बाल कलाकार प्रिन्स र नबिनाको पहिलो भेटमै भिडन्त | Prince Lamsal Vs Nabina KC | Sarangi Sansar Ep.338

  Рет қаралды 992,053

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 437
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
नबिनाकोकपाल निकै राम्रो छ है नबिना को गितसुरु गर्ने सहिली अतिमन परेयो मलाई
@narayankhadka9634
@narayankhadka9634 3 жыл бұрын
नविना नानी को कति राम्रो छ गाउने शैली शब्द हरु पनि उतिकै मिथा love you nani
@himaldai6496
@himaldai6496 3 жыл бұрын
नबिनाले गाउनी सहेली यक दमै मिठो थियो सुन्निलायक को थियो धन्नेवाद बिशेष नबिनालाइ
@manjuupun6947
@manjuupun6947 3 жыл бұрын
लहै नबिना नानू हाम्रो रुकुमको नाम राख्नुपर्छ। अझै धेरै धेरै प्रगति गर्दै जानुपर्छ।रुकुमेली छोरी। प्रिन्स सँग को दमदार कडा टुक्का प्राहार गरेकोमा गर्व छ।अति नै राम्रो आजको दोहोरी । सम्पूर्ण कलाकार टिमलाई हार्दिक हार्दिक नमन छ।जय देश जय लोक संगित🇳🇵🇳🇵🇳🇵🇳🇵
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यबाद हजुर लाई मिठो कमेन्ट गरिदिनु भयको मा
@dipbahadurrai4764
@dipbahadurrai4764 2 жыл бұрын
Ma pani sudur purba bata herdai xu. Shyabas vannu chahanxu, sarai ramsi lo lagyo logic uttar diyeko ma.
@jaisilarai2190
@jaisilarai2190 Жыл бұрын
Ok 6 no no no no
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
प्रिन्स र नबिना को अति नै रमाइलो दोहोरी जुन दोहरी अब्बल गायक गायिका ले पनि गाएको जस्तो यति सानै मा यस्तो दोहरी गाउने भोलि का दिन झन कस्ता कडा बन्लान ।धेरै धेरै धन्यवाद तथा शुभकामना छ।कमल सर र सम्पूर्ण सारङ्गी परिवार लाई पनि धेरै धेरै धन्यवाद ।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
प्रीन्स लम्साल v/s नविना के.सी को दोहोरी पक्कै पनि रमाइलो हुनेछ पर्खाइमा छौं 😘🙏
@narayanpun7276
@narayanpun7276 3 жыл бұрын
हजुर केता होकि केति
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यवाद हजुर लाई मेरो ठूलो फेन हुनुहुन्छ हजुर जुन भिडियो मा नि कमेन्ट गरि मलाइ साथ हौसला दिनु हुन्छ मेरो सम्मान हजुर लाइ
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
@@princelamsal1373 प्रीन्स बाबू 😘😘 हजुरको संगितिक भविस्य उज्ज्वल रहोस्🙏
@dhurbakhatri217
@dhurbakhatri217 3 жыл бұрын
बाबु prince को र नबिना को गित कति मिठो छ है
@psvlogs3227
@psvlogs3227 3 жыл бұрын
नबिना र प्रीन्सको दोहोरी सारै मन पर्यो अझै प्रगती को लाखौ लाखौ शुभकामना छ।जय गित जय सङगित
@sherukumar3491
@sherukumar3491 3 жыл бұрын
प्रिंस रबीना को कतीराम्रो गीत होला गुट नानी बाबू
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
बाल गायक सुप्रिम मल्ल र बाल गायिका नबिना के.सि दुबै जनालाई सांङ्घेतिक क्षेत्रमा सफलता मिलाेस यहिछ शुभ कामना । कुबेत बाट
@yadavsunar9954
@yadavsunar9954 3 жыл бұрын
नबिना केसीकाे जबाब फर्काउने सहिली सारै राम्राे छ।नम्र भद्व।सालीन सारै मनपर्छ। यसै गरि अगाडि बडनु नानू शुभकामना।
@basantabhattarai2958
@basantabhattarai2958 3 жыл бұрын
नबिना बहिनिको स्वर र शब्द एकदमै राम्रो छ।शुभकामना छ अबश्य एकदिन यो देशको एक न गाइका हुनेछौ।
@ab-br2ge
@ab-br2ge 3 жыл бұрын
P
@madanacharya5658
@madanacharya5658 3 жыл бұрын
कती मिठो स्वर बैनि भाई को दोहोरी खतरा गाऊनू हून्छ सफलताको शुभकामना छ बैनि तिम्रो स्वर यक दमै राम्रो छ
@harikrishna9590
@harikrishna9590 3 жыл бұрын
यी बालबालिका हरु कसरी सल्क्क परेर हुर्किए । सायद यिनको प्रतिभा को कतै पुछताछ नभएको भए कतै गोठालो हुदै बरालिने थिए। यस्तै सबै बालबालिकालाई सलक्क पार्न सके त हाम्रो देश उन्नत भइहाल्छ!!!! नाँच ले दोहोरी लाइ झन् रमाइलो बनाएको छ।
@olinepalese7586
@olinepalese7586 3 жыл бұрын
नानी नबिना सब्द चयन धेरै राम्रो आहा धेरै रमाइलो लाग्यो best of luck both fo u
@k-sir
@k-sir 3 жыл бұрын
नानुको सावाल जवाफ निकै राम्रो लाग्यो😘😘😘😘
@kajimanthapa5342
@kajimanthapa5342 3 жыл бұрын
नबिना नानुको स्वर त छदैछ शब्दको फ्यान भएँ यति सानो उमेरमा बाबा हो पछी गएर नेपालको अब्बल लोक गायिका बन्नेे छौ नानू!❤️❤️❤️ Keep it up nanu👍️👍️👍️❤️❤️❤️
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कमल जि लगायत सारङगी संसार राेधी घर टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा प्रिन्स लम्साल भाइ र नबिना के•सी• बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।। नाच भनी खतरा छ,करोड करोड बधाई छ।।
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यबाद मीठो कमेन्ट को लागि शेर गरिदिनु होला
@ramkunwar3429
@ramkunwar3429 3 жыл бұрын
आज को गीत पनि सुन्न मजा आयो तर प्रीन्स बाबू ले भन्दा नबिना नानू को गीत धेरै उत्कृष्ट लाग्यो आज त मलाइ ! लम्जुङ्ग 😘
@lalitlimbu8427
@lalitlimbu8427 3 жыл бұрын
नबिना K.C र प्रिन्ष बाबू ले गाँउनु भएको गित सँगित का धनी बाल कलाकार जोडि लाई भबिष्य का शुभ कामना र यो लोक दोहोरी मा नाच्नु हुने बहिनी दुई लाई पनि अति सुन्दर लाग्यो धेरै धेरै बधाई छ!
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Ati man parne balkalakar Prince n Nabina ko dohori babal ramailo hola jasto xa tq Sarangisansar team lai
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
धन्यवाद हजुर लाई मीठो कमेन्ट गरिदिनु भयको मा
@rajuchhinal-971
@rajuchhinal-971 3 жыл бұрын
नबिना नानुको स्वर अझै मीठो हुँदै गएको छ्💝💝🖋️💝नबिना नानू हाम्रो रुकुमको गहना हुन, प्रीन्स बाबू र नबिना नानू सिगो हाम्रो देशका बाल कलाकार 1 नम्बर का प्रतीभा भएका नानी बाबू हुन, अझै राम्रो गर्दै,स्कुल पढ्दै अगाडी बढ्नु सफलताको शुभकामना नानी बाबु👏👏👏👌👌💝💝💝💝💝
@RanjitGurungOffical
@RanjitGurungOffical 3 жыл бұрын
नबिना नानिको सबाल जवाफको म ठूलो फ्यान भए।।शुभकामना ।।।
@jayaram2015
@jayaram2015 3 жыл бұрын
नबिनाको सरल,निडर अनि शब्द छनौट कति राम्रो ढुक्कले सवालजवाफ दिन सक्ने खुबि मैले अाज सलुट गरे नानीलाई अाज प्रिन्सलाई शुभकामना
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी बाल गायक प्रिन्स लम्साल र बाल गाईका नविना के.सि.बिच बधाई तथा सफल्ताको शुभकामना जय सारङगी शँसार🙏👌💕❤️💕❤️💕
@sangyelodromgr4033
@sangyelodromgr4033 3 жыл бұрын
नविना केसी नानीको प्रतिकृया दिने शैलीको साह्रै मन पर्यो । साङ्गितिक यात्रामा सफलताको शुभकामना छ बुनुलाई
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
धेरै बधाई छ
@dilipkc3967
@dilipkc3967 3 жыл бұрын
अरे वा नबिना बैनि को सब्द चयन गजब लायो है।।❤️❤️ के के बोल्छौ सबैले हेरे योत मेरो स्टाइल हो केरे।।।
@NarendraKumar-xb6to
@NarendraKumar-xb6to 3 жыл бұрын
२ मिनेट बाँकी छ हतार भइसक्यो यो दोहोरी हेर्न
@minabelbase3064
@minabelbase3064 3 жыл бұрын
मीठो सोरका धनी भाइ बैनी हरुलाई सफल्ताको सुभकामना मार्मिक गित
@Ramkandel433
@Ramkandel433 2 жыл бұрын
Nabina baini ko sor ramro x
@sonusood3395
@sonusood3395 3 жыл бұрын
नबिना धेरै राम्रो गाउने रैछ्न
@reshaptamang247
@reshaptamang247 2 жыл бұрын
Bal.kalakar haru ramro xa Heribaschhaw from darjeeling
@deepikashirmal1604
@deepikashirmal1604 3 жыл бұрын
आहा कति राम्रो प्रतिभा भएका बालकलाकार
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
नबिना र प्रिन्सलम्सालकाे मिठाेप्रस्तुतिलाइ भन्नेबाद अझैप्रगति गर्दै जानु सुभकामना
@Sudurpasch
@Sudurpasch 3 жыл бұрын
प्रिन्स लम्सालले दोहोरी क्षेत्र त खर्लपै खानेछन दुइ,तीन बर्सदेखी उहाको कला गलाको सम्मान गर्दै आइरहेको छु हामी सधै धन्य छौ।।
@RanjitGurungOffical
@RanjitGurungOffical 3 жыл бұрын
भाइ बहिनिको दोहोरि उतकृष्ट लाग्यो साथै नाच्ने भाईहरूको डान्स सार‌ै रमाईलो😊😊😊
@shivarimal8011
@shivarimal8011 3 жыл бұрын
Wowo Damixa Dohori Nani Babu ko 💘Jai Nepal ♥💖❤🇳🇵
@purnathapa9863
@purnathapa9863 3 жыл бұрын
बहिनीहरुको नृत्य अति मन पर्यो मलाई
@nabaraj524
@nabaraj524 3 жыл бұрын
Nabina K c 👌 kati raamra shabda chayana..
@yamtimilsina5327
@yamtimilsina5327 3 жыл бұрын
नविना बहिनीको शब्द चयन र स्वर सारै मिठो र राम्रो छ भबिस्य सारै उज्ज्वल छ नानु को शुभकामना र बधाई छ नानु लाई
@sunitakc5464
@sunitakc5464 3 жыл бұрын
नबिना छोरिलाइ उज्लभबिस्यको सुबकामना
@usershobha2056
@usershobha2056 3 жыл бұрын
कस्तो राम्रो लाग्छ मलाई नबिना बुनु❤️❤️
@bajjiragri9139
@bajjiragri9139 3 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@umalbahadurb.k.8410
@umalbahadurb.k.8410 3 жыл бұрын
आहा कति मिठो स्वर नबिना बहिनिको
@punamduwadi5576
@punamduwadi5576 3 жыл бұрын
Wow nice Lok dohori aajko lok dohori bal kalakar prince lamsal vai ra navina kc bunu ko . Congratulations sarangi sansar team members 🎉🎉🎉🎉🎉 . Kala ra gala ko uchcha samman x . Aaj nabina bunu ko kapalko style dekhera baristha lok dohori gayika sakuntala thapa ddko yad aayo malai ta 🥰🥰🥰🥰. Best of luck 👍👍👍👍🥰🥰🥰🥰
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
Babu Nani को दमादार प्रस्तुति रमाइलो लाग्यो 👍️👍️❤️❤️
@gyanpuri655
@gyanpuri655 3 жыл бұрын
नबिना नानी त धेरै कडा भइछन दुबै नानी बाबुलाई अासिरबाद छ
@victorthapa9870
@victorthapa9870 2 жыл бұрын
दोहोरी धेरै राम्रो ,,, तर अझै धेरै राम्रो डान्स गर्ने नानी हरु को डान्स पो राम्रो लाग्यो,,,
@purnathapa9863
@purnathapa9863 3 жыл бұрын
प्रिन्स भाइको स्वर राम्रो हुँदै आएको रहेछ।
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
बैनिको ऊत्कृष्ट लाग्यो धेरै
@sangitasharma9689
@sangitasharma9689 3 жыл бұрын
आज नविनाको राम्रो छ।सफलताको शुभकामना !
@misscallr.m9628
@misscallr.m9628 3 жыл бұрын
आहाँ......कति राम्रो प्रस्तुति बाबू नानीहरू को तर नबिना को सब्द चयन साह्रै उत्कृष्ट छ। नानीलाई उज्ज्वल भविष्य को मेरो तर्फबाट लाखौं लाख शुभकामना छ। सारङ्गी संसार सम्पूर्ण टिम लाई बधाई छ।
@jbchand6462
@jbchand6462 3 жыл бұрын
राम्रो दोहोरी संगै नाच पानी मज्जाको।
@prashantdangi3170
@prashantdangi3170 3 жыл бұрын
Ati ramaili dohori badhai bhai bahini lai❤️❤️❤️
@hariram5454
@hariram5454 3 жыл бұрын
धेरै धेरै सुभकामना छ नानी हरु लाई
@milanthapa6161
@milanthapa6161 3 жыл бұрын
आहा सारै राम्रो गित नाच पनि दामी लायो
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
नबिना को स्वर र प्रतिभाको मन्नै पर्छ
@ranabhat5651
@ranabhat5651 3 жыл бұрын
नबिना नानू प्रतीभा लाई मान्नु पर्छ भाइको अलि पुगेन है?
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
@@ranabhat5651 कता कता अलिपुगन कि जस्तोलाग्छ मेरो सोचाईमा म कोई कलाकारताहोईन
@rabighimeri1093
@rabighimeri1093 3 жыл бұрын
Best of luck vai bunu lagayt all tim lai
@ashokshahi2769
@ashokshahi2769 3 жыл бұрын
रमाईलो दोहोरी दुवै नानी वावुलाई उज्ज्वल भविष्यको शुभकामना विशेष गरि कमल सरलाई हार्दिक सम्मान ॥
@Mr_shiva-m10
@Mr_shiva-m10 3 жыл бұрын
Wow Maj aayo dohori Sunda sadhai 👉❤️
@rekharai7033
@rekharai7033 2 жыл бұрын
Basuri ko dhun very nice and prince lamsal babu damii 💚💚😍😍😍💙💙nabina sanu nice 😍😍💚💚💙
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
आहा कति मिठाे असाध्यै रमाइलो दाेहरि भाई प्रिन्स र नबिना के सि ❣️❣️🙏🙏
@nabinakcofficial
@nabinakcofficial 3 жыл бұрын
सबैमा नमस्कार म nabina kc आजको दोहोरी हजुर हरुलाई कस्तो लाग्यो सल्लाह दिनुहोला सबैलाई धेरै माया छ
@sureshshahi7697
@sureshshahi7697 3 жыл бұрын
Nice nanu
@laxmijosi8447
@laxmijosi8447 3 жыл бұрын
नाबीना नानू को प्रत्येक दोहोरी शालीनता ले भरिएका हुन्छन।नानू लाई उज्जवल भबिस्य को शुभ कामना छ। यो शालीनता सधै रयो भनी भबिस्य उज्ज्वल छ। प्रिंस बाबू को म के कम भन्नी बानी छ की जस्तो लाग्छ।
@bipinapoudel1803
@bipinapoudel1803 3 жыл бұрын
Wow so so nice voice Vai Ani boine ko ❤️❤️❤️🥰
@narayanpun7276
@narayanpun7276 3 жыл бұрын
नबिना बैनिको स्वोर्को बयान गरेर सद्धे छैन
@durgamagar1856
@durgamagar1856 3 жыл бұрын
मीठो आवाज बैनी ♥️♥️🌹
@ritabika767
@ritabika767 3 жыл бұрын
Aaj e nani babu ko dohori sarai ramailo lagyo
@padmarajpokharel1337
@padmarajpokharel1337 3 жыл бұрын
दोहोरी निकैराम्रो छ, अझ राम्रो प्रगति गर्दैजानु शुभकामना छ।
@durgarayamajhi3995
@durgarayamajhi3995 3 жыл бұрын
के सी नानि लाई धन्यवाद छ
@binbahadurbasnet3306
@binbahadurbasnet3306 3 жыл бұрын
आहा बाबुनानीको कति राम्रो प्रस्तुति बधाई छ दुबैलाई उज्वल भबिस्यको कामना
@amarsing2990
@amarsing2990 3 жыл бұрын
आहा कति रमाइलो दोहोरी भाइ बैनी को
@jeevanrana139
@jeevanrana139 3 жыл бұрын
निकै राम्रो गाउनु भयाे ।बधाई छ भाई बहिनी लाई💞💞💞💞💞❤️
@limbulalit396
@limbulalit396 3 жыл бұрын
यो लोक धोहोरी मा गाउँने यी बाबु दुई जनाले असद्धे लोक भाका मा जुवारी गाउँनु भएको राम्रो लाग्यो र आज्जै यसरी नै आ आफ्नो कला र प्रगती लाई उंच्चा सुर्धादाई जानू होस धन्यबाद !
@kamalrajbam2830
@kamalrajbam2830 Жыл бұрын
फेरिपनी बालकलाकारहरुलाइ बधाई छ 🌹🌹
@dharanabg2398
@dharanabg2398 3 жыл бұрын
Kamala ra prince ko dohori pani lyaunu paryo kamal Sir 👌👌👌
@princelamsal1373
@princelamsal1373 3 жыл бұрын
नमस्कार म बाल गायक prince lamsal मेरो सुभचिन्तक मेरो देस बिदेश मा रहनु हुने नेपाली दाजु भाइ दिदी बैनी आमा बुबा सामु धेरै समय पछि मेरो र नबिना को दोहोरी हजुर हरु सामु लियर आयका छौ आसा छ यो दोहोरी लाई पनि अरु दोहोरी झै माया गरिदिनु हुन्छ भन्नी बिस्वास गरेको छु पूरा भिडियो सुनेर सक्दो शेर गरि साथ सपोट गरि दिनु होला 🙏🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
दोहोरी निकै रमाइलो लाग्यो बाबू 😘🇳🇵🙏
@bhismabhattarai5383
@bhismabhattarai5383 3 жыл бұрын
Ok bhai . ma tapaiko sabai Dohori get haru akdam anandala sunnagarxu .taraa ajkal bhai sayad studey tera basta vayara hola darai paxi Nabina bahiniko sathma dakhna paiyo khusilagyo . Tapaiharuko prastuty darai ramro lagyo .best of luck both .
@grgbipin9271
@grgbipin9271 3 жыл бұрын
🎉🎉🎉🚶
@gyanukumaripoudel6298
@gyanukumaripoudel6298 3 жыл бұрын
रमाइलो लाग्यो गित बधाई छ prince n Nabina
@gyanukumaripoudel6298
@gyanukumaripoudel6298 3 жыл бұрын
Babu timro sabai git suneki xu sabai ramra can ajhai ramro gardai janu syangja ko nam rakhnu yesto talent xora janmaune Aama baba Lai samman x best of luck babu prince
@शिवथापाप्रेम
@शिवथापाप्रेम 3 жыл бұрын
भविस्य का तारा।।।। अति रमाईलो
@humlalkhanal5869
@humlalkhanal5869 3 жыл бұрын
Very nice👍️Prince babu andNabina
@khadkanepali8606
@khadkanepali8606 3 жыл бұрын
Prince Lamsal babu Syangja rock लोक दोहोरी
@prembbk2364
@prembbk2364 3 жыл бұрын
भाइको अलिकति शब्द चयनमा राम्रो भउन बहिनीकाे राम्रो छ साङ्केतिक शुभकामना
@manrupaacharya3621
@manrupaacharya3621 3 жыл бұрын
Kasto Milan babu KO ramro cha
@megharajkhatiwoda1663
@megharajkhatiwoda1663 3 жыл бұрын
Vaiko pani thik xa
@alegangamagar6171
@alegangamagar6171 2 жыл бұрын
111
@suchanashrestha4956
@suchanashrestha4956 2 жыл бұрын
Khatiwodl) llala is a great
@indrabahadur7910
@indrabahadur7910 3 жыл бұрын
दुबैलाइ प्रगतिको ामना नानिबाबुलाइ।
@sitaramjaishi9893
@sitaramjaishi9893 3 жыл бұрын
tikapun didi ko aawaj xa nabina baini ko dubai damdar xa
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
धेरै धेरै बधाई छ नानी बाबुलाई
@rameshchhinal7385
@rameshchhinal7385 3 жыл бұрын
साना साना भाई बहिनीलाई उत्तर उत्तर प्रगति को सुभकामना
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
धेरै पटक नबिना र प्रिन्स लम्साल काे दाेहाेरि लियर अाउनुस्ना कमल दाजु भनेर कमेन गरेकाे। कमल दाजुले साँच्चिकै अाज बाल गायक प्रिन्स लम्साल र बाल गायिका नबिना के. सि बिचकाे खत्रा दाेहाेरि कम्पिटिषन लियर अाउनुभय छ। कमल दाजु लगायत सम्पूर्ण सारङ्गि संङ्सारकाे टिमलाई धेरै धेरै धन्यवाद छ।
@palpalikrishna7649
@palpalikrishna7649 3 жыл бұрын
गीत सँग सँगै नाच नी कम्ती छैन आज को । वा क्या दामी डान्स पनि ।
@dhurbabasnet4192
@dhurbabasnet4192 3 жыл бұрын
यि बाबु नानु ले मेचोडॅ ले झै कति मिठो दोहोरी गाएको बयान गरी साध्य नै छैन ।
@abishyt6132
@abishyt6132 3 жыл бұрын
Prince Babu ko kati mitho gaune saili Babu saragi ko top gayak hun
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
कति मीठो लोकदोहोरी हो ! यस गीतका शब्द, टुक्का, भाका र स्वर पनि त्यत्तिकै मीठो । अति राम्रो लाग्यो । यति मीठो प्रस्तुतिको लागि चर्चित बालगायक प्रिन्स लम्साल र बालगायिका नविना के.सी.लाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना । सारंगी संसारप्रति हार्दिक आभार !!
@Santosh-g2z1c
@Santosh-g2z1c 3 жыл бұрын
एकदम राम्रो लाग्यो मलाई तो ..🎧️🎧️🎧️
@lalprasadpokharel5527
@lalprasadpokharel5527 2 жыл бұрын
हाम्रो अथवा सबैको हिरो प्रीन्सलाइ शुभ कामना अगाडि बढिरहनु।
@ishworgurung8912
@ishworgurung8912 3 жыл бұрын
बाबु नानी लाई सफलताको शुभकामना !
@bhimbc7152
@bhimbc7152 3 жыл бұрын
सर्ब प्रथम सारङगी संसार लाई धेरै धेरै धन्यबाट मलाई पनि हेर्न जुताउनु भयको मा म धेरै खुसि अनि धेरै रमाइलो थियो
@krishnakhadka277
@krishnakhadka277 3 жыл бұрын
बेस्ट छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ कडा लाग्यो दोहरी सुन्दा मजा आयो प्रगति को पाईला अगाडी बढाउनु राम्रो छ स्वर शब्द सबै
@prakashadhikari7157
@prakashadhikari7157 3 жыл бұрын
क्या बबाल सब्दले दोहोरी गायका बधाई छ
@gyanthapa5497
@gyanthapa5497 3 жыл бұрын
पृन्स लम्साल को शब्दमा आज अलि मिठास आयन नबिना को सब्दहरु उत्कृष्ट थिय आज । समग्रमा दुबै लाई शुभकामना ।
@krishnadhungana1366
@krishnadhungana1366 3 жыл бұрын
Sarai mitho Boise ko fan hu ma prince both nabina super.
@panchashrestha9971
@panchashrestha9971 Жыл бұрын
मलाइ मनपर्ने बालकलाकार मध्य धेरै मनपर्नेमा प्रीन्स बाबु पनि एक हो । उज्वल भविष्यको कामना बाबू ।
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
अतभुत छ कला लोकदोहोरी मा सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@dhanbahadur7554
@dhanbahadur7554 3 жыл бұрын
वाओ कति राम्रो नबिना नानुको सवाल जवाफ् फर्काउने तरिका एकदम राम्रो लाग्यो अझ रामो प्रयास गर्दै जानू एक्दिन सफलता को सिखर चुम्नेछौ । कामना दुबै बाल गायक गाईका हरुलाई ❤️❤️
@gauravpoudel7288
@gauravpoudel7288 3 жыл бұрын
Nabina's attire and voice both are love
@lumbinistationery4522
@lumbinistationery4522 3 жыл бұрын
आहा भाइ बहिनीको धेरै राम्रो गित र सोर
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН