बालाराम घर्ती मगर भन्छन्:मगरको धर्म हिन्दु, देवता महादेव,नेपालमा मंगोल छैन,नेपाल शब्द मगर भाषाबाट

  Рет қаралды 138,548

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#Balaramghartimagar
#Rajendralingden
#Prachanda
Program : Churo Kuro
Guest: Balaram Gharti Magar
Presenter : Umesh Subedi
Editor : Santosh Subedi
Camera : Ramesh Karki
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 713
@Hemraj.thapamagar
@Hemraj.thapamagar 11 ай бұрын
ॐ नम शिबाय।बालारम घर्तीमगर जि को कुरा 100% सत्य सहि हो
@gopalkhatiwada8670
@gopalkhatiwada8670 2 жыл бұрын
बालाराम बुवाको बुझाई सत्य साबित हुने देखिन्छ। जय आमा नेपाल ! जय बलाराम बुबाज्यू !
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
हार्दिक धन्यवाद एतिहाँसिक सत्य कुरा सलाम🙏🙏छ
@dhirajthakuri2485
@dhirajthakuri2485 2 жыл бұрын
सहि कुरा गर्नु भयो । ठकुरी ले कहिले नी आफुलाई क्षेत्री ठान्दैन २ एउटा कुरा . पनि सत्य ६ की मगरका बंशाली हराए ठकुरी कोमा जानु २ ठकुरीको हराए मगरकोमा जानु आज पनि यो कुरा हाम्रो गाउ घरमा हामो पुर्वज वाट शुन्न पाइन्छ ।
@sagarsaud8555
@sagarsaud8555 2 жыл бұрын
Ta माचिक्ने खाते होस
@dhirajthakuri2485
@dhirajthakuri2485 2 жыл бұрын
​@@sagarsaud8555 tai chikne khate hos
@andthewindwhispered
@andthewindwhispered 2 жыл бұрын
@@sagarsaud8555 त मुजीहरु जात फेरेर मल्ल शाह लेख्न पल्केका छ्स् त सुदुरपश्चिम तिर।। त्यही भएर टाउको दुख्यो तलाई।
@andthewindwhispered
@andthewindwhispered 2 жыл бұрын
@@dhirajthakuri2485यो मुला क्षेत्रीहरु बोगटी रावल देउवा साउद बोहोरा सौराज जस्ताहरु आफ्नो थर लुकाएर मल्ल शाह शाही लेखेर ठकुरी बन्न खोज्छ, खातेहरु। त्यही भएर हजुरको कुराले यो खाते कुजातको चित्त दुखेको हो। ठकुरीको पहिचान मेटाउन खोज्दै छन् यि बाहुन क्षेत्रीहरु।
@prempun528
@prempun528 2 жыл бұрын
सही बात सर
@ratanvishwakarma9306
@ratanvishwakarma9306 2 жыл бұрын
बालाराम जी को अन्तरबार्ता एकदम राम्रो लाग्यो सत्य कुरा राख्नु भो धन्यवाद छ हजुर लाई 🙏🙏🙏
@ramadhikari4844
@ramadhikari4844 2 жыл бұрын
00 bun
@kamalkatuwal4412
@kamalkatuwal4412 2 жыл бұрын
P
@SawravBiswa
@SawravBiswa Жыл бұрын
बीचारा.यो बुरा.लायी.केही.थाह रहेन..छ पो.नेता.बानये.छा
@lalitbikramshahi5
@lalitbikramshahi5 6 ай бұрын
K ko satya kura? Pagal budo Je Payo tehi bolxa. Thakuri haru vaneko Rajasthan bata aayeka Rajput hun. Rajput lai Thakur ni vanxa India ma. Tehi Thakur bata Thakuri Rahana gayeko ho.
@Hemraj.thapamagar
@Hemraj.thapamagar 8 ай бұрын
धेरै बिद्द्वान ब्यक्ती बालाराम घर्ती जि सङ्ग आजकलको आफ्नो पहिचान आफै मेताउन खोज्ने मङ्गोले भनाउदाहरुले बलाराम घर्तिमगर सङ्ग पाठ सिक्न जरुरी छ
@Rameshmusicindustries
@Rameshmusicindustries Жыл бұрын
ऐतिहासिकताको अत्यन्तै उत्कृष्ट र यथार्थ बिचारको संश्लेषण बालाराम घर्ती मगर ज्यु लाई हार्दिक धन्यवाद
@SapitChaudhary
@SapitChaudhary 2 күн бұрын
Budhha tharu thiye dhanyabad balaram ji tapai le churo kuro ma kholidinuvayo.
