बालचन्द्रले बिहे नहुदै गर्भवती छौ भन्दा पर्‍यो लफडा, बालचन्द्रअब के गर्लान ? ०७७-०४-२३।। HD

  Рет қаралды 416,709

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Balchandra_Baral_VS_Rupi_Sinjali_Magar_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Пікірлер: 604
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@kamalabhattarai1701
@kamalabhattarai1701 4 жыл бұрын
q
@basantlaludas1319
@basantlaludas1319 4 жыл бұрын
अरुलाइ सिकाउने काम नगरीकन बसे हुन्न र टीका ?
@sattyakura6472
@sattyakura6472 4 жыл бұрын
please indreni team mero anurodh Chhtra bro vs Rupi sis garaunu pryo xittai....... Asma maja aauxx pakka...
@birmagar4623
@birmagar4623 4 жыл бұрын
Batti Thapa Magar lai ek choti bolauna pareu
@hariharsapkota2092
@hariharsapkota2092 4 жыл бұрын
8887777777
@balchandrabaral
@balchandrabaral 4 жыл бұрын
आज मीठो आवाज धनी बैनी रुपि मगर सङग गायको दोहोरी कस्तो लाग्छ कमेन्ट गर्नु होला शेर पनि है हजुर
@sumanmagar1162
@sumanmagar1162 4 жыл бұрын
Supper😍😍
@keshavghimire2014
@keshavghimire2014 4 жыл бұрын
एकदम राम्रोछ सर हजुरको दोहोरि मन नपर्नेत कुरै भयन दुबैको टुक्का राम्रोछ
@gbghangtan3632
@gbghangtan3632 4 жыл бұрын
एक दम राम्रो छ हजुर धन्यवाद ।।
@yubikashrestha9051
@yubikashrestha9051 4 жыл бұрын
WWaw दादा हजुरको बिग फ्यान❤️❤️❤️❤️
@dimplechhetri8651
@dimplechhetri8651 4 жыл бұрын
Bahut achha he bro thanks indreni samaj
@kulbahadurthapa2296
@kulbahadurthapa2296 4 жыл бұрын
रुपिसिङ्जाली मगर मान्छे राम्री स्वर पनि मिथो साथ्मा अतिनै अनुशासित गाइका रहेछिन धेरै धेरै धन्य्बाद छ
@kanxa881
@kanxa881 4 жыл бұрын
रुपि सिन्जालीको ठुलो फ्यान म
@suryaadhikari1381
@suryaadhikari1381 4 жыл бұрын
रुपी सिसलाई गोर्खाली ठाडो भाकामा देखेथेँ। आज ईन्द्रेणीमा सुरिलो स्वर सुन्न पाईयो। खुसी छु खुसी चाहन्छु। सफलताको शुभकामना ।😍😍
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
आज इन्द्रेणी मा फरक किसिमको भाका सुन्न पाउँदा निकै खुसी लाग्यो ।त्यसै माथी बाल्चन्द्र भाइको हासो को फ्यान म त ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा सुभ प्रभात अनि मिठो सम्झना 💕💕💕
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♂️🙋‍♂️
@applebalp6942
@applebalp6942 4 жыл бұрын
Thanks
@premkhatri653
@premkhatri653 4 жыл бұрын
रूपी जी काे गित पहिलाे पटक सुने स्वर मिठाे लाग्याे । अनुशाषाित गायिका रहेछिन् ।
@RupiSinjaliMagar
@RupiSinjaliMagar 4 жыл бұрын
धन्यवाद हजुर
@dharmarajchhetry5489
@dharmarajchhetry5489 4 жыл бұрын
@@RupiSinjaliMagar sarai ramro hjrko geet frist time sundai xu ramro x shor hjr keep it up
@chorimeghna
@chorimeghna 4 жыл бұрын
@@RupiSinjaliMagar I am your big fan,, Kati anusasit vayera gaunu vayeko hajurle...First time ma indreni ma yeti anusasit gayika dekheko ..
@tekbdrmagar8989
@tekbdrmagar8989 4 жыл бұрын
Rupi sijali naniko shor ramro chha safaltako kamana gardachhu
@champathapa5818
@champathapa5818 4 жыл бұрын
qqw
@खिमरोकामगर
@खिमरोकामगर 4 жыл бұрын
आजको इन्द्रेणी हेर्दा निकै रमाइलो भयो रुपि नया प्रतिभा भएनी गित कडा गाउनु हुन्दो रहेछ
@ghimirekrishnaram6526
@ghimirekrishnaram6526 4 жыл бұрын
रूपी बैनिको स्वर अर्को पटक पनि सुन्ने चाहना छ है मलाई त।
@abhagigauprasad7578
@abhagigauprasad7578 4 жыл бұрын
अति मीठो स्वर अनि अनुशासित गायिका देख्न पाइयो ल नानू हजुरको साङ्गितिक यात्रा सफल होस अग्रिम शुभकामना ल।
@gyankunwar2022
@gyankunwar2022 4 жыл бұрын
गाउनी बहिनिको सारै मिठो सोर को धनी हुनुहुन्छ प्रगति को कामना
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
बालचन्द्र ब्रो ठोके है लाईक हाँसो लाई कमेन्ट् ❤️👍️टिम इन्द्रेणी सलाम निरन्तर बगिरहने सागर इन्द्रेणी😘😘😍
@रत्नाचौलागाईंगौतम
@रत्नाचौलागाईंगौतम 4 жыл бұрын
हो हो सहि हो 🙏🙏🙏🙏🙏
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@रत्नाचौलागाईंगौतम 😘🤗👩‍❤️‍💋‍👨👍️👍️
@Rk-st8lt
@Rk-st8lt 4 жыл бұрын
हजूर हो नि म सित पनि साथि बन्नु होला।
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@Rk-st8lt हस
@parbatikc6387
@parbatikc6387 4 жыл бұрын
@@suryajoti3031 a@
@rajeshuddinsekh3310
@rajeshuddinsekh3310 4 жыл бұрын
रमाइलो लाग्यो बालचन्र्द बराल दाई र रुबी बहिनी को यो गित
@असलविचार
@असलविचार 4 жыл бұрын
लाेकदाेहाेरी संगित क्षेत्रमा फरक मिठाे स्वादकाे स्वर रुपीकाे
@Vigyan430
@Vigyan430 4 жыл бұрын
रूपी सिंजालि मगर बैनी को गीत पहिलो पटक सुनियो तर उहाँ को स्वर एक नम्बर छ।
@jitendra6742
@jitendra6742 4 жыл бұрын
रुपि बैनी लाई इन्द्रेनी मा अजै मौका को आवासेक्ता
@manigurung1469
@manigurung1469 4 жыл бұрын
बालचन्द्र भाईको दोहोरी मलाई सारै मन पर्छ अरूलाई पनि मन पर्छ भने लाईक गर्नोस् । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@sandeshkhatri4924
@sandeshkhatri4924 4 жыл бұрын
राम्रो छ लोकदोहोरि धन्यबाद गायक बालचन्द्र बराल र गायिका रुबि मगर लाइ साथै abc इन्द्रेणि टिमलाइ धेरै धेरै धन्यबाद
@kishanban4283
@kishanban4283 4 жыл бұрын
