बालुवाटारमा ओली प्रचण्डबिच लफडा, प्रचण्डले राजीनामा दिन्न भनेपछि बिच्किए ओली, नँया खेल रच्दै प्रचण्ड

  Рет қаралды 280,229

Right Sanchar

Right Sanchar

4 күн бұрын

बालुवाटारमा ओली प्रचण्डबिच लफडा, प्रचण्डले राजीनामा दिन्न भनेपछि बिच्किए ओली, नँया खेल रच्दै प्रचण्ड
#rightsanchar #omprakashkharel #kpoli #sherbahadurdeuba #prachanda #rightsanchar #rabilamichhane #mukuldhakal #ramprashadupreti #raswopa mukul dhakal,dr mukul dhakal,mukul dhakal mp,dr. mukul dhakal,mukul dhakal rsp,mukul dhakal on air,mukul dhakal party,mukul dhakal sanjay,pm pushpa kamal dahal prachanda,#mukuldhakal #rabilamichhane#prachandsarkar #mukuldhakal#rabilamichhaneupdate,nepali kabita haru,general manoj mukund naravane,balen shah,nepali maya ko kabita,nepal pm pushpa kamal,nepali bal kabita haru,toshima karki,nepali kabita,aajako khabar,general debate,aajako samacharhome minister rabi lamichhane,rabi lamichhane home minister,rabi lamichhane minister,home minister rabi lamichhane action,rabi lamichhane home minister of nepal,newly-appointed home minister rabi lamichhane,rabi lamichhane,rabilamichhane,rabi lamichhane latest,rabi lamichhane interview,#rabilamichhane,rabi lamichane,rabi lamichhane dai interview,latest update rabi lamichhane,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane songraswapa,aayo raswapa,raswapa song,raswapa live,raswapa song new,aayo raswapa chhayo raswapa,raswapa mp speaks for balen shah,rastriya swatantra party,chha prasna,rastriya swatantra party song,durga prasai,rastriya swatanantra party song,rastriya swatantra party new song,prakash saput,balen and rastriya swatantra party,rastriya swotantra pati song,swarnim,swastima khadka,ratopati,biswa limbu podcast,biswa limbu,ramesh parsai podcast,ap1dr ram prasad upreti,ram prasad upreti,dr ram prasad upreti interview,dr. ram prasad uprety,dr ram prasad upreti new interview,ram prasad upreti new interview,dr ram uprety,ram prasad uprety new interview,dr ram upreti,dr ram prasad,ram upreti,ram prasad,nikhil upreti,almoda rana uprety,almoda uprety,durga prasai,durga prasai news,prachand,durga prasai latest interview,bomjan asram,ram bahadur bomjan arrest,ram bahadur bomjon kesh,gyanendra shahidr surendra kc,surendra kc,dr surendra kc interview,surendra kc interview,dr surendra kc latest interview,rishi dhamala with dr surendra kc,dr. surendra kc,surendra kc latest interview,surendra kc latest,dr surendra kc latest interview today,pyl show surendra kc,dr surendra kc new interview,yoho tv hd surendra kc,interview with dr surendra kc,surendra kc interivew,latest interview with dr surendra kc,surendra kc latest interivew,dr.surendra kcrabi lamichhane,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane speech,rabi lamichhane updates,rabi lamichhane latest news,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane song,rabi lamichhane kanda,rabi lamichane,rabi lamichhane answer,rabi lamichhane biography,rabi lamichhane interview,rabi lamichanne,rabi lamichhane urges pm modi,nepal's sc dismisses rabi lamichhane

Пікірлер: 602
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 2 күн бұрын
प्रचण्ड जि राजिनामा नदिनु हाेला र रबि जि लाई फाईल खोल्न सहयाेग गरिदिनु हाेला जय रबि जय प्रचण्ड
@kabirbasnet8424
@kabirbasnet8424 2 күн бұрын
राम्रो सुझाव
@bijeshtamrakar3782
@bijeshtamrakar3782 2 күн бұрын
😊òoò
@birendrajaishi-up4vu
@birendrajaishi-up4vu 2 күн бұрын
Ramro ❤dai
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
@@SunilKhadka-ig4sv जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
प्रचण्ड रबिले सुमनाले राजिनामा दिन हुदैन। Good luck. जय नेपाल। 🇳🇵
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 күн бұрын
Ho ho raji nam din hunna rasopa ra Mao badi thulu parti hun bichara dalal ho aru dal ko varma janu pareko xa 84 ma ta Dubai Jan xau kukur ho jay balen aba
@pushpashrestha3532
@pushpashrestha3532 2 күн бұрын
प्रचण्ड ले राजिनामा कुनै हालतमा दिनु हुँदैन
@narayanrai3380
@narayanrai3380 2 күн бұрын
जय प्रधान मन्त्री र गृहमन्त्री यो भ्रष्टाचारीहरूलाई जेल हालेरै छोड्नुहोस् जय प्रचन्ड जय रबि लामिछाने 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkumarkhatri1415
@rajkumarkhatri1415 2 күн бұрын
यो गरे भने अर्को चुनाव मा बहुमत पक्का हुनेछ यो सब फाइल खोलेर सब लाई कारबाही गरेर अगाडि बढनु पर्छ
@thapamagar9713
@thapamagar9713 2 күн бұрын
Bhastachari cong, amale yo 30 Din bhitrai Jel kochnu parchha 84 ko chunav ma balla pura vote pau6 hekka rahous parchada Ravi Lai shayog garnu bhastachari haru Lai Jel halera and hun6 jantale chayeko yehi ho kawai suru garnu pariyo
@anilshrestha1412
@anilshrestha1412 2 күн бұрын
बिचार प्रचण्ड को त फाइल नै छैन है😅😅
@user-qk6uc9is2j
@user-qk6uc9is2j Күн бұрын
😮​@@thapamagar9713
@yubrajupreti9683
@yubrajupreti9683 2 күн бұрын
भ्रष्टाचारिलाइ जेल हाल्नु पर्छ यो देश भ्रषटचारिको क्रिडासथल नबनोस
@studiokanchan7242
@studiokanchan7242 2 күн бұрын
banisakyo ta.
@Samikshyamilk_dairy86
@Samikshyamilk_dairy86 2 күн бұрын
0⁹¹​@@studiokanchan72426
@ptmwpmr
@ptmwpmr 2 күн бұрын
राजीनामा नदीएर अक महीना भीत्र सबै फाईल हरु खोलेर सबलाई खुईलाई दीनु पर्छ सब ठीक हु ्छ
@anjanabhusal7234
@anjanabhusal7234 2 күн бұрын
अब फाइल सब खोल्नु पर्छ। त्यस पछि जनता मा झुठो पत्ता लाग्छ।
@kokilajuwa2736
@kokilajuwa2736 2 күн бұрын
प्र.मं. ले कुनैहालतमा दिनु हुन्दैन राजिनामा ।। जनताहरुलाइ आव्हान गर्नुस जनताहरु तयार भयर वसेको छ । जय देश । जय जनता ।
@LaxmidattBhatt-pz5rc
@LaxmidattBhatt-pz5rc 2 күн бұрын
प्रखंड अध्यक्ष प्रधानमंत्री सर कुनै हालतले पुनि राजिना न दिन भ्रष्टाचार हरु को फाईल हेरी जेल हाल्लने काम गर्न
@nabinnepal3688
@nabinnepal3688 2 күн бұрын
एकदम राम्रो जोखिम मोलेर भएपनी भ्रष्टहरुलाइ धमाधम पक्रेर जेल कोच्नुपर्यो प्रचण्ड
@bukeshmudbari2037
@bukeshmudbari2037 2 күн бұрын
Good decision PM. Don't give up.
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm 2 күн бұрын
नेपाली जनताले पाँच वर्षको लागि कुनै एक पार्टीलाई बहुमत नदिएको नतिजा यही नै हो। पालो गरी गरी देशलाई गरिबी माथि गरिबी बनाउने र षड्यन्त्र हो यो नेपाली जनताले बुझ्न जरुरी छ।
@kushangsherpa4217
@kushangsherpa4217 2 күн бұрын
प्रधानमन्त्री ज्यु अहिले राजिनामा दिन हुन्न भ्रष्ट हरुको फय।ल तत्काल खोल्नु पर्छ देश बर्बाद भयो दन्यब।द
@suklama7105
@suklama7105 2 күн бұрын
प्रचन्ड जि , रबि जि ले कुनै हालतमा राजिनामा दिन हुन्दैन र भ्रष्टेहरु को फाइल खोलेर ,जेल कोचेर मात्र हेर्नुस अनि आउने चुनाब मा हेर्नुस नतिजा !!!
