छोरालाई दुबईमा फाँ'सी हुँदै। हार गुहार गर्दै,रुँदै दुर्गा प्रसाईको घरमा पुगे पिडितको बुवा।Durga News

  Рет қаралды 406,829

Desh Duniya Khabar

Desh Duniya Khabar

Күн бұрын

छोरालाई दुबईमा फाँ'सी हुँदै। हार गुहार गर्दै,रुँदै दुर्गा प्रसाईको घरमा पुगे पिडितको बुवा।Durga Prasai, Todays Latest Nepali News And Samachar.

Пікірлер: 822
@bakeryequipment-r8t
@bakeryequipment-r8t 8 ай бұрын
यस्ता दीनदुखी को सहयोग गरेरै हो दुर्गा प्रसाई को आज यो स्थानमा हुनुहुन्छ सलाम छ दुर्गा सर 🙏🙏🙏
@tezabjaprelgaming
@tezabjaprelgaming 7 ай бұрын
Yasto Bala ni Vote ko Kura garxash yrr xii😢😢
@kesharkc2037
@kesharkc2037 8 ай бұрын
.प्रचण्ड सरकारभन्दा दुर्गा पसाईकोसरकारले जनताको लागि काम गर्दैछ।
@amishbhusal6752
@amishbhusal6752 7 ай бұрын
Parchanda la k garako xa rw parchanada ko name ligako xas rw
@BasantaMagar-u3p
@BasantaMagar-u3p 7 ай бұрын
​@@amishbhusal6752प्रचण्डे काे झाेले देश प्रधानमन्त्री प्रचण्डे दलाल हाेहिन
@abiskaroli9356
@abiskaroli9356 8 ай бұрын
गरिब कोकुरा सुन्ने भनेकै दुर्गा जि हुनुहुन्छ हजुर लाइ नमन जनताको आँसु पुछ्दै जानुहोस् हजुर लाइ जनताको साथ छ हजुर
@sitaramkandel7586
@sitaramkandel7586 7 ай бұрын
जय होस दुर्गा प्रसाईं जि
@sangitbhusal4095
@sangitbhusal4095 7 ай бұрын
दुर्गा प्रसाईकाे सपाेटमा कतिजाना हुनुहुन्छ यता हाजिर हुम त ,,जय नेपाल
@gibhathakuri
@gibhathakuri 7 ай бұрын
Jainapal durag sri❤❤
@mirathapa9427
@mirathapa9427 7 ай бұрын
दुर्गा प्रसाईले त्यो बाबुलाई नेपाल ल्याउनु भयो भनि भोट हाल्न मैले नागरिता अबस्य बनाउछु भोट हाल्नलाई नत्र टाउको कात्न परे पनि नागरिता बनाउदिन कुनै नेटालाई भोट दिन्न त्यो फासिको सजाए हुने बाबु आमाको आँशु लाग्छ है दुर्गा प्रसाईलाई निकालेन भने
@timewastechannel5195
@timewastechannel5195 7 ай бұрын
भोट कसलाई हालेको हो भनेर सोध्नु पाइँदैन त्यो नागरिक को स्वतंत्र अधिकार हो
@brikhamoktan143
@brikhamoktan143 7 ай бұрын
yo machikney durge swarthi xa vote ko kura grxes anuhar herdae ris utgxa chiple
@ujjaalwal4051
@ujjaalwal4051 8 ай бұрын
दुर्गा प्रसाईं को अगुवाइमा बेबस्थालाई परिवर्तन गरौं राष्ट्रियता बचाऊ गणतन्त्र खारेज गरौ
@bishnusunar2872
@bishnusunar2872 8 ай бұрын
पहिला भन्थे न्याय नपाए गोर्खा जाने अहिले भन्न थाले जनता न्याय पाइन दुर्गा प्रसाइकोमा जानि भनछन
@stoicgaming99
@stoicgaming99 8 ай бұрын
हामीले दुर्गा पर्साईलाई साथ दिनुपर्छ 🎉🎉❤
@Realprofit-n8t
@Realprofit-n8t 8 ай бұрын
Yo Nepali geda uchali sansarma lamkincha
@raisandeb3568
@raisandeb3568 7 ай бұрын
koile kahi bijuli jhai chamki chamki sadack tira bamkinxa ? ​@@Realprofit-n8t
@tekkhatri9875
@tekkhatri9875 8 ай бұрын
