हाम्रो कार्यक्रम मन पराइदिनु भएकोमा सबैलाई धन्यबाद। हामी काम र आफ्नो जीवन जिउने क्रममा आफुलाई जन्म दिने र कर्म दिने बुवा (बा) लाई बिर्सिन पुग्छौं। यो कार्यक्रम हाम्रा 'बा'हरु प्रति समर्पित हो। यो भिडियोलाई सेयर गरेर, धेरै भन्दा धेरै नेपाली दाजुभाई/दिदीबहिनीको मा पुर्याउन सहयोग गरिदिनु होला। हामीलाई यस्तरीनै माया गरिराख्नु होस्। हामी सदैब हजुरहरुको कृतज्ञ रहिरहेने छौं।
@madhusneupane73615 жыл бұрын
आनी खै?
@manojchhetri43935 жыл бұрын
Dami cha....
@MinGsohang19995 жыл бұрын
धेरै राम्रो छ हजुरहरुको कार्यक्रम भावी दिनमा पनि येस्तोई कार्यक्रमको आशा राखदछौ।
@bishwonathkandel60665 жыл бұрын
Awasy
@c.b.bhandari45645 жыл бұрын
उत्कृष्ट कार्यक्रम। बा जस्तै अब अाउने अामा तिर्थ अौसीमा यस्तै कार्यक्रमकाे अपेक्षा
@sanjivpokharel97165 жыл бұрын
टङ्क दाइले भनिरहदा आँखा बाट आँसु नै आयो 😥😥😥
@lyricalmanush15 жыл бұрын
धेरै पछि रोएँ म पनि टङ्क दाइको कुरा सुनेर
@nishaad535 жыл бұрын
वाह, यति स्तरीय कार्यक्रम हेर्ने अवसर दिने सिस्नोपानि नेपाल लाई धन्यवाद। सम्पूर्ण श्रष्टा हरु प्रति नमन।
@surendraparajuli41525 жыл бұрын
बा...🙏काे सम्झनामा प्रस्तुत भएका कबिता,गित,कथा सबै सुन्दा भावुक भईयाे...धेरै राम्राे कार्यक्रम ...🙏🙏
@knkhahare5 жыл бұрын
कस्तो राम्रो कार्यक्रम । यसले सधै निरन्तरता पाओस्। जसले कल्पना ग-यो , साथ दियो, उत्साह बढायो। सबै धन्यबादका पात्र हुन्।
@RameshRamesh-dn5ey5 жыл бұрын
डिसलाइक गर्ने कुलंघारहरुलाई हार्दिक श्रद्धान्जली🌾
@dipeshbartaula86695 жыл бұрын
यस्तो हुनु पर्छ कार्यक्रम भनेको ।।भावुक बनायो र अझ जिम्मेवारी बोध भयो
@sumnima69695 жыл бұрын
टन्क दाइ, तपाई ले मेरो जिन्दगी बताउनुभो कि आफ्नै बताउनुभो ? म यता तपाईको कविता सुनेर रोइरहदा सोच्छु तपाई यो कबिता सृजना गर्दा कति पटक भक्कानिनुभो होला ☹️☹️
@gyanupaudelchalise70195 жыл бұрын
Sachikai ma pani kati roye
@npnp21815 жыл бұрын
बा बाट वन्चित हरुको मन झनै भावुक भो ।
@akukaman30285 жыл бұрын
डिउटी जाने बेलामा युटुब हेर्दा भेटेको थिये हेर्दा हेर्दै डिउटी जानै भुले. मन छुने बाचन हरु सुनेर घरको सारै याद आयो
@MexamGaudel5 жыл бұрын
हुन त म छोरो मान्छे भएर जन्म लिएको हु, बाहिर दुनियाले देख्नेगरी रोए भने कमजोर कहलिन्छु त्यसैले एक्लै एक्लै कोठामा रोएका धेरै रातको अनुभब छ मसंग ! निकै समय भएको रैछ नरोएको ! तर यो 1 घण्टाभित्र छचल्किएका बा प्रतिका शब्दले मन भक्कानिएछ, तपतप आशु झरेछन् ! तर म रोएको हैन है बा ! 😥😥😥
@dipeshrayamajhee58035 жыл бұрын
Mexam TV NEPAL sahi lagyo bro
@MexamGaudel5 жыл бұрын
@@dipeshrayamajhee5803 Thank you sir !
@liferoockz39005 жыл бұрын
❤❤
@GautamMovies5 жыл бұрын
अाँखा न रसाइकन पुरै भिडियो हेर्न सक्ने कोहि छैन होला म जस्तै ।😪
@santosh_khanal5 жыл бұрын
जसले पुरै भिडियो हेरेर पनि आशुँ बगाउँदैन त्यो छोरी/ छोरा हैन् कुकुर कुकुर्नी हो
@bhimraj1235 жыл бұрын
फेसबूक मा केही क्लिप देखेर धेरै खोजे भेटिन तर आज कता बाट मेरै युटुब मा देखियो र पूरा हेर्ने मौका मिल्यो
@bhimraj1235 жыл бұрын
@@sanjushiwakoti4603 hor 😂😂
@bhimraj1235 жыл бұрын
@@sanjushiwakoti4603 ल है😍😍
@shankarkhanal77515 жыл бұрын
Same
@prakashrawal195 жыл бұрын
जीवनका दुई महान भगवान बा र आमा मध्ये भगवान बा को मुख हेर्ने दिनलाई विशेष समय दिएर सिस्नुपानि नेपालले म निष्टुर छोराको मनमा बा को महिमा प्रति सजग गराएकोमा अन्तरआत्माबाट धेरै धन्यवाद
@ramlama33135 жыл бұрын
prakash rawal
@pardanbalram4025 жыл бұрын
सम्पूर्ण बा प्रतिको अभिब्यक्ती ले मन छोयो मेरो केवल आँखा हरु ले धर पाएनन कि यि शब्द हरु सुनेर सुकेको आँखाहरु भिजेको रसायको पत्तो नै भयन। आमा हरुको प्रती अब आउने मातातिर्थ औसी मा पनि यस्तै कार्यक्रम ल्याउनु है सिसनो पानी ।
@Go-Been-Daa5 жыл бұрын
धन्यवाद सिस्नुपानी नेपाल ।
@ajibsansar77705 жыл бұрын
1:07:39 जिवनकै अमुल्य समय बिताए केही लेख्दिन है शब्दको हैसियत रैन छ भवना लाई देखाउने साचै कति सिमित सब्द😥😥
@suzanrasaili20275 жыл бұрын
सिस्नुपानी नेपाल प्रति हृदयबाट आभार प्रकट यति सुन्दर कार्यक्रमका लागि
@sabitrasiwakoti82425 жыл бұрын
सिस्नुपानी समूहलाई धेरै धेरै धन्यवाद । धेरैलाई संदेशमूलक कार्यक्रम ।
@pawanlamsal11535 жыл бұрын
आहा । कति राम्रो कार्यक्रम । कार्यक्रम आयोजक प्रती अत्यन्तै धेरै आभारी छु । आगामी बर्षदेखि यसको निरन्तरता रहिरहोस । हार्दिक शुभकामना तथा आभार 😘😍🙏👏
नवराज पराजुलीले पनि केही बाचन गर्नु भएको भए सुनमा सुगन्ध हुने थियो। सबैले गर्नु भएको वाचन मार्मिक तथा उत्कृष्ट छ।
@ramakantaacharya17245 жыл бұрын
म लाई नेपाल कै सबै भन्दा धेरै मन पर्ने कार्यक्रम हो सिस्नु पानी । सम्पुर्ण तिम लाई नमन छ। मेरो दन्द ढोग छ। म लाई सबै भण्डा उत्कृष्ट टंक आचर्य सर को बाचन ले मन छोयो ।
@sarozacharya5 жыл бұрын
हरेक नेपाली ले हेर्नै पर्ने भिडियो ❤️❤️😘🇳🇵
@ramakantaacharya17245 жыл бұрын
कम रेद प्रचण्ड देखि सारै दया लाग्यो। सायद छोरा लाई सम्झेर होला उहाँ निकै भावुक देखि राछु। यति कमल मन हृदय भय को महान बेक्ती आज कहाँ चुक्नु भो प्रचण्ड सर किन हजुर यति निर्दयी काम गर्नु हुन्छ। जन्ता माथी । हामी पनि हजुर का सन्तान जस्तै हौ । अब देस बनाउनु । जन्ता को मन जित्नु । हामी जन्ता यहि चाहन्छु ।
@kamanaregmi0495 жыл бұрын
सवै बा प्रति नमन जसले जिन्दगिकाे नदीमा पुलकाे काम गरिदीनु भयाे ।
@TulasiRamPuri5 жыл бұрын
कार्यक्रम होस त यस्तो होस! हृदय देखि हार्दिक धन्यवाद सिस्नोपानी नेपाल। यस्ता कार्यक्रम हरु निरन्तर आयोजनाको अपेक्षा गर्दछु !
