मेलम्ची डुबाउने १५ भाइ। भिम उपाध्यायको नकाब उत्रियो । माधव नेपालका मन्त्री दोषी, कुर्सी धरापमा!

  Рет қаралды 246,371

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер
@Yubrajgurung2334
@Yubrajgurung2334 10 ай бұрын
रवि लामिछाने एक सच्चा नेता हुन। ८४ मा बहुमत ल्यायो भने हामीले भ्रष्टाचार गर्न पाईदैन भनेर पुराना नेताहरू मिलेर फसाउने षड्यन्त्र गर्दै छन । अब जनताहरूले बुझ्नु पर्छ र यस्ता भ्रष्ट नेताहरूलाई किक आउट गर्नुपर्छ। रवि बालेन गोपी हमाल मिलेर देश बनाउनुपर्छ।
@Millionaire_Rai
@Millionaire_Rai 10 ай бұрын
Bahun ko khun ma swochhata hudaina tapareko
@RedmiNote-iq9ue
@RedmiNote-iq9ue 10 ай бұрын
Kp ra rabi yautai ho vanai ra garai begla beglai hunxa 😢😢
@supersenterem3591
@supersenterem3591 10 ай бұрын
Khulkayo timro Ravi ko party le ni, Aru party vanda ni Corrupt party proof vai sakya xa yinko Sahakari kanda le..!!
@Yubrajgurung2334
@Yubrajgurung2334 10 ай бұрын
@@Millionaire_Rai अनि त्यही बाहुनको पछि पछि किन लाग्छ त जनजाती नेताहरू अनि घरी घरी भोट पनि उनीहरूलाई हाल्नी ?
@bakeryequipment-r8t
@bakeryequipment-r8t 10 ай бұрын
औंलामा गन्न मिल्ने केहि राम्रो पत्रकार हरु मध्ये बिरेन्द्र सर पनि पर्नु हुन्छ सलाम छ तपाई लाई
@Prem_kaidi
@Prem_kaidi 10 ай бұрын
बालेन शाह जस्तो प्रधानमन्त्रीको खाँचो छ❤ लुटेरा, झोले दलाल हरुको सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह, सलाम छ मिस्टर बालेन🙏🇳🇵🇳🇵
@narayankc1977
@narayankc1977 10 ай бұрын
🙏🙏🙏
@toyapoudel5331
@toyapoudel5331 10 ай бұрын
तपाई प्रेम कैदी नै हो ? ? तपाई हरेक पोष्टमा बालेन शाह जस्तो प्रधानमन्त्री को खांचो छ भनेर लेखेको देख्दा खोइ प्रेम कैदी जस्तो लागेन्।
@superguru2648
@superguru2648 10 ай бұрын
Isthani sarkar josto sajilo chhaina sarkar ma janalai
@rydhamkc8471
@rydhamkc8471 10 ай бұрын
Mawobadi jindgabad 😊😊
@toyapoudel5331
@toyapoudel5331 10 ай бұрын
मलाई थाहा थियो तपाई उत्तर नदिने प्रेम कैदी है ! ! पतर पतर आंफै मात्र बोलिरहने प्रेम कैदी ! !
@resammagar4481
@resammagar4481 10 ай бұрын
मलाई मन पर्ने निस्पक्ष ईमान्दारी युवा पत्रकार भनेको नै बिरेन्द्र जैरू सर लाई सलाम छ ❤️❤️🙏
@Birsinghtamang297
@Birsinghtamang297 10 ай бұрын
पहिला रवि थियो अहिले बिरेन्द्र जैरु
@bajrarai7828
@bajrarai7828 10 ай бұрын
यो मननिय लुते लय।्गरे
@bajrarai7828
@bajrarai7828 10 ай бұрын
यो ग।नडे म।मननिय अयोगे
@bajrarai7828
@bajrarai7828 10 ай бұрын
यस्तो माननिय नृ हो देश बरबाद
@bajrarai7828
@bajrarai7828 10 ай бұрын
ए म।ननिय तिमि अरब ज।उ
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
विरेन्द्र सर तपाईंको आवाज मा दम छ 😊🇳🇵🥀
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 10 ай бұрын
होर 😂
@sadajiban
@sadajiban 10 ай бұрын
यसरी दम दिने बाटो देखाउने व्यक्ति रबि लामिछाने हुन् नि त
@ganeshbdrgc9266
@ganeshbdrgc9266 10 ай бұрын
सञ्चालकको क्षमता दमदार छ।
@brtharu4365
@brtharu4365 10 ай бұрын
🤣🤣
@YograjAdhikari-b3w
@YograjAdhikari-b3w 10 ай бұрын
P⁰ⁿ
@sunilnep
@sunilnep 10 ай бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेले गर्दा आज हामी जस्ता युवाहरूको संसदमा के भइराखेको छ भनेर चासो बढेको छ यसरी नै बुलन्द आवाज उठाउँदै जानुस्। ८४ मा प्रधानमन्त्री तपाईं नै हुने हो। 🔔🔔🙏
@RajuChhetri-x6e
@RajuChhetri-x6e 10 ай бұрын
कम्तिमा पनि प्रचण्ड नमरे सम्म र खावोबादी नसकिए सम्म देश बन्दैन ✍️
@bepositive204
@bepositive204 10 ай бұрын
😂 ani oli sherey ley chai desh banauxa? Ki prakashan singh ishwor pokhrel ley? 😂😂
@gobindnath2727
@gobindnath2727 10 ай бұрын
100% देश बिरोधी काम गर्नमा प्रचण्ड शेर बहादुरको बाउ निस्कियो 😂
@birenderabist1603
@birenderabist1603 10 ай бұрын
बुलन्द आवाज उठाउन भएको मा धन्यवाद बिरेन्द्र जैरो
@alexkhadka4475
@alexkhadka4475 10 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरु सरलाई सलाम छ
@basudevchaulagain2216
@basudevchaulagain2216 10 ай бұрын
अति खरो,कडा निडर प्रस्तुतिका लागि जैरु सरलई धेरै धन्यवाद छ ,अझै कडा प्र स्तुति गरन हुन हार्दिक अनुरोध छ,जयहोस,सत्यको जयहोस ,भपु बिरुवा ।
@jaspaija2362
@jaspaija2362 10 ай бұрын
सांसद पराजुली ले सिधा प्रश्न को सिधा उत्तर कसरी दिने भनेर थप अभ्यास गर्नु पर्ने देखियो जैरु जी 👍
@Rajulimbu-wl1no
@Rajulimbu-wl1no 10 ай бұрын
सिधा कुरा जनता सङ्ग मेरो अनुरोध :- यो जन्ममा भरिसके संसद भित्रीको कुराहरु नगरेकै बेस होला, बेअर्थका कुराहरुले समाचारको शाेभा बढाउनुकाे सट्टा मानिसहरुलाइ निराशा बनाउछ , एउटा मात्रै उदाहरण दिनुहोस् तपाईहरुको बोलिको कदर भएको पार्टी र नेताको चर्तीकला बारे कार्बाहीमा परेको
