Bache po Jindagi | बाचेपो जिन्दगी | Ram Kumar Nepali Ft. Prakash Saput New song | 2078

  Рет қаралды 6,370,926

Volume On

Volume On

Күн бұрын

Пікірлер: 3 500
@VolumeOn
@VolumeOn 2 жыл бұрын
प्रकाश शपुत द्वारा अभिनित मानब जातिको अस्तित्वो संग जोडियको गित बाचेपो जिन्दगि तपाइहरु माझ पस्केका छौ हामि तपाइहरुको अमुल्य सल्लाह र शुझाबको प्रतिक्षामा छौ 🙏🙏
@Musiclovers2598
@Musiclovers2598 2 жыл бұрын
Dharai ramro xa geet aba pani yestai koseliko pratikshya xa hai
@boysad9380
@boysad9380 2 жыл бұрын
𝓟𝓻𝓪𝓴𝓪𝓼𝓱 𝓼𝓪𝓹𝓾𝓽 𝓲𝓼 𝓴𝓲𝓷𝓰 , 𝓝𝓮𝓹𝓪𝓵
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏🙏🙏😃
@sudeepnepali2836
@sudeepnepali2836 2 жыл бұрын
अत्यन्तै राम्रो गीत
@VolumeOn
@VolumeOn 2 жыл бұрын
@@boysad9380 धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@AshokPandeyBhajan
@AshokPandeyBhajan 2 жыл бұрын
आहा बाचेपो जिन्दगी अति सुन्दर पुस्प सर प्रकाश सर रामकुमार सर धन्यवाद हाम्रो लागि यो प्रस्तुती पस्किनु भएकोमा❤️❤️
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
❤️❤️❤️❤️
@ZimbeyRai
@ZimbeyRai 2 жыл бұрын
वाह! मिठो😍🙏 शुभकामना सबैमा।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💗
@dipakdxn4392
@dipakdxn4392 2 жыл бұрын
@@@ good
@Magar-y8v
@Magar-y8v 2 жыл бұрын
हरेक शब्दले भित्री मन देखि नै सन्तुष्ट लाग्छ यो गीत सुन्दा पनि।घमण्ड अनि लोभी ,स्वार्थीहरुलाई यो गीतले छोएको छ कि छैन होला है?🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै राम्रो छ प्रकाश दाई
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@LaxmiShrestha-ow7ss
@LaxmiShrestha-ow7ss 2 жыл бұрын
जति सोचेको त्यो भन्दा पनि निकै माथि पाएँ भिडियो ❤️ एउटा जीवन कै कथा समेटिएको रहेछ कसको मन चाहिँ नछोला र "बाचे पो जिन्दगी" 😭
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
Dherai dherai dhanyawaad , १ share garera sara Nepali ko haushala bhadhauna hamilai madhat garnu hola.
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
@hemshrestha48
@hemshrestha48 2 жыл бұрын
वास्तविक जीवनमा आधारित गीत मन् छुने लय शब्द भूकम्पले कोरोना ले नमरी बाचेको आज एही जीवन रहे सबै छ जीवन नै नरहे के धन के सम्पति के आफन्त के संसार 🙏🙏🙏🙏
@pabinadarnal2529
@pabinadarnal2529 2 жыл бұрын
🙏🙏jindagi ko Artha 😭😭😭😭.."बाचेपो जिइन्दगि" प्रकाश दाइ🙏🙏धेरै मन छोयो जिवन चलाउनको लागि सुख दु:ख गर्दा गर्दै बाच्न बिर्सनु परेको छ।
@bholafuchche104
@bholafuchche104 2 жыл бұрын
त्यही त है
@KanxiiMagarni1235
@KanxiiMagarni1235 2 жыл бұрын
अाहा कति मिठाे गित अनि कति राम्राे अभिनय कराेडाै क्लबकाे सुभकामना सबै टिममा❤️❤️🔥🇳🇵
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😊❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@himherb4905
@himherb4905 2 жыл бұрын
सारै मार्मिक जिवन्त सब्द सिर्जना उत्कृष्ट अभिनय ।।वाचेपो जिन्दगि।। भोल्युम अन परिवारलाई धेरै धेरै धन्यवाद यस्तै सिर्जनाहरुको पर्खाइमा।।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@laxmipaudel4544
@laxmipaudel4544 2 жыл бұрын
यो बित्यो भन्दा त्यो बित्यो भन्दा जिन्दगी रितिन्छ!!! मर्म स्पर्शी सब्द, जिन्दगीको यथार्थ!!! ए साथी बाचेपो जिन्दगी !!!!!!!!!!
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@avineupanevlog2723
@avineupanevlog2723 2 жыл бұрын
Sarai mitho man xuna geet jindagi ko या artha bokako geet 🤗🤗🤗😢😢😢
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@utshavpaudel60
@utshavpaudel60 2 жыл бұрын
भिटेन,लाहुरे का र्याप मा झुम्ने मेरो पुस्ताको माझ म एक अपवाद । वा क्या अर्गानिक अनि जीवन जगत को तात्विक महसुस गराउने सङित । सफलता को कामना ।
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much
@smartideaslifehacks
@smartideaslifehacks 2 жыл бұрын
आहा कति मीठो गित कुन शब्द ले बयान गरौँ ।
@kidstvnepal
@kidstvnepal 2 жыл бұрын
हरेक घण्टा घण्टा मा हेर्न अाउने म जस्तै को को हुनुहुन्छ होला 🤔 कति मन छोएको यो गितले "बाँचे पो जिन्दगी" 😥
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@kidstvnepal
@kidstvnepal 2 жыл бұрын
@@VolumeOn "बाँचे पो जिन्दगी" 😭
@subashbharati601
@subashbharati601 2 жыл бұрын
Nice 🙏
@milanbhandari675
@milanbhandari675 7 ай бұрын
म जस्तै हजुर सेम❤❤🎉
@anaysha__
@anaysha__ 7 ай бұрын
Ma pni tehi ho ❤❤
@D.RSujan
@D.RSujan 2 жыл бұрын
निकै मीठो गीत , सम्पुर्ण टिमलाई सफलताको सुभकामना ।
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धेरै धेरै धन्यवाद मेरो मिज्जु
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@subashbharati601
@subashbharati601 2 жыл бұрын
आहा🙏🙏🙏
@sumanshrestha1639
@sumanshrestha1639 2 жыл бұрын
यो बित्यो त्यो बित्यो भन्दा भन्दै जिन्दगी रित्तेको पत्तै पाउदैन बाँचे पो जीन्दगी,सार्है मन छुने गीत सरस्वती मे को कृपा सँधै रहिरहोस
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@samirkatwal956
@samirkatwal956 2 жыл бұрын
हिरो भनेको हिरो नै हो nice prakash dada Wow concept करोड क्लब को आगृम शुभकामना प्रकाश दादा अनि सम्पुर्ण टिम लाइ❤️❤️❤️
@alexanima7897
@alexanima7897 2 жыл бұрын
Good
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@binodrasaili3258
@binodrasaili3258 2 жыл бұрын
आहा!निकै राम्रो मौलिकता झल्किने गित ! सोचेको भन्दा पनि धेरै राम्रो छ एउटा जीवन कै कथा समेटियको रहेछ " बाचे पो जिन्दगी प्रकाश सपूत दाइ र सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना छ !!!
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for love...plz share this video to your friends
@rawbeebloon9813
@rawbeebloon9813 Жыл бұрын
साँच्चै नै आज यो भिडियो द्वारा मेरो मन छोएको छ। हामीहरू यति छोटो समय जिउने यो भौतिक शरीरको लागि मृत्यु नजिक आउँदा आफ्नो जीवनको निम्ति सारा सम्पति त्यागेर भएनी जीवन जिउन चाहन्छौं। साँच्चैनै गीतको बोल जस्तै बाँचे पो जिन्दगी भन्नु भए जस्तै हामीहरू छेनिक छोटो जिन्दगी को बारेमा मात्र सोच्ने गर्छौं तर वास्तबमा हाम्रो रहिरहने अनन्त जीवन चाहिँ मृत्यु पश्चात आउने आत्मिक जीवन हो। तर मानिसहरू भन्ने गर्छन् कि मरे पछि कसले देख्छर भनेर तर अनन्त बाँच्ने जिन्दगी भनेको नै मृत्यु पछि को जीवन हो अनन्त जीवन।(स्वर्ग र नरग)❤❤❤ प्रकाश दाई धन्यवाद हजुरलाई हजुरको गीतले मलाई अनन्त सम्म बाँच्न सक्ने आत्मिक जीवन याद दिलाउनु भएकोमा धेरै धन्यवाद।
@santoshkc8513
@santoshkc8513 2 жыл бұрын
मन परेको गित गजब छ सबैलाइ शुभकामना ❤️❤️❤️
@Rkgamingnp-y2i
@Rkgamingnp-y2i 2 жыл бұрын
Prakash saput Dada lai dherai Suva kamana xa yo song hit hos maile herda 4.4 k views xa 100 comment xa hoi 🙏🙏🙏🙏🌹
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर
@prakashmagar3648
@prakashmagar3648 2 жыл бұрын
पश्चिमी शैलि को शब्द पुर्बेलि लय वास्तवमा बाचेपो जिन्दगी शुभकामना प्रकाश सपुत र टिम 🙏🌹
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@VolumeOn
@VolumeOn 2 жыл бұрын
मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏
@priteshgiri7697
@priteshgiri7697 2 жыл бұрын
यो गित ले सबै को सोच बदल्ने छ पक्कै बधाई सम्पुर्ण टिम लाई 🙏🙏🙏
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😍
@saranmagar4977
@saranmagar4977 2 жыл бұрын
हेर्दै गर्दा🤔🤔 कतै रमाईलो ,अनि कतै दुखित बनाउदै गयो,,तर अन्तिममा आँखा बाट आँसु खसेको पत्तै भएन 👍️💘💘💘 thank you so much all super team💘💘💘💘
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै एस्तै मन छुने भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@VolumeOn
@VolumeOn 2 жыл бұрын
मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏
@RajendraKandel
@RajendraKandel 2 жыл бұрын
मन परेको गित उस्तै भिडियो शुभकामना सबै टिम लाइ !