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
राजीनाम कुनै हालत्मा पनि दिनु हुदैन एक महीनामा सबै भ्रष्टाचारीहरुको फायल खोल प्रचण्ड अनि उखानेलाई तुरुन्त जेलहाल
@user-nv6ju4fq5e
@user-nv6ju4fq5e 2 күн бұрын
यसै सरकार जान्छ उसै सरकार जान्छ , भ्रष्टाचारिहरु लाई जेल हालेर जनता माझ जाने हो कि ?
@nischalchhetry3890
@nischalchhetry3890 2 күн бұрын
भशटचार को फाईल खोल्दोई जानू रबि and प्रचण्ड जि दोसिलाई कार्बाई होस
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
राजिनामा दिनु हुदैन
@nitaraut3710
@nitaraut3710 2 күн бұрын
सबै फायल खोलेर देखाउनु होला, प्रधानमन्त्री ज्यु राजिनाम न दिनु होला, यश घडिमा राजिनाम दिनु हुन्दैन, न भए मायोवादी सकिन्छ, भ्रस्टाचारीहरुको फायल खोलेर देखाउनु होस pm ज्यु।
@rajeshchand7979
@rajeshchand7979 2 күн бұрын
1 महिना भित्र यी सब भस्रटहरुलाई जेलकोचेरै छोड्नु पर्छ जन्ताले यहि चाहेको छ ।
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
प्रचण्ड ज्यु अब राजा ल्याउन पहल गर्नुहोला अनि प्रधानमन्त्री बालेन लाई बनाएपछि सबै ठिक हुन्छ ।
@binitaaacharya6361
@binitaaacharya6361 Күн бұрын
Good❤
@MinBudha-ij1hx
@MinBudha-ij1hx 22 сағат бұрын
yati ramro kuro kasari aay xa ta good luck
@mylife7770
@mylife7770 2 күн бұрын
राजिनामा दिनु भन्दा सरनार्थि कान्ड ,टिकापुर कान्ड गिरबान्धु टि कान्ड का नाइके हरुलाइ ठेगाना लगाउन जरुरि छ पि एम जि
@user-fg8tn2oh8q
@user-fg8tn2oh8q 2 күн бұрын
प्र म ज्यु राजिनामा दिनु अघि सबै भ्रष्टाचारी काे फाईल खाेल्न गृहमन्त्री लाई सघाउनु पर्छ अनि बल्ल अघिल्ला दिन तपाईकाे राम्रो हुने देखिन्छ ।
@ashishkashi5730
@ashishkashi5730 2 күн бұрын
सबै फायल खोलि जेल चलान गरे हुन्छ प्रचण्ड र रबि मिलेर अनि तेस्काबाजे हरुले दिउसै सपना देथ्ने थिए।
@premgotame6272
@premgotame6272 2 күн бұрын
प्रचण्ड जि राजिनामा नदिनु होला रबि जि लाई फाहिल खोल्ना सयोग गर्नु होला जय प्रचण्ड जय रबि जि
@ShankarKc-r5n
@ShankarKc-r5n 2 күн бұрын
राजिना नदिनु जति जनाको नामआकोछजेल हालनु मावबादि इजत राखनु जय प्रचन्ड
@dependralamichhane4727
@dependralamichhane4727 2 күн бұрын
यी भ्रष्टाचारी लाई जेल हाली आजसम्म देश र जनताको पसीना चुसेको एकएक हिसाब लिने को खाचो छ भगवान....छिटो नेपाली को मनकामना पूरा होस्🙏🇳🇵
@boombahadur922
@boombahadur922 2 күн бұрын
रबि सर ठगहरु लाई छिटोभन्दा छिटो कारबाही गरनु परो🎉🎉🎉
@k.padhikari9917
@k.padhikari9917 2 күн бұрын
सरकारले राजिनामाा दिने हैन कि अब माैका ठिक आएको छ आरजु र ओली लाइ भुटानि र गिरी चिया कान्डमा ठाडै समातेर कारबाहि गर्न जरुरी भै सकेको अबस्था हो र गर्नु पर्ने नै त्यहि हो
@ritaacharya9983
@ritaacharya9983 2 күн бұрын
१महिना समय रहेछ भकाभक भ्रष्टाचारी हरु लाई जेल कोचौं ।
