बबनपुरका गोठालाहरु | Babanpurka Gothalaharu - Herne Katha EP13

  Рет қаралды 347,368

Herne Katha

Herne Katha

Күн бұрын

बर्दियाको बाँसगढी नगरपालिकाको बबनपुर । यादब गाउँ । पुरै गाउँ शाकाहारी ।माछामासु खाने त परको कुरा गाउँमा हाँस कुखुरा र बाख्रा समेत कसैले पाल्दैनन् । सबैका गोठमा गाई भैंसी मात्र छन् । गाई भैंसी पाल्नु नै यो गाउँको पुर्ख्यौली पेशा हो ।
#HerneKatha #Babanpur #HerneKathaLatestEpisode
Babanpurka Gothalaharu - Herne Katha Episode 13
Story of a Yadav community in Bardiya in Western Nepal. The whole viallage is vegetarian. Cows and water buffalo herding is what they are doing since ages.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZbin.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 750
@shubarushrestha3586
@shubarushrestha3586 6 жыл бұрын
बिद्या दी नमस्कार । बिद्या दीदिको यो महान काम मन पराउने जति कति हुनुहुन्छ कुन्नी ? दी तपाईंको यो कामले मलाई नी जिवनमा केही गर्ने जोस चलेको छ ।
@smarakshrestha4030
@smarakshrestha4030 6 жыл бұрын
Malai mn parxa biddhya di.💕
@ramkhati6582
@ramkhati6582 6 жыл бұрын
Prem Geetika n
@tilakkc3093
@tilakkc3093 6 жыл бұрын
Malai ni
@mayadevipun4326
@mayadevipun4326 3 жыл бұрын
b999byu
@hamrakura1917
@hamrakura1917 6 жыл бұрын
बिद्या दिदी हेर्ने कथा हेर्न लाई १५ दिन कुर्नु पर्छ १५ दिन पनि कत्ती धेरै समय जस्तो लाग्छ यि र एस्तै कार्यक्रम हप्ता को एउटा लिएर आउन सकिदैन जहाँ सम्म लाग्छ तपाईं लाई आम दर्शक श्रोता ले साथ दिएकै छन ।सायद तपाईं को यो कार्यक्रम नभएको भए हामी र नयाँ पिँढी लाई त एस्ता दुर दराज को बारेमा केहि जानकारी नै नहुने रहेछ नि जे गरिरहनु भएको छ एकदमै राम्रो गरिरहनु भएको छ कार्यक्रम अझै धेरै सफलता को कामना ।☑️
@rameshrai5907
@rameshrai5907 6 жыл бұрын
एकदमै सहि कुरो✌
@shreedharsubedi5321
@shreedharsubedi5321 6 жыл бұрын
Good. Mana. Khusi vayo
@shreedharsubedi5321
@shreedharsubedi5321 6 жыл бұрын
Malae samata. Nepal. Bujina. Pakoxu
@kumarmgr6386
@kumarmgr6386 6 жыл бұрын
दर्शन नमस्ते।।।
@kumarmgr6386
@kumarmgr6386 6 жыл бұрын
हेर्ने कथा Weakly बनाउनु परेओ।।
@prdhamal2091
@prdhamal2091 6 жыл бұрын
यो प्रोग्राम तेस्तो प्रोग्राम हो जाहा नत कुनि जत नत कुनै धर्म नत कुनै रुप नत रंग नै छ। छ्त केवल मानवीय नाता र ब्याबहार ✌ यो प्रोग्राम ले हरेक नेपाली को माया पाउने छ र बिद्या चापागाईं दिदी ले पनि 💕🌹
@user-ww1qg6kc2g
@user-ww1qg6kc2g 6 жыл бұрын
Sahii rajesh hamalko dajuu😊
@prdhamal2091
@prdhamal2091 6 жыл бұрын
Wild Seven haha😉
@rakeshmahara786
@rakeshmahara786 6 жыл бұрын
अचम्म लाग्ने कुराहरु किसोरिको बिहे भए पछी भाइको नाममा टाटु राख्नु पर्ने अनि 3/4 महिना सम्म जङ्गलमै भैसिकै दूध खादै जङ्गलमै बास बस्ने अनि गाउँ भरी साकाहारी कति रमाइलो सबैजना यसैमा खुसी छन 💞
@5014-q8k
@5014-q8k 5 жыл бұрын
Bidhyaji kaa program mapraya herxu maanparx.