दुर्गा प्रसाई सरकार बनाउनुपर्छ
@KrishnakumuriSedai
@KrishnakumuriSedai 8 ай бұрын
कति मान्छे को सहयोग गर्छन दुर्गा प्रसाईं ले हामी सबै ले साथ देउ।
@sadhanathapa3733
@sadhanathapa3733 8 ай бұрын
सलाम छ 🎉 दुर्गा प्रसाईं जस्तो नेतालाई गरिब दुखीहरुको पिडा मर्का अहिलेको सरकारमा भएको नेता मन्त्रीहरुले गर्न न सकेको काम तपाईंले गर्नु भएको छ
@kuberpariyar5947
@kuberpariyar5947 8 ай бұрын
दुर्गा प्रसाई ले के गर्छ भन्ने हरू ले हेर्नुस् मैले पनि ब्यत्तिगत चिन्दिन तर उहाँको कोसिस धेरै राम्रो छ। जय देश 🇳🇵
@RaiPur186
@RaiPur186 8 ай бұрын
दुर्गा दाइ हार नमान्नुस हामी तत्पर छुम। सङ्हर्स मा बिजये hunuhoस दुर्गा दाई मेरो लाखौ सुभकामना। जै दुर्गा दाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@krishnaportel9957
@krishnaportel9957 8 ай бұрын
यो देश को प्रधानमन्त्री भन्दा पनि धेरै भरोसा राजा लाई भन्दा धेरै भरोसा औसधि उपचार सबै थोक दुर्गा प्रसाईं ज्यु मात्रै हो अब दुर्गा प्रसाईं भन्दा बाहेक कासै सङ्ग जनताको भरोसा छैन जीउँदो भगवान दुर्गा प्रसाईं ज्यु
@movieexplained5903
@movieexplained5903 8 ай бұрын
हामी नेपाली जनता ... प्रधानमन्त्री दुर्गा पर्साई चाहन्छौं ❤❤
@movieexplained5903
@movieexplained5903 8 ай бұрын
Jay durga parsai ❤❤❤
@prakashDawadi-y8d
@prakashDawadi-y8d 8 ай бұрын
😂😂😂😂
@ramkajithapa2250
@ramkajithapa2250 8 ай бұрын
Jay durga parsai
@gurunguttada4302
@gurunguttada4302 8 ай бұрын
😂😂Yesleta zaan thawko thawma naggo banawxa nepallai khai bujeko yu baje ko dukha hamile bujew tara yu durge le chai dekhawati matra garxa.teo vhanda ta baru sidakura ma gako vhayea chai ramro hunethiyu
@movieexplained5903
@movieexplained5903 8 ай бұрын
Jay durga parsae ❤❤❤
@kesharigharti8517
@kesharigharti8517 8 ай бұрын
तपाइको प्रयासले उस्को जीवन बच्छ भने पुनर्जन्म दिनुस दुर्गा दाइ
@ranbthapa294
@ranbthapa294 8 ай бұрын
दुर्गा पर्साइ यो देश्को प्रधान्मन्तिरि हुनु पर्छ
@vapeboyz3680
@vapeboyz3680 7 ай бұрын
Bakk beda😂😂😂
@birendrasahi6446
@birendrasahi6446 8 ай бұрын
जनताको खम्बा दुर्गा पर्साई जय होस् दुर्गा सर
@limbulimbu7722
@limbulimbu7722 8 ай бұрын
दुर्गा दाई सहयाेग गर्नु हाेला
@rajachaudhari1160
@rajachaudhari1160 8 ай бұрын
दुर्गा प्रसाईं सर तपाईंको सर सहयोग देखेर भोलि नेपालको ३करोड जनता तपाईंको साथमा रहने छन् ।।
@BasantaChaudhary-kw8jb
@BasantaChaudhary-kw8jb 8 ай бұрын
देश मा कुनै पनि तन्त्र मन्त्र ले नेपाल को जनता र बिदेश मा रहेको नेपाली हरु को लागि कहिले full support गरेन ,?अब सबै जना मिलेर राजा ल्याउ अनि दुर्गा सर प्रधान मन्त्री बनाउ 🙏जय नेपाल 🇳🇵जय दुर्गा सर 🤘
@keshbahadur5461
@keshbahadur5461 8 ай бұрын
