प्रहरीले गर्यो दुर्गाको घर, बंगलादेश जस्तै डरलाग्दो स्थिति बनाउने चेतावनी दिएपछि डरायो सरकार ! Durga

  Рет қаралды 261,178

Desh Duniya Khabar

Desh Duniya Khabar

Күн бұрын

प्रहरीले गर्यो दुर्गाको घर, बंगलादेश जस्तै डरलाग्दो स्थिति बनाउने चेतावनी दिएपछि डरायो सरकार ! Durga Prasai, Bangaladesh And NEpal Sarkar News.

Пікірлер: 1 000
@buddiale603
@buddiale603 Ай бұрын
दुर्गा प्रसाईं ज्युको वचन छिटो भन्दा छिटो पुगुण जय दुर्गा
@kailabhlon8567
@kailabhlon8567 Ай бұрын
Jay durga mata ko aashirbad xittai lagun durga prasai jyu lai🇳🇵
@sujitkhadgi550
@sujitkhadgi550 Ай бұрын
Tyo din xito aawos oli kai paloma
@PurushottamKarku
@PurushottamKarku Ай бұрын
यी बचनबदता यी बचनबदता पूर्ण होस्
@GhamaanRai
@GhamaanRai Ай бұрын
Parsai ko soch nepal lai barbad banaune. Katai bata aafulai sahayog napaye paxi ko kunthha, abasar badee ra dhhulmule vaye paxee astai hunxa.raja aau guhar vannai paro! Othh ra thutuna chalaunai paro, sabai Vanda ma ramro vannai paro ,aru lai galee ninda garnai paryo, hoina ta?
@user-1986rai
@user-1986rai Ай бұрын
Yo gafadile ta uhilenai raja leyaisake
@shyamdongol5946
@shyamdongol5946 Ай бұрын
दुर्गा प्रसाईंको मुखमा घ्यू सक्कर, वहाँले भनेजस्तै गर्न पाउँ भनी कामना गर्दछु ।
@gajendralamichhane53
@gajendralamichhane53 Ай бұрын
लखटनै पर्छ दुर्गा जि
@gangarai3501
@gangarai3501 Ай бұрын
आशिर्वाद दुर्गा दाई भगवानले तपाईलाई रक्षा गरिरहुन, हिम्मत दिईरहुन। यी भ्रस्ट नेताहरू , यो पापी क्रुर केपी लखेट्नै पर्छ । यिनका अनुहार हेर्दाहेर्दा दिक्क, यिनीहरूको शासन देखेर जनताको रगत उम्लिरहेकोछ । यिनलाई तह लगाउनै पर्छ, नेपालबाट लखेट्नै पर्छ यी शोषकीहरूलाई ।
@mitragurung7808
@mitragurung7808 Ай бұрын
दुर्गाले बोलेको कुरो सहि हो । यदि kp ओलि माडवारि को पाट्नर होइन भनि किन मुलमान जस्तो देशको हिरो , जुन कि नेपाल 20/25 बष अध्यारो मा बसेको नेपालीलाई , अध्यारो मुक्त बनाएको ,आज तेहि मुलमान लाई बर्खास्त गर्दिन्छु भन्ने । kp 100% माडवारीको shre पट्नर हो ।
@milanlama6692
@milanlama6692 Ай бұрын
दुर्गा जि ले बोलेको चाँडै पूरा होस।तपाईं को बोली सत्य होस।तपाईं को मुखमा घ्यु र भात।
@yamadhikari7277
@yamadhikari7277 Ай бұрын
दुर्गा प्रसाईं जि को भनाइ छिटोभन्दा छिटो पूरा होस जय दुर्गा
@jeevankhadaka1105
@jeevankhadaka1105 Ай бұрын
सहि सत्य भनाइ दुर्गा भक्त दुर्गा पर्साइजु सबैलाई चेतना भया ॐ 👏🙏💖
@user-rk4gp3wj2u
@user-rk4gp3wj2u Ай бұрын
नडराइ नबरबराइ नेपाली जनतालाई अाँट र हिम्मत दिने एकमात्र साहसी व्यक्ति दुर्गा प्रसाई ज्यूको यो बचन पुरा होस् र उहाँलाई भगवान दुर्गाले रक्षा र थप अाँट र हिम्मत दिउन भनि कामना गर्दछु 🙏
@RajeshMaharjan-b4i
@RajeshMaharjan-b4i Ай бұрын
इनिहरुलाई लखेत्नु पर्छ हामि सबै तपाईंको साथमा छौ दुर्गा सर
@user-jp5lg8ie2l
@user-jp5lg8ie2l Ай бұрын
लखेटनुपर्छ लखेटियाेस नेपाल परवर्तन आओस😢😢😢
@Binod-g8b
@Binod-g8b Ай бұрын
Sabbailai khetnu parx
@buddiale603
@buddiale603 Ай бұрын
दुर्गा ज्यु एदि हाम्रा नेपाली दाजु भाइ युवा हरु भारतमा ४० लाख छन भने ती युवा हरु सव्बै लाई देश व्यापी आन्दोलनको निम्ति आभहान गर्दै गरौंहै ।
@baldevthapachhetri2148
@baldevthapachhetri2148 Ай бұрын
बंगलादेश र श्रीलंका मा आन्दोलन सफल भयो नेपालमा निम्तो गरेका छन् अहिलेको सरकारले कसरी भन्दा जनताको सामुन्ने गरिब जनता मारेर बिदेशी लाई धनि बनाउन र आफू बन्न उद्योगी लाई १६ अर्ब बिद्धुत महसुल छुट गरेर जुन भ्रष्टाचार काे भित्री खेल खेलेर प्रस्टै पार्दा नतात्ने नेपालीको रगत होइन ढल भित्र काे फाेहर पानी हो ।
@user-ku3yg5hb3v
@user-ku3yg5hb3v Ай бұрын
सामाजिक सञ्जाल मार्फत एकजुट हौं युवाहरु हामी पनि भ्रस्तचारी लाई लखेतौ नेपाल बाट आन्दोलन को तयारी गरौ।जय दुर्गा दाई
@butbahadurbasyal1774
@butbahadurbasyal1774 Ай бұрын
दुर्गा सर बङलादेस को जस्तो नेपाल मा हुन जरुरी छ
@gangachapagain3369
@gangachapagain3369 Ай бұрын
सहि बिश्लेषण गर्नु भयो धन्यवाद
@nawarajadhikari5930
@nawarajadhikari5930 Ай бұрын
नेपाली गोर्खालीहरूको रगत चिसो भएजस्तो छ एकपल्ट देश बनाउन लागि भएपनि रगत तातो बनाउनुपर्ने भो।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t Ай бұрын
नेपालिजन्ता आफ्ना भाबिसन्ततिलाई सामन्तिको जन्जीरबाट उन्मुक्तीदिलाउन नेपाली जन्ता जाग्नैपर्छ ।
@amitbral7511
@amitbral7511 Ай бұрын
दुर्गा जी बोल्ने मात्र होइन गरी देखाउनु पर्यो के
@kavyasharma20000
@kavyasharma20000 Ай бұрын
pahila ko jasta yuwa nepal ma xadae xainan....durga eaklae ghokro chichayr k garni horaw....janata le sath din paryou nii...90 percent bidesh gy..ab bacheko 10 percent janata fb insta youtube ma busy xan
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
बेचन झा जस्ताहरूलाई उन्मुक्ति दिएर, आफ्ना जनतालाई विदेशी शरणार्थी बनाएर विदेश पठाउने धन्दा गर्नेलाई परराष्ट्रमन्त्री बनाएर, गिरीबन्धु जस्ता काण्ड मच्चाएर, विद्युतको बिल नतिर्ने धनाढ्यहरूलाई छुट हुने तर गरिब जनताको घरमा एक महिनाको बिल नतिर्दा लाइन काट्ने!! हार्दिक शर्दान्जलि ओलि
@khemsunuwar7259
@khemsunuwar7259 Ай бұрын
दुर्गा प्रसाईको कुरा १००% सहि छ कथम कदाचित कुलमानलाई पदमुक्त गर्यो केपिले भने यसको पनि दिन गन्ति शुरू हुन्छ 👀
@daimandawasthi2953
@daimandawasthi2953 Ай бұрын
दुर्गा प़शाइ सहि कुरा गर्छन
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
अब तत्काल यो आन्दोलन हुन पर्छ
@radhakhatiwada9947
@radhakhatiwada9947 Ай бұрын
दुर्गा प्रसाईं ज्यु भगवान ले तपाइकाे रक्षा गरुन ।वाेलेकाे चिताएकाे ,काम पूरा हाेस ।🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🙏
@k.padhikari9917
@k.padhikari9917 Ай бұрын
आशा छ चाँडै नै होस यि राष्ट्रघाति हरु लाइ तह नलगाए सम्म यो देशको प्रगती असम्भब
@manojjoshi2
@manojjoshi2 Ай бұрын
दुर्गा जी अब तयारी गर्नुहाेस समय अाई सक्याे। याे देश बनाउनलाई।
@aaravrana324
@aaravrana324 Ай бұрын
दुर्गा आउ देश बचाउ 👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
100% ✅ दुर्गा सर❤
@jayarampanday4485
@jayarampanday4485 Ай бұрын
१००% सहि 👍️👍️दुर्गा प्रसाइ 🇳🇵🕉️🕉️🕉️🇳🇵🙏🙏😍
@biratsenchury2935
@biratsenchury2935 Ай бұрын
भ्रष्ट ओलि सरकारले कुलमान घिसिङ सरलाइ लाई पद्च्युत गर्यो भने सारा नेपाली जनता यो सरकारको बिरोधमा सडकमा निस्केर भ्रष्ट नेता , भ्रष्ट मन्त्री सबैको घरघरमा गएर बङलादेश को जनताले गरेको जस्तै काम गर्नुपर्छ । 👍️👍️😎😎
@surandratharu4222
@surandratharu4222 Ай бұрын
💯 right Sahi vannuvo 💪
@user-et6zy3xr5r
@user-et6zy3xr5r Ай бұрын
नेपाल को यो बुडो नेता हरु लाई बाङ्लादेश को भन्दा बिशाल हुनु पर्छ अब जनता हरु जाग्नु पर्छ
@gopaltamang8303
@gopaltamang8303 Ай бұрын
दुर्ग सर एकदम सहि बोल्नु भयो
@rudraneupane814
@rudraneupane814 Ай бұрын
चाँडै नै सुरु गर्नुपर्नेछ दुर्गा ज्यू म पनी साथमै छु हसिनाको पसिना निस्कियो, इनिहरुको गुहू नफाली खान्छन जनताले।
@harkabahadurpun7691
@harkabahadurpun7691 Ай бұрын
Durgsparsai मिडियामा बोलेको धेरै भयो छिटो गराएर देखाउनु र मात्रै जनताले विश्वास गर्ने छन् तिमिनै प्रधान मन्त्री बनुस र 10 वर्ष शासन गर्नुहोस ।
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
सहि कुरा हो
@bhuparajnepal5833
@bhuparajnepal5833 Ай бұрын
दुगाता दाइ सुरु गरिहालुउ हामिपनि कतार बाट अाउछै जय दुगा
@NabintaramiMagar-ln2et
@NabintaramiMagar-ln2et Ай бұрын
जय जय भोलेनाथ जय जय दुर्गा दाई मपनि आ ऊ दई छु अबमजा आऊछ ❤❤❤❤
@pramodrana5978
@pramodrana5978 Ай бұрын
बरु शुभ कार्यमा छिटो गर्नुपर्यो ।ढिला भयो भने देश डुबिसकेको हुनेछ।
@nightwolfff8498
@nightwolfff8498 Ай бұрын
लिबिया को गद्दाफि लाई जस्तै गर्नु पर्छ यिनी बुडा नेता हरु लाई ।
@sangammalla56801
@sangammalla56801 Ай бұрын
Buda ta tero bau Pani hola main gunda birendra ko hatyara ra kp ho.
@reshampun6506
@reshampun6506 14 күн бұрын
Great job Durga sir We all Nepali support you Keep it up God bless you sir
@badalgurungbadalgurung9358
@badalgurungbadalgurung9358 Ай бұрын
💯%Sai kura garnu vyo,Durga Sir. le, jay Nepal 🇳🇵🇳🇵👍👍
@ganeshpariyar4150
@ganeshpariyar4150 29 күн бұрын
छिटोभन्दा छिटो गर्नुपर्छ यो कार्य दुर्ग जि अति भयो❤❤
@user-bt1eo8hi6v
@user-bt1eo8hi6v Ай бұрын
हुन्छ अब नेपाल मा नि
@Harisharanpaudel
@Harisharanpaudel Ай бұрын
अघिबढ हामी छौं पछिलाग्ने , माओबादी र राप्रपालाइ साथमा लिनु ,
@Purnakumarranjit29
@Purnakumarranjit29 Ай бұрын
१००% नेपालमा आउनै पर्छ यति नेपाली जनताहरु भेडा बाट मान्छे बने भने
@subhash7408
@subhash7408 Ай бұрын
✌️
@RanjitapradhanRanjitapradh-u9f
@RanjitapradhanRanjitapradh-u9f Ай бұрын
दुर्गा पसाइ सर तपाईं अगि बडानु ह‍‍ोस्स नेपाल का जन्तन ले साथ्छ
@ramgurung1693
@ramgurung1693 Ай бұрын
100% सहि कुरा हो दुर्गा सर छिट्टै गर्नु पर्यो कार्यक्रम
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg Ай бұрын
दूर्रगा पर्साई ज्यू यो दीन छीटै आओस भगवान ले देश र जनता को र तपाई को बचन को पूर्णागरून 🙏🇳🇵
@krishnaportel9957
@krishnaportel9957 Ай бұрын
अबको बि कल्प मात्रै दुर्गा प्रसाईं अन्तिम अन्तिम अन्तिम आसा को दियो अरु भ्रष्ट हरु त तेल सकियेको निब्न लागेको टुकि मात्रै हुन
@hariramchaudhari2414
@hariramchaudhari2414 Ай бұрын
दुर्गाप्रसाई ज्यु चादै लागू गरि हालउ धिलो भयो हाम्रो देशमा यस्तो गर्न ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-dl5wj2uq2r
@user-dl5wj2uq2r Ай бұрын
Durga parsai jindabad
@tilakramchaudhary3266
@tilakramchaudhary3266 Ай бұрын
जय हो दुर्गा सर सैलुट छ ,अब छिटोभन्दा छिटो भ्रष्ट हरुलाई देश निक्ला गरून् ।
@chandrarana9214
@chandrarana9214 Ай бұрын
आउनै पर्छ
@binabina7708
@binabina7708 Ай бұрын
अान्दोलनकाे नेतृत्व दुर्गा प्रसाईले गर्नुपर्छ । अाम जनताहरुले साथ दिनेछन । नेताहरुका घरघरमा ताेडफाेड र अागजनी हुन सक्छ यश बिषयमा सरकार समयमै संयम हुन जरुरी छ ।
@Kritivlog12
@Kritivlog12 Ай бұрын
बुढा नेताहरूले राजिनामा दिएर देशलाई युवा नेताहरूलाई सुम्पिए हुन्छ त्यसैमा राम्रो हुनेछ
@HareRam-q1v
@HareRam-q1v 19 күн бұрын
दुर्गा दाइे तपाईं को बचन चाडैनै पुरा होउन सलाम छ तपाईँलाइ 🎉
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
टन्नै बिदेशमा घर जग्गा जाेडेकै छ नेताले जान्छन् नि उत‌ै
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Ай бұрын
दुर्गा प्रसाई जिन्दाबाद ❤❤
@gulminepal8592
@gulminepal8592 Ай бұрын
दुर्गा माताले रक्षा गरून जय दुर्गा
@suryakumargurung2461
@suryakumargurung2461 Ай бұрын
दुर्गा जी अब सुरु गर्नु पऱ्यो I support you
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
दुर्गा सर सत्य तथा अर्गानिक बोल्नुहुन्छ।
@jeevanbk2818
@jeevanbk2818 Ай бұрын
हाम्रो नेपाल को सेना प्रहरि ले सपोट गर्दैन पाटिका झोले छन
@BipinKarki-rh2sr
@BipinKarki-rh2sr Ай бұрын
ma ready xu durga prasai jii
@mdmadav2163
@mdmadav2163 Ай бұрын
Good durgha sir ❤❤❤
@ishworbhattarai1223
@ishworbhattarai1223 Ай бұрын
सहि हो।🇳🇵🇳🇵
@urajkhatri2765
@urajkhatri2765 Ай бұрын
जुन दीन कुल्मान लाई हटाईन्छ तेही दीन देखि सुरु हुन्छ
@SET50483
@SET50483 Ай бұрын
हजुरको वाणी छिटोभन्दा छिटो पूरा होस!!!
@RamThapa-md1wl
@RamThapa-md1wl Ай бұрын
जय दुर्गा जय नेपाल
@DipakrajMalla-g7n
@DipakrajMalla-g7n Ай бұрын
बनगालदेसले भन्दा पहिलै दुर्गा प्रसाइ ले नेपालमा नमुना देखाइ सुकेको थियो जनताले बुझ्न जरुरी छ
@Purbalikanxo2437
@Purbalikanxo2437 Ай бұрын
Durga sir la sath xa hamro Yo नेपाली janata ko problem ho Sabaile sath dinus 🙏🙏
@ramsharansapkota3462
@ramsharansapkota3462 Ай бұрын
सहि हो दुर्गा दाजु❤🎉🎉🎉❤❤
@YamPrasadPaudel-xl1cx
@YamPrasadPaudel-xl1cx Ай бұрын
Ghar Ghar Durga..
@devneupane9927
@devneupane9927 Ай бұрын
जय देस जय बालेन जय दुर्गा जि चाडाे गरा अब अातुर भयाै ।
@jillaptheeng3426
@jillaptheeng3426 Ай бұрын
१००% अबिलम्ब आउनुपर्छ ।
@Unky-zi6nm
@Unky-zi6nm Ай бұрын
सही कुरो गर्नु दुर्गा सरले र यो कुरा छिटो साबित होस
@SovanAiri
@SovanAiri Ай бұрын
❤जाग नेपालि❤ उठ नेपालि नेपाल बाचाउ❤ नेपाल बचाऊ।❤ दुर्गा प्रसाइ लाइ❤ सत्ता सौपौ❤ भ्रष्टाचारि नेताहरुलाई❤ लखेटऊ।❤
@narneupane2609
@narneupane2609 Ай бұрын
कुन नेपाली ? कुन नेपाल ? कहाँ छ नेपाल ? २०४६ मै नेपाल बिति सकेको कुरा थाहा छैन ?