@obscurenovel8575
@obscurenovel8575 6 жыл бұрын
याे ठाउँमा याे भैंसी पालन लाई व्यवसायीक बनाउन तालिम दिनु पर्छ।किनकि याे पेसाले नै याे समुदाय लाई समृद्ध बनाउन सकिन्छ।
@santoshirimal4048
@santoshirimal4048 5 жыл бұрын
👍👍👍
@ishworish7493
@ishworish7493 6 жыл бұрын
पुरै गाउँनै शाहाकारी भन्दा धेरै खुसी लाग्यो मलाइ पनि यो गाउँ घुम्न जान मन लाग्यो
@spudwebbify
@spudwebbify 4 жыл бұрын
ishwor ish yadav bhaneko krishna ko clan ho so india nepal yadav sakahari hunchan praye
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
2076/12/6 गते सुदूरपश्चिमको दार्चुलाबाट हेरियो हजूर!सुन्दर यादब साच्चिकै मनै देखिका सुन्दर !जुङा झनै सुन्दर
@rameshshrestha1740
@rameshshrestha1740 6 жыл бұрын
मोबाइल को स्क्रीन मा मेरो देश लाई नजिक बाट नियाल्न पाउँदा सारै आनन्द लाग्छ यस्को लागि बिधा दि लाई हार्दिक नमन साथै सदैब सफलता को सुभकामना
@raianjana8518
@raianjana8518 6 жыл бұрын
Bidhya di ko fan hajir garum ✋✋
@kabeetadahal7629
@kabeetadahal7629 4 жыл бұрын
✋✋
@krishnamagar2336
@krishnamagar2336 6 жыл бұрын
नेपाली गाउँ बस्तिको बास्तबिकता । हिमाल, पहाड, तराई मधेस जतासुकै नेपाली जनताको दुख कहिले नसकिने भयो तर पनि यी बुबा, दाजुभाइ आफ्नो चौपाया बस्तु भाउ आफ्नै पेशामा रमाउदै आफ्नो जीवन गुजारा चलाउदै छन् । धन्य हो।
@Reetavlog49
@Reetavlog49 6 жыл бұрын
नेपाल कै उत्कृष्ट कार्यक्रम मध्य को एक कार्यक्रम ।😍
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 6 жыл бұрын
Rita Giri जी मलाई पनी असाघ्य मन पर्छ कुनै episode छुटायको छईन
@bishnudhungana3747
@bishnudhungana3747 6 жыл бұрын
hello
@prakashpoudel6613
@prakashpoudel6613 6 жыл бұрын
१००%
@bharatmaniadhikari2168
@bharatmaniadhikari2168 6 жыл бұрын
सुन्दर यादब बुबा लाई काठमाडौ घुम्ने ब्यस्था गरिदिनु पर्यो अब ल साथीहरु सहयोगी हातहरु अगि बढौ त अब 💌💌
@sanjaydahal4050
@sanjaydahal4050 5 жыл бұрын
ani sundar yadav ko bhaisi chai kasley heridinxa
@nazarnepal8067
@nazarnepal8067 5 жыл бұрын
500 ल मेरो
@gangakandel2914
@gangakandel2914 6 жыл бұрын
👏यही एउटा सो हेर्दा समय खेर गएजस्तो लाग्दैन 😊
@सुमनपान्डे-प8व
@सुमनपान्डे-प8व 6 жыл бұрын
Ganga Kandel जी मलाई पनी
@jayshreeram181
@jayshreeram181 6 жыл бұрын
Rabi ji lai birse ko
@rameshdahal989
@rameshdahal989 6 жыл бұрын
यादव जि संसारकै एक यस्ता व्यक्ति हुन जसले भैंसी विध्यामा बिध्या वारधि हासिल गरेका छन !!!! हेर्ने कथा टिमलाई धन्यवाद अनि शुभकामना ।।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 6 жыл бұрын
कति,रमाईलो अनि भाबुक पनि,, बिद्या सीस ले नेपाली शंशार देखाउनु भको छः,,बिदेस मई बसेर देख्न पाउदा,, सबै ठाउँ पुग्ने प्लान बनाउदै छु,,
@Tuchcha_blog
@Tuchcha_blog 6 жыл бұрын
अन्तिम मा दिदी ले गाउनु भएको चट्ट कपाल गीत सुनेर लाग्यो लोक गीत नेपाल को सबै ठाउँ मा सुनिन्छ खुसी लाग्यो नेपाली गीत लोक गीत झन पश्चिम नेपाल झनै फेमस
@bnmandal4185
@bnmandal4185 6 жыл бұрын
thank you didi hajur ko karyakram le garda pahad ko janata le terai ko ra terai ko janata le pahad ko dukh sukh ra ritiriwaj ko barema bujhne ra janne vaye...yasari nai arko episode haru lyadai garnu hola jasle himal pahad terai ko samuday bich melmilap lyauna sahayog pugxa...
@sureshrai8086
@sureshrai8086 6 жыл бұрын
Buba you are not an MA in Buffalo. You are PhD in it. Salute this culture /tradition. 덕분에 ( thanks to) vidhya ji
@dharaticalpana2275
@dharaticalpana2275 6 жыл бұрын
बिद्या दिदिको यो कथाहरुले नेपाल के रहेछ भनेर बल्ल अलिअली बुझ्ने मौका जुराइ दिदैछ। हामी जहिले जात,धर्म,आजनिती उथल पुथलको पछि लागेका छौ।तर यादब बस्ती सुखको स्वर्ग लाग्यो।न कोहि संग गुनासो,न केही कोहि संग तिक्तता आफ्नै भैंसी गोठ भित्रको सुन्दर संसारना रमाएको सुन्दर बस्ती। म पनि तराई मै जन्मेको भएर यो समुदाय र संस्कार खुब मन पर्छ। हेर्ने कथा टिमलाई हृदय बाट धन्यवाद।
@binesh97
@binesh97 2 жыл бұрын
मेराे विदेश आहेको 4साल भयाे यस्ताे कथा हेर्दा धेरै राम्राे लाग्छl सकारात्मक सोच ले हरेक गाँउ ठाउँ को जीवन शैली संग जोडिएको कथा सुनाउँदा दिदी लाई हिरदै देखि धनवाद l
@apsarakc7422
@apsarakc7422 6 жыл бұрын
यी कथाहरुले ,गोठालाहरुले बाच्ने कला जानेका छन ।कति निच्छल जिवनशैली।र पशुप्रेम ,वाह,!यादवजि ले भन्नुभएको एउटा कुरा-जिस लोगको सच पत्ता नहि होगा, ओ भ्रम भ्रम मे मर्जाएगा।साच्ची,प्रयोगशाला हो यो गाउँ ।😍✊✊
@er.pradeep2521
@er.pradeep2521 6 жыл бұрын
धेरै राम्रो प्रस्तुति । सुन्दर यादव को गाउँ को पुल चै बनै पर्छ र उहाँको काठमाडौं आउने सपना पनि पुरा होस। र संबंधित निकायलाई यस्तो ठाँउ को शिक्षा र आधारभुत कुराम ध्यानाकर्षण हुन आति जरुरी छ । र यहाँ बाट देश ले करोडौं को आमदानी गर्न सक्छन् -- भैसी पालन लाइ बयबस्थीत गरि। साथै स्थानीय को जिबन स्तरमा मा पनि सुधारको उज्ज्वल किरण छरिनथयो।
@himalgharti
@himalgharti 6 жыл бұрын
बर्दियाका ३ कथाहरुले हेर्ने कथामा स्थान पाउनुले हामीलाई गर्वान्वित बनाएको छ। धन्यवाद विद्या दिदी।
@kushaldevthapa1357
@kushaldevthapa1357 5 жыл бұрын
नेपाली जनबोली नेपाल को एक मात्र कार्यक्रम भ्न्ने जति येता हाजिर हुम
@LAWARKUBER
@LAWARKUBER 6 жыл бұрын
भाषा भन्नु पनि यस्तै त रैछ सुन्दर काकाले आफ्नो छुट्टै भाषा (अवधी, हिन्दी र नेपालीको मिश्रण) को विकास गरेछन आफ्ना गोठाले बह दुनियासामु कहन
@keshabparajuli5170
@keshabparajuli5170 4 жыл бұрын
नेता जि पहिला खडा थे हारे बिचरा 😂😂
@prakashbhattarai847
@prakashbhattarai847 6 жыл бұрын
कती सादा जिबन बिध्या जी को जहा जस्तो परीबेसमा नि मिल्न सक्ने पबित्र दील, ब्यबहार अनि कुरा । 🇳🇵🇳🇵🇳🇵
@sanjeebdhunge161
@sanjeebdhunge161 6 жыл бұрын
