बालेनका प्रहरी र व्यापारीबीच ग्याङ फाइ*ट ! ट*र्चरमा परेकी कर्मचारीको बयान ।इराकबाट चेलीको उद्दार ।

  Рет қаралды 205,637

News24 Nepal

News24 Nepal

5 ай бұрын

बालेनका प्रहरी र व्यापारीबीच ग्याङ फाइ*ट ! ट*र्चरमा परेकी कर्मचारीको बयान ।इराकबाट चेलीको उद्दार । SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 535
@news24tvchannel
@news24tvchannel 5 ай бұрын
युट्युव Community Guidelines का कारण बिहीबारको एपिसोड ढिलो Published भएको छ ।
@Solar_filter
@Solar_filter 5 ай бұрын
Testo ni hunxara sir ???
@Dj_janakpur_recording_studio
@Dj_janakpur_recording_studio 5 ай бұрын
Ok
@kiranlimbu3104
@kiranlimbu3104 5 ай бұрын
⁠@@Solar_filterqqqq
@chhetriofficial6357
@chhetriofficial6357 5 ай бұрын
दुर्भाग्य नेपालिको जस्तै हिजोको खेल😢😢
@roshanghimire168
@roshanghimire168 5 ай бұрын
मैले काहा छ भनेर खोजेको खोजै।। 24 पछि बल्ल आएछ
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
प्रचन्डे को सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मेरो प्यारो भतिज, जय गोरख 🙏🇳🇵🇳🇵
@Change_for_dignity
@Change_for_dignity 5 ай бұрын
जय बालेन शाह....! 🙏🙏🙏
@user-vc6np9gl5h
@user-vc6np9gl5h 5 ай бұрын
K.p Lai Durga sere Lai gagn?
@AmritYadav-to9pk
@AmritYadav-to9pk 5 ай бұрын
NI no Mi 25:43 Hu​@@Change_for_dignity
@sudhakarsubedi5780
@sudhakarsubedi5780 5 ай бұрын
Ni 9ho
@nirmalaadhikari9374
@nirmalaadhikari9374 5 ай бұрын
Sahi ho sir gyanedra Pani jagabahadur jastai ho
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
खसीको टाउको राखेर कुकुरको मासु बेच्ने यस्तो व्यवस्था फाल्नु पर्छ 🔥 नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@saranthami-qb5hh
@saranthami-qb5hh 5 ай бұрын
मेरो भुत्ला झार ? जहिले ब्यबस्था फाल्नु पर्छ रे गणतन्त्र नेपाल को सरकारि भत्ता खाएर सरकारि सेवा लिएर के ब्याबस्था फाल्नु
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
ब्यापारीको खोल ओडेका पार्टीका झोल हरुलाई जन कारबाही गर्नु पर्छ ✊ जय गोरख🙏🇳🇵🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
गाडी दुर्घटना भए ड्राइभर पिट्छौ 😮 बिरामी तलमाथि भए डाक्टर पिट्छौ देश बर्बाद पार्न लागे भने नेता किन पिट्दैनौ ?🤷
@BhupendraAdhikaribipana
@BhupendraAdhikaribipana 5 ай бұрын
सहि नै हो
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
सही हो
@ramlotandas5611
@ramlotandas5611 5 ай бұрын
Good Thought ​@@BhupendraAdhikaribipana
@patiramchalise6533
@patiramchalise6533 5 ай бұрын
😊😅​@@BhupendraAdhikaribipana
@bhimsen6188
@bhimsen6188 5 ай бұрын
बालेम sir फुतपात हटाउनु धेरैं राम्रो काम हो र जुनै time भए खोल्न दिन् हुदैन किन भने आखिर फुतपाट खोल्ने बितिकै फोरमैला हून्छ भनेर हो त कुरा उठाउदा धेरै राम्रो
@shantaneupane2265
@shantaneupane2265 5 ай бұрын
Right
@ghareluilaj1253
@ghareluilaj1253 5 ай бұрын
काम गर्ने भन्दा 10जना मिलेर अध्यक्ष, सदस्य बनेर कुरा गरेर देश लुट्ने हरु।जय बालेन्
@purnakunwar-je9st
@purnakunwar-je9st 5 ай бұрын
अध्यक्ष को कुरा यकदम मन पर्यो यस्ता आतंककारी को पर्दाफास गर्दै गर्नु
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता ❤ जय देश, जय देश नेपाल 🙏🇳🇵🇳🇵