@user-zq4xw8iy1j
@user-zq4xw8iy1j Ай бұрын
We are fully support you
@udayrumba2484
@udayrumba2484 Ай бұрын
अब जन्ताले गर्नुपर्छ अती गर्यो यो चोर नेताहरु ले
@melakc9620
@melakc9620 Ай бұрын
नेपाल आमाको हिम्मतीलो छोरा दुर्गा प्रशाई लाइ करोड भाज्ञ मिलोस । नमःॐकार
@user-zy9zs4ji4g
@user-zy9zs4ji4g Ай бұрын
Sahi ho 100%
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Ай бұрын
दुर्गा जि आन्दोलन घोषण गर्नु सबै नेपाली साथ मा छम
@RasulaPakhrin-wo7fq
@RasulaPakhrin-wo7fq Ай бұрын
Sahi vannu vayo durga sir le jay nepal 🇳🇵 ♥️ hami pachhi chhau jay nepal
@binodmahato253
@binodmahato253 Ай бұрын
Very good work sir janata ko lagi great sir Salam xa hajur,sabai janata le Saath support dinu jaruri xa Jay durga sir
@YamKunwar-lw8ng
@YamKunwar-lw8ng Ай бұрын
तिम्रा राजा काहा सुते ... दुर्गा जि
@shreerisidev4427
@shreerisidev4427 Ай бұрын
Oe mug raja ho jaha sute pni raja nai ho
@prithbirai5432
@prithbirai5432 Ай бұрын
I appreciate Mr Durga’s boldness in his open and challenging comments and expressions
@bishnupokhrel5077
@bishnupokhrel5077 Ай бұрын
sahi hoo hajur 100persent
@JanakShahi-f4g
@JanakShahi-f4g Ай бұрын
हामी छौ आन्दोलन गर्ने
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
नेपाल मा 95% जनता यहि एमाले ,काङ्ग्रेस ,मावोबादि का झोलेछ्न 5% जनता सडकमा उत्रिनु पर्छ र यो सबै भ्रष्टाचारि हरु लाइ समातेर तिनि हरु को गुला फ्राइ गरि काग र गिद्दड हरु लाइ खुवाउ !अनि बन्छ देश
@KhagendraShop
@KhagendraShop 26 күн бұрын
सहि हो दुगा सर👍👍👍❤️❤️🥰🇳🇵🇳🇵🇳🇵🇳🇵
@BikramjimbaTV
@BikramjimbaTV Ай бұрын
देशमा कसरी हुन्छ राम्रोसँग मिलाएर लानुपर्छ जनता जनता भेटेर आखिर मर्ने त त्यही जनता हो त्यसैले अरुको देशमा जस्तोसुकै भएपनि हाम्रो देशमा राम्रो होस् भन्ने चाहनुपर्छ
@dilipbantawa4301
@dilipbantawa4301 Ай бұрын
Mukhma sarswati hos hajurko Jay durga
@user-wn9jd1qx2v
@user-wn9jd1qx2v Ай бұрын
कुरा सहि हाे, नेपाल बाट पनि लखेटनु पंछ यी चाेर हरु लाई
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
दुर्गा जि तपाईकाे बाेलि शब्द पुगाेस अबस्था हेर्दा गर्नुपर्ने त्यहि हाे।
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
जय दुर्गा छिटै पूरा होस्
@user-ni1xe9yl4x
@user-ni1xe9yl4x Ай бұрын
Durga sirle sahi kura bhannu bhayo
@housebuildingwork
@housebuildingwork Ай бұрын
दुर्गा को भनाइ धेराइ राम्रो लागेयो
@keshavbhandari9582
@keshavbhandari9582 Ай бұрын
सही हो यो अवस्था चाडै आउने भयो सुरु भयो श्री लंका,बंगलादेश हुदै अब नेपाल मा हुन्छ। राम्रा मान्छे लाई टिक्न नदिने देश बर्बाद बनाको यिनीहरुले हो बिजुली पैसा नलिग भन्ने लाज सर्म नभाको हामीहरुलाई दुई दिन पैसा बुझाउन ढिला भयो भने मिटर ब्याज लाग्ने यिनीहरुलाई छुट केको छुट
@user-ux8hg4zz1r
@user-ux8hg4zz1r Ай бұрын
Very good 👍 right.nepal.ma.hunai.parxa.xito.vanda.xito.hos
@Sonibalrana8784
@Sonibalrana8784 Ай бұрын
Ekdam right vaneko durga parsad le. Ma sahamati xu
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 61 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 12 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 204 МЛН
Inside Magic city of China | Chongqing
21:42
Vishal Tandon
Рет қаралды 1,1 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 61 МЛН