रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, नेता जोगिनै मुस्किल !

  Рет қаралды 146,192

Right Sanchar

Right Sanchar

3 күн бұрын

रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, कांग्रेस नेता जोगिनै मुस्किल !
rabi lamichhane,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane kanda,lamichhane,rabi lamichhane updates,rabi lamichhane biography,rabi lamichhane urges pm modi,rabin lamichhane,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane latest,rabi lamichhane speech,rabi lamichhane answer
dr. arzu rana deuba,arzu deuba,arzu deuba on air,sanjay arzu deuba,arzu rana deuba,sher bahadur deuba arzu deuba,sher bahadur deuba wife,arju rana deuba,aarju rana deuba,dr arzu rana deuba,sher bahadur deuba,nepal pm wife arzu rana deuba,arzu rana deuba son,arzu rana deuba age,arzu rana deuba speech,arzu rana deuba on varanasi,toshima karki vs arzu rana deuba,arzu raja deuba,arzu rana deuba speech speech in parliament,deuba varanasi visit,arju rana

Пікірлер: 242
@kamalaryal6664
@kamalaryal6664 2 күн бұрын
१ महिनाको मिती भित्र आर्जु र के पी लाई जेल कोच्नु होस
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 күн бұрын
4 mahina samma ghukeko matra thiyo aba sakari thag ma rabi Jan xa jibi rai ko lokesan khoi dalal 30 din baki xa aajai damage vayen giri bandu ta tehi Sam sad ma xan
@buddiram1490
@buddiram1490 2 күн бұрын
केही लछार पाटाे लाउला जस्तो छैन यो पनि चोर नै हो ।
@tekrajkafle7540
@tekrajkafle7540 2 күн бұрын
रबि सर इ देश द्रोही सबैलाई झेल हाल्नु होस तपाईंको कार्यकाल भित्र
@rajprasain9663
@rajprasain9663 14 сағат бұрын
टाङमुनी पुछार हालेर कुइकुइ गर सकेको तिम्रा घन्टे दाजु ले अब सबै गिद्द्द हरु मिलेर झन मजाले लुच्ने भए
@DeepeshSijapati
@DeepeshSijapati 2 күн бұрын
खोल्नु पर्छ सच्चासपुत बन्ने मौका नछोट्नु होला रबीसर
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 2 күн бұрын
यो ओली र आजु लाई जेल हाल्नु पयो रबि सर यो चोर हरु लाई
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 күн бұрын
जय रबि ❤🔔🔔🔔
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 2 күн бұрын
यो सबै भस्ट लाई जेल हाल्नु बल्ल जनता तपाई को साथ मा छ ❤❤
@dineshthapa766
@dineshthapa766 2 күн бұрын
जादाजादै अब आरजु र केपिलाइ खोरमा हाल्नुसहो।
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
के. पि. ओलि र आर्जु देउवा लाई गिरिबन्धु काण्ड , टिकापुर काण्ड र भुटानी काण्ड छिट्टै खोलिहाल्नु , यिनी नाईकेहरू लाई जेल कोच्नु
@SandipSubba-fk8px
@SandipSubba-fk8px 2 күн бұрын
एस्तै भ्रष्टाचारीहरुलाई दराे कारबाही गर्नुपर्छ।
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 2 күн бұрын
रबिलाई कामगर्न दिनुपर्योनि काम गर्न खोज्दा सत्तानै पल्ताउन खोज्छन अनि कहाँबाट खोल्ने फाईल
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg 2 күн бұрын
छिटो रबि जि कार्बाइ गर्नुस फटाहाहरुलाइ
@premKc-wt7ph
@premKc-wt7ph 2 күн бұрын
चोर हरुको सरकारले गर्छन।रबि दाइ 30 दिन भित्र जे गर्नु छ गर
@Kushallama293
@Kushallama293 2 күн бұрын
अबो ऐकदम सरकार कडा रुप्ले अगाडी बडन पर्छ भ्रष्टदलाल हरु को ऐक ऐक फायल खोलेरा जेल पठाउनु पर्छ सरासर जनहीत्मा काम नगरेरा खाली सरकार मा उथल पुथल ल्याउने काम ले जनता आहत भै सके का छन जे मन लाग्यो त्योही गर्ने जनता ले पनी अबो दिनु हुन्न 1 महीना भित्र सबै फा यल खोली कार्बाही गरी जनतामा बिस्वाश जोगाउनु पर्छ सरकार ले आफै पनि परिन्छ आफ्नै पार्टि भित्र बाट पर्छ भने पनी जो शुकै किन नहोश कार्बाही गर्नु पर्छ प्रचन्ड सरकार रबि सरकार ले जस्तो शुकै अपठ्यारा सामना गर्न परे पनी सरकार को आजा को दायित्त हुन आऐका छ
@Misspabichhetry9856
@Misspabichhetry9856 2 күн бұрын
यो ओलि र आर्जु लाई जेल हाल्नु पर्यो
@tikaramk.c7814
@tikaramk.c7814 2 күн бұрын
@RajKumar-uv2bf
@RajKumar-uv2bf 2 күн бұрын
जय रबी सर जी ❤❤❤
@user-pb7hs3hz4v
@user-pb7hs3hz4v 2 күн бұрын
नेपाली सपुत हो भने आफ्नो कार्यकालमा यस्तो भ्रष्टाचारी लाई जेलमा कोचेर मात्रै कुर्सी छाड्नु होस्।
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
अब प्रहरीले आर्जु लाई गएर सलाम ठोक्ने रबि दाइ लाई कट्टु खोलेर देखाइदिने मात्र हुन्छ
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 2 күн бұрын
सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको समर्थनमा छ भ्रष्टाचारी भूमाफिया तस्करहर देखि डराउनु पर्दैन माननीय गृहमन्त्रीज्यू तपाईँको साथमा सार्वभौम जनता साथ रहनेछ धन्यवाद
@Jhagupokhrel
@Jhagupokhrel 2 күн бұрын
अबरबिले सबैभन्दापहिला वलि लाईसुनामापठाऊनुपर्छ अनिपछिआर्जुर मन्जु गगन्लाईषोरमाजाक्नुपर्छ अबपनि केहेर्याछरबिले परचन्डेरोक्यो भनेको होईन अबकलेरोक्योपरचन्डबाटत फिरिभैयो
@pushpkandel
@pushpkandel 2 күн бұрын
Jaey rabi
@RamaAryal-pd4nl
@RamaAryal-pd4nl 2 күн бұрын
योमौकामा रबीले आरजुर केपी लाई जेलमा हालेनन् भने रबी जनताको नजरमा रबी को सानै टुट्छ
@binodkunwar1574
@binodkunwar1574 2 күн бұрын
Rabi jee le ti File haruli Turunti Action and hairband fire gari "khore"ma Jakna sakensna bhane Jaya Ghanti hundina Rabi ko creag o ma pugx ani janata Nirasa ma janu ko kuni Bikalpa xina ,please Rabi Jee Hos, josh & Sujhbujh ka Sath ukta karya li Foward garihalnuhos ani Matri Ghanti Maza le Bajna thalx.
@rabinrana4515
@rabinrana4515 2 күн бұрын
के हुनि वाला छैन। जनतको आशा मात्र हो। तो भोलिको दिन मा जनता निराश नै हो।
@user-fy4ij7ub8w
@user-fy4ij7ub8w 2 күн бұрын
Jai Rabi.
@devibajgain1416
@devibajgain1416 2 күн бұрын
रबि शहर अब जो कोही पनि लाई जेल कारबाई गर्नुपर्छ रबि शहर वलि लाई पनि डण्डा चलाउनु पर्छ कोइ पनि अब छाडनु हुँदैन हे रबि शहर
@BikramlamaBikram
@BikramlamaBikram 2 күн бұрын
अबो 1 महिना मा सबै फाइल खोल्नुपर्छ रबि सर जनता तपाई को साथमा🎉🎉🎉
@sushil7567
@sushil7567 Күн бұрын
जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय होस रबीलाइ साथछ जय बालेन ❤❤❤❤ कान्डजती खोलहै रबी जानकारीहोस सबैमा तपाईलाईनै सपोटहोस
@user-rj7kl7ff3o
@user-rj7kl7ff3o 2 күн бұрын
Good luck Rabi sir
@JaiSing-rg2ne
@JaiSing-rg2ne 2 күн бұрын
Jaya.rabi.sir
@arjunmahat4083
@arjunmahat4083 2 күн бұрын
अब छिटोभन्दा छिटो कार्बाहि अगाडि तु गर्नुपर्नेछ
@RajuBudhathoki-ue8bi
@RajuBudhathoki-ue8bi Күн бұрын
जनताको साथ र कानुनी हात भएको बेला यी ठूला भस्तचरी लाई जेल कोच्दा हुन्छ । रवि जी चौरासी हाम्रै हो । हिमत गर्नुहोस
@BharatBudha-vw9kd
@BharatBudha-vw9kd 2 күн бұрын
रवि को अग्नि परीक्षा यो आउने 30 दिन मा थाहुन्छ रवि एजेन्ट हो या देश को लागि
@user-pg9ie3ex6v
@user-pg9ie3ex6v 2 күн бұрын
Right p,m, Jaya Rabi,
@dobrajthapa5067
@dobrajthapa5067 2 күн бұрын
गल्ति गर्नेलाइ जेल हाल्नु पर्छ किनकि यो चाेर हरुले देस रवाइ सके
@deeptamang1198
@deeptamang1198 2 күн бұрын
जय होस रबि जोजो अब चोर भाउजू दाजु केपि चोर घडी चोर सबै लाई दनक दिनुस?जोजो रबि जिन्दावाद ?
@shyamlama6670
@shyamlama6670 2 күн бұрын
देश बिगार्ने जो कोहि होस कसैलाई बाकि नराख्नु होस रबिजि यस्ता देश प्रति र जनता प्रति गद्धार गर्ने हरुलाई आजिवन जेल हलेर सबै सम्पत्ति सरकारि करण गरिनु पर्छ जनता हेर्न र देख्ना आतुर छन/जय रबि जि🙏💞💓🎊🎈🙏
@HUNTER.GAMING191
@HUNTER.GAMING191 22 сағат бұрын
रबको काम शफल होस् जय रबि
@gajenyakha2370
@gajenyakha2370 19 сағат бұрын
कसैलाई छोडनु हुन्न जेल हाल्नु पर्यो आर्जु मन्जु केपि
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 2 күн бұрын
Jay rabi jay rabi
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
Jay rabi
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei Күн бұрын
हाम्रो चाहाना आरजु देउवा पक्राउ गरि जेल हालेको हेर्ने ठुलो धोका छ ।
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc 19 сағат бұрын
जय होस रबि🎉🎉🎉
@dayashrestha9502
@dayashrestha9502 20 сағат бұрын
जय रबि फायल सब खोल्नै पर्छ
@HimalayeNepal-gf1gg
@HimalayeNepal-gf1gg Күн бұрын
ठाेक्नु रबि जि ठक्नुस प्रचण्ड सरकार जिन्दावाद
@kopiladarjee3634
@kopiladarjee3634 10 сағат бұрын
थुक जन्ता हाे चाेर नेता दल पाटि एमाले काग्रेस सबै भस्टचार गर्ने लाइ जेल हाल्नु पर्छ सबै मिलेर रबि लामिछाने लाइ काम गर्न दियन रबि सर धेरै नबाेली काम गर्नुस जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
@simbhadur2377
@simbhadur2377 Күн бұрын
Jay rabi jay ghanti 👏👏👏👏👏
@nitaraut3710
@nitaraut3710 2 күн бұрын
एक महिना भित्रमा सानो माछा होइन नाइके ठूलो माछा भ्रस्टाचार गर्नेलाई पक्रीनु पर्छ।
@suneelthapa9758
@suneelthapa9758 2 күн бұрын
कुरै ठुलो ...सत्तामा यै चोर हरुको लडाई हेरेर जीवन गैसक्यो
@rupeshpun5432
@rupeshpun5432 2 күн бұрын
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
@govindadhikari5820
@govindadhikari5820 2 күн бұрын
जय रा स्व पा 🔔Good luck rabi dai 🙏
@tikaramk.c7814
@tikaramk.c7814 2 күн бұрын
Jay ganti good luck
@tekrajbudha-gf4ug
@tekrajbudha-gf4ug 2 күн бұрын
भाइ रबि को धेर प्रचारप्रसार गरिस अझ पनि समय छ त समातेर देखाउन हिक्मत छ भने
@amritarai2936
@amritarai2936 12 сағат бұрын
Rabi rabi🙏🙏❤❤
@bishnuadhikari3853
@bishnuadhikari3853 2 күн бұрын
मेरो नजरमा रवि प्रचण्ड बाट परिचालित छन्?
@ThamanKhatri-ik5ey
@ThamanKhatri-ik5ey 2 күн бұрын
Ajhai pani jel halna sakinxa jay rabiji
@nandabasnet660
@nandabasnet660 2 күн бұрын
आरजु शेरे र केपि मा हार्दिक श्रद्धाञ्जली 😂😂😂छ
@durgapokhrel6923
@durgapokhrel6923 2 күн бұрын
मर्ता क्या नहि कर्ता, रबि ले सबै फायल खाेलेर छताछुल्ल बनायर जादा बेश देखिन्छ,। अाउने सरकार ले कार्यान्वयन नगरे अाफै शिबखुलित हुने पक्का छ ।।।
@Jhagupokhrel
@Jhagupokhrel 2 күн бұрын
योमुकुल ढकाललाई हटाऊनुभन्दा जन्ताकोकुराबुज्दाठिकहोला किनभने बालेन्लेमान्नुनमान्नु आफ्नोकुराहो तर हामिपनित भनिराछम्दुबैमिल्नुपर्छ फेरिकारबाहिकस्तोकुराहो
@gyanbahadursoti1170
@gyanbahadursoti1170 2 күн бұрын
फटाफट फाइल खोल्नुपर्छ।
@nepalijanatakoaawaza
@nepalijanatakoaawaza 2 күн бұрын
यस्तो हुन्छ भनेर मलाई पहिलि नै थाहा थियो हिलो मा हामफाल्दा सफ्फा भयर निस्कन सकि दैन रबिलामिछाने लाई पनि तेस्तै भयो
@omprakashMalla-yd1xs
@omprakashMalla-yd1xs 2 күн бұрын
रविलाई अझै समय छ ।
@gurungsuresh7182
@gurungsuresh7182 2 күн бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ना भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@raznihal
@raznihal 2 күн бұрын
आरजु भावी लाई खोरमा कोचिएको हेर्नु मन छ 😅
@TikaLal-hp3lu
@TikaLal-hp3lu Күн бұрын
अब खुल्छ झन ठाहा भयो जनतालाई
@santabahadurghale7925
@santabahadurghale7925 2 күн бұрын
अरे भाइ सहकारी ठगी लाई कहिले समात्छ भनन?
@YogendraBajgaiN
@YogendraBajgaiN 2 күн бұрын
भ्रस्टहरु कसैलाई छाड्नुहुदैन❤
@GunakharKandel-hr3td
@GunakharKandel-hr3td 2 күн бұрын
आर्जु लाई छिटै जेल कोच्नु पर्यो🔔🔔🔔🔔🔔
@takgurung8196
@takgurung8196 2 күн бұрын
Good rabi dai
@pushpkandel
@pushpkandel 2 күн бұрын
Baibai amae
@sjp421
@sjp421 2 күн бұрын
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् कसैलाई नछोड्नु अबको एक महिना सम्म
@narayanihumagain396
@narayanihumagain396 2 күн бұрын
यो आर्जु भन्ने नारी देखे पछि घिन लाग्छ नेपाल आमा को नाम्मा कलन्क हो र साथ मा ओलि पत्नि मर्दा पैसा साथ मा लान्छन कि क्याहो ?😢😢😢😢😢
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn Күн бұрын
प्रचन्दे ले प्रधान मन्त्री पद छोर्नै हूदीन यती छोरेयो भने यो पनी मीलेको छ भन्ने स्प्रत बूज्दा हुन्छ
@RomanThing-t1s
@RomanThing-t1s Күн бұрын
गाफ हैन काम गर्नु धेरै बोल्ने हैन जेल हाल्नु एक माहिना मा एक हप्ता भए पनि जेलमा कोच्नुस आनि भाषा गर्नु
@user-mv6rl5ic2n
@user-mv6rl5ic2n 2 күн бұрын
जय रबि दादा😢
@GorkhaNepal222-
@GorkhaNepal222- 2 күн бұрын
भाउजूराणालाई जसरी पनि जेल हाल Jay Rabi
@haribhatta6252
@haribhatta6252 20 сағат бұрын
Nice acting Rabi sir ❤
@kumarikarki6163
@kumarikarki6163 Күн бұрын
Rabi bhai himmat garnus har khane hain. Jibanko safal up naam fernus
@narbadhurkatuwal9316
@narbadhurkatuwal9316 2 күн бұрын
हिम्मत भए अझै पनि गिर्यमन्रि छन भटाभट पक्रेर देखाए भई गो त तर रबि ले माखो मार््दैन ढुक्क भए हुन्छ
@dahalniroj6979
@dahalniroj6979 3 сағат бұрын
सहकारि ठगिको फायल कसले लुकाय‍ो।
@rickyram7301
@rickyram7301 2 күн бұрын
Jaya rabi sir
@LimlimLay-fs5gu
@LimlimLay-fs5gu 2 күн бұрын
यिनीहरू लाई सिदै जेल हाल्देऊ
@SmilingDaisies-ff4ej
@SmilingDaisies-ff4ej 2 күн бұрын
कठै हाम्रो देश
@user-ol6ds4en9n
@user-ol6ds4en9n 2 күн бұрын
एक महिनासम्म मा रबि ले सब लाई जेल कोच्नुपर्छ अनील कपुर को तरीका ले अनी बल्ल जन्ता ले हीरो मान्छन मौका एही हो
@khagendraadhikary2388
@khagendraadhikary2388 2 күн бұрын
हावा कुरा नगर न यार। भुटानी शरणार्थिको फाइल त रबिले हैन नारायणकाजीले पो खोलेको हो त। फरार अभियुक्तहरुलाई प्रहरीले समातेको मात्र हो । रविले त फाइल फाइल भनेर नै ४ महिना बिताए।
@bhimbhandari5500
@bhimbhandari5500 2 күн бұрын
याे अबस्था मा पाटिकाे अलमल तिर भुलेर समय फाल्ने हाेईन भष्टचारी लाई तह लगाई जन्ताकाे नजर मा हाईलाईट हुन जरुरी छ।
@user-si2xj4ov4t
@user-si2xj4ov4t 2 күн бұрын
Galti garne lae kochanu parxa rabi dai. tik xa
@karan2060
@karan2060 2 күн бұрын
धनेबादछ लामेछनेजिउ इनिहरुलाइ जेलहालने। होइन सिदा गोलिनैहानेहो बरु गोलिहानेमानछे जेलजाला इनकोपता सापगर झनजटखखतम
@ambikashrestha8946
@ambikashrestha8946 2 күн бұрын
न्ह्होड्ने हो जो पाटिलाइ किन दोस काम द गरेको छ रबि लामेछाने😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@VimlaGurung-qb8cs
@VimlaGurung-qb8cs 2 күн бұрын
Very good news rabi
@alxra1_e909
@alxra1_e909 2 күн бұрын
अब हुने भनेको रबि ले फायल खोल्ने प्रहरीले कट्टु खोलेर देखाइ दिने
@durgaduttshukla9890
@durgaduttshukla9890 2 күн бұрын
Rabi le milaidio..
@nunbahadurgaha7331
@nunbahadurgaha7331 2 күн бұрын
Jay ghanti 🔔 ❤❤❤❤❤❤
@WangdrupTmg
@WangdrupTmg 19 сағат бұрын
Arju ra oli pani jail halnui parxa sarkar jaya Rabi sire
@giripun7458
@giripun7458 Күн бұрын
rabi sir bole जति kam bhaye
@user-mo6fn2id6f
@user-mo6fn2id6f Күн бұрын
Rabisar,ecuta,cute haruli, jylconuprcha iniharudsdrohihun ,jayghanti,jay,Rabesr
@user-ot2nl7wc5t
@user-ot2nl7wc5t Күн бұрын
Kholnu kholnu sabaiko kanda lai pardaphas gari dinu Ravi sir
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct Күн бұрын
Yaini.chorlaichadai.jel.halnu❤❤❤Jaya.rabi
@rameshbc4360
@rameshbc4360 Күн бұрын
good luck rabi dai
@rahmbaniya2579
@rahmbaniya2579 2 күн бұрын
Good job rabi sir
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 2 күн бұрын
Eni desh ka dhamira lai jel kochera xadnuhos good luck ravi sir god bless to you jaya ghanti
@sitagurung3518
@sitagurung3518 2 күн бұрын
Rabi sir u r being successfull
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 30 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 114 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,4 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 12 МЛН
Добейти 100000 подписчиков | Тгк- @Rom4ik539
0:28
Сначала скажи, а потом не мамкай 🗿 #shorts
0:16
Вика Андриенко
Рет қаралды 3,2 МЛН
Papa yeh dila do ajse mein aapki behen 😢😊 #shorts
0:30
Sikha shorts and vlogs
Рет қаралды 133 МЛН