अरु हुनै सक्दैन राजनीतिक सपोर्ट बिना त्या सामान्य स्वतन्त्र मान्छे ले जागिर खान सक्दैन, सडक विभाग ले कहा चाहिँ निस्पछे अनि राम्रो गुदस्तरिए काम समय मा गरेको छ सडक विभाग काे नियत अनि भ्रष्ट पन हामी लाई थाह छ बरु सडक विभाग पनि महानगर लाई जिम्मा लगादिदा राम्रो
@premKc-wt7ph
@premKc-wt7ph 2 күн бұрын
यो झोले भन्ने लाई लात हानन
@anilshahi9267
@anilshahi9267 2 күн бұрын
Hami pani Balen ko jhole❤
@rajupathak2298
@rajupathak2298 2 күн бұрын
Great Balen
@Bibashlama22
@Bibashlama22 2 күн бұрын
Yo khate lai dhojarle hannu parxa khatelai
@anilthapa5279
@anilthapa5279 18 сағат бұрын
त्यहित सत्य बोल्ने माथी खनिने हरु लाई कृपया मिडिया कर्मीहरु त्यो भन्ने को हो हकिम कै अगाडि राखेर कुरा गर्नुहोला किन कि जनतालाई पार्दर्शिता चाहिन्छ 🙏🏻😊
@shivathapa2329
@shivathapa2329 2 күн бұрын
बालेन को झोला भन्ने कुन पार्टि को झोले हो।।।
@bksrk5891
@bksrk5891 Күн бұрын
एमाले माओवादी कानगरेस का एजेन्ट हो देश र जनताको हितमा काम गरन त्यस ठाँउमा जे भएको छ त्यसको समाधान गरन किन बिबाद गर्छौ
@rinashrestha2465
@rinashrestha2465 2 күн бұрын
Good sir
@urmilaacharya6854
@urmilaacharya6854 2 күн бұрын
सहि कुरा जनताकाे झाेले सडक
@sharada5383
@sharada5383 Күн бұрын
सडक बिभाग पनि नेपालि हो। नगरपालिका पनि नेपालि हो। घाईते पनि नेपालि हो। पत्रकार पनि नेपालि हो। हाम्रो देश नेपाल हो भनि संझनु। ( हाल देश सुधार्नु छ। कसैको झोला भर्नु छैन।) के त्यो ईन्जिनियरले ठेक्का लिएर बनाएको सडक हो कि? त्यतिकै निहुँ खोज्न मिल्छ र?
@pushpamagar9335
@pushpamagar9335 2 күн бұрын
मुजि हरु झोलेहरुको के कुरा गरेको भाइ जए बालेन राजा हो जनताको राजा हो हजुर
@AgniprashadAcharya
@AgniprashadAcharya Күн бұрын
स.बि.को इन्जिनियर हु भन्दै फुटानिदिने जनताको पैसाखायर भतुवा कुर्लिन्छ खाडीमा गाड्नुप्रछ।हैत
@Gentle_Omsir
@Gentle_Omsir 2 күн бұрын
Good job manoj sir
@webkhabar
@webkhabar 2 күн бұрын
❤️🙏
@sherabdolma3223
@sherabdolma3223 Күн бұрын
Balen is hero of this country yes Bhai u r right we r with you la
@KamalShah-dc9bd
@KamalShah-dc9bd 2 күн бұрын
❤❤❤❤❤❤
@ghorahidang7409
@ghorahidang7409 2 күн бұрын
म पनि बालेन को झोले हुम 100000% त स बि को इन्जिनियर भयर के गर्नु भयोत
@RabiKirangharti
@RabiKirangharti 2 күн бұрын
सडक डिभिजन काठमान्डु को इन्जिनियर भएर अहिले सम्म के ख्यासेको छ र?
@jyotirai547
@jyotirai547 2 күн бұрын
Yesssssssssssss 💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯 you are right 👍👍👍👍👍👍
@jamesbond-rs6wj
@jamesbond-rs6wj 2 күн бұрын
You doing absolutely fine bro keep it up 👍👌
@user-nh3bu9zf7c
@user-nh3bu9zf7c Күн бұрын
झोले नबनौ पाटिलाइ पर राखेर काम राम्रो हुन पर्यो है सरहरु
@Saturn08-e7q
@Saturn08-e7q Күн бұрын
सुरु मा हामी बोलेको नकत भन्ने पकाक एमाले काे हुनु पर्छ दुई झापड खिचेर हान्नु पर्ने खालको रहिछ त्यो
@ArunKumar12300
@ArunKumar12300 2 күн бұрын
Brastachari le Kam na gerna Prashna Sudha me rish pokhane.