मिडियामा बुबाले छोरालाई बचाई दिनुस भनेर रूदैहुनुहुन्थि तर छोराको उदार हुने केही सीप लागेको थिए अाज भगवान रूप भएको दुखि पीडित हरूको सहयोग गरेर अासु पुच्छने सबैलाई दुर्गा प्रशाही सरलाई भत्न बुबा जानुभएछ मलाई धेरै खुसि लाग्यो दुर्गा सरले ई बुबालाई सहयोग गर्नु भन्ने पुर्ण रूपमा बिश्वश गरेछु बुबा अब तपाईं रूनु पर्दैन सहि मनको धनको ठुलो भएको सहयोगी भगवान रूपी दुर्गा सरलाई भेत्नु भएको छ दुर्गा सरले बुबालाई ढुक्क हुनुहोस् सहयोग गर्छु भन्नुभयो हजुरलाई धेरै धेरै हार्दिक धन्यवाद छ सधैं यस्तै मिठो बोली सहयोग गरिरहेको देख्न र सुन्न पायौं स धन्यवाद
@bindurai8820
@bindurai8820 7 ай бұрын
Thank you durga daju God bless you n always guide you 🙏
@AbhishekKarki570
@AbhishekKarki570 8 ай бұрын
खोइ नेता खोइ मन्त्री अन्तिममा नेपाली जनता लाई चाहिने भनेको दुर्गा प्रसाईं हो।
@sandipmandal4367
@sandipmandal4367 7 ай бұрын
🇳🇵दुर्गा प्रसाई सर जिनदाबाद 🇳🇵
@RajanKarkiOfficial
@RajanKarkiOfficial 7 ай бұрын
दुर्गा पर्साइ 💕💕💕💕💕💕
@siladharbhandari
@siladharbhandari 8 ай бұрын
देशको हिरो दुर्गा दाइ
@krishnasen7712
@krishnasen7712 8 ай бұрын
दुर्गा प्रसाईं बास्तबमा देशलाई चाहिएको छ
@nimkumarimalla-n1l
@nimkumarimalla-n1l 8 ай бұрын
जसरी पनि बचाउनुपर्छ है दुर्गा सर
@krishnashrestha7727
@krishnashrestha7727 8 ай бұрын
दुर्गा दाइ धन्यवाद है हजुरलाई
@babubasnet1638
@babubasnet1638 8 ай бұрын
यो दाजु को उद्दार गर्नु पर्यो ओखलढुंगाजनता ले सबै मिलेर 50 लाख जुटाउन सबै मिलेर एकसाथ सहयोग गरुम दुर्गा प्रसाईं सगै ले साथ सहयो गर्छु भन्नू भयो
@TejMgr-dh8zo
@TejMgr-dh8zo 8 ай бұрын
Uhh hattyara ho bro..k artha rakhxa feri Nepal Aaye c tlai nai marxa
@youbatikc4923
@youbatikc4923 8 ай бұрын
आत्मा दान भनेको यही हो दुर्गा सर बचाई दीनु कोसिस गरी दीनोस है
@romo6108
@romo6108 8 ай бұрын
Jay दुर्गा पर्साई❤ Full Support 💯💯😊
@shreya_Rai11
@shreya_Rai11 8 ай бұрын
दुर्गा प्रसाई is very best work.. always saportig 🙏🏻🙏🏻🙏🏻
@jayabista6126
@jayabista6126 8 ай бұрын
यो राज्यले गर्ने हो एक्लो बिचरा दुर्गा प्रसाइले कति को सक्लान।
@BinitaPoudel-k4s
@BinitaPoudel-k4s 8 ай бұрын
दुर्गा सर जसरी पनि सबै मिलेर त्पाे भाइ लाई सहयाेग गर्नु पर्ट याे भन्दा ठुलाे धर्म केही गर्नु दर्दैन
@tulsiramkatwal7671
@tulsiramkatwal7671 8 ай бұрын
Full support for Durga prasai🙏🙏🙏
@JogindrarautJogindra
@JogindrarautJogindra 8 ай бұрын
🙏🙏🙏🙏
@aniansfdfdfd
@aniansfdfdfd 8 ай бұрын
Jay दुर्गा पर्साई ❤❤❤
@EducationalSupports
@EducationalSupports 8 ай бұрын
Durga prasai sarkar 🙏🙏
@NarayanKumal-e4u
@NarayanKumal-e4u 7 ай бұрын
Congratulations दुर्गा sir
@shivakatwal9877
@shivakatwal9877 8 ай бұрын
