बालेन प्रधानमन्त्री बन्यो भने यसरी नै चोर घुसखोरी नेता हरु आफै भाग्छन हटाउनु को जरुरत पर्दैन
@bodhrajlamsalКүн бұрын
समाचार को हेडिङ राम्रो भएन 1. भ्रस्टाचारहरु इमान्दार सङ्ग टिक्न सक्दैनन। 2. केही समय अब बालेनलाई खुइल्याउन मा लाग्नेछन सबै। 3. अब सबै मेडिया बालेन को बिरोध मा हुनेछ।
@breezeadventureКүн бұрын
एए पत्रुकर , तपाइको समाचार मिलेन। घुसखोरी कर्मचारी महानगरमा टिकेनन ! बालेन्द्र साहले घुस खान नदिएपछि कर्मचारीको भाग भाग !! हेर त कस्तो सुहाएको !!😍
@rajanpoudel5435Күн бұрын
पेट भर्न आउँछन् , पाउदैंनन् त यस्तै हो।
@ramkrishnachalise7087Күн бұрын
भ्रष्टाचार गर्न नपाएर ।
@BikashLimbu-w3pКүн бұрын
जये बालेन
@nishashrestha7509Күн бұрын
असल कर्मचारी चाहियो भ्रष्ट पार्टीको झोले होईन 🇳🇵🇳🇵❤️❤️ Great Balen 🙏❤️🇳🇵🙏
@DIYALISUJANКүн бұрын
सबै भन्दा भ्रष्टाचारी काम चाेर ठगार कर्मचारि हुन । याे कुरा सबैले बुझ्नु पर्छ
@Sunwu6980Күн бұрын
बालेन जस्तो सपुत पाउनु नेपालले पुण्य कमाउनु सरह हो।झिक्रा मिक्रीको बाल नगरी आफ्नो काम र्गनुस दाई।बालेनको जय होस।
@DharmarajShrestha-l9gКүн бұрын
महानगर काठमाडौं बासिको मुटु बलेन् साह थल्येन्दमा सुटुक 😅
@bishnuneupane8127Күн бұрын
भ्रष्टाचारको पत्ता साफ हुँदै छ
@raibhakta..2434Күн бұрын
No problems.. there will coming good person...🎉❤
@online_business_pokharaКүн бұрын
किनकि सबै कर्मचारीहरूले पहिला नै केही घुस खाइसकेका छन्। कर्मचारीहरूमा यसपाली काम नगरौँ त आफ्नो पोल खोल्ने खतरा छ। काम गरौं त महानगरका मेयर बालेन शाह अडिक छन। अब के गर्ने भन्दा राजिनामा ।
@Ganesh-dx9ypКүн бұрын
भ्रष्टाचारिलाई राखेर काम पनि छैन।
@balen63Күн бұрын
महानगरपालिका मा कडाइ छ। दायाँ बायाँ गर्न पाइएको छैन। भष्ट्राचार गर्न पाइएको छैन। अनि के गरून् त विचराहरू।।
@Pravin.poudelКүн бұрын
झोले हरु ले के गरून् त्
@ishwaripoudel579020 сағат бұрын
जे गरे बालेनले ठिक गरे जय बालेन 🇳🇵🇳🇵🩷🩷🩷🩷
@ramlamha6585Күн бұрын
भ्रस्टचार गर्न नपाएपछि राजिनामा दिनु परेन त😡
@rajneupane9898Күн бұрын
३५ वर्षमा भएको नभएको काम दुई वर्षमै हुन्छ भनेर हुनपर्छ भन्ने कस्तो मूर्खता हो है
@ShankarDaas-nv6vhКүн бұрын
भस्ताचारी चोर्ने नपायर हो यक गय अर्को आऊच
@bishalhumagain2993Күн бұрын
दलाल चोर हरु खान नपाए पछि चोर हरुले गर्ने नै यस्तै हो
@DILE30912 сағат бұрын
Balenji is greatest leader in history.
@RamjiKhatri-cz1qz18 сағат бұрын
भ्रष्टाचार घुस खाेरी गरेर कमाइ गरी रहेका कर्मचारीलाई बालेन जस्तो नितृत्व आएपछि गार्हो भाकाे छ सिमित तलबमा काम गर्न त्यसैले छेड्ने भाग्ने राजिनामा जाने गरेका छन
@tulshitiwari7332Күн бұрын
खान नपाको भएर हो नटिकेको हो अरु के हैन
@gautamjanak8209Күн бұрын
चोरेर खाको होलान भ्रष्ट गरेका होलान डरायर राजिनामा दिय
@laxmanthapa4411Күн бұрын
सबै कर्मचारीले छोडेपछि सबै काम मेयर आफैंले गर्ने!
@dineshmalla3651Күн бұрын
Very true. More coordination is required among the staff and departments.
@ronakkurmi5267Күн бұрын
Balen next PM ❤❤
@rdckc5674Күн бұрын
Good luck balen jiiu ♥️♥️♥️🙏🙏
@LaxmiPantaNeupaneКүн бұрын
घुस खान पाएनन गए जय balen💐
@devendrachand4421Күн бұрын
चोरेर जनतालाई लुटेर खान नपाए पछि बस्न गारो भयो होलानी चोर हरुलाई
@RajeshTamang-y4uКүн бұрын
I am with balen shah.jaya balen.
@hawaakura9420Күн бұрын
इमानदार परियार लाई kp ले hatayera बालेन लाइ FLOP बनाउन हात dhoyera लागी परे .ani bhrasta guragain लाई ल्यायो, जसले anaitik agreements gare
@thebeautyofnature2563Күн бұрын
राजिनामा दिनु परेन त समय आयासी। भ्रष्टाचार गरेर सबै मिलायपार सबै राम्रो हुन्थेओ। यो सबै ओलि र काङ्ग्रेस को काम हो।
@ramkumarshrestha312121 сағат бұрын
राम्रो लक्षण देखिदैछ🤗
@BahadurMaharjan-p9zКүн бұрын
Good.balen
@mingmatashi4267Күн бұрын
Jai Balen❤
@unique1shrestha280Күн бұрын
balen bro ❤❤
@yamshrestha120314 сағат бұрын
बालेनको काम र ब्यवस्था लाइ पार्टीगत र। सिन्डिकेट हरुले जालोमा पार्ने कुकर्म चल्दै गरेको भास हुन्छ.....🎉
@gopalraut5049Күн бұрын
यहाँ पनि सुलसुले पसे जस्तो छ ।
@parbatagautam9061Күн бұрын
भ्रष्ट गये प्रष्ट आउँछ नि झनै राम्राे
@padamchandraja220916 сағат бұрын
अब कर्मचारी ले काम गरेन भने अदालत ले काम रोकि दिने अनि जनता एमाले ले आन्दोलन बिरोध गर्ने कताबाट काम हुन्छ हो पत्रकार महोदय
@bishnuneupane8127Күн бұрын
एमाले काङ्ग्रेस का झोलेहरू तगारो बनेर उभिरा छ
@indraoli2628Күн бұрын
बालेन ले मान्छे काटे पनि जनताले पत्याउने वाला छैन्न । पुत्रकार जु 😂 तिम्रो समाचारले चोरेउला अब 😁😂
@bikramdhital621215 сағат бұрын
रिपोर्ट बनाउन भन्दा पहिला यो नियम कानुनले गर्न खोज्ने युवालाई दलगत राजनीतिले गर्दा केही गर्न नदिएको किन नदेखेका होलान् पत्रकार हरुले ?जनतालाई गलत सूचना दिने यार? बालेनको तुलना अरु सग हुँदैन ।पूरा सहयोग गरुन् त के हुने रैछ।
@ronakkurmi5267Күн бұрын
घिच्न नपाएर गएको हो
@हाेटलसुदुरपश्चिमरेष्टुरेन्टए10 сағат бұрын
भ्रष्टाचार गर्न नपाए पछि जागिर छाेडेका हुन ।
@necessaryitems2441Күн бұрын
भ्रष्टाचारीहरु बालेनसंग टिक्न सक्दैनन् । सही हो ।
@brindaneupane581912 сағат бұрын
कर्मचारी हरु भ्र्स्ट्चारी भएको भर नटिकेको हो
@sudipkhadka301112 сағат бұрын
कमिसन खान नपाएपछि त्यस्तै हो
@sarupdhungana709511 сағат бұрын
घुस खान नपायर बालेन सङ्ग कर्मचारी टिक्दैनन कुरो यत्तिहो !
@Syangdan136Күн бұрын
Balen Dai ❤️
@DILE30912 сағат бұрын
Yi sabaii jhole ra bhratha hun ra bhrasta garna napayepaxi yestaii garxan.
@UmeshAdhikari-n9z13 сағат бұрын
भरस्टचार गर्न नपायपछी बाैलायकाछन कर्मचारी हरूपनि।
@ramjibista989116 сағат бұрын
बालेन काम गर्ने मान्छे हुन कर्मचारी ठगेर खान पल्केका हरु घुस कमिसन खान पाएनन अनि कसरी टिकुन त।
@BimalGurung-t1zКүн бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
Under table encmeko bato banda bhayko hunale Mahanagarka crmachariharuko rajeenama badheko ho.JAYA BALLEN.
@shantagadtaula2981Күн бұрын
काम् गर्न हात साथ दिनु पर्ने खाली खुट्टा तान्ने बिरोध गर्ने अनि कसरी काम् सफल हुन्छ ।
@mayushchaulagain714 сағат бұрын
ए तिमी पनि १२ भाइ नै हो😂😂😂😂
@NandaBahadur-hq8sjКүн бұрын
भस्तचार गर्न न नपायर लफदा गर्छ रादाका बान हरुले
@BikashLimbu-w3pКүн бұрын
तिम्रा समचार अबदेखि तिमिनैसुन है
@sauravshrestha652116 сағат бұрын
Jay Balen ❤
@Titobohi9631Күн бұрын
Kathmandu has more money than other many cities combined. Pahila masta luthe but not now.
@rajkumarsunar385122 сағат бұрын
good job balen sir yo godhi midea yestaai ho
@gopalgupta6346Күн бұрын
Kaam garna nasake rajinama dekai rammro
@Syangdan136Күн бұрын
Chor haru lae garo hunxa Balen Dai sanga kaam garnu jay Balen Dai 🙏
@khadkadayanti9311 сағат бұрын
खान पाएनन अनि बस्छन त...
@pritamguraguy5788Күн бұрын
तेरिमा पत्रुकार !
@Jeet-k2kКүн бұрын
राजुपान्डे चाई किन टिकियो त त्यसो भ ए
@BP-jq1ruКүн бұрын
गजडीले कर्मचारी लाइ नटेर्ने कर्मचारी ले गजडीलाइ नटेर्ने यस्तो भयपछि काहा हुन्छ
@KarnaBasnet-i9vКүн бұрын
Tw mugi gajeydi hos mugi nethaa ko joley ghaathaa
@janakiranabhat234915 сағат бұрын
Corera Khana na paye paxi 😮 monthly salary le kasare pugxa😮
@NarbahadurmidunMagarКүн бұрын
बालेनले चाकरी गर्नेलाइमात्रै काखी च्याप्छन।
@Missionsuccess619Күн бұрын
Ledeee le birod garna aayexa😂😂.harkee jasto jaat KO Rajniti garne manxae hoena balen bujes lede
@sharanshrestha1357Күн бұрын
चोर्न नपाएपछि यस्तै हो
@KhagenJungBudhaКүн бұрын
Balen lai ramro vannuparxa hai
@Suman-d2z6zКүн бұрын
Karmachari, Karmachari hunu parxa ,kunai party ko jhole joina
@sameersahani-dp5nyКүн бұрын
एमालेको झोले मीडिया।
@ShzkhfooyoyhКүн бұрын
Balen great
@nishashrestha7509Күн бұрын
राम्रो काम भन्न किन डराएर को हो झोले नबन पत्रकार महोदय 🤣🤣जाबो मेयरको पछी पछी लाग्छन् पार्टीका झोले भ्रष्ट झोले पत्रकार धेरै छन 🙏🙏🙏
@BirenMgr-fw9tzКүн бұрын
35 years ko phohor 5 year ma sakidaina samachar lekhda ramro tarikale lekh jhole
@SagarKandel-tg9qw11 сағат бұрын
13 भाइ होकि बैनि
@mnbrotrip3962Күн бұрын
Yo news reports Mari jau
@govindabhatta8014Күн бұрын
Asal karmachqri ra satya ko bato ma hinne Manche matra tikchan balen sarkar sanga🙏🙏
@Physio_ortho13 сағат бұрын
15 month paila rajinama....so what..... Aphno personal life ko lagi thiland gaye, so what ...? .... Balen is GOAT
@madhabstudioКүн бұрын
गजेडि
@ratnarai1163Күн бұрын
Lutera, ghuseha, chore, table,muni hat thapne payana vane 1 ghanta ma hune kam 1 mahina dhaunu lagaune haru thekdai n ho balen vanda pahila ko mayor haru hunda bagmati,dhobi khola,bisnumati khola haru harek hapta ko sabibahr sapfa garne bahana ma lakhung lakh ghichnu bani vako haru sakdai n ho mayor balen ko jai hose❤❤
@BP-jq1ruКүн бұрын
यो मै हु भन्ने मेयर लाइ जिताउनु हुदैन अबको चुनावमा सुनिता जस्तो योग्य सहनसिल कर्तव्य निस्ट लाइ मेयरमा बिताउनुपर्छ
@SureshThapa-p4tКүн бұрын
Chorna nay payshi testai ho😅😅😅😅😅
@DipakkumarMajhi-i2eКүн бұрын
lutn napayr ho 😊😊😊
@DeepakGC123Күн бұрын
घुस खान नपाएर छोडेको हो
@DhirmaGiriКүн бұрын
सबै चोरैचोर छन कसरी टिकछन त
@nayasltiofficial8 сағат бұрын
Bhrashtachari haru kaha tikna sakinxa balen sanga
@nareshkumarrai5847Күн бұрын
बालेन भन्दा हर्क धेरै परिपक्व नेता र देश बिकासको राम्रो भिजन भएको नेता हो हर्क राज राई तर तिमिहरु जस्यी टोपेन्द्र पत्रकार भनाउदाको समाचार कस्तो खस्ल्को र बिरोध मात्रै अनि एउटा ठग भ्रष्टाचारी नेताहरु गुणगान गाउदै बस्ने ????
@dhanetamang936Күн бұрын
Chor haru le khana napayera hola ni 😂😂😂😂😂😂 khoi
@NabrajKhanal-p7hКүн бұрын
Luti khane haru bharast haru sanga matra tikchan ho