बालुवाटार जग्गा काण्ड नयाँ मोडमा, समातिने डरले युरोप उडे माधब ! छट्पटीमा बाबुराम, मन्त्रीको भागाभाग

  Рет қаралды 267,440

Prime Times HD

Prime Times HD

11 ай бұрын

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#baluwatar #CIB #Nepalipolice #madhavnepal #baburambhattarai #Gachhedar #mantri #Bijayakumar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 228
@ManSingh-sb8bu
@ManSingh-sb8bu
नेपालका,जिम्मेबारी,शासक,
@007robinhoodlove5
@007robinhoodlove5
माधवकुमार नेपाललाई europe लगायत विभिन्न देशमा फूलमालासहित स्वागत गर्ने नेपालीहरुको अनुहार हेर्न मन लागेको छ। नेताहरू त नैतिकहीन भए भए तर वीकशीत देशमा बस्ने ती नेपालीहरु भनौ या झोलेहरु भनौ ,त देशमा सरकार को वेवस्थापन, नैतिकता कस्तो हुन्छ र नेताहरूले आरोप खेपने वीतीकै नैतिकताको आधारमा राजीनामा दीन्छन भनेर जगजाहेर छ ,कसरी माकुने जस्तालाई विशेष गरी पक्राउ पुर्जी जारी गरेको अवस्थामा स्व.।त.ध
@radharairai3673
@radharairai3673
सहि कुरा100;:
@manbahadurthapa8054
@manbahadurthapa8054
फोनकै भरमा मात्र अपराधी पक्रन सकीन्छ भन्ने नेपालको सि.आई.बी.को नयां प्रयोग हो की के हो???
@Kushallama293
@Kushallama293
नेपाली जनताका रक्षाहित गर्छौँ भन्दै ठग्ने डाका हरुलाई सर्बोच दिऐका आदेश का पालाना होश र ऐस्ता अपराधि हरुको 3 पुस्ते सम्पँति का छान बिन गरि ईनि हरुलाई कार्बाहि गर्न प्रहरी प्रशाशन c i b जस्ता जनबिस्वाश बोकेका सस्थाँले जनता लाई बिस्वाश देखाउनु सकोश अपराधि किन र कसरि किन भाग्न सफल हुदैँ छ प्रहरी प्रसाशन सरकार जिम्मेवारी हुन जरुर छ कि अझै सबैलाई भगाऐरा जनता का आखाँमा छारो मात्र हाल्ने काम मात्रै हुदैँ छ खबर दारी गर्न सारा नेपाली जनता का कर्तब्य हो खबर दारी मा रहउँ सम्पुर्न नेपाली जनता जै जनता 🇳🇵
@chandarai8544
@chandarai8544
इनिहरुको साखासन्तान को नाम्मा भएको सम्पति छानबिन गरि राज्यको ढिकुटिमा फर्काउनु पर्छ अनि ती भष्टहरु लाई दिनरात विकासको काममा लगाउनुपर्छ भात खुवाएर जेलमा पाल्नु हुदैन राति बास बस्नु चाहिँ जेल्मै लानुपर्छ
@kedargyawali5858
@kedargyawali5858
नेपालका मन्त्री हरु जुका र किर्ना जस्तै चुसेर बसेका छन,खोइ अदालत को आदेश मानेको?सबै ढिस्मिस हुन्छ।मिलेर डकार्छन।
@user-jn2sh4hg8n
@user-jn2sh4hg8n
Wow wow jay Nepal 🙏🇳🇵🇳🇵🇳🇵 sir Good luck
@damodardhodari3296
@damodardhodari3296
एस्ताअपराधि हरूकाे संम्पुर्ण सम्पति सरकार्लेकब्जागरी जेलचलान गर्नुपर्छ
@netrabasnet9640
@netrabasnet9640
नेपाल मा कीन कारभाई हुदैईन नेपालमा चै जती भ्रष्टाचार गरेपनी सबैको मीलेमतोछ सब ईनको सम्पती राष्ट्रीया कारण गर्नुपर्छ अब ईनीहरू भागन सकछन तुरूनतैई पक्राउ गरनुपरछ छाडनुहुदैन
@deeleebohara9012
@deeleebohara9012
Good newes
@rajdhangurung4862
@rajdhangurung4862
Very good 🔔💪🔔jay ghanti
@rampanthi7414
@rampanthi7414
यो देश का पुर्ब प्रधानमन्त्री र मन्त्री हरु कुनै न कुनै केशअर्बै भ्रष्टाचार मा जोडियेका हुन्छन नै नेपाल मा फाँसि दिने ब्याबस्था नभयेको हुदा पुर्ब मन्त्री पुर्ब शासक हरु सबै भ्रस्टचार मा लिप्त भयेका शोषक हुन सामन्ती हुन देश लाई कंगाल बनायेर आफ्नो छोरा नाती लगायेत सातौ पुस्ता समेतलाई पुग्ने गरी बिदेशी बैक मा खर्बै डलर राखेर देश दोहन गरी रहेका छन बिदेशि हरु ले नेपाल मा अर्बै डलर दिन्छन त्यो रुपैयाँ कहा जान्छ कस्ले खान्छ ? बिदेश ले अर्बै डलर आर्थिकरुपमा सहयोग नेपाल को लागी हो कि भ्रष्ट नेता शासक प्रसासक को लागी ब्याक्तीगत रुपमा हो ? देश हिजो भन्दा आज आज भन्दा भोली कसरी कंगाल हुदै गयेको छ? एउटा नेता पुर्ब शासक ब्यापारी ले कसरी खर्बै रुपियाँ कमायो? आज भन्दा करीब ४०/५०" बर्ष अगाडी एकन खेती दुई न ब्यापारा ३ नं मा नोकरी भनिन्यो हुने खाने का छोरा हरु ले नोकरी गर्न रुचादैन्थ्ये तर त्यो बिस्तारै परीबर्तन भयेर एक न मा नोकरी भयो किन भने नोकरी मा सबै भन्दा भ्रष्टाचार गर्न मिल्ने र महिना मा लाखै कमाईने भयेपछि अरु के चाहियो र किन चाहियो । कहाँ बाट आयो बिहान साँझ धौ धौ सँग हाल मुख जोर्ने कर्मचारी सगँ करोडै अर्बै रुपियाँ एउटा सामान्य कर्मचारी जस्को पुर्खा ले कहिल्यै खुट्टा मा जुता चप्प्ल लगायेन राम्रो सँग एकसरो लुगा लगायेन त्यसैकै करोडौं बैक ब्यालेन्स करोडौं को गाडी करोडौं को महल कसरी जोडेयि करोडौं रुपैयाँ यो देश का ईमान्दार भनेका कृषक जस्ले १२/१४ घन्टा दश नङ्रा खेवाउदा पनि बिहान साँझ खान गार्हो छ कृषक का छोरा छोरी ले सामन्य ईस्कुल मा समेत पढनपाउदैन तर भ्रष्ट नेता प्रधानमन्त्री मन्त्री पुर्ब शासक प्रशासक कर्मचारी वकिल ठेकेदारले आफ्ना छोरा छोरी लाई बिदेशि अती महङ्गा ईस्कुल कलेज बिस्व बिद्यालय का पढायेका छन उनिहरुले त्यो अति महङ्गा ईस्कुल कलेज मा पढाउने करोडै रुपैयाँ कहाँबाट ल्याये तिनै कै छोरा छोरी डाकटर ,ईन्जिनियर, पाईलट ,ठुला पदमा आसिन कर्मचारी हरु हुन्छन कुनै कृषक छोरा छोरी पढाईमा जती अब्बल भये पनि कुनै राम्रो बिषय मा उच्च शिक्षा लिन सक्दैन् तर भ्रष्टाचारी नेता कर्मचारी बिचौलिया का छोरा छोरी हरु ले राम्रो बिषय उच्च शिक्षा मास्टर डिग्री गरेका छन जागिर खायेकै ३/४ बर्ष मा नेपाल का ठुला शहर र काठमान्डै हरु मा करोडै का महल कसरी ठडिन्छन यी सबै बिचौलिया ,नेता, कर्मचारी ,ठेकेदार ,भ्रष्ट हरु को निर्मुल नहुदा सम्म यो देश जुन सुकै ब्यबस्था जुन सुकै राजनितज्ञ दल जुन सुकै प्रधानमन्त्री जुन सुकै रास्ट्रपति जुनसुकै सासक प्रशासक आयेपनि यस्तै हो अरु केहि फरक पर्ने वाला केहि छौन आज देश का युवा हरु सबै मात्रुभुमी नेपाल छाडेर बिदेशि भुमि मा पसिना बगाउन बाध्य छन नेपाल बाट दैनिक तिन चार हजार युवा जरु बिदेश जान एयरपोर्ट मा लाईन मा बसेका हुन्छन नेपाल युवा युबती लाई नेपाल बस्नु पर्छ भन्ने कुनै ईच्छानै छौन अहिले नेपाल बिस्वसामु तस्कर हरुको देश नेपाल भनी पहिचान भयो ।
@-Rr1990
@-Rr1990
जति अनुसन्धान भएपनी राजनीति दलबाट चल्ने प्रहरिले केही गर्ला जस्तो लाग्दैन गरिहालेपनि कानुनबमोजिम सजाय भोग्न नपर्ने समचार चाडैनै सुनिन्छ।
@Jack-jc7py
@Jack-jc7py
Nims Dai ko interviewed garnu paryoo. In relate saving India Women in Mt Everest.
@karkitilak8866
@karkitilak8866
Good
@user-rd4ch7sc8x
@user-rd4ch7sc8x
ऋ।ॐ।बुघजनमेको।देसमा।सतय।र।सहि।सहि।देस।बनॐने।सबैको।जिमेबारि।लिनु।अनुरोघ।छ।ॐ
@gangadevishrestha7509
@gangadevishrestha7509
❤नमस्कार नेया र कानुन छ भने ४७ साल देखिकाे पधान मन्त्री हरुकाे छानबिन हाेस जनताहरुकाे दुख पीडा अभाब समस्या हरु काे सुबिधा हाेस सधैं सडकमा आउन नपराेस सरकार छ भनने नाम मात्र अैना बनाेस
@Bayambu.K
@Bayambu.K
emaleko palama banda bhayeko hoina khuleko file ho patrakar jyu.
@rickykanxo9513
@rickykanxo9513
Boli dom xa hjr ko.
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Akshat Gupta Podcast: Hitler, Genghis Khan, Aurangzeb और पुनर्जन्म | Jagran Manthan Podcast
43:10
Dainik Jagran - दैनिक जागरण
Рет қаралды 306 М.