नमस्कार म गायिका मन्जु बिक आदरणीय अंकल लोक स्वर सम्राट राजु परियार , टिका सानु , मेरो आवज र यन प्रसाद दाइ को आवज मा रहेको तिज को दोहोरी यहाँहरु माझ आइसको छ कस्तोलाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ❤
@ChatraRaval-z2e2 ай бұрын
नमस्ते मन्जु बिक सबै एक दम सहि लागेको छ के सुझाव दिनु र दुई घर भय पछि अलि यस्तै देखाईन्छ
@daphurisherpa2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@कॅॉन्छाथापापॅवतभॅगरा2 ай бұрын
Manju ko haso chahi ho k ❤❤
@YankiTamang-yg7xg2 ай бұрын
😅😅😅😅 umm😅😅
@krishnahariadhikari60182 ай бұрын
धेरै राम्रो।सबैलाई धन्यवाद ।
@ChandraChepang-w9n2 ай бұрын
यो हो दोहोरी भनेको त कस्तो राम्रो मिठो गाएको मा समान छ हजुर हरूलाई❤❤❤❤❤❤❤
@rupkhatri33612 ай бұрын
आहा सारै राम्रो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋
@ramhariShrestha-l7t2 ай бұрын
यी चार हस्तीहरुको अर्को भाग पनि यस्तै रमाइलो दोहोरी सुन्न मन छ❤❤❤
@kuto90952 ай бұрын
यो बिषय बस्तु वास्तविकता घटनामा पस्तुत भएको छ तर रमाइलो तरिकाले पस्तुत गरेको भएर हो येस्तो यथार्थ मा घटेको पनि हुन्छ जे होस मजा आयो
@suryagole82622 ай бұрын
आहा कति रमाइलो तिज विशेष दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
@angnimasherpa83042 ай бұрын
यथार्थ मा आधारित उत्कृष्ट सब्द हरुमा रमाइलो लाग्यो
@ramhariShrestha-l7t2 ай бұрын
मलाई असाध्यै मन पर्ने हस्तीहरु राजु❤टिका❤यान❤मन्जु आइ लभ यो अल ❤❤हाल पोल्यान्ड ❤❤❤❤
@sudikabaniya53312 ай бұрын
राजु जी काे बिच बिचकाे अभिनयले सुनमा सुगन्ध ।।
@pokhrelitaranga82662 ай бұрын
अति राम्रो मनछुने गीत ,तर अन्तिममा जेठान जेठानी ले भान्जा समेत लाइ लखेट्न त नहुँने हो नि, कुरा मिलाउनु पर्ने थियो ,अलि अन्तिम प्रसङ्ग दुख लाग्दो भयो ,तिजको बेलामा आएकी चेली - जस्तो भएनी माया दिनु पर्ने प्रसंग उठान गरेको भए सुनमा सुगन्ध हुने थियो ..... |
@ritabika7672 ай бұрын
टीका बैनि राजु सर भयसि दाेहाेरि सारै रमाइलो हुनेछ अब भाग 2 नि पाउ
@sajiyakhaton1843Ай бұрын
❤Sahi Ho Rabi Daju ❤Ani 🎉Tika Diju Ko Bhaga 2 Pani Hojur Sampuda Le Sunna Pani Hatatr Bhaka Chhan Rabo Daju JI Ani Tika Sani Diju Bhaga 2 Khai Ta Intajar Ma Sabai Hana Hajur Namaskar Sampuda Ma Miss You Looking Ror All KZbin Chenall😂❤😊
@RameshPariyar-g6e2 ай бұрын
आहा लोक स्वर सम्राट राजु परियार दाजु को नाम र फोटो नै काफी छ।तेसैमा मिठो मनमोहित जादुमय स्वर मिठो तिज भाकामा एउटा पारिवारिक कथा उत्कृष्ट रमाइलो सब्दहरु पनि यस्तो राम्रो प्रस्तुती को लागी सम्पुर्ण टिम प्रति सलाम अनि उच्च सम्मान सफलताको शुभकामना छ आगामी दिनमा नि यस्तै पारिवारिक प्रस्तुती दिनुहोला 👍👏❤️🙏
@dhanpandey74922 ай бұрын
M 🔥🔥⁰ FCC
@CbVlog462 ай бұрын
😂 aaaaaaaaaaaq@@dhanpandey7492
@KalpanaShahi-n8h2 ай бұрын
टीका सानू लाई सात सबोट दिने राजु परिरीवार हरेक कुराम टीका को सात नछुटोस कहि ले राजु को कति खुसि लाग्यो सातै हुदा ❤❤❤
@RameshGiri-f5g2 ай бұрын
❤❤❤आहा सारै रमाइलो रिले दोहोरी तिज विशेष राम्रो छ सम्पुर्ण टिम लाई सफल्ताको कामना छ❤टिका सानू लाई देखे पछि त्यो गित नहेरेर मन मान्दैन किनकी मेरो मन पर्ने गाइका टीका नै हुन कलाकार लाई सबै लाई सम्मान गर्छु ❤❤❤तर रोज्नु परेमा❤जति कलाकार को भिड भए पनि मेरो रोजाइमा टीका सानू हुन❤❤❤❤❤❤❤❤❤❤
@bambishowkarma96412 ай бұрын
भेट्रान कलाकार हरु को दम्दार प्रस्तुति लाई ३१ तोप को सलामी ।
@DeviramGurung-t3g2 ай бұрын
यो गितले पोइला गएको छोरी चेलीहरुको माइतीघर आउने बाटो खोलिने छ🙏सम्पुर्ण दोहोरीका कलाकार प्रति उच्च सम्मान व्यक्त गर्दा छु👏
@DolrajDolraj-o2qАй бұрын
राम्रो छ छाेरा यनप्रसाद राजु र टिका सानु
@manrajgurung5712 ай бұрын
राजु परिवार जस्तो सुद्द उत्कृष्ट मार्मिक शब्द प्रयोग गरेकोे पाइदैन । राजु दोहोरीको राजा हो।
@jagannathmarasini18782 ай бұрын
धेरै दिन पछि मीठो तिज गित आयो ❤❤❤
@indrabahadurshahi15622 ай бұрын
सबै त भब्य लाग्यो राजु दाईको हेराई जवाफ एक्टिङ हेरेर अघाएन बवाल
@puskalsharma2932 ай бұрын
अाहा सारै रमाईलाे राजु दादा भयपछि तेतिकै रमाईलाे हुन्छ 👌👌👌❤️♥️🇳🇵💯🌹😁
@Ratna-f4b2 ай бұрын
दामि छ तिजको गित सबैलाई बधाई छ हजृर😂😂😂😂😂❤🎉❤🎉❤🎉❤
@kishanpariyar2032Ай бұрын
राजु परियार र टीका सानू लोक संसारका महासागर हुनुहुन्छ लोक संसारमा उहाहरुको नाम नै काफि छ्👍️👍️👍️👍️
@bibaslimbu68802 ай бұрын
सम्पुर्ण दिदिबहिनी हरूमा आगामी तिजको शुभकामना छ,
@MOHINI_KHANAL2 ай бұрын
राजु टीका सानुलाइ कति राम्रो विचार छ
@lilashrestha20492 ай бұрын
उत्कृष्ट शब्द चयन राजु परिवार दाईको❤❤❤❤❤
@PurnimaPariyar-i5m2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@GenesGenes-yp9en2 ай бұрын
जोडि राजु परियार र तिका सानू सहि लाग्यो 🙏🙏🙏
@jayaramlamichhane93752 ай бұрын
उत्कृष्ट ❤❤गायन र शब्द चयनपनि उत्कृष्ट
@krishnarasali2 ай бұрын
Ramrahi laayo tr masu tapri मन paren yo sabda love all 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@ArjunKarki-s9u2 ай бұрын
अाहा
@Ramailovlogtv-2052 ай бұрын
मलाई यि मन्जु बि क निकै मन पर्छ यिनको गित पनि सारै राम्रो लाग्छ ।
@SushilaSedhai-iz2zl2 ай бұрын
टीका बहिनी सारै राम्रो देखि कोर्दा स्वर्ग लागेको हो। कुर्था सुरुबाल लगाको कति राम्रो सुवाको छ
@riyamahetalove61312 ай бұрын
राजु परियार टीका सानु नाम नै काफी हुन्छ
@sagarsarita15942 ай бұрын
राजु king सङ्ग निउनखोज्दा हुन्छ कसैले सक्दैन king is always king
@rashmilakc95872 ай бұрын
लमजुङका गहना राजु दाइ र मन्जु बहिनी सलाम छ ।
@humbdrpunHumАй бұрын
यसरी जुरुक्कै उटेर जान चाहिँ जान नदिनु पर्ने थियो बर्स दिनको तीजमा भाउजू( आमा समान भाउजू भन्थिन गहिन नन्द मनदुखाई"२) हे बुढा मरि लानु के छ र धनलुकाई दाजु ( रिसको बेला के बोलियो गय ज्वाइँ उठेर २) हे बुढी साहारा दिने भान्जा पनि लगे लुटेर) बाकी अब दाजु बहिनी सङ्ग माफ माग्नु जानू पर्ने भो अर्को भागमा।।
@rambudhathoki10632 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@JunaDarai-oy3rv2 ай бұрын
यो हो नि तरिका🎉🎉🎉
@HemantKharel-pg3zu2 ай бұрын
मलाई सारै मन परो यो दोहोरि
@ManishaAdhikari-nx8hb2 ай бұрын
Raju dai ani Tika de good think❤❤
@krishnaaryal52402 ай бұрын
राजु दाइ भाबुक जस्तो देखियो पहिलात पछि दाइ रन्के पछि मजालाग्यो ❤️❤️❤️❤️❤️
@RamkajiPoudel-z4sАй бұрын
टिका बैनी र मन्जु बैनी लाई हिर्दये देखि संमान ❤❤❤❤
@tezzlama7888Ай бұрын
😮राजु र टीका काे सामुन्ने के खपुन बरा यी दुई
@patledarling3662 ай бұрын
वास्तविक गित मात्र हो
@10Gh-l5m2 ай бұрын
Raju sir best I like all of you
@मौसमघिशिङ9422 ай бұрын
wow राम्रो अति राम्रो
@prakashshah53702 ай бұрын
राजुले हान्न पर्यो
@PrashantAdhikari-vu4bw2 ай бұрын
King 👑 raju pariyar
@KamalaBhandari-n2e2 ай бұрын
सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@guna22952 ай бұрын
चन्द्रकोटे जति हाजिर हुमत अति रमाइलो छ
@AaaAaa-zq6bpАй бұрын
सम्पूर्ण टिमलाई तीज को हार्दीक हार्दिक शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🌹🌹🌹🌹🌹
@prayashalemagar95012 ай бұрын
Wow yastai ho teej dohori vaneko sampurna team lai safaltako subhakamana 🎉🎉🎉🎉
@SamitaRawal-offlcial2 ай бұрын
आहा कति राम्रो तिज दोहोरी रहेछ है असाध्यै राम्रो छ मेरो प्यारि सानि गएको जुन सुकै रोधि घरमा रमाइलो हुन्छ सानि ल सबै जना कलाकार लाई सफलताको धेरै शुभकामना छ र मेरो सानि युके जानु भएको छ तर पनि दोहोरी आएको रहेछ हेर्न पाए खुसि लाग्यो है मलाई 🙏🙏❣️❣️❣️
@ChetraGurung-b8p2 ай бұрын
धेरै राम्रो छ
@kamala48712 ай бұрын
म लाई मन पर्ने जोडी टिका रराजु
@rajendrakhanal54102 ай бұрын
एकदमै उत्कृष्ट सब्धमा आधारित तिजको गीत धेरै राम्राे लाग्याे ❤❤❤🎉
Aho balla teej ayeko mahsushbhayo ta kati ramailo ho 😂😂😂😂❤❤
@GMEntertainment522 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@LalBahdur-jc8cm2 ай бұрын
ATI ramailo ❤
@tikapun17852 ай бұрын
Live dohori maa no1 laageyo❤
@ashnagyawali2 ай бұрын
सारै मार्मिक अनि समाजमा घटेको घटना आधारित छ
@rockboyamrit1432Ай бұрын
Legend is legend bro Herana @Raju sir KO gaune sovab saili Wow awesome jati tarif gareni kahile man Aghaunna kasam ❤❤🙏🙏
@VenuVenuram-g5j2 ай бұрын
कती रमाइलो भाको थीयो नहासे हूने थियो अझै रमालो हुने थियो कसै संग घटेको कथा जस्तै छदामि
@HimakantiHimakanti2 ай бұрын
Raju pariyar braye pachi j pani ramro lagcha ❤❤❤
@KajiKunwar-ue7fn2 ай бұрын
कती रमाईलो हो.
