चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ
@मसानेकेटो10 ай бұрын
चितवन कि सालिन बहिनी ले न्याय पाउदैन किन कि बलात्कार पछि हत्या गर्ने आतंककारी को पिउसाहरु हो,जस्तै निर्मला पन्त, नबराज बिक यी भाइ बहिनी लाई मार्ने पनि आतंककारी कै आसेपासे पिउसा हरु ले नै हो, होस्टेल को वर्देन र प्रीपन्सल लाई २ लाट हानेर जेल कोच्नु पर्छ आफै ओकल्छ
@khema669410 ай бұрын
अपिल भाई जस्तो ईमान्दारी पत्रकार मैले कहि कतै देखिएको छैन।यहाँ भाईलाई सधै भगवानको साथ पाईराखोस यहि शुभकामना अपिल भाईलाई।
@SukhmayaTamang-p6m10 ай бұрын
अपील सरको पहेलो ट्रयाक दामी लाग्यो।।।।
@iminterested868210 ай бұрын
लक्ष्मी आचार्य र ती अर्कि महिला लाई पक्राउ गरेर अनुसन्धान होस् ।
@bashuopositive849710 ай бұрын
म जस्तै को को हुनुहुन्छ अपिल दाईको कार्यक्रम कुरेर बस्ने .सत्यको साथ नछोड्नुहोला है 😢जय नेपाल 🇳🇵
@lamsalkitchencookingnatiru633710 ай бұрын
म पनि सधै अपिल sir को fan
@lokeshlokesh842110 ай бұрын
म पनि अपिल त्रिपाठीको नियमित दर्शक हु
@rajranarajrana406410 ай бұрын
Ma pani ho hjr❤❤sarai man parxa
@MagarNishan-l7q10 ай бұрын
Mapani xu kosi prades bata
@himeshmagar463110 ай бұрын
म पनि हो एउता
@GangaLuitel-kr3ve10 ай бұрын
अपराधिलाई कुनै प्रलोभनमा नपरि निष्पक्ष जरैदेखि उखेर फ्याक्ने वा न्याय दिने अपिल तृपाटी लाई सदैव उहाको जीवन हाशी खुसी रहोस् यहि कामनाछ!!
गण्डकी को हिरो अपिल त्रिपाटि सर अनि सुदुर पश्चिम् को हिरो Saja awaj को हिरो केसब भट्ट लाई सलुट गरौँ सबै जना ले ❤❤❤❤🎉🎉🎉🎉👑👑👌👌👌🙏🙏
@tscpreparation30210 ай бұрын
61 बर्षका बुवालाई न्याय दिउ😢😢😢
@AnojAnoj-c3w10 ай бұрын
Apil babu babulai neya melayi denus hy
@AnojAnoj-c3w10 ай бұрын
La hy gayuko daguharu bechar garnus voli hgrharulai pani yarop Laguna sak6 babalai neya melos
@ashokmagar994810 ай бұрын
मान्छेले पैसाको लागि कति सम्मको हर्कत गर्छन हो। ती बुवालाई न्याय मिलोस। पैसाको बागेनिङ्ग गर्ने समाजका धमिरालाई हदै सम्मको कारबाही होस। ताकी अरु ब्यक्ति लाई नफसाउन। धन्यवाद अपिल सर लगाएत सम्पुर्ण टिम प्रति
@sumankumarshrestha838810 ай бұрын
अहिलेका घटनाहरुलाइ यसो हेर्दा यस्तै पारा हो भने अबको केही बर्षमा आफ्नै श्रीमतीसग सुत्दा पनि 10 चोटि सोच्नु पर्ने दिन आउँछ।justice for सालिन पोख्रेल
@happy5happy33110 ай бұрын
आउछ त त्यस्तो पनि न्युज आफ्नो बुढोले पटक पटक बलात्कार गर्यो रे भन्दै
@mohanthapa54182 ай бұрын
यो केस पनि छ आफ्नै श्रीमती ले बुढालाइ केस हालेको छ बलात्कार को।।
@chandragharti371510 ай бұрын
सरासर आरोप लगाउने महिला झुठी छे ६१ बर्शको बुवालाई न्याए दिनुपर्छ
@ambarsinghtamang636210 ай бұрын
६१ वर्ष पुगेको बुवालाई चाहिँ न्याय दिनुपर्छ अमिल सर। तपाईंले जसरी पनि यो के हो
@chemzongsanu10 ай бұрын
आज भोलि पुरुषहरु जोगिएर हिड्न पर्ने देखिन्छ पैसाको लागि यो नारीजातहरु अलि गिरेको होकि जस्तो देखिन्छ सत्यतथ्य के हो छानबिन हुनु पर्छ दोषीलाई सजाय निर्दोषलाई न्याय हुनु पर्छ।
@krishnasubedi661310 ай бұрын
पत्रकार अपिल जि लाई धन्यवाद यो केस लाई जस्ता को तस्तै सत्य तथ्य छानबिन गरेर दोषी लाई कडा कारबाही होस 🙏🙏
@bijayaayer671910 ай бұрын
सच्चा निश्पक्ष पत्रकारिता अपिल त्रिपाठी लाई सम्मान छ यो मेरो देश नेपाल मा महिला ले जहाँ जति बेला जसरि नि फसाउने दिन आयो यी 61 बर्षे बुवा लाई न्याय मिलोस
@लमजुङबासीदुलालPortugal10 ай бұрын
20% महिला पिडीत होलान् तर 80% महिला पुरुष फसाउने षड्यन्त्र गर्ने धेरै छन् अहिले नेपालमा सरकार को ध्यान केन्द्रित हुन जरुरी छ।
@naburai902210 ай бұрын
Agree
@ShankardevEntertainment9 ай бұрын
100%
@manjusapkota771910 ай бұрын
साहासि पत्रकार अपिल सर लाइ सम्मान छ
@nirakkhadkamotovlogs650110 ай бұрын
६१ बर्ष का बुवा निर्दोष रहेको देखिन्छ १००%😮😮
@naburai902210 ай бұрын
Agree tapai ko kura ma 😢😢
@shyambhattarai373110 ай бұрын
यो कार्यक्रम हेरिसकेपछी आरोपित ६१ वर्षीय बुबा नै पीडित देखिनुभएको छ।।। पैसाको बार्गेनिङ गर्ने ती दुई महिला लाई कानुनी दायरामा ल्याएर वास्तविक पीडितलाई न्याय दिनुपर्ने भयो।।।
@Sristy82610 ай бұрын
अपिल जी धन्यबाद 🙏यदि दोषी जो भय पनी यि पैसामा चलखेल गर्ने सामाजिक धन्धुकारी हरु लाई कडाभन्दा कडा कारवाहि गर्नु पर्छ।
@bhandarisuresh488910 ай бұрын
सम्मान छ अपिल दाइ हजुर को जस्तै पत्रकारिता नेपाल भरी नै होस ।।❤❤❤❤
@samrikarai599510 ай бұрын
100% बुबा को गल्ती देखिन्न लु sir बुबा लाई न्याय दिलाई दिनु होला 🙏🙏🙏🙏
@kamalatimilsina379710 ай бұрын
अजकल पैसा कमाउने कति सजिलो उपाय उफ्फ ...येस्ता बुडाबुडी मान्छे लाई पनि छोडेनन ।अपिल जि हजुरको कामप्रती हार्दिक नमन 🙏
@A.k.Timsina10 ай бұрын
10 लाख 20 लाख 40 लाख हुँदै 60 लाख रेट बडेको बडेकै छ जे होस नेपालमा महंगि हदै बडेको छ
@Prnmdl10 ай бұрын
बढेको होइन 60 बाट 20 मा झरेको हो
@Pawan_Sir_302k10 ай бұрын
😅
@mohanbhandari545410 ай бұрын
अपिल जस्तै सच्चा पत्रकार यो देशमा 20 जना जति हुने हो भने काया पलट हुने थियो .. सलाम छ अपिल सर
@Rajinchettri-s2r10 ай бұрын
हाम्रो नेपाल को शान अपिल त्रिपाठि सन्दिप lamichhane. पिर्ति राइ❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
@resammagar448110 ай бұрын
ऐक सच्चा नीडर साहसी पत्रकारीता अपिल सर लाई सलाम छ 🙏🙏❤️
@krishmishra581010 ай бұрын
त्यो 2 जना महिला जो सम्पर्कमा आउनै चाहादैनन।अपाङ्ग चेली लाई प्रयोग गरि अनुचित लाभको लिने नकचरी ती 2 जना महिला हुन भन्ने प्रष्ट बुझिन्छ।तिनिहरु लाई कार्वाहीको दायरामा ल्याउनु पर्छ।
@Rasaili54010 ай бұрын
कुरा सुन्दा फसाइएको जस्तो देखिन्छ सत्त्य तथ्य छान बिन होस ❤❤Great work Apil sir