@user-wy5do2pu1e
@user-wy5do2pu1e 2 күн бұрын
अब एक महिना छ ल भटाभट फाइल खोल्देउ यादी पका नेपाल आमा को छोर हो भने ❤❤
@ManojKumarTamang
@ManojKumarTamang 2 күн бұрын
यति कारवाही गरेन भने प्रचण्ड पनि मिलेको रहेछ रवि पनि मिलेर रहेछ भनेर जनताले बुझ्नेछ तुरुन्तै कारवाही गरिहाल्नु जस्तोसुकै जेसुकै परे पनि कारवाही गरिहाल्नु नेपाली जनताले प्रचण्ड hi h भन्नेछ रबिहा hi hi भन्ने छ
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k 2 күн бұрын
प्रचन्ड जी तपाई राजहत्या गरने दोषीहरूको नाम खोलनूस बरू तपाई जेल जानुस जनता सधौ तपाईलाई मायाॅ गनेॅछ❤❤❤❤❤❤
@bharatkhadaka5910
@bharatkhadaka5910 2 күн бұрын
फूल चान्स छ बिन्दास 25 वटा फाइल खोलेर कारवाही गर्नु पर्यो। प्रधान मन्त्री ज्यु र गृह मन्त्री यो चान्स गुमाउन हुँदैन 🙏
@tilakkhadka3980
@tilakkhadka3980 2 күн бұрын
यि साङ्सदको मात्र पेवा होइन देस जे मनलाग्यो त्यहि गर्नमिल्ने कम्तिमा भ्रस्टचारि लाइ कार्भाहित गर्नदेउ
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 күн бұрын
जनताले चहियको यही हो। यो गर्नु भयो भने ८४ मा बहुमत हुन्छ
@ManojKumarTamang
@ManojKumarTamang 2 күн бұрын
अर्को चुनावमा एमालेर कङ्ग्रेस पत्ता साफ हुन्छ यो प्रचण्डले १ महिनाभित्रमा कारवाही गरेरै देखाउनुपर्छ जसरी भए पनि ज्यान बाजी लगाएर
@Shahi2080
@Shahi2080 2 күн бұрын
जय बालेन❤जय ज्ञानेन्द्र❤
@user-gi6tw6sd8f
@user-gi6tw6sd8f 2 күн бұрын
सरकार जोगाउन जनतालाइ आह्वान गरनुश न प्रचलनड सरकार जनता ले बुजि सकेका छन हामि तयर छौ भ्रस्ट चारि हरु लाइ जेल कोच रबिदाइ जनता हजुर को साथमा छन
@tamangk
@tamangk 2 күн бұрын
सबैलाई जेल काेचेर मात्रै राजिनामा दिनु। नत्र माओवादी सकिन्छ अब। यही हाे अन्तिम माैका। नैतिकताको आधारमा वा कुनै आधारमा राजनीतिक बेइमानी भयाे भन्दै राजिनामा दियाे भने माओवादी पत्तासाफ हुन्छ।
@Ghana87000
@Ghana87000 2 күн бұрын
प्र म प्रचण्ड ज्यु आपनो अडान मा अडिग हुनुहोस , चातुर्यता को राम्रो प्रयोग गर्नुहोस .
@arunbasnet1605
@arunbasnet1605 2 күн бұрын
यकदम राम्राे फायल खाेल्नै पर्छ
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 2 күн бұрын
प्रदेश र समानुपातिक दुवै राष्टघात। तु खारेज हुनुपर्छ।
@Hansam682
@Hansam682 2 күн бұрын
एमाले काग्रेस सित लम्पसार पर्नु नै एमाले को ठुलो झट्का ८४ को चुनाब मा
@arjunsunar-sr4fp
@arjunsunar-sr4fp 2 күн бұрын
जस्तो अबस्थामा पनि राजीनामा दिनु हुदैन
@user-hd3rc9my9j
@user-hd3rc9my9j 2 күн бұрын
Jay rabi ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
@manojkumarshah6531
@manojkumarshah6531 2 күн бұрын
Sahakari thug ko naike lai k jay gareko …. Veda, jhole…. Ravi ko ghanti hoina ghanta hallaera uchitie jasto cha ….
@binodmahatra
@binodmahatra 2 күн бұрын
ओली र शेरे लाई जेल कोच्नु पर्छ
@user-zh3wu8hl7e
@user-zh3wu8hl7e 2 күн бұрын
Good ab jilma hunu parcha kp le dherahi natk dekhayo 😂😂😂😂
@kanxonabaraj9617
@kanxonabaraj9617 2 күн бұрын
याे एक महिनामा सबलाई थुनि दे जेलमा जनता सथमा छन🤘🤘🤘
@user-cw4ux4xn8w
@user-cw4ux4xn8w 2 күн бұрын
प्रचण्ड प्रधानमन्त्री ज्यु हजुरले राजिनाम नदिनुहोला राष्ट्रिय स्तनत्रपाटी जोगाएर राख्नु जनताको प्यारो हुईन्छ
@hirakhatri5138
@hirakhatri5138 2 күн бұрын
प्रचण्डले राजिनामा दिनु हुन्न ।
@prahaladthapa7961
@prahaladthapa7961 2 күн бұрын
अब सबैको मुखुण्डो उदाङ्ग भैसकेको छ त्यसैले राजा र जनताले बनायको देश पुन जोगाउन यो तन्त्र फ्याँक्न जरूरी छ ।
@Visibleshorts3
@Visibleshorts3 2 күн бұрын
Arju kho file turunta kholnu parxaa you sabaii arju bachau nay Kam hooo
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 күн бұрын
ल अब को १ महिना भित्र सबै फाईल खोलेर सबै लाई जेल हाल्नु अनि मात्र रबि र प्रचण्डलाई जनता हरुले साथ दिन्छन् हेरु कत्ती को हिम्मत रहेछ रबि र प्रचण्ड संघ
@padamrai6799
@padamrai6799 2 күн бұрын
Well done Parchanda ji, Ramro Bichar garnu vayo,Ek Mahina hoina 2084 Samma Nai tapai PM hunu parxa ra Rabi ji Grihe Mantri hunu parxa, ra tapai Dui Bhai Milera VutaniSanarthi ma ko-ko milera ka-kati khayeka xan tini haru lai Sajaye gayera Matrai tapai ra Rabi Lamixane haru le PM Grihe Mantri Xodnu parxa, .🕉🙏🌷
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 күн бұрын
प्रचन्ड जि राजिनामा नदिनुस ल ।2,3 महिनामा केको सरकार फेरबदल हो।लाज पचेका लठुवा हरु।बिकास गर के नेपालमा के रमिता गरेको हो
@PagalPurus
@PagalPurus 2 күн бұрын
प्रचण्डले राजीनामा दिने हैन बरु सबै फाइल खोलेर आरजु र केपि लगायत भ्रष्ट हरु जेलमा कोच्नुपर्छ एक महिना भित्र ।। येसो गरे 3 करोड जनता प्रचण्ड को साथमा हुनेछन्
@uttambaidhya8411
@uttambaidhya8411 Күн бұрын
गुड ।।भ्रष्टाचारीको हातमा देश सुम्पनु हुँदैन बरू राजाको मा देश सुम्पिऐर आफु प्रं मन्त्री हुनुपर्छ।। जय देश जय नेपाल।।।
@RudraShrestha-wl2pt
@RudraShrestha-wl2pt 2 күн бұрын
फायल खाेल्ने भय पछी दुई नेता तनाबमा
@gajadharkafle9665
@gajadharkafle9665 2 күн бұрын
अब नेपालका ठूल्ठूला भ्रष्टचारीहरुलाई जोगाउन उपल्लोस्तरको चलखेल शुरु भयो।रवि र प्रचण्ड ज्यू कुनै पनि ठूला भ्रष्टचारी हरुलाई जेलमा कोचर्न आँट गर्नु होस्।जनता तपाइँहरुको साथमा जनता छन्।
@Visibleshorts3
@Visibleshorts3 2 күн бұрын
Good prachanda
@premthapa2161
@premthapa2161 2 күн бұрын
प्रचण्ड जी राजीनामा नदिए हुन्छ जनता ले बुझि सक्यो राजीनामा माग्ने हरु ठूला भ्रष्टाचारी हरु हुन
@rameshshrestha8270
@rameshshrestha8270 2 күн бұрын
राजनिती गर्ने नै सत्तामा जाने र देशको लागी काम गर्नको लागी हो। सत्तामा नजानु पर्थ्यो भन्नु भन्दा पनि सत्तामा गएर के गरे भन्ने कुरा चाही चासोको विषय हो।
@premrajjoshi5711
@premrajjoshi5711 2 күн бұрын
प्रचण्डले अहिले साच्चिकै गर्न खोजेको भयता पनि सङ्सदमा कमजोर उपस्थिति भयर सकेन !!
@KhesmanTamang
@KhesmanTamang 2 күн бұрын
अब सबै फाईल खोलेर नाईके केपि र नाईके नि अराजु राणा लाई पहिल जेल कोच्नु पर्छ
@gangakhatiwada3444
@gangakhatiwada3444 2 күн бұрын
प्रधान मन्त्रीलाई जनतालाई रदेश वचाउने अ वसर हो।
@saradakhanalkhanal
@saradakhanalkhanal 2 күн бұрын
जनता को हक हित को लागि भय पनि राजिनामा दिनु उपयुक्त हुदैन प्रधानमन्त्री जिउ ले
@narkumartamang5235
@narkumartamang5235 2 күн бұрын
Good राजिनाम दिने होइन ठुला कान्ड का फायल खोल्ने भयपछी सत्ता परिवर्तन गर्ने ओलि लाई जेल हाल्नु पर्छ प्रचण्ड जि
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj Күн бұрын
प्रचण्ड जि जसरी हुन्छ रबि र हजुर मिलेर भ्रष्टाचार हरु लाई जेल कोचनु पर्छ तेस पछि देश कै हिरो प्रचण्ड
@jenishpradhan6883
@jenishpradhan6883 2 күн бұрын
प्रचण्ड को ठुलो हात छ राजतन्त्र फ्याकनु मा अब राजा संग माफी मागी राजालाई जीम्मा लगाउनु पर्यो देश अनि मात्र हारेर पनि जीत हुन्छ प्रचण्ड को
@krishnapsapkota8731
@krishnapsapkota8731 Күн бұрын
यो पनि ठिकै छ
@kamalbhandari8825
@kamalbhandari8825 2 күн бұрын
भ्रष्ट संसदीय ब्यबस्थामा जस्को बहुमत उसको सरकार जस्को शक्ति उसैको भक्ती
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 күн бұрын
राजिनामा दिनु हुँदैन बरु सबै चोरहरुलाई जेल कोच्नु र आफ्नोे पनि फाइल खोलेर त्यसको सजाय पाउनु , अब तिमीहरु कोहि चोरको भर छैन, बालेन स्वतन्त्रबाट प्रधानमन्त्री भएर भ्रष्टाचार को अन्त्य गर्नैपर्छ
@krishnakunwar522
@krishnakunwar522 2 күн бұрын
सबै काण्ड बाहिर ल्याइ छोड्नु पर्छ ।
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Күн бұрын
सिधै राजालाइ सत्ता बझइ दिएहुन्छ यदि सच्चा देश भक्ति हौ भने जनताको चाहाना पूरा गरीदिनु होस ❤
@kanxonabaraj9617
@kanxonabaraj9617 2 күн бұрын
एमाले कंग्रेस भ्रष्टाचारि पाटि हाे भन्ने कुरा प्रष्ट छ
@khemrajshrestha9643
@khemrajshrestha9643 2 күн бұрын
Dherai ramro
@nandalal7649
@nandalal7649 Күн бұрын
अब यति ,ओम्नि,जलहरी ,गिरिबन्धु ,बतास मा भएको भ्रष्टाचारि 2,3 दिनमा जेल हालेर प्रचण्डले नया कदम चाल्नु नै उचित हुन्छ । हिम्मत हार्नु हुदैन ।
@krishnasapkota965
@krishnasapkota965 2 күн бұрын
समानुपातिक प्रणाली नै पुर्णरूपले खारिज गर्नुपर्छ । यो जसले गर्छ त्यो पार्टी नै जनताको पार्टी हुने सुनिश्चित छ🙏♥️🙏♥️
@user-vj9gq8hy1r
@user-vj9gq8hy1r 23 сағат бұрын
कुनै पनि हालतमा राजिनामा नदिनुहोला प्रधान मन्त्री प्रचन्ड जि
@btnnepal5551
@btnnepal5551 2 күн бұрын
म सानो मान्छे, तर यो समयमा सरकारमा बसेर पनि असल कामगर्न नसकेर उल्टै सरकार भङ्ग गरेर अर्को सरकार गठन गर्ने एमालेको कर्म देश र जनतालाइ अझै दुखदिने बाहेक केहिपनी होइन......
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
🕉️🕉️🕉️🕉️राजा आउ देश बचाउ 🕉️🕉️🕉️
@user-lp6mu4cy2t
@user-lp6mu4cy2t 2 күн бұрын
अडान लियर राजीनामा नदिन अनुरोध छ जनता को
@ronilgamingnepal
@ronilgamingnepal 2 күн бұрын
२५ दिन बाँकी छ पूरै फाइलहरू खोलेर कारवाही गरेर सरकारबाट राजीनामा गरे राम्रो हुन्छ
@mahendrashreatha1596
@mahendrashreatha1596 2 күн бұрын
ओली को काले काले मिलेर खॉऊ भाले को सपना भरसक चौपट बनाऊनु परछ…….!!!
@chandankhawas4464
@chandankhawas4464 2 күн бұрын
Sattama rahe samma भए भरका कान्ड हरु को फायल खोल्नु पर्छ । वार या पार एक महिना धेरै हो।
@BPGHIMIRE55
@BPGHIMIRE55 2 күн бұрын
सरकार छोड्नु हुन्न सबका सब जेल कोचेर मात्र सच्चा नेपाली सांसद हो भने प्रचण्ड्लाई बिस्वास्को मत दिन प्रछ
@tikasaragautam6480
@tikasaragautam6480 2 күн бұрын
ल ल अन्तिम हो एक महिना अरु बस्यौं
@user-gi6tw6sd8f
@user-gi6tw6sd8f 2 күн бұрын
जय रबिदाइ छोपेर खोरतिर हाल्नुस न
@user-ix5jk9wi5y
@user-ix5jk9wi5y 2 күн бұрын
अर्जुलाई बचाउन इनिहरुको खेल हो आफ्नो कर्तुतु लुकाउन खेल होयो
@user-bt1eo8hi6v
@user-bt1eo8hi6v 2 күн бұрын
रजिनाम दिनु हुदैन प्रचण्ड सर फाईल खोलेर मात्र फैसला गर्नु
@hemaniraula2639
@hemaniraula2639 Күн бұрын
ल आफै सकिने भए यी तिन जना,रवि समेत चार स्वाहाँ, रवि र प्रचण्ड हालएमाले ने का फाइल खोल्ने ,पुन बाँकी रहेका ने का र एमालेले प्रचण्ड र ठगरवि पुन सक्ने। त्यहि भएर सबै हेड स्वाहाँ।
@RohitRijal-si8cc
@RohitRijal-si8cc 23 сағат бұрын
भ्रष्ट तस्कर जेल हुनुपर्छ आम जनताको चाहाना हो काम गर्न लाग्दा भ्रष्ट तस्कर हरुको गठजोड भएको को 🇳🇵🙏
@chitrarana8837
@chitrarana8837 2 күн бұрын
Good job PM jyu
@dil4631
@dil4631 2 күн бұрын
भ्रष्टाचारलाई लुकाउनु र सबैलाई कुर्सी र पदको पालो पुराउन।
@keshavchaulagain3312
@keshavchaulagain3312 2 күн бұрын
राम्रो निर्णय pm
@rakeshlimbu6953
@rakeshlimbu6953 2 күн бұрын
के को राजिनाम राजिनाम हैन, सबै फाईल खोलेर १ मिहना भित्रै जेल कोच्ने हो!
@Kalicharan138
@Kalicharan138 2 күн бұрын
दाहाल जि २५ फायलको मुद्दा १ महिना भित्रै गरनोस
@HIMANT685
@HIMANT685 Күн бұрын
केपी ओली शेरबहादुर देउबा आर्जु राणा देउवा सहितको टिमलाई जेलमा जगाएर मात्रै राजीनामा देउ प्रचण्ड
@khemlawati8663
@khemlawati8663 2 күн бұрын
प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न , गृहमन्त्रीलाइ फाएल खोल्न दिनु पर्छ ।
@bhalakajirai5635
@bhalakajirai5635 Күн бұрын
जो प्रधानमन्त्री ले कुनै हालतमा राजिनम दिनु हुदैना इ भ्रष्टाचारका मुद्दा हेरेर हो रजेछ भने जेलमा जाक्नु पर्छ जता हेर्नु सुन्नु चाहान्छ
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 80 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 14 МЛН
1❤️ #shorts
0:24
Saito
Рет қаралды 30 МЛН
Funny cat woke up early 😂👻🥳
0:38
Ben Meryem
Рет қаралды 20 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 4,4 МЛН
Что произошло в ресторане!
0:16
Victoria Portfolio
Рет қаралды 9 МЛН