यो कार्यक्रमले गाउँका कुरा सहर बजारमा ल्याएको छ,, जाँह को कथालाई एउटा कार्यक्रम मार्फत मिडियामा ल्यएको छ,यसमा धेरै खुसी छु तर एउटा सानो सल्लाह दिन्छु ,, यश कार्यक्रम लाई टेलिभिजन मार्फत पनि ल्याउन पाए ती गाउँका ,,इन्टरनेटमा पहुँचमा नरहेकाले पनि हेरन पांउथेकि ।।। जसले अाफ्ना कथा हरेर केहि भन्न पाँउथे कि ।।।
@lamatmang6548
@lamatmang6548 6 жыл бұрын
हाम्रो नेपाल मा शिक्षाको धेरै धेरै आवश्यक छ ।शिक्षा कै कारण हामी नेपाली धेरै पछाडी छौं दाजुभाइ तथा दिदिबहिनी बरु एक छाक भोकै बसौं आफ्नो छोराछोरी लाई राम्रो शिक्षा दिउ है ।
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
ई सुन्दर यादव भन्ने मान्छे मुहारले सुन्दर, तनले सुन्दर, मनले सुन्दर, यादव समुदायका role model जस्ता पो लागे, मलाई त। Bidya sis, very informative & educative package.👌
@bamdevbhandari4601
@bamdevbhandari4601 6 жыл бұрын
मान्छेले जुन काम गरोस त्यो काममा एम ए पास गरोस अनि बल्ल खुसी हुन सकिन्छ बबनपुरका गोठाला दाइ हरुले जस्तो 😍💕 great episode,love you bidhya dii 😍
@manihangchams438
@manihangchams438 6 жыл бұрын
बबनपुरको कथा,ब्यथा हेर्न र सुन्न पाईयो धन्यवाद बिध्या दिज्यु
@Captain_zames
@Captain_zames 6 жыл бұрын
3-4 din dekhi youtube ma 6-7 ghanta bitxa ani ti pani sabai nepali channel matra herera ... Aba jhan herne katha ko ta kurai nagarum...❤️
@hawalchhakirant9243
@hawalchhakirant9243 6 жыл бұрын
बिध्या जीकाे कार्यक्रमकाे हरेक अंक सधैं उत्कृष्ट ....
@chetanrai7062
@chetanrai7062 5 жыл бұрын
जीवनयापन आफ्नो आफ्नो तरिका कति रमाइलो ।
@santoshtimalsena4440
@santoshtimalsena4440 6 жыл бұрын
कुना कुना को अनौठो कहानी जहाँ भएर पनि हेर्न देख्न पयका छौ खुशी लाग्छ।धेरै धन्यवाद छ बिद्या दिदि
@hidante
@hidante 3 жыл бұрын
बडो मजा आउँछ यी बुढा बोलेको सुन्दा । आहा कति मीठो बोलेको ।
@johnnysings9753
@johnnysings9753 6 жыл бұрын
धेरै राम्रो लाग्यो हेर्ने कथा को गोठालो को कथा
@हिटलर-ख5ढ
@हिटलर-ख5ढ 6 жыл бұрын
बल्ल आज हेर्ने मौका मिल्यो सार्है मन पर्छ
@lalitatharu3111
@lalitatharu3111 5 жыл бұрын
विध्या दि मेरो गाउँ तिर जानू भाकाे रहेछ ,खुसि लाग्यो ,त्यहाँ कुरा हरू सुन्न् पाए विध्या दि हजुर लाई धेरै धेरै धन्यवाद
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 жыл бұрын
बिद्या दिदी को कार्यक्रम हेर्ने आँखा मलाइ मात्र नभएर आम नेपाली युवा र बिदेश मा बस्ने नेपाली हरुको लागि नै ल्याउनु भएको छ जति पनि आम नेपाली हरुले हेर्ने कथा धन्यवाद पहिले महिषपाल भन्थे यी यादब समुदाय हरुलाइ पनि महिषपाल जिन्दावाद धन्यवाद बिधा दिदी🌹🌹🌹🌹
@jaypaudel7522
@jaypaudel7522 5 жыл бұрын
हजुरका कार्यक्रमहरु अत्यन्तै राम्रा लाग्दछन् ।
@anuzrai976
@anuzrai976 5 жыл бұрын
I love animals. मान्छेको दुख सुनेर भन्दा पनि भैँसीहरुले सुख्खा पराल खाको देखेर आँसु आयो।
@jeetdewar7882
@jeetdewar7882 5 жыл бұрын
विद्या दिदिलाई धेरै धेरै धन्यवाद छ
@nishanrijal5084
@nishanrijal5084 2 жыл бұрын
सानो सानो कुराले धेरै नै सन्तुष्टी दिन्छ 😍😍
@villagernepalese4825
@villagernepalese4825 6 жыл бұрын
विधा दिदिका fan hit like ...कहिले आउला भनेर कुरेर बस्दाबस्दै बल्ल।।लास्टमा फत्तेकी दिदीले तिज गित पो दिईन त हाहाहा
@aryabista9947
@aryabista9947 5 жыл бұрын
कति रमाइलो धन्यवाद बाबा ।।
@rajpun5924
@rajpun5924 5 жыл бұрын
बिध्या म्याम लाई मुरी मुरी धन्यबाद। गोठालो बाजेको काहॉनी पनि सुन्ने मौका मिलाई दिनु भयो
@rbkshetri1480
@rbkshetri1480 6 жыл бұрын
दिदी हजुर्को प्रोग्राम देखि यसरी नै मेरो देस मेरो परिबेश हेरि रहन पाउ ।।। दिदी हजुर धेरै राम्रो हुनुहुन्छ
@dineshmagar3536
@dineshmagar3536 3 жыл бұрын
यो प्रोग्राम हेर्नू को पनि छुट्टै मजा आउछ
@deepakshrestha3820
@deepakshrestha3820 6 жыл бұрын
अचम्म राम्रो सिस्टम रहेछ माछा मासु नखाने
@nimeshpyakurel8164
@nimeshpyakurel8164 6 жыл бұрын
Actual test and tradition of our country Nepal owh !! Thank you so much all of “ Herne Katha “ team
@shantiupadhyay4079
@shantiupadhyay4079 4 жыл бұрын
Ma Assam dekhi hu..ma hajurko `HERNE KATHA`. Sadhai herxu Saro ramro lagxa ..hajurko prayatna vaye Assam tira Pani hajurlai suwagat garnevxau .....
@yamunasaru2051
@yamunasaru2051 4 жыл бұрын
हेर्ने कथा कार्यक्रमको कुन शब्दले प्रशंसा गरु ! कार्यक्रम युग युगसम्म बाचाेस , सधैंभरि हेर्न पाउ
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
बिध्या दिदी नमस्कार !!हेरिन्छ अब बबनपुरका नेपाली दाजु भाइको कथा !हेर्ने कथा !हाम्रो कथा।।।💞💞
@devrajbhatta6444
@devrajbhatta6444 6 жыл бұрын
नमस्कार दिदि मेरो घर बैतडी हो हजुर का हरेक episode हेर्ने गर्छु एक दमै मन छुन्छ हजुर लाइ धेरै धेरै धन्यवाद
@dipalthulung7049
@dipalthulung7049 6 жыл бұрын
सरल छ जीवन शैली। ठुला-ठुला महत्वाकांक्षी, सपना छैन। साहाकारी सबैजना स्वास्थ सबैजना। really amazing.
@mppokharel3743
@mppokharel3743 5 жыл бұрын
Gopal haru shri Krishna vagwan ko time ka .. Respect!!!! I wanna go there once I come back in Nepal
@santoshpariyar7346
@santoshpariyar7346 5 жыл бұрын
बिद्या जि को voice धेरै मन पर्छ मलाई ! धेरै राम्रो कार्यक्रम !
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
शाकाहारी गाउँ अचम्मकै गाउँ रहेछ
@prasiddhibhusal5576
@prasiddhibhusal5576 6 жыл бұрын
यउटा मन मुटुमा बस्न सफल मेराे राेजाइकाे कार्यक्रम बिद्या दिदिकाे ठुलाे फ्यान।
@haribdrthapa9114
@haribdrthapa9114 Ай бұрын
छट्ट्कपाल कोर बुढी माइत जानेबा❤❤❤ दूध भात खाबा बुढा घर बसहै सुद्ध साहाकरी बस्ती जस्तै गित पनि❤❤
@surendraparajuli4152
@surendraparajuli4152 6 жыл бұрын
गाेठालाकाे कथा सार्है राम्राे लाग्याे । याे कथा हेरिसकेपछि मानिस र जनवारकाे सम्बन्ध कति गाढा हुदाे रहेछ भन्ने शिक्षा सजिलाे भाषामा बुझ्न कठिन भएन । बिद्या जीलाई मनछुने कथाकाे लागी धन्यबाद छ । भैसीकाे दिल दुखेकाे नदुखेकाे वा भैसी बिमारी हुदा अथवा मर्दा चार पांच छाक खानै नखाने गाेठाला यादवकाे कुरा साच्चै मार्मिक छ ।
@kbranamagar9974
@kbranamagar9974 6 жыл бұрын
दिदी को त बोलिनाई मनपर्छ कया z💞💞💞💞💞
@prakashmalla4792
@prakashmalla4792 5 жыл бұрын
बिध्या जि को महान काम लाई सलाम छ बोली नै सुन्न मन लाग्छ बिध्या को
@bikashacharya3531
@bikashacharya3531 5 жыл бұрын
बिध्या जि तपाईं र तपाईको टिमलाई धेरै धेरै धन्यवाद । तपाईको मनलाई समालेर सारा दुखी नेपालीको कथा देखाउनु हुन्छ । म महशुस गर्छु तपाईं कति भाबुक हुनुहुन्छ । धन्य छ धेरै धेरै बिध्या जि
@machoman6811
@machoman6811 6 жыл бұрын
धन्यवाद बिधा जि बिदेशमा बसेर आफ्नो गाउघरको बारेमा हेर्न र सुन्न पाउनुको मजै बेग्लै यी हात, मेहनत र लगन लाई सलाम ✋✋✋
@mintmz8342
@mintmz8342 6 жыл бұрын
सारै राम्रो दृश्य कथा
@villagelife1243
@villagelife1243 6 жыл бұрын
Harek bhasa ra harek jati ley bhariyeko desh Nepal ma Pani yasri gothalo Zivan bitayairaheko video herda Sarai khusi ra garva mahasus gari raheko chhu thanks di di.
@ImranAnsari-uf2fu
@ImranAnsari-uf2fu 4 жыл бұрын
Herne katha is liked in India also.. 🇮🇳🇮🇳🇮🇳🇮🇳 🇳🇵🇳🇵🇳🇵🇳🇵 Vidya di..you are great
@gomatiwari9533
@gomatiwari9533 6 жыл бұрын
Wow ! Kasto ramro gaun ani manxe 🙏, Vegetarian vanda jhan kasto ramro lagyo 😍♥️
@dhirajyadav3279
@dhirajyadav3279 6 жыл бұрын
Didi this program I have too much interested and entice so plz 2,3 time for one week show this program.
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
गाउँमै जन्मेको भए पनि कथा हेर्दा अचम्म लाग्यो । alots of love Herne kathaa😍😍😍
@sumilimbu302
@sumilimbu302 3 жыл бұрын
Herne katha hererai pura nepal ghumi sakeko jasto lagcha.Salute cha bidya di sathai team lai.