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏❤️❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@nisaneupane3600
@nisaneupane3600 2 жыл бұрын
सोचे जस्तो कहाँ हुन्छ र जिवन 🥲🥲🥲🥲🥲🥲अति उत्कृष्ट सृजना,बधाई अनि सुभकामना छ सम्पूर्ण टिमलाई 👍👏👏👏👏👏
@manjukhanal7737
@manjukhanal7737 2 жыл бұрын
यो ढुङ्गामा म घन्टौंसम्म एक्लै बस्थे बगिरहेको नदिमा हराउँदै क्या आनन्द आउथ्यो । चोभार पुलमुनिको ढुङ्गा ❣️❣️❣️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
hor bichara
@lakesidetv4919
@lakesidetv4919 2 жыл бұрын
यस्तो पो गीत ! बब्बाल मन पर्यो
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💕
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ ।
@krishnakarki6472
@krishnakarki6472 2 жыл бұрын
पश्चिमे ठिटाको पूर्वेली भाका निकै मनपर्यो तर फेरि कसैले हक दाबी पो गर्ने हुन कि पीर पनि पो लाग्न थाल्यो त भन्या, जे होस यति सुन्दर र सुमधुर सांगीतिक कोसेलीको लागि सम्पूर्ण टीमलाई नै धन्यवाद साथै सफलताको शुभकामना पनि 💐💐
@harisunar1432
@harisunar1432 2 жыл бұрын
ए साथि बाचे पो जिन्दगी! धेरै राम्रो गीत मन छोयो 🤗😍 आखिर मरी लाग्नु के नै छ र बाँचून् जेल सबै सँग मिलेर अनि हाँसेर जिउनु होस् 😍😍😍😍🤗
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️
@kalidassunar5316
@kalidassunar5316 2 жыл бұрын
अमृत भारती सर को शब्द लेखन राम कुमार दाइ को लय सृजना राम कुमार दाइ को मखमली आवाज प्रकाश सपूत दाइ को उत्कृष्ट अभिनय आह! साच्चिकै मज्जा आयो गित ले भावुक पनि बनायो।गित ले छिट्टै करोड क्ल्बमा प्रवेश गरोस् शुभकामना
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
Govinda hoina amrit bharati ho raza😊
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@ankitrai6293
@ankitrai6293 2 жыл бұрын
सोचेको भन्दा अझ बढी राम्रो,,रैछ,,कति मीठो शब्द होला😥😥😥😥😥❤️❤️❤️❤️❤️सफलताको अग्रिम शुभकामना छ,,,❤️❤️
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😍
@Arbeendra....
@Arbeendra.... 2 жыл бұрын
यो गीत मैले एकान्त मा सुने कसम आँसु नै आयो, जिन्दगी को अर्थ बुझाउने यो गीतको सफलता को शुभकामना 🖤🖤
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@bharatpokhrel7134
@bharatpokhrel7134 2 жыл бұрын
आहा सारै राम्रो सिर्जना , अनि रामकुमार दाईको स्वरको त झन कुरै नगरौं .... सफलताको धेरै धेरै शुभकामना सबै सबैमा 🙏🙏🙏🙏
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै एस्तै मन छुने भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@gobindaagri8761
@gobindaagri8761 2 жыл бұрын
अँखा भरी आँसु नै आँसु भयो😢😢 शुभकामना को भकारी प्रकाश दादा❤️❤️❤️
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏🙏
@ghanshyampariyar8520
@ghanshyampariyar8520 2 жыл бұрын
करोड कलबमा पुग्ने गीत 🙏अझ हाम्रो यथार्थ जिन्दगी लाइ समेटेको छ बधाई छ सबैलाइ 🙏🙏❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@ravikhadka3926
@ravikhadka3926 2 жыл бұрын
यति मीठो गित ,सन्देश मुलक प्रस्तुति अनि प्रकाश दाइ को अभिनय रामकुमार नेपाली ज्यु को स्वर ,वा बयान गर्न सकिएन हजुर यस्तो पो गित त।हजुर हरु सम्पुर्ण लाई हार्दिक नमन 🙏🙏🙏🙏
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💗
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@pradipnepali8968
@pradipnepali8968 Жыл бұрын
जिउदो मा गुमनाम मरेसी आखिर चर्चा चलाउने हुन रुदैनन कहिले जल्ने हरु रुने त जलाउने हुन😢😢😢क्या शब्द छ मुटु मै छुने शब्द
@nabinsadashankar2882
@nabinsadashankar2882 2 жыл бұрын
ओहो असधै मिठो अनि मनै इस्पर्सी गित .... धन्यवाद यति मीठो गीति कोसेलीको लागि ...
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद ,१ share गरौ।
@nabinsadashankar2882
@nabinsadashankar2882 2 жыл бұрын
@@ashishadhikari4228 मैले tiktok nai banaya ko xu
@subashbharati601
@subashbharati601 2 жыл бұрын
Dami hjr
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@tilaksonar9905
@tilaksonar9905 2 жыл бұрын
मन छोयो सारै भाबुक बनायो मलाई thank you प्राकाश भाई भन्नु पर्दा बाचे नै हो जिन्दगी ....
@VolumeOn
@VolumeOn 2 жыл бұрын
मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏
@devidahal4896
@devidahal4896 2 жыл бұрын
मृतयु भनेको जीवनको सबैभन्दा ठूलो छेति होइन।जीवित छँदै हामीभित्र जे मर्छ, त्यो हो जीवनको सबैभन्दा ठूलो छेति।
@kristakc8923
@kristakc8923 2 жыл бұрын
👍
@roshanbkr6054
@roshanbkr6054 2 жыл бұрын
बिना आत्मा ज्ञान मर्नु बेर्थ हो
@devidahal4896
@devidahal4896 2 жыл бұрын
@@nirmalaoli5044 धैर्य गर्नुस्,समय घुमिफिरी आउछ
@gyanpariyar2803
@gyanpariyar2803 2 жыл бұрын
प्रकाश दाईले जुन गित गाए पनि समाजलाई सन्देश दिने गितहरु गाउने गर्दछन प्रकाश सपुत र रामकुमार नेपालीलाई सलाम यो गित सबैले सुनेर साथ दिनु होला ।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💝💕
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@rudrasharma5618
@rudrasharma5618 2 жыл бұрын
Sarai man choyeo Yeo geet le yethartha jaindagi KO pato
@Me.Sanjayaa
@Me.Sanjayaa 2 жыл бұрын
सारै राम्राे बाचेपो जिन्दगि सफलताको शुभकामना 👍️👍️❣️❣️
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for your love
@mrnnayan2629
@mrnnayan2629 10 ай бұрын
हो बाचुन्जेली लाई नै हो जिन्दगी हृदय विनाक गीत छ साचिकै मन छोयो भिडियो पनि उतिकै राम्रो गीत र मनको भावना लाई अनि यी शब्द कोर्ने हात मनै देखि नमन 🙏
@royal_vlogs77
@royal_vlogs77 2 жыл бұрын
खै के छ प्रकाश सर सङ्ग हरेक नंया गितमा भिन्नै सैलिको सरल अभिनय हुन्छ जस्ले एक पटकमै मन छुन्छ अनि आँखा बाट आँसु झरेको पत्तै हुदैन । सारै मार्मिक गित साथै अभिनय पनि । शुभकामना सबै टिमलाई ।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।💕
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@karkibikash
@karkibikash 2 жыл бұрын
आहा ! क्या भाबुक गीत नया शैली सन्देश मुलक गीत साथै यो मिठो गीतलाई सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। कृपया अझै हौशला प्रदान गरिदिनुहोला।
@Musiclovers2598
@Musiclovers2598 2 жыл бұрын
Suvakamana xa hai
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏🙏🙏🙏❤️❤️❤️
@somgurung3186
@somgurung3186 2 жыл бұрын
जिन्दगि बाच्नै पर्ने रैछ अति मिठो स्वोर राम्कुमार जि बधाई छ।
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@arunsunuwar9
@arunsunuwar9 2 жыл бұрын
हैन प्रकाश सपुत अचमै को हो । सबैको मन मुटु 💓 मा सधै रहने छन । उनि एक एस्तो कलकार हुन नेपाली मौलिक झल्काउने कलाकार हुन।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@prakashkarki180
@prakashkarki180 2 жыл бұрын
मलाइ त प्रकाश सपुतको आवज जस्तो लागेको थियो तर राम जि को आवज पनि धेरै नै राम्रो र सुमधुर छ सुभकामना सबैलाइ 👍️👍️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
Nice song❤️❤️❤️
@aayusha4641
@aayusha4641 10 ай бұрын
आहा कति सुन्दर गहना हो हजुर यो कुन शब्दले बयान गरौ म धेरै धेरै राम्रो छ हजुर गित ❤❤❤❤❤
@dhirendrarawal5702
@dhirendrarawal5702 2 жыл бұрын
प्रकाश sir सधैं मानव जीवन मा मेल खाने गीत हरु सबै समक्ष प्रस्तुत गर्नु हुन्छ धन्यवाद sir
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@hernaiparnenews
@hernaiparnenews 2 жыл бұрын
साच्चिकै बाचे पो जिन्दगी गजब लाग्यो बधाई तथा सुभकामना ❣️❣️
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
बाचेपो जिन्दगी आहा🙏🙏🙏
@Mr.Khanal01
@Mr.Khanal01 2 жыл бұрын
गितका शब्द संगितले त उतिक्कै मन रुवाउने ❤️तर जब भिडियो हेरेँ आँखाबाट आँसु थामिएनन्😞❤️ भौतिक सुबिधा भएको जिन्दगी भन्दा बरु एक मानो नै खाँउ त्यही जिन्दगी रैछ्❤️😊😘😘
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@santoshluitel315
@santoshluitel315 2 жыл бұрын
It's a really heart touching song..thanks to all
@janukapun7157
@janukapun7157 2 жыл бұрын
कति राम्रो गीत मनै छुयो राम कुमार भाइको आवाज अति मन पर्छ 💕💕सम्पूर्ण टिमलाई बधाई अनि सुभकामना 🙏love from Hk🇭🇰
@luxmeestha2347
@luxmeestha2347 2 жыл бұрын
जिन्दगीको यथार्थ चित्रण गरिएको गित मा उस्तै जिवन्त अावाज दिने डियर मान्छे लगाएत सम्पुर्ण प्रिय प्रिय मान्छे हरुमा बधाई अनि शुभकामना
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मायाको लागि
@subashbharati601
@subashbharati601 2 жыл бұрын
आहा रुन मन लाग्यो🙏🙏🙏
@pushpadhakal1476
@pushpadhakal1476 2 жыл бұрын
कस्ताे भावुक बनायाे मलाई । सारै मन छाेयाे शब्द तथा संगितले । अनि प्रकाश सरकाे मिठाे स्वरकाे तारिफ कति गर्नु । सम्पूर्ण टिमलाई सम्मान 🙏🙏
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो गित लाई अझै माया दिनुहोला।🙏🙏ए साथि बाँचे पो जिन्दगी ।🥰🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@khimsamir9395
@khimsamir9395 2 жыл бұрын
आहा साच्चिकै मानव जातीको जीवन र मृत्युसंग जोडिएको मर्मस्पर्शी शब्दमा समेटिएको गीत साह्रै मन छोयो रामकुमार दाजी ,करोड क्लबमा पुगेको देख्न पाउ सबै आबद्ध टिमलाई अनगिन्ती शुभकामना 🌷🌷🌷🌷🌷🌻🌻🌻
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏🙏🙏❤️❤️❤️❤️
@anilbiswokarma441
@anilbiswokarma441 2 жыл бұрын
आहा !..... ❣️❣️❣️ गीतकाे सन्देशले एकमनले त खुशी नै छु , तर शब्दले मुटु भक्कानियाे😭😭😭..... प्रकाश दाजु ❣️🙏🙏🙏🙏🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@birkharana40160
@birkharana40160 2 жыл бұрын
प्रकाश सपूत भनेको hit गित को मेसिन हुन।कुनै शब्द छैन।तरिफ गर्नी जति गरे पनि अपुरै हुन्छ।(बाछे पो जिन्दगी)..
@purshottamsigdel
@purshottamsigdel 2 жыл бұрын
अतिनै मन पर्यो,सन्जय सर,रामकुमार सर,प्रकाश सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना । “बाँचेपो जिन्दगी “
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
आहा बलाल्🙏🙏🙏
@nabinasunar5280
@nabinasunar5280 2 жыл бұрын
आति नै मन छुने song धर धरि रुवायो। सफलताको शुभकामना 🙏🙏
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
Dherai dherai dhanyawaad , १ share garera sara Nepali ko haushala bhadhauna hamilai madhat garnu hola.
@sumikarki5270
@sumikarki5270 2 жыл бұрын
यथार्थ जिन्दगीको बारेमा कति राम्रो छ यो गीत । बधाई छ!।🥰🥰
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@madhavb.k415
@madhavb.k415 2 жыл бұрын
नमस्कार , अत्यन्तै मन छोयो! congratulations
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@ANR193
@ANR193 2 жыл бұрын
हो साथी बाचेपो जिन्दगी ......कति भाबुक गित अतिनै मन परो सफलता को शुभकामना सम्पुर्ण team लाई
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@Sujan-officail86
@Sujan-officail86 2 жыл бұрын
एकदमै मन छुने शब्द सङ्गीत अनि कथा पनि सुमधुर स्वर मा सजिएको गीत बाँचे पो जिन्दगी राम्रो छ all team goodness
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗🤗
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@iamsunar3515
@iamsunar3515 2 жыл бұрын
दिल दिमाग गायल बनाउने गीत। सफलताको शुभकामना
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@santoshshah1750
@santoshshah1750 2 жыл бұрын
प्रकाश शपुत द्वारा अभिनय र रामकुमारको श्वरमा गीत सुन्न पाईयो धेरै समय पछि खुशी लाग्यो , सम्पुर्ण टिमलाई शुभकामना🌺🌺
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much
@prajwoltamang9092
@prajwoltamang9092 Жыл бұрын
अति नै मिठो शब्द संगीत रहेको गीत मेरो मन मुटुका कुना मा सजिएर बसेको छ यो म बाचुन्जेल सम्म भुल्ने छुइन यो गीत र प्रकाश सपूत सर लाइ❤❤❤salute from my heart for prakash sir
@purnarokaya5445
@purnarokaya5445 2 жыл бұрын
याे गीतले मानविय यथार्थलाई झल्किन्छ !! कलाकर सबैलाई बधाई सफलताले शिखर चुमाेस्।।🥀🥀🥀🥀
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद ,१ share गरौ।
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@shovakharsangeet1023
@shovakharsangeet1023 2 жыл бұрын
आहा कति मन छोयो यो गीत आफै मा अमर बन्न्ने छ शुभकामना सबै टीम लाइ
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏❤️
@kamalpariyar6458
@kamalpariyar6458 2 жыл бұрын
आहाँ,क्या गजब //यो गित सुन्दा जिऊ ज्यान /धेरै हल्लुका भयो //पाँच भन्दा बढी सुन्ने यता हाजिरी गरौ ✊
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏
@rajendrabhandari4
@rajendrabhandari4 2 жыл бұрын
सबै पक्ष उत्कृष्ट रहेछ।।असाध्यै मन पर्यो।।यश सङ्ग सम्बन्धित सम्पुर्णमा बधाई छ है।।।
@abhishekbhujel6813
@abhishekbhujel6813 2 жыл бұрын
आहा! क्या सुनिरहु जस्तो गीत।सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।🤩🤩
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
तपाईंको प्रतिक्रियाको लागि धन्यवाद ,१ share गरौ।
@shareyourtalent2436
@shareyourtalent2436 2 жыл бұрын
जिन्दगी भाग्दा भाग्दै सकिन्छ ,ए... साथी बाचेपो जिन्दगी साच्चै अति मिठो शब्द छ र यथार्थ पनि
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏🙏
@shareyourtalent2436
@shareyourtalent2436 2 жыл бұрын
Huss
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
बांचे पो जिन्दगी ❤️ नमस्कार म राम कुमार नेपाली जीवन र मृत्यु सङ जोडिएको यो सान्दर्भिक गीत यहाँ हरु लाई कस्तो लाग्यो सल्लाह सुझाब तथा एक एक शेयर पनि गरि दिनु होला। 🙏
@luxmeestha2347
@luxmeestha2347 2 жыл бұрын
हजुरको अावाज मा खै के जादु छ सिधै मुटुमा पुगेसि त्यहि डेरा जमाएर बस्छ❤️
@apsarakarki2226
@apsarakarki2226 2 жыл бұрын
Dami pargathi gardai jau hai ram kumar
@janukapun7157
@janukapun7157 2 жыл бұрын
अति नै राम्रो हजुरको आवाज कति मिठो जुनै गीत गाए पनि मनै छुने 💕💕
@susanpariyar3983
@susanpariyar3983 2 жыл бұрын
आहा बर्तमान समयलाइ निकै मिल्दो गित आवाज र अभिनय मा दुबै प्रीय लाई देख्दा मज्जा आयो आहा
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@BIBASTAJUL786
@BIBASTAJUL786 2 жыл бұрын
वावा सारै राम्रो प्रस्तुति प्रकाश सपूत को ।सबै मन पर्छ प्रकाश सपूत को अभिनय हरु
@basantaniwas2493
@basantaniwas2493 2 жыл бұрын
अति राम्रो प्रस्तुती आँखा बाट आँसु नै खसेयो (बाचेपो जिन्दगी)👌👌👌प्रकाश सपुत्👌👌
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you for your love
@VolumeOn
@VolumeOn 2 жыл бұрын
मिठो कमेन्टको लागि धेरै धेरै धन्यबाद🙏🙏
@lastlove3179
@lastlove3179 2 жыл бұрын
खाली टिकटक मात्रै हेरेर कहिले आउँछ भनेर पर्खेर बसेको थिए देख्न पाए अति राम्रो छ यो गाना बनाउने र गाउने सबै लाई मन देखि नै सलाम
@lastlove3179
@lastlove3179 2 жыл бұрын
Badal kc
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@RubanRai
@RubanRai 2 жыл бұрын
अन्तिममा रुवाएर छाडेउ है दाजै 😥 Congratulations 🎉
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️✍️
@dineshrajpuri958
@dineshrajpuri958 2 жыл бұрын
उत्कृष्ट गीत,कहिल्यै नमर्ने गीत। राम भाइ, अमृत लगायत टीमलाई शुभकामना।
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
तपाईहरुको सकारात्मक प्रतिक्रिया हाम्रो हौशला अझै बडेको छ। साथै कृपया शेयर गरेर अझै हौशला प्रदान गरिदिनुहोला भन्ने आशा राखेका छौ।
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for your love
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै एस्तै मन छुने भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@ritarawat4507
@ritarawat4507 2 жыл бұрын
बाचेपो जिन्दगी सच्चै हामी मनुष्येको जिबन कथा मा आधारित यो गीत सुनेर भाबुक बनायो समाज मा सन्देश दिने यश गीत का सम्पूर्ण टिम लाई शुभकामना ❤️🙏🇳🇵
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for your love
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Plz support us by sharing this video
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏❤️❤️
@milanmissmiss3676
@milanmissmiss3676 2 жыл бұрын
wow kti ramro geet ..बाचे पो जिन्दगी
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏🙏🙏🙏
@rakshyabasnet7722
@rakshyabasnet7722 2 жыл бұрын
यो आवाजले हरबार रुवाउछ। 😭 Amazing one rk sir ❤️ #morewises to all the team
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मिठो कमेन्ट र मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for your love
@tekendrabk1955
@tekendrabk1955 2 жыл бұрын
Tukm
@Olimanohar
@Olimanohar 2 жыл бұрын
बाचेपो जिन्दगी आहा कति मिठो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@hutarajadhikari6500
@hutarajadhikari6500 2 жыл бұрын
Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.
@subashbharati601
@subashbharati601 2 жыл бұрын
Wau
@manikhadka6613
@manikhadka6613 2 жыл бұрын
मन मन मा बस्न सफल यो कथा जीबन्त दर्साएको पाए खुसी लाग्यो मीठो सङ्गीत सङ्गै कथा पटकथा देख्दा❤️❤️❤️❤️ अन्तिम मा झरेका मेरा आँसु हरु साएद नै मन भक्कानिएर होला रोकिनै गार्हो भयो
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@luxmeestha2347
@luxmeestha2347 2 жыл бұрын
यो गित एकपटक मात्रै हेरेर सुनेर पक्कै पुग्दैन होला कति मीठो अनि कति मन छुने कथा "बाँचे पो जिन्दगी"😭
@ashishadhikari4228
@ashishadhikari4228 2 жыл бұрын
Dherai dherai dhanyawaad , १ share garera sara Nepali ko haushala bhadhauna hamilai madhat garnu hola.
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you for your love
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धेरै धेरै धन्यबाद ( सब्स्क्राइब गर्न नभुल्नु होला - भोलुमअन परिवार )
@yubarajkhatri9433
@yubarajkhatri9433 2 жыл бұрын
टुडिखेल नीर shooting भएको देखेको थिए, सारै मन परेको थियो,KZbin मा भिडियो कहिले आउँछ भनेर कुरेर बसेको थिए आज आएछ खुसी लाग्यो प्रकाश सपूत दाइको big fan, साथै सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ❤️🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
धन्यबाद यति धेरै मायाको लागि जय मित्रता जय बाचेपो जिन्दगि
@subashbharati601
@subashbharati601 2 жыл бұрын
आहा मन छोयो🙏🙏🙏
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much for your love
@balramoli5981
@balramoli5981 2 жыл бұрын
ल योपनी सत्य कुरा समेटीय को छ मूर्ख विचार धारी हरु ले ज्ञान पौने उत्तम विडियो बधाई छ
@amritaghale1940
@amritaghale1940 2 жыл бұрын
Wowowowo गित भनेको यस्तो पो हुनुपर्छ त सबैको मन छुने बास्तबिकता हो यो गित भित्र का हर सब्द हरु😥😥😥😥😥😥
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
❤️❤️❤️❤️
@ramkhanal4773
@ramkhanal4773 2 жыл бұрын
आधुनिक प्रबिधिले एकलिएर बस्ने र स्वार्थी बन्दै गएको मानिसलाई एक आपसमा मेलमिलाप अनि भाइचारा को सन्देश युक्त मीठो गीत प्रस्तुत गर्ने टिमलाई हृदय देखि धन्यवाद 🙏🙏
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@minkhadka8478
@minkhadka8478 2 жыл бұрын
वाह गजब मनैदेखि धन्यवाद प्रकाश सर ए साथी बाचे पो जीन्दगी
@shankarsunar8311
@shankarsunar8311 2 жыл бұрын
राम्रो गायकको पालो एक्दिन आउँछ भन्थे हो रहिछ।।बधाइ छ रामकुमार दाइ।।
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@hutarajadhikari6500
@hutarajadhikari6500 2 жыл бұрын
Volume on pariwar ko tarfa bata dherai dherai, dhanyawaad share gardinu hola hai.
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@subashbharati601
@subashbharati601 2 жыл бұрын
❤️❤️❤️
@laxmirimal4684
@laxmirimal4684 2 жыл бұрын
साच्चै यो गितको शब्दहरू यदि मन छुने छ ।। आहा कति राम्रो सुनिरहु जस्तो । साँच्चै बाँचे पो जिन्दगी 😍😍
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@sanurs8074
@sanurs8074 2 жыл бұрын
रामकुमार दादा हजुर को आवाज मा कति लोक प्रीयता छ सधैं सफल भएको हेर्न चाहान्छु दादा बाचे पो जिन्दगी दादा
@anjanabuddhamagar5275
@anjanabuddhamagar5275 2 жыл бұрын
नमस्कार सबै टिम लाई मलाई सबैभन्दा मन पर्ने मान्छे हो। प्रकाश दाइ हो मलाई पनि कलाकार बन्न मन छ ।प्रकश दाइ सङ्गै गीत गाउन मन छ ।
@manojbhattarai5953
@manojbhattarai5953 2 жыл бұрын
यो गितको पर्खाइ थ्यो ❤️ सारै मन छुने शब्द संगीत, रचना, स्वर तथा उकृष्ट अभिनय भएको गितले सबैको माया पावोस ।😍 यो गीतको सब्द लेख्ने रचनाकार साथै स्वर दिने गायक प्रती मेरो नमन 🙏 मन छोयो 😍 गितले trnading को यात्रा चालोस । आगमी दिनमा पनि यस्तै सङ्गीत पस्कदै गर्नु होला । गीतको शब्द haye शब्द शब्द ले मन छोयो । सुनिराखु झै लाग्ने ❤️ सबै टिमलाइ सफलताको शुभकामना 😍😍😍
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
❤️🙏आभार।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।❤️🙏
@ramkumarnepali2182
@ramkumarnepali2182 2 жыл бұрын
धन्यवाद हजुर ❤️❤️
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@sabeenatheeng3909
@sabeenatheeng3909 2 жыл бұрын
आहा एकदम राम्रो छ कारुनिक अनि हिर्दाहीपरक सबैले बुझ्न पर्ने कुरा संग सम्बन्धि रहेछ सम्पुर्ण तिम लाई बधाई छ
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
Tq so much hjr🙏
@arjunkarki2942
@arjunkarki2942 2 жыл бұрын
ए साथी बाछे पो जिन्दगी कति मिठो गित सफलता को शुभकामना
@kumarnepaliram3825
@kumarnepaliram3825 2 жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हाम्रो काम लाई मन पराइ दिनु भको छ शेयर गरेर साथ दिनुस न है
@VolumeOn
@VolumeOn 2 жыл бұрын
Thank you so much
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@subashbharati601
@subashbharati601 2 жыл бұрын
🙏🙏🙏🙏
@bmlyoutube2707
@bmlyoutube2707 2 жыл бұрын
पर्काश दाजु को असलि फ्यान जति येता❤️🤞👈️
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏
@santoshlamgadhe5320
@santoshlamgadhe5320 Жыл бұрын
🙏🙏👌👌👍
@AnilSunar-df8hz
@AnilSunar-df8hz Жыл бұрын
My favourite hero prkash daju❤
@ChandraRawal-t7i
@ChandraRawal-t7i 11 ай бұрын
​@@amritbharati1839u
@Arunashahthakuri
@Arunashahthakuri 10 ай бұрын
❤❤❤
@asmitadarnal8279
@asmitadarnal8279 2 жыл бұрын
भावना मा बहेर बुज्दा एकदमै आन्नद लाग्यो । सम्पुर्ण मा सुभकामना छ।
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💗✍️
@keshabbhandari4995
@keshabbhandari4995 2 жыл бұрын
वास्तविक मानव जीवनको कथा समेटियको गित अहिले सम्मकै उत्कृष्ट छ अत्तिनै मार्मिक शब्दहरु सफलताको भारी सुभकामना सम्पुर्ण टिम लाइ🙏❤️।
@nirajankc8853
@nirajankc8853 2 жыл бұрын
हेरेर साथ दिनुहुने तपाईलाई धेरै धेरै धन्यवाद तपाईको एक सेयरले हाम्रो हौस्ला बढाउने छ अझै राम्रा राम्रा भिडियो ल्याउने छौ । #Team_Bache_po_Jindagi
@laltinarts1123
@laltinarts1123 2 жыл бұрын
Thank you so much
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@rambc
@rambc 2 жыл бұрын
आहा कति राम्रो अभिनय र कति मिठो गीत सुन्दा नि आन्दा आउनी मन मा जय नेपाल 🇳🇵🙏
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏💝💕
@VolumeOn
@VolumeOn 2 жыл бұрын
यति मिठो कमेन्ट र मायाको लागि धन्यबाद ( भोलुम अन परिवार )
@nareshsaud2061
@nareshsaud2061 2 жыл бұрын
धेरै राम्रो लाग्यो गीत प्रकाश दाईलाई घेरै धन्ने बाद छ यति राम्रो गित लेयको मा साथै राम कुमार नेपाली लाई पनि
@amritbharati1839
@amritbharati1839 2 жыл бұрын
हाम्रो यो कोसेलि अत्यधिक मन पराइदिनु भयकोमा धन्यवाद ।मेरो शब्दमा ए साथि बाँचे पो जिन्दगी कस्तो लाग्दैछ।अझै प्रतिक्रिया दिनुहोला।हाम्रो टिमलाई माया गरिदिनुहोला।अझै १/१ सियर गरेर सम्पुर्ण साथीहरू माझ पुर्याइदिनु होला।🙏😍
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 23 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 93 МЛН
||New nepali song|| 2080-2081 🎶 🎵
1:00:10
Nepali🎶Music🎶
Рет қаралды 35 М.
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 23 МЛН