पिडित लाई सहयोग गर्नुहोला जय दुर्गा प्रसाई
@jamunapoudel-c7e
@jamunapoudel-c7e 8 ай бұрын
दुर्घा प्पर्साइ ले सह योग गर्नु पर्यो
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 8 ай бұрын
दुर्गा प्रसाई जी लाई धन्यवाद 😢😢😢❤❤🎉🎉🎉
@RajKumar-eu9nu
@RajKumar-eu9nu 8 ай бұрын
हामी गरिबको साहरा दुर्गा प्रसाईं भन्नेले जे भनेपनि भगवान मन्दिरपछि एउटा पुज्ने ठाउ दुर्गा जि🙏🙏🙏
@sabitrijoshi2761
@sabitrijoshi2761 8 ай бұрын
दाइ यो बुबाको छोरा लाई जसरिभयपनी बचाउनु होला यो कार्यले गर्दा भोलि तपाईंलाई सदैब यो बुबाको परिवार र अन्य जनताले सधैं भरी तपाईंको साथ छोडने छैन ।
@harikrishnashrestha1301
@harikrishnashrestha1301 8 ай бұрын
जीवन / ज्यानको भिख मागेको बुढाको छोरा बचाई दिनुस् ।
@PrakashBk-jz5qr
@PrakashBk-jz5qr 8 ай бұрын
दुर्गा प्रसाई दाजु हजुर लाई सलुट छ दाजु अब हामी जनतालाई बचाउने हजुरकै हात मा छ👏👏
@radharairai3673
@radharairai3673 8 ай бұрын
यो केस चाहि नेपाल लेउनु भयो भने दुरगा भाई सनसाकै महान हुनछ भाई बाउको आसु पुछनु परछ है भाई 😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BasantaMagar-g7d
@BasantaMagar-g7d 7 ай бұрын
दाइ तपाईं जस्ताे मन भएकाे मानिस याे देशलाई चाएकाे छ❤❤❤❤❤🌷🌷🌷🌷🌷🌷🌷🥀🥀🥀🥀
@LolitaKhati
@LolitaKhati 7 ай бұрын
Durga parsai jindabad🙏🙏🙏👍
@Sunarbeepana125
@Sunarbeepana125 8 ай бұрын
जय दुर्गा जय नेपाल 🇳🇵💪🇳🇵💪🇳🇵
@surajkarki9421
@surajkarki9421 8 ай бұрын
यस्तो भगवान जस्तो दुर्गा प्रसाई दाई बुद्धि भएको मान्छे हाम्रो देश लाई धेरै खाचो छ दुर्गा प्रसाई दाई जस्तो मान्छे दुर्गा प्रसाई भनेको भगवान हुनुहुन्छ गरिब दु:खि जनताको लागि सबैले दुर्गा प्रसाई दाई साथ दिनुपर्छ दुर्गा प्रसाई जिन्दावाद राजतन्त्र जिन्दावाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@crossgamer9148
@crossgamer9148 8 ай бұрын
धन्यवाद दाइ हजुरको काममा देख्दासारै खुसि लाग्छ दाइ उद्दार गर्नु परो
@purnanandawasthi4
@purnanandawasthi4 8 ай бұрын
jay durgai ।।
@arjunoli6601
@arjunoli6601 7 ай бұрын
दुर्गा दाइ जिन्दबाद
@jeevankhadaka1105
@jeevankhadaka1105 8 ай бұрын
Right voice right pahal durgabhakta Durgaparsaiju Sabailicetana bhaya Om 🙏👏❤️
@binapande9862
@binapande9862 7 ай бұрын
दुर्गा सर हजुर लाई सलाम छ ❤❤❤❤
@umabudhamagar4777
@umabudhamagar4777 8 ай бұрын
जय दुर्गा❤❤❤❤❤
@SangitaBaniya-y8l
@SangitaBaniya-y8l 8 ай бұрын
Durga sir hjr mahan hunuhunxa tyo buwa ko chora lai bachai dinus sir 🙏🙏
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 8 ай бұрын
Great job durga prasai ji💕😊🙏
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 8 ай бұрын
उहाँको छोरा लाई सकुसल नेपालमा देख्न पाउ 🎉🎉😢❤
@Moushamgurung7
@Moushamgurung7 7 ай бұрын
Ho ni dai.
