अब नेता काट्ने जनयुद्ध हुनेछ,नेपालमा जनता मार्ने धन युद्ध हाेईन,सारा नेपाल एक ठिक्का हुने दिन अायाे,जनता जुटअाै नेता कुटयाै।
@bodharana23312 жыл бұрын
यथासिघ्र अदालतमा उजुरी दिने र कारवाही गर्नुपर्छ धन्यवाद प्रस्तोता तपाईंको आवजलाई ।
@b.kumarshrestha10422 жыл бұрын
अदालतै १००% बिचौंलियन छ यहाँ अब खुकुरी,बन्चरो,रड,भाला,लठ्ठी,ग्रिनेट,बम,बारुद,बन्दुक ईत्यादी द्वारा सशस्त्र विद्रोह गर्ने बेला आईसक्यो के का अदालत.....
@narendradahal94722 жыл бұрын
राजतन्त्र जिन्दावाद
@rajutamangfromokhaldhunga48302 жыл бұрын
अबो new 24 लगातार हेर्ने हो प्रस्तुति दम्दार छ नेपालमा भ्रस्टाचारलाई फाँसी नदिएसम्मा देश लुटी लुटी खान्छन छिमेकी मुलुकमा भ्रष्टाचारलाई फाँसी छ नेपालमा पनि छिटो लेउनु पर्यो रास्टको कुरा छ।
@kamalbhandari88252 жыл бұрын
रबि लामिछाने भन्दा पनि अझ कडा होइसिन्छ बिरेन्द्र दाजु सलाम छ दाजु लाई
@maheshboharaboharamahesh5482 жыл бұрын
सल्युट बिरेन्द्र जैरु दादा 💪💪🙏🙏
@mukeshshahi73242 жыл бұрын
सारै रस्म्रो प्रतुती
@khedub44912 жыл бұрын
अहिलेका शासक राजाको छोराछोरी हो त? अब चोरहरु देश बाट लखेट्नुपर्छ। यिनीहरू लाई देशको माया छैन।
@yameshlimbu2 жыл бұрын
मंसिर आउदै अब यि नालायक भ्रष्टाचारी नेताहरुको दिन गए र रबि सर जिन्दाबाद ।
@yamkumarshrestha61722 жыл бұрын
Masubhatma bik samm k hola r khai
@nandaolikshetri6942 жыл бұрын
सलुट तपाईंहरू को यो सिधाकुरा जनता सँग टिमलाई नाम अनुसाको काम कुरा नै सिधा बोलनु भाको छ प्रस्न नि यहि गतिमा सोध्दै जानू हुने छ
@subashmin33872 жыл бұрын
दुनियाँमा नम्बर ए भ्रष्टाचार दलाल हाम्रो देशमा छन्
@upendrabam2352 жыл бұрын
तपाईं जस्तो पत्रकार लाई सलाम
@basantaaryal64332 жыл бұрын
Perfect रवि भन्दा नी कडा र सत्यता
@helloroman44522 жыл бұрын
Man pareko manxele 👈 je gareni thikai 😂
@gangarampoudel79162 жыл бұрын
Spp काे बारेमा जुनजुन नेता कसिदैछन E सबैलाई एकैठाउमा राखेर पत्रकार संमेलन गरेर चाडै पत्ता लगाइयाे। दाेसी काे रछत ? अनि नेपाली जनताले थाहा पाउनेछौ। जय नेपाल 🇳🇵🙏
@bimupandey19752 жыл бұрын
यिनीहरुलाई अबको चुनाबमा फाल्नु पर्ने भो
@durgathapa33512 жыл бұрын
Great voice
@ashokkumarpokhrel57022 жыл бұрын
पत्रकार, पत्रकारीता र कार्यक्रम यस्तो हुनुपर्छ ... म तपाईंको फ्यान भएकोछु ..... all the best ....
Ravi dai Vanda ni dam dar What a perfect performance 😍
@tejprashadgautam5852 жыл бұрын
.
@bhagatkhapangimagar5212 жыл бұрын
yesta mantriko ke kam aaphno deshko simarekhaa ra michiyeko bhubhaagma.maun rahane indiako midiyale bujhna khojda pansine wa tarkine parashta mantrile padma basne kamchhaina teskarana rajinama dinuparchha.turunta.
@damodarpokharel37962 жыл бұрын
No I disagree. राहदानी बिभागका अधिकारिसँग बोल्दा निकै कम्जोर देखियो।
@himalayanviagra62552 жыл бұрын
राजाले बनाएको जोगाएको देश राजालाई फालेर दलाल धुर्त लोभिपापी चोरहरुको हातमा देश थमाएपछी जे हुन्थ्यो त्यही भयो। अझ भन तेरो क्रान्तिकारी परिबर्तन र उपलब्धि ! हाक थु....
@trinity3962 жыл бұрын
GREAT PRESENTATION
@chandrakumari45502 жыл бұрын
Sir namate ekdam sunu rahau jasty khabar haru tq sir
@bishnubohara75762 жыл бұрын
यो महानिर्देशकको कुरामा विश्वास किन गर्ने? महानिर्देशक के निदाएका हुँन्छन् कार्यालयमा? परिसरमा के के गतिबिधि थाहै नपाउँने,आफ्ना मातहतका कर्मचारी कहाँ के गर्दैछन् थाहा पाउँदा रहेनछन्।हरे शिव! सञ्चारकर्मि ले पो महानिर्देशकलाई सूचना दिँनु पर्ने कस्तो निर्लज्ज कुरा? आज सम्म कुँन कुँन बिचौलिया र त्यस्मा संलग्न कर्मचारीलाई के कस्ता कारवाहि गरिएकाछन् त भनेर पनि सोधिनु पर्थ्यो नि।
@bimalendrakarna84712 жыл бұрын
What a perfect journalist 👏
@deeparaee95872 жыл бұрын
like Birendra jairu or Rabi Lamichhane 😁🙏
@pramodmandal11702 жыл бұрын
Pramod mandal
@laxmanbisht5692 жыл бұрын
@@deeparaee9587 ql
@reshamtamang60192 жыл бұрын
यि सब नेपाल र नेपाली लाइ धोका दिने गद्दार हुन यस्त गद्दार लाइ नेपाल आमा र नेपाली जनता ले कहिल्यै माफि दिने छैन ।
@janakrajtamang48262 жыл бұрын
फेरि पनि चुनावमा यिनै डाक्टरलाई जिताउँछन्।यस्तै पाराले न हो ,यहाँ यस्ता यस्ता कुकार्य भइरहेको छ।
@matiramb.k64312 жыл бұрын
अरुभन्दा पनि हामी भेडा जनता अनि र्याले झोले कार्याकर्ता हरुले गर्दा हो अरुलाइ के दोस दिने हामिहरुले नै बिगारेको हो गधा हरुलाइ गधा हरुलाइ भारी न बोकाएर बसेर खान दिनु को परिनाम हो यो अझै हेर्दै जानू नेपालमा के के हुन्छ
@shivasharanmaharjan48092 жыл бұрын
राहदानी फर्म अनलाइनमा भर्नुभन्छ तर अनलाइनमा कहिलै क्यु पाइंदैन तर बिचाैलिया मार्फत भर्न गयाे भने तुरन्त क्यु पाइन्छ किन?
@omthapamagat32932 жыл бұрын
हाहाहा बिचारा प्रधान अध्यापक सिधा रहिछन् धेरै नपेल्नुहोस् बिरेन्द्र सर,,,
@amrithunuparchakhadka7312 жыл бұрын
Good voice salut 6 news 24
@chitrakrishnatiwari97762 жыл бұрын
thanks so much sidha kura
@krishnapandey35072 жыл бұрын
Very good news. Ur best bro
@narendradahal94722 жыл бұрын
गणतन्त्र 100% धाेका
@padamkarki27472 жыл бұрын
Good. Speaker. , thank. You. Bro
@yamchauhan95412 жыл бұрын
Good news
@jeevankhadaka11052 жыл бұрын
Good question patracar. Good virsoon good pahal
@santoshthapa32002 жыл бұрын
कडा
@narendradahal94722 жыл бұрын
हे भगवान राजा अाउ देश बाचाउ
@baniyabuddha87772 жыл бұрын
राजा पनि काम छैन अब युवाको पालो
@panthiagricultural44022 жыл бұрын
कस्तो रवि सरको झल्को आउने नै गरि कार्यक्रम चलाउनु भएको सर ..❣️🙏
@jamunagiripuri96032 жыл бұрын
Great performance keep it up👍👍
@tommagar38232 жыл бұрын
Good news 👍🙏
@Badri..thapa170582 жыл бұрын
नारायण खड्का मेरो ससुरो हो यो मान्छे लाई मुसाको दबाइ दिए हुन्छ ।
@saraswatikarki60752 жыл бұрын