@khembhahadur1660Ай бұрын
Dhanyabadh xa sampurna kalakar sabaijana lai ...4 janai baghai bagh ...kyaa majjako Tagada dohori bhidanta bhayo sarhai majja Aayo
@KedarKoirala-c7rАй бұрын
सारै राम्रो मन छुने तिज गित
@SharadaRawal92 ай бұрын
धेरै राम्राे दाेहाेरी❤🎉🎉🎉
@Srijanasunar2080Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉
@ashnagyawali2 ай бұрын
यो टिम लाई मनै देखि सलाम छ
@BrahMaSiriMeetra1232 ай бұрын
❤❤❤❤❤❤❤ WOW- WOW- WOW BEAUTIFUL RELAY TEEJ SONG AND WONDERFUL SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SUPER QUEEN TIKA SANU JI , LOK SHOR SAMRAT RAJU JI AND ALL OTHER AMAZING SINGERS. ❤❤❤❤❤❤❤ The live folk duet singers are real organic, original singers of Nepal. ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
@krishnaOli-ze3tp2 ай бұрын
कति रमाइलो 😂😂
@LaxmiKhanla2 ай бұрын
Yan vayasi baba ramaelo hunx jaha pani.lov you all
@SumitFF8172 ай бұрын
Yo khallo x Bishnu माझी की गीत साल मा एक चोटि आउँछ मन दुख्ने गीत आउँदा
@deepabhattarai7962 ай бұрын
Wow supper Raju da da so cute hajur 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌 Tika Sanu vagawan ho hajur 🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍👍🥰🥀👌🙏🙏🙏🙏👌🛎️❤️🧡💛🔔🔔🌿💛💛🌹💚♥️👍👍🥰💟💟💯💯🥀🥀💕💞👌👌😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵💜🤎💟💟💚🌿🛎️🛎️❤️🧡💛
@RamuShahi-wq5rmАй бұрын
Nice dhohorii❤ teej ko❤ suvhakamna❤❤
@chandraprakashkawar19352 ай бұрын
टीका नेपाल न भको बेला आयो गित अलि खल्लो लाग्यो❤
@MinRatgc2 ай бұрын
तिज गित भनेको येस्तो हुनुपछ्र
@shreekanta10182 ай бұрын
अती सुन्दर पर्स्तुति हेर्दा सारै रमाइलो लाग्यो।।❤❤❤❤
@purnabdrsuchikar11752 ай бұрын
Maha gayak sor samrat raju pariyar.
@ashnagyawaliАй бұрын
सारै मन छुने तिज गित
@riyamahetalove61312 ай бұрын
सम्पुर्ण टिम लाई बधाई
@pariyarsantoshpariyarsanto51792 ай бұрын
यो यान प्रसाद को शब्द चयन कत्ती पनि मिलेन मलाइ मन परेन
@khagendraojha89242 ай бұрын
सारै राम्रो दोहोरी
@DohaQatar-f2o2 ай бұрын
Badai xa yo tem lai good xa teej ko geet
@sanddepkumar97102 ай бұрын
Hamri dangali cheli dherai_dherai shubhakamana
@MansiVishwakarma-t2w2 ай бұрын
आह खुब रमाईलो दोहरी निक्कै राम्रो लाग्यो.
@GovindA-y8v2 ай бұрын
राँम्राे छ ल ।
@robinkhatrikhatri50552 ай бұрын
🙏🙏🙏❤️❤️❤️
@TaraMagar-qs5ziАй бұрын
Aahaa kati ramailo ho k
@janakchapagain81732 ай бұрын
Ate ramro 6
@petechnology2062 ай бұрын
भिडियो हेर्दा हेर्दा कति छट्टै सकिएछ पत्तै भएन निकै राम्रो लाग्यो है दोहोरि ।।।