बालेनलाई प्रश्नै प्रश्नले घेर्ने जनप्रतिनिधिलाई जनताको झटारो, पत्रकारको प्रश्नमा यसरी गरे बचाऊ Balen

  Рет қаралды 27,048

NeP TV Network

NeP TV Network

Күн бұрын

Nep TV Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
#balenshah #balen #balenshahnews #balennagarsabha
Subscribe Nep Tv Network for quality Nepali videos and more.

Пікірлер: 149
@Iamdi2zy
@Iamdi2zy 3 ай бұрын
हो यस्तैहरुले देश खत्तम बनाईदिए
@rokayaanil1986
@rokayaanil1986 3 ай бұрын
जनप्रतिनिधि भनेकाे जनताकाे हितमा काम गर्ने ब्यक्ति हाे।यी त झाेलेहरू हुन्।
@pramodrana5978
@pramodrana5978 3 ай бұрын
देश भन्दा ठुलो दल होइन ।सबै मिलेर देश बनाउन एक जुट हुनुपर्छ ।
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
घुस खान नपाएर पार्टीका झोले हरुले यत्रो बर्ष पछि ईमानदार ,पढालेखा ,भिजन भएको केही गर्ने हुटहुटि बोकेर आएका मेयर पाएका छौं गर्व गर्नु कता हो कता बिरोध गरेको देखेर लाज पनि लजाउने बेला भयो ।
@दर्पणजीवन
@दर्पणजीवन 3 ай бұрын
तेत्रो वर्ष तेरो हातमा शासन सत्ता थियो त्यो बेला खै काठमाडौ हरा भरा बनाएको तेति बेला कांग्रेस / एमाले / माओवादी तेरि आमाको दुलो हेरेर बसेउ......???
@pushpamagar9335
@pushpamagar9335 3 ай бұрын
जए बालेन राजा जनताको राजा हजुर
@lekhnathpoudel7549
@lekhnathpoudel7549 3 ай бұрын
बालेन साहाले सिहदर्बार जलाउन पर्छ भनेकाे हाेर सिह दर्बारमा बस्ने लाई चाहिँ जलाउन पर्छ भनेकाे जन्ता काे भाषा हाे उप प्रमुख काे भनाई तुक्के केपि काे जस्त
@punrashmi5508
@punrashmi5508 3 ай бұрын
मुखले ठिक्क नपार काठमाडौँ बनाउछु भनेर ,के बालेंनले काठमाडौँ बनाउन नखोजेको होर???
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
जनप्रतिनिधि भएर पार्टीका नेताको बोली बोल्ने ?दलहरुको महागठबन्धन देखियो एउटा स्वतन्त्र बिकाश प्रेमि मेयर लाई घेराउ गर्न ।
@Rameshdaii
@Rameshdaii 3 ай бұрын
जनता को नजर मा कति खुइलिन्छौ हे नेता हो😡😡जति खोके पनि ब्यवहार ले देखाइ हाल्यो नि काठमाडौ बनाउने हो कि बिगार्ने हो??😡😡😡😡बालेन्👍️👍️👍️
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
हामी नेपाली जनताले तपाईं जनप्रतिनिधि लाई गठबन्धन गरेर मेयर बालेन जस्तो ईमानदार लाई घेराउ गरेर बिकाश बिरोधि गतिविधि गर्न पठाएको होईन यो कुरा जनप्रतिनिधि ले बुझुन् ।
@suneelthapa9758
@suneelthapa9758 3 ай бұрын
पार्टी को झोले नेताहरु जति गरे पनि पार्टी कै रहन्छ नत्र पार्टी हान्छ भाटा
@jyotilalrana8375
@jyotilalrana8375 3 ай бұрын
सिँह दरबार जलाउनु पर्छ भनेकाे मेयर ले Metaphor used गर्नु भएको हो न कि सिंघ दरबार जलाउनी। कुरा बुझ झोलेहरु हो। देशमा चुनाव भयाे भने तिमीहरूको हिसाब किताव त्यती बेलै हुन्छ।
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
महानगर भित्र छिरेपछि दलभन्दा माथि उठ्नुपर्छ जुनसुकै जनप्रतिनिधि भए पनि हामी जनताले देश बिकाश गर्न महानगर को बिकाश गर्न पठाएको हो राजनीति गर्न पठाएको हैन ।
@kalkalphe5960
@kalkalphe5960 3 ай бұрын
यी पार्टीको झोले नै रहेछन् देशलाई माथी नै नराखी पूरा राजनीतिक र पार्टी लाई माथी राखेका पार्टीको खोल लगाऐर आऊने पो रहेछन् यस्ता वडा प्रमुख र प्रतीनीधी चाहिएन अब त जाग नेपाली नत्र देश रीतीन्छ
@krishnabhattrai8598
@krishnabhattrai8598 3 ай бұрын
याे झाेलेहरू काे बुदि कहिले आउने हाे,,, हुन त झाेलेहरू ले भनिसक्नु भएकाे 1 कक्षा नपढेकाे मान्छे पनि प्रतिनिधि बन्नुपर्छ भनेर अनि कहाँ बाट आउँछ बिकास काे बुदि खाली कता बाट चाेरेर डाटेर छलेर खाउ भन्ने मात्र बुदि आउँछ जय बालेन जय नगरपिता
@birendrasinghkaaji3263
@birendrasinghkaaji3263 3 ай бұрын
सप्पै मा चिक्ने पार्टीका झोलेहरु हुन् जस्ले बालेन को खुट्टा तान्न बाहेक केइ जान्दैनन् 🛍️🖕🖕🖕💩
@kumarmagar4422
@kumarmagar4422 3 ай бұрын
Dale haru !!!nepali first🎉🎉🎉🎉🎉🎉
@sudeep-e1s
@sudeep-e1s 3 ай бұрын
Lajj navako,baejati, deshdrohi, party ko jholae harule Balen ji le ramro kaam gareko dekhna sakaeko chaina.. We public r with our mayor Balen Shah👍🙏
@SAMRATSharma1234
@SAMRATSharma1234 3 ай бұрын
जय बालेन
@pradipchapagain4100
@pradipchapagain4100 3 ай бұрын
जय बालेन
@jharnarai2513
@jharnarai2513 3 ай бұрын
Jay balen G❤❤❤
@rudrakhattri9827
@rudrakhattri9827 3 ай бұрын
रुख बिरुवा काटेर अनी बार उखेलेर ऐतीहासीक काम हुन्छ त ?
@biradhikari5466
@biradhikari5466 3 ай бұрын
मित्रहरू बिकासमा अबरोध ननगर्न अनुरोध हजुर नमस्कार
@rajeshshrestha5273
@rajeshshrestha5273 3 ай бұрын
मेयर साहेबले नमुना महानगरपालिका बनाएर अगाडि बढ्न खाेज्दा बिचरा स्वतन्त्र मेयर........? वडाअध्यक्षहरूले आफ्ना दलका नेताहरू यसरी धम्की दिएकाे भए जनता र देशले याे हविगत ब्यहाेर्नु नर्पला कि ? नेपालका दलका नेताहरूकाे हैसियत छिमेकी देशले राम्रोसँग बुझि सक्याे ।
@geetashrestha4961
@geetashrestha4961 3 ай бұрын
Jay balen
@Nirvana-h8n
@Nirvana-h8n 3 ай бұрын
JAY BALEN❤
@brikhagurung9600
@brikhagurung9600 3 ай бұрын
नेपाल को नेता बोल्त मिठाे बोल्छा तर भित्र रुप म राछेस को रुप लिन्छ
@dipaktamang5804
@dipaktamang5804 3 ай бұрын
Jaya balen sir
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 3 ай бұрын
Subka sub party Ka jhole dekhiyo aaja..
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 3 ай бұрын
Banaish Kathmandu haraa bharaa...ropey Ko rukh ukhelera fhalne ..bato bigarne..arka le kaam gare Ko dekhera rish garne..Vikash birodhi vrastachari haru Ko jhuto fhurti....
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
येकुकुर्होझोलेसाले डाँका भातेगधार गधिहोनगरसभामाचिच्याऊनुभन्दागल्लितिरगयेर थाप्निर हाल्निगर योटिरन्डिछहैबालेन्कोदर्बारजलाऊछुभन्छे देषलिस बालेन्लाईकाँडालेमात्रैघोँचुस्ततेरोछालाकाडिन्छ
@dorjelama2878
@dorjelama2878 3 ай бұрын
मुखले जनता को काम कुरो गर्नु हुन्छ मनमा चै पाटी को धङधङी छन त्यो भयर छता छुल्ला भैदियो
@rabibaral9333
@rabibaral9333 3 ай бұрын
१००% दल माथि १,२हाेलान झाेले काे ाहन गठबन्धन ।
@sachitaadhikari
@sachitaadhikari 3 ай бұрын
Sabai Jana jole haru raixan sabai Chor haru matra raixan Nepal ma
@ramchamdra1883
@ramchamdra1883 3 ай бұрын
Ati din kaha thoyo gadha
@mahesh61293
@mahesh61293 3 ай бұрын
पटक पटक एउटै लाई भोट दियर फरक खोज्ने हाम्रो बानीले समय अनुसार बिकास भयन । मिल्नेभय आयू थपेर अफुमात्र बाचिरहने थिय । चिन्नुपर्छ अब
@ramchamdra1883
@ramchamdra1883 3 ай бұрын
Chor masala gathe
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
पार्टी संग सम्बन्धित ब्यक्ति ले यो बुझ्न जरुरि छ कि यत्तिका बर्ष सम्म पार्टी ले देश बनाउने अबसर पाएको मा के के बिकाश गरे आंखै अगाडि छर्लङ्ग छ त अझै पनि पार्टी कै पछि लाग्ने कि देश बिकाश गर्छु भन्नेलाई सहयोग गर्ने ?
@rajkumarranamagar9934
@rajkumarranamagar9934 3 ай бұрын
Purano kura lai nikalera Sunita ra KP phataha le Nihu khojdaicha spasta cha
@govibote
@govibote 3 ай бұрын
banauna aako vaya kina banauna dinnas ta muji jhole
@Heaven888___8
@Heaven888___8 3 ай бұрын
Sab chor nai chor guffadi nai guffadi 🥸
@CandyChocolatefun
@CandyChocolatefun 3 ай бұрын
Muji haru paile chai garish bikasg
@lovekishorbista6687
@lovekishorbista6687 3 ай бұрын
Herdai jau aba arko chunaab ma
@shahjasmine8624
@shahjasmine8624 3 ай бұрын
Ma kp Oli ko jhole hu malai bhastchari garna xut hunu parxa Vanna chai kina nasakeko ni
@SwornimMagar-wy6fk
@SwornimMagar-wy6fk 3 ай бұрын
Ali Besi vayenw ho😂😂😂
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
येसोभन्नबरु हामिचोर्हुम्चोर्निबानिपर्याछ बालेन्लेगर्दा चोर्नपाईयेनत हामिलाईदुषतलागिहाल्छनि कतिकमाऊनिबिचार थियोसबैतिर पानिफेरियो कँहिपाटिनैनरहलाकि भन्निपनिडर भैसक्योतकेहितगर्नैपरमयोनि
@Premkarki762
@Premkarki762 3 ай бұрын
बनाउने भए यो भन्दा पहिला को चुनाब जित्ता के हेरेर बसेका थिए वडा अध्यक्ष हरु बालेन आउनु भन्दा अघि के गरेर बसे यि चोरहरु
@MotivationbyNabin
@MotivationbyNabin 3 ай бұрын
सबै झोले हरु वडा अध्यक्ष यस्ता झोले हरु अक्सर बाबु आमाले रमाइलो गर्दै गर्दा कन्डम फुटेर जन्मेका हुन्छन् यस्ता लाई भोट हाल्ने हरु लाई स सम्मान थु थु थु थु थु थु थु थु थु थु थु थु
@axlrose4644
@axlrose4644 3 ай бұрын
mayor Balen lai Sabai political parties ko fox's 🦊 haru milera anyhow Aasafal bhanau na lagi pareko clearly dekhinxa but also aaklai bhayera Pani back hurtxu Sochnu bhayeko chaina,yesko lagi salute xa,he is great person.& We know yesto fox's haru sanga halka pani afraid hunuhunna but also I'm with balen, God bless you Balen jee
@Dochandra-wq2rj
@Dochandra-wq2rj 3 ай бұрын
Masa haru chor haru Khana payenau 2084. Ma Sabai shotantra le jitxa
@Phadindrabhatta
@Phadindrabhatta 3 ай бұрын
बालेन सर बिकाशको काम गर्दै जानुस तपाईंको साथमा हिमिजनता छौ::::
@junilim2487
@junilim2487 3 ай бұрын
Ekchoti sabai youth haru swatantra umdwar ma uthnu parcha ani yi congress emale mawabadi ka nirankush adakchaya haru ko churifurti dekchan🙏🇳🇵
@rcgurung1035
@rcgurung1035 3 ай бұрын
Chorlai choreko ho bhanda ho bhanxara?chor harulai question sodhesi?
@redcaration7681
@redcaration7681 3 ай бұрын
एत्रो बर्ष काठमाडौ शहर को लागि कति जनप्रतिनिधी कति मेयर आए तर एक माखो मारेनन जब एउटा उपत्यका बाहिर को युवा ले मेयर को पद समाहालेर काठमाडौ को अनुहार फेर्न खोज्दैछन भने यी पार्टिका झोले पिउसाहरु को जमात को पहिले हालिमुहाली गरि खाइरहेका थिए । अब खान पाएनन के बिकाश गर्छन ?
@Nirvana-h8n
@Nirvana-h8n 3 ай бұрын
ABA CONGRESS,MAOBADI, AMALAY LAI GOOD BYE VANNAI PARCHA.DESH BANDAINA.JAHILE GUFF MAI SAKINCHA NATRA
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
अगाडी बढ्नुस बालेन मेयरसाब 🙏🙏🇳🇵🇳🇵नालायक पार्टीको बौ राम्रो भए पो पार्टीको झोला बोक्ने राम्रो हुन्छ र थुईया भ्रष्टाचार गर्न पाएन आफ्ना झोले कार्यकर्ता पाल्न पाएन न भ्रष्टाचार गर्न पाएन भनेर रिस गर्छन् बालेन को 🙏💞🇳🇵जनप्रतिनिधि भएर पार्टीको दम्ब देखाउने पार्टीको झोले भएर जनप्रतिनिधि हुनै सक्दैन यस्ता जनप्रतिनिधि छि छि
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
जनप्रतिनिधि भए पछी त्यो पार्टी उ पार्टी हुन्छ यस्ता दलको झोले अर्को पाली चुनावमा देखाई दिने हो 🙏🇳🇵🇳🇵
@duluwa118
@duluwa118 3 ай бұрын
Aukaat chahi dekhaakai hun ab Kathmandu baasi voter le kati le bujchhan tyo herau .
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
को कस्तो को कस्तो को बिकाश प्रेमी को बिकाश बिरोधि एक एक मुल्यांकन गरेर बसेका छन् अब जनता पहिला जस्तो लाटा छैनन्
@anandajuwa6172
@anandajuwa6172 3 ай бұрын
Bhrasta netaharu satyanasi hun desh ka dhamira hun
@sudeesh_mrg4973
@sudeesh_mrg4973 3 ай бұрын
Balen sarkar hunu Vanda poila kina vayanatw ahile jasto f
@MohanMohanThapa-is8rh
@MohanMohanThapa-is8rh 3 ай бұрын
Kathmandu mataraii banaunu parxa vane hoina ki nepalnaii banaunu parxa vannu parxa jhole haru
@arjunshrestha3161
@arjunshrestha3161 3 ай бұрын
Party ko jhole haru bat Kunai Bikash hunxa bhannu katai Nepali janta lai dhoka hola
@BaniyaRavi
@BaniyaRavi 3 ай бұрын
Yo khate Muji haru sab dal ka lutera haru hun.khana pidina balen bhayo bhani bhanera balen Lai naramro garna khojeko ho aru kehi hina
@sanshrestha4829
@sanshrestha4829 3 ай бұрын
Kaangress, Emaale ra Maobadi Nepali janta ra Nepal 🇳🇵 ko bikash ko baadhak ho, Nepal 🇳🇵 bata yo Party haru lai sakhap paarnu parcha
@vinodmathema1706
@vinodmathema1706 3 ай бұрын
Sarir Janta ko lagi ani Dimag Maou, Congres,Amale bani Nagar sava vitra pase ! Boli le ta prasta Gathaban dekhin x !
@sthaabin5313
@sthaabin5313 3 ай бұрын
राेपेकाे रुख उखेलेर काठमाण्डाै कसरी हराभरा हुन्छ ? लाज पचेका पार्टिका भराैटे,लुटिखान पल्केका भ्रष्टाचारीहरु खान नपाएर राेईलाे गरेकाे हाे अरु कृहि हाेईन ।
@zeebanlama4048
@zeebanlama4048 3 ай бұрын
८४ मा प्रत्येक वडा सदस्य,अध्यक्ष देखि गाउँ पालिका अध्यक्ष उपाध्यक्ष, नगरपालिका प्रमुख उपप्रमुख , प्रदेश सांसद र केन्द्रीय सांसद सम्मा स्वतन्त्र उठ्नु जरूरी देखिन्छ यदि राष्ट्रिय को माया लाग्छ भने, नेपालको माया लाग्छ भने र नेपालले पनि विकासमा फड्को मारेको हेर्न चाहनु हुन्छ भने र सबै जनताले स्वतन्त्रलाई मतदान गर्नुपर्छ जो विकास गर्ने हुटहुटी बोकेर आउछन् अब पनि पार्टीको झोला बोकेर पार्टीको झोले भएर हिड्ने हरूलाई आफ्नो अमूल्य मत दिएर निर्वाचित बनयो भने त्यसको दोषी तपाई हुनेछ त्यसको दोषी म हुनेछु र त्यसको दोषी देश विकास भएको हेर्न नचाहने देशलाई कंगाल बनाउने मुर्ख भ्रष्टाचारीहरु हुनेछन् ।
@pravuchaudhary3904
@pravuchaudhary3904 3 ай бұрын
ठग मुझिहरु।। गफ मात्र ठुलो, कामको नाममा सिंका भाच्नुछैन
@magrkochoro4035
@magrkochoro4035 3 ай бұрын
Yesta harulai vote kasaile pani dinu hunna...josle garxa teslai nai dine ho.
@rudrakshrai3405
@rudrakshrai3405 3 ай бұрын
Jy balen jy harka jy gretar nepal 🇳🇵 ❤🎉❤🎉❤🎉
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल 3 ай бұрын
जति सुकै जे सुकै कोसिस गरेर मेयर बालेन जिलाई फसाउन लाखौ कोसिस गरे पनि केहि गर्न सक्दै नौ झोले हरु
@yamdahal2826
@yamdahal2826 3 ай бұрын
Party KO Kam xaina sabai daka Hun Chor
@lekhnathbhujel9877
@lekhnathbhujel9877 3 ай бұрын
Banai partika jhole haru khana napayer birod garis up meher jhan jhole rahixin meherlai ghereu jantale dekhaunexan
@rinkykapar1319
@rinkykapar1319 3 ай бұрын
Sabai jholeharu miler Bikasko kaam ma Abrodh garirahekox Bahir aayer pheri jhuto bolax
@BabuSakya
@BabuSakya 3 ай бұрын
Ghus Khana napayera wada adakxyeharu ..vukerahexan balen sir vukna denu kukurharulae
@Nirvana-h8n
@Nirvana-h8n 3 ай бұрын
JAY BALEN. JASLE J VANENI BAAAL HO.JANTA BALEN KO SATH MA CHA. BHAAG 🐅 EKLAI KAFI CHA.
@ushalama9689
@ushalama9689 3 ай бұрын
bolna chai khapiss kaam xaina..
@rambhusal1534
@rambhusal1534 3 ай бұрын
Aaba yo last chance ho iniharuko😂
@ChandraTmz-tv8oe
@ChandraTmz-tv8oe 3 ай бұрын
मेरो केरा बनउछ त जस्तो चोर हरु ले अझ जनप्रतिनिधि रे केरा जस्तो कुरा नगर भाइ हरु धेरै कुरा नगर तिमीहरूले बलेन लाई घेराबन्दी मा परेकै हो
@gayatrisharma5501
@gayatrisharma5501 3 ай бұрын
Party ka jholeharu timiharundal ka Kiran hau
@nabin480
@nabin480 3 ай бұрын
Rajnitik syndicate vairaxa yeha mafia ka gang gang haru ko.
@Samk249
@Samk249 3 ай бұрын
kawadi wala jastai hun yini haru dubna ateka party ka jhole haru
@manbahadur5630
@manbahadur5630 3 ай бұрын
Paka ho balan bahi nadarune hejo word adayacha narmas vaya ko cha ramro kam garnu
@tikanathkandel1227
@tikanathkandel1227 3 ай бұрын
एस्तै झोले हरुले गर्दा देस बिग्रिएको छ
@badrichaudhary8318
@badrichaudhary8318 3 ай бұрын
Yi Wadadhyaxa haru le Kathmandu banauna hoina Bharastachar garna Aayeka hun ( Khana napayeka Wadadhyaxa).
@arpanarpokharel
@arpanarpokharel 3 ай бұрын
Swatantra nai thik..partharuko wada adhyaksha chahidaina
@SaraWorld-lq3du
@SaraWorld-lq3du 3 ай бұрын
पार्टीका झोले हैन , सडकका खाते हून यि
@thambishwakarma2773
@thambishwakarma2773 3 ай бұрын
फुटपाथ फराकिलो हुन्छ कि, हुदैन ?
@narendradahal9472
@narendradahal9472 3 ай бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@yokthapa7625
@yokthapa7625 3 ай бұрын
Kathmandu banaunu aako re, bhrastachar garna napayera jhole haru kuwako vaguta jastai rau rau karairax. Thuikka
@ManojThapa-ep4mn
@ManojThapa-ep4mn 3 ай бұрын
Arkoo Election maa haraula! Jholea haru
@Sa-jungRana
@Sa-jungRana 3 ай бұрын
झोले हरु । बालेन जिन्दावाद
@sanushrestha4958
@sanushrestha4958 3 ай бұрын
You are great balen
@manojmahato7999
@manojmahato7999 3 ай бұрын
Partyko jhole hunu bhanda janatako hitma kam gare jhole netaharu
@magrkochoro4035
@magrkochoro4035 3 ай бұрын
Kathmandu banaune vandai goji vardai wa wa,.
@reetubhattarai3149
@reetubhattarai3149 3 ай бұрын
Jay balen 👍aru jhole haru ko t var lagdina
@rupman3426
@rupman3426 3 ай бұрын
shame.
@18prajesh
@18prajesh 3 ай бұрын
Tapaiko chai Tapaiko chai Tapaiko chai
@AsmitaNeupane-t1x
@AsmitaNeupane-t1x 3 ай бұрын
Jaya balan❤sir
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 40 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 263 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 40 МЛН