@बलकुमारश्रिनेथठकुरी
@बलकुमारश्रिनेथठकुरी 2 жыл бұрын
हामी ठकुरी दाजुभाइ ले मगर लाई दाजुभाइ नै मान्ने गर्दछौ किन कि मगर र ठकुरी को गोत्र पनि एउटै हुन्छ जनै लगाउदै मा कुनै ठकुरी मगर को पहिचान मेटिदैन नेपाल एकीकरण मा मगर र ठकुरी मिलेर नै नेपाल एकिकरण गरेको हो दुई चार जना ठकुरी राजा हरूले एत्रो सिङ्गो नेपाल बनाउन सक्ने क्षमता पक्कै होइन आजको बाङ्गो टिङगो राजनीति को झोले हरु ले चडाइ बडाइ गरेर मात्र हो
@chandragurung3206
@chandragurung3206 Жыл бұрын
Prithivi Narayan ko sena Gurung Magar
@himalayanlili3684
@himalayanlili3684 Жыл бұрын
​@@chandragurung3206àaa
@durgachapagain6207
@durgachapagain6207 Жыл бұрын
खरोकुरो र यो कार्यक्रम शुभकामना छ राम्रो शक्तिसालि माहापुरुश हरुको जन्म भएको थियो तर नेपाल मा सत्ते सनातन धर्म को धर्मगुरु नेपाल हो रास्ट्र धर्म सत्ते सनातन धर्म हो त्यसैले सबैले बुझ्नुपर्ने कुरा हो येहिसनातनबाट चारैतिर बाट बत्ति बल्दैछ ठाउ ठाउ मा प्रकाशित मोडेल हुन सक्ने अनुमान छ
@tekchhetri1445
@tekchhetri1445 Жыл бұрын
Kati mitho kura BR Ghartimagarko
@gajasingrana7110
@gajasingrana7110 2 жыл бұрын
अति नै खुशी लाग्यो यो भिदिओ हेरेर धन्यवाद
@jayrajjoshi8726
@jayrajjoshi8726 2 жыл бұрын
बालाराम घर्ती मगर ज्यू लाई हार्दिक धन्यवाद
@himlalacharya9077
@himlalacharya9077 2 жыл бұрын
वालाराम जि काे भनाइमा धेरै सत्यता भेटिन्छ नेपालका प्राय: नदी र पानीका श्राेतहरूकाे नाम मगरभाषामै राखिएकाे तथा डाडाहरुकाे पनि ।
@mimpurja5317
@mimpurja5317 15 күн бұрын
I 100% agree with him.👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Жыл бұрын
नेपाल शब्द को उत्पती सम्बन्धमा र आदिबासी भन्ने शब्द सम्बन्धमा यी बुढाको काल्पनिक मनगन्ते कुरा लाग्यो, अलिकती मगर, तामाङ, सेर्पा राई लिम्बू सबै एकै बंश हो भन्या चाहिँ ठिक लाग्यो।
@Hemraj.thapamagar
@Hemraj.thapamagar 11 ай бұрын
वहाले सत्य कुरा गर्नुभाकोछ कुनै मनगढन्ते कुरा होइन ईतिहास नबुझेको हरुलाइ सत्य कुरा असत्य लाग्छ तेइभर ईतिहास पढने गरौ
@munnamunnathakuri
@munnamunnathakuri 9 ай бұрын
Tamang chai tibeetan ho hai
@pematamang8667
@pematamang8667 9 ай бұрын
​@@munnamunnathakurithakuri chai bihari ko guu safa garnei jaat ho hai
@temujin1645
@temujin1645 9 ай бұрын
​@@munnamunnathakurithakuri chai bahun harlai afnu chori haru bechney jaat hoi
@deudhanrai355
@deudhanrai355 4 ай бұрын
यो पनि अरु इतिहासमा पनि मैले बुजेको थे सर..सायाद होलनि
@amitamit684
@amitamit684 2 жыл бұрын
आहा सारै चित्तबुझ्दो कुरा गर्नुभयो हजुरले।🙏तथ्य मा आधारित छ भन्ने लाग्छ।उहाँको कुरा सुनेर मन प्रफुल्ल भयो।🙏
@RAMJEERAI-z4s
@RAMJEERAI-z4s Ай бұрын