नालायक गद्दर मुर्दबात रबि सर जिन्दबात ।
@nandaolikshetri6942 жыл бұрын
आज्को सबै रिपोर्टिङ महत्त्वपूर्ण लाग्यो भन्न कमेन्ट् गर्न त धेरै नै लागेको थियोे जुनसुकै आजको रिपोर्ट ह्ररु अत्यन्तै संबेदनसिल थिए त्र मैले एउटा बिसयमा अलिकति बेसि नै लेखदै छु जुन राहाधनी वा पासपोर्ट बनाउन आउने जो कोहिले पनि दु:ख कष्ट भोग्दै आएको छ अब मेरो पासपोर्ट नि रिनियु गर्नु छ अब मैले मेरो पासपोर्ट रिनियु गर्न कति पैसा कति समय लाग्ने हो मलाई त्येसको बारेमा प्र्याप्त जानकारी छैन मेरो पासपोर्ट रिनियु गर्न आउँदा म आफैले चक्कु नि साथमै लिन्छु यदि मेरो काम तोकिए को समयमा भयन कसैले भन्म बिचौलियाले केही पैसा लिएर छिटो गर्दिन्छु भनेको खण्ड मा चक्कु हानेर बिदेश मा हैन नेपाल्कै जेलमा बसमला नत्र कानुन मा चल्नुपर्छ 🙏
@bedrajpaudel81532 жыл бұрын
अर्थमन्त्रि जनार्दन लाई सद्वामहुसेनलाइ जस्तै गरि फाँसी दिनु पर्छ।।
@nawarajlama74352 жыл бұрын
great
@veemalranpaul27932 жыл бұрын
Woh 🙏🙏
@subashgurung71762 жыл бұрын
Great Birendra sir
@topalaltiwari84032 жыл бұрын
नलायेक़ केपि, प्रदीप ईश्वर पोखरेल हरूलाई जिताउनु भनेको आफ़नो खूट्टामा आफैले बनचरो हांनू हो
@damodarpokharel37962 жыл бұрын
प्रत्यक्ष फोनबार्तामा विषेशगरि राहदानि बिभागका क्रियाकलापबारे स्टुडियो रिपोर्ट प्रस्तुत गर्दा चाहिँ कुर्लेर बोल्ने तर सम्बन्धित अधिकारिसँग प्रस्तोताको समस्या उठान गर्ने शैली कम्जोर देखियो। किन माने, अर्थात, जस्तो आदि शब्द प्रयोग गरि हिच्किचाइ हिच्किचाइ बोल्नुपर्यो? अलि खरो उत्रनुपर्यो प्रस्तोता जि!
@nepalbaadi87622 жыл бұрын
News 24Television jantako television ho Jay rastra 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@iloveuJoesomuch2 жыл бұрын
Good work partaker sir
@केदारप्रसादनेपाल2 жыл бұрын
तुरुन्त स्कुल बन्द गरेर आजसम्म ठगी खाएको तलब फिर्ता गर्न जरुरी छ।
@dhangurung56102 жыл бұрын
Your one of the man, patrakar hunuhunchha.
@parshuramrai89942 жыл бұрын
एक जना तीन जनस शिक्षकहरु थुक्क जुकाहरु हो खाउ खाउ सरकार जागिर न हो भन्दै सोच्दै छौ होला माका झ्याशरु हो
@shankarneupane22712 жыл бұрын
Its called journalism, hat’s of
@chandrabhattarai96562 жыл бұрын
Amazing presentation Mr. Birendra g day by day 👏👏👏🌷
@gaganchetrri76952 жыл бұрын
अब यो कार्यक्रम हेरिन्छ।
@bahadur96822 жыл бұрын
Nice Sir Good Job 🙏👍️
@deepaksunar77382 жыл бұрын
२:३८ दमदार सही हो, किन पाल्नु त्यो मुला सागलाई
@Deepak_Sumadhur2 жыл бұрын
पुर्व आतङ्ककारी गुरिल्लाहरुले पहिले बन्दुक देखाएर लुटे अहिले मन्त्री भएर लुट्दैछन्।
@nirdoshpoudel71812 жыл бұрын
यस्तो बेला मा वीर गोर्खाली नेपाली सेना ले सत्ता हातमा लिएर भ्रष्ट नेतालाई नजर बन्द गर्नु पर्छ । यो बेला सेना चुप लाग्छ । नेपालमा सेना किन ???