@Ammarmahar74110 ай бұрын
यो वृद्ध बुवालाई न्याय दिनुपर्छ।😢😢😢
@prabinchaudriy943610 ай бұрын
सम्मान छ अपिल सर तर झुटो आरोप मैले पनि भोगेको छु तर ति दुइ महिला लाइ उपस्थिति गराउनै पर्छ
@RameshBogati-i7e10 ай бұрын
यो बुढालाई न्याय देउ अपिल सर
@prakashrai746810 ай бұрын
अपिल सर हजुरको पत्रकारितालाई हेर्न थालेको 2 साल भयो, तपाईं जतिको निस्पछ्य पत्रकार कोइ देखेको छैन, हजुरको भिडियो बाट मेरो नितान्त बुझाउ भनेको पिडितले फसाउन नै खोजेको जस्तो लागयो
@samirsrish134910 ай бұрын
देश को सच्चा निडर पत्रकार अपिल लाई सलाम छ हजुर ❤
@mongolianboy8410 ай бұрын
सर्वप्रथम त गण्डकी छड़केका सम्पूर्ण टिम लगायत अपील सर प्रति उच्च सम्मान।अपील सर सत्य,तथ्य के हो पीडीत लाई न्याय दिनु होला।
@surendralama972310 ай бұрын
पैसाको लागि के सारो घिण लाग्दो काम गरेको हो . OMG बिचारा 61 बर्षको बृद्द लाई के सारो दुख दिएको हो
@balu_magar167110 ай бұрын
कडा छ अपिल सर को पत्रकारिता गर्ने शैली... 🙏
@BhujaLalpoudel10 ай бұрын
पैसाको लागि महिलाले आज भोलि पुरुषलाई जहाँ जसरी पनि फसाइदिन सक्ने भए आजभोली??😢😢
@naburai902210 ай бұрын
Ho hju 😢😢
@183Astropankaj10 ай бұрын
गणतन्त्र को बिकृती हो।
@typing656810 ай бұрын
Afu galat kam ma nlag na
@santoshrokka626510 ай бұрын
🙏🙏🙏aba nepal ma purus nabasda hunx sir..nepalko kanun ati fitalo vayako xa mahilalay j garda ni humx bichara hami purus.
@narthapa601510 ай бұрын
Ek dam sahi kura
@akabartamata400710 ай бұрын
कल रेकर्डमा सुन्दा पैसाको बार्गेनिङ गरेका हिसाबले 100% फसाउनै खोजेका छन जस्तो छ है अनि यदि करणी नै भएको भए किन अहिले सम्म प्रहरी मा जानू भएन नाबालिका को मेडिकल चेकजाँच गराएनन यो गम्भीर बिसय छ सत्यतथ्य छानबिन गरियोस ।
म सधै नसुति याे कार्यक्रम हेर्छु अपिल त्रिपाठी जिन्दावाद ❤️❤️
@AK47_gaming10M10 ай бұрын
कुन पार्टी को हुन अपिल सर जिन्दावाद भन्नू भयो 😂😂😂
@Khan-cg9sw10 ай бұрын
@@AK47_gaming10M किन जिन्दावाद भन्न लाई नै पाटी नै चाईन्छर हरू राम्रो काम गर्ने लाई भनिन्छ जिन्दावाद
@sapanarai-rg8yw10 ай бұрын
OMG paisako lagi je pani garne bhaye ,Thank you apil sir ❤❤❤🎉🎉🎉🎉
@mukundathapa603510 ай бұрын
जे हुन्छ नेपालमा हुन्छ के के सुन्नु पछ अपिल भाइ पिडितले न्याय पाअाेस 🎉🎉
@chandraMagar-rc10 ай бұрын
बुढो बाजेलाई फसाउन खोजेको हो । यो अरु केही होइन । जे भएपनि अपील सरलाई धन्यवाद आफ्नो तर्फबाट समाजमा घटेका घटनाहरु र सरकारी कार्यालय का कर्मचारीहरुको बेथित हरुलाई समेट्दै भिडियो बनाउनु हुन्छ । धेरै राम्रो कार्यक्रम सञ्चालन गर्नु भएको छ । संपूर्ण teams लाई नै धन्यवाद। तपाईहरुले समाजलाई सहि मार्गनिर्देशन मा लनलाई केही हातसम्म सहयोग गरेको छ।
@khesmantamang-op1wi10 ай бұрын
नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट गर्नु है 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@N.pTamang-kf1hx10 ай бұрын
यो सरासर फसाउन खोजेको देखिन्छ धन्यवाद अपिल सर
@thakurbhusal856910 ай бұрын
यस्तो बडा अध्यक्ष लाई कार्बाही हुनु पर्छ
@jayantibasnet314210 ай бұрын
अपिल सर याे बुबा अन्याय परेको रहेछन्।त्याे बच्चाको आमालाई कडाभन्दा कडा सजाय हुनुपर्छ।यस्तो सानाे बच्चालाई यस्तो हर्कत सिकाउन मिल्दैन।
@Amit.Adhikari.010 ай бұрын
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@bambahdhur496010 ай бұрын
स्पष्ट छ त बार्गेनिङ बाजे लाइ न्याय मिलोस। यो दुइवटा बुडि हरु लाइ भाटा हानौ
@omeshlimbu216110 ай бұрын
Ho ni tero chori lai pani budh maradi gareko Taang fathayra ani k garchas? Of course Nepal justice system is useless even if he gets jail sentence he will live well in jail and nothing will happen to abnormal 14 years old. so if you get money or property instead then that little girl life will be settled. Everyone knows the truth but you rapist phepodile will never go away in Nepal.
@dhanrajgurung883510 ай бұрын
यसो कुरा बुझ्दा यो केसमा पैसा खान फसाइएको जस्तो लाग्यो अहिले नेपालमा यस्तो गिरोह धेरै लागेको छ अब यि पातकि आइमाइ बिचौलिया लाइ कानुनि दायरामा ल्याउन जरुरि छ❤❤❤
@Keshabrana9610 ай бұрын
यदि बालिका बलत्कार भएको भने न्याय खोज्दै आउन पर्ने हो सम्पर्क मा किन आएन राडि हरु लछ्मि आचार्य र अर्को राडि यि दुबै जना मिलेर 60 लाख पचाउन लाई कोसिस गर्दै छ बेकार मा 61 बर्ष को बुढा लाई आरोप लगाएर
@mohanlimbu712410 ай бұрын
अपिल सर पैसा भन्दा पनि दुधको दुध पानीको पानी राम्रो छानबिन गरेर दोषीलाई पक्का कडा कारभाई हुनु पर्छ
@rameshchhetri17010 ай бұрын
यो समीक्षा अधीकारी ले सीकायको पाठ हो ।अहीले त बोलीदीय हुने रहेछ ।नेपाल को कानुन दैब ले जानुन ।
@Sandeshbishwakarma-w5k10 ай бұрын
100%
@bh374010 ай бұрын
Esto ta manche le kati gardai aka hun samikshya ra paul chai sabaile chineko manche bhayerah bigbig faileko bhanerah matra ho Nepal ma saab manche gatichada huna laisake
@losuklal549910 ай бұрын
100% Right
@TinaTheLabrador10 ай бұрын
Samikshya ko case ta legit ho! Milemato ma gareni nabalik thiyo Samikshya tyo bela, so Paul Shah is guilty, jail ma hunu parne hi! Sandeep chai guilty chaina kinaki keti balik thiyo plus keti le trap garera fasauna khojeko evidence haru vetiyeko cha
@debikapoudel51510 ай бұрын
खास गरेर अपिल तृपाठी को पत्रकारिता गण्डकी छड्के पीडित को लाई न्याय लय बनेको छ
@neeshamkhadka10 ай бұрын
यो बलात्कार शब्द सुन्दा मलाइ पारो तातेर आउछ 😢 । जबर्जस्ती पुरुस लाइ फसाइन्छ यो देश मा ।
@letsnottalkaboutname87199 ай бұрын
Korea ra isreal ma jhan danger cha.
@gsp8642Ай бұрын
मलाई त यो पण्डित भन्ने को आमा को योजना अनुसार भए को जस्तो छ पीडक लाई न्याय दिनुपर्छ।।
@Voice_Of_Salin10 ай бұрын
🙏सम्मान छ अपिल दाइलाई
@SANTABHUDHA10 ай бұрын
संका जनक छ सत्य बाेले जस्तो छ बुढा काे कुरा याे केटि ले झुट बाेलेकै हाे बुढा काे कुरा र आवाज मा नै सत्य छ
@lamsalkitchencookingnatiru633710 ай бұрын
Best मिडिया and Apil ji🙏🙏🙏🙏🙏🙏🙏🙏good job
@mahendrakarki946810 ай бұрын
पैसाको कुरा गर्दा यो घट्ना नियोजित तरिकाले फसाउन खोजिएको जस्तो छ । अपिल सर तपाको काम प्रती म आभारी छु । वहाँ लाई न्याय दिलाउनु पर्छ ।🙏🙏
@manisharanabhat762810 ай бұрын
अन्याय कसलाइ भा हो उस्ले न्याय पाओस 🙏 महिला लाइ अधिकार धेरै भा हो😏
@UdayaPandit-z8g10 ай бұрын
बुबालाई न्याय दिनुपर्नेछ अन्याय भयाे अपिल सर
@susmitarai704510 ай бұрын
अपिल सर 🙏❤️ real hero 💪❤️ Great work ❤ Apil sir 🙏❤️❤️
@TirthaNeupane78810 ай бұрын
राजा हो हाम्रो अपिल दाइ ❤❤❤
@rbhitang819310 ай бұрын
ती आईमाईहरूलाई त्यसै छोड्नु भएन ।
@Okhorgotekonati10 ай бұрын
ठग हरुको बिगबिगी / Thank you Apil and entire Team
@supadeurali_entertinment10 ай бұрын
के जमाना आयो हेर्दा हेर्दै यस्तो ? जब मन मिल्न छोड्छ तब बलात्कारको आरोप लगाइदिन कति सजिलो भैदियो सरकार? आखिर कहिले सम्म यस्तो पीडा खप्नु पर्ने हो सरकार? धन्यवाद अपिल सर ❤❤❤❤❤❤❤
पैसाको लागि ई बा लाई फसाउन लागेको हो! एस्तो अराजक हरुलाई हदै सम्मको कारबाही हुनुपर्छ!
@sagarvanje99910 ай бұрын
अपिल सर एकपटक चित्वन पनि पुगेर सोध्पुछ गरिदिनु हुन्छ कि अरु को बिस्वास नै भयन Justice for सालिन पोख्रेल 😢
@AnjanaBhusal-hv6zw10 ай бұрын
Wow that's good work Apil sir God bless you🎉❤
@yambahadur833410 ай бұрын
Budalai fasaula jasto xani anjanaa
@DipeshSubadi10 ай бұрын
Garbha xa hajur jasto patrakar hami nepali le payekoma apil dai❤
@warishsharma659610 ай бұрын
Apil Ji our National Hero 💪🏽
@Mrsgrg2051910 ай бұрын
अपिल सर को जय जय होस्
@HarishDhamivlog10 ай бұрын
यस्ता ठग हरु बेश्रम आइमाई हर को अन्त्य र यस्ता एक दुई दर्जन आइम🎉र पुरुष हरु को खोजी गरि समयमै रोकिएन भने नेपाल का नाम चलेका हरेक ब्यक्ति कोहि बाँकी राख्दैन यो घृह ले😢😢😢
@SurajGBishwokarma10 ай бұрын
अपील दाई चितवन को घटना मा नी हजूर को साथ चैयो अरू लाई त हेपे के स्कूल व्यस्थापन समिति ले हजुर ले उनीहरू लाई कडा सँग खोज्नु पर्ने भए 😢
@PravaKoirala-qb9jz10 ай бұрын
पिडित भनिएकाले आफ्नो कुरा नराख्नु ले पैसाको लागी यो सब गरेको जस्तो देखिन्छ । यदि साच्चिकै पिडित हो भने किन डराउने, भाग्ने । अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन । सु स्वास्थ्य तथा प्रत्येक कार्य सफलताको शुभकामना ।
@anjanarai995110 ай бұрын
Saja awaj तिर पनि हेरौ है दामी लाग्छ यहाँ हरु को काम लाई सलुट नै गर्नु पर्छ हामी हरु ले❤❤❤🎉🎉🎉🙋♂️🙏🙏🙏👑👑👌👌👌
@bindashyt278910 ай бұрын
यो नेपाल मा केति हारुको कामाई खाने भादो वैसक्यो अब कोइ पनि बाकी हुदैन