रंगेहात घुस काण्ड : अर्का इन्जिनियर पक्रा उ | सेटीङमा अबैध धन्दा ! पैसा तिर्न नसक्दा अस्पतालमै बन्धक

  Рет қаралды 400,447

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 267
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 300
@mohanmagar4319
@mohanmagar4319 5 ай бұрын
बल्ल प्रतीक्षाको घडी समाप्त भयो💚 अपिल सरको big fan जति यता हाजिर हुनुहोस्🙏
@mohanmagar4319
@mohanmagar4319 5 ай бұрын
साना साना युटुबहरु जतिले एक अर्कालाइ सपोट गरौ है🙏💚
@YurajThapa-f4s
@YurajThapa-f4s 5 ай бұрын
​@@mohanmagar4319❤.
@SwitchOled-u7u
@SwitchOled-u7u 5 ай бұрын
Uhalai suruksha chahinxa dalall chor haru le aramro garnu sakxa
@dutprasad1111
@dutprasad1111 5 ай бұрын
अपिल सर को Big fan जति यता हाजिर हुनुहोस🙏🙏🙏
@hoomthapa9063
@hoomthapa9063 5 ай бұрын
❤❤❤❤​@@mohanmagar4319
@erprakashc
@erprakashc 5 ай бұрын
"आमा" मात्रै हो.... छोरा छोरीको खुसीको लागि जे पनि गर्नु सक्ने...सबै आमा हरु प्रति नमन्....
@chandrabc1984
@chandrabc1984 5 ай бұрын
गरिबी ले उपचार फ्रीमा पाउनु पर्छ काहा छन् जनप्रतिनिधि हरु!!अपिल को काम लाई सलाम छ❤❤
@Gopibishunke-wu3dw
@Gopibishunke-wu3dw 5 ай бұрын
❤❤
@rameshtuladhar8463
@rameshtuladhar8463 5 ай бұрын
आमाको रुवाईले गर्दा मेरो मन सार्है रोयो,आमालाई अपिल सर सम्म पुर्याईदिने साथीहरु र मनकारी अपिल सर लाई धेरै धेरै धन्वाद।
@dark444-np
@dark444-np 5 ай бұрын
आमाको माया, लै लै😢😢
@samirsrish1349
@samirsrish1349 5 ай бұрын
यो हो नि कायक्रम भनेको आफ्नो भिउज बडाउन को लागि होइन भस्ट्चारिलाइ कनुनी कार्वाही सहित गरेर देखाउन सक्नु हुने अपिल तृपाटी जि लाई सालाम छ
@endhungel8940
@endhungel8940 5 ай бұрын
यी बुडि आमालाइ सहयोग गरि पुन्य कमाऔ। यो दुखी परिवारलाइ देस बिदेसबाट सहयोग गरेर धर्म कमाउनु भएमा धर्म हुन्थ्यो
@dipakkhatri551
@dipakkhatri551 5 ай бұрын
अब आउने चुनाबमा पोखराको मेयर पदमा उठ्नु खासगरी युवा पुस्ता 100% तपाइको पक्षमा उभिन्छन , जीत सुनिशित छ
@shivaadhikari1981
@shivaadhikari1981 5 ай бұрын
100%
@ganeshmgr8685
@ganeshmgr8685 5 ай бұрын
Mayor hoina pradhanmantri banaune ho Apil sir lai
@SitaMaya-yj8jq
@SitaMaya-yj8jq 5 ай бұрын
Bilkul,[✓
@JayJaykar-k2l
@JayJaykar-k2l 5 ай бұрын
Mah Pani Apil KO fan ho Tara dherai party ka jhole vako city ho Pokhara..
@madanshrestha9145
@madanshrestha9145 5 ай бұрын
6😊​@@shivaadhikari1981
@Mani-tn5kk
@Mani-tn5kk 5 ай бұрын
अपिल सर जस्तो पत्रकारको खाचो छ यो देश लाई।म कतार बाट हेर्दै छु।
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 5 ай бұрын
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण र अपिल सर को पनि यो कमेन्त like गर्ने लाई
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 5 ай бұрын
धेरै सहि गर्नु भयो धेरै राम्रो कार्य गर्नु भयो अपिल सर ले गर्नु भयो धेरै धेरै धन्यवाद हजुरलाई मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी हुनुपर्छ हामी सबै नेपाली हरू
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
नाम => गण्डकी छड्के 🙋 काम => सत्य देखाउने ✌️ स्थान => सबैको दिल मा ❤ धर्म => इमानदार पत्रकारिता🇳🇵😊🙏
@dillimbu5340
@dillimbu5340 5 ай бұрын
sahi kura garu vayo dd
@bishnumagarofficial5863
@bishnumagarofficial5863 5 ай бұрын
ई __ आमालाई सहयाेग गरौं सबै सहयोगीमनहरुले 🙏
@sumanrai5488
@sumanrai5488 5 ай бұрын
Kun ama lai , ghus khori ama lai ?
@hemantlamichane3948
@hemantlamichane3948 5 ай бұрын
अपिल त्रिपाठी सर लाई सेलुट सेलुट सेलुट जिन्दाबाद धन्यवाद फलोस्-फुलोस् शुभकामना छ। ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@KohliVirat-fw8cx
@KohliVirat-fw8cx 5 ай бұрын
अपिल त्रिपाठी भन्दा राम्रो पत्रकार मैले अहिलेसम्म देखेको छैन । त्रिपाठी जी को हार्दिक नमन
@sugamgrg5896
@sugamgrg5896 5 ай бұрын
अपिल सर लाई सारा नेपाली जन्ताले साथ दिनु होला उहाँ जस्तो को लागि ज्यान दिनु पनि तयार हुनु पर्छ अनि मात्रै बन्छ देस❤❤
@tandonkazi827
@tandonkazi827 5 ай бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल् को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै🙏🙏🙏
@samirsunar-ji8ts
@samirsunar-ji8ts 5 ай бұрын
नेपाली र नेपालकाे मनमुटमा बस्न सफल पत्रकार अपिल त्रिपाठी सर हुन।पत्रकार हाेस यस्तो निडर शाहासी हुन सलाम छ सरलाइ🙏🙏🙏🙏❤️👍️
@manmayarai7069
@manmayarai7069 5 ай бұрын
गरिब दुखि पिडि हरुका सहयो ग्रनु भयो धेरै धेरै बधाई छ विशेष गरि चरचित माहान पत्रकार अपि सर प्रति
@n.r.sentertainment7676
@n.r.sentertainment7676 5 ай бұрын
यस्तै पत्रकार 77 जिल्लामै हुनु पर्यो यस्ता पत्रकार लाई भन्छ नेपाल को तेर्सो अंग नेपाल King अपिल तिर्पाटि❤️🙏❤️🙏❤️
@Amazingmys
@Amazingmys 5 ай бұрын
अपिल सर एउटा आमा को आसु पुछ्नु भएको मा,म कुन शब्द ले हजुरलाई धन्यवाद दिउँ👏👏भगवान हुनुहुन्छ तपाई।❤
@funentertainment4876
@funentertainment4876 5 ай бұрын
बिचरा बुढी आमैको पिडादायी र दर्दनाक सत्य घटनाले कसको मन नरोला कठै दुखिलाई अझै कति दुख दिन्छौ भगवान चिन्ता नगर्नु आमै अब अपिल भाईलाई भेट्नु भएको छ केही न केही त अवश्य मिलाउनु हुने छ जै अपिल
@laxmirai6586
@laxmirai6586 5 ай бұрын
अपिल ज्युलाई नमन 🙏🙏🙏🙏। नेपाल भरी अपिलको आवश्यकता ।
@prakashkarki180
@prakashkarki180 5 ай бұрын
सलाम छ अपिलजि अज त्यो बाकी रकम हजुरको मिडिया वा हजुरको ब्यक्तिगत तर्फबाट दिनु भएको भय अज सुनमा सुगन्ध हुनेथियो ।
@manjukarki8426
@manjukarki8426 5 ай бұрын
बिचरा यो आमालाई देखेर कस्तो 😢😢😢भयो मुटु नै
@nirmalbishokrma2259
@nirmalbishokrma2259 5 ай бұрын
याे पाेखरा मा नेपाल काे सबैभन्दा लुटेरा रैछन ??अपिल सरलाई धन्यवाद ????काेटि काेटि नमन???