@prakashsapkota5822
@prakashsapkota5822 5 жыл бұрын
Bidhya Chapagain दिदि हजुरको यो कामलाई सलाम✋✋✋
@royalluri7703
@royalluri7703 6 жыл бұрын
जिन्दगी गाउँ नै पिच्छे को छुट्टाछुट्टै जिउने चलन 😍😍😍
@magarThapa-pr1kk
@magarThapa-pr1kk 6 жыл бұрын
Esor Sths uu
@royalluri7703
@royalluri7703 6 жыл бұрын
Thorai maile ni dekheko thiya. Yo ta jhan nasocheko dekhiyo. 😳😳
@gunjamanbishowkarmatjkjs2863
@gunjamanbishowkarmatjkjs2863 6 жыл бұрын
La hai aaj dherai din paxi xuttai khalko aananda vo & ghaugharko yaadma dubiyo. Thanks bidhya bainila
@puskarvillager6968
@puskarvillager6968 6 жыл бұрын
दिदी भाइको सम्बन्ध, आमा छोरिको प्रेमको निसानी, गोठाला र ती पसुहरु बिचको स्नेह कति सुन्दर छ .... म: म का डल्ला चपाउन र गन्हाउने नेताहरुको पुच्छर समाउन बानी परेका राझधानिका गोठालाहरुलाइ के था भैसिको दूधमा कति तागत हुन्छ भनेर ..... एउटा बन्द कोठामा बसेरा दुनियाँ नियाल्ने यो युगमा बिचारा यी गोठालाहरुले आफ्नै देशको राजधानी हेर्ने रहर कैले पूरा गर्लान ....?????
@pravakartimalsina
@pravakartimalsina 5 жыл бұрын
मलाई पनि हजुरबुबाले यसरी नै यस्तै कथा सुनाउनु हुन्थ्यो ।
@bikashkarki6713
@bikashkarki6713 6 жыл бұрын
दुखि कर्म अनि खुशि सफल जिवन सलाम छ गोठाला दाइ 🙏👏🌹
@kamalkarki7800
@kamalkarki7800 6 жыл бұрын
दिदि नमस्कार म हजुर्को नियमित कार्यक्रम हेर्ने श्रोता हु हजुर को अतिनै मनपर्छ।दिदी हाम्रो उदयपुर जिल्लाको लिम्चुङबुङ गाउपालिका को ताम्लिछा को धोइपुङ भन्ने ठाँउ मा जानु भयमा बसाइँसराइ ले यक्लियाको गाउँमा आफन्त कोहि नहुदा साथमा ।यक्लै बस्ताको पिर बेदनको राम्रो कथा पाउनुहुने छ ।यकान्त को गाउँमा यक्लो बसोबास ....?
@meronepal5329
@meronepal5329 6 жыл бұрын
अति राम्रो
@kamalkarki7800
@kamalkarki7800 6 жыл бұрын
+Herne Katha हुन्छ तर ठाउ धेरै विकट छ ।गाउँ शुन्य छ बसाइँसराइ ले यो ठाँउ मा कुनै मिडिया पुगेको छैन ।सम्पर्क न।9842916888वा 9815763847 हो हजुर हरुलाइ थप जानकारी चाहियमा मपनी दिन सक्छु ।
@kamalkarki7800
@kamalkarki7800 6 жыл бұрын
+Herne Katha धन्यवाद हजुर हरुलाइ पनि।
@kamalkarki7800
@kamalkarki7800 6 жыл бұрын
+Herne Katha सम्पर्क न 9842916888वा9815763847 हो गाउँ दुर्गम भयकाले भनेको बेला सम्पर्क हुन सक्तैन ।सकेको कोसिस गर्नु होला।
@dayalugiri5929
@dayalugiri5929 6 жыл бұрын
बिद्या दिदी को जय होस, यस्तै नदेखेको ठाउ हरुमा गएर यसै गरि विभिन्न कुरा हरु अझै देख्न पाइयोस धन्नेवाद!
@tamangbiman559
@tamangbiman559 6 жыл бұрын
बिद्या दिदी हेर्ने कथा अझै धेरै सफलता को कामना
@allnepalkhabar2325
@allnepalkhabar2325 6 жыл бұрын
निकै प्रतीक्षा रहन्छ हेर्ने कथाकाे ।।
@ashokneupane1500
@ashokneupane1500 6 жыл бұрын
कस्ले भन्छ नेपालमा मौलिक कथा छैन भनेर सिर्फ सुन्न लाई कान हेर्नलै आख अनि खोज्ने मन हुनु पर्ने रहेछ!! Great work herne katha ko team and all the best!!👌👍
@birendrathebe2517
@birendrathebe2517 6 жыл бұрын
राम्रो लाग्यो कथा गोठाला को
@thapabirmal3270
@thapabirmal3270 6 жыл бұрын
साच्चै कथा भनेको कथा नै हो,सारै राम्रो लाग्यो मलाई गोठालो हुदाको याद आयो मलाई त
@DurgaPangeni
@DurgaPangeni 6 жыл бұрын
पुरै गाउ नै साकाहारी ..! अचम्म
@ramugckamalbaglungtarakhol4799
@ramugckamalbaglungtarakhol4799 6 жыл бұрын
त्यही त है निकै रोचक र बास्तबिकता यो हेर्ने कथा सर मिस यु नमन बिद्या अनि कमल कुमार सर लगायत सम्पुर्ण हेर्ने कथा युनिटलाइ
@spudwebbify
@spudwebbify 4 жыл бұрын
Durga Pangeni yadav krishna ko clan ho so skahari bhako india ma pani testai cha
@rabindrakumarmahato6469
@rabindrakumarmahato6469 4 жыл бұрын
Mere gau ma 96 percent le khadaina
@bikramrana1267
@bikramrana1267 4 жыл бұрын
Tapaiko audio kanda santavayo durga pangeni sir.?
@lalitdarlami4135
@lalitdarlami4135 5 жыл бұрын
चत्त कपाल कोर बुढी माइत जाने हो हाहाहा कति रमाइलो
@devrajkarki1164
@devrajkarki1164 5 жыл бұрын
good karyaakarm saraii khusi lagyo
@balkumarshrestha4923
@balkumarshrestha4923 6 жыл бұрын
सारै राम्रो छ यो कायक्रम दिदी अजै राम्रो राम्रो कायक्रम लेउनु हई 💕💕💕💞
@himalkhadka8001
@himalkhadka8001 6 жыл бұрын
क्या रमाइलो आफ्नै पन ,,, आफ्नै जीवन । यो आधुनिक जीवन भन्दा , यो जिन्दगी नै मज्जा , कमसेकम परिवार सङ्ग त छुट्नु पर्दैन ।।।।।
@jeetdewar7882
@jeetdewar7882 5 жыл бұрын
धेरै राम्रो कार्यक्रम
@daludon4049
@daludon4049 6 жыл бұрын
लौ है म पनि हेर्दै छु अति राम्रो कार्यक्रम
@wejaylimbu9345
@wejaylimbu9345 5 жыл бұрын
Bacha ma sajha sawal dherai sundhe aja live herna pauda dherai khusi lagxa
@rajmansyangbo8000
@rajmansyangbo8000 6 жыл бұрын
सर्वप्रथम विद्या दिदी नमस्कार हजुर ले चलाउनु भएको कार्यक्रम धेरै राम्रो लाग्यो 💕💕💕💕
@sabeendc3973
@sabeendc3973 6 жыл бұрын
Again outstanding episode thanks bidhya ji love u.
@SN-qi5hv
@SN-qi5hv 6 жыл бұрын
यो हो नी त शुद्ध हिन्दुत्व भनेको काटमार नगर्ने माछामासु नखाने शुद्ध साकाहारी तथा दु:खमा पनी आफ्नो आस्था नछोडने । जय सबैको, पशुपतीनाथले रक्षा गरुन ।।।
@dharmabhandari8436
@dharmabhandari8436 6 жыл бұрын
खुसी लाग्छ हजुरको कार्यक्रम हेर्दा अझै लुकेको कुराहरु बाहिर आउदै गरोस !
@sijan_gaming4888
@sijan_gaming4888 6 жыл бұрын
कति कुर्नु पर्ने हजुर को यो porgam हेर्न बल्ल आज हेरीयो हजुर को यो कार्यक्रम सारै राम्रो लाग्छ !
@kedarpandit_4686
@kedarpandit_4686 6 жыл бұрын
प्रोगराम धेरै नै राम्रो लाग्छ ।
@3klo_Aakhir
@3klo_Aakhir 5 жыл бұрын
मेरो~देश, मेरो~आफन्त; मेरो~स्वाभिमान ।😍 __________________
@magarpriya5677
@magarpriya5677 6 жыл бұрын
नमस्कार दिजु हजुर को कार्यक्रम एकदम मन पर्छ नियमित हेर्ने गरेको छु यो कार्यक्रम निरन्तर जावस Good luk
रहरको कथा | Raharko Katha - Herne Katha EP16
25:25
Herne Katha
Рет қаралды 299 М.
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 329 М.
Soltisag maxamardae Tirsulima|| fishing village style
9:56
Sanju Magar
Рет қаралды 2,6 М.
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,4 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН