No video

बदामे र सेटेरिया घाँस कसरी लगाउने ? घाँसखेति गर्ने लाइ उपयाेगी | Badame, Seteria ghaskheti kasari?

  Рет қаралды 9,223

NAFSCOL Krishiban

NAFSCOL Krishiban

Күн бұрын

Bakhrapalan, GhasKheti ko lagi lagaunai parne Badame ra Seteria ghas bare jankari.
✅बदामे (𝑭𝒐𝒓𝒂𝒈𝒆 𝒑𝒆𝒂𝒏𝒖𝒕)बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस। याे बहुवर्षे कोषे दुबो जस्तो (creeping) भुईमा फिजिने घाँस हो । यो घाँसको फेवेसी परिवार अन्तर्गत पर्दछ । यस घाँसलाई रुखो र खाली ठाउँमा लगाउन सकिन्छ । अती पोषिलो,नरम घाँस भएकोले सवै जनावरले रुचीकासाथ खाने गर्दछन् । विभिन्न खाले अकोषे घाँससँग मिसाएर रोप्दा अति राम्रो हुन्छ । यसको पात मसिनो खालको हुन्छ । एक ठाँउमा चारवटा पात जुटेका हुन्छन् । यसको पूmल पहेलो हुन्छ बदाम जस्तै हो । छिटै यसले जमिन ढाक्दछ । भूसंरक्षण प्रयोजनमा पनि यो घाँस उपयुक्त मानिन्छ । यस घाँसको प्रसारण बीउवाट र लहरालाई टुक्रापारि सार्न पनि सकिन्छ। बिरुवाहरु हेर्दा बदाम जस्तै देखिन्छ ।
✅यो सेटारिया गर्मी मौसममा हुने बहुवर्षे अकोशे घाँस हो । यो घाँस (poaceae) परिवार भित्र पर्दछ । सेटारिया भित्र करिव १३ वटा स्पेसिसहरु छन् । जुन विभिन्न हावापानीका लागि उपयुक्त मानीन्छ ।सेटारिया दुधालु तथा मासुका लागि पालिएका पशुहरु चराउन उपयुक्त मानिन्छ । यस्मा ९इहबबितभ० भन्ने रसायन बढि हुने भएकोले नउग्राउने पशु र साना उमेरका पशुहरुलाई खुवाउनु उपयुक्त हुदैन । सेटारिया अग्लो, (९० देखि १८० से.मि.) खस्रो खाले बहुवर्षे घाँस हो । कलिलो अवस्थामा पंखा आकारका पात हुन्छन् । पातहरु चौडा र भुवा रहित हुन्छन् । यसको पात ८ देखि २५ से.मि लामो र ६-८ से.मि. चौडाइका हुन्छन् । १००० दाना बीउको तौल ०.६ देखि १ ग्राम सम्म हुन्छ ।
सबै खाले घाँसको बिउको लागि : 9851159630 (NAFSCOL कृषि बन)
थप घाँसेबाली तथा कृषिवन सम्मबन्धि जानकारीकाे लागी बुझन facbook page हेर्नु हाेला : / nafscol
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal - for complete Agroforestry Solution)
#Ghaskheti #GrassSeedsinKathmandu #Bakhrapalan #SuperNapier #BoerGoat

Пікірлер: 11
@alenrau6929
@alenrau6929 4 жыл бұрын
जानकारी लागि धन्यवाद छ ।
@nafscolkrishiban7767
@nafscolkrishiban7767 4 жыл бұрын
धन्यवाद!
@ranjema703
@ranjema703 2 ай бұрын
Nice
@BalakRamChaudhary-fn3ue
@BalakRamChaudhary-fn3ue Жыл бұрын
Good sis...
@keshabtimshina7898
@keshabtimshina7898 2 жыл бұрын
Jhapa ma Kaha painx sir
@bhimsenparibartan7737
@bhimsenparibartan7737 4 жыл бұрын
कुखुरा, टर्की को लाई कुन कुन जातको घाँस लगाउदा हुन्छ
@mgrbishal3575
@mgrbishal3575 3 жыл бұрын
1 hector ma Kati kg beu chahinxa
@nafscolkrishiban7767
@nafscolkrishiban7767 3 жыл бұрын
Biu ra prajati here farak farak huncha sir 9851159630 / 9801237730 balkumari koteshower ktm ma samparka garnu hola
@rairc5960
@rairc5960 Жыл бұрын
यो कहाँ पाइन्छ बदामे प्लिज भन्दिनु न म बाख्रा पाल्न लागेको छु
@nafscolkrishiban7767
@nafscolkrishiban7767 Жыл бұрын
sir 9851159630 ma samparka garera jankari linus na hai .... answer dina sajilo huncha
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 779 М.