एमालेका सबै कार्यकार्ता पशु हुन भने केपि गोठालो हुन
@ramdeochaudhary9743 ай бұрын
एमाले = गोठ 😢
@Hmb-v4z3 ай бұрын
एमाले कांग्रेस बिदा दिऊ राजा ल्याएर प्रचण्ड प्रधानमन्त्री २० साल लाई दिउँ
@nabinsharma4602 ай бұрын
सबै कुरा देखियो
@RamKhadka-d8q3 ай бұрын
खड्क प्रसाद ओली ले नेपाली जनता को हितमा केही काम गर्न सक्दैन ओलीले केबल हास्यव्यङ्ग्य कलाकार बन्न सक्छ
@arpanghale68253 ай бұрын
यतिका बर्ष घोडाको हेरेर बसेका थियौ बुढा र त अब तिमीले गर्छौ भनेर नेपाली जनताले पत्याउनु।लुपुक्क लाएर राधिकाको फरियामुनि लुकेर बस नत्र बालेनको डोजरले लतार्दै लागेर पशुपतिको चिम्नीमा कुलमानको 120 voltageको बिजुलीले खरानी होलौ।
@johnthapa61002 ай бұрын
नापिस उखाने अब नेपाली जनता सचेत छन् जय बालेन 👍️👍️👍️
@khempun76523 ай бұрын
गफ मनत्र नगर्नुहोला अति भयो ।अब जनता बाटा भएका छन् ।
@chakrachand14103 ай бұрын
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@Fire101013 ай бұрын
12 budey delhi samjhautaa prati yasto moha?
@nabrajbhattarai84162 ай бұрын
तेरो बाउलाइ छ
@faninarayansigdel28653 ай бұрын
तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उद्देश्य त भ्रष्ट नेताहरू ले मात्रै आजीवन देश र बहुसंख्यक जनतालाई मनपरि लुट्न कै लागि मात्रै ल्याइएको रहेछ!
@MinBahadur-fz2tw3 ай бұрын
सम्मानिय प्रधान मन्त्री ज्यू उखान र टुक्का भन्न त अहिलेसम्म पनि छाेड्नु भएको छैन हैन धन्न बाेल्न र उखान हाल्नु सिक्नुभएको रहेछ देश उखानले मात्रै चल्दैन
@aaravsamacharNepal3 ай бұрын
Oli Bhanda bidya nai thik
@BirKhadka-fk9xd3 ай бұрын
ठीकहो के पी बा गरिब हटाई धनिको पालन पोषण गर्ने आभिब्यक्ती लाई सलाम /
@adhikaridhrubha3 ай бұрын
अरुकसैलाइ गरिखान दिदैनन अोलि ले अाफु पनि सकिनछन अनि एमाले पनि
पानिजहाज र घर घरमा ग्यास पाइपलाइन।। देस बाट गरिबि हटाउनी कुरा।
@kpjoshi38222 ай бұрын
पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।
@padamkhanal15263 ай бұрын
Daka ho Oli
@GitaAle-j9y3 ай бұрын
अाेलिलाई अाजिबन जेल काेच्नु पर्छ अनि मात्रै पाटि र जनताले सुख पाउछ
@pardesikanchha11343 ай бұрын
कमेन्ट लाइक र थोत्रा भाषणले बन्दैन अब।साँच्चैकै अब देश बनाउने हो भने नेपालीहरूको एक नारा नेतालाई जता भेटे उतै ठोक्नुपर्छ।अनि मात्र देश नेपाल बन्छ अनि मात्र हाम्रो पुर्खाले हामीमाथि गर्व गर्छन् जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@unec12373 ай бұрын
Oli Vanda bidaya ramro
@ramkumarshrestha31213 ай бұрын
अव नो चान्स काङ्ग्रेस एमाले
@KrishnaPrasadDahal-pz7um3 ай бұрын
उल्टाे तिर वाट ।
@chandrathapa80873 ай бұрын
खुल्किस चाेर गिरिबन्दु
@ganeshbahadurranjit85613 ай бұрын
K.poli Khat , Gharjoi Rip
@AunkitBk3 ай бұрын
फटाह देश टाट पल्टाउनेहरुको कुरा यस्तो।
@rishiyadav58612 ай бұрын
❤
@sarurai86343 ай бұрын
पिन्डो खाने बेलाको बाजे लाई अवकास दिनु पर्छ।
@yourmaster3692 ай бұрын
यतिका पाजी , बेइज्जती प्रधानमन्त्री कहिको हुदैनन।
@deeptamang11983 ай бұрын
कोर भ्रष्टाचारी केपि डाका ले अब नेपाली जनता र नेपाल देस लाई बोच भएको हो ?अब यो धुलो चोर लाई अब ८४ पछि सुन्ने जिरो बनाएर फाल्नु पर्छ ?धन्यवाद
@tikaramsubedi82103 ай бұрын
लाजले छाेला।
@dipaksunuwar-mi9wo3 ай бұрын
Vandari rajniti ma aaunu parx
@jitendrarajchemjong19553 ай бұрын
देशका भ्रष्ट मान्छेहरुलाई च्यापेर नेपाली जनतालाई लुटन खपिस एमालेका अध्यक्ष केपी ओलीको भनाई र गराई धर्ति र आकाश जति नै फरक देखिन्छ।
@gyanendrarai87093 ай бұрын
नेताहरूको भाषणबाज़ी देखेर 😂उदेक…….
@harisubedi58323 ай бұрын
गरिबी बडेको बडै छ।
@binabina77083 ай бұрын
अाेलीकाे कामछैना ।
@lokgurung73253 ай бұрын
Oli out
@laxyamero36623 ай бұрын
गुखाने बुढोलाई साइट लाउनु पर्छ।
@jagatbdrbk68372 ай бұрын
Bhim Rawal jindawad
@padamkhanal15263 ай бұрын
Sahi cha Bhandary ko kaam Great Women
@subamblsubambl-xu9ru3 ай бұрын
पहिला भ्रष्टचार नियन्त्रण ल्याउनु त्यसपछि😊😊😊😊😊😢😢😢
@MansweetaGhimeri2 ай бұрын
ठिक गन,ुभयो। बियाजिले। केपिचोरहो❤❤
@aryanpudasaini1753 ай бұрын
Nepal mo ko garib xa ?hattixap Chappl silayara laune ta pradhanmatri xan
@bishnubhandari87022 ай бұрын
बिगार बिगार पाटि श्बार्थीहो
@SomraniLama3 ай бұрын
२ तिहाइ बहुमत को चोर भ्रष्टाचारी हत्यारा देश द्रोही हरु को जमात को गुण्डा नाइके सम्मानित पद प्रधानमन्त्री मा नियुक्ति भएकोमा सबै देश प्रेमी हरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जुत्ताको माला फोटोहरु मा भएनी लगाएर सम्मान गरौं केपी देशना एसैको लाएक छ।
@laxmisapkota13483 ай бұрын
जिन्दगी फटाइमै बित्यो झापाली कुमाइको !
@harishbsera43053 ай бұрын
😢😢😢😢😢
@rameshmalla273 ай бұрын
1 एक पद प्रणाली मा कहिले जाने नेपालका राजनीतिक दलहरुले
@Khembdr-w2s3 ай бұрын
Giri bandhu pachhay r xod x😊😅
@SanuBardewa-ht9mm2 ай бұрын
शक्तिशाली त शक्तिशाली तर देशको युवा बेच्ने देशलाई एकदम घाटामा पुर्याउने यो मा चिक्नेको शक्ति यही हो देखियो यो मुजी किड्नी मृगौला फेल।
अब भण्डारीलाई दिए एमाले सहित सिंगो बाम एकतामा सहज भूमिका निर्वाह गर्नेथियो की?
@tarkbaduwal18833 ай бұрын
Vima Rawal
@faninarayansigdel28653 ай бұрын
तथाकथित अग्रगामी व्यवस्था काे मुख्य उपलब्धि भ्रष्टतम ठूलाठूला अपराधी मात्रै जीवनभरि प्रधानमन्त्री मन्त्री र सांसदहरू बन्दै सिङ्गो राष्ट्र र बहुसंख्यक जनतालाई मनपरि लुट्न पाउने असाधारण अधिकार !
@shushilghimire43573 ай бұрын
Rip oli
@30121975p3 ай бұрын
भ्रम नछरौं त पत्रुकार । भिम रावल आफै निष्क्रिय रहेको हो न कि एमालेले जिम्मेवारी नदिएको । बिद्या भण्डारी राजनीतिमा आउदैनन् । तिमी पत्रुकारले विश्लेषण गरे जस्तो स्थिति एमालेमा छैन ।
@Mingmarification2 ай бұрын
सहकारी बन्धु, देश कंगालीकरण , जो चोर उसकै ठुलो स्वर, रा ठ पा, ठगैठग
@KrishnaKhadka-lg7tt3 ай бұрын
केपि बोली को किट्नि चेक गर्नु आवश्यक छ
@chandraramanparajuli56652 ай бұрын
लछार्यौ ओली !
@HukumBasnet-x4y3 ай бұрын
एमाले र के पि ओलि जस्तो फर्जि कृर्ते झुठ बोल्ने मान्छे संसारै कोहि छैनन्
@चेलीहरु3 ай бұрын
यो अन्ति ले वार्ड अध्यक्ष जित्छन् त
@prahaladthapa79612 ай бұрын
राजा सहित सनातनी हिन्दु धर्म ल्यायर सम्पूर्ण भ्रष्टाचारी समाप्त र फासीको कानुन ल्याउने हो भने रास्वपा, राप्रपा, दुर्गा प्रसाई र देश भक्तहरुले प्रचण्डलाई साथ दिदै 10 बर्ष देश भक्तहरूको शासन भय मात्र देश र जनताको हितमा हुनेछ ।
हाे हाे ३२ बरसमा देशलाई परजिबि बनाइहालेउ त्याे भन्दा बढि अब के हुन पराे र?
@selmetemkeman77502 ай бұрын
बिधा आउनैपर्छ । जबसम्म केपी रहन्छ तबसम्म भोकमारीमा देसलाई पुराउछ यो ग्यारेन्टीहो ।
@MayaGurung-cl6vt2 ай бұрын
बुवाशोको अात्मा र गोहिको अाशु ।
@sureshgautam21632 ай бұрын
बिकाऊ झोले पत्रुकारको रोदन मात्र हो
@KprastrabadiLamichhane3 ай бұрын
Jyadai khuci lageo oli laai party bata nikalnu parcha 1-2-3🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@AgniRasaily-lh4mi3 ай бұрын
जोक सुकेर थप्पडि मारेका हुन कि भासण सुनेर थप्पदी मारेका हुन।
@KabirajGurung-om3wt2 ай бұрын
Ramaune ramakae xan ta 😅😅. Timi le rish garera vo ta ?
@chanthapa79433 ай бұрын
KP Agrawal MAFia should be the end of KP ERA. Bidhya Bhandari next chairperson NeKaPa UML, KP must be out.
@haripunharipun72912 ай бұрын
तिमी मुजिले पनि रास्ट्रपति हुदा आेली को कुरा मात्रै सुनने देश को लागी के गरयो
@bimalgauchan19583 ай бұрын
Fataha ho amaley
@mohanpartel99962 ай бұрын
कानको जरामा हान्नु पर्ने
@TankaDahal-sz1xx3 ай бұрын
यो अस्ति हो अस्ति ।
@Asianvlogs-k4h3 ай бұрын
Hasya kalakar
@pardesikanchha11343 ай бұрын
होइन यो नेपाली जनता कस्तो खालको हो के भोट दिने एक दिन मासुभात रक्सी बियरमा बिक्छ के जादु गर्छन् त्यतिखेर नेताहरुले त्यसपछि पाँच वर्ष गाली गर्छन् त्यही नेतालाई नेपालीको सद्बुद्धि कहिले आउँछ होला हे प्रभु जय नेपाल जय स्वाभिमान जय राष्ट्र नेपाल🇳🇵🇳🇵🇳🇵