@nishashrestha7509
@nishashrestha7509 2 күн бұрын
दाइ हिम्मत नहार्नुस 🙏🇳🇵❤️ यस्ता भ्रष्ट इन्जिनियर रे कठै मेरो देश दिउसै धोकेर आयो यसको सम्पत्ति कहाँबाट आयो छानबिन गर्नै पर्छ
@OliVer-eh6lz
@OliVer-eh6lz Күн бұрын
Patrakar mahodaya chinta namanu balen sir ko jhole hunu ma garbha garnush yamaleko jhole sajto tyopo lagchhha jaya Nepal
@goldenthapa6973
@goldenthapa6973 2 күн бұрын
खोला मिच्ने, खोला पुर्ने काम गर्‍यौ भने कुन दिन तिमिहरुको घरहरु पनि डुब्छ बिचार गर !!
@buddhidahal2468
@buddhidahal2468 2 күн бұрын
भष्टचार गर्ने ईन्जिनीयर र भष्टचार रोक्ने बालेन ईन्जिनीयर बिच को लड़ाई हो । सड़क बनाउँने ईन्जिनीयर नेता हरू का छोरा सबै ठेकेदार मंत्री सम्म एमाले को लुट्ने अवस्था असहज जनता को निग्रानी बड्दै ।
@rokayaanil1986
@rokayaanil1986 2 күн бұрын
याे के कर्मचारी हाे?यस्काे हेर त सान देखायकाे जाठा हाे जनताकाे खुन पसिना चुस्ने अनि जनतालाई नै सास्ति दिने ?तिमिहरूकाे ढाड भाँच्ने यक दिन अबश्य अाउछ हाेसियार?
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w Күн бұрын
Yes u are 100 PC Mr balean teliya jholeya .
@user-we4kg7xj9q
@user-we4kg7xj9q 2 күн бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@govindbhatta4086
@govindbhatta4086 2 күн бұрын
मपनि बालेनको झोलेनैहो कुनैकुकुरलाई केहिभन्नुछ
@jyotirai1730
@jyotirai1730 2 күн бұрын
Balen Sir n balen team jindabat🙏🙏🙏
@jeevanshrestha2039
@jeevanshrestha2039 2 күн бұрын
Manjo sir go ahead...keep reporting and entire people are with you..... Jay Nepal 🇳🇵
@webkhabar
@webkhabar 2 күн бұрын
🙏
@jeevanshrestha2039
@jeevanshrestha2039 2 күн бұрын
@@webkhabar 🙏🙏
@indrajoshi8119
@indrajoshi8119 20 сағат бұрын
हामि झोलेहो उनिहरु धुसखोरको झोलेहो
@shyambabuyadav2805
@shyambabuyadav2805 2 күн бұрын
राम्रो रिपोर्टिङ हो।
@webkhabar
@webkhabar 2 күн бұрын
🙏
@RohitReaction-py8uu
@RohitReaction-py8uu 2 күн бұрын
Dai herdai herdai cha hai ❤❤❤ From Indian Delhi ❤❤❤
@sabnamgurung6226
@sabnamgurung6226 2 күн бұрын
Sadak bibhak lai ghernu parcha janta haru. Jai balen jai Nepal 🙏🙏🙏🙏
@oshobimal8919
@oshobimal8919 2 күн бұрын
भ्रष्ट सडक बिभागका कर्मचारीहरुलाइ भाटे कार्वाही गर्नुपर्दछ ।
The Voice Kids - Episode 07 | Season 3 - 2024
2:03:56
The Voice of Nepal
Рет қаралды 592 М.
OMG😳 #tiktok #shorts #potapova_blog
00:58
Potapova_blog
Рет қаралды 4,3 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 132 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 16 МЛН
Kim Jong un drives Putin during state visit to North Korea
1:39
The Times and The Sunday Times
Рет қаралды 6 МЛН
Достали существо из под земли
0:29
RICARDO
Рет қаралды 2,1 МЛН
Эмоции💫 | Тгк: D1ashenka✨
0:22
D1ashenka
Рет қаралды 3,9 МЛН
Don’t Bully a Vampire Girl 👿
0:38
Alan Chikin Chow
Рет қаралды 6 МЛН
В поисках семьи😢😱
0:56
Следы времени
Рет қаралды 8 МЛН