बिक्रम सुनार र टिका सानु बिच कडा दोहोरी । टिकालाई पनि नछोड्ने तयारीमा बिक्रम ।। २०.०४.०७७ HD

  Рет қаралды 2,388,328

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BikramSunar_TikaSanu #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 900
@Indreni.Com2016
@Indreni.Com2016 4 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@publicknepalyoutubechannel4902
@publicknepalyoutubechannel4902 4 жыл бұрын
यो नुम्बर कृष्ण दाईको होर
@sharmirimal75
@sharmirimal75 4 жыл бұрын
राजेन्द्र पाठकको छोरा प्रसन्न र टीका सङको दोहोरी हेर्नी मन थियो फेरि उ भाइलाइ इन्द्रेणीमा हेर्न अनि सुन्न मन chh..plzz
@neerusaroysa6913
@neerusaroysa6913 4 жыл бұрын
@@publicknepalyoutubechannel4902 qqqaqqaaqqqaqqaqqqaqqqqqqqa
@salmabk6471
@salmabk6471 4 жыл бұрын
hahha
@mayaranitamang1638
@mayaranitamang1638 4 жыл бұрын
ppokopķerp
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार मेरा आदरणीय दर्सक स्रोताहरु मा म गायिका टीका सानू। यहाहरु धेरै ले सारै सोधिराख्नुभयको थियो इन्द्रेणी मा किन नगयको भनेर म गैराखेको छु तर हर दिन मैले नै गाउनु पर्छ भन्नी हुदैन । सबैले पालो पाउन पर्छ जे होस धेरै समय पछि इन्द्रेणी मा प्यारो भाइ बिक्रम सुनार सङ्ग गायको दोहोरी आको छ हेरेर प्रतिक्रिया दिनुहोला है?
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
तर......इन्द्रेणीमा पाहुना कलाकार जस्तै छ है भुमिका तेस्तै भान भको छ है टिकासानु बैनि हाँसो कति मीठो छ टिकासानुको सबै गित खोजि खोजि हेरिन्छ टिकासानू देख्ने बित्तिकै 😘
@amritroka
@amritroka 4 жыл бұрын
हामीहरु साथीहरू विच कुरा चल्छ के साच्चै इन्द्रेणि छत्र शाही र टिका सानु विनाको अलि खल्लो लाग्ने के त्यसैले नै जन गुनासो वढेको होला ।
@user-ry3qz6jg3x
@user-ry3qz6jg3x 4 жыл бұрын
जे होस दोहोरि रामइलो लाग्यो तर हजुर ले अर्कइ सनदर्भ मा गाउना सुरु गर्नु बाथ्यो बिक्रम ले अन्तइ मोडे
@asmitashahi2387
@asmitashahi2387 4 жыл бұрын
Tika Sanu दिदी धनु दिदी लाई गाउँन लाको रामरो हुनछ
@chhirlamu6520
@chhirlamu6520 4 жыл бұрын
कति क्युट भको टिका झि।गीतको कुरै नगरौं शुभकामना यसैगरी अगाडि बद्द्नु😍😍😍😍😍
@bibashthakuri6255
@bibashthakuri6255 4 жыл бұрын
🌹बिक्रम🌹चाडै निको भएर हिडेको हेर्न कस- कसलाई मन छ । मन भएका जतिले लाईक👍️👍️गर्नु होला ।
@stikgrimal7220
@stikgrimal7220 4 жыл бұрын
पुगोस् तिम्रो मनले चिता झै राम बन भाई मनु छन् सीता झै कति मिठो शब्द टीका जी को 👍👍
@ninjagamingninjagamer73
@ninjagamingninjagamer73 4 жыл бұрын
Wow kya sabda xa hai Tika jii Ko 😘❤️❤️
@rimalama7689
@rimalama7689 3 жыл бұрын
@
@ushapaiyar2748
@ushapaiyar2748 3 жыл бұрын
i
@stikgrimal7220
@stikgrimal7220 3 жыл бұрын
@@ushapaiyar2748 👍
@ushapaiyar2748
@ushapaiyar2748 3 жыл бұрын
the
@sudiprijal
@sudiprijal 4 жыл бұрын
पुगोस् तिमीले मनले चिताझै राम बन भाई उनी छिन् सीता झै। कति मीठो टुक्का 🙏🙏🙏🙏🙏
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
चर्चित गाइका टिका सानु र असक्त बिरामी भयपनी दोहोरी गाउन सफल बिक्रम सुनारको दोहोरी मन पराउने हरु को को छौ
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Hi parmila ji sathi banaunu la
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
मीठो गाए
@sarubardewa5938
@sarubardewa5938 4 жыл бұрын
Nice dohori
@djbrodjbro3390
@djbrodjbro3390 4 жыл бұрын
Hi ii
@minabhattarai7638
@minabhattarai7638 4 жыл бұрын
Ghamandi tika sanu aaichin by
@nawarajbhandari2499
@nawarajbhandari2499 4 жыл бұрын
भाई को लागी 1 हजार लाईक गरौ है हजुर
@aasikchand3536
@aasikchand3536 4 жыл бұрын
हो है हजुर हो
@dipeshdipshdipesh2960
@dipeshdipshdipesh2960 4 жыл бұрын
ठीक हो
@ambikabhatta3564
@ambikabhatta3564 4 жыл бұрын
Huss hjaurr
@badalsunar9373
@badalsunar9373 4 жыл бұрын
हओस रेखा जि धन्यवाद हजुर।।
@devgurung2204
@devgurung2204 4 жыл бұрын
Rekha ko Awaj ati nai man parxa.dewda ma
@khagendraparsad6605
@khagendraparsad6605 4 жыл бұрын
टीका सानू इन्द्रेणी मा नभयको बेला इन्द्रेणी हेर्न बोरिङ मान्ने कति हुनुहुन्छ यता हाजिर गरैउ टीका सानू को बिग फ्यान गणना हुन्छ
@rudramanidhital7650
@rudramanidhital7650 3 жыл бұрын
6p
@lakshmanthappa4
@lakshmanthappa4 4 жыл бұрын
टिका सानू बैनी र बिक्रम भाईलाई धेरै धेरै धन्यवाद तथा ईन्द्रेणी समाजलाइ उत्तरोत्तर प्रगतिको कामना गर्दछु यसैगरी सधैंभरि गरिव दिन दुःखी जनताहरूको मुटूको धड्कन बनीरहोस अझ फलोस फूलोस् कामना छ
@bibashthakuri6255
@bibashthakuri6255 4 жыл бұрын
👉️बिक्रम+टिकाको👈️ दोहोरी मन परउने जति यता हाजिर गरम त 🤚🤚
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 жыл бұрын
आज धेरै दीन पछी इन्द्रेणी मा टीका सानू को स्वर सुन्न पाइयो ,टीका सानू को फ्यान जति यता लाइक गरुम है।
@bimalashrestha9832
@bimalashrestha9832 4 жыл бұрын
Nepali ma facts hernu hai kzbin.info/www/bejne/jKXCpnV9e7R-g80
@ramchandrakhadka8576
@ramchandrakhadka8576 4 жыл бұрын
टिकाको बोलिचालि सपार्नु परो ए होर बिचरा भन्ने शब्द राम्रो नहोला है
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
टिकाको फ्यान त हु तर एकपटक खेम सेन्चुरी को पनि सुनौ न है
@arjunnpoficial794
@arjunnpoficial794 4 жыл бұрын
Ma pani chhu la
@anandrai3047
@anandrai3047 4 жыл бұрын
Mo pni chu india bata...👍👍
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 4 жыл бұрын
यो भाई गीत खतरा गाउने रहिछन् सबैले सहयोग गरिए ठिक भएर देशको नाम राख्ने छन
@nepaligammer8113
@nepaligammer8113 3 жыл бұрын
Mj ko
@karkifarsabahadur5598
@karkifarsabahadur5598 4 жыл бұрын
बिक्रम भाइ लाई शिघ्र स्वास्थ लाभको कामना साथै आजको दोहोरि सारै राम्रो झनै राम्रो टीका जि को सब्द चयन गर्ने क्षमता र सारै सिस्टता
@pitaji1235
@pitaji1235 3 жыл бұрын
good sogs
@user-tt8le6fx8b
@user-tt8le6fx8b 3 жыл бұрын
Wow nic cmt🙏
@ashimaawaj3905
@ashimaawaj3905 3 жыл бұрын
kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM कैलालिमा महिला पुरुष बिच भयो हानाहान। अवस्था गम्भीर। भिडियो हेर्न माथिको लिङ्कमा क्लिक गर्नुहोला।.......
@ashokgm
@ashokgm 3 жыл бұрын
P
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
आजभोली को चर्चित गायक ,सर्जक 👌👌खेम सेन्चुरी 👌👌को ईन्द्रेणीमा दोहोरी सुन्ने को को छौ 👏👏 मायालु आजैलाई खुलेर पिरती लाम्ला खर्मै छोडी आउ तिम्रो लाजैलाई
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Ma xu
@madankarki4028
@madankarki4028 4 жыл бұрын
म पनि छु
@bimalakshtry4062
@bimalakshtry4062 4 жыл бұрын
m ni xu hai
@ghimirebasudeb6838
@ghimirebasudeb6838 4 жыл бұрын
Ma 👋
@narjitnb5016
@narjitnb5016 4 жыл бұрын
Ma pani xu
@nischalbohara975
@nischalbohara975 4 жыл бұрын
बिक्रम भाई लाई चाडै निको होस भनि कामना गर्दछु।❤सधै ईन्द्रेणी मा आउनु भाई मनु बैनी सबै ईन्द्रेणी टिम लाई धन्यवाद
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 жыл бұрын
दोहोरी कि रानी हुन टीका सानू । टीका सानू आय इन्द्रेणी को सान फरक हुन्छ । जय होस इन्द्रेणी को । झकास दोहोरी
@haaudekto5789
@haaudekto5789 4 жыл бұрын
आजको दोहोरि साह्रै मन पर्यो, साथै बिक्रम भाई को सिघ्रस्वाथ्यलाभको कामना !
@ramdeuba5220
@ramdeuba5220 4 жыл бұрын
आफु असक्त भएपनि भाइ बिक्रम सुनार दोहरी त कडा गाउदारैछन। रमाइलो भो मन पर्ने गायिका टिका सानुको दोहरी सुन्नपाउदा मनै आनद भो।
@suryaadhikari6450
@suryaadhikari6450 4 жыл бұрын
बिक्रम भाइ को गिता सारै मन पर्छ धेरै राम्रो दोहोरी दुबै लाई ।
@chandanbist7444
@chandanbist7444 4 жыл бұрын
Ak dam ramro xa
@yubhakishan3356
@yubhakishan3356 4 жыл бұрын
छ्त्र साईला ईन्द्रेणी सम्म आउने व्यवस्था मिलाउनु पर्यो कृण सर टिका जी र छ्त्र साईको दोहोरी हेर्ने घेरै स्रोता छ
@tarahamal2342
@tarahamal2342 3 жыл бұрын
5
@hastabc7678
@hastabc7678 4 жыл бұрын
किन होला मलाई टिका बहिनिको स्वर अनि शव्द छनौट अति मन पर्छ बि्कम भाई पनि कम छैन् न है।
@jaymanioli3628
@jaymanioli3628 3 жыл бұрын
?
@lokenlimbu3842
@lokenlimbu3842 4 жыл бұрын
बिक्रम भाइ लाई सिघ्रासवस्थ्याको कामना अनि टिका बुनुलाइ सन्झाना
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
बिचारा बिकरम लाई कति असहज हुने रैछ गीत गाउनलाइ दुख लाग्छ चाडै निको होस..
@narayanprasad2610
@narayanprasad2610 4 жыл бұрын
इन्द्रेणी कार्यक्रम असाध्यै मनपर्छ।रामाइलो को साथसाथै परोपकारी काम पनि इन्द्रेणी बाट धेरै भकोछ ।हामिले प्रत्यक्ष देख्दै सुन्दै आयको पनि हो।मैले जब टीका सानुको आवाज को गित तब सुने तेसपछी इन्द्रेणी हेर्न थालेको हु।म टीका को फ्यान हु।बिक्रम सुनारको स्वास्थ्य लाभको कामना पनि गर्दछु।तर गित गाउदा पनि कस्तो ब्यक्ती सङ कस्तो गित कस्तो उमेरका बच्चा सङ कस्तो गित गाउने भन्ने पनि हेक्का राख्नुपर्छ।जस्तो लाग्छ मलाई मेरो विचारमा हेर्दा क्षणिक रमाइलोत हुन्छ तर दोहोरो अर्थ लाग्ने गितले गर्दा परिबार इष्टमित्र हरु सङ बसेर हेर्दा अलि नराम्रो महसुस हुदोरहेछ ।तर गित गितमै सिमित हो अन्यथा नलिनुहोला भन्ने चलन चलेको छ।यक सुभचिन्तक भएको कारण यति लेखे अन्यथा नलिनुहोला।जय इन्द्रेणी परिवार 👍️👍️👍️👍️👍️❤️❤️❤️
@barshathapaliya5076
@barshathapaliya5076 4 жыл бұрын
टीका बैनि रूप र स्वर दुवैको धनि मलाई एकदमै मनपर्ने गायिका।
@tekbahadurshrestha5774
@tekbahadurshrestha5774 4 жыл бұрын
ईन्द्रेणी कार्यक्रम अनि बिक्रम र टीका मनपर्ने को को हुनुहुन्छ
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Ma xu
@anishapoudel2881
@anishapoudel2881 4 жыл бұрын
बिक्रम दाजुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
@nepalheritage5613
@nepalheritage5613 4 жыл бұрын
बिक्रम भाइ सलाम छ! टिकी बैनीलाई त के भनम शब्द चयन असाध्यै मन पर्यो!
@kwtkkkk7556
@kwtkkkk7556 4 жыл бұрын
वाउ बिक्रम जि को दोहोरी खत्रा छ अनि टीका सानू रामईलो ईन्द्रेणी छ 👏👏👏🌈🌈🌈
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
प्रकाश सपूत र खेम सेन्चुरीलाई पुन इन्द्रेणीमा हेर्ने रहर जाग्यो अहिलेका चर्चित जुन गित निकाल्यो तेहि हिट
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Sahi ho
@nabinbhattaraiofficial115
@nabinbhattaraiofficial115 4 жыл бұрын
हो हजुर
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
यक पटक खेम सेन्चुरी लाई इन्द्रेणी मा बोलाउनु पर्यो कृष्ण दाजु 😍🙏
@kumarsonu4514
@kumarsonu4514 3 жыл бұрын
Sahi.ho
@mailibabuji2238
@mailibabuji2238 4 жыл бұрын
कोभिड 19 को लकडाउन पछि पहिलो पटक टीका सानुको रमाइलो दोहोरी, खुसी लाग्यो जय इन्द्रेणी।।
@anjukhadka1970
@anjukhadka1970 4 жыл бұрын
धेरै पछि टीका सानुको स्वर सुनेर रमाइलो महसुस भयो खुशी लायो ढिलो भए पनि ईन्द्रेणीमा देखेर साथै बिक्रम भाईलाई स्वास्थ्य लाभको कामना।
@DiluBirahi
@DiluBirahi 4 жыл бұрын
अहिले 21 घण्टा मा 22 लाख ले हेर्नु भएको ईन्द्रेणी मा टिका सानु हुनु मा ठूलो हात छ सबै दर्शक को माया पाउनु भाछ मेरो पनि माया छ नेपाली लोक संस्कृतिको बचाउ गर्ने यो गर्व गर्नु पर्छ नेपाली ले लोक दोहोरी पन पराउनु हुन्छ भन्ने कुरा कति त टिका लाई देखेर आउनु भयो होला हेर्न होइन सर मिस ज्यू
@aasikchand3536
@aasikchand3536 4 жыл бұрын
इन्द्रेणी कि तार टीका सानू।।।टीका सानू भन्ने बित्तिकै इन्द्रेणी को 7 रंग मा 1 थपिन्छ।
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
हैट
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
Testo ta haina hola testa kati aaye gaye
@chamarwaiba605
@chamarwaiba605 4 жыл бұрын
कता कता बिक्रम भाइ बिरामी परेको खबरले दुखित थिए आज इन्द्रेणीमा देख्न पाइयो खुशी लाग्यो राम्रो कुशल गायक भएको हेर्ने धोको छ स्वास्थ लाभको कामना
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Hi
@omgurung2705
@omgurung2705 4 жыл бұрын
इन्द्रणि कार्यक्रम मलाईनि मन पर्छ दिनमा तीन चार पटक हेर्छु अाजको गित झन छुट्टै मज्जा र सुुन्नलाइ अान्द लाग्यो टीका सानू दिदिलाइ केटा दाइले खुब मज्जाले घोच्नु भयो
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 жыл бұрын
दामि दोरि धेरै पछि बिक्रम भाई को दोरि सुन पाईयो टीका सानु
@mrromiyo4098
@mrromiyo4098 4 жыл бұрын
शरीर अशक्त भय पनि मन चाइ बिक्रम भाइको ससक्त नै रहेछ मजा आयो
@chanakkumar1497
@chanakkumar1497 4 жыл бұрын
इन्द्रेणी मा धेरै रमाइलो भयको छ टिका सानु
@rabinshai559
@rabinshai559 4 жыл бұрын
दुबै आगो रैछन दोहोरीका बिक्रम सुनार झन होना हार रहेछन दोहोरीका वाद शाह नै जस्तो लाग्यो अझै अरु हेरम न है उहाँ को र टीका दिदिको यस्तो लाइभ। क्या रमाइलो भयो अनि टीका दिदिकी मुस्कानले त झनै मोहित पार्यो। खुब हास्नु भयो टीका दिदी कति मीठो हासो हो??
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 жыл бұрын
बिक्रम भाइ को स्वास्थ लाभ को कामना मनु सधै खुसी रहनु जय इन्द्रेणी
@laxmanacharya5049
@laxmanacharya5049 4 жыл бұрын
टीका बैनिको शब्द चयन अतुलनीय छ, सधै उन्नति होस!
@sonilama6793
@sonilama6793 4 жыл бұрын
चर्चित गायिका टीका सानू र अशक्त बिर्क्रम भाई को दोहोरी सारै रमाइलो ।
@janaktiwari7247
@janaktiwari7247 4 жыл бұрын
टीका जि ले अशक्त भन्दा अलि नमजा लाग्यो मलाई त 🤔😏🤔🤔
@bunuvlogs9223
@bunuvlogs9223 4 жыл бұрын
Aasatka navaneko vaye huni naramro lagyo malai
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 жыл бұрын
बिक्रम भाइ र टीका सानू को अत्यन्तै रोचक दोहोरी , बिक्रम लाई शिघ्र स्वस्थ लाभ को कामना गर्द्छु , जय इन्द्रेणी !
@uttarrai6582
@uttarrai6582 4 жыл бұрын
लकडाउन काे ४/५ महिना पछि अाज टिका सानु काे दाेहाेरि हेर्न र सुन्न पाइयाे खुशि लाग्याे🙏🙏🙏
@buddhisagarnepal7737
@buddhisagarnepal7737 4 жыл бұрын
आहा कति रमाइलो दोहोरी।।यति अशक्त हुदा नि कति खुसी भएर गाएको बिक्रम भाइले ।।
@kwtkkkk7556
@kwtkkkk7556 4 жыл бұрын
पुग्योस तिम्रो अात्मले चिता झै राम बन भाइ मनु छिन सीता छै टिका जि को शब्द कति मीठो बिक्रम जि को स्वासते को कामना जाँदै निको भयेको देख्न पाउ
@birendrachetri7529
@birendrachetri7529 4 жыл бұрын
वा बिक्रम वा कडा प्रहार बधाई छ🙏🙏🤣🤣टीका बिचरा रोकि होलिन्😜😜
@laxmibista6687
@laxmibista6687 4 жыл бұрын
अाफु बच्नु र हास्न सक्ने हुनु अनि हामी सबैलाई हसाउनु स्वास्थ्य नै धन रैछ 💖💖🌺🌺👍️
@tankprasadpathak7696
@tankprasadpathak7696 4 жыл бұрын
सबै भन्दा पहिला बिक्रम सुनार भाई लाई स्वास्थ्य शिग्रह लाभको कामना गर्देछु । अस्वस्थ अबस्थामा पनि टीका सानु संग मिठो सोरमा राम्रो संग दोहोरी गाउन सकेकोमा धन्यबाद ।।
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
अब खेम सेन्चुरी को सुनौ है
@birbbaniya5531
@birbbaniya5531 4 жыл бұрын
टिकाससानुको शब्द छनोटमा कयदमै सम्म्यमता छ!!!राम्रो !!!!!
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 жыл бұрын
अाज धेरै दिन पछि सुन्न पाइयो मीठा शब्द हरु र मीठो हास्ने मलाई मन पर्ने गाइका टीका सानू ❤️❤️
@gautamthakulla5736
@gautamthakulla5736 4 жыл бұрын
आहा कती रमाईलो साथै स्वास्थ्य लाभको कामना बिक्रम ब्रो
@mohanb.k.5949
@mohanb.k.5949 4 жыл бұрын
आज बिक्रमजि र टिकाजीको दोहोरी सुन्न पाईयो साह्रै रमाइलो मावल ईन्द्रेणी परिवारलाई सबैमा सम्मान छ है ।
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
मिठो सोरको धनी,मन्द मुस्कान,सालिन शोभाब सारै राम्रि मेरो बेस्ट
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 4 жыл бұрын
आज धेरै दिन पछि टिका सानु को गित सुन्न पाइयो बिक्रम भाइ लाइ स्वथ्या को कामना
@bishalsunar803
@bishalsunar803 4 жыл бұрын
खेम सेन्चुरी दाजिलाई इन्द्रेणी मा देख्ने ठुलो धोको छ बोलाइदिनु परो सर
@bikrambistamandabi4117
@bikrambistamandabi4117 4 жыл бұрын
मेरो मन कुरा राखिनु भयो खेम सेन्चुरि र अर्जुन सापकोटा हेरन रहर मलाई पनि थियो धन्यवाद हजुरलाई
@NoName-pv8hu
@NoName-pv8hu 4 жыл бұрын
मेरो पनि तेही चाहाना हो हजुर ....लेख्छु भनेको थे ..।
@user-SuryaKhimding
@user-SuryaKhimding 4 жыл бұрын
म पनि सहमत छु यो कुरामा
@taprajkhadka4734
@taprajkhadka4734 4 жыл бұрын
Sahi ho
@kopilbishwakarma5766
@kopilbishwakarma5766 4 жыл бұрын
सहमत
@Laxmee359
@Laxmee359 4 жыл бұрын
बिक्रम भाईको दोहोरी भनेपछि हुरुक्कै म त ... अथाह पिडाको बाबजुद पनि कति हौसिएर गाउनुहुन्छ त्यसैमा खुसी लाग्छ चाडो भन्दा चाडो निको होस बिक्रम भाई सिघ्र स्वास्थ्य लाभको कामना
@nainadai292
@nainadai292 4 жыл бұрын
इन्द्रेणी मा यदि टिकासानु नहुनु हो भन्ने अति खल्लो लाउछ भन्या ।
@bishwastanahunge5378
@bishwastanahunge5378 4 жыл бұрын
बिक्रम भाइले यस्तो रमाइलो खाले गीत भन्दा अलि दुखको पिडाको आफ्नो जिन्दगी सग मेल खाने खालको शब्द गाउने हो भने झन दर्सक हरुको मन छुने थियो कि । कृपया बिक्रम भाइ सहयोग गर्ने हरु जति सबैलाई धन्यवाद ।र अझै पनि सहयोग गरिदिनु होला भन्न चाहन्छु
@zeenajoshi5010
@zeenajoshi5010 4 жыл бұрын
आज त टीका बहिनिको दोहोरी खुशी
@kajithapa3659
@kajithapa3659 4 жыл бұрын
टीका सानुले इन्द्रेणीमा गायको देख्न साथ इन्द्रेणीको अर्कै रौनक देखिन्छ , 7 रङ मद्धे 1 रङ हो टीका सानु,
@bhupalbashal1326
@bhupalbashal1326 4 жыл бұрын
बिक्रम र टीका को दोहोरी सुन्दा निकै रमाइलो लागेओ दुई तीन पटक सुन्दा पनि सुनी रहुजस्तो लागेओ भाइ लाई छिटो निको होउस येहि कामना छ समग्र इन्द्रेणी टिम लाई नमस्कार छ म बहराइन बाट जय इन्द्रेणी ♥️♥️♥️🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏
@janaklalmahji3924
@janaklalmahji3924 4 жыл бұрын
सारै राम्रो छ बिक्रम भाईको दोहोरी 💕र्💕स्वास्थे लाभाको कामना अनि छिटै निको भाको देख्ना चाहान्छु❤️❤️❤️
@madankarki4028
@madankarki4028 4 жыл бұрын
बिक्रमको अवस्था र मेरो अवस्था उस्तै उस्तै छ
@suryapariyar4578
@suryapariyar4578 4 жыл бұрын
Dhaerai ramro x.....
@Tondegamer07712
@Tondegamer07712 4 жыл бұрын
टीका दिदिको फ्यान जति यता हाजिर हुनु ल अनि मेरो च्यानल पनि subscribe गर्दिनु ल 🙏🙏❤️❤️
@aashikagautam649
@aashikagautam649 4 жыл бұрын
यो आयुशा को फेक id हो है
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
@@aashikagautam649 फोटो चेन्ज गर्न भ्याएछन है
@dawatamang1625
@dawatamang1625 4 жыл бұрын
Omg bikram bhai ra tika sanu bhani what is This? I like your lokdohori song and I like so much tika sanu bhani and other inderni family members every body always God bless you miss you and love you
@premrai4104
@premrai4104 4 жыл бұрын
बिक्रम को शब्दको छनोट (आसय ) भन्दा टीका बैनिको धेरै राम्रो छ ।
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 4 жыл бұрын
बिक्रम भाइ यस्तो अबस्थामा हुदा पनि लोक गीत सङित लाई यति धेरै माया गर्नुहुन्छ खुसी लाग्छ ।उहाँको सिघ्र स्वास्थ लाभको कामना अनि लामो समय पछि टीका सानू बहिनिको दोहोरी सुन्न पाउँदा निकैआनन्द लाग्यो ।आयुसाको रियल आइडि kzbin.info/door/RxY6YMUTTr6ciMmpDqmyvg
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Agree with you
@suryajoti3031
@suryajoti3031 4 жыл бұрын
मीठो छ टिकासानुको हाँसो
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
भाईलाई सिर्घ स्वास्थ्यलाबको कामना दुखमा हास्नसिक्नुपर्छ रमाईलो लाग्यो दोहोरि सकारात्मक सोचबिचारकासाथ सबै अगाडिबडाै सबै कलाकारहरुलाई सफलताको सुभकामना साथैहजुरहरुकै दुखसुखको सुभचिन्तक कतारबाट ईन्र्देणिटिमलाई लाखौंलाख सुभकामना
@nepalheritage5613
@nepalheritage5613 4 жыл бұрын
पुगोस् तिम्रो आत्मले चिता झै ! राम बन बाई मनु छिन सीता झै! सानू बैनीको यो टुक्का वाव !👍️💘💘💘💘💘💘💘💘💘
@rajeshunclephotostudio6332
@rajeshunclephotostudio6332 4 жыл бұрын
"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी " 🙏🇳🇵🇳🇵जय नेपाल आमा🇳🇵🇳🇵🙏
@Laxmee359
@Laxmee359 4 жыл бұрын
बिचरा टिका सानु बहिनीलाई बिक्रम भाईले के भनु के नभनु (आचोआचो ) पो बनाउनुभो । भाइ सरहको मान्छेले अलि फरक प्रसङ्गमा गाइदिदा 😂😂😂
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 4 жыл бұрын
🤣🤣😂
@rosansharma7313
@rosansharma7313 4 жыл бұрын
Prakash Saput Lai Leuna Parxa Vanni Yeta Hajir Hum Ta🙏❤️
@voiceofwestnepal
@voiceofwestnepal 4 жыл бұрын
Nice
@nimtomata3880
@nimtomata3880 4 жыл бұрын
sahi
@ammarsunar3174
@ammarsunar3174 4 жыл бұрын
Sahi..
@ashimaawaj3905
@ashimaawaj3905 3 жыл бұрын
kzbin.info/www/bejne/o6GlfKyZbbSZrKM कैलालिमा महिला पुरुष बिच भयो हानाहान। अवस्था गम्भीर। भिडियो हेर्न माथिको लिङ्कमा क्लिक गर्नुहोला।.......,
@RamailolT.v
@RamailolT.v 4 жыл бұрын
धेरै पछि टीका सानू सिस्टर लाई देखन पाइयो खुसी लाको छ।।
@homeangbo
@homeangbo 4 жыл бұрын
लामो समय पछि टिका सानुको दोहोरी सुन्न पाईयो आनन्द आयो next दोहोरी को पर्खाईमा।ईन्द्रेनी टिम सबैलाई मिठो सम्मान।
@anishathapa8882
@anishathapa8882 4 жыл бұрын
खेम सेन्चुरी र तिका सानीको दोहोरी हेर्न मन लाग्यो हो
@janakiayer3163
@janakiayer3163 4 жыл бұрын
बिक्रम भाइ लाई सिघ्रस्वाथ्य लाभको कामना छिटो निको होस भाईलाई टीका बैनिको त के कुरा गरूम स्वारै राम्रो मान्छे राम्री कृष्ण दादालाई नमस्कार ईन्द्रेणि टिमलाई धेरै धेरै धन्यवाद
@gopalxinal4347
@gopalxinal4347 4 жыл бұрын
धेरै धेरै धन्यवाद ईन्द्रेणी लगाएत कलाकार साथीहरू लाई। अनि बिक्रम भाइलाई सु-स्वास्थेको कामना गर्दछु।🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
अस्ति देखिको बच्चा भाइरलको बिबादको भिडियोहरु हेर्दा हेर्दा वाक्क भाको थियो अब हेरिन्छ मजाले इन्द्रेणी।
@debindradahal7497
@debindradahal7497 4 жыл бұрын
लामो समयपछी टीका सानुको गित सुन्न पाइयो
@madhughimire3538
@madhughimire3538 4 жыл бұрын
बिक्रम भाईलाई थप स्वास्थ्यलाभको कामना साथै सुखद दाम्पत्य जिबनको कामना । साथै टीका सानुलाई पनि धेरै धेरै प्रगतिको शुभकामना जिबनमा जति सफल भएता पनि घमण्ड नगर्नु टिका ।।
@user-vs6ib5qd5m
@user-vs6ib5qd5m 4 жыл бұрын
आज को दोहरी एकदमै रमाईलो छ । टिका सानु र बिक्रम भाई लाई 👇👇मन पराउने जती यहा हाजिर हुन होस्
@sabindamak9027
@sabindamak9027 4 жыл бұрын
धेरै दिन पछि #TikaSanu आउनु भएछ ल मज्जा आउने भो 🙏🙏💖💖💖💖🙏🙏
@kod9devkota769
@kod9devkota769 4 жыл бұрын
का हराको हो टिकाजी👏👏👏👏
@naturalviewsagar6438
@naturalviewsagar6438 4 жыл бұрын
मान्छे पनि राम्री गित पनि उत्तिकै कडा गाउने टिका बैनि ।
@rameshgotame9513
@rameshgotame9513 4 жыл бұрын
धेरै पछाडि टीका बहिनीलाई देख्न पाईयो खुसी लाग्यो बिक्रम भाईलाई सु सुवास्थ्य को कामना
@laxmikc7123
@laxmikc7123 4 жыл бұрын
Get well soon bikrim ani tika sanu ta endreni ko quien ho
@adhikarinabraj2034
@adhikarinabraj2034 4 жыл бұрын
टीका सानू र क्षेत्र शाही बेगर इन्द्रेणी अपुरो छ।
@gunjamankhadka5113
@gunjamankhadka5113 4 жыл бұрын
होर नबराज दाजु।
@buddhiman2627
@buddhiman2627 4 жыл бұрын
कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सम्मान छ र आज बिक्रम भाइ ले र टिक जि ले अति राम्रो गित गाउनु भो बधाई छ
@khagendraparsad6605
@khagendraparsad6605 4 жыл бұрын
टीका सानू इन्द्रेणी मा नभयको बेला इन्द्रेणी हेर्न बोरिङ मान्ने कति हुनुहुन्छ 1 बाट लेख्दै जानू होला
@santoshpokhrel7248
@santoshpokhrel7248 4 жыл бұрын
सुन्दर छ टीका सानुकाे शब्द चयन!!
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
@rajuparajuli8439
@rajuparajuli8439 4 жыл бұрын
टीका जि तपाइको सब्द बेजोड छ ।सदै आइरहनु इन्द्रेणी मा ।
@mohansapkota657
@mohansapkota657 4 жыл бұрын
धेरै राम्रो गित बिक्रम भाइ अनि तिका सानू बहनी को रमाइलो पर्स्तुती ।
@birkhalimbo3459
@birkhalimbo3459 4 жыл бұрын
Good nice
@dipakbc3320
@dipakbc3320 4 жыл бұрын
अादारणिय मनु सुनार ज्यु नमन छ तपाईंलाई टीका सानू बिकरम सुनार ज्यु धन्यवाद 😭😭😭😭😭🎤🎤🇳🇵
@nokhiramoli28
@nokhiramoli28 4 жыл бұрын
अाज भाेलि दाेहाेरि ईन्द्रेणि मा धेरै छाडा गाउना थालनुभाे कलाकारहरू ले । घर मा छाेरि , अामा , बुबा संघै बसेर बसेर सुन्ना र हेर्ना स्ररम लाग्नेभाे। कृष्ण दाजु गित गाउनु भन्दा पहिला २/४ शब्दमा कलाकार लाई सम्झायर गाउना लगाउनुपरेयाे ।मेराे सबैजना कलाकार लाई सानाे सुझाब दियकाे ।
@chiranjivisubedi7527
@chiranjivisubedi7527 4 жыл бұрын
Right.
@hattiramgiri5989
@hattiramgiri5989 4 жыл бұрын
jay indreni like,comment garna aali dilla vo karya bestata le garga r pani sabai indreni famly and indreni friend lai mitho samjhana xa hai t love you all 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎤🎤
@narupartel6398
@narupartel6398 4 жыл бұрын
तिका सानू आए पछि त्यसै रमाइलो
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 6 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 9 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 130 МЛН
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 19 МЛН
I meet Mr.Beast
0:15
ARGEN
Рет қаралды 21 МЛН