बाँडेरै सकियो भरतपुर अस्पतालको २० विगाहा जग्गा | Kantipur Samachar

  Рет қаралды 812

Kantipur TV HD

Kantipur TV HD

22 күн бұрын

चितवनको भरतपुर अस्पतालसंग ३० विगाहा ११ कठ्ठा ६ धुर जग्गाको लालपुर्जा छ । तर अधिकांश जग्गा बाँडेरै सकिएका छन् । अवस्था यस्तोसम्म छ कि, अस्पतालले यसै वर्षदेखि एमबिबिएस कक्षा सञ्चालन गर्दैछ, तर त्यसका लागि पूर्वाधार बनाउनसमेत यथेष्ट जग्गा छैन । अस्पतालको जग्गा निजी अस्पतालदेखि सरकारी संस्थाहरुले बेपर्वाह प्रयोग गरिरेका छन् । कसैले निःशुल्क प्रयोग गरेका छन् भने कसैले अत्यन्तै थोरै भाडा तिर्ने गरेका छन् । आज हामी अस्पतालको जग्गामा कसले र कसरी रजाईं गरिरहेका छन्, तपाँइलाई देखाउँदैछौ ।
प्रस्तुत छ सहकर्मी प्रकाश बमले चितवनको भरतपुर पुगेर तयार पारेको यो रिपोर्ट ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 30 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 65 МЛН
How Paris Pulled Off One Of The Cheapest Olympics
12:25
CNBC
Рет қаралды 1,1 МЛН
Bringing Down India’s Biggest Art Thief | Bloomberg Investigates
26:50
Bloomberg Originals
Рет қаралды 241 М.
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН