बिपी कोइराला स्वास्थ्य बि प्रतिस्ठान भित्रको त्यो घोटाला ! कति सम्म गर्न सक्ने हुन् यिनले? TechTanka

  Рет қаралды 187,255

Tanka Dahal

Tanka Dahal

5 күн бұрын

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Пікірлер: 938
@TechTanka
@TechTanka 14 сағат бұрын
यो भिडियोमा भएका पाँच अनुहार किन? १. ज्ञानेन्द्र गिरि : यो घोटालाका मुख्य नाइके र अहिले सम्म पनि उपकुलपति २. बिरोध खतिवडा : यो घोटाला हुँदाका स्वास्थ्य मन्त्रि र पछि बनेको छानबिन समितिका संयोजक ३. शेर ब देउवा : यो घोटाला हुँदा ताका प्रधानमन्त्री र त्यो बेला ज्ञानेन्द्र गिरि कांग्रेस कै मानिस भएको ४. केपी ओली : जुन ठेकेदारको कुरा हुदैछ यहाँ, ति एमालेका मान्छे, ओलीका दाहिने हात। अहिले ज्ञानेन्द्र गिरि एमाले का मान्छे ५. टंक दाहाल - काम नपाएर अरुले गरेको घोटाला खोतल्दै जाने र लुकाएर मिलाएर दुख गरेर खाएको कुरा बाहिर ल्याउने बदमास
@mohanrai688
@mohanrai688 13 сағат бұрын
Badmas hoina tapai sir thait
@mohanghartimagar397
@mohanghartimagar397 13 сағат бұрын
@@TechTanka तपाइ नेपालको ध्रुव राठी हो
@entertainmenttube1592
@entertainmenttube1592 13 сағат бұрын
Sir, euta bhandhugiri tea ghatola ko pani video banaunu n
@nakimushi_jira
@nakimushi_jira 9 сағат бұрын
best solution is to reinstate capital p***shment as deterrence. Otherwise same sh!t will recycle indefinitely.
@ChitrakarD
@ChitrakarD 3 сағат бұрын
Thank you Tanka Dahal ji for all your efforts. Every video is an eye opener.
@hdhhhs3950
@hdhhhs3950 3 күн бұрын
तिनका छोरा छोरीलाइ बाटोमा देख्दापनी थुकेर हिड्नुपर्छ अब नेपाली जनताले
@kayalama8414
@kayalama8414 3 күн бұрын
Shrinkha Khatiwada KO baba ho mantri. Chai 😂😂
@sarojbasnet658
@sarojbasnet658 3 күн бұрын
😂😂😂😂 bhane c samdi sahi mileko raichaa😂😂
@deepakkhadka7184
@deepakkhadka7184 3 күн бұрын
aru ni kojham naa khate haruko xora xori laai aam jindagi bachna garo banam
@karkeekumar1085
@karkeekumar1085 2 күн бұрын
Thgai lamichane le.kina pakarau gardaina
@karkeekumar1085
@karkeekumar1085 2 күн бұрын
Gyanendra sahi Lai vote deu aba no not thagi lamichane
@RamShresthaShrestha
@RamShresthaShrestha 3 күн бұрын
टन्का दाईको भिडियो कोको लाई मन पर्छ नि मन पराउनु हुने जतिले लाईक गर्नु होला है❤❤❤❤❤❤
@baburamkc7189
@baburamkc7189 3 күн бұрын
Man naparaune ko hola ra bhrastachari bahek...
@karkeekumar1085
@karkeekumar1085 2 күн бұрын
Thgi lamichane murdabad
@manoz7581
@manoz7581 3 күн бұрын
टंक जी तपाईंकै कारणले आज गीरीबन्धु को चर्चा व्यापक छ । यहाँ राजनीति नै उथल पुथल हुँदैछ। तपाईंको यस कामको मू्यांकन जती गरे पनि त्यति कम हुन्छ।
@shantikokhojima6040
@shantikokhojima6040 3 күн бұрын
टंक सर तपाईको रिसर्चलाई २१ तोपको सलामी ☝️
@shantikokhojima6040
@shantikokhojima6040 3 күн бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
@sushilpariyar5596
@sushilpariyar5596 3 күн бұрын
जनता के भन्नु नि मेडम हेर्ने हो भने हाम्रै घर परिवारमा हरेक पार्टीमा जोडिएको परिवार छौ तपाई नै कसैको घरमा सोधेर हेर्नु त्यो घरमा हजुरबा कांग्रेस, बाउ एमाले, आमा माओवादी, छोरा छोरी तरूण दल र भाद्रिय़ संगठनमा छन जब घर भित्र नै राजनीति छ भने भोट स्वतन्त्र र नया अनुहारले कसले हाल्छ भन्नु त पहिले घर-परिवार नै राजनीति रहित पार्टी रहित हुनु पर्छ तब देशले नया अनुहारको पहिचान गर्ने छ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 3 күн бұрын
Right
@balaramsharma4966
@balaramsharma4966 3 күн бұрын
एकदम सहि कुरा गर्नु भयो
@samapress369
@samapress369 3 күн бұрын
Exactly... 💯
@saru__rana
@saru__rana 3 күн бұрын
सहि हो
@nawrajchaudhary4633
@nawrajchaudhary4633 3 күн бұрын
यी भ्रष्टाचारीहरुको तीन पुस्ते सम्पती जफत गर्नुपर्छ र जिन्दगिभरी जेलमा कोच्नुपर्छ।
@rajkhadka6921
@rajkhadka6921 3 күн бұрын
टंक सर देश नै भ्रष्टाचारी , दलाल हरुले चलाएका छन् , कामकारबाही गर्ने कस्ले ? हजुरले यतिका प्रमाण राखेर भिडियो बनाउनु भएको छ, एक्सन लिन्छ कस्ले ? हजुरको भ्रष्टाचार बिरोधि अभियान लाइ सलाम छ !
@muncaromania3053
@muncaromania3053 3 күн бұрын
भ्रस्टाचार गर्ने वा गराउने प्रमुख पार्टी हरु को प्रमुख नेता नै हुन। इनि हरुलाइ फान्सी दिनु वा मृत्यु दण्ड दिनु पर्छ।
@sugisafamily3632
@sugisafamily3632 3 күн бұрын
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन सबै जनता सचेत हौ संविधान संशोधन गर्ने बाहाना मात्र हो।
@thankforeverything4752
@thankforeverything4752 3 күн бұрын
@@sugisafamily3632 kina aba Naya lai infrastructure ma vhayako brastachar matra important cha Baki Sab bakwas ho Tesari aba nirman ma vhayako dhilai lai mudda uthau nu parcha, Baki Sab secondary ho GDP sanga business sanga sambandha rakdaina
@gautamjanak8209
@gautamjanak8209 3 күн бұрын
हामी गोबर दिमागमा भरियका नेपाली लाई जति भ्रस्टाचार को समाचार प्रशारण गरेपनि हामिले जिताउने यिनै हुन हजुर कमजोरी हाम्रै हो यो देश मा भ्रष्ट कैकाम छ
@dhamibro
@dhamibro 3 күн бұрын
अब नजागे कहिले जाग्ने परिवर्तन सम्भब छ् त्यो एक दिन एक क्षण जुन ले हामी सबैको भबिस्य निर्धारण गर्छ ख्याल गरौ सबै सचेत हौ हाम्रो भबिस्य हाम्रै हातमा ❤❤❤जय नेपाल ❤❤❤
@bhairahawa7
@bhairahawa7 3 күн бұрын
हजुर ले जति पोल खोले पनि सबै भ्रष्टाचारी एक आपस म मिलि हाल्छन र आफू हरु बच्न संविधान को धारा नै परिवर्तन गर्छ उदाहरण अहिले हुन लाग्दैछ।
@dipenlimbu9331
@dipenlimbu9331 3 күн бұрын
Janta le pani tehi brastachari lai nai vote dinxa, k garnu???
@kulmangurung4469
@kulmangurung4469 2 күн бұрын
यती मेहनत गरेर शोषक हरुको पर्दाफास गरी दिनु पनि ठूलो कुरा हो
@krishnakhanal73
@krishnakhanal73 4 сағат бұрын
सविधान को धारा परिवर्तन गदरदा पनि जनताको वहमत प्राप्त गर्नुपर्छ
@extramind2955
@extramind2955 3 күн бұрын
टन्क दहाल र राज कुमार तिमिल्सिना लाई मानै पर्छ। उहाहरुको समर्थन मा को को हुनुहुन्छ? आउनुस यता......
@bpccreative
@bpccreative 3 күн бұрын
@@extramind2955 good
@gunjangunjan7676
@gunjangunjan7676 3 күн бұрын
नेपाल बाट काङ्ग्रेस निर्मुल अनि एमाले समाप्त भै नयाँ नेतृत्व 2 तिहाई सहित ल्याउनु पर्छ ।देश स्वर्ग बन्ने छ।
@tyapeyproduction
@tyapeyproduction 2 күн бұрын
Tinle aile samma khako okalna ni laaunu parxa. Hamra baau baje ko khadi ma dukha garera kamayeko paisa ho. Inko baau ko hoina
@user-ne1fn3zj1l
@user-ne1fn3zj1l 3 күн бұрын
नेपालको सबै सरकारी कार्यलय अस्पताल निगम प्रतिष्ठानहरुमा १००% भष्टचार हुन्छ यो बिपीको भ्रष्टचार पनी सत्य हो। सबैभन्दा कमजोर सरकार भ्रष्ट सरकार भएकैले तल सम्मै भ्रष्टचार भएको हो। भ्रष्टचारीलाई फाँसी दिने कानुन नबनेसम्म देश बन्दैन ।
@subhash7408
@subhash7408 3 күн бұрын
Right ✅️
@kalyanghimire19
@kalyanghimire19 3 күн бұрын
विश्वमै इमान्दार जनता नेपाली हो कानुन ले चोर भनेको नेतालाई मेरो मालिक हो भनेर गुलामी गर्छन्
@premrijal5596
@premrijal5596 3 күн бұрын
नेपाल मा सबैभन्दा धेरै भ्रष्टाचार हुने भनेकै स्वास्थ ,यातायात ,भुमी, मा हो र यस्मा नेता कर्मचारी को मिलेमतो हुन्छ समग्र मा नेपाल मा जस्ले जे गरेपनी हुन्छ भन्ने प्रमाण हो यो टन्क सर लाई धेरै धेरै धन्यवाद सरल तरिकाले सामान्य मान्छे ले बुझ्ने गरि भिडियो बनायर भुझाउनु भएको मा
@Bashovant
@Bashovant 3 күн бұрын
काले काले मिलेर बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खाए ।
@mingaha4772
@mingaha4772 3 күн бұрын
यो जति भ्रष्टाचारी र बेथितिको भिडियो बनाउनु हुन्छ tanka सरले एकदै भित्र सम्म को अनुसन्धान गरेर चित्त बुझ्ने समाचार बनाउनु हुन्छ्🙏
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 күн бұрын
भ्रष्टाचारले नै सकियो यो देश अब भ्रष्टाचारीहरुलाई सिधै गोली नठोकी देश बन्दैन।
@rajchhetri8681
@rajchhetri8681 3 күн бұрын
100% satey
@Formemories...
@Formemories... 3 күн бұрын
चोरको खुट्टा काट भन्दा म निर्दोष छु भन्दै पन्छिदैछन चोर भ्रष्टाचारीहरु। सबैलाई आजिवन खोरमा खाद्नु पर्छ।।।😡😡😡
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 3 күн бұрын
सलाम छ सरलाई सत्य कुरा बोलिराख्नुपर्छ। तपाईं जस्तो मान्छेको हाम्रो देशमा खाँचो छ।
@hiddenfact6858
@hiddenfact6858 3 күн бұрын
धन्यवाद सर अब झलनाथ खनालको सर्प कम्पनीको पनि आउनुपर्यो।
@thankforeverything4752
@thankforeverything4752 3 күн бұрын
Sarpa KO haina sadak banauna ,pul banauna vhayako dhilai lai promukh mudda banaunu parcha ,Kali gandaki banaune bhaneko paisa khoj nu parcha kina banana bhanera prasna garnu parcha , neta Haru sano sano Kura dekhayara thulo brastachar lukauna khojiraheko cha Nepal ,ani hami bheda Pani chaine kura ma vhanda nachaine kura ma dhyan dinchau .
@livewithtech3994
@livewithtech3994 3 күн бұрын
मूलधार भनिएका एमाले कांग्रेस माओवादी जब सम्म पत्ता साफ हुँदैनन् देशको हालत यस्तै हुन्छ । भोट गर्ने बेला पार्टीको झोले बनेर हैन सन्तानको मुख हेरी उसको भविष्य हेरेर भोट दिनुस्।
@sagarkhadka3190
@sagarkhadka3190 3 күн бұрын
Tanka Sir, hats off to what you are doing. 🫡We need more people like Tanka dai. Truely Nepali 🙏
@chirankhadka5428
@chirankhadka5428 3 күн бұрын
भर्ष्टाचारी लाई छिटो कार्बाही होस।
@krishnakhanal73
@krishnakhanal73 4 сағат бұрын
अनपढ चोरहरुलाइ अब सत्ताबाट जसरि हुन्छ निकालेर फाल्नुपर्छ र टँक दाइलाइ सलाम।
@deep.deep143
@deep.deep143 3 күн бұрын
म कसैलाइ केही शुझाब दिदिन किन कि हाम्रो सुझाब कसले सुन्छ र 😏😏 तपाईं लाई धेरै धेरै धन्याबाद छ यस्तै यस्तै भ्रष्टाचारको कान्ड हरु बहिर लेराएर हामिलाइ सुसुचित जो गर्नु भएको छ🙏🙏
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 күн бұрын
हाम्रो नेपाल मा जब सम्म शिर्ष नेताहरुको अन्त हुदैन तबसम्म यिनी हरुले लुट मचाइ रहिछ गृहमन्त्री को अझै पनि समय छ यिनी हरुको डार्क फाइल खोलेर जेलमा कोच्नु
@prempun723
@prempun723 Күн бұрын
भ्रष्टाचारको पर्दाफास गर्न सहयोग गर्नु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद दाहाल सर।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 күн бұрын
यहाँको कुरामा सत्यता छ तर मुल्यांकन गर्ने हामि नेपाली नागरिक नै भेडा भयौं।
@rameshneupane4090
@rameshneupane4090 3 күн бұрын
भ्रष्ट्रचारी अरु जति सबैलाई स्याउ स्याउ किरा परोस्
@chandrarana9214
@chandrarana9214 3 күн бұрын
यही समयमा दाेसी सबैलाई जेल चलान गरेर छानविन सुरू गर्नु पर्छ।
@BijayaChown
@BijayaChown 3 күн бұрын
देश बिगार्ने नेता कर्मचारी झोले भिकारी अनि कुलंगार व्यापारी ले हो।।
@kddyknr6116
@kddyknr6116 2 күн бұрын
टंक जी तपाईको दमदार प्रस्तुती र हिम्मतलाई सलाम गर्छु, यि भ्र्ष्टचारी हरुलाई जरै देखी उखेल्न पर्छ र यि भ्रष्टचारी को सात पुस्ताको अनुहार देश र जन्ताको अगाडी ल्याऊन पर्छ। पछाडी न हट्नु होला ३० करोड जन्ताको साथ छ।
@nepaliman40
@nepaliman40 3 күн бұрын
खास देशको लागी सोच्ने भए यी दुई पार्टी मिलेर पहिले नै स्थाई सरकार बनाउनु पर्ने थियो । तर अहिले नक्कली भुटानी सरणार्थी काण्ड को फाइल खुल्ने डरले एक अर्काको काण्ड लुकाउन मिलेका होलान होइन ? 🐓🐓
@bcyoutuber5429
@bcyoutuber5429 3 күн бұрын
भ्रष्ट नेता काे आशीर्वाद ले हो सब
@shishirguragain3808
@shishirguragain3808 3 күн бұрын
मेयर हर्क जी सम्म पुगोस अनि उहाले यस्को मुद्दा उठाएर जनता जगाउन जरुरी छ। ताकी अब यी हराम खोर भ्रस्टाचारी लाई खोरमा जाक्न जरुरी छ। यहाँ लाई कोटि कोटि प्रणाम टंक सर 🙏🙏🙏
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl Күн бұрын
राष्ट्र सेवक पत्रकार इन्जिनर साब सलाम छ हजुर लाई ❤❤
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 3 күн бұрын
दाहाल सरको भिडियो कहिले आउला भनेर छट्पटी भएको थियो,,, होईन देश कतातिर जादैछ सर ?
@krishnabhandari3321
@krishnabhandari3321 3 күн бұрын
जनताको लागि आयको रबिलाइ बिरोध गर्ने झोलेहरु अब आफै दुख पाउँछन् सहकारी पीडित नै छैनन तेसै रबिलाइ आरोप लगाउनेको पछि भाग्नेहरु 3 पुस्ता दुख पाई राखुन
@ShyamprasadJayaswal-ws5qr
@ShyamprasadJayaswal-ws5qr 3 күн бұрын
Rajniti ma nai sabbi Rog xa
@kamalashrestha4732
@kamalashrestha4732 2 күн бұрын
सलाम हजुरलाई नेपालिले किन बुझ्दैन यो कुरा।
@dipanshubaral4266
@dipanshubaral4266 3 күн бұрын
Balen, रबि, गोपी हमाल जस्ता नेता तपाँई हरू जस्ता अनुसन्धान कर्ता काे राज्य सत्ता मा बहुमत प्राप्त नभई कन देश बन्दैन! जनताले ८४ काे चुनाब मा काँग्रेस एमाले लाई नसकी कन देश बन्दैन! दुखत कुरा सबै भन्दा बढि भेडा तिनीहरूले पालेका छन्! यिनको घैटो मा घाम लाग्दैन्
@bishalkhanal2319
@bishalkhanal2319 3 күн бұрын
रबि दाइ ले पकडने भएसी राती नै सत्ता चुइत हैट ।
@sarojbasnet658
@sarojbasnet658 3 күн бұрын
😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo
@sarojbasnet658
@sarojbasnet658 3 күн бұрын
😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo
@sarojbasnet658
@sarojbasnet658 3 күн бұрын
😂😂😂😂pakdee bhaigonee
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q 3 күн бұрын
bhai tero rabi ni ustai ho,pakadne manche le bataudaina,pakadda proof huda automatically pakrinxa with some proofs,halla garidaina
@user-ue7bp2qu5q
@user-ue7bp2qu5q 3 күн бұрын
ani tero rabi baaje dai ni maha thag ho
@thapamagerchampssing1940
@thapamagerchampssing1940 4 сағат бұрын
इ भ्रष्टाचारि हरु लाई छिटाे भन्दा छिटाे जेल काेच्नु पर्छ ।जनता यक हाै ।
@ombista8489
@ombista8489 3 күн бұрын
यस्तै यस्तै किसिमको नितीगत भर्ष्टाचार को भण्डाफोर गरौं।
@Sanatan_Dharmaa023
@Sanatan_Dharmaa023 3 күн бұрын
असक्षमलाई गरेर बाईबाई, राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुई तिहाई। जय रवि लामिछाने, जय नेपाल। 🇳🇵🔔🙏
@rpn3521
@rpn3521 3 күн бұрын
Hasayo sathile tero rabi pani tei bari ko mula ko gafadi
@MESTHA.
@MESTHA. 3 күн бұрын
Atra ko rabi ako kati mth vai sakyo nirmal cash ma vako va 1week ma sakai dinxu vanni ajai samma bolya ni xaina
@MESTHA.
@MESTHA. 3 күн бұрын
Toit rabi vanni ho ki nirmala cash khoi heryko bolyo sakyo
@prakashojhasirkutane
@prakashojhasirkutane 3 күн бұрын
Go on sir
@AsheshUdas
@AsheshUdas 3 күн бұрын
Ghanta ko party le kehi napne xaina..aba ko aasha bhaneko one and only baalen 🇳🇵🇳🇵
@kashinathmainali9426
@kashinathmainali9426 3 күн бұрын
धेरै धेरै बधाई र सालुट शर यी भ्रष्टाचारी को नाङ्गो नाच को कर्तुत बाहिर ल्याउनु भएको छ
@raiyogendra899
@raiyogendra899 3 күн бұрын
यदि साच्चिकै भ्रष्टाचार भएको प्रमाणित भएमा आजिबन जेलमा सडाई दिनु पर्छ
@hirabudhathoki3002
@hirabudhathoki3002 3 күн бұрын
एमाले काङ्ग्रेस माओवादीका ८० प्रतिशत नेताकार्यकर्ता मन्त्री कर्मचारीकै भ्रष्टाचारको कारणले नेपालको आर्थिक अवस्था ९० प्रतिशत बर्वाद भयो।आज तिनै भ्रष्टाचारिको भ्रष्टाचार लुकाउन दुई ठुला दल काङ्ग्रेस एमाले आपसमा मिलेर भ्रष्टाचारि सरकार निर्माण गर्ने तयारी भएकोछ।यो त झन डरलाग्दो अवस्था सृजना भयो।भरपर्दो प्रतिपक्ष नै नभएपछि अब जेपनि हुनसक्छ ।
@rukamrajpant7325
@rukamrajpant7325 3 күн бұрын
तपाइको रिसर्च सहितको भिडियोलाइ २१ तोपको सलामी
@beesal_poudel
@beesal_poudel 7 сағат бұрын
तपाईंको भिडियो जब देखि हेर्न थालेको छु देशको राजनितीको बारेमा धेरै कुरा बुज्न पाएको छु ..big fan tanka sir 😍😍
@isworikhadka5455
@isworikhadka5455 3 күн бұрын
टंक बाबु धन्यवाद खोज अनुसन्धान जारी रहोस।तपाई सोझा नेपालीहरूको आखा हुनुहुन्छ। जय होस तपाईको। ती भष्ट हरूले आफ्नै सन्तानहरूको विनाश गरीरहेछन। दुःखकादिनहरू आउदै छ तीनका । पर्ख र हेर मा नेपाली जनता।
@somprakash5188
@somprakash5188 2 күн бұрын
भ्रस्टाचार गरेको प्रमाणित हुने बित्तिकै समाज, राजनीति र हरेक क्षेत्रबाट बहिस्कार गर्नु पर्छ।
@yoyovlogs13
@yoyovlogs13 3 күн бұрын
Tanka Dahal vs Corruption Government!!! Wow😊😊
@ramchandrarimal511
@ramchandrarimal511 Күн бұрын
साच्चै हजुरको भिडियो छुटाऊन मन लाग्दैन ।हेरिरहेको छु सत्य निस्पक्ष र सहि छ 🙏
@007robinhoodlove5
@007robinhoodlove5 3 күн бұрын
🇳🇵🙏अब यो कान्डमा कार्वाही हुन के ले रोक्छ 🤷‍♂️🤷‍♂️ यसै गरी गरी देश सिध्याउने न हो🤷‍♂️🤷‍♂️
@prakashshrestha1237
@prakashshrestha1237 3 күн бұрын
यस्ता घटना प्रती उचित छनबिन होस सबैको आँखा खुलोश फेरि छानबिन सुरुगरियोश भस्ट्रचारी लाई सिधै फासीको सजाय ब्वस्थापन गरियोश बल्ल देशमा परिवर्तन आउनेछ
@domprasadparajuli1427
@domprasadparajuli1427 Күн бұрын
सबै नेपाल का नेता कार्यकर्ता लाई कार्बाही गर्नु पर्छ ।।
@bidurkhatiwada5577
@bidurkhatiwada5577 13 сағат бұрын
सरकारले भ्ररस्टाचारको फाईल खोल्दा सरकार नै अल्पमतमा पर्ने देश ।
@arunkarn7788
@arunkarn7788 2 күн бұрын
स‌‌म्लग्न सबैलाइ कडा कर्यवाही हुनु पर्छ ।
@mailkirat
@mailkirat 3 күн бұрын
Good news Tanka Sir🙏🙏🙏👀 भ्रष्टाचारीलाई तुरुन्त कार्वाही हाेस्।
@kamalakattel6243
@kamalakattel6243 3 күн бұрын
यहाँ डाक्टर हुन्छन भस्ट्रचारी हुन अध्यक्ष हुन्छन भस्ट्रचारी हुन भस्ट्रचारी हुनलाई तछाड मछाड साेझा र नैतिकवानहरू विदेशमा निमुखाहरू आफनै धान्दान धुन्दुनमा अब कसले गर्ने कारबाही कस्ले दिने सजाय । 😢😢
@FILMYBIRE
@FILMYBIRE 3 күн бұрын
हेर! जनताहो अब यत्तिको कुरा सुनेर पनि हैन मेरो पार्टी नै ठिक हो र मेरो मान्छे नै ठिक हो भन्नेहरुलाई गालि,बम बिस्फोट,गर्न चाहने देशभक्तहरु लाई मेरो सलाम 🙏🏾
@aasutos_
@aasutos_ 3 күн бұрын
A big respect to this nepal's son !!🇳🇵
@sushil7567
@sushil7567 2 күн бұрын
जय नेपाल आमालाई जय युबालाइ र टंकसर धन्यबाद छ हजुरलाई
@rajangrg2549
@rajangrg2549 3 күн бұрын
टन्कज्यु को कुरा एकदम सही छ all the best 👍️👍️👍️
@madannepali8
@madannepali8 3 күн бұрын
तपाईलाई उच्च सम्मान छ🙏
@futkekasabda
@futkekasabda 3 күн бұрын
म के भन्न चाहन्छु भने हामीले राजनीति मा मात्रै न भएर सोसियल मीडिया मा पनि राम्रो कुशल अनि केही गर्छु भनेर गरी रहेका बेक्तिहरुलाई सपोर्ट गर्नु पर्छ। यसैले आऊ साथी हरु टंक दाई कोे आवाज लाई माथि सम्म पुर्याउन उहाँको भिडियो लाई लिंक सहित शेयर गरेर देश बचाउन खोजौं ❤ जै होस् हाम्रो प्रिय नेपाल कोे ❤ टंक दाई धेरै माया अनि keep going hai ❤
@nabarajregmi8010
@nabarajregmi8010 2 күн бұрын
हजुर को कार्यक्रम को नियमित श्रोता 🙏🙏🙏
@mekendrashahi4556
@mekendrashahi4556 3 күн бұрын
तपाईँको खोज पत्रकारिता एकदमै दामी लाग्यो है❤
@purnakumarshrestha9868
@purnakumarshrestha9868 3 күн бұрын
Thank you for your exclusive information sir, यस्ता घटनामा संलग्नलाई फाँसी दिनुपर्छ
@travellersview4975
@travellersview4975 3 күн бұрын
Salute to Tanka Sir for these kind of videos. Hats off
@jeevanlama9243
@jeevanlama9243 2 күн бұрын
यस्तो vidio धेरै बनाउनुस है सर सम्पुर्ण नेपालीहरुले प्रष्ट होस र बुझोस।
@aakashchhetri2733
@aakashchhetri2733 3 күн бұрын
हाम्रो नेपाल को धुर्ब रठे टंक दाइ keep going love ur all video
@netramasrangi5798
@netramasrangi5798 3 күн бұрын
धन्यबाद सर यस्तो सूक्ष्म अनुसन्धान गरि सारा एक एक उक्त कान्डको पर्दाफासको लागि।नेपालको फोहोर राजनिती अनि भ्रस्टाचारको किसिम र खेल बुझीसक्नु छैन यी गधाहरुले देस कङ्गाल बनाउने अनेक रणनीति ।
@himaladhikari428
@himaladhikari428 2 күн бұрын
टंक दाइ हजुरको सबै भिडियो हेर्दै आएको छु तथ्यमा टेकेर बनाउनु भएको भिडियोहरुले राम्रो‌ जानकारी हुदै आएको छ यस्ता तथ्य खोजिमा म पनि यहालाइ निस्वार्थ साथ दिन तयार छु ।भ्रष्टको यो जालो तोड्नलाइ‌ मेरो‌ पुरा समर्थन छ यहाँलाई
@rachinthapa4801
@rachinthapa4801 3 күн бұрын
१००℅ सहि सत्य प्रमाण सहित पर्दाफास गर्नुहुन्छ। तर यी दलाल चोरलाई झुण्ड्याउने कस्ले?
@user-rk4yv7ow3j
@user-rk4yv7ow3j 3 күн бұрын
टन्क जि लाई धन्याबाद
@bidurkuikel5430
@bidurkuikel5430 3 күн бұрын
सलाम छ हजुर लाई अब नेपालमा बालेन लाई सहयोग गर्न आउनु होस ।
@manmk6931
@manmk6931 2 күн бұрын
नेपाल को सबै राजा र पञ्चायत देखिनै भ्रस्टचार को एउटै भिडियो बनाउन हुन विनम्र अनुरोध गर्दछु टंक sir
@manojgurung4877
@manojgurung4877 3 күн бұрын
सहि हो सर हजुर लाई धन्यवाद
@sundardolakhanepal3449
@sundardolakhanepal3449 3 күн бұрын
Sahii hooo, totally agree
@rohitdeuja
@rohitdeuja 3 күн бұрын
CONSIDER YOU BOLD , BRILLIANT NEPALESE HERO KEEP INFORMING US. THANKS .
@premkhadka3248
@premkhadka3248 2 күн бұрын
१०००%तथ्यमा आधारित हो।नेपाल सरकारका सबै निकाय भ्रष्ट साथै दल र तिनका दलाल नेताहरु पनि चरम भ्रष्टाचारि मात्र भएकोले मुलुकमा भ्रष्टाचार काण्ड सामान्य भैसकेको छ।अब नेपाली जनताले भ्रष्टाचारि सफायाको आन्दोलन नै सुरुगर्नु जरुरी छ र भएरै छाड्छ।
@gallerysarkar
@gallerysarkar 2 күн бұрын
खोज अनुसन्धान सहितको भिडियोको लागि धन्यवाद 🙏
@bimalarai2216
@bimalarai2216 3 күн бұрын
ल पर्दा फास गर्नुस है अब इमिहरु को काल आउदैछ सर
@narsingnirzat5781
@narsingnirzat5781 3 күн бұрын
हैट, नेपालले त भ्रष्टचारमा हाम्रो भारत देशलाई पनि जित्ने रहेछ। 😢
@FarshuramShrestha
@FarshuramShrestha 2 күн бұрын
नेपालको सत्ता टंक दाइको भिडियो ले उथलपुथल 🎉🎉
@riddhithapa8815
@riddhithapa8815 3 күн бұрын
Tanka Babule bhaneko kura 100% right chh.
@suryaraut290
@suryaraut290 3 күн бұрын
क्या बात! धन्यवाद गज्जब समाचर पस्कनु भो। यी ठग हरुलाई त चोकमा बाधेर कोरा हान्नु पर्ने हो? हर्क मेहर पनि अहिले बिपि अस्पताल बोर्डमा छन होईन भन्या??
@neotheek
@neotheek 3 күн бұрын
I wish young youth like Nepali comment and indepth can follow your path...
@ranzanbista407
@ranzanbista407 3 күн бұрын
Hajur ko jasto research sabai reporter harule siknu parx tanka dai huge fan
@milankarki6473
@milankarki6473 3 күн бұрын
टंक दाइ नेपालको जुलियन असान्ज हुन ।नमन दाइप्रति
@ambarkarki4687
@ambarkarki4687 3 күн бұрын
Nepali le biswas garna saakne eauta matra channel❤️
@jeminmaharjan2676
@jeminmaharjan2676 3 күн бұрын
Thanks !
@ikcirista9924
@ikcirista9924 3 күн бұрын
गज्जव छ नेपाल ।
@streamnepal777
@streamnepal777 3 күн бұрын
संसदिय ब्यबस्था भनेकै यस्तै हो। प्रत्यक्ष निर्बाचित रास्ट्रपति वा प्रधानमन्त्री ले पुरै पाच बर्स सासन चलाउने सिस्टमको लागि आवज उठाउनु पर्छ सबैले अब।
@Khagendrathakuri_cr7
@Khagendrathakuri_cr7 3 күн бұрын
हजुरलाई धेरै धेरै धन्यवाद 🫡🙏👍
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 35 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 46 МЛН
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Бутылочка
Рет қаралды 1,7 МЛН
Такие сладости мама точно разрешит
0:22
Даша Боровик
Рет қаралды 4,1 МЛН
谁能救救小宇宙?#火影忍者 #佐助 #家庭
0:43
火影忍者一家
Рет қаралды 3 МЛН
I Can't Believe We Did This...
0:38
Stokes Twins
Рет қаралды 78 МЛН
ToRung short film: 🎁special gift❤️
0:49
ToRung
Рет қаралды 13 МЛН
DESAFIO IMPOSSÍVEL! #trending
0:13
O Mundo da Ágata
Рет қаралды 20 МЛН