@gopaldangi38412 жыл бұрын
राष्ट्रघाती मंत्री नारायण खड्का थु...😡😡
@neelamkhadka73552 жыл бұрын
Full confidence also
@jit71332 жыл бұрын
हे भगवान हामी नेपाली को भाग्य इस्कूलको यो हालत
@kamaldahal46722 жыл бұрын
You are best
@narendradahal94722 жыл бұрын
राजा अाउ देश बचाउ
@yogendraghising55082 жыл бұрын
Dami
@karkiishwor2 жыл бұрын
100% दलाल र कर्मचारी को connection छ।
@xattri-nIsHanrawat48942 жыл бұрын
Good news🙏
@gurkha3662 жыл бұрын
Wow sir great job
@PremSingh-nz6bi2 жыл бұрын
गणतन्त्रचाईयको थियो राम्रैछ जेहोस
@dayakhanal5492 жыл бұрын
Thank you so much 🙏
@devchy78292 жыл бұрын
Good news sir
@SxR42 жыл бұрын
नारायण खड्का नेपाली नै होईन अनि के माया लाग्नु यिनलाई नेपालको । 😡😡
@nirmulmi592 жыл бұрын
जुनै आएपनी ध्याउन्न चाहिँ सबैले लिएर आउदा रछन धिक्कार छ
@mallok34252 жыл бұрын
गाई भैसित पस्लिदैन भन्ने बोली फिर्ता लिउ ब्रो
@padamkarki27472 жыл бұрын
Same. Rabi , very. Nice
@jasminegurung35572 жыл бұрын
junior Rabi lamichhane 😍
@suvanmiya7782 жыл бұрын
कुनै पनि भरसटचाारि लाइ समाते पछि किन छोडेकोहोला
@arjunchhetry72672 жыл бұрын
Very good 👍
@thakuriamit33942 жыл бұрын
नालायक हरु अमेरिकी हरुले कति मानवीय सेवामा लागिरहेछ भन्ने कुरा सीसा झै छरर्लङ छ देशघातीहरु लाई जेलमा हालियोस
@binodadhikari90272 жыл бұрын
What a performance 👏 🙌
@lbkhanal26682 жыл бұрын
Tali
@chandrabahadurshrestha50912 жыл бұрын
सुकुमवासी हरुको kathaangri yakoजादोमाआवास्को ब्यबस्थ्स मिलाई दुनुहोस नगर प्रमुख ज्यु समयको बिचार गर्नुस thanku
@junusuwal9583 Жыл бұрын
@@lbkhanal2668 p oo
@prabeshdhungana60392 жыл бұрын
यि विदेशिको लङगौटिया लम्पटहरूलाई छानि छानि कोर्रा हान्न पर्छ । कङग्रेसले देशलाई विदेशको पोल्टामा बुझाईदिन्छ कति प्रमाण चाहियो?? कङग्रेस त विदेशि सङगठन हो र माओवाद भारतीय एजेन्टले बनाईदिएको एऊटा केन्द्र हो ।
@साबित्रीअधिकारी2 жыл бұрын
Very very good news
@reshambisuunke46872 жыл бұрын
यि 601 जना या जति जना सांसद छन यिनिहरुलाई तलब दिनै हुन्न दिनै हुन्न बेकुफ जनता के गु खाए हुन्छ यिनिहरुले काम गरेको दिन भत्ता मात्र भत्ता दिने वानि लगाउनुपर्छ यदि यस्तो कुरा मान्दैनन भने ति खातेहरुलाई त्यो स्थान छोड्न लगाउनुपर्छ देश युवाहामिहरुले जिम्मा लिन्छौ । बालेन हर्क जस्तैभएर
@govindatimsina12982 жыл бұрын
स्पष्ट बिबेचना।स्वार्थ सत्ताका लागि इनिहरु जे गर्न पनि तयार हुँदा रहेछन स्पष्ट प्रमाण ।झुठो स्पष्टीकरण अब जनताको लागि झुक्याउने दाउ मात्र।
@bhojprasadshrestha81942 жыл бұрын
संसद र संसडिय समिती ले बोलाउँदा जवाफ दिन नजाने कुरा ले SPP संझौता भएको डेखिदा देश भक्त शक्ति विरोध मा जुटौं।
@chandrapun2892 жыл бұрын
Yes very strong and good performance.
@siseermallthakuri72952 жыл бұрын
Nice
@kamalaghimire33982 жыл бұрын
सिद्दाये देश चाेरहरुले पापी हरु
@deeparaee95872 жыл бұрын
यत्रो जनालाई रुवाएर ती चौधरी चोर पापी 😨😢
@harkashrestha23822 жыл бұрын
सर हरूँ अब को चुनाब मा जे होस होस sotandra उमेदार लाई जिताऊँ अनी समानु पतिक हलो लाई देऊ रवि लमेछने लाई जिताऊँ