@yagyashah
@yagyashah 5 ай бұрын
❤❤❤lagne ta lagxa ni mananiya jiu k garne prachande KP shere le sake desh
@nimaregmi4874
@nimaregmi4874 5 ай бұрын
😢😢😢😢😢
@user-pv8dj5vh1o
@user-pv8dj5vh1o 5 ай бұрын
जबसम्म यमाले मावबादि काङ्ग्रेस जन्ताले लात हानेर सत्ता खारेज गर्दैनन तब सम्म नेपाली हु भन्न पनि घिणा लाग्ने बनाईदिय लुटेराहरुले जय देस जय
@khagrajgautam3627
@khagrajgautam3627 5 ай бұрын
लेरकेन लामा भन्ने जन्तु लाई कारबाही गरिहालम गृहमन्त्री जु, भर्स्टचारी हरुको फाईल खोल्दै जानोस् तपाईं को कामले तिब्रता जावोस् शुभकामना छ
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 15 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
स्वस्थानी माताले सबैको कल्याण गरून् !! नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵
@lucas8837
@lucas8837 5 ай бұрын
😂😂😂😂स्वस्तानीमा महिलाको चरम यतना त्यो पनि बिना कसुर ? केही त बुझ पशु
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
​@@lucas8837 तपाईं डलरे क्रिश्चियन को मतियार जस्तो लाग्यो 😂 पैसाको लागि धर्म परिवर्तन गर्ने नालायक😂
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
​@@lucas8837 पैसाको लागी धर्म परबर्तन गर्ने ईसाई होस् ,हरियो डलर खाएर जातीय दोन्द गराउन खोज्ने
@jiteshthapaofficialyoutube1916
@jiteshthapaofficialyoutube1916 5 ай бұрын
यो मोजा टिसट लिएर होस् या अरु जे सुकै होस् यो देश बिगार्ने देशका ठुला दलहरु र तिमीहरु जस्तै अबुजले गर्दा देश बिग्रेको छ। बालेन सरले गरेको काम एक्दमै राम्रो छ।
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
Love from italy ❤️ Keep supporting guys ❤❤
@baktmgdong5780
@baktmgdong5780 5 ай бұрын
तिम्रो बाउको विर्ता होर फुट्पात रोड लाज छैन जनता हिड्ने ठाउँमा व्यापार गर्न लाई सबै मिलेर पो लाखटनु पर्छ।
@khagrajgautam3627
@khagrajgautam3627 5 ай бұрын
सुदान किराती र लेर्केन लामालाई तुरुन्त हटाउन पर्छ जनताको आबाज
@ravikhanal3292
@ravikhanal3292 5 ай бұрын
रोजगारीक़ो लागि आफ़्नो क्षेत्रका सांसदमंत्रीहरुलाई दबाव दिनुस काठमाण्डूको मेअरले तपाईंहरुलाई रोज्गारी दिने होईन सडकमा व्यापारगर्ने होईन पैदल नागरिकहरुको लागि हो ! बालेनजी लाईबरु सहयोग ग़र्नूस
@ranjitrajbanshi277
@ranjitrajbanshi277 5 ай бұрын
सडक पेटिमा पसल गर्नु दिनुहुदैन
@ganeshkhadka4292
@ganeshkhadka4292 5 ай бұрын
इँ सबँ पाटिका झोलमोल खायका इँ भष्ट्रचारी हरुले नदेश वनाउछ नबनाउन दिन्छ पुटफाट हुदैन भनेर हराइसकेको ठाउमा फेरि निउखोजन गाको हो
@PushkarBisunke-up1tb
@PushkarBisunke-up1tb 5 ай бұрын
Good luck balen 👍
@lalmanidahal4735
@lalmanidahal4735 5 ай бұрын
RSP supporter ko ko hunuhunxa 🔔🔔🔔🔔🔔
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 5 ай бұрын
सकेहाे धार्मिक इस्थल चाेरहरुले जब राजा देशमा छैनन तब सकियाे नेपालका सबै धारमिक इस्थलहरु
@DpenSherpa
@DpenSherpa 5 ай бұрын
Good job, keep going 👏
@lakshinaprasadrai6266
@lakshinaprasadrai6266 5 ай бұрын
बेपारिको खोल ओडेर राज नीति गर्ने लाई कडा भन्दा कडा कार्बाई गर्नु पर्छ बालेन जे छ ठिक छ झिघा भुन्काई राख्नेको कुरा एस्तो हुन्छ सबैजनाताले बुज्नु जरुली छ है साथी हो
@avilashidhakal
@avilashidhakal 5 ай бұрын
फुटपात ब्यापारी पनि ३वटै पार्टीका झोले होलान् पार्टीको आदेश अनुसार बालेनलाइ बदनाम गराउन पठाएको होला सन्सदमा पनि एउटा भारतिय जासुसी ान्सद भुकेकै थियो किनकि पहिला उ भारतको जासुसी गरेको थियो त्यशैले बालेनको बिरोध नगर्दै राम्रो होला होसियार
@hitkajigurung5104
@hitkajigurung5104 5 ай бұрын
Qatar बाट हेर्दै छु birendra sir❤❤❤
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 5 ай бұрын
फुटफाटेलाइ सडकबाट लखेटनु पर्छ
@sailatamang9335
@sailatamang9335 5 ай бұрын
अराजकतामा हुर्केकाहरुलाइ एउटा नयाँ नियम र कानुन लागू हुंदा पचाउन नसक्नुको परिणाम हो यो ।
@SanamThapa-so3uz
@SanamThapa-so3uz 5 ай бұрын
Good news rabai sir is come 84 vote for rabai sir
@govindaruchal8272
@govindaruchal8272 5 ай бұрын
यो माया गुरुङ ले पुरै गलत र बनावोटी कुरा बोल्दै छ किन कि सब फुटेजमा देखिएको छ प्लानिङ अनुसार बसेर अहिले आएर लछारपछार गरो गरे वा
@makalutv1466
@makalutv1466 5 ай бұрын
सबै जनता नै भेडा हो हटाउदा हटाउदै जबर्जस्ति गर्ने जनतालाई नै मानु पर्छ तेस पछि मात्र देश बन्छ
@yangdulama2385
@yangdulama2385 5 ай бұрын
💯 right balen sir good job 👏
@bista123
@bista123 5 ай бұрын
Go ahead balen.
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 5 ай бұрын
गाउँका खाली ठाउँमा व्यवस्थापन गरिदिनुस् बालेन सर त्यहाँका फुटपाथमा ब्यापार गर्न माग गर्नेलाई
@dhrubabhatta6080
@dhrubabhatta6080 5 ай бұрын
सडकमा ब्यापार गर्न पाइदैन । किन संबाद गर्ने ? शहर स्वच्छ सफा र सुन्दर हुनु पर्छ । यिनिहरुको माग शहर अस्तब्यस्त बनाउने हो ।ई र तिमिहरु सबै फटाहा हुन ।
@user-xo3sn7np3k
@user-xo3sn7np3k 5 ай бұрын
100%Right balen sir Good job
@vasantaadhikari3614
@vasantaadhikari3614 5 ай бұрын
यो समस्या नेपाल सरकारको हो । स्थानीय तहको सरकारसँग ठाउँ माग्ने होइन सरकारसँग माग ।
@magarnii98
@magarnii98 5 ай бұрын
Jai ghanti
@saraswotilama3402
@saraswotilama3402 5 ай бұрын
बिषय फुटपाथ ब्यवसायी बारे । मेयर साब अब फुटपाथ ब्यवसायी लाई पनि महानगर पहिलो पक्ष रहि वडामा दर्ता गरेर कर तिर्ने नियम बनाउनु पर्यो । अनि समय तोकेर ब्यवसाय गर्न दिनुभयो भने ठीक हुन्छ होला 😶😶😶😶
@vanjababupokhareli
@vanjababupokhareli 5 ай бұрын
RIP राजेन्द्र महत्व 😡😡
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 5 ай бұрын
वाहा समानुपातकीमा जान योग्यता प्रदर्शन भैईरहेको छ।
@ramkajigurung9799
@ramkajigurung9799 5 ай бұрын
Good jub balen sir
@keshbahadurgurung6
@keshbahadurgurung6 5 ай бұрын
सडक पेटीमा समान बेच्न पाउदैन । त गधी कुन पार्टी बाट परिचालित हुन यसलाइ ठिक गर्नु पर्छ ।
@prahaladthapa7961
@prahaladthapa7961 5 ай бұрын
2/4 जना भेला गरेर अध्यक्ष उपाध्यक्ष बनायो अनि नेता , आय आर्जनको बिकल्प सरकारसंग माग गर्ने हो नकि सडकमा पसल र ब्यापार गर्न खोज्नु बालहठ हो । हजारौ नेपाली सडकमा ब्यापार गर्न आय भने अध्यक्ष जी ले जिम्मा लिनुहुन्छ ? शहर शुन्दर बनाउने हो भने बालेनको समर्थन गरौ अध्यक्ष जी ।
@bhuvanmansingh4841
@bhuvanmansingh4841 5 ай бұрын
बाटोमा पसल थापेर व्यापार गर्नु कसैको बाउको पेवा होइन, कसैको आमाको दाइजो होइन, यो पनि एउटा भ्रष्टाचार नै हो ।
@ganeshsunar8017
@ganeshsunar8017 5 ай бұрын
Varastachari harule sakuni vo Nepal great news
@DevGurung-hm3eb
@DevGurung-hm3eb 5 ай бұрын
साउदी बाट!
@meghrajkc7201
@meghrajkc7201 5 ай бұрын
यी देशका गद्वारहरूलाई नागरिकले जहाँ भेट्याे तेहि कालाेमाेसाे लगायर,चारपाटा माेडेर ठाउँ ठाउँ बाट जनकार्बाहि सुरू गर्नुपर्छ,जय देश जय यूवा🇳🇵🇳🇵
@Sristy826
@Sristy826 5 ай бұрын
यो आईमाई अली बडी बोली है। २ बर्ष भैसक्यो सडकपेटी मा ब्यापार ब्यबसाही गर्न पाईदैन भनेको नटेरे पछी लाठी न हानेर के हान्ने सरकार ले भय गोलि हान्थ्यो
@ashokdhakal4785
@ashokdhakal4785 5 ай бұрын
@balen sir you are doing great work 👍 please don't stop 🛑 You are in right path to develop the country 🙏❤ keep going 🙏 never stop 🛑😊
@purnakunwar-je9st
@purnakunwar-je9st 5 ай бұрын
यो पुन्य को कर्म गर्ने बिरेन्द्र सर सहित पहल र सहकार्य गरेर उद्दार गर्ने महान सबै ब्याक्तिमा 🙏🇳🇵😊
@ramjigaule9985
@ramjigaule9985 5 ай бұрын
यो आइमाई भन्दा कति पीडित मान्छे हरु छन तिनी हरु लाई व्यस्थापन गर्नु पर्ने की यस्ता फटाहा हरु लाई गर्नु पर्ने लाज सरम पचेका हुन यिनी हरु अरु लाई बेचन लगाएर आफू कमिसन खाने टाउके
@rekhbahadurgurung6897
@rekhbahadurgurung6897 5 ай бұрын
Not aloud to sale their goods from the foot path,foot fath is public place.
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
प्चनडत छोरि गँगादाल जमाइराजा बुहारि सबैआफनाइत माथिउठाउनु
@sumitrathapa4124
@sumitrathapa4124 5 ай бұрын
अच्म लाग्छ देशै भरिका फुटपाथ बेपारीलाई उपत्यकामा सडक पेटीमा फुटपाथ राख्ने ठेक्क महानगरले लियकाे छ र अर्काे कुरा सडक पेटी घरधनिले घर बनाउदा मापदण्डका लागी लाखौं पर्ने जग्गा सडक पेटी कागी छाेडेकाे हाे क्कसैलाई फुटपाथ व्यापार गर्नका लागि भने हैन पैदल यात्री र सडकका लागि छाेडीयका ठाउँ फुटपाथे ब्यापारीका लागि हैन याे सबैले बुझनुजरुरी छ ।
@bhisank.c6972
@bhisank.c6972 5 ай бұрын
यो कुन महिला हो विकल्प आफूले खोज्न हो की अरुले मिलाई दिनुपर्ने बाउले छोरालाई त्यो मिलाइदिन सक्दैन यहाँ
@arbinjungkshetri7433
@arbinjungkshetri7433 5 ай бұрын
खै चितवन हत्याकान्ड प्रमुख प्राथामिकता मा राखेर प्रसाण गर्नुपर्ने हैन खै ...? तिमि मुलाहरु पनि उहि ड्याङ का है
@LaxmanBohara-wf1te
@LaxmanBohara-wf1te 5 ай бұрын
जे गर्यो ठिक गर्यो बालेन ले भन्दा भन्दा किन गयका रोड मा
@BhaktaBohara-ci6lo
@BhaktaBohara-ci6lo 5 ай бұрын
Good news
@ganeshgc5513
@ganeshgc5513 5 ай бұрын
good speech
@prakashmainali6195
@prakashmainali6195 5 ай бұрын
Good job balen sir👏
@madanshrestha1441
@madanshrestha1441 5 ай бұрын
फुटपाथ मा व्यपार गर्नु नै हुदैन ।किन फुटपाथ मा नै व्यपार गर्ने ।सहरको को नियम कानुन छ नि ।यो व्यपारी को जवरजस्त काम हो ।कोठा लिएर व्यापार गर्ने हो नत्र कहावाट आएको उहि जाने।यसरी हुलदङ्गा गरेर तमासा देखाउने हैन।
