बंगलादेशबाट शेख हसिना भागिन्, नेपाललाई जनाउ घण्टी II TOUGH talk Explainer II EP-8

  Рет қаралды 299,918

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions, and change-makers of the nation. It delves into the depth of the matter to bring out the core of the issue and gives it a critical-analytical perspective in the interest of the audience.
Likewise, TOUGHG Talk EXPLAINER is a new Multimedia exclusive that provides a clear, concise, and engaging explanation of important news.
The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention of making a difference by promoting a culture of constructive dialogue.
-TOUGHtalk EXPLAINER
-TOUGH talk Tapainsanga (T3) :
DEMOCRACY DIALOGUE
Platform for public dialogue on contemporary issues to advance democratic practices
-TOUGH talk Tapainsanga (T3): COVID19
Www.interfacenepal.com
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Podcast: www.interfacen... and iTunes
Instagram: / dil_bhusan_pathak and Tough_talk_
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
KZbin: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
#TOUGHtalk #DilBhusanPathak #ToughTalkExplainer

Пікірлер: 526
@aadarshabikramsingh6694
@aadarshabikramsingh6694 2 ай бұрын
समसामयिक विषयवस्तुलाई स्पष्ट र सरल रुपमा बुझाउन सक्ने व्यक्ति नेपालमा वर्षौंदेखि खाचो थियो । सोही व्यक्ति यो दिव्य भूमिले पायो जस्तो लागेको छ । हरेक विषयवस्तुलाई यसरी नै हामी नागरिकहरूलाई प्रष्ट पारिदिनुस् । अन्यौल नभई स्पष्ट हुन सकौं । हामी नागरिक चेतनशील बन्न सकौं । यस्तै भिडियोले हाम्रो जिन्दगीमा ठूलो प्रभाव पार्दछ । धेरै धेरै धन्यवाद, सर ।❤🙏
@urmilaolioli7866
@urmilaolioli7866 2 ай бұрын
Nepal ma pani chhor Nita Ra yesko aasya pasyali yesti vatai karbae garnu parxa aajha pani Lakhani Balan ra Rabili
@Mankosansar
@Mankosansar 2 ай бұрын
😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😢😢😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@laxmanraut6342
@laxmanraut6342 2 ай бұрын
😊
@Gurkhas.in.abudhabi
@Gurkhas.in.abudhabi 2 ай бұрын
कान्तिपुर छाडे पछि तपाईको क्षमता अझ प्रखर प्रस्फुटित भएको छ र संचारको माध्यमबाट निरन्तर तटस्थ भूमिकामा जनतालाई सुसुचित गर्न नछाड्नुस् ! शुभकामना !❤
@Sherpa4530
@Sherpa4530 2 ай бұрын
अब नेपालको पालो अब ढिला गर्नुहुन्न जति ढिला गर्यो त्यति देश बर्बादीतिर लाग्छ। त्यसैले चाँडै नेपालमा पनि होस्
@bikramniroula5890
@bikramniroula5890 2 ай бұрын
Nepalma pni ati vae sako
@VacancyofNepal
@VacancyofNepal 2 ай бұрын
बहुत राम्रो presentation
@gopalraut1234
@gopalraut1234 2 ай бұрын
नेपाल देशले पनि यी नर भक्षिहरु र भ्रष्टहरुको चङ्गुलबाट छुटकारा पाउनको लागि श्रीलंका र बङ्गलादेशकै जस्तो उपल्लो तहका सरकारी जिम्मेवार नेता मन्त्रीहरूलाई लखेट्न एक जुट हौं 🕉️🇳🇵🙏🕉️🇳🇵🙏🕉️🇳🇵🙏।
@asmitaparajuli2273
@asmitaparajuli2273 2 ай бұрын
निकै सरल, स्पष्ट शैलीमा सहजै बुझ्ने गरि गरिएको गहकिलो विश्लेषण ।
@kumbharajdhami9750
@kumbharajdhami9750 2 ай бұрын
Hi दिदी
@kalambistaanu6668
@kalambistaanu6668 2 ай бұрын
हो हो
@amitbudhathoki15
@amitbudhathoki15 2 ай бұрын
अब हाम्रो देशमा पनि सही विचार र सही दिशा अनुसारको विद्रोह आबस्यक छ।
@omThapa-f1k
@omThapa-f1k 2 ай бұрын
नेपालका शासक हरुलाई तह लगाउनैपर्छ देश बँगलादेश बन्नैपर्छ,
@DharmaNeupane-ux1rx
@DharmaNeupane-ux1rx 2 ай бұрын
अब ढिला न गरौ चाडै लखेटेर तह लगाउ ।
@dbmanav
@dbmanav 2 ай бұрын
नेपालमा पनि यस्तो जन विद्रोह जरूर छ।
@aryanrai-z5q
@aryanrai-z5q 2 ай бұрын
कस्को बिरुद्ध कस्ले गर्ने विद्रोह?? सबै झोले मात्र छन युबा जति खाडी अनि कस्ले गर्ने गारो छ नेपालमा ।
@Youtubee7100
@Youtubee7100 2 ай бұрын
अब पालो नेपाल को । We need revolution
@rekharana1006
@rekharana1006 2 ай бұрын
Yes 🙌 yes 👍 yes 👏
@manishpoudel1586
@manishpoudel1586 2 ай бұрын
koi tayaar xainan road ma utrina yuba jati koi bidesh koi emale congress maobadi ko sangathan maa xan..
@Bikash-e1h
@Bikash-e1h 2 ай бұрын
Yes Very Good and thank you Very So much Bangala deshko Jantalaai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@netrabasnet9640
@netrabasnet9640 2 ай бұрын
जनता सचेत हुनुपर्छ अब
@bhojrajkhanal7709
@bhojrajkhanal7709 2 ай бұрын
नेपालमा पनि यस्तै जन विदो्ह आबसेक छ जये नेपाल।
@r.b_745
@r.b_745 2 ай бұрын
❤❤😊
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 ай бұрын
नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।
@Swayashatamana9815
@Swayashatamana9815 2 ай бұрын
नेपालमा पनि यसरी नै आन्दोलन हुनुपर्छ किन कि भ्रष्टाचारको जालो धेरै बढिसक्यो,राजनीति गर्नेहरु कहिल्यै सुध्रेन जनता ले दुख पाए।
@shantighimire4289
@shantighimire4289 2 ай бұрын
सत्ता मा गए पछि देश र जनताकाे हितका लागि मात्रै काम गरनु परछ भाेटकाे लागि हुइन काम गरे पछि सत्ता तेसै अाउछ 🇳🇵
@tirthathapa8373
@tirthathapa8373 2 ай бұрын
नेपालको सरकार भन्दा पहिला कान्तिपुर लाई नेपाल बाट लखेटनु पर्छ नेपाल बन्न सुरु गर्छ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@NOONE22689
@NOONE22689 2 ай бұрын
राजनीतिका नाममा लाजनीति, लोकतन्त्रको नाममा छाडातन्त्रले कालो बादल झै छ भविष्य, दुख्दैन भ्रष्ट,धनीहरुलाई सीमा मिचिंदा गरिबहरुलाई थिचिंदा ऐ केरा गणतन्त्रका शासोक्ता, अझै कति रुवाउँछौ नेपाली जनता Poem - Suhan Chaulagain
@TrustYourself-j1l
@TrustYourself-j1l 2 ай бұрын
❤❤
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 2 ай бұрын
हाम्रो नेपाल को नेपाली सेना का कमान्ड (चिफ)त पार्टी बाट नियुक्त हुन्छ अनी कहाँ बाट Bangaldesh जस्तो गर्न कहा सकछन त हे पशुपतिनाथ मेरो नेपाल मा पनी छिटै नै यिनी शासक हरु ले देश छाडेको छिटै देखन पाइओस ।जय पशुपतिनाथ मन कामना छिटै पुरा होस।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
आदरणीय केपी वल्ली ज्यु तपाई नेपाल मुलुकको कार्यकारी सर्वोच्च निकायको सर्वोच्च पद प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ । तपाईबाट जनताले ठुलो आशा गरेकाछ्न। मिनेन्द्र रिजाल आयोगले विद्युतको महशुल सम्बन्धि रिपोर्ट २०७७ साल मै दिइ सकेको अवस्था हो । त्यस रिपोर्टमा विद्युतको बक्यौता रकम उठाउन भनेको छ । लाल आयोगले पनि त्यही भनेको छ । पुर्व मन्त्री कांग्रेसका भरत शाहले बक्यौता रकम उठाउनु पर्छ भन्नू भएको छ । जनताले पनि मुलुकले पाउनुपर्ने विद्युतको महशुल उठाउनुपर्छ भन्दै गरेको धेरै भयो । भ्रष्ट , बेइमान ब्यापारी उद्योगपति जो नेपाल सरकारले पाउनुपर्ने कर समेत विभिन्न बहानामा चोरी गरि रहेकाछ्न । ती केहि भ्रष्ट ब्यापारी उद्योगपतिले आफुले प्रयोग गरेको विद्युतको नतिर्ने मनसाय लिएर केहि नेता , मन्त्री र कर्मचारीहरुलाई नोटको बिटो ( करोडौं ) घुस खुवाएर आफू अनुकूल बोल्न लगाइ रहेकाछ्न जुन १०० % गलत र बदनियतपुर्ण मनसाय हो भन्न सकिन्छ । दिपक खड्का उर्जा मन्त्री जो पहिले देखि नै स्काउटको जग्गा ( लैनचोर जग्गा ) माथि कब्जा जमाएर बसेका मात्रै होइनन् आज पनि वहाँले स्काउटलाई ५ करोड भाडा तिरेका छैनन् । वहाँको भ्रष्ट बेइमान ब्यापारी उद्योगपतिसंगको सम्बन्ध भनेको आर्थिक लाभको लागि मात्र हो भन्ने अवस्था सृजना भएको छ तसर्थ तपाईले मिनेन्द्र रिजाल आयोगले २०७७ सालमा जे रिपोर्ट दिएको छ त्यही अनुसार काम होस भनेर आदेश दिनु नै उपयुक्त हुनेछ । तपाईले जनताको काम नै गर्ने हो भने सहकारी पीडित लाखौं नेपाली जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नेमा लानुहोस र बेइमानी गर्ने भ्रष्टाचार तथा ठग सहकारीका संचालक , प्रबन्धक तथा तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुहोस । तपाई त्यसै मुलुकको हिरो बन्नु हुनेछ । तपाईले सुर्य थापा जी लाई सहकारी पीडित बचतकर्ताको रकम सावाँ ब्याज फिर्ता गर्ने निर्देशन दिनुस । सहकारी ठगहरुले विभिन्न बहानामा पीडितहरुलाई झन पीडा दिन अदालतमा मुद्दा हालेर लम्बाई राखेका छ्न यस्ता मुद्दा खारेज गर्ने नयाँ कानुन बनाउन्होस कुलमान घिसिङ एक ईमानदार , वफादार, कुशल देशभक्त प्रशाशक हुन वहाँलाई हतोत्साह नगर्नुहोस । वहाँलाई इमानदारीसाथ कामगर्न दिनुहोस। भोलिको दिनमा कुलमान घिसिङलाई हटाउदा विद्यार्थी आन्दोलन हुनसक्छ जसमा जनताको पुरा साथ हुनेछ त्यस प्रति पनि विचार पुर्याउनुहोस। आफू अलोकप्पृय नबन्नुहोस । कुलमानलाइ प्रोत्साहन दिनुहोस।
@rekhbahadurgurung6897
@rekhbahadurgurung6897 2 ай бұрын
यो लेख मा मेरो पनि सहमत छ सम्मानिय प्रधानमन्त्री ज्यु को ध्यान अकार्शन होस् ,जय नेपाल 🙏❤️
@tilakpuri454
@tilakpuri454 2 ай бұрын
अब नेपाली जनता ले पनि धेरै ढिलो गर्नु हुदैन र यी ठुला र पुराना पार्टी नेताहरु लाई बढार्नु पर्छ।। यी भ्रष्टाचारि नेताहरु लाई पाल्नु कुनै तुक छैन
@BhimBohoraOfficial
@BhimBohoraOfficial 2 ай бұрын
नेपालमा पनि महा आन्दोलनकाे आवश्यकता छ!
@jenisharts5516
@jenisharts5516 2 ай бұрын
देश लाई यस्तो लिडरको खाचो छ जस्ले यो देस र जनताको अब्स्था र ब्यब्स्था बदल्नु छ।
@dalbahadurrai3213
@dalbahadurrai3213 2 ай бұрын
बंगलादेश हुन बाट जोगाउन का लागी वर्तमान सरकार पुर्णतया जिम्मेवार हुनुपर्छ र सच्चिनुपर्छ 👍️👍️👍️👍️👍️
@bhaktabist7360
@bhaktabist7360 2 ай бұрын
नेपालका नेतालाई सहि सुझाव दिनुभएको मा धन्यवाद ।।
@sundardhital4903
@sundardhital4903 2 ай бұрын
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@jaganathguragain4107
@jaganathguragain4107 2 ай бұрын
नेपालमा पनि नरभक्षकहरूलाई खेदने दिन आउँछ होला आउँदैन भन्न सकिँदैन जय राष्ट्रवाद
@anildhakal2031
@anildhakal2031 2 ай бұрын
Take a bow Dil bhusan Pathak Sir, When the society is educated enough to understand the injustice, things starts to take a pace for a change. Most of father of our generation never went university, spent the whole life for the basic necessities, but they sent us schools to be educated, and we are educated with an intellect to understand injustice, right and wrongs ! Sooner or later, we will throw away all the pollution like a thrashes !
@tikaramghimire6526
@tikaramghimire6526 2 ай бұрын
सटीक विश्लेषणका लागि धन्यवाद!
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 ай бұрын
अब सबैले ध्यान दिनैपर्ने कुरा के हो भने तपाईं हामीको हातमा छ देश बेच्ने कि बचाउने, यि चोरहरुले भाषण मात्र गर्ने हुन त्यसैले हामी सबै‌ नेपाली आम जनता एकजुट भएर सबै चोरहरुलाई अब देश निकाला गर्नैपर्छ, अब नेपालमा पनि बंगलादेश भन्दा ठुलो आन्दोलन शुरु गरौँ 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@deepakbhattarai2734
@deepakbhattarai2734 2 ай бұрын
प्रशंसा योग्य विश्लेषण, हाम्रो देशबाट पनि ४/५ जना नेताहरूलाई लखेट्न पाए कति आनन्द आउँथ्यो होला?
@mespangrai5240
@mespangrai5240 2 ай бұрын
1. बुझ्नु पर्ने कुरा नेपाल र बंगलादेश बिल्कुलै फरक छन्- हर तरिकाले! 2. बंगलादेशमा 30 प्रतिसत सारा सिट हरु 0.1 प्रतिसत मान्छे हरु - (हसिना समर्थक, Freedom fighter मान्छे हरु) को लागि कोटा छुट्टाउनु नै दुनिया भरि लागु गरिएका आरक्छ्यण हरु बिपरित र अन्यायपूर्ण थियो! 3. आरक्छ्यण त पछि परेका, सिमान्तकृत समुदाय हरुका लागि र ति समुदाय हरुको जनाशंख्याको अनुपातमा हुनु पर्छ!
@anishbhattarai3147
@anishbhattarai3147 2 ай бұрын
वाह! सारै सटिक विश्लेषण, अब पालो नेपालको
@rajendrabdrbist6257
@rajendrabdrbist6257 2 ай бұрын
श्रीलंका, बङ्गलादेश मा भएको घटना काे खेलाडी इन्डियन राजनीति हो यो खेल नेपाल मा हुँदै आएको छ तर जन स्तर मा त्यो खेल ले भूमिका खेल्न न सकेको मात्र हो
@user-s6e8t
@user-s6e8t 2 ай бұрын
Thank you Dil Bhushan ji, for your short and clear presentation in the recent issue!
@khemkhadka8503
@khemkhadka8503 2 ай бұрын
एकदम सहि भनाइ हजुर
@sabinalamixhane4993
@sabinalamixhane4993 2 ай бұрын
हामीले पनि ‍भरस्टाचारि नेतालाई याे देस बाट छिटोभन्दा छिटो लखेटिनु पर्छ
@rajandahal3108
@rajandahal3108 2 ай бұрын
सहि सहि सहि कुरा बाचन
@पाल्पालीसेन
@पाल्पालीसेन 2 ай бұрын
तथ्यपुर्ण समाचार एकदम अर्थपुर्ण लाग्यो🙏🙏
@blessedsuman4218
@blessedsuman4218 2 ай бұрын
भ्रस्ट हरुको बिरुद्ध आन्दोलन लाई स्वागत छ l 🎉
@Dhru987
@Dhru987 2 ай бұрын
नेपाल मा यो हुन अति आबस्यक । अबस्य हुन्छ , ढिलो-चाँडो मात्र हो ।
@pramilashrestha5801
@pramilashrestha5801 2 ай бұрын
ATI KO FAL KHATI SIR❤❤❤❤
@PremSagarKarmacharya
@PremSagarKarmacharya 2 ай бұрын
सहि र सटीक बिश्लेषण !
@technicalbichar
@technicalbichar 2 ай бұрын
कति राम्रो लाग्यो हेर्दा हेर्दै भिडियो सकिएको थाहा नै भएन
@kshitiz3166
@kshitiz3166 2 ай бұрын
निकै सटिक र तथ्यपरक लाग्छ तपाईंको बिश्लेशण ❤
@jillaptheeng3426
@jillaptheeng3426 2 ай бұрын
नेपाली बहादुर नाममा मात्रै सिसित श्रीलंङका र बंगलादेश को जस्तो हुनुपर्छ जनता बहादुर
@shitalpokharel2950
@shitalpokharel2950 2 ай бұрын
बाहादुर त अंगे्रजले राखिदिएको हो उस्लाइ भाडाको सेना चाहिएको थियो बाहादुर भनिदियो यता नागरिक्ता बनाउदा पनि जनजाती हरुले नामको पछाडी बहादुर लेख्न थाले 😀 । बहादुर हैन मूर्ख र पैसामा बिक्न्ने भाडाका ट्ट्टु हुन ।
@KVKumar-u5s
@KVKumar-u5s 2 ай бұрын
हजुरको बोल्ने शैली सारै राम्रो लाग्यो होनि सर अति गरे खति हुन्छ नेपाल साह्रै फोहोर भइसक्यो अब बङ्गलादेशको जस्तै फोहोर सफा गर्नुपर्छ नेपालमा पनि
@jiwanrayamaji49
@jiwanrayamaji49 2 ай бұрын
नेपालका नेताहरु न सुन्छन्, न हेर्छन्/देख्छन्, बस् आफ्नै तालमा मस्त छन्। कहिले आफ्नो पालो आउला र खाउँला भनेर। किनकि देशमा युवाहरुनै छैनन्, सबै विदेश पठाइसके। कोही रोजगारीका लागि, कोही अध्ययन को लागि, गाउँ पुरै रित्तिसक्यो बुढा बाबुआमा मात्र छन् घरमा। *यी म नी यसरी परदेश(UAE) बाट comment गर्दैछु।*
@bishnukantpant9338
@bishnukantpant9338 2 ай бұрын
यद्यपि म राजनीति मा सधैं निस्पछ्य रहि समसामयिक अवस्थामा व्यक्तित्तो र चरित्र हेरि मतदान गर्थे ।तरअव चिन्तित छु र सारै निरास छु।देसको वर्तमान अवस्था देखेर भ्रष्ट नेताहरुप्रती अतिनै आक्रोसित छु ।तपाईंले बनाउनुभयेको विडियोहेरेर केही आस पलायेको छ।यसैगरी हामी जनतालाई सुसूचित गर्दै रहनु हुनेछ
@NarendraBhandari-h4p
@NarendraBhandari-h4p 2 ай бұрын
जनतालाई❤गधाकोजस्तैसासनछमित्र,नेपालमा❤
@topbahadurkarki6607
@topbahadurkarki6607 2 ай бұрын
गज्जब विश्लेषण र चिरफार दाइ ❤️🙏
@PRADIP.GALAMI
@PRADIP.GALAMI 2 ай бұрын
Excellent Explainer with a contemporary issue. Excellent way of presentation ❤ keep it up🙏
@bishwasghale4865
@bishwasghale4865 2 ай бұрын
Journalism of the highest standard Dil Bhusan Sir
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw 2 ай бұрын
काङ्ग्रेस एमाले माओवादी घन्टा सबैको ,निमास गर्न पर्छ प्रत्यक्ष निर्बाचित रास्ट्रपति वा प्रधानमन्त्री चाइयो यो देश नेपाल मा
@santoshrai8161
@santoshrai8161 2 ай бұрын
जाग नेपाली जन्ता अब जाग
@puranratnatuladhar8556
@puranratnatuladhar8556 2 ай бұрын
satik prastoti dhanybad
@sarbajitlama5871
@sarbajitlama5871 2 ай бұрын
powerful anecdotes n information . Thanks Bhusan Sir.
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 ай бұрын
सान्दर्भिक बिश्लेषण,। शूभकामना।
@ramacharya1111
@ramacharya1111 2 ай бұрын
तपाईं ले गर्नु भाको कुरा सत्य नै हो 🌹🙏🙏
@TheZubbii
@TheZubbii 2 ай бұрын
८-१० अव्वल नेपाली मनहरूले भविष्यमा कुनै पनि राजनितिक पद नलिने घोषणा सहित सशक्त नागरीक आन्दोलनको अगुवाई गरेर नेपालमा कांग्रेस एमाले माओवादी लगायत राजनितिक खोल ओढेका द्रव्यपिशाचहरूलाई घर-घरबाट थुतेर काठमाडौंका डबलीहरूमा सुली चढाएर न्याय गर्ने अभियानको थालनी गर्न अब ढिला गर्नु हुदैन!
@madanbdrchhetri4112
@madanbdrchhetri4112 2 ай бұрын
नेपालमा पनि छिटो यो प्रकृया सुरु गर्नु पर्छ
@gangalimbu2391
@gangalimbu2391 2 ай бұрын
सहि सत्याहो , ठुला पाटिका नेताहरुको आहम र लुट भुट्ले बाङ्गाल देशको दस्सा छिटै नेपालमा लाग्ला जस्तोछ, लुट्न र बहेक अरु देश र जनतालाइ दिनु सकेना।
@krishnagurung8546
@krishnagurung8546 2 ай бұрын
बंगलादेशको कुरा छाेड अब उज्यालो भगवान कुलमानलाई चलायाे भने नेपाल काे बारेमा साेच👊👊👊
@preciouswear8845
@preciouswear8845 2 ай бұрын
भोली टुंडिखेलमा भेटौं । शुरु गरौं हाम्रो आन्दोलन, भ्रष्ट नेताहरुलाई लखेटौं।
@BishnuHariRimal-s4d
@BishnuHariRimal-s4d 2 ай бұрын
Great news
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f 2 ай бұрын
अब नेपालको पालो होसियार बुढा नेताहरू र आरजु !! अब सकिदैछ तिमीहरूको दिन !!
@gangachudal7667
@gangachudal7667 2 ай бұрын
True & strong voice 🎉🎉🎉
@madanbahaduradhikari7408
@madanbahaduradhikari7408 2 ай бұрын
राम्रो बिस्लेसन धन्यवाद
@YamGurung-d8s
@YamGurung-d8s 2 ай бұрын
Excellent political narrative by Dilbhushan about the current situation in Bangladesh and in south east Asia. Hope so called two big ruling parties of Nepal will learn a lot from this.
@bktstha9072
@bktstha9072 2 ай бұрын
sundar prastuti ,
@chandraKc-f2t
@chandraKc-f2t 2 ай бұрын
यो बङ्गालादेसी मनसुन हाम्रो नेपालमा पनि भित्रीन जरुरी छ mon son please com son.....
@dhandhan5464
@dhandhan5464 2 ай бұрын
Great discussion dil bhusan ❤❤
@suryaneyohang7651
@suryaneyohang7651 2 ай бұрын
तपाई को स्पष्ट,बिश्लेषण,अन्य कार्यक्रम पनि छुट्टाउदिन 🙏
@Shreetamang-i4u
@Shreetamang-i4u 2 ай бұрын
नेपालमा पनि यस्तै गर्नुपर्ने स्थिति आएको छ
@bhacksrana1345
@bhacksrana1345 2 ай бұрын
नेपाल पनी यस्तै हुनु पर्छ। ग़द्दार हरूले देश दुबाएका छन् है।
@binaybindas4046
@binaybindas4046 2 ай бұрын
बांग्लादेशका युवाहरुमा चेतना छ तर नेपाली ९०% युवाहरु शेरे, प्रचण्ड र केपी वलीका गुलाम कलो खाने पार्टीका पहरेदार बनेका छन। १०% सचेत नेपाली युवाहरुले तिनटाउके वनमान्छे को पार्टी र युवा संगठनहरू र उसको सेना प्रहरी न्यायालय संग भीडेर शेख हसीना र राजा पक्ष लाई जसरी निकाल्न सक्लान् त?
@Kamal.Saugat
@Kamal.Saugat 2 ай бұрын
मज्जाको प्रस्तुति, तार्किक बहस 🙏
@hamrooyoutube2569
@hamrooyoutube2569 2 ай бұрын
Than you for information .
@jcbhesharajbhattarai4056
@jcbhesharajbhattarai4056 2 ай бұрын
सक्किने कि सच्चिने 🎉
@brotherprintersupport
@brotherprintersupport 2 ай бұрын
नेपाल को राजनिती येसरिनै फेरिन्छ, आन्दोलनको सुरुवात, बालेन लाई दमन गर्ने नेता बाट नै सुरु हुनेछ।
@krishnakp1042
@krishnakp1042 2 ай бұрын
अबपालो नेपाल्को
@MinaBohara-k4m
@MinaBohara-k4m 2 ай бұрын
नेपालको भ्रष्टाचारी लाई पनि यसै गरी लखेट्न मन छ
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 ай бұрын
अब नेपाल मा पनि भ्रष्टाचारी लाई येस्तै गर्नु पर्छ जाग जनता
@MohanTilija-kj3yh
@MohanTilija-kj3yh 2 ай бұрын
excellent explain ❤
@dhanrajrajbanshi7691
@dhanrajrajbanshi7691 2 ай бұрын
बांलादेशको जस्तो आन्दोलन हाम्रो देशमा पनि आउँछ भनेर कुरेर बस्नु भनेको साँढेको झर्ला र खाउँला भने जस्तो हो ।तेस्सै हावा जस्तो कुरा गरेर हुँदैन।यहाँ के बिषयमा आन्दोलनको उठान गर्ने,यसको नेतृत्व कसले गर्ने,किन गर्ने ,क कसले गर्ने,बिषयवस्तुमा जनताले कतिको महत्व दिन्छन् साथ दिन्छन् त्यो समयले देखाउला ।यहाँ त विवेकशुन्य,चेतनाहिनहरुबाट के आश गर्नु र ? जिउँदा जाग्दा नेता नै देख्दिन ।
@shaileshrai1130
@shaileshrai1130 2 ай бұрын
Always a huge fan of Dil bhushan pathak sir.❤
@dibakarpandaya428
@dibakarpandaya428 2 ай бұрын
Excellent
@BadalShrestha-mn5jv
@BadalShrestha-mn5jv 2 ай бұрын
Ma sandhai tapaiko program herxu sachchikai mann parxa dilbhisan sir🙏🙏🙏🙏
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
अब हामी नेपाली ले पनि यस्ता पतित नालाए नेता हरू लाइ छोड्ने पक्कै छैनौ यदी देशमा भएको भ्रष्टाचार गरेको अर्थतन्त्र नेपाल सरकारको ढुकुटीमा इमान्दार पुर्बग नदिए।
@RamBasnet-w6i
@RamBasnet-w6i 2 ай бұрын
अब हामी नेपाली जन्तापनि तयार हुनुर्पेछ भ्रस्टचार बिर्किती बिस्ङगति अन्ते केा लागी भ्रस्ट नेताहरू लाई लखेटन 🙏
@nostalgic77
@nostalgic77 2 ай бұрын
Wow, your viewership finally started exploding. Iam so happy seeing u succeeding as an analyst. Also, you should take your interview program concurrently. All the best
@subashrai9844
@subashrai9844 2 ай бұрын
नेपालका Army / Police हरु Body Guard हुन पाउदैमा मख्ख पर्छन ....
@sushanpradhan31
@sushanpradhan31 2 ай бұрын
येस्तो रबैया ले नेपालमा पनि बाङ्लादेश को जस्तै स्थिती न आउला भन्न सक्किन्न।सचिने कि सक्किने। जय नेपाल।
@आभाष77पत्र
@आभाष77पत्र 2 ай бұрын
Wao daju
@RameshKhadka-k1u
@RameshKhadka-k1u 2 ай бұрын
. very Nice .
@shivapanthi3591
@shivapanthi3591 2 ай бұрын
नेपाल मा पनि यस्तै हुनु पर्छ नेपाल मा पनि ३ जना चोर हरु को मात्रै रजगज छ जनता ले सुखद अनुभुती गर्न पाएका छैनन् चेतना भया
@subashtamang4069
@subashtamang4069 2 ай бұрын
अब अति भयो हाम्रो देश नेपाल को नेता भनैदा हरुको अब हामी सबै! यि ठुला ३ दल भनैदा हरुलाइ नि देश निकाला को खाचो छ!
@sujatarai1769
@sujatarai1769 2 ай бұрын
ल अब नेपालीको पालाे
@lakshmirai4641
@lakshmirai4641 2 ай бұрын
Yo kura sahi ho
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 8 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 131 МЛН
This is Nepal’s Most Successful Infrastructure Project
27:51
The Nepali Comment
Рет қаралды 170 М.
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 3,6 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 8 МЛН