@debendrabasnet3095
@debendrabasnet3095 5 ай бұрын
बुडि आमाको सेवा गरेकोमा धेरै धेरै धन्यवाद अपिल दाइ
@tikaramram2171
@tikaramram2171 5 ай бұрын
आमा को कुराले त मनै कस्तो कस्तो भयो 😢😢😢जय नेपाल 🇳🇵जय अपिल सर्🙏🙏🙏
@binodupreti5619
@binodupreti5619 5 ай бұрын
😢😢😢😢😢
@SuryaThami-qw8vv
@SuryaThami-qw8vv 5 ай бұрын
कास्कीको टाइगर अपिल त्रिपाठी जुलाई सलाम छ❤❤
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
अपिल त्रिपाठी जस्तै ब्याक्ती प्रधानमन्त्री नभएसम्म जनताले सुख नपाउने भो 😢 घुस लिने भ्रष्ट कर्मचारी देखि हाकिम सम्म छानबिन गरेर कडा कारबाही गरियोस् 😐️🙋
@resammagar4481
@resammagar4481 5 ай бұрын
100 % सही कूरो 🙏👍
@LokPm-k1k
@LokPm-k1k 5 ай бұрын
Sahi ho
@jayeshworpoudel
@jayeshworpoudel 5 ай бұрын
Pradhan mantri vayera k garnu congress le sadhan chalnai didiana..ki bahumat liyera pradhan mantri vaye matra ho
@avinahakhanal4964
@avinahakhanal4964 5 ай бұрын
Ramro kam garne bittekai pradhanmantri vayehalnu parne ?! Reporting garnu ra kursi ma basera kam garnu ma farak xa !! Narrow minded fellow
@basantabright
@basantabright 5 ай бұрын
Pradhan mantri haina reporter mai thik hunuhunxa .... politics ghinlagdo hunxa
@baltamang9038
@baltamang9038 5 ай бұрын
नेपाल देशको इमान्दार सच्चा देश प्रेमी नेपाली जनताहरुको ढुकढुकी अप्रिल त्रिपाठी ज्युलाई सलाम सलाम सलाम।
@Shreejan12kc
@Shreejan12kc 5 ай бұрын
रबिको दोर्सो भनेको मन पर्ने पत्रकार भनेको मेरो अपिल तृपाठी हुन। सलाम छ तपाइको हिम्मत र आटलाई।
@narayennarayen5413
@narayennarayen5413 5 ай бұрын
Berindra jairu ne rabile jastai kam gariko xan hjr 😊❤🙏❤
@Shreejan12kc
@Shreejan12kc 5 ай бұрын
hora good
@indraparajuli5473
@indraparajuli5473 5 ай бұрын
रबि सङ्ग तुलना गर्न मिल्दैन ,अपिलको कहि कतै केही काण्डा छैन अर्गानिक हुन अपिल ,
@AavashChaudhary-wm1pk
@AavashChaudhary-wm1pk 5 ай бұрын
Jholey
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 5 ай бұрын
अर्को दिवाकर साह पनि छन्
@nikilimbu1094
@nikilimbu1094 5 ай бұрын
पैसा छ सब छ पैसा छैन सबै छैन सहयोगि हात हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@RabuSapkota
@RabuSapkota 5 ай бұрын
अपिल दाइ को सपोटर यता हाजिर गरौ🙏🙏
@book777khanal
@book777khanal 5 ай бұрын
Apil dajju❤
@mongolianboy84
@mongolianboy84 5 ай бұрын
नेपालको १ नम्बर पत्रकार अपील सर र दिवाकर शाह सर नै हुन यी दुई नेपाल आमाको छोरा र सम्पूर्ण टीम लाई उच्च सम्मान
@dhanbahadurghimire3022
@dhanbahadurghimire3022 5 ай бұрын
अपिल सर लाई सलाम छ अरु बोलिन अपिल सर लाई जति तारिफ गरेनी कमै हुन्छ एउटा् सच्चा निडर पत्रकार हुनुहुन्छ हजुर
@sangyelodromgr4033
@sangyelodromgr4033 5 ай бұрын
जय घण्टी 🛎️ आर्थिक रुपमा अभावले छट्पटिएका ती बृद्ध आमाका सन्तानको लागि अस्पतालमै पुगेर जमानत बस्ने गण्डकी छड्केका शाहसी पत्रकार श्री अपिल त्रिपाठी ज्यु प्रति नमन गर्दछु । अन्ततः रास्वपाका राई ज्युको संयोजकत्वमा सह्योगका उद्धार कार्यमा आवद्ध सम्पुर्ण सदस्य ज्युहरु प्रति सलाम छ ।
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 5 ай бұрын
जय नेपाल जय मातृभूमि जय जवान जय जनता जय घन्टी जय किसान जय स्वतन्त्र जय रबी परिबर्तन हामी सबै मिलेर गर्नु पर्दछ सबैलाई खबरदारी गरेर
@BisheshkumarKarki-w6c
@BisheshkumarKarki-w6c 5 ай бұрын
आँसु आयो आमा को अवस्था देखेर बगवान को रुप छ अपिल सर सलाम छ।
@oceangurung4631
@oceangurung4631 5 ай бұрын
त्यो भाइ लाई छुट्टाउनु भयेकोमा धन्यवाद अपिल sir
@ajnabikhannepali4772
@ajnabikhannepali4772 5 ай бұрын
अपिल सर ले गर्नु भएको काम को तारीफ गर्ने कुनै शब्द छैन । हजुर को कल्याण होस 🙏🏻🙏🏻🙏🏻
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
एउटा सुरक्षा निकायले गर्ने काम गर्नु भएको छ अपील सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤
@laxmankanxamagrati5114
@laxmankanxamagrati5114 5 ай бұрын
आमा लाई सब ले सहयोग गर्नु पर्छ। अपिल सर सग गयर धेरै राम्रो गर्नु भयो आमा ले सहि ठाउँमा आउनु भयो।
@TORANGRG2334
@TORANGRG2334 5 ай бұрын
पत्रकार अपिल त्रिपाठीको फ्यान को को हुनुहुन्छ गाईज? निडर साहसी र ईमानदार पत्रकार अपिल जी लाई सलाम छ
@rabinsirpali5864
@rabinsirpali5864 5 ай бұрын
अपिल सर जिन्दावाद जय नेपाल जय नेपाल को हिरो big...fan. ❤❤❤
@gjungkhanal4075
@gjungkhanal4075 5 ай бұрын
सहयोगी मन पर्ती सदैव मनै देखि सम्माम छ अनि अपिल सर पर्ती 🙏🙏सदै सहयोग गर्ने बानी बसालौ 🙏🙏
@premAnurag-b3c
@premAnurag-b3c 5 ай бұрын
अपिल सर भनेको पत्रकार मद्ये को यक हिरो हुनुहुन्छ उहाँको काम को लागि सधै उच्च समान छ❤❤❤❤❤❤❤
@FunnyJackrabbit-wx1vw
@FunnyJackrabbit-wx1vw 5 ай бұрын
सबलाई थुनेर मारधुलाई गर्नुपर्छ त्यसपछि मात्र सत्य तथ्य ओकालछन।
@Misspabichhetry9856
@Misspabichhetry9856 5 ай бұрын
Apil sir gretfull always saporting बास्तबमा प्रधानमन्त्री हुन पर्ने मान्छे हो
@PrayashKc-yw6sv
@PrayashKc-yw6sv 5 ай бұрын
धेरै धेरै धन्यवाद डाक्टर साब अनि अपिल सर लाई।🙏🙏
@aryanrai-z5q
@aryanrai-z5q 5 ай бұрын
पोखरामा यति कडा पत्रकार हुदा पनि कति धेरै घुसखोरी मान्छेहरु अन्य जिल्ला प्रदेशमा के भैराको होला
@KhomanGurung
@KhomanGurung 5 ай бұрын
अपिल सरबाट राम्रो कामहरू भइरहन्छ धन्यवाद।
@Dalyrknews
@Dalyrknews 5 ай бұрын
अपिल सर जिन्दावाद सारै राम्रो कार्य क्रम प्रश्तुत गर्नु भएको छ ❤ सफलताको शुभकामना ❤❤
@chandrasugam698
@chandrasugam698 5 ай бұрын
देशको प्रधानमन्त्री हुने मान्छे हो अपिल धन्यवाद छ येस्तै गरि अगाडि बडदै जानुहोला एक दिन ठुलो पद मा देख्न पाइने छ
@rajusapkota7711
@rajusapkota7711 5 ай бұрын
हैट इन्जिनियर जती घुष कान्डमा नेताचोरहरु देश सक्नेमा नसकिने भयो भन्या।
@shreeprasad460
@shreeprasad460 5 ай бұрын
सहयोग गर्ने जति सबै रास्व्पाका दाजु भाइ
@amitthapa395
@amitthapa395 5 ай бұрын
देशको सच्चा अनि निडर एकमात्र पत्रकार अपिल त्रिपाठी ❤❤❤
@AshokBan-sz1qm
@AshokBan-sz1qm 5 ай бұрын
💯 right
@aryanrai-z5q
@aryanrai-z5q 5 ай бұрын
सलाम छ अपिल सर
@amitadhikari517
@amitadhikari517 5 ай бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤❤❤
@omThapa-f1k
@omThapa-f1k 5 ай бұрын
आमाको पीडामा मलहम लगाउईदिनु भयो धेरै धेरै धन्यवाद ,,, बाकी भ्रष्ट दलाल मानव तस्कर भुमाफिया हरुलाई सजग गराउने,जेल कोचेर ठेगाना लगाउने प्रक्रिया त निरन्तर चलिरहेको छ चलाईरहनु भएको छ समग्रमा मनै देखि पुन धन्यवाद अपील सर 🙏
@thakurbhusal8569
@thakurbhusal8569 5 ай бұрын
अपिल सरको जय जय होस् हाल साउदी बाट
@samarsamar8467
@samarsamar8467 5 ай бұрын
अपील त्रिपाठी एक होनहार पत्रकार हो जो कसैसंग डराउदैन 🙏🏻
@LamaBaje-nz4ox
@LamaBaje-nz4ox 5 ай бұрын
सच्चा निडर पत्रकार अपील भाई कसैलाई नी छोड्न हुँदैन
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 5 ай бұрын
कपिल जस्तै सबै पत्रकार यस्तै हुने हो भने देशमा धेरै विकाश हुन्थ्यो होला
@bhimdangi4291
@bhimdangi4291 5 ай бұрын
राम्रो काम को लागि धन्याबाद अफिल सर
@padamrana7083
@padamrana7083 5 ай бұрын
सुखी जनता समृद्धि नेपाल।थु।गणतन्त्र ।।थु।।नेपालका नेता।।थु।।तिम्रा नारा।।थु नेपालको कानुन संविधान ।।आज एउटा आमाले छोराको उपचार खर्च तिर्न नसकी रुदै रोडमा हिड्नु पर्ने।
@tejshrestha4364
@tejshrestha4364 5 ай бұрын
अब स्वतन्त्र उम्मेदवार बन्नु पर्छ अपिल सर
@Deepjungmagar6970
@Deepjungmagar6970 5 ай бұрын
युक्रेन ध्वस्त रूस ले नेपाल ध्वस्त घुस ले
@Whizkids-ri5lc
@Whizkids-ri5lc 5 ай бұрын
😂😂
@Jhalak258
@Jhalak258 5 ай бұрын
Hoina mitra yeso ho Ukrane dhosta rusle neoal dhosta baabun le....
@bishnugautam8956
@bishnugautam8956 5 ай бұрын
रबि पछि सहासी ,सत्य र देशप्रेमी पत्रकार अपिल त्रिपाटी हुन सलाम छ
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 5 ай бұрын
थापाको विजेट गर्छ दारी झर्ने पर्ने।जय अपील जय गण्डकी छतके
@rajeshshrestha2827
@rajeshshrestha2827 5 ай бұрын
उदाहरणिय पत्रकारज्यू तपांइको जय होस
@ayushroka94
@ayushroka94 5 ай бұрын
पर्खिदा पर्खिदा बल्ल आयछ अपिल सरको दमदार कार्यक्रम ❤❤❤❤
@shambhuthakuri7012
@shambhuthakuri7012 5 ай бұрын
बिरामिको ठुलो सयोग गर्नु भयो जय जय होस अपिल सर❤🙏♥️❣️❣️
@GajbahadurGurung-u6i
@GajbahadurGurung-u6i 5 ай бұрын
Great job Apil sir and Dr Sab RW hospital and sahayogi mahanuvab sabailai
@HimaliEagle
@HimaliEagle 5 ай бұрын
तपाईं अबको प्रधान मंत्री हुनुपर्छ अपील सर, जनताले प्रतिनिधि सिधै चुन्न पाउने व्यवस्था कार्यान्वयन गर,! हर्क साङपाङ को यो आन्दोलन सफल रहोस्, तपाईं प्रधान मंत्री भएको हेर्ने इच्छा छ, सुभराज राई from इलाम 🙏🙏🙏
@dependralamichhane4727
@dependralamichhane4727 5 ай бұрын
हैन के हुँदै छ भ्रष्टाचारी र घुसपैठ गर्नी समातेकै छन कडा कानुन नहुदा घट्ने सट्टा अझै म के कम भनेर आउछन त हो...अपिल सर नसकिने भो।
@devendrarana1761
@devendrarana1761 5 ай бұрын
हामी सबै नेपाली यसरी नै मीलने हो भने त हाम्रो नेपालको सबै गरिबी तेसै मर्न पर्ने थिएन यो अवशर जुथाउनु भएकोमा अपिल सर र सम्पुर्ण सयोगी दाजुहरुलाई सम्मान छ
@amitpulami9033
@amitpulami9033 5 ай бұрын
पत्रकार प्रस्तोता आदरणीय अपिल ज्यु को जय होस।🙏🌹🇳🇵
@madanguragain7263
@madanguragain7263 5 ай бұрын
Good job apil sir👍️ अर्को हप्ता प्रहरी ठेकेदार हरुलाइ गम्भीरता पुर्वक प्रश्न गरेको हेर्नू पाम धन्यवाद 👏
@MahashilaUpdate
@MahashilaUpdate 5 ай бұрын
यस्ता बिरामीलाई हो अस्पतालको 10% छुटाएको बालेन ले सबैले यो बुझ्न परो ।
@saraswatithapa2725
@saraswatithapa2725 5 ай бұрын
धन्य वाद अपील सर हजुर लाई सलाम भन्न चाहान्छु 🙏🙏👍️👍️👍️
@Technicalpkcom
@Technicalpkcom 5 ай бұрын
योरेक्रम नछुटाइ हेर्ने हामी कति छ्म 👇️👇️✋✋
@chetnathsharma9739
@chetnathsharma9739 5 ай бұрын
यो टिप्पर निस्किने बेलाको ड्युटी पुलिसलाई कारबाही गर्नुपर्यो।
@yugeenrumba9556
@yugeenrumba9556 5 ай бұрын
Police pani chorai ho ni sr
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 5 ай бұрын
Huge respect to Apil sir and the entire team! 🙏🙏 Keep it up 👍
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
अपिलको सर काम अनि सहयोगी मन प्रती हार्दिक नमन ।।🙏🙏
@chandraprakashkawar1935
@chandraprakashkawar1935 5 ай бұрын
प्रतेक थाउमा अपिल सर जस्तो मान्छे को खाचो छ ❤❤
@Krish20388
@Krish20388 5 ай бұрын
घुस लिने भ्रष्ट कर्मचारी देखि हाकिम सम्म छानबिन गरेर कडा कारबाही गरियोस्
@gitakhatiwada4493
@gitakhatiwada4493 5 ай бұрын
अपिल भाइ लाई धेरै धेरै बधाई छ ।🌹🌹
@dhurbagurung2985
@dhurbagurung2985 4 ай бұрын
अपिल भाइको अग्रसर सहासी देख्दा अत्यन्तै जोस बढेर आउँछ मलाइ।
@Revantikagautam
@Revantikagautam 5 ай бұрын
एस्तो पिडा सहनु पर्ने देशमा बाँच्नु पर्ने बाध्यता हामी नेपाली हरुको!!! अन्तिम बिकल्प के होला! सुझाब को अपेक्क्षा गर्द छु!!!
@chetnarayan3025
@chetnarayan3025 5 ай бұрын
सलाम अपिल जि हजुर लाई र हजुर जस्तो साहासी छोरा को जन्म दिने बाबा आमा लाई पनि सेवा ढोक
@arjunghimire9966
@arjunghimire9966 5 ай бұрын
अधिकांश इन्जिनियर घुस्या छन् । यिनीहरूको सम्पत्ति छानबिन गरी राज्यकोष ल्याउने हिम्मत लाचारी सरकारसंग छैन बरु मिलेमोतोमा छुटाउन र लुटाउन मस्त छ ।। अब जनता जाग्नुको विकल्प छैन ।
@brgchannel3934
@brgchannel3934 5 ай бұрын
१००%
@anitaacharya7756
@anitaacharya7756 5 ай бұрын
सहयोगी दाता हरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@SubashSarki-e4q
@SubashSarki-e4q 5 ай бұрын
नेपालीको सच्चा सपूत अपल त्रिपाठी सत् सत् नमन🙏🙏🙏🙏🙏🤲🤲🤲
@fivefingerdeathpunch5
@fivefingerdeathpunch5 4 ай бұрын
as always huge respect to apil sir...🙏🇳🇵
@devrajpoudel19
@devrajpoudel19 5 ай бұрын
सबै साथीहरूले एक आपसमा पनि सपोर्ट गरौं है। Thank you for 340 KZbin Family ❤️
@princepaudel5405
@princepaudel5405 5 ай бұрын
Mero pani Gardena please
@kishanmayarairai2629
@kishanmayarairai2629 5 ай бұрын
८४ मा गृहमन्त्री हुनुपर्छ अपिल भाइ म धरान बाट
@TulasiBaniya-we8vb
@TulasiBaniya-we8vb 5 ай бұрын
नेपाल को सत्य पत्रकार ❤❤❤❤❤
@KulRaj-p5f
@KulRaj-p5f 5 ай бұрын
सलुत अपील सर हजुर को सदैब भगवान् रछा गरुन❤
@udaya759
@udaya759 5 ай бұрын
नेपाल को दोस्रो रबी लामीछाने निडर अनी दयाबान पतराकार अपिल भाई मा हार्दिक आभार खाडी मुलुक बाट 🙏🌹🙏
@ShivaDahal-fl3jo
@ShivaDahal-fl3jo 5 ай бұрын
Rabch
@hirakc8175
@hirakc8175 5 ай бұрын
अपिल भाईको जय जय होस् भगवान 🙏🙏🇳🇵🇳🇵❤️❤️💐💐🌹🌹
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,4 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
Stranger Buys Me Business Class in China’s Bullet Train! 🇨🇳
32:10
Passenger Paramvir
Рет қаралды 809 М.
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 6 МЛН