@dhillirokayal46695 жыл бұрын
जति सम्हाल्नीना खाेजे सकिना यस कार्यक्रम हेरुन्जेल सम्म मन भक्कान्नियाे , अाँखा डलबलाइ रहे ।सबै विद्वान वर्गले सिस्नुपानी नेपालकाे यस अाेजीलाे कार्यक्रम मार्फत सकारात्मक संन्देश दिनु भएकाे छ साथै कर्तव्यबाेध ,दायित्वबाेध गराउनु भएकाे छ । हार्दिक अाभार सिस्नुपानी नेपाललाई 🌹🌹
@kanokotak88725 жыл бұрын
क्यामरा म्यान ले पिन्डरोगी नेतालाई मात्र देखेको छ की के हो यार जस्को मुख हेर्न मन हुदैन तिनीहरुकै मुख देखाउछ यार
@deepakthapa83955 жыл бұрын
👍️
@HamroSamajOfficial5 жыл бұрын
Exactly!
@asheshbasnet96702 жыл бұрын
प्रतिभा को धरोहर होनहार मेरो दाजु ट्न्क दाजु हार्दिक नमन ,बचवनको आभास दिलाउनु भयो ।अतयन्तै सान्दर्भिक
@manjit_bohora5 жыл бұрын
मेरो आँखा रोयो अनि मन भक्कानियो मनले बाबा बाबा मात्र भनिरहयो बाबालाई सम्झेको मेरो मनले बाबा सङ्ग बिताएका एक एक पलहरु दृश्य बनी जताततै झल्किरहयो मेरो बाबा।
@bharatrai98445 жыл бұрын
Manjit Bohara mero manko sabaiko manko kura
@kopilapuri31555 жыл бұрын
आज बा को निक्कै याद आयो धेरै बेर रोइरहे यि कविता हरु सुनेर मुटु फुट्ला झै भयो टङ्क सर हजुरको कबिता त मेरो रियल जिन्दगी सङ्ग धेरै मेल खायो
@smileforyourself43035 жыл бұрын
Kopila Puri, Watch please if u like travel and poetry - Chitlang, nepali poem (foundable on utube!
@apochhapiya91855 жыл бұрын
टंक जि तपाईको कबिताले साच्चेै मनको कुना कुना छोयो निकै भाबुक बनायौ बाबा सबैका सम्मानित बर्ग हुनुहुन्छ यो सबै छोरा बा नै हुन्छन कसैका बा आज पनि सङगै हुनुहुन्छ कसैका हुनु हुन्न तर यो यथार्तलाई तपाईले निकै मर्महित बनाउनु भो तपाइलाई सम्मान छ
@MOUSAM-19965 жыл бұрын
सम्पूर्ण सिस्नुपानी नेपाललाई नमन 🙏 कुनै शब्द छैन मौन छु 😔🇳🇵
@uddhavprasadtimalsina76925 жыл бұрын
देश र संस्कृति सुहाऊदो कार्यक्रम का लागि सिस्नुपानी लाई मुरी मुरी धन्यवाद ।यो अगाडी बसेका रास्टिय नालायक़ हरुलाई चैं संबेदना छ।
@santoshmagar24865 жыл бұрын
फरक यति हो हजुरले मलाई बचाउनु भयो तर मैले सकीन टङ्क आचार्य सर को बाबा प्रतीको शब्दहरु लाई सुनिरहँदा आँशु थाम्न पटक्कै सकिएन बाबा प्रतीको यो कार्यक्रम मा सबैको आ-आफ्नै शैली को उत्कृष्ट शब्दहरु सँगै मिठास वाचन मन छोयो
@chandrashrestha23985 жыл бұрын
बा आमा को महत्त्व सम्झाउने कार्यक्रमको आवश्यकता झनै बढेको महसुस हुन्छ आजको समयमा उत्कृष्ट कार्यक्रम !!!
