टिकटकमा रमाउनेलाइ भन्दा यो बहिनिलाइ सलाम ठोकुम सबैले।बधाई छ बहिनी।
@samjanadong71203 жыл бұрын
😊🙏🙏
@rambohouse35933 жыл бұрын
Sahi comment
@resammagar44813 жыл бұрын
Right
@haribahadurthapa58372 жыл бұрын
बधाइ छ नानिलाइ ! अनि तिम्रो पौरख खान मुख मिठ्याउदै I love you भन्ने बाट होसियार् !
@bishnulimbu57803 жыл бұрын
सम्झना लामा कति सुंदरी यस्तो योैवन उमेरमा यत्रो साहास अाँट जोस जाँगर ताकि अन्य युवतीहरुले पनि उनिबाट पाठ सिकुन बधाई छ सम्झना बहिनी good luck
@samjanadong71203 жыл бұрын
Tq hjr😊🙏
@ghanshyamkunwar63333 жыл бұрын
Lala badhae xa lamini si
@rajuji11933 жыл бұрын
Good
@mahobokaprashant99683 жыл бұрын
Hi
@bibash14gamer443 жыл бұрын
9h
@thapap7864 Жыл бұрын
बहिनिको मिहिनेत र परिश्रम सोच एकदमै राम्रो छ सम्मान छ बहिनी हजुरलाई कतिपय महिलाहरु बिबाहित भयर पनि गलत लाईन्मा हिन्ने अर्को पुरुष सग जाने गरेको छ महिलाहरुको सोच सबैको यस्तै होस
@govindachahar86912 жыл бұрын
बहिनीको यो साहसपूर्ण काम हिम्मत वाला काम नारीले पनि गरे के हुन्न भन्ने ठूलो सन्देश दिन खोजिएको छ । बहिनीको यो राम्रो काम प्रती बधाई छ
@grgramesh38273 жыл бұрын
हेर्ने हो देखाउ कि नदेखाउ अलिकति देखाउछु भन्दै उत्ताली tiktok बनाउने उमेरमा यति धेरै लगानी गरि उदाहरणीय काम को सलुट गर्छु बहिनी लाई अझ प्रगति को शुभकामना छ ।
@dearzindagi5553 жыл бұрын
यो नानि ठुलै बिजेस म्यान बन्छ यति सानो उमेरमा राम्रो प्रगति गरिछिन good job
@tekbahadurshrestha57743 жыл бұрын
सम्झना बहिनीको काम र बिचार लाई ह्रदय देखि सलाम छ , उहाबाट हामीले पनि पाठ सिकौ , यति मिहिनेती र राम्री मान्छेलाई पाउने भाग्यमानी पुरुष कहाँ के गर्दै होला अहिले ....
@bikramranjan33663 жыл бұрын
धेरै राम्रो काम आफ्नै नेपाल मा बसेर गर्नु भनेको नै गर्भ को कुरा खुशी लाग्यो हजुर लाई मन धेखी नै धन्य्बाद छ हजुर
@shamsermumho23033 жыл бұрын
याे हाे नि सच्चा मिडिया कसकाे बुढि पाेईला गयाे कसले सौता ल्यायाे भन्दै हिड्ने युट्युपेहरुले नि सिक्नु है उहाँबाट
@kajiranabhat63213 жыл бұрын
पत्रकार भाइलाइ नमन टक्राउछु। हजुर ले आफ्नो धेरै खर्च गरेर हामी साबी कृषि सम्बन्धि भिडियो प्रस्तुत गर्नु भएको छ। हजुर को समय अनि मेहन्त र आफ्नो खर्च गर्नु भएको छ।
@vijaylama28533 жыл бұрын
honi hjr sabailai yastai ramro protsahna leni abasar denu hune patrakar sir harulai derai dhanyabada
@stopbuy10463 жыл бұрын
उच्च सम्मान छ।साहसी महिलाको रूपमा उत्रिनु भएकोमा।यसरी नै सबैले स्वदेशमा प्रगति गर्दै लैजान पर्छ है।अहिलेको युवा पुस्ताहरुले।
@johnjoshi80193 жыл бұрын
धेरै राम्रो काम हो।यस्तो मेहनती र ऊधमशील वहीनीलाई सरकार वाट प्रोशाहन दीन जरूरी छ।
@travelknowledge2m6722 жыл бұрын
बधाई छ बाहिनी लाई । फुल support from travel knowledge
@dipaktamang77053 жыл бұрын
तपाईं जस्तो कृषक लाई सम्मान र जोश दिने पत्रकार धेरै भए सबै युबा हरु होम्मिने थियो। सलाम छ पत्रकार र नया कृषक हरु लाई।
@basantapaudel1333 жыл бұрын
असाध्यै राम्रो लाग्यो यहाँ लाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏🙏
@reshamtamang60193 жыл бұрын
सारै राम्रो लाग्यो । बहिनीको कामलाई सलाम र शुभकामना छ ।
@prakashmoktantmg34233 жыл бұрын
कति राम्री पनि कति महान सोच कअति ठुलो काम पनि। wow keep it up sis
@bhimpun62343 жыл бұрын
सम्झना लामा को केटो छ कि नाइँ यार लास्टै मन परो।😍🤗
@chari89513 жыл бұрын
केही गर्छु भन्ने चाहाना राख्ने ले गर्छन 100% Good job 👍️👍️
@makarbahadurrai55443 жыл бұрын
सम्झना बहिनी ले अती ऊत्तम ब्यबसाय पक्रन्नु भएको मा धेरै धेरै धन्नेबाद छ नमस्ते 🙏👍💪
@ajayrai61313 жыл бұрын
wow Yo baini lai salute xa euta mahila bhaye ra pani etii ramro kaam gare ko ma ,ajhai unnati hos hajur ko ,love from india (JAIGAON)
@narbahadurgharti6093 жыл бұрын
.सम्झना लामालाई हृदय देखि नै शुभकामना र बधाई पनि छ
@melodyangela4502 жыл бұрын
Kun thau ho yo???
@aleram98023 жыл бұрын
एकदम सहि छ ठाँउ पेशा सफलता को शुभकामना छ!
@haribahadurpokharel16743 жыл бұрын
सारै नै प्रशंसनीय काम युवा भएर पनि कृषि कर्ममा लाग्नु सारै नै राम्रो काम म पनि विदेशमा छु नेपाल अाएर यस्तै यस्तै पेशा गर्ने सोच राखेको छु
@rambahadurrairai17113 жыл бұрын
अती रामरो कामछ बैनीको नाचेर हीने बेलामा आफनो देसमा गरी देखाकोमा धन्य बाद छ साहसी बैनी सलाम छ जय नेपाल ईनडीया आसम
@गोबिनराई3 жыл бұрын
साहासि चेलिलाई सफल्ताको शुभकामना
@samjanadong71203 жыл бұрын
Tq hjr🙏
@keshavbhatta45773 жыл бұрын
Grate
@milanshah34553 жыл бұрын
धेरै रामरो सोच बिचार अनि काम। सलुट छ बहिनी।
@samanaapa49163 жыл бұрын
आङाले धेरै राम्रो काम गर्नु भएको रहेछ । उत्तरोत्तर प्रगतिको लागि शुभकामना छ ।
@sabitrigirisaud48142 жыл бұрын
सलाम कर्मठ नेपाली चेलीलाई💐💐💐💐💐💐💐 सफलताको शुभकामना
@ayushthapamagar5763 жыл бұрын
नमस्कार सर हजुर को भिदियो हेरि धेरै कुराहरु को जानकारी तथा उर्जा उत्पती भयको छु धन्यबाद Nepal pride tv all team
@sandeepmgr38283 жыл бұрын
सम्मान छ बहिनीलाई बिदेशमा हुने दाजुभाइ दिदीबहिनीहरुले सिक्नु पर्ने पाठ
@netragurung99653 жыл бұрын
राम्रा वा राम्रिहारुको काम सुरुवातनै राम्रा हुदोरहेछ। स्याबास नानू ।
@meghrajgurung11763 жыл бұрын
लल यसरी नै मेहनत गरौं अरु जस्तै टिकटक मा तिघ्रा र पिडाउला देखाएर समय खेर नफालौ गुड जोब
@supernepalipiano94773 жыл бұрын
धेरै राम्रो लाग्यो नेपालि पन नेपालि मन साबैको ध्यान जाहोस कृषि पेसा तिर बिदेस भन्दा स्वदेश नै स्तरीय 👌👌
@rajulama2169 Жыл бұрын
लास्सो नाना। धेरै राम्रो काम थाल्नुभाको रैछ। मेरो यकदम सपोट छ।
@ansu__75413 жыл бұрын
धेरै मा धेरै राम्रो काम गरेको मा हाम्रो तामाङनि चेली लाई बधाई तथा प्रगति कामना🇳🇵🇳🇵🇳🇵
@samjanadong71203 жыл бұрын
😍😊🙏🙏🙏
@tittugamer57253 жыл бұрын
Yo kun thaau ho?
@gangaramchettri85783 жыл бұрын
कति राम्रो हौ, सलाम छ बहिनीलाई । ठाउँ राम्रो रहेछ गाई र बाख्रापनि पाल्ने मेलो गर्नोस, अरुलाइपनी रोजगार दिनु सक्नु हुन्छ। उत्तरोत्तर प्रगतिको कामना।
@samjanadong71203 жыл бұрын
thank you so much😊🙏
@magarkanchha95093 жыл бұрын
जिन्दगी केहो चिन्ने नारिले यसरी मेहनत गर्छ जिन्दगी चिन्दैनचिन्ने हरु चाहिँ बजारमा कोठा भाडामा बसे लोग्नेले कमाएको खायो टिकटमा रात दिन झुन्डियो बसे
@haribahadurthapa58372 жыл бұрын
तेति मात्र भए त हुन्थ्यो नि धरम दाइ धरम भाइ पनि राखचन पो ??
@indrabhandari9211 Жыл бұрын
सहि हो
@tikaram94423 жыл бұрын
वाउ सम्झना फ्रेन सलाेट छ हजुर लाइ नारिको परिचान गर्नु भाको मा
@milanmahara15782 жыл бұрын
सलाम छ यि महान चेलीलाइ
@Aakritisunar3182 жыл бұрын
नमस्ते ।समझान।लामा,,हजुर ,धेरै ,बधाई ,छ,
@krishnagurung85463 жыл бұрын
मेहनेती सम्झना लामा बैनिलाई सलाम अरू नेपाली चेलीहरूले देखासिकी गरून्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👍️✌️
@sklama17093 жыл бұрын
मेहनती सम्झना लामा लाई बधाई छ मेहनत गरे पछि के हुदैन र ।
@bikashofficaltmg50123 жыл бұрын
अति राम्रो काम सम्झना जि प्रगति काे कामना
@rpbhatt55853 жыл бұрын
सलाम छ बैनि लाई तपाइको ब्यबसाय सफल होस।
@junggurung92533 жыл бұрын
धन्यबाद तथा बधाइ छ बहिनी ।
@rae47473 жыл бұрын
यो ठाउँमा मलाई पनि रोजगारी दिनु पर्यो । म जस्तो सुकै काम गर्न तयार छु ।मलाई पनि बङ्गुरपालन मन पर्छ ।
@Birendra_Sunuwar3 жыл бұрын
महिला भनेको यस्ता हुनु पर्छ सलुट छ । 🙏🙏🇳🇵🇳🇵❤️
@pradiptamang88912 жыл бұрын
मान्छे पनि राम्रो काम पनि राम्रो धन्यवाद छ बाहिनी लाई
@laltmgnepali92633 жыл бұрын
Good job cheli ...हामी 55 डिगृमा तड्पिनु भन्दा यो त 1000 गुण बेस्ट!!!
@Zeenumagar60733 жыл бұрын
चेलिको प्रगतिको सम्मान छ अनि आगमी दिन हरुमापनि प्रगतिको उच्च कामना ☺️☺️🙏
@tamangjojo52253 жыл бұрын
राम्रो काम ! अझ प्रगतिको शुभकामना छ !
@sanugurung76803 жыл бұрын
लु सोल्टिनीले राम्रो काम गर्नु भाको रैछ बधाई छ
@vijaysansar33033 жыл бұрын
बधाई छ बैनी बिदेश मा जाने भाई बहिनी हरु ले पनि वांहा बाट सिकनु पर्छ ।
@lkofficiale69603 жыл бұрын
Wow samjana ji one month per one lakh congratulation
@hiralalb.k89703 жыл бұрын
Wow so nice mero soch pani yastai garne man thiya aaj yo video herer malai khisi lagayo thank you sir tapaila pani rw uhalai pani
@sunillimbu11193 жыл бұрын
धरै राम्रो काम बदाई छ हजुरलाई 💐🌹
@ishwarlalpakhri10143 жыл бұрын
सहाशी नारी लाई Salute छ❤️❤️👌👌👌
@thapamuktiram96353 жыл бұрын
लप लभ गर्ने उमेरमा बंगुर पालेर आफुलाइ बि जि राख्नु धेरै राम्रो लगा ब हो ।राम्रो काम र बेबसाय उचित निर्नय गर्नु भाएको रहेछ ।
@gitaneupane53663 жыл бұрын
नेपाल मा काम छैन भनेर बिदेश तिर भौंतारिने को लागि यो ज्वोलन्त उदाहरण हो यो 💕💕💕
@kashiram95783 жыл бұрын
Good job
@justmacon95503 жыл бұрын
Really motivated and inspiration message, keep it up 💐🙏
@maheshmagar92073 жыл бұрын
Aha.. manxe ni sundari soch pani kati ramro byabsayi safalta milirahosh arule ni samjhanabat path sikun
@nirmalabeghe62383 жыл бұрын
.sarai ramro khusi bunu Lai safala ko suvakamna easto hunu parxa maila didi baini
@KabinGurung-wl8wi Жыл бұрын
Feri revisit garnu na sir ailey kati pragati vayo hernu mann lagyo ❤
@rabinlama59003 жыл бұрын
धेरै धेरै बधाई छ सम्झना लामा💚
@vikramtamu64013 жыл бұрын
Inspiring towards young generations. Baini keep it up n work hard.
@krishnatamang48253 жыл бұрын
धेरै राम्रो काम प्रगती गर्दै जानू होला शुभकामाना छ हजुर लाई
@rajeshgurung42383 жыл бұрын
Nanu, I salute you for the job you have chosen, good luck and all the best. Bless
@samjanadong71203 жыл бұрын
Tq 😊🙏
@musiclovermira29543 жыл бұрын
धन्यबाद sis असल हजुर अब म पनि अब नेपाल फर्केर एस्तै गर्नी सोच मा थिए धेरै कुरा बुक्यो खुसी लाग्यो 🙏
@samjanadong71203 жыл бұрын
always wlc 😊🙏🙏
@chandanmagar3723 жыл бұрын
लल पर्गती गर्नु । बधाई छ ।बुनु लास्सो आङा
@makarmoktan1463 жыл бұрын
सलाम छ यस्तो पौराखी नारीलाई ।
@SumanSampangRai3 жыл бұрын
अति उत्तम कार्य ।Good job.