@amarsinggole4775
@amarsinggole4775 8 ай бұрын
यो काम अबस्य सफल हुन्छ जय दुर्गा प्रसाईं 🙏🙏
@RamMagar-tr4xe
@RamMagar-tr4xe 8 ай бұрын
Durga DAI YO DESH KO ram ho
@saralatimalsina1847
@saralatimalsina1847 7 ай бұрын
Thanku gurga sir
@dolmadolma1059
@dolmadolma1059 8 ай бұрын
दुर्गा सर हजुरले त्यो भाईलाई बचाएर नेपाल ल्याउनु भयो भने हामी धराने जन्ताले साथ दिनेछम 100%
@bikashbaram7012
@bikashbaram7012 8 ай бұрын
Jaya gurga dai jaya jaya hosh tapai ko ❤❤❤❤❤
@PemaAdhikari-r8z
@PemaAdhikari-r8z 8 ай бұрын
कसरो हुन्छ बचाउनु दुर्गा सर
@babumagar8217
@babumagar8217 7 ай бұрын
दुर्गा प्रसाईं जि लाई सबैले साथ दिनु पर्छ।
@lalkajibishwakarma4908
@lalkajibishwakarma4908 7 ай бұрын
Durga Prasai jee we looks you like God, you are helping so many people your record show jai jai jai.
@KisanThakuri-rw9pk
@KisanThakuri-rw9pk 8 ай бұрын
हे भगवान हजुर हाम्रो नेपाल देशमा दुर्गा पर्साइको रुपमा आउनु भयको छ जय दुर्गा पर्साइ
@bhagwatisilwal3334
@bhagwatisilwal3334 7 ай бұрын
सबै नेपाली काे सथ छ जय दुर्गा
@mahendralimbu3083
@mahendralimbu3083 8 ай бұрын
Good job durga bro. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
@bijayakumar1479
@bijayakumar1479 8 ай бұрын
उद्धार गर्ने कुरा एकदमै राम्रो छ तर पिडामा भक्कानिएका पीडित बाजे लाई भोट कसलाई हालेको म कहाँ किन आएको जसलाई भोट हालेको उसैलाई भन्नू भन्ने जस्ता अभिव्यक्ति दिदै आफ्नो अहमताको बखान गर्दै राजनीतिक घोचपेच गरि बोल्ने दुर्गा को तरिका चाहिँ सहि भएन।
@Mr.Chhabi
@Mr.Chhabi 8 ай бұрын
Video dhyan diyer hernus kin sodheko vaner ?????
@pawanshrestha2629
@pawanshrestha2629 8 ай бұрын
Hernu parne jasto chai Dekhina hai brother yo mula Durga parsai vaneko chor ko pani chor ho hjr Hamile nachineko Hoena tyo mugi Durga parsai lai ❤❤❤🧟🧟🧟🧟‍♀️🧟‍♀️🧟‍♀️🧟‍♂️🧟‍♂️🧟‍♂️👉️🖕🖕🖕
@sabitalimburai9883
@sabitalimburai9883 8 ай бұрын
याे बेला भाेटकाे कुरा नगर्नु सहयाेग गर्नु हुन्छ भने कस्तो हाे भाेट अबकाे चुनाव मा हाे 😡😡😡
@subashlingden3910
@subashlingden3910 7 ай бұрын
Vot haleko sodnu ramro kura ho vot haleko patileni sahayog garnu parx ni soltiniy😂😂
@RamMagar-tr4xe
@RamMagar-tr4xe 8 ай бұрын
Durga DAI le YO DESH CHALAU nu parchha
@BhimShresta-v4p
@BhimShresta-v4p 7 ай бұрын
राम्रो काम गर्नु भएको छ दुर्गा ‌प्रसाइँ ले बचाउन कोसिस गर्नुस दुर्गा सर उहाँ दाई को छोरा लाई
@mahendrakhadka4092
@mahendrakhadka4092 7 ай бұрын
बुबाको छोरालाई बचाउन भगवानले रक्षा गरुन सत्यमेव जयते ♥️🙏
@aayush.gamers9159
@aayush.gamers9159 8 ай бұрын
Jaya hoss Durga sir ko
@SurajPariyar-pf4ei
@SurajPariyar-pf4ei 8 ай бұрын
ramro Kam lai salam sir
@manishmishra4530
@manishmishra4530 8 ай бұрын
जय श्री राम 🌹❤️😊🙏
@ganeshthapa7128
@ganeshthapa7128 8 ай бұрын
हे भगवान दुर्गा जि बचाई दिनु 🙏
@KuberKarki-e4l
@KuberKarki-e4l 8 ай бұрын
WOW ❤ gurga
@Rahul-k4i4o
@Rahul-k4i4o 8 ай бұрын
Durga parsai good luck sir 👍
@arcesgamer6840
@arcesgamer6840 8 ай бұрын
Jay durga sir ❤❤❤❤🙏🙏🙏🙏🙏plz bachaye dinu hi teyoo vai lai
@mohanrosaili645
@mohanrosaili645 8 ай бұрын
Jay ho durga parsai great job hajur la salaam ch
@AnmolSinjali
@AnmolSinjali 8 ай бұрын
Bichara durga dai vagwan ho🎉
@Magarbauja11
@Magarbauja11 8 ай бұрын
Full support durga sir❤
@sureshbam4530
@sureshbam4530 8 ай бұрын
Durga sir jaindabad jasari pani bachaunu paryao
@Deepaksunar-zi8nv
@Deepaksunar-zi8nv 8 ай бұрын
Jya ho parbhu
@AnjanSubba-cz1zh
@AnjanSubba-cz1zh 7 ай бұрын
Tapai ramro ❤
@BINOD.2057
@BINOD.2057 8 ай бұрын
❤❤❤Great man yatiko man rakhdiny ni vagwan hunu hunx durga dai
@साउदचरी
@साउदचरी 8 ай бұрын
यो चुनौती पूर्ण हो दुर्गा पसाई लाइ यो भाइलाई नेपालमा ल्यायो भने नेपाली ले पसाई लाइ प्रधानमन्त्री बन्ने छन्
@SanamThapa-so3uz
@SanamThapa-so3uz 8 ай бұрын
Good job durai parsDji
@dipeshdangi9044
@dipeshdangi9044 8 ай бұрын
जसरि हुन्छ।सबै मिलेर त्याे बाबुलाई बचाईदिनुस 🙏
@mongolianboy84
@mongolianboy84 7 ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद❤
@sachinkhadka7847
@sachinkhadka7847 8 ай бұрын
Durga prasai❤❤
@RidamTmg-j9d
@RidamTmg-j9d 8 ай бұрын
जय दुर्गा प्रर्साइ
@GeliyoRai
@GeliyoRai 7 ай бұрын
Thank you sir🎉🎉
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 8 ай бұрын
Good work Durga Daju...
@roshaninepal4040
@roshaninepal4040 7 ай бұрын
Good jop Durga prasai dai❤❤❤❤
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 20 МЛН
Não sabe esconder Comida
00:20
DUDU e CAROL
Рет қаралды 22 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,1 МЛН
Ong Bak | Fight Club Scene
15:05
Cinewatch
Рет қаралды 75 МЛН
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 9 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 20 МЛН