बाल कलाकारमा सुप्रिम मल्ल राजै हुन्, आफु जत्रै मुनासँग प¥योे टक्कर, छत्र शाहीको सातो उडाइन् । HD

  Рет қаралды 1,016,860

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 583
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
सुमधुर स्वरको धनी सुप्रीम बाबू लाई voice kids जिताउनु पर्छ है हामी सबै मिलेर भोट गरौं 😘🙏
@Samiksya00145
@Samiksya00145 3 жыл бұрын
सुपृम मल्ल बिजय हुँदैन लाफा बिजय हुने अरु नै देखिसकें मैले🙏
@ramutamu4047
@ramutamu4047 3 жыл бұрын
@@Samiksya00145 sahi ho vane sabai paishako khola bagaune matrai xan garible ta yaha kaha स्थान nai pauxara
@Samiksya00145
@Samiksya00145 3 жыл бұрын
@@ramutamu4047 त्यही त भन्दैछु जुन मान्छेले पैसामा भोट किन्न सकिदैन कला गला भएर केही भएन" द भोइस किडस ,,,मा र द भोइस अफ नेपाल" मा
@dilbahadurmalla3968
@dilbahadurmalla3968 3 жыл бұрын
दिन को एक पटक फिरी आउने vot गरि रहेको छु
@gitalimbu3386
@gitalimbu3386 3 жыл бұрын
पैसा को चलखेल छ राम्रो प्रतिभा भन्दा नि सुप्रीम बाबू को एक अलग अतभुत कला र गला छ भोइस किट्स को सफलात को कामना
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
सुपृम दादालाई voice of kids भयको देख्न पाउ सबै जनाले भोट गरेर मेरो प्यारो दादा लाई जिताइदिनुस है ।अनि इन्द्रेणी हेरेर बस्नु भयका हजुरहरु सबैमा सुभ सन्ध्या है 🙏🙏
@superman-jx7rs
@superman-jx7rs 3 жыл бұрын
भोट गरेउ तिमिले आयुशा
@sureshshahi7697
@sureshshahi7697 3 жыл бұрын
Vote gara nanu
@ramangm9296
@ramangm9296 3 жыл бұрын
🥰🥰🥰
@mbmishra7590
@mbmishra7590 2 жыл бұрын
omiie no bew I love its. . Some
@nishanadhikari5463
@nishanadhikari5463 Жыл бұрын
QQ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल कलाकार मध्ये सबै भन्दा राम्रो प्रतिभा कला र गला सानो भाइ को सफलता को शुभकामना
@gitakumarichalisesubedi5767
@gitakumarichalisesubedi5767 3 жыл бұрын
सुपृमलाई भोट दिन मन थियो म त जान्दै जनिन
@dabuthagunna5421
@dabuthagunna5421 3 жыл бұрын
मिठो स्वर बाबु
@gomabista9819
@gomabista9819 3 жыл бұрын
सुप्रिम बाबुको गला कला सारै राम्रो छ यसपालिको The voice kids nepal मा प्रथम हुनुपर्छ बधाई छ❤️❤️
@tamangkushal1481
@tamangkushal1481 3 жыл бұрын
पैसा भए हुने हो हजुर राम्रो प्रतिभा ले पैसा नभए कहिले अघि बड्ने अबर पाउदैन प्रत्यक्ष देखिन्छ तेरेसा सुर्पिम पेमा दिक्च्जेन कठै मलाई पछुतो लागेको तेरेसा नानू को प्रतिभा पैसा ले पछि फाल्यो
@suryathapamagar2780
@suryathapamagar2780 3 жыл бұрын
Sabai jana le vot gari suprima bhai lai bijeta garaunu paraxa hai the voice kids ma
@laxmibhatta3655
@laxmibhatta3655 3 жыл бұрын
सुप्रिम बाबुलाई सबैले सक्दो सहयोग गरौ.. यो आवाज यगौ बाच्नुपर्छ... उनको परिवारको अर्तरवार्ता सुनेको थिए.. सयोग जरूरी देखियो
@hbbc2639
@hbbc2639 3 жыл бұрын
सुदुरपश्चिम को सान अनि नेपाली साङ्गीतिक को एक मात्र हिरो सुप्रिम मल्ल बाबु लाई धेरै भन्दा धेरै सफलताको शुभ कामना 💞 💞💞💞🥀 द भ्वाइस अफ किड्स को विजय भाको देख्न पाउ
@sushilaregmi8953
@sushilaregmi8953 3 жыл бұрын
00000000000
@rajustha4300
@rajustha4300 3 жыл бұрын
द भुवाइसको सुपृम मल्ल भाइ लाई सबैले भोट दिएर जिताउनु होला । भाइ को हरेक गित राम्रो छ । सफल्ताको शुभ कामना छ ।🙏🙏💐💐
@gorigurung7412
@gorigurung7412 3 жыл бұрын
सुप्रिम बाबु को स्वर अनि गाउँने सैलीहरू धेरै मन पर्छ मलाई शुभकामना छ।
@dhanbahadur7554
@dhanbahadur7554 3 жыл бұрын
सुप्रीम बाबुको गला र कला अति राम्रो छ अझ राम्रो गाउदै सफलता को शिखर चुमोश शु भ कामना ❤️❤️
@manmagar3426
@manmagar3426 3 жыл бұрын
बाल। कलाकारमा। सुप्रिम। भाई। को। जसतो। कला। अरु। भाईबोईनिमा। अलिकतिकमर। सबैबाल। कलाकारलाई। मेरो। सम्मान। छ। र। सबै। बालकलाकार। प्रति। उतर। उतर। प्रगतिको। कामना
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 3 жыл бұрын
सुपृम बाबुको अदभूत कलाले जहाँ गय पनि उज्यालै उज्यालो साथमा मुना नानि पनि राम्रो ।दुबैजनालाई धेरै धेरै शुभकामना !!
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 3 жыл бұрын
Very very ñice👌👌
@roshanikarki6151
@roshanikarki6151 2 жыл бұрын
@@सरुशर्मा-र1थ yx
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 2 жыл бұрын
Dharai ramro chha suvakamana
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
अाहा मुना थापा बैनी र सुप्रिम बाबुको सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार ,जाेडदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।।
@balaramnepali5061
@balaramnepali5061 3 жыл бұрын
इन्द्रेणी हेर्ने जति सबै ले यो बाबु लाई भोट गरे र भ्वाइस अप नेपाल को बिजेता बनाउ है
@ishormalla3167
@ishormalla3167 3 жыл бұрын
the voice kid मा सुप्रीम लाई vote गरेर जिताउनु साथै माया गर्दिनु होला।
@bhawanis8000
@bhawanis8000 3 жыл бұрын
धेरै धेरै धन्यवाद सुप्रीम मल्ल भाई लाई कहिले पनी यसरी गाउदै जानुस है भाई
@SumitraRana-i3v
@SumitraRana-i3v 8 ай бұрын
सुपृमलाइ धेरै धेरै बधाई छ अझै दाेेहाेरिमा सफल हुनु अनि सबैलाई बधाई छ हरेक यात्रा सफल हाेस्❤❤❤❤❤
@superman-jx7rs
@superman-jx7rs 3 жыл бұрын
अझै समय छ यो बाबुको गित मन पराउनु हुने इन्द्रेणी हेर्नी सबैले भोट गरेर voice kids मा बिजयी गराउ । vote please 😍😍😍😍😍
@ugmgod
@ugmgod 3 жыл бұрын
Mo sikkim bat ho moileni vot gareko thiye aaja ni garxu hiee hamro suprim laiee
@bhimsenkc3300
@bhimsenkc3300 3 жыл бұрын
नमस्ते आज त मुना बहिनी र मेरो प्यारो भाइ सुप्रीम बाबुको दोहोरी रैछ अब हेरेर आनन्द लिनुपर्यो।।सुप्रीम भाइलाई भोइस किड्सको दाबेदार भएको देख्न पाइयोस् शुभकामना छ ।
@partapsingh1088
@partapsingh1088 3 жыл бұрын
मुना नानीलाई र सुप्रिम बाबुलाई धेरै धेरै धन्यवाद छ अति मिठास गाउनु भयो
@manupuri8417
@manupuri8417 3 жыл бұрын
सुप्रीमको म नि ठुलो फ्यान हो बिजेताको लागि अग्रिम शुभकामना छ।
@dhurbabikrammalla3118
@dhurbabikrammalla3118 3 жыл бұрын
सुमधुर स्वरको धनी सुप्रीम मल्ल ठकुरी बाबुको अभुत कला र गलाले लोकदोहोरी क्षेत्रलाई समेत उचाई पुराएको छ शुभकामना ।
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
जे होस बाबू को कला गला राम्रो छ सम्मान बाल कलाकार सम्पुर्ण हरु लाई जय इन्द्रेणी परिवारलाई ।🙏🙏👍️🍁🌷
@Bipashma.khadka
@Bipashma.khadka 3 жыл бұрын
सुप्पृम बाबु को बाबा मम्मी सङ्ग को अन्तरबार्ता हेरेको थिए सारै मन दुख्यो बाबू को घर को समस्या हेरेर भन्दा नि बाबु कला र गाला को मुल्यांकन गर्दै एउटा दुख पीडा मा हुर्केको मान्छे नि केही गर्न सक्छ ! पिलिज बहुमत भोट ले जिताउनु पर्छ ! 😍
@sangitakunwar286
@sangitakunwar286 3 жыл бұрын
सबै को एउटै सोच भय त हुन्थ्यो
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
सारै रमाइलो लाग्यो सुप्रिम भाई लाई भ्वाइस अफ किट्स जित को शुभकामना सम्पुर्ण इन्द्रेणी टीम लाई उच्च सम्मान जय होस् जय नेपाल
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
बालगायक सुप्रिममल्ल कलागला लाइ सम्मानगर्दै प्रगतिकाे सुभकामना
@bhagawatishahi1203
@bhagawatishahi1203 3 жыл бұрын
बाबु सुप्रिम लाइ बिजयी बनाउनु पर्छ है भोइस मा भोटिङ गरिदिनु होला यति धेरै प्रतिभा छ ।
@Ganesh-ro3el
@Ganesh-ro3el 3 жыл бұрын
Good 👍👍👍👍
@sagarchhettri3295
@sagarchhettri3295 3 жыл бұрын
सबैले भोट गरेर जिताउ है सुपृम बाबु लाई🙏🙏🙏
@indrabahadur7910
@indrabahadur7910 3 жыл бұрын
सुपृम बाबुलाइ प्रगतिको कामना💚💚💚जय इन्द्रेणि
@uddhabrajpant2511
@uddhabrajpant2511 3 жыл бұрын
अति राम्रो प्रस्तुति सुग्रिम बाबुलाई अग्रिम शुभकामना
@DKM146
@DKM146 3 жыл бұрын
बाबुलाई अवसर दिएकोमा इन्द्रेणीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
@harikrishnasunar5055
@harikrishnasunar5055 3 жыл бұрын
Best of luck suprim malla भईस अप नेपालको उपाधि हासिल गरेको हेर्न पाउ सुभकामना छ भाई सुप्रिम लाई धन्यबाद
@hsnhch8368
@hsnhch8368 3 жыл бұрын
मुना बहिनी धेरै मन पर्छ राम्रो गायिका अनि बाबू सुप्रीम शुभकामना छ सम्पुर्ण टिम लाइ🇳🇵🇳🇵💕💕💞💞💑💑💕💕♥️♥️
@chandradhami2837
@chandradhami2837 3 жыл бұрын
यो कमेन्ट जसले जसले पढ्दै हुनु हुन्छ उहाँले plz 1/1भोट भए पनि बालकलाकार सुप्रीम मल्ल ठकुरी लाई भोट गरिदिनु होला ♥️🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
बालकलाकार सुप्रिम मल्ल र मुना बीचको रमाइलो दाेहाेरी सुन्न पाईयाे ।।
@chhetritara3349
@chhetritara3349 3 жыл бұрын
सुप्रीम बाबुलाई सबैले भोट गरेर द भोइस किड्स जिताउनु पर्छ है
@govindagharti2286
@govindagharti2286 3 жыл бұрын
धेरै राम्रो कला संस्कृति,बाल कलाकार लाई शुभकामना ❤️❤️बधाइ छ 🙏 म्याग्दी बेनी बजार देखी 🙏
@tamuyam9526
@tamuyam9526 3 жыл бұрын
सुप्रीम बाबू र मुनाबहिनी साह्रै राम्रो छ प्रगति को कामना।।।
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 3 жыл бұрын
बालकलाकार हरु को राजा बहु-पर्तिभा को धनी सुप्रीम बाबू र पुट्की गायिका मुना मगर को दोहोरी सार्‍है मिठो छ सुन्दा पनि आनन्द आयो ! सम्पूर्ण लोकेली मन हरु लाई अनुरोध छ अब तपाई हाम्रो पालो सुप्रीम लाई voice kids को बिजेता बनाउने हो! कृपया समय एक्दमै कम छ अलि voting मा जोड्दिउ र हाम्रो र voice ले खोजेको प्रतिभा लाई बिजय गराउ🙏🙏🌺
@sagardhakal3808
@sagardhakal3808 3 жыл бұрын
रमाइलो दोहोरी सुप्रीम बाबू लाई उत्तरोत्तर प्रगती को कामना जय इन्द्रेणी
@sasukeff8484
@sasukeff8484 2 жыл бұрын
Bzv
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 жыл бұрын
भोत गरौ है सबैले सुपरिम भाइ लाई जिताउनु पर्छ
@SanuMaya-bs2qn
@SanuMaya-bs2qn 6 ай бұрын
?,
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 3 жыл бұрын
आहा सुप्रिम भाई असाध्यै राम्रो गित
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
अाहा अाज धेरै महिना पछि मुना थापा मगर र बाल गायक चमकिलाे धुर्बतारा जस्तै उदायिरहेकाे बाजुराकाे बाल गायक सुप्रिम मल्ल । दुबै जना कलाकार लाई मुरि मुरि धन्यवाद छ। कुबेत देखि
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
Please vote to supreme malla,,he has very very much talent on his voice.vote to him 👍🎶✅
@krishnasubedi298
@krishnasubedi298 3 жыл бұрын
बाल कलाकार हरुमा सबैभन्दा राम्राे कला र गला भयकाे भाईलाई उज्ज्वल भबिस्यकाे शुभकामना ।
@Resham_rana_Syangja
@Resham_rana_Syangja 3 жыл бұрын
जो सुकै ले जस्तोसुकै प्रसंशा गरोस् तर आयुसा र रुबिना बस्याल भन्दा हजारौं गुणा स्वरमा जादुगर छ शुभकामना छ प्यारो भाइ मल्ल ज्यू
@yogentamu1972
@yogentamu1972 3 жыл бұрын
दोहोरी खतरै हो । शुप्रिम मल्ल ठकुरी को गायन कला राम्रो छ । जय इन्द्रेणी
@omprakashbhujul6264
@omprakashbhujul6264 3 жыл бұрын
साना साना भाइ बहिनीका कति मिठो स्वोर लोकभाका धेरै धेरै शुभकामना
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
धेरै राम्रो छ सुपप्रीम बाबुको कला
@uddabchepang159
@uddabchepang159 3 жыл бұрын
अनुशासित, लगनशिल सुप्रीम मल्ल ठकुरी बाबुलाइ लाखौ करोडौ शुभकामना यहाँ सम्मको सफलताका लागि अनि सफलताको शिखरमा पुग्नु आशीर्वाद अनि तपाइको लागि प्रमेश्वरसङ्ग प्रार्थना छ यहाको सफलताको लागि,
@Narmada-ck8xs
@Narmada-ck8xs 3 жыл бұрын
2.7 million subscribers of Indreni should vote Suprim. 🙏
@narayanpaudel862
@narayanpaudel862 3 жыл бұрын
wa suptim ñabu kamal chha timrro sor
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिम साथै सबैलाई नमस्कार छ। अाहा सुप्रिम मल्ल ठकुरी बाबुको सुमधुर अावाजमा मिठाे देश भक्ति गित ,नमुछे अामा दहिमा अक्षेता लगायत सबै खालका गित हिट छन् ,धेरै राम्रो छ,बाबुलाई बधाई तथा सफलताको शुभकामना छ।।
@shreejantamangafficial2895
@shreejantamangafficial2895 3 жыл бұрын
Tq krishna dajuu sweet voice suprim babu laii indrenii program ma dekhna pauda deraii khusii lagyooo
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
अब पालो जुनियर राजु परिवर सुपृम मल्ल ठकुरि Vice of kids को बिजेता भयको देख्न पाउ सबै सबै ले सुपृम बाबु को कला र गलालाई सम्मान गरिदुनु हुने छ भन्ने पुर्ण बिश्वास छ मेरा भगवान रुपि दर्शक महानुभाब हरु मा जय ईन्द्रेणि परिबार।🙏🙏
@anishatheeng3766
@anishatheeng3766 3 жыл бұрын
Suprim mala babu Lai derai supkamna molai nikai vena manxa luna kasri hola
@dipasihahi8643
@dipasihahi8643 3 жыл бұрын
कति शक्ति बालकलकार सुप्रिम मल्ल राजा साब लाई सबै ले धेरै भन्दा धेरै मायाँ गरि दीनु होला र ईन्र्देणी मा हुनु हुने सबै लाई दस अौउला जोडी नमस्कार धेरै धेरै सम्झना छ म प्रदेशि को🙏🙏🙏🌹🌹🌹
@lamasitu5623
@lamasitu5623 3 жыл бұрын
सबाई ले भोट गरमा है सुप्रिम लई👍👍👍👍
@prashantbhatyoutubechannel2524
@prashantbhatyoutubechannel2524 3 жыл бұрын
लौ हौ हजुर जसरी नि सुप्रीमलाई voice kids मा जिताउनु पर्छ है 🎤🎤🎤❤️❤️❤️🎤🙏🙏👌👌👌👌👌👌👌👌👌
@ghanashyambogati2169
@ghanashyambogati2169 3 жыл бұрын
आहा! सुप्रिम बाबुको आवाज अनि दोहोरी❤️❤️❤️
@rajendrakc4016
@rajendrakc4016 3 жыл бұрын
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
@dhanbahaduraidi9750
@dhanbahaduraidi9750 3 жыл бұрын
Wow superim geata hit xa teasaima suprim ko voice ko ta big fan mo 😍😍
@rajumagar9687
@rajumagar9687 3 жыл бұрын
Sabai ramro lagyo aajako tyo maddhema basuri bajauni daju lai salutx kati mitho basuriko dhun👍👌👍👌👍👌👍👌
@dilthapa3366
@dilthapa3366 3 жыл бұрын
जय हाेस सुप्रिम बाबुकाे 👌👌♥️♥️💕💓🇳🇵🇳🇵🇳🇵
@mohanbohara2952
@mohanbohara2952 3 жыл бұрын
suprim babu keep it up. I am your big fan👍️👍️👍️
@krishnapaudel3273
@krishnapaudel3273 3 жыл бұрын
अाज खत्रा छ है छत्र मुना = शुप्रिम मल्ल सदैव जय होस ईन्द्रेणीको सलाम सुप्रिम
@Suryalama110
@Suryalama110 3 жыл бұрын
Voice of kids jitaauna sabaile vote garum hai suprem babu loi
@bishnusingtan9242
@bishnusingtan9242 3 жыл бұрын
एति सनै उमेरमा एतिको लोक धोहोरि गाउदा मलाई त धेरै खुशी लाग्यो ,धेरै बधाई एब्म सुभकामना बाबुलाई ।
@kapilrkmagar9643
@kapilrkmagar9643 3 жыл бұрын
आहा सारै राम्रो मुना अनि प्यारो भाई सुप्रिम को बधाई छ साथै नया हुनुहुन्छ भने खुर्पेटो लाइ माया गरिदिनु होला
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
सुदुरपश्चिम को सान सुप्रीम वावु लाई द भ्वाइस अफ किड्स मा अत्याधिक भोट दियर विजयी बनाऔँ
@basu2pyuthan233
@basu2pyuthan233 3 жыл бұрын
यदि बाल कलाकार को उपाधी दिनुपर्ने हो भने सुप्रीम मल्ल १ नम्बर म पर्छन् ।।
@sarushrestha4759
@sarushrestha4759 3 жыл бұрын
Best wishes suprim.. voice kids ma saboile vote garerw jitau suprim Lai❤️❤️❤️
@ramanphuyal765
@ramanphuyal765 3 жыл бұрын
कमला घिमिरे र सुप्रीम मल्ल भाइलाइ पनि भेट गराउनु पर्यो है कृष्ण सर
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
इन्द्रेणीको स्टुडियो नभएर होला सायद आज भोलि इन्द्रेणीको भियुज घटेको अब बाचि राखिएछ भने इन्द्रेणीको नया स्टुडियोमा नाच्नु पर्छ तर जिन्दगीको भर छैन कुन बेला के हुन्छ बाचुन्जेल सबैलाई राम्रो गर्नु पर्छ
@krishnamanu6601
@krishnamanu6601 3 жыл бұрын
2.7 M huda pani views nikai cam vo hjr
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
बेकारको मिलियन सस्क्राइब छ,गोमा जि🙏हरेकले एकचोटि मात्र हेरि दिएनि राम्रो हुने थियोनि।
@Resham_rana_Syangja
@Resham_rana_Syangja 3 жыл бұрын
सायद पावल राई जिको फ्यान फलोस र खिमा जि को फ्यान फ्लोस घटेर होलान् है गोमा जि 😝भन्ने मा जिज्ञासा लागि रहेछ !!
@manigurung1469
@manigurung1469 3 жыл бұрын
सुप्रीम बाबुको कलालाई सलाम छ । मुना बहिनीलाई धेरै पछि देख्नु पायो । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@loknathpaudyal4838
@loknathpaudyal4838 3 жыл бұрын
सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी
@dipakkatuwal5424
@dipakkatuwal5424 3 жыл бұрын
सानो बाबू लाई धेरै धेरै सफल्ताको शुभकामना छ्❣️❣️❣️❣️❣️❣️🥀🥀🌹🌹🌱🌱🌴🌴🌴🥀🌾🌾
@devigoodjobhjurshrestha7888
@devigoodjobhjurshrestha7888 3 жыл бұрын
Suprim malla Babu lai dheroi dhanyavad la
@onom9540
@onom9540 3 жыл бұрын
सानो भाइ भविष्यको ठुलो कलाकार
@neemgharti1105
@neemgharti1105 3 жыл бұрын
धेरै कडा आयाे है नाइस धेरै राम्रो छ दुइबइ जानालाइ सलाम छ भाइ बहिनि लाइ👌👌👌👌👌👍️👍️👍️👍️💗💚💛🧡💙❣️💕
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बधाई छ सुप्रिम मल्ला बाबु सफल हुनु हुन्छ होला साइद दर्शकले साथ दिऐ आजको ड्रेस भुमिकाको सुवाएन इन्द्रेणीकि गायिका हरुता चोलीर गुनियोमा सजिएको हुनु पर्छ र इन्द्रेणीमा आउने दिदी बैनी हरु चोलीर साडिमा आउदा राम्रो होला
@himalshrestha2252
@himalshrestha2252 3 жыл бұрын
सुप्रिम लाइ धेरै धेरै शुभकामना भबिस्य राम्रो छ
@mayamaaya3260
@mayamaaya3260 3 жыл бұрын
Wow wow Dami suprim babu very good 👍❤️❤️❤️
@dillikhatridillikhatri3057
@dillikhatridillikhatri3057 3 жыл бұрын
यो देशमा म एउटा मानिस खोजिरहेछु । सलाम छ
@jyotijyoti2815
@jyotijyoti2815 3 жыл бұрын
सबै 🌈🌈🌈 इन्देणि टिमलाई नमस्कार राम्रो छ दुबै जनाकाे🙏🙏🇳🇵🇳🇵
@navrajkhatri4167
@navrajkhatri4167 3 жыл бұрын
सुपिम बाबू र मुना बईनिकाे धेरै राम्रो छ दाेहाेरि
@nareshbohara.5687
@nareshbohara.5687 3 жыл бұрын
धेरै धेरै शुभकामना सुप्रीम भाइलाई
@magarkul5294
@magarkul5294 3 жыл бұрын
जितको अग्रिम शुभकामना सुपृम भाई
@gomamagar9193
@gomamagar9193 3 жыл бұрын
नम्स्ते सबै जानालैइ धेरै राम्रो छ भाइ बहिनि को गित 😘😘😘😘
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good evening everybody, Supreme babu ko advut prativa Keep it up Jaya indreni
@hamalraja
@hamalraja 3 жыл бұрын
हाम्रो शान ,हाम्रो मान सुप्रीम राजा ❤️❤️❤️
@ugmgod
@ugmgod 3 жыл бұрын
Yessss
@dipumalla4957
@dipumalla4957 3 жыл бұрын
सु प्रिम मल्ल बाबुकाे स्वर असाध्यै राम्रो छ सबैले भाेट दिएर जिताउनुपर्छ आफ्नाेलाई हैन राम्रो लाई भाेट त पैसाले किनेर राख्छन जतापनितेहित हाेला जाहाँपनि लिङहुन्छ पैसार भाेट दुबैमाग्छन त्याहा कस्ताे छ ।
@rajustha4300
@rajustha4300 3 жыл бұрын
सारै राम्रो दोहोरी भाई बुनुको 🙏🙏💐
@bheshraj6473
@bheshraj6473 3 жыл бұрын
Suprim bhailai sabaile Maya garera dherai Bhanda dherai vote diyara Vijaya banau
@mayamaaya3260
@mayamaaya3260 3 жыл бұрын
Sahi ho hajur
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
आहा सुपरिम मल्ल बाबू दामी छ।ल बधाई तथा शुभकामना छ
@dhanrajbhul5706
@dhanrajbhul5706 3 жыл бұрын
आहा सुपृम बाबू कसैको नजर नलागोस यो कला र गला लाइ उच्च सम्मान छ अनि धेरै शुभकामना 🇳🇵
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 жыл бұрын
सुप्रिम बाबुले the voice kids nepal जितेको हेर्ने चाहना कोको लाई छ यता हाजिर गरन?
@mayamaaya3260
@mayamaaya3260 3 жыл бұрын
Me
@sangamlamsal5392
@sangamlamsal5392 3 жыл бұрын
सुप्रीम नेपाली गितसङगीतको हिरा हो ❣️vote suprim to become a champion of voice of kid❣️
@parbatichhantyal9510
@parbatichhantyal9510 3 жыл бұрын
Suprim babuko Katibela new update aauxa bhani kuri basebela mitho parstuti liyera aaunu bho badhai xa babu jit ko kaamana😘😘♥️♥️
@gopalsunar2943
@gopalsunar2943 3 жыл бұрын
धेरै राम्रो दाेहाेरि दुबै जनालाइ सफलताकाे शुभकामना।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 3 жыл бұрын
बहुमुखी प्रतिभा र अद्भुत कलाका धनी सुप्रीम बाबुलाई सफलताको शुभकामना !!! जय इन्द्रेणी !!!
@hemaranee1647
@hemaranee1647 3 жыл бұрын
Supreen babu kati mitho gaunu vako suvakamana la sadai safal rahos❤️❤️❤️❤️🙏🙏🙏
BAYGUYSTAN | 1 СЕРИЯ | bayGUYS
36:55
bayGUYS
Рет қаралды 1,9 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН