बालेनलाई ओलीको कटाक्षः बन्नै नभ्याई धरहराको पार्किङमा निशुल्क भन्दै गाडी हुल्दिनी || SIDHAKURA ||

  Рет қаралды 4,705

SidhaKura

SidhaKura

Күн бұрын

#Sidhakura #Sidhakuraupdates #balenshah #kpoli #balenoli
बालेनलाई ओलीको कटाक्षः बन्नै नभ्याई धरहराको पार्किङमा निशुल्क भन्दै गाडी हुल्दिनी || SIDHAKURA ||
www.sidhakura.com is a dynamic online news platform dedicated to delivering timely and comprehensive coverage of daily issues, news, and politics. With a commitment to accuracy and in-depth reporting, SidhaKura provides readers with real-time updates on breaking stories, insightful analyses, and diverse viewpoints on current events. Through its user-friendly website and multimedia content, Sidhakura ensures that audiences stay informed about local, national, and global developments, making it a vital resource for navigating the fast-paced world of contemporary news.
Slogan : ''SidhaKura, Where Facts blasts Louder than Words."
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 175
@RishiKumar-wo1it
@RishiKumar-wo1it Ай бұрын
मुजीले ४ पटक प्रधानमन्त्री भएर पनि देशलाई करिब बनाएर साला ठूलो कुरा गर्दैछ । चोर यो जेलमै बसेको ठिक थियो आफू पनि मूर्ख जनतालाई पनि मूर्ख बनाउँदैछ
@tarachandragautam8467
@tarachandragautam8467 Ай бұрын
बन्नै नबनि उदधाटन चै किन? पार्किङ निसुल्क नै हुनु पर्छ।
@milankarki4707
@milankarki4707 Ай бұрын
Yehi comment khojeko thiye maile
@ammarratoki9844
@ammarratoki9844 Ай бұрын
देश लुटाहा केपी ओली
@anusandhanmagar1738
@anusandhanmagar1738 Ай бұрын
मेयर बालेन शाहले यो उखाने र पार्किङ माफिया गुखानेको घाटी जोडिएको पुष्टि गरिदिए 👏👏👏
@duluwa118
@duluwa118 Ай бұрын
यो अप्ताली बुढो ले धरहरा को काम पूरा नहुदै उद्घाटन गर्न हुने अरु ले काम गर्दा देखि नसहने । काम राम्रो गर्नेलाइ सबैले स्याबासी गर्छन नत्र मिर्त्यु को प्राथना गर्छन । डाह गरेका कुरि कुरि बच्चाको जस्तो सोच त्याग । यस्तो केटाकेटी सोचले कहिले उभो लागिदैन ।
@Bhimmagar19
@Bhimmagar19 Ай бұрын
भ्रष्ट गफै धेरै😡
@dipakthapa2736
@dipakthapa2736 Ай бұрын
ख्यासिस बुढा
@yourcooldev
@yourcooldev Ай бұрын
यी प्रमुख पार्टीको मुख्य उपलब्धी भनेको नेपाल लाई Asia कै पहिलो भ्रष्ट देश अनि बिश्वकै दोस्रो गरिब देश बनाए ।
@PunkarLamsal
@PunkarLamsal Ай бұрын
त्यो फजुल खर्चको सेतो टावर चाहियकै थियन तेस्मा लागेको पैसा तेरो किड्नी बेचेर तिर खाते।। जनताले रोड ट्याक्स देखि दुनियाँ कर तिरे बापत जाबो पार्किङ पनि फ्रिमा नपाउनु? अोलि चोर देश छोड्।।
@Rkpmadi20
@Rkpmadi20 Ай бұрын
यो अपुताली कहिले मर्छ रिप
@lcktukimedia5934
@lcktukimedia5934 Ай бұрын
😂😂😂😂
@subashkhadka2481
@subashkhadka2481 Ай бұрын
अनि त पिणडले चाहिँ बन्नै नभ्याइ उदघाटन गर्ने ?
@hira4990
@hira4990 Ай бұрын
धरहरा बनि नसक्दै किन उदघाट्न गरेको नि
@shantapokharel66
@shantapokharel66 Ай бұрын
काले काले मिलेर खाउ भाले भन्नको लागि ठुला दल एक हुनु भएको होइनर ?? धोकेबाज बा प्रचण्ड ज्युलाइ थाङ्नामा सुताइदिनुभो ???
@bikramlamigade6863
@bikramlamigade6863 Ай бұрын
एमालेलाई समर्थन गर्ने वा पुराना दललाई समर्थन गर्ने सबै पागल अनि देश द्रोही हुन ! सबै पुराना दलहरु प्रति चिर शान्तिको कामना गर्दछु!
@kshetryjhalakyoutubechanne1322
@kshetryjhalakyoutubechanne1322 Ай бұрын
अझै सम्म तयारी नभयको धरहरालाई तयारी भयो भन्दै उत्घाटन गर्ने तिमीनै होइन ? टुक्के काका सरकार बाट बहिरिने बेलामा आजकलका नयाँ युगका युवा हुन तिमीलाई चिन्न गार्हो छैन |
@gspuri235
@gspuri235 Ай бұрын
आफ्नो चिन्ता गर बा अब महानगरको होइन
@nepalitube8750
@nepalitube8750 Ай бұрын
क्याम्बोडिया को दूरसञ्चार मा लगानी गरेको पैसा कहिले लेराउने हो ,राज्यको ढुकुटी यसरी नै सकी हालेउ ,अब आफ्नो गिरिबन्धु र भुटानी शरणार्थी लगायत लाउडा सुन काण्ड सबै अहिले नै मिलाई हाल्नु र अलिअलि बचेको पनि लुटेर विदेशी बैंक मा जम्मा गर्नु ,सरकार धेरै चोटी नै देखियो कुरा न छाँटऊ ,
@padamkumarshrestha7379
@padamkumarshrestha7379 Ай бұрын
गफ मात्रै गर्नै काम चैं कहिले
@salikramgiri6375
@salikramgiri6375 Ай бұрын
अझै पनि यिनिहरुलाई जिताउने जनता ले चाई गु खाए हुन्छ अब चाई कसम 😡😡
@sunitathaparana849
@sunitathaparana849 Ай бұрын
बलेनलाइको खेदोखनि रहनु छोडेर प्रधान मंत्रिजीउले कति दुर्गम छेत्रहरुका मानिस हरु खोला तर्न तुइङ्को प्रयोग गरेर साँझ बिहान अति नै जोखिम पूर्ण तरिकाले खोला वारपार गरिरहेका छन. राम्रो काम गरिरहेका बालेन को रिस गर्नु भन्दा . आफुले मौका पाए अनुसार राम्रो काम गर्नु भए सबै देसबाशी हरुले नी प्रसंसा अर्ने थिएकि प्रधान मन्त्रि जिउ .
@D2Digital4K
@D2Digital4K Ай бұрын
फटाहा कुरा नगरूम भन्या यस्तो सुनेपछि थाम्नै सकिन्न😂😂
@gajalganga691
@gajalganga691 Ай бұрын
देश लुट्ने काेसिस अझै जारि छ गुखाने ओली जी अझै लुट देश कति खानु छ खाउ
@sureshsubedi8141
@sureshsubedi8141 Ай бұрын
किर्ते भ्रष्ट ओलि तैले खरबौ भ्रष्टाचार गरेर खादा हुने तर जनतालाई पार्किङ निशुल्क गर्न नहुने??लबस्तरो पनि कति धेरै छी!
@ujwalthapa1069
@ujwalthapa1069 Ай бұрын
bato ma gudine vanyera 200% tax teryako xa bato hall testo xa ajaii yine haruko commission ko lagai hamela parking tirdinu parne jantaii marera khana payasii yehi harulaii k chaiyo supporting balen shah always
@dharmsinghsaud5897
@dharmsinghsaud5897 Ай бұрын
सरकार परिवर्न काे कारण बारे न बाेले हुन्छ,त्याे त जगजाहिर छ।
@user-us3sg6ht4c
@user-us3sg6ht4c Ай бұрын
Rip
@surendra3901
@surendra3901 Ай бұрын
आफै बन्न भ्यायेको छैन भन्या छ आफै निर्माण सम्पन्न भयो भनेर उद्घाटन गरेको हैन .. अति बुडेसकाल भै डिमेन्सिया रोग लागेछ बुडालाइ..अनि गाडी मोटर साइकल चडनेले पार्किङ कर तिर्न सक्दैन भनेर भन्छौ सबैको नेता बनेर लुटन कहाँ पायेको छ र
@bhushanroka5596
@bhushanroka5596 Ай бұрын
हेर धुसलाईपनि extra खर्च भनि सेवा ग्रााहीलाई बाेकी राख है भन्छ नेता भनैदाले😂😂😂😂😂😂😂😂😂
@bharatbk6460
@bharatbk6460 Ай бұрын
तयार भएको नै छैन भने किन उद्घाटन गरेको त उखाने मर्ने त रैनछस त पार्किङ बाट पैसा लुट्ने सोचेको थिस होला
@dineshrijal5286
@dineshrijal5286 Ай бұрын
Ajhai pani majak mai bolirax radi ko sasan sochex muji chor 😢
@punraja
@punraja Ай бұрын
यो K P Oli पनि Spot जानू पर्ने मान्छे हो तर अमेरिका मा जस्तो साहसी नेपाल आमा लाई माया गर्ने छोरो जन्मेको छैन!!
@ranabhatbipin36
@ranabhatbipin36 Ай бұрын
पार्किङबाट पैसा उठाएर आर्थिक समृद्धि हासिल गर्ने के पि काे भिजन
@krissuwal333
@krissuwal333 Ай бұрын
सहि
@DamberChand-wx8wi
@DamberChand-wx8wi Ай бұрын
तपाईं को करामत हो प्रधानमंत्री ज्यु घूस दिनू पर्ने होटल बेबस्था गर्नु पर्ने
@brahmaghimire8180
@brahmaghimire8180 Ай бұрын
बन्दै नबनी उद्घाटन चाहिँ किन गर्यौ?😏
@dineshrijal5286
@dineshrijal5286 Ай бұрын
Chor muji😂😂
@santosh_thapa3
@santosh_thapa3 Ай бұрын
कर चाहिँ 300% लगाउने अझै पर्किङ तिराउने तिराएको पैसा राज्यकोषमा जम्मा नगरी गुण्डा पाल्ने चोर को के कुरा गर्नु।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
देशले सुख पाउछ तिम्रो अभावमा
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
वन्नै नभ्याई किन उद्घाटन गरेको टुक्के?
@chakrathapa
@chakrathapa Ай бұрын
क कसको पुर्पुरो रन्केर ९० डिग्रि को उकॊलो चढ्छ आज भोलि यिनको हरेक कुरो ले ?
@shrestha1520
@shrestha1520 Ай бұрын
कुरा र भासन हैन काम गरेर देखान मुजी गफ मात्र हैन आम नागरीकको लागी काम गरेर देखा न पहीले कती सुन्ने यस्ता गफ
@pvkoinch
@pvkoinch Ай бұрын
छ्या अलच्छिनाको थुतुनो देखेकी दिन नै बिग्रिन्छ , झन देशमा के होला??? बालेनको गू को बरु मूल्य होला, यो त नेपाल आमाको महाकूलंगार र भार हो|
@gorkhalidriver9277
@gorkhalidriver9277 Ай бұрын
Harek kura ma tax nae chaiya x terima looterA sarkar janata lay kailay chai sukha paulan haiteri ga kina laaj saram na lageko hola yo marna nasakeko budo
@lcktukimedia5934
@lcktukimedia5934 Ай бұрын
💯% Right
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 Ай бұрын
हेलो लुटेराको माउते, अनि धररा बन्नि सकेको थिएन भने, लावा लस्कर लगाएर उदघाटन चाहि किन गरेको नि?? नालायक ? लाज पनि लजालु भयो होला तिमिहरु को कुरा ले।।।
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
हेल्लो ओलि बन्दै नबनेको धरहरा चाहिँ तिम्रो बाउले उद्घाटन गर्नु भनेको थियो र ? अहिले आएर भुकेर बस्छ मुला । बाटोमा पार्किङ्ग गर्नु पर्ने हो र ?
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 Ай бұрын
Visit 7 heritage in Nepal And meet famous no.1 corruption leaders from the world ( kp oli+ deuba+prachanda)
@sureshpuri5714
@sureshpuri5714 Ай бұрын
Yasto manxa lai samsad haru la kasari pm banayako yo janta la sochna parxa
@David_kshetry2600
@David_kshetry2600 Ай бұрын
बन्दै नबनी तैले तिन बर्षा अगाडि किन उधघाट्न गरेको धरहरा ??
@roshansunar8164
@roshansunar8164 Ай бұрын
पार्किङ उथायर एमाले पालीनु परेन भन पनौती बुरो
@punraja
@punraja Ай бұрын
छोरा नजन्मिदै किन छैती गरेको गफादी देश को Virus
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
चोर ओलि Rip
@user-sv4my7lr4c
@user-sv4my7lr4c Ай бұрын
Aaba hamilai Naya anuhar ra Naya Sakthi Ko netritooh chahinxa....
@ps6732
@ps6732 Ай бұрын
आफ्नो कार्यकर्ता पाल्नुपर्ने छ
@abstractridge
@abstractridge Ай бұрын
मर्ने बेला हरियो काँक्रो जस्तो बुढो ८४ सम्म रहलान्त?
@kishnachy2075
@kishnachy2075 Ай бұрын
Parking tayar nabhaye kera khana udghatan gareko ukhane
@MegaParajuli
@MegaParajuli Ай бұрын
तिम्रा कार्यकर्ता पाल्न रकम जुटाउनै पर्यो है, इनिहरुको इहलिला समाप्त नभएसम्म देश बन्दैन
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or Ай бұрын
Wahiyat, Sadhai Jhuth. Thager, juth boler, Vrastachar garer, Looteko Sampatti Marepachhi Airplain Charter garer Aafu sangai Lanu hai Swarg Lok ma hain, Yam Lok ma chai.
@Iamsorry682
@Iamsorry682 Ай бұрын
धुसखान सिकाउदै छौ बुडा
@santosh_thapa3
@santosh_thapa3 Ай бұрын
यस्ता चोर हरुले देशमा शान्ती अमनचएन ल्याउनेरे😅😅
@PMMGR
@PMMGR Ай бұрын
झोले कार्यकर्तालाइ कसरि पोस्ने भन्ने पिरले बोलिराको ओलिलाइ गोलि हान बहादुर हो😂
@Drawnime7
@Drawnime7 Ай бұрын
Uttghatan ta pahila nai garye ko jasto lagchha😂😂😂😂
@nilkamalpangeni9245
@nilkamalpangeni9245 Ай бұрын
आज सम्म तलाई सफल हुन केले रोकेको थियो ?
@janaksapkota9024
@janaksapkota9024 Ай бұрын
Kha desh
@purnabahadurgurung9691
@purnabahadurgurung9691 Ай бұрын
पालै पालो चोरी खा मुजी चोर हरु ओइ चोर पैसा बिना काम बन्दैन भन्ने तलाइ थाहा रैछ कर्मचारी लाइ कारवाही किन गर्दैनस ? ?
@babincris3450
@babincris3450 Ай бұрын
Yo mugi kahilei morcha Hou yo maryo vane. Mw khatra party dinxhu yll
@parkdhong
@parkdhong Ай бұрын
jpt बोल्न बन्द गर खड्गे त र तेरो झोले कार्यकर्ता ले देश र जनता कति लुटेको छौ यक यक हिसाब राखेका छौ बोल्नु भन्दा चुप लागेर बसेको राम्रो
@laxmanbagale5627
@laxmanbagale5627 Ай бұрын
You corrupted people
@xaybzc3778
@xaybzc3778 Ай бұрын
hoina kp ba le nai utghatan gareko hoina ra dharhara
@shaileshkumarkarki9054
@shaileshkumarkarki9054 Ай бұрын
हैन आफै उद्घाटन गर्या हैन र
@apsherpa5876
@apsherpa5876 Ай бұрын
अनि बनिनसकी किन उदघाटन गरेको ओलि बा ?
@globalupdate9832
@globalupdate9832 Ай бұрын
Must be more strict like a corporate industry
@guraasfulecha167
@guraasfulecha167 Ай бұрын
Mayor Balen is right !
@yubarajsingh8884
@yubarajsingh8884 Ай бұрын
Aarko patak ni jhyaakne janta haru yetaa chor lai nai jitaaunu hai Nepali vedaa ho
@pratapshrestha5230
@pratapshrestha5230 Ай бұрын
Yo nepalko neta haru kahele marxa hola 😢
@pantgopi8285
@pantgopi8285 Ай бұрын
सिधै भन न मेरा कार्य कर्ता लाइ पार्किङ को नाम मा लुटेर पाल्न पाईएन भनेर
@shrawanmagar1870
@shrawanmagar1870 Ай бұрын
Oli le ramro kam gareko 1ta matra vandei ta एमाले ko jhole haru!!
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
गफाडी😡😡😡
@user-zg6xi4ec6n
@user-zg6xi4ec6n Ай бұрын
Feri janatako tauko ma kati rin puryaune ho
@nepal392
@nepal392 Ай бұрын
दशा लाग्छ बा दशा त्यो कुर्सी मा बस्न लायकको मान्छे हामी चिन्दै छौ
@kumargiri687
@kumargiri687 Ай бұрын
84 मा के एमाले काङ्ग्रेस सकियो त ???
@shivasewa4643
@shivasewa4643 Ай бұрын
Oee Bajee timra manoral ma kharcha garne paisa le diolosis garne machine kindinu paro aane janta le jatapane sasti nai sasti kahelesamma
@nepal12241
@nepal12241 Ай бұрын
लुटि खान नपाउने भएसी कति बर्बरा को
@user-bb3kh7np9s
@user-bb3kh7np9s Ай бұрын
Yo aputro KO Pani ajib 6 yaskai Bau KO Shree sampati baychayra darhara banako jasto 6 ta 🤔
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t Ай бұрын
Bhrastachari rastraghati ukhane mg desh lutera 😤😤😤
@paudil1697
@paudil1697 Ай бұрын
लबस्तरो बूढो भाग
@rajlimbu5997
@rajlimbu5997 Ай бұрын
Bani sakiko xahina vani char barsa pahile vutro garnu utagatan gariko ho
@tatn2526
@tatn2526 Ай бұрын
Vutro chalyo 2 barsa 🦴
@binodmuskan7064
@binodmuskan7064 Ай бұрын
Oli अब को ६ महिना मा मर्दै छ
@user-co3eb7pg8i
@user-co3eb7pg8i Ай бұрын
Ek 2 wota bomb yeso tauko mathi khasey hunthyo ni 😂
@tamangbishal8198
@tamangbishal8198 Ай бұрын
Muji tayar nai bako xaena banne kena open gariko chor daka
@user-pe3cd9ly5m
@user-pe3cd9ly5m Ай бұрын
Kirtele bhaneyo bhanera ghosada gareko kahile ho.
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f Ай бұрын
rip😊
@user-Sud
@user-Sud Ай бұрын
😂Nake vai ko kura sahi lago aaile....Balen dai bekar ma buda lai jiska ko aaba desh bhad khala ma gayena
@gyanendradhunju-vu4it
@gyanendradhunju-vu4it Ай бұрын
jay balen
@UPENDRAMAGAR24
@UPENDRAMAGAR24 Ай бұрын
उद्दघाटन गर्ने तिमी त हौ त बा
@lukeshtamu3666
@lukeshtamu3666 Ай бұрын
Yesta muji lai jhapali haru le kina jitayo ho yo 84 ko election ma yemale ra congress lai hataunai parxa ho Aba na jage Khaile jagni ho
@haridevkota6123
@haridevkota6123 Ай бұрын
Gafadi
@DebendraKtl
@DebendraKtl Ай бұрын
यो बढो किन मर्नु नसकेको खानपाईनस
@mohitbhattarai5537
@mohitbhattarai5537 Ай бұрын
Yo chorlai 84 ma dekhaune ho.... aile jati thula kura gare ni hunxa Yemale ra Congress ko 84 ma patta saff garne ho...
@pvkoinch
@pvkoinch Ай бұрын
८४ सम्म बाच्दैन होला र बाँचेपनि joe biden जस्तो मान्छे नचिन्ने हुन्छ होला|
@janaksapkota9024
@janaksapkota9024 Ай бұрын
Prakhys
Whoa
01:00
Justin Flom
Рет қаралды 55 МЛН
Or is Harriet Quinn good? #cosplay#joker #Harriet Quinn
00:20
佐助与鸣人
Рет қаралды 47 МЛН
UnPanel: Future of Health | Shefali Malhotra @ #privacysupreme
12:52