@PrakashSharma-lz5uh
@PrakashSharma-lz5uh 10 ай бұрын
हृदय देखिनै सलाम छ बिरेन्द्र सर्🙏🙏🌺🌺♥️♥️
@TheGamerBoys111
@TheGamerBoys111 10 ай бұрын
बिरेन्द्र सर को काम महान लाग्छ 🙏💐🙏💐🇳🇵
@neeshamkhadka
@neeshamkhadka 10 ай бұрын
सुदन किराइ उर्फ सुङ्गुरे ले दरो भेट्यो आज बिरेन्द्र जैरु सर को डाइलग 😂😂😂
@saru__rana
@saru__rana 10 ай бұрын
😂😂👍️👍️
@shantaghamire6627
@shantaghamire6627 10 ай бұрын
😂😂😂
@whitecreation9982
@whitecreation9982 10 ай бұрын
बाहुनहरूले बिगारे को हो 😊देश नेपाल 😢😢
@vimalbasnet3846
@vimalbasnet3846 10 ай бұрын
वीरेन्द्र जैरु sir ko प्रस्तुत हुने शैली दमदार छ
@hikmatmagar4191
@hikmatmagar4191 10 ай бұрын
rawi is real hero🎉🎉🎉🔔🔔🔔jay ghantii
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 10 ай бұрын
सही छ छानबिन समितीले गरेको निर्णय छानबिन समितीलाई सलाम छ ।प्रकास ज्वालालाई कार्बाही हुनुपर्छ किन त्यहाँबाट त्यसलाई जानु परेको अन्त बाटो थिएनर माकुनेलाई पनि कार्बाही हुनुपर्छ जोगाउन खोज्दै छ।
@satya37111
@satya37111 10 ай бұрын
दरबार हत्याकाण्ड को मूख्य मास्टर माईन्ड विनोद चौधरी र यसका अरौटे भरौटे 12 भाई .. यिनको पत्ता साफ अब एक एक नेपाली जनताले गर्छन । सिधा सोझो भएर हुदैन अब ।
@tejendramanmalla7072
@tejendramanmalla7072 10 ай бұрын
प्रहरी जवानहरूलाई सजाए दिने,जस्को कारणले दुर्घटना भयो त्यहि मंन्त्री भने दोषी हुंदा हुदै पनि कार्वाहि नहुनु , यो कस्तो विडम्वना ?
@samirsunar-ji8ts
@samirsunar-ji8ts 10 ай бұрын
bierendira giru sir ko bolima thulo dam xa.Nepal ko mutu daro vayako patrakar birendra giru sir i salute for you🙏🙏🙏
@DambarBahadur-sl5ng
@DambarBahadur-sl5ng 10 ай бұрын
Mr rabi sir is our hard king of Nepal we love Mr rabi sir team congratulations
@sandeepmahat4748
@sandeepmahat4748 10 ай бұрын
😅😅😅
@sudrashankc6148
@sudrashankc6148 10 ай бұрын
रा.स पा जस्तो straight forward छ, जस्तो जनताले रा.स पा पर्ती हेर्ने नजर छ, तेस्तो प्रस्नको उत्तर आएन गणेश पराजुलीबाट, माओवादीबाट रा.स.पा प्रवेश गरेका हुन, या प्रस्नको उत्तर दिने अभ्यास नपुगेको हो, या नेता बन्ने हुट्टहुटिमा धेरै बोल्न खोजेका हुन, झुकाब प्रचण्ड तिरै देखियो, मेरो बेक्तिगत बुझाइ।
@TORAN3
@TORAN3 10 ай бұрын
पाप धुरीबाट कराउछ भनेको हो रहेछ।रवि लामिछानेलाई आरोप लागेकै भरमा खेदो खनेको होइन । खुचिङ
@thaparamesh4478
@thaparamesh4478 10 ай бұрын
शुभ प्रभात सर म साउदी अरब बाट हेर्दै धन्यवाद
@Lovelife-xz4qk
@Lovelife-xz4qk 10 ай бұрын
Birendra ji, as always you are a great host of the show. I listen/watch your show every. day.