सङगतले सिकाको मात्र हो , इहिहास फरक छ बलराम जि ।
@dayalapm1014
@dayalapm1014 2 жыл бұрын
बालाराम घर्ती को ब्याख्या बिस्लेसन पनि इतिहासकार को भन्दा कम छैन।
@bishnudahal3873
@bishnudahal3873 Жыл бұрын
बुढा बा ले सहि कुरा भन्नु भयो नमस्ते बा ।
@shambhuphuyal7437
@shambhuphuyal7437 2 жыл бұрын
उच्च विचारले बिसाल दर्शनको जन्म दिन्छ,तेसैको अनुसरणले समानता सहितको समाज निर्माण गर्छ ।तर २१औं सताब्दीमा आयर पनि हामी संकिण र अमानवीय बन्दै गयौं ।। तपाइहरु दुबैलाई संमान छ 🌺🌺😍🇳🇵🌺🌺 सल्कदै गयको आगो निभाउने प्रयास जारी रहोस् 🇳🇵😍🌺🌺
@lonmangar3209
@lonmangar3209 2 жыл бұрын
जातीको धर्म हुदैन र धेरै विद्वानले आदिवासी Indigenousको बिशेश धर्म हुदैन भनेका छन र आदिवासीले धर्मलाई भन्दा सस्कार सस्कृतिलाइ प्राथमिकता दिन्छन र बिस्वका हरेक आदिवासीलाई हेरौ उनिहरुले धर्मलाई प्राथमिकता खासै दिदैन । अनि नेपालको ठूलो आदिवासी जनजाती मगरको धर्म न हिन्दु न बौद्ध हो । मगरले प्रकृति पुजा र धामीझाँक्री परम्परालाई प्राथमिकता दिन्थे दिनुपर्थ्यो तर समयसङ्गै हिन्दु धर्मको प्रभाव कारण हिन्दु भएका छौ । प्रकृति पुज्दैमा धामीझाँक्री परम्परा हुदैमा हिन्दु धर्म हुने भए आजको दिन सम्म बिस्वका प्राय: जाति मानिस हिन्दुमा गणना हुन्थे होला। मगर भाषाहरुमा स्वर्ग नर्कको अर्थ लाग्ने शब्द नै छैन यसले के अर्थ दिन्छन भने पुर्खाहरुले स्वर्ग नर्कमा बिस्वास गरेका थिएन बरु मरेपछी आत्मलोकमा गएर फेरि पुर्खा सङ्ग मिलन हुने कुरामा बिस्वास गर्थे । राम्रो कर्म गरेर स्वर्ग नराम्रो कर्म गरेर नर्क जाने कुरामा बिस्वास गर्दैन्थे । गरेको भए आजको दिनमा स्वर्ग नर्क अर्थ लाग्ने शब्दहरु मगर भाषामा हुन्थे होला तर छैन त्यसकारण स्वर्ग नर्कमा बिस्वास नगर्ने आदिवासी जनजातीको धर्म कसरी हिन्दु हुन्छ? हाम्रो बाहुन छेत्रीको जस्तो ऋषिको नामको गोत्र हुदैन र त्यस्ता गोत्र हुने मगर अशुद्ध मगर हुन । शुद्ध मगरको कैरण हुन्छ । मेरो थर थापा अनि उपथर सप्लाङ्गी हो र सप्लाङ्गी नै मेरो कैरण हो । कैरण हेरेर नै बिहेबारी हुन्छ हाम्रो । अनि केही धार्मिक मन्दिरमा मगर पुजारी हुदैमा हिन्दु हुने भए भोलीको दिन मस्जिद चर्च गुम्बामा मगर होला अनि के मगरको धर्म इसाइ मुस्लिम बौद्ध हुन्छ? हाम्रो ठान देउराली कोटलाई मन्दिर बनए पछि मगर पुजारी हुनु नौलो कुरा होइन । हाम्रा आफनै देविदेवता छन 22 बज्यु 12 बाराहा सिम्या भुम्या सेडेनी मनडले युखिम लोन छन किन अरुको हिन्दु देविदेवता पुजा गर्ने? मगर जातिलाई कुनै धर्म सङ्ग नजोडियोस
@lonmangar3209
@lonmangar3209 2 жыл бұрын
@truck driver कुरा यहाँ Mongol को कुरा भएको छैन
@karma.8855
@karma.8855 2 жыл бұрын
Sahi bhannu bhayo hajur.
@karma.8855
@karma.8855 2 жыл бұрын
Yo budo le ulta ulta kuro garne rahecchn. Thait.
@chandrabudha442
@chandrabudha442 2 жыл бұрын
हजुरको कुरा एक्दम सहि लाग्यो सर
@purjapundhankumari2057
@purjapundhankumari2057 2 жыл бұрын
नमस्कार
@gaurilaladhikari9517
@gaurilaladhikari9517 2 жыл бұрын
सलाम छ ! माननीय बालाराम घर्ती मगर ज्यू लाई। वास्तममा मगर प्याेर हिन्दु नै हुन्। हिन्दु भित्रका महान पर्व दशैं तिहारमा मगर परम्परा झल्किन्छ। तिहारकाे देउसी भैलाे हाेस् या साेरठी हाेस् या घाटु, सबैमा हिन्दुले मानेका अाराध्य देवता र माहामानवहरूकै गाथाकाे बयान भेटिन्छ। भगवान राम पनि दाह्री जुँगा नभएकाे देखाइएकाे छ,सायद मगर नै थिए। भगवान कृष्ण लाई त मतवाली जातकाे भनेर जरासन्धले भनेकाे कुरा उल्लेख छ। यसरी कृष्ण मगर भएकाे पुष्टि हुन्छ। मगरहरू लडाईँमा बलिया र चतुर हुन्छन्, त्यसैले वर्तमानमा पनि वीर गाेरखाली भनेर कम्ता चर्चा छैन। भगवान बुद्ध पनि मगर भएकाे कुरा प्रष्टिन्छ। बाहुनहरु जहाँ बाट अाए पनि यिनै राम,कृष्ण र माहादेव लाई अाफ्ना अाराध्य देवता मानेर बसे अनि के बिराए र लखेटिनु पर्ने ? हाम्रा पुर्खाले कसरी एक-अर्का लाई सम्मान दिएर सौहार्दता कायम गरे, त्याे अहिलेका मंगाेल भनाउँदाहरूले बुझ्नु पर्छ।
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
100% sahi vannu vo adhikari jethansab tar paxi aayar bahun chetree harule Hindu dharmako name ma magar lagayar annya samudaya harulai Kati daman sosan hela hocho xuwaxut gareko thiyo wa xa vanne kurako ni hekka garnu paryo ni mangoll harule lakhetne vaneko kaha hami jasto sojhasajha emandar bahun chetreelai ho twni lakhatne vaneko tw chor varsta dalali mafiya ani rastiya gaddarr E syall bahun chetree neta harulai lakhetnu parxa vaneko matrai ho
@gaurilaladhikari9517
@gaurilaladhikari9517 2 жыл бұрын
@@yamsingjai9225 हजुरकाे साेच पनि अत्यन्त नीच रहेछ, अरुकाे बहिनी पनि दिदीबहिनी समान हाे भन्ने धारणा गुमाएर अरुकाे दिदीबहिनी सबै लाई श्रीमतीकाे नजरले हेर्नुहुने रहेछ। मेराे बहिनी तपाईं लाई कहिले दिएँ र जेठान शब्दले सम्बाेधन गर्नुभाे ! यस्तै अपराधिक साेच भएकाहरू लाई हाे नेपाल बाट लखेट्नु पर्ने। त्याे बाहुन् हाेस् या क्षेत्री हाेस् या मगर,गुरुङ्,राई,लिम्बू,थारु मधेसी जाेसुकै हाेस् अपराधि लाई नेपालमा स्थान दिनु हुँदैन,यदि दिईहाले पनि त्यस्ताकाे स्थान जेल भित्र मात्र हुनु पर्छ भन्ने धारणा राख्छु। म पेशाले शिक्षक भएकाेले पनि नीच शब्द उच्चारण गर्ने मानिस मेराे नजरमा गिरेकै हुन्छ। अनि अर्काे कुरा सबै बाहुन खराब देख्ने अाँखा पनि खराब हाे। सबै मंगाेल सज्जन देख्ने अाँखा पनि खराब हाे। उसाेभए राम बम्जनले अाफु लाई भगवानकाे अवतार हाे भनेर अवतारी लामा बनेर केटी बलात्कार गरेर गायब पारेकाे छ, त्याे ठीक हाे ? अपराधि जुनसुकै जात र धर्मकाे भए पनि अपराधि नै हुन्छ। खराब कर्म गर्नेकाे जात,धर्म, नाता केही हुँदैन याे कुरा बुझ्नुस्।
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
@@gaurilaladhikari9517 sabaiko dd baini lai sabaile aafnoii dd boini sochne vaya yo sansar aja kasto hunthyo hola hjr KO bicharma maile jethan sab vannuko ni karan xani hjr sir
@gaurilaladhikari9517
@gaurilaladhikari9517 2 жыл бұрын
@@yamsingjai9225 हाे, मानिसकाे घरजम अरुकै छाेरी चेली,दिदी बहिनी सँग हुन्छ तर हुन्छ भन्दैमा पशुवत व्यवहार देखाउनु मानव सभ्यताका लागि कलंक हाे। अरुकाे अबहेलना गर्नु के राम्राे कार्य हाे र ? त्यै तपाईँकाे जेठान शब्द तपाईं लाई मैले फर्काएँ भने तपाईँकाे र तपाईँका दिदी-बहिनीकाे अबहेलना र अपमान हुँदैन र ? तपाईं लाई दुख लाग्दैन र ? अनि त्याे बाहेक के कारण छ ? मलाई जेठान भन्नू पर्ने ?
