बंगलादेशको आन्दोलन भयावह, हसिनाले कफ्र्यु लगाएर सेना उतारिन, नेट-फोन काटियो, विद्यार्थीनै मारिए ||

  Рет қаралды 192,094

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 133
@MilanPanchakoti230
@MilanPanchakoti230 2 ай бұрын
यो सही कदम हो क्षमता को आधार मा प्रतिष्प्रधा गर्नुपर्छ 👍
@ramkrishnasen380
@ramkrishnasen380 2 ай бұрын
नेपालमा पनि कोटा प्रणाली हटाउनु पर्छ। क्षमता को आधारमा सरकारि जागीरमा नियुक्त गरिनुपर्छ ।कोटा प्रणालीको व्यापक विरोध गरिनुपर्छ ।यो कोटाले गर्दा क्षमता भएकाहरू भौतारिनु परेको छ।तुरुन्तै खारेज गरौ।
@RajKeshav99
@RajKeshav99 2 ай бұрын
Nepal ma ni आरक्षण को बिरोध हुदै गैरहेको छ्🙏
@lakpasangesherpa2637
@lakpasangesherpa2637 2 ай бұрын
गर्नुपर्छ। नेपाल तिनको बाउको अंशमापरेको होरा?????
@ramapandey9600
@ramapandey9600 2 ай бұрын
Nepal ma ni yahi garnu parxa aba
@akshaykumarbudha8010
@akshaykumarbudha8010 2 ай бұрын
नेपालमा पनि वर्तमान अबस्थाको आरक्षण काम छैन खारेजि नै गर्नुपर्छ र यदि आरक्षण लागु गर्ने नै भए मापदण्ड बनाइ निम्न बर्गले प्रत्येक्ष पाउने गरि लागु गर्नु पर्छ
@sarojgurung5874
@sarojgurung5874 2 ай бұрын
Good
@DilipVishowkarma
@DilipVishowkarma 2 ай бұрын
Ho good
@Bhabinrai7312
@Bhabinrai7312 2 ай бұрын
Sahi ho🎉🎉🎉🎉
@RambhadurKhatri-ij2nj
@RambhadurKhatri-ij2nj 2 ай бұрын
Varry good
@Changes_143
@Changes_143 2 ай бұрын
नेपालमा नी अब आन्दोलन को आवश्यकता छ , कहिले सम्म यसरी सहेर बस्ने यो भ्रष्टाचारी बुढो गोरु हरुको चलखेल ? अब जनता जाग्ना नै पर्छ !
@binabina7708
@binabina7708 2 ай бұрын
बंगालादेशकाे अागाे नेपालमापनी सल्काउनुपर्छ ।
@milanraisampang1987
@milanraisampang1987 2 ай бұрын
बंगाली हरु जस्तो एकता कहिले हुँदैन नेपालमा
@bikashrai3982
@bikashrai3982 2 ай бұрын
Bangali haru ko dherai ekata xa​@@milanraisampang1987
@abhichhetri8548
@abhichhetri8548 2 ай бұрын
नेपाल मा पनि आगो बल्न सक्छ होसियार
@lifeisajoke9817
@lifeisajoke9817 2 ай бұрын
la balera dekha ta jatha🤣🤣
@lakpasangesherpa2637
@lakpasangesherpa2637 2 ай бұрын
सक्छ हैना यो आराकरक्षण प्रणाली ठिक छैना… खुल्ला प्रदिशप्रदा राख्नुप्रर्छ। जो योग्गे छ उसले पटकाउछ। के आपाती छ र यसमा…..
@ranjankumarshrestha8938
@ranjankumarshrestha8938 2 ай бұрын
नेपाली जनता ले आगो बाल्ने भनेको मात्र कमेन्ट मा हो।जनता सबै मासु भाते हरु हुन
@shambhubudhathoki2171
@shambhubudhathoki2171 2 ай бұрын
Sahi ho😅😅😅😅​@@ranjankumarshrestha8938
@Bijay_Gurung24
@Bijay_Gurung24 2 ай бұрын
नेपालमा जातीय हैन भौगोलिक बिबिधताको आधारमा आरक्षण कोटा ल्याउनुपर्छ। कर्णालीको बिकट ठाँउमा पढेको विद्यार्थी र काठमान्डौको महँगो स्कुलमा पढेको विद्यार्थीमा त आकाश पात्तलको फरक छ। सबैलाइ एउटै नजरले हेरिनु भयन। यदि म सक्षम छु भने मैले प्रतिस्पर्धा गरेर पनि त सफल हुनसक्छु।
@ramkrishnasen380
@ramkrishnasen380 2 ай бұрын
Stop the Quota system.नेपालको कोटाले पनि बौद्धिक्ताको सम्मान गर्दैन।नेपाल को कोटाले बौद्धिक जगत तहस नहस भएको छ। यो टुलु टुलु हेरेर बस्न सकिँदैन। यसले विकराल समस्या ल्याएको छ।
@User123-n2p
@User123-n2p 2 ай бұрын
नेपालमा पनि आरक्षण खारेज गरेर क्षमताको आधारमा गर्नु पर्छ ।
@YagnyaBanjade
@YagnyaBanjade 2 ай бұрын
देश नयाँ उचाइमा पुग्न लागेको थियो चलखेल हुन सक्छ
@dewanDiwas
@dewanDiwas 2 ай бұрын
नेपाल मा पनि यो भन्दा ठूलो आन्दोलन हुनुपर्छ।कि वार कि पार हुन्छ। विनाश पछि विकास पक्कै हुन्छ। नेपाल मा पनि पिउन देखि माथी सम्म सबै नाक लामो मात्रै छन्....
@LoksewaActive
@LoksewaActive 2 ай бұрын
पढेर नाक लामो बनाउन सिक अर्काको डाहा नगर
@dewanDiwas
@dewanDiwas 2 ай бұрын
@@LoksewaActive तं टपरे ले राम्रो काम गरे पो डाहा गर्नु हो 🤣🤣🤣🤣
@Hitler-12345
@Hitler-12345 2 ай бұрын
​​@@dewanDiwas Ta khatee thepcher muji didi boeni parne bey gardae thik xa .janjati Kota dalit kota ta muji lae xa tah..bahun chhetri aafno talient le ladeko xa khate matwali... matwalii ra dalit kota hatauna parxa bujes mc..bahun mathi pugyo aafno talient le .ta khate haru Kota maa.. jathaa matwalii kota khako xa tah
@anilkunwar2
@anilkunwar2 2 ай бұрын
यस्तै कारणले नेपालमा नी मैले ३ पटक सरकारी जागिर बाट बन्जित भइयो
@suryakeeran2784
@suryakeeran2784 2 ай бұрын
यी अरिसे हरुलाई गोलि ठोक्नु पर्छ।लोकतान्त्रिक पद्धतिको सुन्दर प्रणाली लाई नराम्रो बनाउने
@LB-917
@LB-917 2 ай бұрын
आरक्षण नराम्रो होइन गरिब देशमा चाहिन्छ तर जातिय होइन वर्गीय आरक्षण गर्नु पर्छ माओवादी ले पनि दस वर्से जनयुद्धमा उठाएको बर्गिय आरक्षण हो तर सासक हरु पश्चिमाको कुरोमा गए त्यही बिदेशी एजेन्डा मा जातिय आरक्षण गर्दा भारतको मणिपुर मा आज के भै रहेको छ सबैलाइ थाह छ त्यसैले यो जाती बाट हटाएर वर्ग मा जानू को बिकल्प अर्को छैन
@basantarai8618
@basantarai8618 2 ай бұрын
Hijo dekhi aaja samma jaatiya saasan thyo nepal maa ,,,jaatiya bived xa ahile pani ! Teskai natijaa ho aru aadibaasi,,dalit ,,madhesi samudaay paxi parnu !Teskaai xyati purti swarup aru jaati laai ni raajya star maa layanu samaan banaauna ko laagi laagu gariyeko ho ! Itihaas adhyan garau
@LB-917
@LB-917 2 ай бұрын
@@basantarai8618 आरक्षण लाई राजनिती सग जोड्नु नै महागलत हो आदि बासी मदेसी थारु दलित मुस्लिम यो सबैको जनसंख्या मिलाउदा 90% हुन्छ अनि 90 % को आरक्षण 10 % को बिना आरक्षण हुन्छ ? यो कुन हिसाब हो ? यदि 90% ले 10 % को पर्तिसपर्दा गर्न सक्दैन भने गल्ती 90% को हुन्छ 10% को हुदैन नेपालमा आज हरेक ठाउमा बाहुन जाती छन त्यो सत्य हो तर नेपालको कूल जनसंख्या को हिसाब ले हेर्दा उनिहरु को जनसंख्या 3% मात्रै हो । जहाँ पनि 3% पुग्ने अनि 97% ले चाहिँ के घण्टा समाएर बसेका ?
@suduxetry3049
@suduxetry3049 2 ай бұрын
Nepal मा नि यो हुनु पर्ने छ।।
@GBR2050
@GBR2050 2 ай бұрын
नेपालमा पानी यस्तै आंदोलन हुनुपर्छ।
@SmilePinky123
@SmilePinky123 2 ай бұрын
India ra America ko khel ho. Hasina dherai le dhoti ko Chak haneko xa dherai Choti. Great Hasina ❤❤❤
@rajraee5766
@rajraee5766 2 ай бұрын
नेपाल हुनु पर्ने बङलादेश मा भयेछ
@depakneupane6413
@depakneupane6413 2 ай бұрын
अारक्षण कति हानिकारक रैछ भन्ने कुरा बंगालीले बुझे , नेपाली ले कैले बुझ्छन
@bikashgautam9534
@bikashgautam9534 2 ай бұрын
Buje pani esari sadak ma nepali utrina darauxan
@nabrajstha7290
@nabrajstha7290 2 ай бұрын
नेपाल्मा आरक्छ्न प्रधान मन्तरिको कोटा कस्लाइ दिने हो?बिदेसिलाइ कि मुल नेपालि लाइ?
@KeshmanKumarGC
@KeshmanKumarGC 2 ай бұрын
नेपालमा पनि यस्तो प्रकारको आन्दोलन हुन सक्ने सम्भावना हुनसक्छ ।
@gopalthapa1865
@gopalthapa1865 2 ай бұрын
अब नेपालमा शुरु हुन आवश्यक छ।गणतन्त्र जताबाट आएको हो ?उतै जानेछ।
@narendradhungel964
@narendradhungel964 2 ай бұрын
भत्ता पनि खाकै छ, पढ्नुजान्नु परेन आरक्षणबाट जता पनि ठाउँ पाकै छ । अनि यस्तै आरक्षण शिक्षकले गर्दा विद्यार्थी को SEE को रिजल्ट यस्तो हुन्छ । आरक्षण डाक्टरले दायाँ हात भाँचिदा बायाँ हातमा प्लस्टर गर्छ, आरक्षण नेताले संसदमा के गर्दै छन् देखेकै होला, आरक्षण कर्मचारिले तहसनहस बनाएको कर्मचारीतन्त्र जगजाहेर छ ।
@nabinoli3880
@nabinoli3880 2 ай бұрын
नेपालमा पनि सुरु गर्नु पर्दछ अब
@kajimanrai746
@kajimanrai746 2 ай бұрын
नेपाल पनि यही हालत होला
@bhaktarauti4684
@bhaktarauti4684 2 ай бұрын
Ek dam sahi npl ma pani yestai hunuparxa
@KamalBudhatoki-k6x
@KamalBudhatoki-k6x 2 ай бұрын
नेपाल मा मासु भात ठुलो छ
@HastaBahadurRai-k9w
@HastaBahadurRai-k9w 2 ай бұрын
नेपालमा आरक्षण कोटाको आवश्यक छ बर्गिया हिसाबले दिनु पर्छ ।
@Honest611
@Honest611 2 ай бұрын
नेपालमा पनि हटाउनुपर्ने देखिन्छ अति भएको छ नेपालमा 😢😢
@SanuXettr
@SanuXettr 2 ай бұрын
अब पालाे नेपाल काे हाे नेपालकि हसिना काे पालाे आउदैछ याद राख चाेर स😂😂😂😂
@yodenrai8861
@yodenrai8861 2 ай бұрын
हसिना नेपाल को केपि शेरे भन्दा कम छैन
@bhanuadhikari1735
@bhanuadhikari1735 2 ай бұрын
नेपालमा पनि यस्तै हुन्छ अब
@ganeshgurung8346
@ganeshgurung8346 2 ай бұрын
Nepalma pni sena utarnu jaruri x hai sabai milera yo tauke harulae falum aaunus hamro abhiyanma🤘💪💪
@सकारात्मकसोच्नचाहानेसाधक
@सकारात्मकसोच्नचाहानेसाधक 2 ай бұрын
अरु केहि होइन अ्मेरिका ले छुट्टै राज्य बनाउन नदिएको रिस पोखेको हो त्यहा का मान्छे लाइ किनेर।श्रीलङ्का मा MCC पास नगर्दा त्यो हालत भयो पाकिस्तान मा रसिया को सपोर्ट गर्दा इम्रान खान प्रधानमन्त्री हुन पर्ने मान्छे आज सम्म जेल मा छ । नेपाल मा पनि बेलैमा सचेत भएन भने झन भयानक अबस्था आउने छ।
@therisingnepal7429
@therisingnepal7429 2 ай бұрын
बाङ्लादेश मा आन्दोलन किन भएको छ भन्ने नबुझेर कमेन्ट गरेका छन् साथीहरू ले आरक्षण हट्नुपर्छ भन्ने साथीहरू ले नेपाल मा विभेद हट्नुपर्छ भन्ने कसैको सोच छैन
@narendradhungel964
@narendradhungel964 2 ай бұрын
ए कहाँ के विभेद भयो हौ तिमीलाई ? भत्ता पनि खाकै छ, पढ्नुजान्नु परेन आरक्षणबाट जता पनि ठाउँ पाकै छ । अनि यस्तै आरक्षण शिक्षकले गर्दा विद्यार्थी को SEE को रिजल्ट यस्तो हुन्छ । आरक्षण डाक्टरले दायाँ हात भाँचिदा बायाँ हातमा प्लस्टर गर्छ, आरक्षण नेताले संसदमा के गर्दै छन् देखेकै होला, आरक्षण कर्मचारिले तहसनहस बनाएको कर्मचारीतन्त्र जगजाहेर छ ।
@covid_v3.09
@covid_v3.09 2 ай бұрын
नेपालमा पनि आरक्षण ब्य्वस्था खारेज गर्नु पर्छ ..high score ल्याउने बिध्यार्थी फेल हुने अनि 40 नम्बर ल्याउनेलाई आरक्षण को नाममा जिम्मेवारी दिने ? येस्तो ब्य्वस्था खारेज गरौ ✊
@santoshrokka3213
@santoshrokka3213 2 ай бұрын
आरक्षणले कत्तिको सुधार भयो भएन मुल्यांकन गर्न जरुरत हुन्छ आरक्षण उत्पीडित समुदायको समग्र मुक्तिको कार्यक्रम होइन, सुधारका लागि सहयोगी भने पक्कै हो । राज्यले त्यस्ता समुदायमाथि गरेको ऐतिहासिक विभेदको क्षतिपूर्तिस्वरूप आरक्षण दिने भएको हुादा यो अन्य जात वा समुदायको अधिकार कटौती होइन ।
@aaratinembang4517
@aaratinembang4517 2 ай бұрын
Good
@gyanendrarimal4391
@gyanendrarimal4391 2 ай бұрын
नेपालमा प्नि यो दिन छिट्टै आउला जस्तो छ
@SameerSubedi.7
@SameerSubedi.7 2 ай бұрын
Kei khyasdainan desh ma bacheko addha vanda badi yuwa haru sab party ma jhole vayera hidexan.
@ChetanJoshi-ul3li
@ChetanJoshi-ul3li 2 ай бұрын
नेपालमा पनि यस्तैई हुने हो
@nabrajstha7290
@nabrajstha7290 2 ай бұрын
नेपाल्मा पनि कृस्चियन को कोटा माग्न बेर छैन र सान्सद्को कोटा आरक्छ्न्को माग गरे नेपाल सोतह छोटा अमेरिका युकेन जस्तो हुनेछ जो रुस र चिन्को सत्रु हुनेछ।
@hemantasijapati6573
@hemantasijapati6573 2 ай бұрын
नेपाल मा पनि भबिस्यमा जातिय युद्ध गराउनकाे लागि जातिय आरक्षण राखेका छन तर बर्गिय आरक्षण हुनुपर्ने हाे
@narendradhungel964
@narendradhungel964 2 ай бұрын
नेपालमा पनि आरक्षण नहटाए एकदिन यस्तै हुनेछ ।
@YagnyaBanjade
@YagnyaBanjade 2 ай бұрын
चलखेल हुन सक्छ।।
@nooksoohang8066
@nooksoohang8066 2 ай бұрын
अब हाम्रो देश मा पनि टाउको काट्नु पर्ने छ
@sujanneupane40
@sujanneupane40 2 ай бұрын
2:24 this part was great 😃😅
@hunter-5dai
@hunter-5dai 2 ай бұрын
यो आफैमा बीस हो। सधै जातिय आरक्षण दिएर काम छैन। बरु ती जातिलाई पनि अरु सरह शिक्षा दिनुपर्यो
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 2 ай бұрын
La la Nepalma pani suru gari halau. Yesari garna parchha Andolan.
@Rudraksh-g6u
@Rudraksh-g6u 2 ай бұрын
यस्तै अान्दाेलन नेपालमा पनि खाचाे छ देश त ठुला नेताले धमिराले काठ खाए सरि खाई सके??
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 2 ай бұрын
अब नेपाल मा पनि नहोला भन्न सकिदैन
@Yatrinepal1
@Yatrinepal1 2 ай бұрын
Nepal ma janta jiudo laas matrai ho
@trrrrrr571
@trrrrrr571 2 ай бұрын
Nepal ma pani garnu parxa
@rajmalla9932
@rajmalla9932 2 ай бұрын
Futurema Nepalma ni estai nahola Vanna Sakina.....
@lobpenlongsal5285
@lobpenlongsal5285 2 ай бұрын
आफूहरूलाई उच्च जातीय बनाउने/ठान्नेहरु द्वारा जातीय बिभाजन, त्यसपछि ठूला जातीय द्वारा साना बनाईएकाहरु लाई अपहेलना, ठूला जातीय द्वारा साना बनाई राखेकाहरु माथि शोषण र अनि त्यसपछि बिदेशी रिझाउनका निमित्त जातीय आरक्षण रे! जातीय बिभाजन= आरक्षण, आरक्षण= जातीय बिभाजन! फरक त केही देखिंदैन नि हो! हो,
@RATH678
@RATH678 2 ай бұрын
Aile ko yug ma aayera jatiyeta kura garera kaam xaina
@DhanSherpa-w6d
@DhanSherpa-w6d 2 ай бұрын
nepalma pani chor haru lai yasai garnu paryo
@jagatkhatri240
@jagatkhatri240 2 ай бұрын
नेपालले पनि केही सिकोस
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 2 ай бұрын
अब नेपाल मा पनि यतो हु नु पछ
@pushkargurung-jw8tj
@pushkargurung-jw8tj 2 ай бұрын
USA lai army camp nah rakhnu deko ma hasilai USA le yo card prayog gawreko ho.
@BhaktiHamal
@BhaktiHamal 2 ай бұрын
Ab nepalma pni yastae andolan auna sakcha e mnteri sabae chor haru Hun ab eniharuko Ghar Ghar ma gyr ago lae denu parcha khabschan r nepalmet holaeni nepalilae sarnathi bhanayr afu bhaner anndale basni ko pni dekhincha Jai janata ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sarojbasnyat5089
@sarojbasnyat5089 2 ай бұрын
Nepal mah pani Suru hunu pareo
@life-lessonn.
@life-lessonn. 2 ай бұрын
Nepal maa gara sabaai sathi haru sansada vayana maa
@sushilbhandarisushil
@sushilbhandarisushil 2 ай бұрын
Sahiho arkaxan kunai deshma hunhudainna.yasale shikakshita berojagar hunxa.
@amazingnaturechannel2725
@amazingnaturechannel2725 2 ай бұрын
Hasina ko pasina re😂😂😂😂😂
@bickybicky773
@bickybicky773 2 ай бұрын
Nepal ma ne yesari gare lakhetnu parxa yo Chor neta haru lai
@bishnuparajuli9347
@bishnuparajuli9347 2 ай бұрын
Nepal will have same situation in near future within 5 - 10 years.
@mrbhupen7332
@mrbhupen7332 2 ай бұрын
NewRoad ma ne yesto huna sakxa Janta is most powerful chetana Vayess
@kashinathpoudyal2510
@kashinathpoudyal2510 2 ай бұрын
Nepal ma garnu parne kam bangladesh ma bhairaxa aba neta marne din ahyo jagau janta jagau✊✊✊
@KabiBist-q6i
@KabiBist-q6i 2 ай бұрын
Nepal ma ni kota system close hunu prx
@binodmahato253
@binodmahato253 2 ай бұрын
Wo my god
@bikashgautam9534
@bikashgautam9534 2 ай бұрын
Nepali bir gorkhali vanxan.. tara aafnai hit adhikar ko lagi sadak ma aauna darauxan kasto khale bir gorkhali ho hami.
@anilmaharjan5644
@anilmaharjan5644 2 ай бұрын
Nepal ma awasta testai xa Tara Nepali haru party Ko jhole dherai xan
@AATVN1
@AATVN1 2 ай бұрын
किमोनाछि भाई भालु बासि??
@SheelaMaharjan-g2c
@SheelaMaharjan-g2c 2 ай бұрын
In nepal lok sewa should be alsoin english.we don't want khash language only.englush also should ve right
@themysterious4787
@themysterious4787 2 ай бұрын
nepal ma ne yestai hunu parxa
@sandipkatel1069
@sandipkatel1069 2 ай бұрын
Hamro desma kahile hunxa
@sarojgurung5874
@sarojgurung5874 2 ай бұрын
😂😂😂😂😂😂
@AmarRasaily-m5n
@AmarRasaily-m5n 2 ай бұрын
Nepal ko ni parchanda Rabi namarda Rahixan
@rambabubista9302
@rambabubista9302 2 ай бұрын
Bangladesh ko aandolan bata Nepalka netaharule pani kehi sikneki,aja Bangladesh ma lageko dadhelo Nepal ma pani vabisyama lagne dekhinx,sambandhit nikayako belaima dhyan jaos
@antarekancha9243
@antarekancha9243 2 ай бұрын
Nepal ma nak lamo bhako le matra sansar khaisakyo aba sabai mili aago lagauna parcha aba
@life-lessonn.
@life-lessonn. 2 ай бұрын
Nepal maa pani sanasada vayana gehraa garama
@keshavbhatta4577
@keshavbhatta4577 2 ай бұрын
Nepalma ni kharaj hunuparcha
@rajanthapa8868
@rajanthapa8868 2 ай бұрын
ताना शाह हसिनाको
@gyanendradahal7434
@gyanendradahal7434 2 ай бұрын
USA छिरेको प्रमाण
@Photoshop-School
@Photoshop-School 2 ай бұрын
यो कोटा भन्ने कुरा अनाथ , केहि न गर्ने सक्ने गरिब , अपाङ्ग लाइ दिनु पर्छ। नेपाल मा नि त्यो दलित , मधेश कोटा हटाउनु पर्छ । नभए बंगालदेश भन्दा खराब स्तिथि आउन सक्छ।
@therisingnepal7429
@therisingnepal7429 2 ай бұрын
अनि जनजाति महिला कोटा को बारेमा के छ सोच
@Photoshop-School
@Photoshop-School 2 ай бұрын
@@therisingnepal7429 एकदम सहि भन्नु भयो। एस्तो कोटा हरु हटाउने पर्छ। मेहनत गर्ने ले मेहनत गर्छ अन्तिम मा कोटा को भरमा मेहनत न गर्नेले लान्छ ।
@haripanday
@haripanday 2 ай бұрын
Haseena xuttyo pasina.
@animeamv3011
@animeamv3011 2 ай бұрын
will bangladesh will be divided
@SubasSingh-z3b
@SubasSingh-z3b 2 ай бұрын
Nepal ma same garnu pareu hai janta jagnu pareu
@sarojgurung5874
@sarojgurung5874 2 ай бұрын
😂😂😂😂masu bhaat raxi khana lai 😂😂😂
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc 2 ай бұрын
Nepali Janta ko kura garera sadhya xaina...mawobadi Le ni paila ka Sath support ko Sath andolaan garya hora..ghokro samatera andolaan ma humeka thiya nepali Lai....😂😂nepali Le yesari comment matra garxan...😂😂
@RamThoklen
@RamThoklen 2 ай бұрын
Aba palo hamro vrastachati netalaii bida garne
@chandrasunuwar3182
@chandrasunuwar3182 2 ай бұрын
Garibi
@Vlogminiwest5181M
@Vlogminiwest5181M 2 ай бұрын
Bangladesh pani k padna gako hol Nepali haru
@jaynepal3221
@jaynepal3221 2 ай бұрын
आरक्षण कोटा गलत हो
@DilliRawot
@DilliRawot 2 ай бұрын
Jagam he nepali bharasta neta Lai yestai gari aago lagauna lai
@DohaQatar-f2o
@DohaQatar-f2o 2 ай бұрын
Nepal jastai sosam samanti oli dewa puti b
@nabrajstha7290
@nabrajstha7290 2 ай бұрын
नेपाल्मा आरक्छ्न प्रधान मन्तरिको कोटा कस्लाइ दिने हो?बिदेसिलाइ कि मुल नेपालि लाइ?
@nabrajstha7290
@nabrajstha7290 2 ай бұрын
नेपाल्मा आरक्छ्न प्रधान मन्तरिको कोटा कस्लाइ दिने हो?बिदेसिलाइ कि मुल नेपालि लाइ?
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 37 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,1 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 10 МЛН
Shock in Beirut as Israel strikes centre of Lebanese capital
17:52
Channel 4 News
Рет қаралды 128 М.
When Royal Guards Fight Back!
8:08
Fighting Spirit
Рет қаралды 6 МЛН