बालचन्द भाई र रुपी मगर बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ कल्पना दाहाल बहिनी को नाच राम्रो छ धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@dhirajmagar5169
@dhirajmagar5169 4 жыл бұрын
बालचन्द्र बरालको गित त धेरै पहिलै देखि हेर्दै र सुन्दै आएको राम्रो लाग्छ।आज पहिलो चोटि रुपि बैनिको गित सुनियो स्वर चही मान्नुपर्छ।
@rajendraaryal5381
@rajendraaryal5381 4 жыл бұрын
'पुरानालाइ सम्मान नयालाइ प्रोत्साहन , नया गायिका बहिनीको पनि धेरै राम्रो लाग्यो फेरी पनि आउदै गर्नु
@bknayangurung7972
@bknayangurung7972 4 жыл бұрын
रुपा बहिनीको कलाको सम्मान गर्न चाहन्छु🙏🙏🙏
@bhupendrakarki4573
@bhupendrakarki4573 4 жыл бұрын
रुपि सिन्जाली मगर को स्वर सारै सुरिलो स्वर रहेछ ।
@munakapri4586
@munakapri4586 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु ।। खाना बनाउदै हेर्ने को को हुनुहुन्छ इन्द्रेणी कार्यक्रम भनेको दुखी साहारा साथै रमाइलो गर्ने एक मात्र कार्यक्रम हो ।। सयोग गर्न नसकेनि लाईक कमेन्ट गरेर थेरै सयोग गरेको छु । सबैले गरम।।🙏🙏👌👌👌💞💞💞सबै हेर्ने दर्शक कलाकार हरूलाई सम्मान छ ।
@prakashthapa3317
@prakashthapa3317 4 жыл бұрын
बलु लाइनी ठिक प्रार्ने रछ बरै खुबी अनुसासन अनि मीठो सोरको धनी रुबि सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र
@shukbahadurshukbahadurthap7846
@shukbahadurshukbahadurthap7846 4 жыл бұрын
बालचन्द्र भाइ र रूपी बैनीको आजको प्रस्तुती बडो राम्रो लाग्यो ।रुपि बैनिको दोहोरी पहिलो चोती इन्द्रेणीमा देखे।मिठो छ तपाईंको स्वार मुस्कान । झोर्ले नानि
@sapanagahamagar7045
@sapanagahamagar7045 4 жыл бұрын
सस्तासित पनि तक्कर लियर गाउने यक मात्रा होला बलु भाइ मलाइ पनि आनान्द आउँछ बालु शीत गाउन
@jahurkhan3300
@jahurkhan3300 4 жыл бұрын
सस्तासित कि जस्तासित पनि होला ?😏
@mayamogar8838
@mayamogar8838 4 жыл бұрын
बहिनी को आवाज धेरै राम्रो अझ कोसिस गर्नु बुनु सफलता मिल्छ हजुर लाई बाल चन्द्र सर को जति बयान गरे पनि कम हुन्छ नमस्कार सबै लाई
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
कति सन्सिल्ता ले गाउनु भएको दिदी ले बाल्चन्द जि ले अलि हासो मा उढाएको जस्तो देखियो यो गित मा
@BishalThapa-12
@BishalThapa-12 4 жыл бұрын
बालचन्द्र बराल को म ठूलो फ्यान 😍😍😍😍.
@madankarki2734
@madankarki2734 4 жыл бұрын
रुपी बैनी को स्वोर एक दम राम्रो छ
@RupiSinjaliMagar
@RupiSinjaliMagar 4 жыл бұрын
धन्यवाद दाइ
@dharmarajchhetry5489
@dharmarajchhetry5489 4 жыл бұрын
@@RupiSinjaliMagar makara launi ko pani koi raix baraini 😆😆😆😆
@durgagurung7385
@durgagurung7385 4 жыл бұрын
रुपी बैनिको सराई मिठो सोर
@mohanthapa4328
@mohanthapa4328 4 жыл бұрын
रुपी स्याङ्जाली मगर लाई पहिलो पटक देखियो राम्रो लागेउ हजुकाे दाेहाेरी
@keshabsapkota3974
@keshabsapkota3974 4 жыл бұрын
रूपी बहिनीको स्वर अति राम्रो लाग्यो शुभकमना जय इन्द्राणी
@ramkhatri5166
@ramkhatri5166 4 жыл бұрын
बालु ले गाउँदा रमाईलो हुन्छ अनि रुपि मगर ले सारै मिठो गायो मेसो मिलाएर।
@anamolsinjali
@anamolsinjali 4 жыл бұрын
सिंजालीको छोरी पहिलो चोती इन्द्रेनीमा खुसी लाग्यो,
@tulsioli5534
@tulsioli5534 4 жыл бұрын
फरक भाका को दोहोरी एकदम राम्रो, यो गाना भयो हिट, बालचन्द्र ज्यु सबै सङ्ग फिट, जय इन्द्रेणी जय कृष्ण दाइ
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
म पनि आइपुगे है सुभ बिहानी सुभ दिन नमस्कार हजुर सबैको दिन सुभ रहोस्
@jitendrahayu9029
@jitendrahayu9029 4 жыл бұрын
इन्द्रेणी टिम र बालचनाद्र जिलाई नमन छ र नयाॅ बहिनी र नयाॅ लय र शब्द पुरानै लयभएता पनि राम्रो लागयो
@रीमरानामगर
@रीमरानामगर 4 жыл бұрын
रुपी बैनीको रुप स्वर उस्तै राम्रो👌💖
@karnagurung8005
@karnagurung8005 4 жыл бұрын
Rupi sijali manxe pani Kati beauty Shor pani Kati mitho wau best of luck bunu
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 4 жыл бұрын
धेरै पुरानो गित सुन्नु पाइयो काम बाट थाकेरा आको बेला धेरै रमाइलो भयो साउदी बाट regular herxu krishna daai
@suryaadhikari1381
@suryaadhikari1381 4 жыл бұрын
धनमाया नेपाली सिसको पनि दोहोरी सुन्न चाहने साथीहरू हाजिर गराैँ है।😍😍😍👈️🙏
@roshanavagi8
@roshanavagi8 4 жыл бұрын
रुपि बहिनिको दामी रहेछ स्वोर बहिनी लाइ अग्रिम शुभकामना
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
ईन्द्रेणिमा नयाँ नयाँ श्रष्टा कलाकार हरूको कला गित हेर्नुपाउदा धेरै रमाइलो ,
@premprasadrijal849
@premprasadrijal849 4 жыл бұрын
बालचन्द्र भाइको हासो नै लाखौ छ
@napaal2235
@napaal2235 4 жыл бұрын
सबैलाई नमस्कार छ।सुमधुर अावाजमा मिठाे दाेहरी गित दुवै जनाको धेरै राम्रो छ।नाच सबै जनाको बबाल छ।
@rajthapa9645
@rajthapa9645 4 жыл бұрын
आहा कति राम्रो दोहरी त्यही माथी कल्पना काे नाच अती रमाइलो भयो जय इन्द्रेणी जय नेपाल
@hirdavamr8899
@hirdavamr8899 4 жыл бұрын
Balchandra and rupi bahiniko babal dohori
@gyankunwar2022
@gyankunwar2022 4 жыл бұрын
कृष्ण सर ले नजिक बस्ने बहिनी लाईअ जिस्कयेको रमैलो छ है हाहाहाहा
@tankashahi4148
@tankashahi4148 4 жыл бұрын
छत्र काले लाई छिटाेल बाेलाउ कृष्ण कडेल दाई
@yubikashrestha9051
@yubikashrestha9051 4 жыл бұрын
आहा हाम्रै नवलपुर को दीदी रूपी दी को भ्वाईस 🙏🙏🙏राम्रो दोहोरी ❤️❤️❤️
@chandokilbahadur9185
@chandokilbahadur9185 4 жыл бұрын
कल्पना काे नाच मन पराउने कतिजना हुनुन्छ यता हाजिर गर्नु है मित्रहरु ।अल ईन्द्रेणि टिमलाई धन्यबाद जय गि जय संगित जय ईन्द्रेणि
@thapalokbdr1921
@thapalokbdr1921 4 жыл бұрын
Rupi singjali magar nanile sahrai ramro gid sunaunubhayo 👍
@RupiSinjaliMagar
@RupiSinjaliMagar 4 жыл бұрын
लोकप्रीय कार्यक्रम इन्द्रेणीमा मैले चर्चित लोकदोहोरि गायक बालचन्द्र बराल दाईसङ जानी नजानी दोहोरी गाउने प्रयास गरेको छु, सबैजनाले हेरेर लाईक कमेन्ट अनि शेयर गरिदिनुहोला ।। अनि यो मेरो च्यानललाई पनि सब्सक्राईब गरिदिनुहोला ।। Thank You 🙏🙏🙏
@bishnupun5184
@bishnupun5184 4 жыл бұрын
dami magarni d d ho ki bahani paragati ko suvakamana yasrai dharae git haru suna paeyos la
@user-umbahadurpulami7rj9om4v
@user-umbahadurpulami7rj9om4v 4 жыл бұрын
🙏मेरो छिमेकी गाँउको चेली रुपी सीन्जाली ,मगर लाई ईन्द्रेणी मा पहिलो पतक देख्न पाउदा अती खुसी छु 😊 बालचन्द्र दाजु र रुपी सिस को दोहोरी अती राम्रो छ, है😁 👏👏👌👍
@sumanmagar1162
@sumanmagar1162 4 жыл бұрын
😍😍😍😍
@RupiSinjaliMagar
@RupiSinjaliMagar 4 жыл бұрын
धन्यवाद भाइ
@DDDD-cj1qz
@DDDD-cj1qz 4 жыл бұрын
रुपि जि को सन्सिल्ता ले गाउनु भएको छ
@Ronaldo-y9q3h
@Ronaldo-y9q3h 4 жыл бұрын
वालचन्द्र भाई अनी रुपी वहिनी को प्रस्तुती असाध्यै राम्रो लाग्यो रुपी वैनी को स्वर झनै राम्रो लाग्यो बहीनी को उज्जवल भविष्य को कामना गर्दछु
@thapamanbahadur4237
@thapamanbahadur4237 4 жыл бұрын
हैट कति हास्नु हो सारै राम्रो प्रसङ्ग ।
@ramdeuba5220
@ramdeuba5220 4 жыл бұрын
म पनि आए है। ढिला भएपनि।सुभबिहानि सुभपल जय इन्द्रेणी जय संगित।कति मिठो सुरिलो स्वर यि दिदिको सार्है कडा दोहरी पनि रमाइलो लाग्यो।अनि यो दाजुको हासोले त झन इन्द्रेणी नै रमणिय देखिएको छ।
@indirathapa4937
@indirathapa4937 4 жыл бұрын
a
@aasikregmi3391
@aasikregmi3391 4 жыл бұрын
निकै रमाइलो दोहोरी हेर्न पाइयो अनि कल्पना जि को dance निकै राम्रो रहेछ सबै थोक मा पुण हुनुहुदो रहेछ खुसी लागो
@tankprasadpathak7696
@tankprasadpathak7696 4 жыл бұрын
आजको दोहोरी हेरीदै सारै राम्रो लाग्यो दुबै जनाको प्रस्तुती
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
छत्र शाही बिनाको इन्द्रेणी अधेरो दिखीन लायो कृष्ण सर छिटो बोलाउन पर्यो छत्र दादा लाई 🙏🙏
@padammagar694
@padammagar694 4 жыл бұрын
Nawalpur rumsiko mero rupi bahiniko indreni ma dohori sunna pauda khushi lagyo .jay geet jaya sangit jay indreni . have a nice day & good day all of you
@chitauremagarprembahadur3401
@chitauremagarprembahadur3401 4 жыл бұрын
Nawapur ki gaya nani ko pahilo pataka sunadai xu
@surakshyasubedi336
@surakshyasubedi336 4 жыл бұрын
Ma pni najik ko nai ho hai Nawalparasi ko madhyabundu nagarpalika ko ho😘
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
आज को दोहोरी पनि हेर्न मजा आयो सबै इन्द्रेणी परिवार र सबै सबै लाई नमस्कार
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
हैट सारै राम्रो दमदार कतारबाट नाचपनि राम्रो छ सबैलाई सफलताको सुभकामना
@sushamabhattarai708
@sushamabhattarai708 4 жыл бұрын
Rupi magar is a fabulous ,mild and sweet voice singer ever seen . So sweet melodies which is highly appropriate voice for lok dohori.