@SurajMaskiRana9646
@SurajMaskiRana9646 2 жыл бұрын
@@gaurilaladhikari9517 tapai ko vichar ekdumai ramro...👍👍👍
@bomthapa9608
@bomthapa9608 Ай бұрын
100% सहि कुरा भन्नू भयो।🙏🙏🙏🙏
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Жыл бұрын
श्री बालाराम घर्ति मगर ज्यु नेपालका महान व्यक्तित्व हुनुहुन्छ,जय होस्
@chandrasen1189
@chandrasen1189 Жыл бұрын
हाम्रो रोल्पाली पूर्व माननीय मन्त्री बलराम घर्ती मगर हामी रोल्पाली जनता को अविभग हो रोल्पा जिल्लामा रहेको स्कूल झोलोंगे पूल रोल्पा सडक सञ्जाल सबै बलराम घर्ती मगर हो हामी रोल्पाली जनता को अभिबग हो गर्भ लाग छ
@bhimpulami4253
@bhimpulami4253 Жыл бұрын
हजुरले सही भन्नुभएको छ सलाम छ हजुरलाई
@purnalimbu4555
@purnalimbu4555 7 күн бұрын
अादिबासि अथबा जनजातिहरु एउटे किरात समुदाहरु हुन हजुरले सारे रामाे् ईतिहास काे कुरा भनु भयाे हजुर
@rambahadurdeusali7705
@rambahadurdeusali7705 Жыл бұрын
यो बलारम भन्ने घर्ती मगर ज्यु काहाँ बाट आएछ। अनि त्यो १४९५ सालमा नेपाल आएको हौं, आउनेहरुले भनी राखेको छ। त्यसले यो मित्र चहिँ ब्राह्मणको सास रहेछ। बलराम सर बिचार गरेर बोल्नुपर्छ है। धन्यवाद ।
@princebabykidsvideo.9878
@princebabykidsvideo.9878 Жыл бұрын
नेपाल मा मुलबासी एकता आजको आवश्यकता हो 👍🏻🐓👍🏻
@ramchhetri6796
@ramchhetri6796 Жыл бұрын
बलराम घर्तिमगरको विचार सहि लाग्यो।
@harkasherpa4425
@harkasherpa4425 Жыл бұрын
सहि बिष्लेषण
@balbahadurkunwar6651
@balbahadurkunwar6651 6 ай бұрын
कुरा सुन्नु बुढाको, बालाराम ज्यूको कुरा सही लाग्यो
@incomebooster4728
@incomebooster4728 2 жыл бұрын
Respect for this man , salute !
@premdhital6745
@premdhital6745 Жыл бұрын
kasto ramro soch hajur ko .......mahan soch ra B4 ka dhani Bala ram sir ...........hajur lai salute chha
@PunMagar-p4i
@PunMagar-p4i Ай бұрын
गर्ती।बज्ये।सामसद।ज्यु।लाई।सलाम।छ।सब।कुरा।ठीक।छ।तर।मगर।हरु।कुनै।हालतमा।हिन्दु।हाेईनन।
@ImageKale
@ImageKale Күн бұрын
Maghe sankranti manadai nau hola toh rw Hindu ko ho sabai Hindu le manauxan sansar ma
@manumagar2580
@manumagar2580 2 жыл бұрын
सहि कुरो गर्नु भो🙏🙏🌹🌹
@LaxmipatiPoudel
@LaxmipatiPoudel 3 ай бұрын
Tapai KO kura thik lagyo buba dhanyabad
@DineshprasadDhamala-vl4xg
@DineshprasadDhamala-vl4xg Ай бұрын
Good kura.
@padammonger2865
@padammonger2865 2 жыл бұрын
सुबेडी सर बलाराम घर्ति मगरले लेखेका किताबकेा कहा र तसरी पाईन्छ त …
@ompundhurba3814
@ompundhurba3814 2 жыл бұрын
बालाराम घर्ती मगर ज्युलाई हृदय देखि नै सलाम छ । उहाँसँग भेट्ने मन छ ।
@manikumarrai3143
@manikumarrai3143 Жыл бұрын
मगर बाले भनेको कति कुरो सही छ,अथवा धेरै सही नै छ,तर मंगोल शब्दको बारेमा अलिक अल्मलिनु भयो ,मंगोल ,आर्य,निग्रोइड् शब्द वर्तमान सुद्रिएको शब्द हो, अन्दाजी २५/३०वर्ष अगाडि सेमेटिक,जेपाटाइज्,र हेमेटिक,भन्थ्यो,र वहाँले भन्नू भएको कुरोमा सही नै हो,मंगोलिया देश नै स्थापित भए पनि मंगोलहरू मंगोलियाबाट आएको होइन ,सही हो,मंगोल शब्द त वैज्ञानिक प्रमाण अनुसार मंगोल वर्ण भनेर वर्णको आधारमा रङ्ग छुट्याउनलाई मंगोल भनिएको हो,हामी दक्षिण एसियामा बस्ने अथवा उत्पति भएका मान्छेलाई मंगोल वर्णका हो, भनेर भनिएको हो,हाम् रंग गहुँ गरो भएकोले मंगोल वर्ण भनिएको हो,जस्तै सेतो रंगका मान्छे आर्य रंगको भएकोले आर्य भनिए,र दक्षिण अफ्रिकामा बस्ने मान्छेलाई कालो रंगका उसको वर्णलाई निग्रोइड भनिएको हो,र बाहुन यो देशको होइन भनेको पनि सही हो,भोल्गा टु गंगा भन्ने पुस्तक अनुसार बाहुनको उत्पत्ति रसियाको भुभागमा भएको पाईन्छ ,बुवाको भनाइ अनुसार मिल्यो,अलिकति राप्रपाको मान्छे भएकोले थोरै दिमाग राप्रपाकै पक्षमा गएको जस्तो सुनिएको मात्रै हो, तर वहाँको भनाइ सही नै हो।
@ChandrikaPun-z3w
@ChandrikaPun-z3w Жыл бұрын
हामी मगर नेपाल को प्रमुख जाति रहेछ भन्ने बुझिन्छ मलाई बालाराम घर्ति मगरको वास्तविक कुरा सतय रहेछ मलाई असाध्यै चित्त बुझ्यो।जय मगरात।
@JenishBhandari-x3d
@JenishBhandari-x3d Жыл бұрын
नेपाल् मा धर्म १२३हिमाल पहाड तराई =देश नेपाल ***$#संसार हो।
@topbahadurkarki1978
@topbahadurkarki1978 2 жыл бұрын
यही कुरा सत्यहो
@balaramdhungana1684
@balaramdhungana1684 Жыл бұрын
एक दम सत्य हो जय होस्
@parbatipanta4625
@parbatipanta4625 Жыл бұрын
सही कूरो गर्नु भो हजुरले ।यहाँ Dollar का पूजारीले गर्दा सबै जात जातिमा भ्रम छरेर धार्मिक द्धन्द गराउन खोज्दैछन् यो बुझ्न जरुरी छ।
@lhakpatamang8905
@lhakpatamang8905 Жыл бұрын
बाहुन छेत्री लाई लखट्ने हैन बाहुन छेत्री ले अरु जातलाई पनि मान्छे देख्नु पर्यो भन्या हो अधिकार सबै लाई बराबर हुनु पर्यो
@davikarana2883
@davikarana2883 Жыл бұрын
Balaram gharti ko bisltion pani. Etihas batai dinu bhakoma dhaneybad che
@DinanathPokharel
@DinanathPokharel 5 ай бұрын
मनन गरौं कुरा केहो पुरानो कुरो।भाषा एउटै मूलको एउटै हुनुपर्ने हो।भाषा संस्कृति बिद वा प्राग इतिहास सँगको कुरो।
@postmanibhandari8053
@postmanibhandari8053 2 ай бұрын
शही कुरा अन्धा धुन्द कुरा भन्दा बाला राम जी को कुरा तथ्य परक र बिज्ञान सम्बत छ । पहिलो हाम्रो देश का हरेक जात मा बिभाजीत गरियका नेपाली ले बुज्नु पर्ने कुरा के हो भने पहिलो हामी नेपाली र हामी यक आपस्मा फुट्ने होइन जुटने र यक आपस्मा भाइ चारा र यक अर्का लाई सम्मान गरदै अगाडि बडने कुनै पनि जात लाई तल्लो माख्लो जात गरेर ठूलो सानो बनाउने चलन को अन्तय गर्न नेपाली नलाग्दा फटा ठग हरु लाई सजिलो भइ देश जनता लुट्टीने कुरा लाई सहयोग पुगि राखेको छ भनेर शबै नेपाली ले बुज्न बुजाउन नसक्नु नै हाम्रो स्वर्ग जस्तो बन्न शक्ने देश नर्क जस्तो बनिराखेको छ भनेर शबै जात जाति बिभाजित नेपाली ले बुज्न जरुरि छ ।
@jagadishsubedi9363
@jagadishsubedi9363 2 жыл бұрын
Great talk
@niteshtamang8377
@niteshtamang8377 2 жыл бұрын
समाजमा एकदुई फत्ता हरु भेटिन्छन् जसले गर्दा सिंगो समुदाय अन्धकार मा जाना बाध्यता हुन्छ , मार्ने बेला भयो तर बुद्धि भने झै आइले पनि छेत्री बाहुन कै हली गरेर मर्छु भन्ने मान्छे
@NarkumarRai-z5s
@NarkumarRai-z5s 3 ай бұрын
Asaidahi ramro itihas leunu vayo bajele m khusi lageyo namaskar xa
@balbdrpun6099
@balbdrpun6099 Жыл бұрын
बाला राम घर्ती हार्दीक नमन तपाई मा सच्चै ज्ञानको भण्डार रहेछ सवै कुरा सत्य धूर्व सत्य छ तर हामी यहाँका मूलवासी हरु कुनै धर्म को भगवान प्रती हामी म लगायत लाई विश्वास लाग्दैन केवल पुरखा देखी आएको चाल चलन प्रती बिस्वाश गर्छौं भोलगसी वाट लेयाएका हिन्दू धर्म लाई नेपालको मूलवासी ले मान्दछन भन्ने भ्रम मा नपर्नुस हामी मंगोल हरुको उत्पती शयद नेपाल होला अनी जापन चैना गएका हुदाहुन नेपाल र इन्डीया मा man को अर्थको वारेमा कही कतै पढाई हुदैन तेसैले मगोल को वारेमा तपाई अनविज्ञ हुनुहुन्छ!!
