🙏म लोकदोहोरी गायिका देवी घर्ती मगर, मैले यस KZbin channel मार्फत मेरो जीवनसंग जोडीएको रमाईलो महत्वपुर्ण भिडियो सामग्रीहरु प्रस्तुत गर्नेछु अवश्य पनि माया गरिदिनु होला एवम् सल्लाह सुझाव पनि दिनुहोला ल🙏🏻❤️🙏🏻
Пікірлер: 22
@NirjalaThapa-l1h2 ай бұрын
सरल सभ्य सस्कारि नेपालि पन राम्रो झल्काउने देबि दिदि को सरलता बानि मनपर्छ सम्मान छ दिदि हजुरलाइ❤❤❤❤❤माया ल
@gangabhujel67232 ай бұрын
कति सिम्पल सिधा सरल स्वभावको हुनुहुन्छ नि देवि दिज्यु खुब मन पर्छ हजुर
@Jharanabantha2 ай бұрын
सिम्पल मान्छे कति प्यारि❤❤
@TBKc-u8m2 ай бұрын
Dherai ramro chha kala i she from gulmi ghamir thamman bahadur kjatri