@RamLal-yt1wm
@RamLal-yt1wm 10 ай бұрын
हवाईजहाज उडान देशकाे परिस्थितिसंग उदाहरण दिएर मैले पनि बेलाबखत दिएकै हाे। Right man in right place नहुनुकाे परिणाम हामीले भाेग्दै छाै। देश बिगार्ने तथाकथित बिद्वान भनाैदाहरू जिम्मेवार छन् भन्छन् बिज्ञहरू।
@SarojSharma-l7w
@SarojSharma-l7w 10 ай бұрын
मन्त्री किराँती जत्तिको चटके सायदै अरु कोहि होलान🤣🤣🤣🤣
@MaNepaliBabu
@MaNepaliBabu 10 ай бұрын
सिधा कुरा प्रती धेरैले बिश्वास गर्छन् भिम उपाध्यको समाचार बानाउनु भन्दा पहिले सत्यतथ्य हेरेको भए हुने अन्यथा उहीँ सिधा कुरा पनि उस्तै रहेछ भन्ने बिश्वास बन्न सक्छ संचार छेत्र प्रती बिश्वास मर्न सक्छ।
@birendralimbu2478
@birendralimbu2478 10 ай бұрын
जैरु जि मन्त्रीको गाडी होइन जनताहरुको गाडी भन्नुस।
@GaneshBudha-r6h
@GaneshBudha-r6h 10 ай бұрын
केको काठमाडौंमा बेलामा पानी आउथ्यो आयोजना नै मेलम्ची खोलामा डुबाइसकेछन ज्वानाहरुले।
@ramchalise6971
@ramchalise6971 10 ай бұрын
माधब कुमार नेपाल प्रधान न्यायाधिश हो , फैसला गर्दिहाल्छ ।
@Sagargaha2046
@Sagargaha2046 10 ай бұрын
यो गणेश पराजुली भन्ने पनि खासै राम्रो मान्छे लागेन। यो मान्छे रा स्व पा मा होइन खा स्व पा को जस्तो लाग्यो। कदम कदाची यो मान्छे यदि कुनै पनि मन्त्री पद पायो भनी यस्ले पनि डुबाउछ नेपाल लाई। यस्को जवाफ ले बताउछ।
@romsingjali4454
@romsingjali4454 10 ай бұрын
म यो कुनै पनि दाका हरु लाई नत चिनेको छु नत केही लिनु दिनु छ तर एउता कुरा पत्र कार जिउ एति धेरै बर्म लुन गरेको रहेछ यो देश लाई के भन्नु 30 करोड देखी माथी माथी बफ्रेबाफ तर जता ततै यो 4 करोड वाला को मात्र जता ततै नाम आउक्च 89 करोड हरु होईनर भाईरल हुनु पर्नी यो होईन को 4 केही होईन देश को ढुकुटी बात एक रुपियाँ पनि हिना बिना गर्नु अपराध. हो
@GyanendraShahi111
@GyanendraShahi111 10 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤🇳🇵 दलाल भगाऔ, देश बचाउ !! 🙏🇳🇵🇳🇵🇳🇵
@pravatparajuli93
@pravatparajuli93 10 ай бұрын
वीरेन्द्र सर बुद्ध, वाल्मीकि...... उहाँको त येशु... जिसस.. झन बढी आउँछ। भन्न छुटाउनु भयो कि समयको कमी।
@Nandrajpandey250
@Nandrajpandey250 10 ай бұрын
खासै रास्वपापा मा सुवाउदाे नेता देखिएन याे गणशे पराजुली पनि जवाफ सुनदा माववादि र काग्रेशमा सुवाउ छ
@MuktiadhikariAdhikari
@MuktiadhikariAdhikari 10 ай бұрын
धेरै राम्रो कार्यक्रम 🎉🎉🎉🎉
@swagatadhikari9505
@swagatadhikari9505 10 ай бұрын
माननीय को फितलो उत्तर
@samirstha3054
@samirstha3054 10 ай бұрын
Ravi sir = Birendra sir 🎉🎉
@krishnabhandari4473
@krishnabhandari4473 10 ай бұрын
Wow Wow Sir Rabi Sir Paxi hjr nai ho Asli Patrakar 🙏🇳🇵
@bishnubohara7576
@bishnubohara7576 10 ай бұрын
हैट् मूला पराजुली । आरोपित पदमै बहाल रहि रहँदा कसरी छानविनमा हस्तक्षेप हुँदैन?हरेक अपराध गर्ने घुमाइ फिराइ अपराधी कै पक्ष लिइहाल्छ ।
@nabarajbhantana6504
@nabarajbhantana6504 10 ай бұрын
निकै राम्रो प्रस्तुति
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
Right thaku होराजिनामदिनुपछँ
@honestjungkarki8686
@honestjungkarki8686 10 ай бұрын
सहि हो बिरेन्द्र जैरु जि
@tmgbdr68
@tmgbdr68 10 ай бұрын
नेपालीको उन्नति हुने नहुने भनेको निर्भरता द्क्षिनपन्तिको हातमा छन् ।
@dawalama4370
@dawalama4370 10 ай бұрын
जैरु सर, काडा आयो ।
@sirgotolucknow
@sirgotolucknow 10 ай бұрын
यो पैसा हाम्रो देशको भलो गर्नको लागि आएको छैन। यो चीनलाई फाँड्नको लागि यो पैसा आएको छ। यो पैसा हाम्रो प्रधानमन्त्रीले स्वीकार नगरेपछि उहाँको कुर्सी नै रहने छैन। अब यो पैसा चीनको नजिक भएका जिल्लाहरूमा खर्च हुन्छ। त्यो पनि अनावश्यक काममा र यसमा काम पाउने हरु सबै भारतसँग जोडिएका व्यक्तिहरु मात्र हुनेछन् कुनै नेपालको देशवादी मान्छेले पाउने छैन दलाल नेताहरूको मान्छेहरू मात्रै हुनेछन्। यस कामको लागि हामीले पिउन जागिर पाउँ भनी निवेदन दिएपनि पाउनेवाला छैनौँ। यो एकदमै स्पष्ट छ। यो कुरा चीनले राम्ररी बुझेको छ। हाम्रो देशका नेताहरूले जसरी चीन र रूसको सहयोगलाई लात्तीले हानिरहेका छन्। त्यसको परिणाम धेरै नराम्रो हुनेवाला छ।
@roshanbaral6515
@roshanbaral6515 10 ай бұрын
अब बालेन शाहाको प्रवेश रास्वपामा हुनु जरुरी छ।
@dilabasnet5185
@dilabasnet5185 10 ай бұрын
राजीनामा मात्र होइन कारबाही पनि हुनुपर्यो रबिलामिछाने लाई भएको भय त्यतिबेला नै कारबाही भैसकेको हुन्थ्यो
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
बिरेनद्जैरुसर हजुरलाइ सलामछ
@muskanghalanofficial
@muskanghalanofficial 10 ай бұрын
अबको भरोसा भनेको मात्र Balen हो । जय नेपाल 🇳🇵🇳🇵
@starpun2766
@starpun2766 10 ай бұрын
यो पत्रकार द्वन्द्वकालमा धेरै पिडीत हुनुपर्छ।
@bikashgyawali1208
@bikashgyawali1208 10 ай бұрын
द्वन्दकालमा माओबादीका अपराधी गुण्डा बाहेक सबै पीडित हुन् सिङ्गो देश नै पीडित हो l
@Tqkendqrbista8300
@Tqkendqrbista8300 10 ай бұрын
धेरै राम्राे कारेकरम ❤🎉🎉
@shriramdevkota1803
@shriramdevkota1803 10 ай бұрын
दया लाग्यो यो रास्वपाको भाईलाई देखेर
@P-reem
@P-reem 10 ай бұрын
पत्रकार सर धेरै राम्रो ❤😅दम छ पत्रकारितामा किरातीको नाटक, हेर्नुहोस
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki 10 ай бұрын
तिअपरादि।हरूलाइ।अतियारले।मुदा।हालोभनेरमख।नपरे।हामि।अदालतले।सुनपानि।हालेर।चोखाउछअनिकेखुसि।हुनुर।करोडखायभने।हजार।जरिबाना।तिरायर।छोडिदिन्छ।हामित।हेरेको।हेरैहो।जय।नेपाल
@bikashgyawali1208
@bikashgyawali1208 10 ай бұрын
चटके किराँती ले कडा भेट्यो😂😂😂
@HariNiroula-zq4eb
@HariNiroula-zq4eb 10 ай бұрын
कति जनताको खुन चुस्ने हुन् यि नेता हरुले 🔥🔥🔥
@deep.deep143
@deep.deep143 10 ай бұрын
गडेस तिमल्सिना को भनाइ मन परेन आफू बचेर प्रस्नको उत्तर दिनेको बिश्वास छैन अब😏😏
@surendrakumartamang7646
@surendrakumartamang7646 10 ай бұрын
माननीय गणेश पराजुली जि यसरी उदाउँदै गरेको पार्टी प्रति जनताले गरेको विश्वास मा हजुरले दिएको अभिव्यक्ति विरोधाभास पूर्ण लाग्यो यसरी त mission 84 कठिन छ है विचार गर्नु होला।
@amarrokaya3549
@amarrokaya3549 10 ай бұрын
Hero Rabi dai❤
@ramprasadshrestha3336
@ramprasadshrestha3336 10 ай бұрын
यो मुले गणेश पराजुलीको कुरा सुन्दा पानीमा पादेको जस्तो छि छि केटो आलोकाचोनै रहेछ बिरेन्द्र जि एस्ता अपरिपक्व केटा केटिलाई सिधा प्रश्नमा नल्याएको राम्रो।
@premiercomputercenter515
@premiercomputercenter515 10 ай бұрын
यस्को जबाफ ले यो सामसद दहिचिउरे रच , ठोस जबाफ दिन सकेन पत्रकारले सोधेनुसार
@prithvisingh5654
@prithvisingh5654 10 ай бұрын
बिरेन्द सर गाेलि पहिला अनि गाडि पछाडि जलायकाे हाे,,,,,,कुराे रामाे बुझाै
@ThakuriiGore-u7w
@ThakuriiGore-u7w 10 ай бұрын
Aru sabai yastai Hun birendra sir Tara dam tapai sanga chha jaya nepal
@rameshthapa8854
@rameshthapa8854 10 ай бұрын
बिरेन्द्र सर तपाईं यो टेलिभिजन नछाड्नु फेरि चलाउन सकेनन र यो पनि डुब्यो भने फेरि रबि लामिछानेले डुबाएको भन्न बेर छैन चोर हरुले😢😢
@totrabaniya7062
@totrabaniya7062 10 ай бұрын
राजिनामा मात्र दिएर हुदैन मन्त्री लाई जेल चलान गर्नु पर्छ
@ramkandel8329
@ramkandel8329 10 ай бұрын
❤❤❤❤❤wow wow super jayahoos birendra jairu sir❤❤❤❤❤
@rai.bantawa6047
@rai.bantawa6047 10 ай бұрын
रास्पा पार्टी भनेको कांग्रेस एमाले माओवादीको प्रो म्याक्स हो। बोटल नयाँ हो भित्रको पानी त्यहि हो कांग्रेस एमाले र माओवादी कै हो। धरानको घटनाले थाहा भई सकेको रास्पा कस्तो पार्टी हो भनेर मेयर हर्क साम्पाङको बिरोध गर्ने 5/6 दल पार्टी सँगै बिज्ञप्ति निकाल्ने इत्यादि।
@benupokhrel9535
@benupokhrel9535 10 ай бұрын
बालेनसाह लाइ प्रधान मन्त्री बनाउनु भए देश ले राम्रो पर्गति गर्छ!!
@Nandrajpandey250
@Nandrajpandey250 10 ай бұрын
रास्वपा बाट हटाउनुपर्ने देखियो गणशे पराजुली यस्ता अरू पनि रास्वपा मा छन भने यसमा रवि सर काे ध्यान जाउस नत्र मावबादि र रास्वपा के फरक
@gangarampanday3544
@gangarampanday3544 10 ай бұрын
यी चोरहरुलाई जति भने पनि लाग्दैन हौ विरेन्द्र जैरु सर , निस्पक्ष छानि गर्ने कोहि छैनन , यदि निस्पक्ष छानविन गर्ने कसैको तागत हुने हो भने कोहि नेता बच्दैनन र खरदार देखि माथिका कर्मचारिहरु पनि कोहि बच्नेवाला छैनन एकाद बाहेक
@sureshhaks
@sureshhaks 10 ай бұрын
कार्यक्रम संचालक बिरेन्द्र जैरु जीले मा. गणेश पराजुलीलाई रास्वपाको सांसद कि माओवादीको सांसद भनेर सोधेको प्रश्न सहि प्रश्न हो। यस्ता सांसदलाई रास्वपाको सांसद मान्न सकिदैन।।।
@roshanbaral6515
@roshanbaral6515 10 ай бұрын
यो पराजुलिलाई बर्खास्त गर्नुपर्छ यसको नियत ठिक छैन यो मान्छे रास्वपाको धमिरा हो ।
@bishnubohara7576
@bishnubohara7576 10 ай бұрын
कम्फोर्टेबल सरकार बनाएको त्यसै हो र।यहि त हो लम्पसमरवाद भनेकै माओवाद हो।
@mahatmahang3692
@mahatmahang3692 10 ай бұрын
मन्त्री किराँती लाई यतिको बिरोधि चाहि तलब दिएर भए पनि पाल्नुपर्छ
@ameerkc5033
@ameerkc5033 10 ай бұрын
yes,this is one of the better programme👍
@deepakkhadka4720
@deepakkhadka4720 10 ай бұрын
अरूलाई नैतिकताको पाठ सिकाउने भौमानलाई चाही नैतिकता लागु नहुने हो - प्रसंग सहकारी ।
@securitycaishen3672
@securitycaishen3672 10 ай бұрын
जय बालेन सबै यूवा एक भएर बालेन लाई सपोट गरुम धन्यबाद
@peaceagricola6445
@peaceagricola6445 10 ай бұрын
रा स्वा पा यो बोली मन परेन
@roshanbaral6515
@roshanbaral6515 10 ай бұрын
अमेरिका र रुसको दुश्मनी यसको कारण हुनुपर्छ।प्रचण्डे अमेरिकाको तलुवा चाट्ने भएकोले।
@RatnaKamalRai
@RatnaKamalRai 10 ай бұрын
किराँती अवको अध्यक्ष भएन भने तपाईं सबैभन्दा निकम्मा पत्रुकार हुनेछौ।
@bheshrajadhikari9659
@bheshrajadhikari9659 10 ай бұрын
सही कुरा हो
@kishorchhantyal5790
@kishorchhantyal5790 10 ай бұрын
सही भन्नु भयो प्रचन्ड नेपालको प्रचन्ड गोईन , घामर हो ।
@maheshchhatri9911
@maheshchhatri9911 10 ай бұрын
Good news birendra sir
@archanadevkota5422
@archanadevkota5422 10 ай бұрын
Birendra ji nice pratakar
@green_earth2023
@green_earth2023 10 ай бұрын
अहिले सम्म को देश चलाउने को नाम मा सबै खर्च जम्मा कति भो (बितेको ३० वर्ष मा), हिसाब गर्ने हो भने ३ वोटा switzarland अथवा ६ ओता सिंगापुर किन्न सकिन्छ! भ्रस्टाचार गर्न नपाउने कर्मचारी अनि कालोबजारी ब्यापारी ले नै, आन्दोलन गर्ने/गराउने नेता, समाज मा फाटो ल्याउने, नारा लाउने, आतंककारी लै साथ् दिने अनि काम गरेर खाने जनताबाट "कर/भ्याट "(गुण्डा ले हप्ता उठाको जस्तै) र अरु नया नाउ/निउ बनाउदै पैसा उठाउने,,,के को लागि अनगिन्ति नेता/संसद/कार्यकर्ता रुपी कर्मर्चारी पाल्न?? जो चोर नेता/कर्मचारी उसैको ठुलो स्वोर?? सोझा जनता लै येसो भावनात्मक/मार्मिक कुरा/घटना/नाटक गरेर उफार्न सकिन्छ, चटक देखाउदै भ्रम को खेति गर्दै , अनि तेस्मै अल्झिएर गलत मानिसलाई भोट दिन्चन र दुक्ख पाउछन जनता?
@ArunaSingh-c5q
@ArunaSingh-c5q 10 ай бұрын
Challenge मात्र हो रबि लाइ दिने म पनि अन्धभक्त हो रबि को,तर बिस्तारै बुजदा एउटा लुकेर बसेको अमेरिकी एजेण्ड हुन् बस
@brtharu4365
@brtharu4365 10 ай бұрын
जैरु छिटोछिटो रास्वपा प्रवेश गर्नु ढिलो भयो यार अर्को चुनावमा घण्टा लिएर उठन पर्छ।😊😊
@shyamrajrai5624
@shyamrajrai5624 10 ай бұрын
ए हो...... अनि पो ३२ बर्ष लागेको रैछ मेलम्चीको योजना पुर हुन,चोरै चोरको मेरो देश।
@JitBahadur-m7x
@JitBahadur-m7x 10 ай бұрын
अब आउने चुनाब मा सेरे बाच्ला र😂😂😂😂😂❤❤❤❤😢😢😢
@kashinathrajbanshi9686
@kashinathrajbanshi9686 10 ай бұрын
Ramro,honest patrakar gardai hunuhunxa.thank you sir.
@sirgotolucknow
@sirgotolucknow 10 ай бұрын
यिनीहरु सबै एउटै चट्टाबट्टाको थैली हुन्, जति प्रश्न गरेपनि यिनीहरुले घुमाई घुमाईकन एउटै जवाफ दिन्छन् जुन घरको हुन्छ न घाटको हुन्छ, के गर्ने हामी बेवकुफ जनताहरुले यस्तालाई नेता बनाएर पठाउँछौं। त्यो नै यो देशको पतनको कारण हो।
@harkadevkota2069
@harkadevkota2069 10 ай бұрын
abako netrirwa RSP JAYA 🔔🔔🔔
@JhalakRajchettri
@JhalakRajchettri 10 ай бұрын
पराजुली ले भनेको कुरा ठिक छ त गाली गरेर मात्र नि केही हुँदैन के सबै जनता ले साथ दिनु पर्छ ।
@shreevlog86
@shreevlog86 10 ай бұрын
यथार्थ को वक्तव्य र व्याख्या धेरै राम्रो छ👍️👍️👍️
@krishnakc4153
@krishnakc4153 10 ай бұрын
Respected journalist 🙏 great leaders Rsp teams Jaya ghanti 🔔🔔🔔
@rajshrestha6593
@rajshrestha6593 10 ай бұрын
'काँटा चम्चाहरुलाई भिडियो खिच्न लगाएर...। आज यो जहाज तेरो दाइले उडाउँछ।' Highly figurative language, Jaire bro. Keep rocikng! ✌
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН
UFC 287 : Перейра VS Адесанья 2
6:02
Setanta Sports UFC
Рет қаралды 486 М.
Trump's Threat to Trudeau: "Pay Up or Face Takeover!" | By Ankit Avasthi Sir
30:53
Ankit Inspires India
Рет қаралды 1,5 МЛН
ССЫЛКА НА ИГРУ В КОММЕНТАХ #shorts
0:36
Паша Осадчий
Рет қаралды 8 МЛН