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
सही कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ
@mitrakatel6425
@mitrakatel6425 7 ай бұрын
पंचायतकालमा पनि अत्यन्त राम्राे छवि बनायक राजनेता हुन बलाराम ।ऐले पनि उहाकाे उच्च बिचार र सकृयता लाई सबैले सम्मान गर्नेेै पर्छ।ऐलेका सामान्ति राष्टघाति भ्रष्टहरूका नाईके पाटिका कुख्यात दलाल तथा ति दलाल का चम्चे ,झाेले ले पनि केहिज्ञान यि राजनेता बाट पाठ सिक्ने कि?
@mrbkgamer3648
@mrbkgamer3648 2 жыл бұрын
ठिक कुरा
@shibrajmagar5138
@shibrajmagar5138 Жыл бұрын
बाजे को कुरा सहि हो 🙏🙏👏👏👏
@Senthakuri-q2f
@Senthakuri-q2f 5 ай бұрын
Ho hajur ho.sab miler basnuporxa❤❤❤❤
@indrakhatri1335
@indrakhatri1335 2 жыл бұрын
Very nice talking..simplest and greatest conversation. Thank you both of you.
@keshavtimalsina7214
@keshavtimalsina7214 2 жыл бұрын
5aàay6ahab
@thedeltamike2418
@thedeltamike2418 2 жыл бұрын
Kati ramro kura sabai Nepali daju vai k ko jaat ra dharma.
@riddhiraj4971
@riddhiraj4971 5 ай бұрын
मेरो मन्कोकुरा गर्नुभयो बुवाले!❤❤❤❤❤
@MilanBasnet-g7c
@MilanBasnet-g7c 2 ай бұрын
❤❤satiyal yesto hunxa 🎉
@SubashpanditPanditsubas9343
@SubashpanditPanditsubas9343 2 ай бұрын
पश्चिमा हरुले मिलेर बसेको नेपाली हरुलाई विभिन्न नाममा फुट गराउँदै छ।यो कुरा कहिले बुझ्ने जव बुज्छौ तेती बेला केही हुँदैन।
@OppoAs-eb1nm
@OppoAs-eb1nm 2 жыл бұрын
ईतहासकाे कुरा 99% थिक हाे।तर राजतन्त्र र बाहुनकाे अन्ध भक्त चाहि हाे।र मङ्गाेलाे गालि खायकै मान्छे पनि हाे।
@gobindashahi7703
@gobindashahi7703 5 ай бұрын
यी वाजे मरिसगेकि जिबितै छन भने दैलेख ल्यायर अाउन अनुराेध गर्दछु।किनभने हाम्रो दैलेखमा ठकुरी का सन्तान राउटे हरु छन।
@surybdrmagar3929
@surybdrmagar3929 Жыл бұрын
राम्रो कुरा गर्नुभयो
@yubrajshrees5203
@yubrajshrees5203 Жыл бұрын
सही कुरा गर्नु भयो।
@GovindaGharti-lh5pr
@GovindaGharti-lh5pr 4 ай бұрын
हामि मगर हरुकोअनुहार माेङ्गाेल को जस्तो छ भनेको हो तर माेङ्गाेलिया बाट आयको होइन भनेको बुवा हामी चुच्छे नाक होइन माेङ्गाेलि थेपचेनाक भनेको हो
@oncetime8230
@oncetime8230 2 жыл бұрын
He is legend and he knows proper history, respect 🙏, everyone should know correct history
@lamusherpa6676
@lamusherpa6676 2 жыл бұрын
Gurung’s pny sune ko thy ya?
@karangurung3400
@karangurung3400 Жыл бұрын
1a 6lk😊😊😊😊😊😊
@idomilan
@idomilan 3 ай бұрын
मगर भएर मगर को नै बेईजेत नै गरे त बालाराम ले !तर जीवन भरी बाहुन को दास भएर बाचेर होला !
@matrikadhungel1269
@matrikadhungel1269 Жыл бұрын
नेपालमा किरात सभ्यता प्राचीन कालदेखिहो तर मंगोलभन्ने कुनै प्राचीन इतिहासमा पाइदैन।
@krishnamagar1223
@krishnamagar1223 Жыл бұрын
बाला राम जीको भनाइ सहिछ ।
@jitadhkari4920
@jitadhkari4920 2 жыл бұрын
मगर र छेत्री को 80% जात मिल्छ मलाइ यो 2जात एउटै जस्तो लाग्छ!
@shishirpun6895
@shishirpun6895 2 жыл бұрын
jung bahadur bhanda pahile bihe hune garthyo re yo duii jaati bich tyahi bhayra 80 hoina 90 pratishat nai milcha.
@asishshreesh7713
@asishshreesh7713 Жыл бұрын
Super super super kuro bubako salute xa❤❤❤
@tikarambhattarai3424
@tikarambhattarai3424 Жыл бұрын
❤🎉😂😂❤ ठिक
@sabinthapa1772
@sabinthapa1772 2 жыл бұрын
great sir
@arjungharti9291
@arjungharti9291 2 жыл бұрын
१००% sahi hjur that s right
@jmahadevshah4231
@jmahadevshah4231 Жыл бұрын
Sahi kura garnu bho balaram garti magar sir …..😊
@jhalsing3233
@jhalsing3233 2 жыл бұрын
Ekdam ramro kura garnu vayo sabai yoitai ho hami.
@singhtamang1345
@singhtamang1345 5 ай бұрын
शाहा त उपाधी हो ।नेपाली शाहा बंशको ईतिहास हेर्नू होला ।किन मगर बंशको भन्दै हुनुहुन्छ ।
@sanchitdude8103
@sanchitdude8103 Жыл бұрын
वालाराम विद्वान राजाले पनि पत्यायका मंन्त्री यस्ताको कुरा सुन्न मन पर्छ 🙏
@bikashsharma2887
@bikashsharma2887 2 жыл бұрын
राम्रो कुरा ।
@AvhisshThakuri
@AvhisshThakuri Жыл бұрын
Every Nepalese should know this. During Rana rule the darkest Century of nepal .jung bdr rana ( kunwar) chettri stoped Intermarriage between magars and Thakuris so that nowdays relation between magars and Thakuri is seen weak but our ancestors leaved some fact and things that made magars and Thakuri have great relationship and they are from same root. There is strong fact that chettri changing surname and beaming Thakuris.
@khagendragharti3498
@khagendragharti3498 2 жыл бұрын
Ramro kura vannu vayo hajurle
@DinanathPokharel
@DinanathPokharel 5 ай бұрын
वहाँ आँटिलो पुरुष हुनुहुन्छ भन्ने लेख्ने आँट गर्नु भयो धन्य बाद
@balkc8537
@balkc8537 Жыл бұрын
He is perfectly right.
@SantoshMagar-z9q
@SantoshMagar-z9q Жыл бұрын
Balaram bubale satya kuro ho🎉❤🎉🎉🎉🎉
@JenishBhandari-x3d
@JenishBhandari-x3d Жыл бұрын
जात जातीय दुइटा हो।थर तिनटा सेतो कालो =गहु गोरो जात जातिय हो।जस्तै हिमाल पहाड तराई =देश😢❤ नेपाल हाे अनि हाम्रो सन्तान संसार हों ं ँं ं#
@sukhabahadurgharti2760
@sukhabahadurgharti2760 2 жыл бұрын
BalaRam jiRamro kura garnu vo 👍
@danielpun2636
@danielpun2636 2 жыл бұрын
Balaram sirtpapai kura sarai man chune kura sachoo kura garnuvayo
@prabinthapa3552
@prabinthapa3552 2 жыл бұрын
बुडोले ढुङ्गे युग मा जे रत्यो त्यही भन्दै छ,,,,
@devendrachhetri5402
@devendrachhetri5402 2 жыл бұрын
Ramro bichar hjr.
@krishnnabahadhur6191
@krishnnabahadhur6191 Жыл бұрын
100% right ho sir
@sureshrana9828
@sureshrana9828 Жыл бұрын
Namaste.Hajule Dherai Sate kura Garnu Bhayo Guru.🙏🙏🙏🙏🙏🙏🙏
@tekbahadur7602
@tekbahadur7602 2 жыл бұрын
Very niec
@chiranjivikoirala1944
@chiranjivikoirala1944 2 жыл бұрын
Ekdam sahi lagyo
@chandrabahadurthapamagar2646
@chandrabahadurthapamagar2646 6 ай бұрын
SO much good
@SurajMaskiRana9646
@SurajMaskiRana9646 Жыл бұрын
Sahi bhannu bhayo mahodai ❤❤❤🙏🙏🙏
Caleb Pressley Shows TSA How It’s Done
0:28
Barstool Sports
Рет қаралды 60 МЛН
요즘유행 찍는법
0:34
오마이비키 OMV
Рет қаралды 12 МЛН
ठकुरी सामन्ति होईनन !
26:25
Dr. Dalip
Рет қаралды 29 М.
Maha Kumbh Mela || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:10
Manokranti Centre
Рет қаралды 163 М.
Why Death ? || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:00
Manokranti Centre
Рет қаралды 65 М.