बालेनको कार्यक्रमः विज्ञहरु चकित ! ‘सुनको लौरो’ले बबाल, माओवादीको छत्रछायाँमा नासुले जोडे करोडौं ।

  Рет қаралды 221,430

News24 Nepal

News24 Nepal

2 жыл бұрын

बालेनको कार्यक्रमः विज्ञहरु चकित ! ‘सुनको लौरो’ले बबाल, माओवादीको छत्रछायाँमा नासुले जोडे करोडौं । SIDHA KURA JANTA SANGA
EPISODE : 861
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24nepal

Пікірлер: 327
@nikdevkota
@nikdevkota 2 жыл бұрын
वोह बिरेन्द्र जैरु जि अति उत्तम मन छुने अझै दरो खरो कसैको डर धम्की को प्रबाह नगरी अझै ससक्त भएर चर्को स्वरमा बेतिथी को विरुद्ध मा बोल्नु होला हामी युवाहरू हजुर को साथमा छौ।।। अब देश चलाउने पालो नै युवाहरू को हो भ्रष्ट हरु लाई जेलमा कोच्ने पनि अब हामी युवाहरूले नै हो बेतिथी को अन्त्य गर्ने नै तपाईं हामी युवाहरूले हो तेसैले आ आफ्नो स्थान बाट जाग्न जरुरी छ
@ganeshkarki9416
@ganeshkarki9416 2 жыл бұрын
पत्रकार बिरेन्द्र जि ले राष्टता को लागि बोल्नु को आवजलाई हिर्दय देखि सलोट ... सबै पत्रकार ले येसरि सत्य बोलेर जनता सामु ल्याए हुने हो ....
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
रबि लामिछाने भन्दा कम छैन कार्यक्रम सन्चालन गर्ने तरिका निकै दमदार छ दुखि पिडित ,र गरिबको अावाज निरन्तर उठाइरहनुहोला शुभकामना छ।
@nabinkhattri3647
@nabinkhattri3647 2 жыл бұрын
मेयर बालेन साहा भबिस्को प्रधान मन्त्री नेपालको भबिस्य बनाउने एक सच्चा नेपाली हुनुहुन्छ।।
@tilakramchaudhary3266
@tilakramchaudhary3266 2 жыл бұрын
वाह बिरेन्द्र सर ,सारै राम्रो चित बुझ्दो खरो आवाज दमदार प्रस्तुति हिर्द्द्य देखि नमस्ते ,सम्पुर्ण टिम लाई ।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 2 жыл бұрын
बिरेन्द्र जि राम्रो गर्नु भाको छ अझै प्रगतिको शुभकामना छ है ।
@ashokjung6599
@ashokjung6599 2 жыл бұрын
वीरेन्द्र सर् तपाईं र रवि दाई उस्तै दमदार लाग्छ मलाई 🙏🙏🙏🙏
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 жыл бұрын
पत्रकार ज्यूले १००% सत्य कुरा बोल्ने काम गर्नु भएको छ । त्यस कारण शासन सत्तामा चुर्लुम्म बुडेर बसेकाहरु अन्धा भयेर राष्ट्र घात को काम मात्र गर्न दिन रात लागेका छन् । नेपाली जनता एक भयेर देश जोगाऔं । जय गोरख नाथ ।
@amitpulami9033
@amitpulami9033 2 жыл бұрын
नमस्कार बिरेन्द्र सर।अत्यन्तै राम्रो प्रस्तुति लाग्यो ।🙏🌹🇳🇵
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 Жыл бұрын
सहिकुरा दाजु
@toypandey6866
@toypandey6866 2 жыл бұрын
बिरेन्द्र जैरु सर कडा, यहाँको समाचार भन्नि तरिका कडा छ । अगाडि बढ्दै जानुस साथ रहनेछ नेपाली जनताको सधैभरि
@staar_sherpa_vlog4808
@staar_sherpa_vlog4808 2 жыл бұрын
आह!हजुरको प्रस्तुति दमदार छ्😍🙏🙌👏👏👏
@roshankarki9993
@roshankarki9993 2 жыл бұрын
सलाम छ हजुरलाइ बिरेन्द्र सर हजुरको बोल्ने सैलिलाई रबि लामी छाने सर भन्दा कम हुनु हुन्न हजुर पनि 🙏🙏
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 жыл бұрын
जैरु जी पनि भविष्यमा नेता हुनुहुन्छ जस्तो लाग्यो । यस्ता मान्छे राजनीतिमा सक्रिय हुनैपर्छ !!!
