अबचाँहि प्रचण्ड ज्युकाे जनताकाे दुःख र देशले मुहार फेर्न नसक्नुमा याे चाेर काङ्ग्रेस र चाेर एमालेले गर्दा हाे भन्ने परस्ट बुझियाे अब पनि जनताले बन्द भयकाे आँखा खाेलेनन भने धेरै दुःख कस्ट भाेग्ने छन । हुनत नेपाली जनतालाई जति सम्झाय पनि हावामा उडाउने छन् प्रचण्ड ज्युकाे साेच बिचार एकदम सहि छ अरुलाई कस्ताे लाग्छ ।
@kamalchohanthapa6 ай бұрын
Sahi bhannu bho hajur
@SurendraBc-ll7li6 ай бұрын
यसरी भासण हैन क्या अबको 30 दिनमा सबै भ्रष्टचारीहरु लाई जेल हालेर देखाइदेउ आम जनता तपाईंको साथमा हुने छ्न!!
@surendraraaz81486 ай бұрын
Shai
@parbatipulamimagarparbatit47246 ай бұрын
30 din ma kati din ghato khai ta ke gare yo hatti ko dat jasto dekhauti ho rajniti ho hami jasto sadharan janta le je vaya pani a hora vane bayak arko bikalpa haina parchande le chahane vane 30 din lagdaina 1 din pani kafi cha tara kai gardainann 😂😂 yo roila ho kaile ko sanga poila janchan kaile ko sanga ani feri chutchan feri tai 2 party ko bihe huncha 😂 roila cha 😂
@arjunkc32276 ай бұрын
Aafai vrastachari ho kaslaai samaune? Timilaai?
@manbahadurthapa98276 ай бұрын
प्रदेशलाई खारेज गर यि बोकाहरूलाई पाल्न रीन गरी गरी देशलाई कंगाल हुन लाग्यो
यति सजिलै राजिनामा दिनुहुँदैन र रास्वपाको साथ लिएर अघि बढ्नु भयो भने ईतिहासमा प्रचण्ड ज्युको नाम छुट्टै तरिकाले लेखिने छ जय नेपाल
@hemantara6 ай бұрын
अहिले त मलाइ यस्तो लाग्दैछ ।काङ्ग्रेस र एमाले भन्दा माओवादी गयौ गुणा राम्रो छ ।
@bhandaridipak6 ай бұрын
सहि सर म पनि पहिले त मावोबादी लाई मन पराउदैन थे अहिले सबै बुझ्दा माओवादी नै ठिक एमाले काग्रेश भन्दा त❤
@kiranb58076 ай бұрын
Haha you are a child bro … kunai pani party thik chainan 😂😂
@prembahadurpariyar47926 ай бұрын
फायल बाट हैन सिधै कोत पर्व चलाए सबै जनता खुशी हुन्थे होला
@wantchange14686 ай бұрын
Yo congress yemale maobadi sabai barabar xan koi kam xaina hami na jhukkida hunx
@SubinaTamang-d2k6 ай бұрын
Yes
@Mistar93116 ай бұрын
कंग्रेस र एमाले गिरिबन्धु र भुटानि सरणार्थीको फाईल खोल्न लाग्यो रबिले भनेर मिलेका हुन त्यसैले झ्याम झ्याम फाईल खोल्दै जेल कोच्ने काम गर्नुस प्रधान मन्त्री ज्यु🙏
@kamalchohanthapa6 ай бұрын
Ekdam thik Kura
@sauravyonghang97396 ай бұрын
Handim na taw gayeraw savha mai
@parbatipulamimagarparbatit47246 ай бұрын
😂😂😂😂😂 na hasaunu na hau kashle kasko file kholne ho vane amale ra kagres ko file khole parchande ko pani file khulcha herdai janus janta ko aakha ma charo halne kam ho ta chup ma chup hami here ko herai 😂😂😂😂 hatare chor fathaha haru satha ma chan yo sabai roila ho ta hane jasto gar ma thape jasto garchu vane jastai ho 😂😂😂😂yauta ko vudhi to re arko ko vudhi futcha tyo darle kasai ko kai hune wala chaina 😂
@SurendraBc-ll7li6 ай бұрын
ओलि र सेर को पार्टी भन्दा प्रचण्ड सरकार धेरै राम्रो जस्तो लाग्छ! मलाई त साथीहरू लाई कस्तो लाग्छ भनौं त!
@binduneupane66816 ай бұрын
Load sending hatelo thiyo
@shankarkunwar60746 ай бұрын
Exactly 💯
@AakashLama-lh7cr6 ай бұрын
ज्यान जाला तर छोड्नु हुन्नु है प्रचन्ड जि
@dipakpun1236 ай бұрын
😂😂😂
@UddabThapa-fc8pk6 ай бұрын
भ्रष्टाचारी लाई जेल कोच्नुस🎉🎉
@GangaKatwal-tt6tl6 ай бұрын
र्पचण्ड ज्यू जसरी राजाले जन्ताको नसो जन्तालाई बुझाएका थिय तेसैगरी फेरी जन्ताले नासो नेपालीको हितको लागि हामीले नेपाल राजा बेबिकिङ हृदयेन्द्रलाई जिम्मा लगायका छौँ भनि जिम्मा लागाई दिनुस ई भर्ष्टचारी सबै ठिकहुन्छन तपाईंको इतिहासमा नाम लेखिन्छ यो ठुलो अब्सर छ बुध्दी पुर्याउनु होस
@AmritDarnal-f2q6 ай бұрын
Go ahead Rabi dai and dhahal baa
@bodhkumarilamichhane48136 ай бұрын
अहिले प्रसंगमा धोका दिने चै केपी अोली हो । ए प्रचण्ड बुढा झ्याप झ्याप समातेर जेल कोच यिनलाई र राजालाई सत्ता जिम्मा लगाउ र १० वर्ष प्रधानमन्त्री खाऊ ।
@narayennarayen54136 ай бұрын
Kp. Ko vrastra nitaharule samarthan ferta lesakiko xa kamchalau sarkar ma tistogrna meldaina vanxan ta 🤔 khoi k khoi k
@yamshrees18996 ай бұрын
सेरे भन्दा ta hjr nai ठीक छ नेपाल क़ो PM👍sar
@BikaahShrestha6 ай бұрын
Kp bhnda pni thik xan prchand
@DeviKhatiwada-y4j6 ай бұрын
अब देश विकासको गतिमा लाने हो भने कांग्रेस एमाले लाई दिनु भन्दा राजाको हातमा देउ प्रचन्ड सरकार
@AshokMagar006 ай бұрын
१००%Right
@SandhyaKumari-zm4tn6 ай бұрын
Excilant speech hat's off com Puspakamal kya baat yo ho jawaff .
@sumankhadka92266 ай бұрын
एकपटक सैनिकले शासन गरेर यी २०४६ पछिका अपराधी भस्टाचारिहरुलाई छानि छानी कारबाही गरेर सम्पत्ति रास्ट्रको नाम दर्ता गर्न पर्यो।
@HimalPahadTarai-o1v6 ай бұрын
प्रचण्ड को साठ रवि लै रवि को साठ प्रचण्ड होनु पर्च दरों मुतू गरी सामंति तस्कर हरु लाइं जेल मां कोच्नु पर्च
@laxmanrijal12066 ай бұрын
Oye khate samanti parchane rabi ki aru manxe chin pahila
@rajustha43006 ай бұрын
कालो काङ्ग्रेस र भ्रष्टाचार ऐमाले नालायक देश को धमिरा हो ।😊
@labkushthapa79926 ай бұрын
अब प्रचण्ड जि राजा सम्म सहकारे गरेर गणतंत्र समाप्त पारौ
@DilBShreesBShrees-iw8sw6 ай бұрын
यदि यो अवस्था मा नेपाली काङ्ग्रेस ,एमाले र अन्य दलका कुनै पनि व्यक्ति कुनै पनि कान्डमा मुछिएका छन् भने प्रचण्ड र रबिले वेहिचक खोलेर कार्वाही गर्नु पर्छ ।ताकी नेपाली जनताको आँखा खुल्ने छ।
@hsk6836 ай бұрын
यो चोरहरु लाई दिनु भन्दा राजाको हातमा सुम्पिदिए हुन्छ !
@manjutamang68286 ай бұрын
एकपटक आर्मीले शासन हातमा लिएर यी भस्टाचारी चोरहरुको सम्पत्ति सब रास्ट्रकरण गरेर जेल हालोस।
@bikashthapa68696 ай бұрын
तिमीहरू काे वाउकाे बितांं हेइन नेपाल र नेपाली जनताहरु ! येती धेरै दुःख माननु पदैन
@तामाङ्ग6 ай бұрын
Pm प्रचण्ड ज्यु हामी राजा सँग मिलेर अगाडि बढ्ने काम सुरु गरौं।
@Krishnaprasadawasthi-jl4yl6 ай бұрын
उखाने र लाटो सेरे धोकेबाज हुन्
@bhandaridipak6 ай бұрын
सहि कुरो❤
@maitegurung66936 ай бұрын
You are right
@kisnakhadka4956 ай бұрын
एदि देश बनाउनी हो भनी अहिले को रबि र प्रचण्डा सरकार रहिरहनु पर्छ काम नहुनु को कारन यो ठुला पाटी भन्नी हरुले बिरोद गर्नी र काम गर्ना नदिना ले एस्तो खेप्नु परेको छ अहिले को सरकार लाइ
@homnathlamichhane7396 ай бұрын
🕉️🕉️🕉️🕉️🕉️धर्म सस्कार र सस्कृती मास्ने अपराधीलाई पाप लाग्नेछ 🕉️🕉️🕉️🕉️🕉️
प्रत्येक्ष जननिर्वाचित कार्यकारी प्रमुखको हुने निति ल्याउ
@DirghaRana-j2d6 ай бұрын
Yadi pratyaksha Jan nirbachit niti lyaune ho vane yi netaharuko halat kukurko Vanda Pani khattam hunexa.....yiniharule Kaha lyaune tyasto niti...
@pradipsunar24806 ай бұрын
जुन जोगी आएनि उही हो ! बरु साथ यही सरकार दिऊ नेपाल बन्छ
@puranbasnet26056 ай бұрын
Great leader of Nepal
@bhabibhandari7516 ай бұрын
धम्कीको आवाज
@MadanThapa-j2n6 ай бұрын
Ne ka pa MaoBad best of luck ❤❤❤❤❤❤❤
@kopiladahal14856 ай бұрын
सहकारि पिडित्लाई न्याय जस्ले दिन्छ तेसैलाई मन्त्रि चुन्नेहो जन्ताले न्याय पाउनु परो सहकारि सदसेले बचत् गरेको पैसा फिर्ता छिटो पाउनु परो र सरकार ले पनि छिटो पहल गरि दिलाई दिनु परो धन्यवाद नेपाल सरकार 👏🇳🇵🇳🇵🇳🇵।।
@bijayp3i6 ай бұрын
प्रचन्ड पद जिन्दाबाद
@Son_of_morden_buddha6 ай бұрын
Tero bau झोले जिन्दाबाद
@sumangadal92946 ай бұрын
@@Son_of_morden_buddhakhate talai chai k vo
@bijayp3i6 ай бұрын
@@Son_of_morden_buddha खाते डाका अलि मुख समालेर बोलेस डाका पैसाको पुत्ले हरु लाई प्रचन्डको नाम सुन्दै मोरिहालिस क्या हो थुक्क
@rameshworbudhathoki10226 ай бұрын
हेर लाज पचेकाहरु राम्रो सङ्ग आँखा जुधाउन पनि सकेका छैनन्
@JangaprasadChemjong6 ай бұрын
प्रचण्ड ज्यु आत्मा वितान्त वेकारका कुरा हुन जन म्यान्डेट नै थिएन।
@dilgurung91946 ай бұрын
अहिले सम्म याे देशले प्रचण्ड काे व्यवस्थापन गर्न18 बर्ष करीवन खर्चेकाे छ।अब त आफ्नाे सबै परिवारहरु व्यवस्थापन भईसक्याे हाेला।छेउ लाग्नै जाति ।
@PremShah-v8y6 ай бұрын
रास्टिय चिन्तन र राष्टको उन्ति चाहांना को सोच भयको प्रचन्ड पथ नै हो
@roshanghimire1686 ай бұрын
राजाको शरण पर्दा तिम्रो भलो होला प्रचण्डे🙏🙏🙏
@kushaldigital98106 ай бұрын
कडा दियो त तर काम गर्नु पर्छ
@krishnabanjara75906 ай бұрын
प्रचण्डले अलि थोरै भ्रष्टाचार गरेर एक्लै ग्वाम्म खाको छ , शेरेले त्यो भन्दा अलि धेरै भ्रष्टाचार गरेर पैसा खर्च गरि सभापति बन्यो र स्वास्नीलाई दियो, केपीले पुरै भ्रष्टाचार गरेर चोर जति तलसम्मकालाई मासुभात खुवाएको छ त्यसैले एमाले अलि धेरै छन ।
@purnakunwar-je9st6 ай бұрын
माने/तर लाई आफ्नो कार्यकर्ता को हत्या को बद्ला लिने सुनौलो अवोसर छ संविधान2047 लागू गर्दियहुन्छ।
@tattigamer8846 ай бұрын
रबि र पर्चन्ड दुबइले राजिनामा दिुनु हुदैन
@SOORAJKUMAR-hy7hj6 ай бұрын
प्रदेश खारेज गरौं
@RajanDangi-r4g6 ай бұрын
Jay balen 👑💪 Jay Nepal 🇳🇵🙏
@SanamThapa-so3uz6 ай бұрын
Good luck rabai sir Jay ganti
@99Story-time6 ай бұрын
#balen84
@Padambhandari196 ай бұрын
जसरी भए पनी देश लुटियो।
@keshabKhatri-p6f6 ай бұрын
के bichaar garnu ke hi bichaarai xaina desh dubaune bi chaar xa
@saru__rana6 ай бұрын
जे नहुनु थियो तेहि हुदैछ अब सबै किसिममा फाइल खोलेर सबैलाई जेल को बाटो देखाइदेउ प्रचण्ड र रबि जि अझै एक महिना बाकी छ इ चोरहरुलाइ ठिक पार्न
@Kopiladarji236 ай бұрын
कांग्रेस एमाले चाेर फटा झाेले दल पाटि चाेर नेता सबै एउटै हुर काले काले मिलेर खाय भाले बेपी बा दहि चिउरे कुरा गर्न लाच लागेन नेपालकाे लागी काम गर्दैन त म गरेर समय खेरा फाक्छन चाेर कुकुर नेता काम गरन दिनुस रबि सर धेरै नबाेली काम गर्नुस जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔
@mayagyawali46166 ай бұрын
यो धोकेबाज भरसटचारि बुडा नेतालाई जेलमा कोचेर यो देश दाजालाइ सुम्पेर प्रचन्ड ले आफनो 17हजार मान्छे मारेको पापको प्रायश्चित गरेमात्र 17हजार मान्छे को आत्म ले शान्ति पाउने छ
@sarjanbahadursingh24446 ай бұрын
Khate muji mane chine hmgaru
@UrmilaKhadka-tj2nb6 ай бұрын
प्रचण्ड खुरुक्क राजा ल्याउ त्यसैमा भलो हुन्छ !
@shivabaral15496 ай бұрын
सहि कुरा हो
@ShivalalBhurtel6 ай бұрын
Jay.p.m.
@bhujelKb6 ай бұрын
खुल्काइस जाँठा
@BuddhilalMuktan6 ай бұрын
जति उथालपुथाल गरिरहे पनि मन्त्री हुने यिनिहरु तिनजाना नै हुन क्यरे सेरे प्रचण्ड ओलि बाहेक अरु हुनै दिन्न यिनिहरुले
@basnetamrit80856 ай бұрын
अस्ति सम्म गगन रोए अब प्रचण्ड रुने त होला।।दुख पाउने त उहि जन्ताले हो।😢😢😢
@sangamnc5276 ай бұрын
प्रचण्ड ❤
@punpun-hm7ur6 ай бұрын
यो देशमा राष्ट्र घाती काङ्ग्रेस एमालेलाई पत्तासाप गर्नु पर्छ कोच जेलमा
@BaburamYonjan6 ай бұрын
अब यो प्रणाली बाट रास्ट्र अघि बढ्न सक्तैन ।
@babuthapa25356 ай бұрын
Right
@AkasMagar-ie7vq6 ай бұрын
Sabailai Jel halnus Rabi sir
@Muskaan_for_You6 ай бұрын
प्रचण्डको कुर्सि ढल्न थाले पछि ...जनान्दोलन र सहिदको सपना , शान्ति सम्झौता , जस्ता कुरा हरु आउछन ...कुर्सीमा हुँदा केहि गर्दिनन ..चिप्लिए पछि ..जनान्दोलन , सहिदको बलिदान , अझ राजनीतिक क्रान्ति , आर्थिक क्रान्ति , सर्वहारा , पिछडिएको बर्ग , शान्ति सम्च्झौता सबै यिनको दिमागमा फुरुरु आउन थाल्छ ..अचम्म छ ....तेस्रो दल भयेर पनि सधै कुर्सि र सताको वरिपरी रहनु पर्ने बाध्यता छ..यिनलाइ पनि ठुलो डर त्रास छ मलाइ पनि भोलि भितामा त पुराउने हैन भन्ने ....उनको बोलि सुन्दा उनमा डर त्रास र भय नै छ ..
@gautamtuladhar44176 ай бұрын
फाईल खोलेर झ्यमकी झ्याम समाएर जेल हाल्नु हो ,
@mahendrabk75616 ай бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न
@johnkoirala6 ай бұрын
राष्ट्रपति लाई सुम्पिनु पर्यो अब। यस्ता बुढा हरु लाई सँधै का लागि विदा गरिदिनु पर्यो अब।
@KaranSingh-me4rc6 ай бұрын
दुबई मा नेपाली को पैसा लुकाएको हो कि हैन भन्न परो प्रचण्ड जी
@rajbikramshah20026 ай бұрын
होइन.. इन्डियामा हो-
@Rajkumardarnal657896 ай бұрын
good prachnda samaniya pradhan matri jeu😊
@rajugurung31156 ай бұрын
के पि र सेरे भन्दा प्रचण्ड धेरै राम्रो नेता हो । म माओवादी होइन तर म प्रचण्डको सपोर्ट गर्छु ❤
@tejendramanmalla70726 ай бұрын
मिलिजुलि भ्रष्टाचार गर्नेहरूको गनगन यस्तै हो। यी सबै दल भ्रष्टाचारीमा “हम किसि से कम नहि” वाला हुन। अब आउने सरकार, हेर्नै वांकि छ। फेरी पनि वदमासी गरे जनताले लात हान्नै पर्छ।घिन लाग्दा यी एक अर्काका धोकेबाजहरू।
@Virus_gaming26 ай бұрын
Hi ❤❤
@ramkarki33356 ай бұрын
भारतिय लेण्डुपले भ्रष्टाचारीलाई जेल हाल्छ भनेर सोच्नु बेकार छ उ आफै कताबाट उमकने भन्ने छट्पटी छ ।
@rakjarnikar6 ай бұрын
प्रधानमन्त्री पद ठुलो छैन, पालै पालो मिल्नुस्, तर देश विकाश हुनुपर्छ।
@subashsubedi66275 ай бұрын
तिमिहरु जुन पनि उस्तै हौ अब आस बालेन को नै हो। हामि नेपालि जनता लाइ
@SmilingCroquet-ol1fw6 ай бұрын
यो देशमा सबै दल असफल भयो अब सेनाले चलाउनुपर्छ
@meghrajranabhat74616 ай бұрын
Good luck 🎉🎉🎉
@dineshpachhai53046 ай бұрын
Raja liyau desh r khurse jogau jay rastrabad 🙏👍❤️❤️❤️❤️❤️ jay Nepal ❤
@Jibraj-b2s6 ай бұрын
के पि ले प्रधानमन्त्री बनाय बनि सकेपछि फेरि कांग्रेस मै फर्किय,र के पि लाई धोका दियकैहो