@nabinmagar9233
@nabinmagar9233 4 жыл бұрын
रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏
@rpbhatt5585
@rpbhatt5585 4 жыл бұрын
असाध्य रमाईलो दोहोरी नया बैनिको पनि फायन भइयो
@dilphunjali2752
@dilphunjali2752 4 жыл бұрын
छत्र शाही दाजै कता गए र आजकाल
@nirajoshi3570
@nirajoshi3570 4 жыл бұрын
धेरै राम्रो दाेहाेरि हार्दिक धन्यवाद दुबैजनालाई🙏🙏
@dhangurung308
@dhangurung308 4 жыл бұрын
Wow Rupi baini lai pahilo patak dekhiyotw indreni ma roop ko pani ramri tesmathi sowor kotw byan garerai sadhhey xain
@आयुशगिरि-प8स
@आयुशगिरि-प8स 4 жыл бұрын
छ्त्र साही खोइ आच्काल अलि मजा लागेना छ्त्र साही नभको ले
@buddhiman2627
@buddhiman2627 4 жыл бұрын
कृष्ण दाइ लगाईत सबै जान इन्द्रेणी टिम को कलाकार होरु लाई सम्मान छ सदै भरी हजुर होरु को ओठ मा मुस्कान रहोस्
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 4 жыл бұрын
बराल अनि मगरको दोहोरी चाहि होके आजको साह्रै रमाइलो
@Laxmee359
@Laxmee359 4 жыл бұрын
सार्है मन पर्छ रुपी बहिनीको सुरिलो स्वर अनि बालचन्द्र को हासो त छदै छ
@RupiSinjaliMagar
@RupiSinjaliMagar 4 жыл бұрын
धन्यवाद सिस
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
फेरि अर्को झड्का बाल चन्द्र सर को धेरै रमाइलो छ दोहोरी आगामी दिन मा पनि यस्तै यस्तै दोहोरी सुन्न पाइयोस सफलता को सुभकामना सम्पुर्ण टिम लाई
@dipendrasaru2355
@dipendrasaru2355 3 жыл бұрын
असदे राम्रो लयो सर अफ्नै गाउँ को पनि रुपि सिङ्जली
@numbahadurrana4770
@numbahadurrana4770 4 жыл бұрын
रुपि बहिनिको स्वर सारै मीठो दमदनर र वजनदार रहेछ रुपि बहिनिको अागामि दिन उज्जल रहोस र यहि इन्द्रेणीमा अर्को एपिसोट छिटै सुन्न पाइयोस्
@ashmitadahal3726
@ashmitadahal3726 4 жыл бұрын
Dherai ramailo lago aajako dohori dhanyebad sampurna teemlai
@chandrathapa8853
@chandrathapa8853 3 жыл бұрын
राम्रो छ रुपि नानि
@Dilchhetri2045
@Dilchhetri2045 4 жыл бұрын
आजको दोहोरी कडा आयो दुबैको सारै मजा आयो अझै यस्तै यस्तै दोहोरी सुन्न पाइयोस
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
jay indreni balchandra ko haso 1karod xa ho love you khima,manu,tika,sampriya,krishna,kalpana,💘💘💘💘💘💘💘💘💘
@eternalstoicism23
@eternalstoicism23 4 жыл бұрын
Balchandra Baral ko sorr sangai Dil pani safa... Sarai ramro pardarshan..