@jyotishahivlogs
@jyotishahivlogs 5 ай бұрын
फुटपाथ मा पसल राख्न पाईदैन भन्दा भन्दै पसल राख्ने को गल्ती हो … यो कुनै पार्टि बाट सन्चालीत हो … हे भगवान् बल्ल बल्ल अलि राम्रो गर्छु भनेर आएको वालेनलाई पनि काम गर्न नदिने भयो
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
बिरेनद् जैरुहजुरलसइ सलामछ
@raibanshinandalal8297
@raibanshinandalal8297 5 ай бұрын
Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
होएसतालाइ कारबाइ छिटोभनदाछिटो कारबाहिहोस
@garjnandg221
@garjnandg221 5 ай бұрын
Jay shree sita ram good news Rabi ji lai pm banounu pariyo ani matra kehi hola Nepal ma
@santoshranpal6618
@santoshranpal6618 5 ай бұрын
Balen is doing sooo good .if you don't help him let Balen do his job... Plz don't disturb himm... 🙏
@khagrajgautam3627
@khagrajgautam3627 5 ай бұрын
कांग्रेस सभाती जु र यो देशका प्रधानमन्त्री जु लाई सुझाव? अर्थमन्त्री र गृहमन्त्री लाई फेर बदल गर्नुहुदैन जनताको सुझाब काम गर्ने ले राम्रो गर "
@Rkpmadi20
@Rkpmadi20 5 ай бұрын
सारै कराइ यो कुवेत को भिसा छ भने पठाइ दिउ हाउस मेड मा 😂
@user-gh9ju6zr5z
@user-gh9ju6zr5z 5 ай бұрын
देश को परिस्थिति र देश मा के गर्ने भन्ने हुन्छ की ब्यतित
@sanushrestha4958
@sanushrestha4958 5 ай бұрын
JAY HOS BALEN
@yadusharma3938
@yadusharma3938 5 ай бұрын
जय बालेन
@khimrajpariyar4912
@khimrajpariyar4912 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@badrichaudhary8318
@badrichaudhary8318 5 ай бұрын
Maya gurung ji Sunnush tapai le Balen lai parchand jasto Afanta bad gardai jane bhanne jasto garnu bhaxa ( Maya ji tapai ko kurama chitta bujhena )
@chandbahadurrana9629
@chandbahadurrana9629 5 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ जय नेपाल
@saayaraamagar2280
@saayaraamagar2280 5 ай бұрын
बिदेश मा जहिले पनि जथाभावी फुटपाथ मा ब्यापार गर्दैन गर्न पाईन्न नेपाल मा मात्र पाईने?जे गर्दैछ ठीक गर्दैछ बालेन ले किन्न मन लाग्नेले आफै गएर किनिन्छ जहा पसल छ त्यही
@gomagurung4614
@gomagurung4614 5 ай бұрын
Namaste Birendra bhai🙏🏽🙏🏽 well done bhai sadai yestai damdar eimandar ra swabhimani buland Awaj yestai chamki rahosh bhagawan ko kreepa rahosh👏👏 thank you so much bhai❣❣
@RajkumarChhetri-hu8os
@RajkumarChhetri-hu8os 5 ай бұрын
100%
@gurunggom246
@gurunggom246 5 ай бұрын
Namasker sir Hajur Lai salute chha
@user-hh9xp8ij9x
@user-hh9xp8ij9x 5 ай бұрын
फुट पात मा ब्यापार गर्न मिल्दैन है हजुर
@aanoymousaa4337
@aanoymousaa4337 5 ай бұрын
एसको मतलब फुटपातमा ब्यापार गर्नपाउनुपर्छ भन्ने हो होइन त यो मान्छे कचडा खालको रहिछ म भए हात खुट्टा भाचिदिने थिए नगर भनेकोकाम किन गर्नु पर्यो महानगरले एक बर्ष पहिलेनै फुटपातमा ब्यापार ब्यवसाय गर्न पाउने भनेको थियो किन नमानेको
@sarugrggurung3258
@sarugrggurung3258 5 ай бұрын
धेरै नबोलम काम गरम बालेन ले जसरी भुक्ने खोक्ने जामना गयो
@shantathapa4715
@shantathapa4715 5 ай бұрын
अहिले को चल्दो बल्दो युवा को राम्रो काम जय बालेन🙏🙏👏👏
@user-td8uj8ke2g
@user-td8uj8ke2g 5 ай бұрын
अइलसम राजनितीगरेर नेपाल का जनता लाइ फसाउने भनेका नेपाल सतमा र सताबाइर बसेर खसिको टाउको देखायर कुकुर मासुखोउनेभनेका नेपाल का जनता लाइ काग्रेस एमाले माउबादी जसपा समाज लोसपा इनोले देस बनाउने र जनता रोजगारि दिनाकोलागिहोइन की देस लुटेर जनता मैकैखोयर बिदेसभागने इनरा झोले र भाणाटटु खुसि छन
@aasthamishra8387
@aasthamishra8387 5 ай бұрын
गुरुङसेणि बज्यै कति सङ सम्वाद गर्ने?
@user-hp5sn2gx1r
@user-hp5sn2gx1r 5 ай бұрын
Good job balen sir👏👏👏🙏🏼🙏🏼
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
हामिले सुनदात बेबसाहिलेनैहो भने्सुनियो।
@bimalshirpaili7452
@bimalshirpaili7452 5 ай бұрын
यो गुरुङिनीले सब झूट बोलिरा छ।यो कुनै नेताको दलाल हो।
@narayannarayan7700
@narayannarayan7700 5 ай бұрын
यो महिला पार्टी को गुण्डा हुन पर्छ राती गैंग लियर गायेकि छिन🇳🇵🇳🇵💐💐
@krishnalohani3007
@krishnalohani3007 5 ай бұрын
Jaya Balen jindabad.
@bhattarai1953
@bhattarai1953 5 ай бұрын
यसपाली यो महतो नेपाल तर्फ ढुँगा हान्न रक्सोल गएनछ कीन होला ?
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 5 ай бұрын
Kanoon Rajya Nepalies janata le maan ne ki name an ne....Jai Balen Shah....Good jop keep it up....JAI Nepal...
@madhukhadka3653
@madhukhadka3653 5 ай бұрын
फुटपाट दिदिपोजल। कारन सबैसुतेपछिकेलाइबोनि
@sarugrggurung3258
@sarugrggurung3258 5 ай бұрын
ज गाउमा रेख पाखो बाजो भएर बनमारा ले खाइसक्यो खोले भनेपनी सान शीत खा
@khagulimbu252
@khagulimbu252 5 ай бұрын
लु 8जाना प्रहरिलाइ तिनचारजानाले ब्यापारिलाइ घाइते बनाउछ????? लाज पचेकी आइमाइ
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 5 ай бұрын
Yo kura ta thikai ho balen sir
@angpassanggolay
@angpassanggolay 5 ай бұрын
प्रचण्डले नै ठिक गर्दैछ देशमा । आफ्नो परीवारलाई नहेर्ने नेता चै कुन छ र?
@fooddeleverynepal
@fooddeleverynepal 2 ай бұрын
विकल्प कति पटक कस कसलाई कसले दिने हो ??
@user-ps9vs7xd3x
@user-ps9vs7xd3x 5 ай бұрын
Justice for salin baini😢
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
Live: Times Network India Health Awards 2024
2:29:09
TIMES NOW
Рет қаралды 1,4 М.
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 24 МЛН