@ramraiofficial...99553 жыл бұрын
एक्दम राम्रो छ सम्झना नानी 👍️💕 अब त्येहि सब्जी खेतिपनी गर्नु मल खेरा जाऐन अरु अझै राम्रो गरै जाउ सुभकामना छ है म बहराइन बाट हेर्दैछु ...lop u samjhana 💕👍️
@samjanadong71203 жыл бұрын
thank you so much😊🙏🙏
@chandrakantaghimire80513 жыл бұрын
मेहनतको लागि धेरै धन्यवाद बहिनी
@gopalraj26353 жыл бұрын
अति सुन्दर कार्य फलोस फुलोस हजुर को ब्याबसय
@longlivehumanity36643 жыл бұрын
Dherai ramro karya. Sarai ramro lagyo video.
@birbahadurtamang66903 жыл бұрын
Good job sister
@khemkuwor73083 жыл бұрын
राम्रो काम को शुरुआत ,सिस्टर को आट जागर र लगनशील देख्दा उदाहरणिय नारी भन्दा फरक पर्दैन ,व्यवसाय गर्नी राम्रो विचार हो र आर्थिक स्रोत को एक महत्त्वपूर्ण पार्ट पनि हो।
@churanrana6353 жыл бұрын
नानि लाई, धन्यवाद। महिला को, कदर गरौ, नेपाल मा फासी को कानूनी बनाउन सकिन्छ भने, देश, काचुली, मुहार फेर्न सक्छ।
@merosathivai83343 жыл бұрын
बधाई छ चेली कति राम्रो काम
@aryalhouse16013 жыл бұрын
She is National pride for young people of Nepal .
@udayrumba53483 жыл бұрын
उन्नती को सुभकामना सहासी बैनी 👍️
@alokgamar54672 жыл бұрын
मान्छे पनी कती राम्री हौ 👌👌👌❤️❤️❤️
@manikalagurung83813 жыл бұрын
Ekdam ramro kam tapai ko kam ma ajhai safalta ko shikhar chumos
@premyonzone80923 жыл бұрын
लहै तामाङ्नी चेलिलाइ बधाइ छ।
@anakbahadur34603 жыл бұрын
Sacchi ni yo dedi ko Kura sunera sarai khusi lagyo Kam garyo Vani Nepal ma ni sun falni raixa
@amrittamang22753 жыл бұрын
Wow nanu nice 👌 good job nanu
@jeevanjeevan2163 жыл бұрын
Samjhana ji ko mehanata parishram aafanai deshma gare dherai ramro hune raxa vane hajurle prasta yai dinu vayo
@limburoman52943 жыл бұрын
Good example for young generation who use tio go abroad to earning money,hope someone inspiring from thiis farm
@purnalimbu67663 жыл бұрын
चैनिज सिदान्त अनुसार जहा बाटो त्यहा बिकास भने जस्तो । बजार बायो भने नेपाल मै केहि गर्न सकिदो रहेछ भन्ने ताजा उदाहरण दिनु भयो सम्झना सिस्टर ले । बधाइ छ हरेक युवा युवति हरुले अब बिदेस छोडेर पाय पर्ने ठाउ छ भने नेपाल मै केहि गरौ ।
@pigsducksfarming48873 жыл бұрын
Wawo kya beatyfull lady bahut meheneti oho mero ni yastai soch bichar x
@BittuBabuKhanal3 жыл бұрын
great job u r a strong lady samjana keep it up
@aayushmabo9893 жыл бұрын
Umm gadi nikhalanay sochma hunuhunxa typay ko sabay soch bichar pura hos best of luck 👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👌👌👌👌👌👌👌👌👌👌👌👌
@hemprasadrai91113 жыл бұрын
Aeute chorile ramro garin, very good keep it up. Thank you for this vlog.
@hindahindai3 жыл бұрын
सारै राम्रो लाग्यो बैनीको काम गर्ने तरिका देखेर गरे के? हुँदैन रहेछ त 👌