@rozankc54585 жыл бұрын
यति राम्रो र भावुक प्रस्तुतिका लागि सिस्नो पानी परिवारलाई हृदय देखिनै धन्यवाद ! बा- आमाको लागि श्रद्दा र मायाको भाबना जगाई दिने यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि हेर्न पाईयोस,अनि कसैका बा-आमाहरु बेघर र बेसन्तान भएको देख्न त के सुन्न पनि नपरोस,जय नेपाल ! धन्यवाद !!!
@narayanrayamajhi5625 жыл бұрын
आफु बा भय पछी बल्ल बुझ्दै छु। जे जस्तो भएपनि बा भने का बा नै हून । बा को महिमा साच्चै अपरम्पार छ ।
@ramailo68845 жыл бұрын
मदनकृष्ण दाइलाइ नमस्कार कतिराम्राे प्रस्तुति ।
@narayanbhandari51995 жыл бұрын
साच्चि कै कती हृदयबिधारक शब्द् छन है सम्पुर्ण सष्ठाहरु प्रती सम्मान र बाबा हरूलाई नमन्😍😍
@HemDahal5 жыл бұрын
फेसबुकमा देखेर खोजेको धेरै दिन भएको थियो आज पुरै हेर्ने मौका मिल्यो , धेरै जनाको कविताले आँखाबाट रसायो त्यस मध्यको टंक आचार्य ज्युको कविताले त आँशुनै टप्कायो । धनयबाद शिसनुपानी ।
@liljargha81095 жыл бұрын
सबै कलाकार हरु को प्रस्तुति उत्कृष्ट र अति नै मार्मिक छ आँसु थाम्नै सकिन
@animmalla61315 жыл бұрын
कति राम्रो कायक्रम साच्चिकै धेरै आँसु बग्यो सबै को बुबा मा मेरो बुबा पाए साच्चिकै बुबाको माया कस्तो नबुझीदो हुदो रहेछ Really really miss yo buba love yo sooo much !!!
@smileforyourself43035 жыл бұрын
Anim Malla, Watch please if u like travel and poetry - Chitlang, nepali poem (foundable on utube!
@kajibasnetnepalnepal41635 жыл бұрын
सिस्नुपानी हेर्ने देशका ठुला बाहरुले कहिले होला बा छोराछोरी एकैसाथ राख्ने दिन बिदेशी भुमिमा कार्यरत छोराछोरीलाई फर्काउने अाफ्ना बा को सेवा गर्न दिने दिन देशका ठुला बाहरु
@arjunnepali92785 жыл бұрын
यस्ता बा अरुका हुनसक्दैनन ।
@deepakchaulagain96295 жыл бұрын
One of the best so far from Sisnupani Nepal. Hats off!!
@ujjwaloli91635 жыл бұрын
कयौ पटक आँसु खसी रह्यो थाम्नै सकेन । अत्यन्तै उत्कृष्ट कार्यक्रम
@govindaaryal68205 жыл бұрын
यो कार्यक्रम हेरिरहदा आखामा आँसु बगिरहे 😓😓😓😓😓 अन्त्यमा भक्कानिएर अझै रोए 😓😓😓 बा प्रतिको सम्मान र माया अझै प्रगाढ भयो बा को त्याग तपस्या र बलिदानी लाई अझै नजिकैबाट बुज्ने मौका पाए । आमा सन्तानका टेक्ने धर्ती हुन बा सन्तानको शिर ढाक्ने आकाश हुन । सम्पुर्ण बा हरुलाइ हृदय देखि नै नमन र सम्मान अनि मेरा बा लाई धेरै धेरै माया 😍😍😍😍😍😍😍😍😍😍
@santoshadhikari9775 жыл бұрын
वाह मनोज जी जोडदार, मर्मस्पर्सी अध्याय
@osnepal78115 жыл бұрын
शार्है मर्म ईस्पर्सि शब्द ।टङ्क दाइ को।अासु थाम्छु भन्दा नि थाम्न सकिन।
@santoshbadal2635 жыл бұрын
टन्कराज आचार्य मेरो बा पछि का बा हुन । नमन
@dachhirisherpa38145 жыл бұрын
सबैको कबिता बा प्रती समर्पित शब्द सुन्दा अति मन छोयो भित्र भित्र रुन पाए खुसी लाग्यो
@sagarrimal8775 жыл бұрын
कति मीठा र मर्मस्पर्शी कविताहरू । यति मौलिक कार्यक्रम प्रस्तुत गर्नु भएकोमा सिस्नुपानीप्रति ज्यादै आभारी छु। भविष्यमा अझै शसक्त कार्यक्रमहरूको अपेक्षा !!
@sanimacharya57345 жыл бұрын
नकारात्मक सोचको सिरक ओढ्नलाई सकेको यो समाजमा सकारात्मक सोचको आसा दिलाइ दिनुभएकोमा सिस्नुपानी परिवारलाई धन्यवाद 💞🇳🇵
@madhavkhadka45045 жыл бұрын
धेरै धेरै धन्यवाद सिस्नुपानी नेपाल । यस्तो राम्रो कार्यक्रमको लागि !!
@smileforyourself43035 жыл бұрын
madhav, Watch please if u like travel and poetry - Chitlang, nepali poem (foundable on utube!
@समुन्द्रथापा5 жыл бұрын
बा को अभाव अनि महत्त्व त आज आफुसंग नहुदा मात्र थाहा भएको छ । जय बा
@bbekneupane39195 жыл бұрын
Full video herxu bhanera aayeko ma 3 minute bhanda dherai hernai sakina 😥😥😥sachi fathers are great ❤️❤️😘
@ghumantey5 жыл бұрын
वाह टंक दाई वाह । धन्यवाद सिस्नुपानी नेपाल ।
@padampaudel14655 жыл бұрын
Omg kasto emotional poem.thank you tanka daa.it's makes me cry😭
@aashishtamrakar9865 жыл бұрын
Happy father's Day Miss you dad .hope you will return back and everything will get allright
@HimaliHub5 жыл бұрын
धेरै धेरै धन्यवाद सिस्नुपानी नेपाल । यस्तो राम्रो कार्यक्रमको लागि । सबै किसिमका बाहरु प्रति हार्दिक नमन !
@mainaliprokash20535 жыл бұрын
dherainai bhabuk banayo yo sisnupani karyakramle sarai ramro prastu dinubhayo baa prati sabai kalakar jiu harulai dherai dherai dhanyabad
@kbkhombuwa23015 жыл бұрын
सिस्नुपानी को यसपालि को कार्यक्रम महान सृष्टि कर्ता बुबा हरु प्रती को समर्पण सस्मरण अत्यन्तै मार्मिक कथा वस्तु हरुले हृदय नै छुयो आगामी दिनहरु पनि यस्तै मर्मस्पर्शी कथा हरु प्रस्तुत गर्नु होला शुभकामना।र महान बाबा हरु प्रती नमन साथै सदैव सम्मान।धन्यवाद।
Thank You Sisnu Pani Nepal 🇳🇵 - giving such a beautiful messages and allow me to think about “BA” . Really appreciate your team efforts for making this event so Special. 👏👏👏👏👏👏
@bishnuphayal67625 жыл бұрын
सॉच्चै मन छोयो ...!!!धन्यबाद सिस्नुपानि नेपाल !!
@abisubedi34755 жыл бұрын
अति राम्रो कार्यक्रम बास्तबमा अाफ्नो पिता पुर्खाले सन्तानका लागी गरेको बलिदान समरण गरेर सबैलाई भाबुक बनाउने कार्यक्रम ।
@ShailendraBhattaraiSailu5 жыл бұрын
मन थाम्न सकियन । धन्यवाद सिस्नोपानीलाई ।।
@newsnepal73165 жыл бұрын
धेरै राम्रो कार्यक्रम यस्तो कार्यक्रमले सधै निरन्तरता पाओस् शुभकामना सिस्नोपानी नेपाललाइ
@rajuhumagain35405 жыл бұрын
धेरै राम्रा कविता ।सुन्दा अँखा भरिएर आए धन्यवाद
@gautamrijal86775 жыл бұрын
रोएर मन हलुका भो । सम्पुर्ण बा हरुमा नमन ।।।।
@janakneupane7995 жыл бұрын
धेरै पछि भक्कानिएर आयो बा को बयान सुन्दा धन्य हुनुहुन्छ ! सम्पूर्ण सहभागी लाई नमन !
@santoshshrestha54025 жыл бұрын
Aadarniye madan baa Hami sabai ko baa
@jiri53865 жыл бұрын
आदरणीय सिस्नुपानीको सम्पूर्ण टिमलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु । बा विशेष कार्यक्रम हेर्न अवसर मिलाउनु भएकोमा आगामी दिनमा पनि यस्तै थुप्रै कार्यक्रम को आयोजन गर्नु हाेला ।
@madandumre36935 жыл бұрын
बहुत खुब आशा गरिए जस्तै !
@sarozacharya5 жыл бұрын
हेम प्रभाष धन्यवाद छ मेरा बा! लाई सम्झाइदिनुभयो❤️❤️
@bikramsharmasubedi56905 жыл бұрын
Laxman gamnami sir ko Kavita Sarai ramro lagyo . Hands off sir
@bishwonathkandel60665 жыл бұрын
Such a lovely program dedicated to fathers. Thanks to Sisnu Pani for such a different and beautiful presentation!
@currenttvnp5 жыл бұрын
आहा कति राम्रो कार्यक्रम
@नानीकार्की5 жыл бұрын
सारै मन छाेयाे धन्यवाद सबै ककि हरु प्रति
@badridahal99362 жыл бұрын
राम्रो गीत शिशिर योगीको र मनोज गजुरेलको प्रस्तुति राम्रो!!
@niranjanshrestha81145 жыл бұрын
Sisnupani nepal lai dhanybad Yesto khale program ko feri feri banaunu huna agraha gardauxau
@pratimakeshab56602 жыл бұрын
टन्क जि त मेरो माइती गाउको पो हुबुदो रैछ्😊
@hamronepal1125 жыл бұрын
टंक आचार्य को कविता ले मनै भक्कानिएर आयो । 😍😍😍😭😭😭
@Simana2315 жыл бұрын
मदन कृष्ण दाईको कबिता🙏🙏🙏😘😘👌👌
@rabinupadhyay19165 жыл бұрын
Sisnupani laae dherai dherai dhanyabad x
@sunuwarsuni6225 жыл бұрын
Wow kasto ramro program heart touching mother's day ma ni yestai program's rakhnuhola plzzz thank you so much 😘😍🙏🙏🇳🇵🇳🇵 #respectallthefathers❤️❤️
@basnetkajisingh5 жыл бұрын
बा! ! यो कबीतावाचन सुनीरहांदा ४० बर्ष पहीला कॉधमा बोकेर मेरा बा ले मलाइ नीमुन्ने ले बीरामी हुदॉ कान्ती बाल अस्पताल लग्नु भाको याद आयो।बालाई सम्झी दुई थोपा आशु😭😭
@Uresh3695 жыл бұрын
Starting Madan ba always great 👍
@roshanrupakheti42255 жыл бұрын
मनोज गजुरेलकाे फ्यानहरू यता हाजिर गरम त ✋✋✋
@ramhari24005 жыл бұрын
कवि नवराज पराजुली लाई पनि बोलाउनु भको भएअझै सुनमा सुगन्ध हुने थियोकि!
@r.k.pandey72335 жыл бұрын
Sarvapratham yo karyakram ka prabandhak jyu haru lai sastang namaskar. Yesta karyakraharu vivinna mahotsav ma upload gari rahanu vaye ma hami sikkim ani bharat basi nepali samudayama ma aai pukda ek xan aansu ani muskan ma jiwan ko mulya ani manyata ko abhash garney mauka pauxau. Saarai aananda ayo. Dherai danyabad ani samman.
@ushapandey9035 жыл бұрын
Very good program. Sisnupani le garne sabai Programe ekdamai ramra hunchhan.... Thiar ma matra suninentheo aja pani sunena payeo... Good
@damodargartoula68595 жыл бұрын
म पनि सानोमा बा गुमाउने अभागी मध्यको एक हु आज यो कबिता सुनिरहदा मेरो आँसु थाम्न सकिन बाल्यकाल आँखा वारिपरी घुमिरयो ।
@nirajanpoudel30065 жыл бұрын
Tanka aacharye is best
@nirajanpoudel30065 жыл бұрын
हजुर हजुरलाई कोटि कोटि धन्यबाद
@bhairabraya93545 жыл бұрын
Aasu aayo hjr yo video harda yastai program harnu hola dhanayabad sisnupani lai
@susmakhadgi19435 жыл бұрын
सारे मन छुने कठा
@smileforyourself43035 жыл бұрын
susma hi, Watch please if u like travel and poetry - Chitlang, nepali poem (foundable on utube!
@dillighimire75715 жыл бұрын
अति राम्रो परिकल्पना नमन छ सिस्नु पानी टिम लाई , ।।