Pork Meat Is Very Testy When Cooked In This Way / बंगुरको भुटुवा Bhuwan Singh Thapa / Village Life #bhuwansinghthap #villagevideo #peopleinvillage #nepalipeople #nepali
Пікірлер: 60
@sagarale77113 ай бұрын
फेरि भुटुवा हेरेर थुक निल्न पाइयो❤❤🎉
@Kajidai006312 ай бұрын
Haha 😂
@bharatgurung24953 ай бұрын
भुवन भाई को गाउँले हरु सराई मिल्ने रहेछ 🙏🙏
@JeetuBishwokarma3 ай бұрын
ल भुवन सर धेरै पछि भुटुवाको भिडियो ल्याउनु भएछ धेरै रमाईलो लाग्यो 😊
@user-mm5mb4kc7y3 ай бұрын
तपाईंको आर्गनिक video मा यो भुटुवा कान्डले निकै मुख रसायो भुवन सर ❤❤❤😂😂😂
दाइ सबै भिडियो बनाएर हाल्नु यो कातकुटे भुतुवा पकाए को भिडियो नहाल्नु न ।म बिदेश मा छु मलाई सारै गह्रो भयो के मेरो त पुरै मुख रसाएर घुतु घुतु थुक निलेर बसेको छु 🤣🤣खएर केही छैन मजाक वाला कमेत गरेको so तपाईको एक्दमै थुलो फ्यान हो के ❤
@BhuwanSinghThapa3 ай бұрын
Bhai mata ekxin attiyo ni heheh thank u bhai
@dilbahadurrana66303 ай бұрын
घर बेटिलाइ घाटै लाग्छ होला कति धेरै भुटुवा पकाको होला ! कि पैसा तिरेर खाने हो