@gyanendrasunar9068
@gyanendrasunar9068 2 жыл бұрын
कडा अनि दमदार छ दाजु Keep it up
@gopaldangi3841
@gopaldangi3841 2 жыл бұрын
आह! क्या दरिलो ,खरो प्रस्तुती बिरेन्द्र सर... सलाम छ साथै आगामी दिन को लागि शुभ कामना ......
@anubhavgaming712
@anubhavgaming712 2 жыл бұрын
I⁸pìùù⁸⁸
@devikc7013
@devikc7013 2 жыл бұрын
Jjjjkk
@dhaniklalsah2457
@dhaniklalsah2457 2 жыл бұрын
@@anubhavgaming712 0to
@bijaysapkota-mw8ie
@bijaysapkota-mw8ie Жыл бұрын
​@@anubhavgaming712 ❤¹¹qqqqqqqààqAÀAqÀàÀÀÀh⁶h4r ㅇㅇㅇ827.ㅈㄷㄴㄱㅇ
@bishalsunar8611
@bishalsunar8611 2 жыл бұрын
खुशि लाग्यो रबि सर जस्तै भ्रष्टचार को जरो खन्ने बिरेन्द्र सर को बक्तव्य
@harkabdrgurung7305
@harkabdrgurung7305 2 жыл бұрын
बलेन sir को काम हेर्नु बाकी नै छ ! स्कुल मा एउटा महिला लाइ लात्ती ले हानेको हो भने त्यस छ्यती पुर्ती त्यो दनाव प्राधान अध्यापक लाई गराउनु पर्छ र स्कुल बाट लात हानेरा निकल्नु पर्छ ! अनि हाम्रो देश माग्नी देश यी राजनीति दले र नेता हरु ले बनाये ! हाम्रो बुद्धिजीवी ले भन्या छ माग्नी देशको थाङ्नी मन्त्री हरु सुन कै लौरो मागे र त्यो सुन कै हो ! अब त नक्कली लाउरो बनाइ पनि सक्यो र देश सुरक्षा लाई थाहै छैन को आये को गये ! अब देश ठग बन्धन मय भयो ज जस ले जे गरेपनी भो ! sir को प्रस्तुति धारा प्रवाह great job 👏👏👏👏👏🙏🙏🙏🙏
@banuragi1310
@banuragi1310 2 жыл бұрын
दमदार प्रश्तुती सर❤️
@khemsunuwar7259
@khemsunuwar7259 2 жыл бұрын
बिरेन्द्र जी हार्दिक बधाई तथा सफलताको शुभकामना अनि धन्यबाद नेताका अन्तर्य चिरफार गरेर जनताको आँखा खोल्नु भएकोमा 👌♥️
@user-uw5nr3rh3g
@user-uw5nr3rh3g 2 жыл бұрын
Very good वीरेन्द्र जी toking
@himalayanviagra6255
@himalayanviagra6255 2 жыл бұрын
अपराधीहरुले देश सखाप पारे। लुटतन्त्र धरापमा परेपछि नेपालीलाई जातीय साम्प्रदायिक रूपमा बिभाजित गरे। त्यसैले यो अपराधीतन्त्र र यसका मतियार अपराधीहरु विरुद्ध जनता एक ठाउँमा उभिने बाताबरण बनेन। असफल राष्ट्रको नतिजा यहि हो न निकास निस्कन्छ न सुधार !
@reshamtamang6019
@reshamtamang6019 2 жыл бұрын
शुरुआति प्रस्तुति सारै राम्रो , बिरेन्द्रजी सलाम छ । news24 + Sidhakura janata सङ्ग सबै टिमलाइ धन्यवाद । यसरि नै अगाडि बढि रहनु ।
@gopalshrestha7611
@gopalshrestha7611 2 жыл бұрын
P0
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 жыл бұрын
एकदमै सही कुरा ।।।।
@krishnabada2106
@krishnabada2106 2 жыл бұрын
धन्यवाद हजुरलाई धन्यवाद यो कार्यक्रम
@snglimbu2751
@snglimbu2751 2 жыл бұрын
अत्ति दम्दार प्रस्तुति छ जारी राख्नु होला ✋
@BikashStudio
@BikashStudio 2 жыл бұрын
बिरेन्द्र सर !!! सलाम छ l
@sushmaoff
@sushmaoff 2 жыл бұрын
दोस्रो रवि लामिछाने बन्नुस शुभकामना ❤️❤️
@chandrapun289
@chandrapun289 2 жыл бұрын
I always with sidha kura Janta sanga. Yes yes yes.
@prakashghorsaineghorsaine3175
@prakashghorsaineghorsaine3175 2 жыл бұрын
यो कुरा सुनेर त केपी बा को ठुलो फाय्न भयीयों we love you kp ba❤️❤️
@mohantamangyokurasabaijhut5332
@mohantamangyokurasabaijhut5332 2 жыл бұрын
धेरै रामरो हजुरको परसतुति ।।।।।।
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 2 жыл бұрын
नमस्ते वीरेन्द्र jhairu भाइ 👍🌹💐👏✌🙏🇳🇵😇🤝👌✊🌼
@ahbh436
@ahbh436 2 жыл бұрын
आह ह्जुर्को प् स्तुति दमदार छ।
@dillirajbhusal7340
@dillirajbhusal7340 2 жыл бұрын
शुरूवात काे ५ मिनेटको दनक दिएको सहि छ 👌👏👍️
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
समाचार सुनेर आनन्द भयो
@pramodthapa8263
@pramodthapa8263 2 жыл бұрын
Well done birendra ji you’re number one braver journalist of Nepal
@serasherpa3652
@serasherpa3652 2 жыл бұрын
starting Damdar..👏👏👏
@devbahadur6153
@devbahadur6153 2 жыл бұрын
यसरी आवाज उथाइ राखनु पर्छ नेता हरु लाई
@madhavbhattarai5877
@madhavbhattarai5877 2 жыл бұрын
सलाम बिरेन्द्र सर
@limbumitra4336
@limbumitra4336 2 жыл бұрын
धन्यवाद बिरेन्द्र सर🙏🙏🙏
@tankarawal8462
@tankarawal8462 2 жыл бұрын
बुबा सरकारी जागीरमा ५८ बर्ष काम गरेर अवकाश पाउदा पनि म खाडी मुलुकमा पसिना बगाई रहेको छु। खुसी हुने कि दुखित खै🤔
@k.padhikari9917
@k.padhikari9917 2 жыл бұрын
कडा कारबाहि गरिनु पर्छ ।
@baburamkc7189
@baburamkc7189 2 жыл бұрын
Wow strong presentation Birendra ji go ahead .....
@ranjitakunwar2729
@ranjitakunwar2729 2 жыл бұрын
wow , good job sir ! all the best !
@khadgapradhan2746
@khadgapradhan2746 2 жыл бұрын
नदिको पानी झै छर्लङ्ग पारिदियौ भाइ राजा 🥀तर के गर्नु यहाँ पाखान्डी हरुको जमात छ्😭
@bimalendrakarna8471
@bimalendrakarna8471 2 жыл бұрын
Mind blowing journalist....keep up
@ramrai1872
@ramrai1872 2 жыл бұрын
p
@kedargyawali7722
@kedargyawali7722 2 жыл бұрын
यस्तो हुनुपर्छ पत्रकार र पत्र कारिता,कायर झोले चम्चा पार्टी ले पालेका को खबर नसुनौ।
@user-us6vn7eg8e
@user-us6vn7eg8e 2 жыл бұрын
Mind blowing presentation वीरेन्द्र sir best of luck 🤞
@DHAKALYT
@DHAKALYT 2 жыл бұрын
Good jab bro👍
@vanjababupokhareli
@vanjababupokhareli 2 жыл бұрын
वाहा हजुरको ५ मिनेटको भनाईहएउ अति सान्दर्भिक लाग्यो👍️🙏
@devprs
@devprs 2 жыл бұрын
love This program
@gaharbudathoki782
@gaharbudathoki782 2 жыл бұрын
एस्तै गरेर अक्त्यारले खुला आफनै ढड.गले चालने हो भनी राजीयाको धनचै उतीनै बाहीरेको छैन तर मुटुमा खुन चलीरहेको अक्त्यार हूनुपर्छ एक एक राजीयाको ढुकुटीको रूपया राज्यामै फिरता हूनुसक्छ तर हल्लानै नगरी नगर पालीका देखी मन्त्री बन्ने सम्ममा पुगेर खोच तलास गर्नु सक्ने हो एती भनी
@sabinlamichhane7971
@sabinlamichhane7971 2 жыл бұрын
प्रस्तुति राम्रो छ्🙏🙏
@nabinkhatiwada4597
@nabinkhatiwada4597 2 жыл бұрын
Ramro prastuti... Salute
@romio3creation69
@romio3creation69 2 жыл бұрын
right kura
@bikashmagar3332
@bikashmagar3332 2 жыл бұрын
Excelent presentation
@santabahadurgurung1526
@santabahadurgurung1526 2 жыл бұрын
Dhanyabad hajur!! Prastuti sarai mitho lagyo. Namaskar, ma tapai ko niyamit shrota paryo.
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
बढुवामा नाम निस्किहाल्यो अब किन चाहियो कार्यसंपादन मुल्यांकन , ढुक्क हुनुस डा. साब!
@jiblalbashyal3452
@jiblalbashyal3452 2 жыл бұрын
Birendra sir you are really awesome.
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Жыл бұрын
Veri good job badhaix
@premlimbu3403
@premlimbu3403 2 жыл бұрын
भिम रावल र रबि लामिछानेले देशको प्रधानमन्त्री हुनुपरछ
@romio3creation69
@romio3creation69 2 жыл бұрын
best of luck birendra ji!
@krishnakc8397
@krishnakc8397 2 жыл бұрын
Wow. Balen is the future of Nepal and Nepalese
@ganeshpokhrel7817
@ganeshpokhrel7817 2 жыл бұрын
दुर्गा प्रसाई लाई सुनको लौरो कसरी आयो ? लौरी को कर लाग्यो कि लागेन ? बिदेशमा दुख गरेर नेपाली जनताले २०/५० ग्राम सुन घरको लागी ल्याउन किन कर लगाउने गरिन्छ ? कसरी छानबिन गरियोस्
@santoshbhatta3988
@santoshbhatta3988 2 жыл бұрын
बाफ्रे हजुरको शब्दमा मेरो जिउमा काडा आयो सर निडर बोली सलुट छ सर ।🙏
@susmitarai5472
@susmitarai5472 2 жыл бұрын
Well done 👍
@pradipkumarpoudel365
@pradipkumarpoudel365 2 жыл бұрын
खोटाङको त्यो स्कुलमा हेड सर लगायत सबै , बि ब्य स अध्यक्ष समेत महिला नै महिला छन् कि के हो?
@nandaprasadlamichhane1104
@nandaprasadlamichhane1104 2 жыл бұрын
जति नग्ग बनाए पनि विधि को शासन नै होइन ! जस्ले जे गरे पनि कस्ले के गर्छ र? भन्नी विधि स्थापित भै सकेको छ!
@madhavigiribharati895
@madhavigiribharati895 2 жыл бұрын
Great job 👍
@bambahadurthapa3738
@bambahadurthapa3738 2 жыл бұрын
स्याबास सुन्दर प्रस्तुति र टिप्पणी पनि।
@govindasharma2833
@govindasharma2833 2 жыл бұрын
good sir
@khusbu305
@khusbu305 2 жыл бұрын
Birendra sirko prastuti damdaar chha.keep it up.ajhai saskta banos.
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
याद गरि राछु ! यो टेभिजन लाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने देखियो दुर्गा प्रसाईले !
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
@@kashiraj5539 तेरिमा खाते त ! लामिछाने बोका र त धेरै गन गन गरि राछ ! तिमिहरु जस्तो अरुको ठ्गेर खान पल्केका ठक मारा हरुले दुर्गा प्रसाईको रौ हल्लाउन सकिँदैन बुझिस ! त्यो टेलिभिजन कति रिनमा छ र त्यो टेलिभिजन को मालीक बन्नेको हैसियत र अस्तित्व के हो धेरै राम्रोसँग थाहा छ दुर्गा प्रसाई लाई ! त जस्ता हरु सर्नाथी दुर्गा प्रसाईको छेउमा खुट्टाको धुलो हो ! उहाँको सानो रौ हल्लि दैन तिमिहरुको बोलिले ! भगवान संग प्राथान गर्द्छु तेरो कार्यक्रम लास्टै घाटामा डुबियोस ! आज बोका निस्के भोलि अर्को निस्किन देखन पाउ !
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
@@kashiraj5539 ओइ चोर ठक मारा ! बैंकको रिन छिटो तिर मा चिक्ने ! याहा दुर्गा प्रसाईलाई पैसा चायको छ ! दुबैमा हस्पिटल खोल्न !
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
@@kashiraj5539 तलाई अझै एउटा कुरा याद छकि नै ? त्यो टेलिभिजन धेरै घाटामा गयर त्यो लामिछाने बोका र पाटनर नमिलेर ! सबै बैंक र ब्याक्ती ले छिटो पैसा चायो भनेर गन गन खपन नस्केर त्यो लामिछाने बोका कार्यक्रम बाट बिदा भएको हो ! र अर्को कुरा आफू भन्दा सानो भाइ बालेन साह त्यत्रो काठमाडौ महानगर पालिकाको प्रमुख भय आउदा त्यो बोका डाहा र जलन भएर खप्पी नसक्नु भएर स्वतन्त्र सांसद उठ्न खोज्दै छ ! त्यो खातेको राजनीति गर्न के छ भिजन छ ??? टिभिमा सुट लायर कराउने जस्तो हो ? फेस टु फेस टेबल टक बहस गरि हेर्दा त्यो ज्ञानेन्द्र राउटे जुम्राको छेउमा पनि त्यो बोका सर्नाथी 10 % पनि छैन राजनीति गर्ने क्षमता !
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
@@kashiraj5539 के को खेल सुरु हुन्छ ?? त्यो टेलिभिजन मा दुर्गा प्रसाईको प्रचार नै नगर्न ! उहाले त हात जोडेको छ त ! चिन्दैन भनेर ! कस्तो अचम्मित आफ्नो अस्तित्व र हबिगत बिर्सेर अर्काको गन गन गरि राछ ! 52/53 साल तिरको भए राती जंगलमा लगेर सरलक्कै पुरै छाला तार्नु पर्ने 😡😡😡
@ramtamang5992
@ramtamang5992 2 жыл бұрын
@@kashiraj5539 दुर्गा प्रसाईले के बिगारेको छ तिमिहरुको ? ! लाज लाग्दैन ? आफ्नो हैसियतमा बस्दा उचित हुन्छ के ! त जस्ता हरु त उहाँको MBBS गरेको छोराछोरी बुहारी छ्न ! तिमिहरु जस्तो गरिबी घटिया सोचाइको होइन ! 😡😡
@bishnuneupane5155
@bishnuneupane5155 2 жыл бұрын
लम्जुङ जिल्ला राइनास नगरपालिका भित्र पर्ने राइनास टार सिचाइ को दुरगती र सोही नगरपालिका स्थित वाड नमवर ७ गरम्बेशि तल्लो भेगमा बनेको करोडौको थोपे सिचाइ को हालत पनि स्थलगत रुपमा गएर समचार बनाइ दिनु होला .
@nawarajlama7435
@nawarajlama7435 2 жыл бұрын
namaskar nikai ramro lageu tapaiko prastuti
@sabda1
@sabda1 2 жыл бұрын
Sida kura Janta is back again in news24 …next Rabi g udayeko aahbhaas hune episode 🙏🙏
@krishbinayt1898
@krishbinayt1898 2 жыл бұрын
Mind blowing
@omroka5628
@omroka5628 2 жыл бұрын
Great information
@manojkcc7422
@manojkcc7422 2 жыл бұрын
wawa damdar x aawaj great salute
@harichapagai6007
@harichapagai6007 2 жыл бұрын
great voice
@dhirendradevkota9064
@dhirendradevkota9064 2 жыл бұрын
वाह कार्यक्रम अनि प्रस्तुति ,पत्रकारिता गज्जव राम्रो सलुट दाइ 😍
@ramacharya1111
@ramacharya1111 2 жыл бұрын
Good joob i m with u ♥️♥️
@laxmanpoudel8410
@laxmanpoudel8410 2 жыл бұрын
Yestai thos newska lagi nepaliko dhnyabad.
@princenoor9573
@princenoor9573 2 жыл бұрын
नेपालकाे राजनीति बाग्मतिकाे पानी जस्तै छ नेपाल मा यस्ता पत्रकार छन नभएकाे कुरालाई पिअार विटि पाउनकाे लागि बडाई चडाई समाचार बनाउछन नेपालमा यस्ता चेनल धेरै नै भयाे अाधिकारि समाचार बनाउन अनुराेध यहाँ मार्फत गर्दछु🙏🙏🌷
@kalikahardware6802
@kalikahardware6802 2 жыл бұрын
tapiko speech pani ravi sir ko vanda kam xaina hai sir ! keep it up.
@deepakrayamajhi3735
@deepakrayamajhi3735 2 жыл бұрын
I appreciate your thoughts.
@parbatilamichhane1928
@parbatilamichhane1928 2 жыл бұрын
Ramro chha
@taraabastolaa6255
@taraabastolaa6255 2 жыл бұрын
good speaking sir
@sitarambhandari4989
@sitarambhandari4989 2 жыл бұрын
सुरुवाती नै चित्तबुझ्दो यथार्थ प्रस्तुत
@Syasangcerpa
@Syasangcerpa 2 жыл бұрын
Great starting sir....
@urmilaolioli7866
@urmilaolioli7866 2 жыл бұрын
Good job
@AshaAsha-mo2jx
@AshaAsha-mo2jx 2 жыл бұрын
Nice news sir
@parmalsingh2705
@parmalsingh2705 2 жыл бұрын
वावा दमदार सर
@maheshboharaboharamahesh548
@maheshboharaboharamahesh548 2 жыл бұрын
अब चम्किने पालो बिरेन्द्र जैरु दादाको !!
@rajangautam1762
@rajangautam1762 2 жыл бұрын
I like your think patrakar
@birumalla1193
@birumalla1193 2 жыл бұрын
मेरोत रगत नै तातीयो गठबन्धन को हर्कत सुनेर गोली हान चोर नेतालाई एक एक गरी
@marresmi
@marresmi 2 жыл бұрын
Rabi Sir vanda com xin sir SUV kamana 🙏💪💪💪💯👍
@bishnupaudel5226
@bishnupaudel5226 2 жыл бұрын
साहसको साथ बोल्नु भो हजुरलाइ धन्यवाद ।।।
@binodshrestha2524
@binodshrestha2524 2 жыл бұрын
Serbhadur Lai kick out garnu parchha
@yameshlimbu
@yameshlimbu 2 жыл бұрын
अब गठबन्धन एमाले सेमाले सब का सब जेल हाल्नु पर्छ रबि लामिछाने आउदै छ ।
@krishnapandey3507
@krishnapandey3507 2 жыл бұрын
Super sir dhayrai ramro parstuti
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
Sigma Girl Past #funny #sigma #viral
00:20
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Me: Don't cross there's cars coming
0:16
LOL
Рет қаралды 12 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 5 МЛН
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 6 МЛН
Incredible magic 🤯✨
0:53
America's Got Talent
Рет қаралды 29 МЛН