@dilbahadurrana7045
@dilbahadurrana7045 4 жыл бұрын
धेरै राम्रो छ दुबै जनाको सोर ,lock down पछि बल्ल आज देखे टीका सानू लाई खुसी लागेव ,अझै छ्त्र शाही लाई देक्न पाए हुन्थेव दाजु
@kamalbahadur7861
@kamalbahadur7861 4 жыл бұрын
अाहा कति मिठो दाेहाेरि गाउँनु भएको धेरै धेरै धन्यवाद छ।दुबै जनालाई साथै इन्द्रेणी टिमका होल युनिटलाई धेरै धेरै धन्यवाद छ।
@zsen2438
@zsen2438 4 жыл бұрын
गायिका को स्वर एक डम राम्रो रहेछ जय कला जय गला जय संगीत जय इन्द्रेणी जय इन्द्रेणी टिम अनि सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद ब्याक्त गर्दछु सबै को जय जय होस्
@bajjiragri9139
@bajjiragri9139 4 жыл бұрын
रमाईलो गीत बम्बै बाट हेरेकोछु
@rambk432
@rambk432 4 жыл бұрын
कती दामीछ बालचंद्र सर् हजुर् को सबेदा बदाईछ हजुर् लाई
@wanemkanxa1588
@wanemkanxa1588 4 жыл бұрын
Bal chandra r Rupi sanjali magar bichko dohorima naya vaka sune jasto lagyo badhaix
@rajendarthapa5703
@rajendarthapa5703 4 жыл бұрын
गायक भन्दा त गायिका अलि भर्खर को रैछिन र जे जस्तो भए पनि अगाडि बड्नु होला धेरै राम्रो स्वार छ हजुर को
@padmanathsapkota9653
@padmanathsapkota9653 4 жыл бұрын
माहा अभियन्ता कृष्ण कंडेल ज्यु तपाईं लाई धेरै धेरै धन्यवाद बालचद्र सङ्ग गितगाउने महिला समेत लाई पनि धेरै धन्यवाद
@harimgr3297
@harimgr3297 4 жыл бұрын
rupi sijaliko partuti nikai ramailo lagyo best of luck
@laxmandeuba1356
@laxmandeuba1356 4 жыл бұрын
सम्पुर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एबमं शुभकामना
@अर्याललक्ष्मण
@अर्याललक्ष्मण 4 жыл бұрын
एता बल्ल आइयो भ्याउदै समाज र माया दिदी को हेरेर
@khimkc1344
@khimkc1344 4 жыл бұрын
अाजकाे लाेक दाेहरि मा बालचन्द्र बराल र रुबि जि काे गित असाध्यै राम्राे छ
@krishnapaudel3273
@krishnapaudel3273 4 жыл бұрын
पुरानो भाका अाज सुन्नलाई मजाअाउने भो बालचन्द्र को हासो जय हो ईन्द्रेणी
@narurokaofficial3431
@narurokaofficial3431 4 жыл бұрын
नव प्रतिभा को सम्मान प्रतिभाको खानी सफलता को कामना
@dhurbadhital5241
@dhurbadhital5241 4 жыл бұрын
कल्पुकाे नाच चाहिँ अति अति अति राम्रो छ है, दामि छ नाच त,।
@bishalmahar9269
@bishalmahar9269 4 жыл бұрын
बालचन्द्र बराल दाई उहाँ दिदि को कति मिठो दोहोरि छ हेर्दा हेर्दै मेरो त डिउटी नै छुटे आज धेरै मजा आयो धन्यवाद छ विशेष धन्यवाद कृष्ण दाइ लाइ सम्झना पुरै इन्द्रेणी टिम लाइ
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 24 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,4 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 24 МЛН