इन्दिरा रानाको बालबालिका त*स्करी ! खुल्यो सबै राज,नेतालाई गोजीमा बोकर हिड्ने 'डन' प्रदीप !

  Рет қаралды 331,372

News24 Nepal

News24 Nepal

Күн бұрын

इन्दिरा रानाको बालबालिका त*स्करी! खुल्यो सबै राज,नेतालाई गोजीमा बोकर हिड्ने 'डन' प्रदीप! गफमै ओलीको जीवन । SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 761
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
विरेन्द्र जैरु सर तपाई जत्तिको पत्रकार बाट 😮 यस्तो हेडलाईनको आशा गरेको थिएन 🤔😑
@sumancrochet
@sumancrochet Ай бұрын
honi sis..headline ani vhitri news arkai...
@bimalayogi8532
@bimalayogi8532 Ай бұрын
Right
@lands86
@lands86 Ай бұрын
headline मा के खराब देखियो र? इन्दिरा राना लाई लागेको ट्याग हो त्यो त्यही शिर्षकमा गरिएको अनुसन्धान र रिपोर्ट सहि त छ नि हौ !
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Ай бұрын
Yeni ta no 1hun hajur Rabi ko khedo na khane yenko ni Khana Pina pachadain
@srenee2585
@srenee2585 Ай бұрын
Tag lagauna proof Pani ta hunu pariyou ek desh vhakta bari izzat line kam mafia ke afu bacna gareko Sayed Ii patrukar Lai Pani thaha bee hola Tara views tehi RSP ko nam bata aune Karan esto Garne ho​@@lands86
@birbdrsaud5329
@birbdrsaud5329 Ай бұрын
रविको हेडलाईन नराखी कसैकाे रोजी रोटी चल्दैन त्यै पनि रविकै खेदो खन्न लाज लाग्दैन ?😡😡😡?????????????
@rameshsanjyal9803
@rameshsanjyal9803 Ай бұрын
जय घाडो जय,लामकाने,😄😄 चल निकल भोसोडिके अन्धभक्त
@prakashkshetri3266
@prakashkshetri3266 Ай бұрын
सहकारी ठग को फोटा त राख्न मिल्यो नि
@user-jo8qd9tv6v
@user-jo8qd9tv6v Ай бұрын
हाम्रो देशमा राम्रो गर्नेलाइ यस्तै हुन्छ इन्दिरा राना मगर लाई जस्तै अनि कस्को मन रुदैन र
@anandaadhikari8640
@anandaadhikari8640 Ай бұрын
जैरु को गरा कुनै पाटी सङ गडेको भान हुन्छ जय घन्टी🔔🔔🔔
@punambaral7753
@punambaral7753 Ай бұрын
यसको बुढि गगनेको झोले हो
@yam.bahadurthapa2796
@yam.bahadurthapa2796 Ай бұрын
सह @@punambaral7753🎉🎉
@yam.bahadurthapa2796
@yam.bahadurthapa2796 Ай бұрын
ध 45:57 😊😊😊😊
@yam.bahadurthapa2796
@yam.bahadurthapa2796 Ай бұрын
😊😊😅😊😊😊😊😊
@haribabug2186
@haribabug2186 Ай бұрын
रा स्व पा र रविको हेडलाईन नहाली यसको पिठो नबिक्ने भएछ रविकै इमेजले फेमस भएको यो कार्यक्रम टिकेको यसलाई था रैनछ क्या हो??
@KumarSunar-tu7ij
@KumarSunar-tu7ij Ай бұрын
सायद तिमी रविको झोले भिजिलान्ते हो है
@iskipakatulla3281
@iskipakatulla3281 Ай бұрын
hamro bhauman ley aachi gareko pani basna auxa yo jairu badi matiyo pudasaini jastai garney ki driver jastai garney ho garju paryo milera
@rameshsanjyal9803
@rameshsanjyal9803 Ай бұрын
जय घाडो जय,लामकाने😂😂
@Keep-HODL
@Keep-HODL Ай бұрын
100% agreed 💯
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Yes yes yes 💯💯
@mattsmith1826
@mattsmith1826 Ай бұрын
थुक्क जैरु आरोप पुष्टि भएन भनेसी headline मा तेही राख्नुपर्दैन? खुब खेदो खन्न थालेको छ रा स्व पाको अचेल अरु कुनै विषय छैन तिमीहरुको ? सत्ता मा हुँदा नि खाली रवि र रा स्व पा सत्ता बाहिर हुँदा नि खाली रवि र रा स्व पा
@ohoonline
@ohoonline Ай бұрын
सिधाकुरा जनता संगले आफ्नो समाचार बिकाउन यस्तो हेडलाईन राख्नुपर्छ जस्तो लाग्दैन । शिर्षक सच्याउनु पर्ने देखियो जैरु जि ।
@mechanicalmns883
@mechanicalmns883 Ай бұрын
"Indira taskar nabhaeko" bbnanna paryo...
@rajushrestha5841
@rajushrestha5841 Ай бұрын
Xxxa3ssszz 7😅3s😂​@@mechanicalmns883
@user-je7qt3gr1z
@user-je7qt3gr1z Ай бұрын
jairu pane rabi birodi ho
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
रबि लामिछाने दाईको समर्थन जतिले लाईक गर्न नबिर्सिनुस है जय रबि जय नेपाल ❤❤❤❤❤❤कति चै रबिको खेदो गर्छौ पत्रकार मित्रहरु😢
@KumarSunar-tu7ij
@KumarSunar-tu7ij Ай бұрын
तिमी रविको झोले भिजिलान्ते हो है
@pradiprajbanshi1374
@pradiprajbanshi1374 Ай бұрын
@@!@@ 26:11 26:12 26:13 26:13 26:14 26:14 26:14 26:14 26:14 26:15 26:15 26:15 26:15 26:15 26:15 26:16 26:16 26:16 26:16 ​@@KumarSunar-tu7ij
@Rabindra729
@Rabindra729 Ай бұрын
रविको खेदो यता नि खन्न सुरु भयो के हो हेडलाईन मा नै रवि? तैट सबै लागेर सक्ने नै भयौ है रविलाई
@OnNil-p9v
@OnNil-p9v Ай бұрын
खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश
@OnNil-p9v
@OnNil-p9v Ай бұрын
खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश
@sujantiwari4215
@sujantiwari4215 Ай бұрын
@@OnNil-p9vbalen lai ni paxi garne estai ho 😂
@jaleprashadruchal8547
@jaleprashadruchal8547 Ай бұрын
Pl00​@@OnNil-p9v
@shobkhadka9360
@shobkhadka9360 Ай бұрын
रवि र बालेन् को फोटो नहाले सम्म भिउज नै जाँदैन
@dipendrakhadka1247
@dipendrakhadka1247 Ай бұрын
रबि को फोटो नराखि कसैको न्युज बिक्दैन जय घण्टी ❤❤❤🔔🔔🔔🎈🎈🇳🇵
@topictimess98
@topictimess98 Ай бұрын
Taivayra berojgar vayra bashay ko hjr
@MaNI-oc1zg
@MaNI-oc1zg Ай бұрын
Ravi thag ko gu kha jhole 😂
@user-xb3vs4pl4d
@user-xb3vs4pl4d Ай бұрын
Ghanti le chans payera ni Kei gar na ke na
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Yes yes yes 💯💯
@surendralothyal3705
@surendralothyal3705 Ай бұрын
रोजिरोटि तेहि नामले चलेको छ सर पत्र्को
@suryabasnet2156
@suryabasnet2156 Ай бұрын
प्रमाण बिनाको हेडलाईन राखेर जैरु पनि रबिको खेदो खन्दै छ
@bibashlama653
@bibashlama653 Ай бұрын
हेडलाईन नै बनाएर रबिको खेदो कति खन्छौ हो पत्रकार मित्रहरु,
@OnNil-p9v
@OnNil-p9v Ай бұрын
खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश
@noname12440
@noname12440 Ай бұрын
त्यस्तो हैन गुय रबि बिनाको समाज देस,टेलिभिजन पत्रपत्रिका चलायमान हुदैन छैन समाचार बिकाउन रबिको नाम जरुरी छ लाटा त हरु जस्तो ले यस्तो मनोबिज्ञानिक कुरा बुज्न गातो छ झोला हरु😂​@@OnNil-p9v
@user-if9ps7ir3g
@user-if9ps7ir3g Ай бұрын
Ani Aruko yettiko khedo khandata jagirnai chyait hunxa holata😆😆😆😆
@NAgoo-gle_cricket
@NAgoo-gle_cricket Ай бұрын
@@OnNil-p9v kasko k choryo Rabile kii arkai timro aafanta ko kura garya😂? Balen eklaile matra kehi garna sakdena, Sarkar Chalaunalai sabai naya ra ramra, Balen, Gopi, ra Rabi sabai ek vayera chunab ladnu parxa ra kaam garnu parxa, eutai bikalpa vanne hudaina democracy ma.
@ujjwalkatwal1718
@ujjwalkatwal1718 Ай бұрын
​@@OnNil-p9vkino hau tero ama lei ni patkayo ki k ho rabi le
@rajendragautam9481
@rajendragautam9481 Ай бұрын
जय रवि लामिछाने ❤
@KumarSunar-tu7ij
@KumarSunar-tu7ij Ай бұрын
तिमी रविको झोले भिजिलान्ते हो है
@RajeshKhanna-si5wp
@RajeshKhanna-si5wp Ай бұрын
Yo mujile jata ne yahi Lekxa ta raadikabaan😠😡😡
@RajeshKhanna-si5wp
@RajeshKhanna-si5wp Ай бұрын
Sugar buddhi auna vayana
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Ай бұрын
यो टेलिभिजन पनि कुनै पार्टी गत भयो कि के हो रवि ले के बिगारयो,हावा कुरा किन गर्छौ,एति का बर्ष सम्म देश लुटने लाई किन भन्दैनौ,‌।यो देश सारा बिगारेको रवि लामिछाने ले मात्र हो भनने भाष्य समाचार नदेउ न,।सुरू भयो कि केहो खेदो खनने काम
@yadrana3063
@yadrana3063 Ай бұрын
Sahi kura
@rimnathadhikari6960
@rimnathadhikari6960 Ай бұрын
100%सहि हो पाटि गत भएको छ
@jayaadhikari9614
@jayaadhikari9614 Ай бұрын
रबि बिनाको हेडलाईन नभए कार्यक्रम चल्दैन है कसैको सिधा कुरा नि सस्तो प्रचारमा लाग्न थाल्यो !
@gurungsitamaya1117
@gurungsitamaya1117 Ай бұрын
Bichara ,rabi prachandako हली😂
@tilakkhatri9211
@tilakkhatri9211 Ай бұрын
रबि बिना न त उपसभामुख इन्दिरा जिउन सक्छिन न त गुलाम नेपाली भेडाहरु। दुखद कुरा दुई पटक पुर्ब बनेका पुर्ब गृहमन्त्री जो अबस्था परिबर्तन गर्न गृहमन्त्री बनेका रबि लामिछने जस्लाई गृहमन्त्री पद केहो ०% मत्लब अहिले फेरि गाडी चढेर गुडस्तर चेक गर्दै गरेका पुर्ब गृहमन्त्री ज्यु ले गृहमन्त्री हुदा कुन पटुकि नाप्दै थिए कुन्नी पद गएपछी बल्ल गुडस्तर चेक गर्दै रैछन। यहाँ मेरो गुनासो बर्सेनि स्वास्नि बदल्ने गृहमन्त्री प्रती होइन। गुनासो ती नेपाली हिजडा,भेडा, झोले, पार्टिका गुलाम प्रती हो। तिमी त पार्टी का गुलाम बन्यौ ठिकै छ तर तिम्रा सन्तान के त??? खेर गु खाने लाई अन्न खाने बनाउन कुकुर लाई मात्र सकिन्छ तर मुन्छे लाई कहिले सकिँदैन किन पशु ले सिकाए पछि सिक्छ तर मुन्छे ल्व कलो खान पाए पछि कलो मालिक बाहेक अरु केही सोच्दैन। त्यस्को दरिलो उदहरण पुर्ब गृहमन्त्री ज्यु को गुणस्तर कुर्ची फुस्केपछी को भुकाइ ले बुझिन्छ। खेर म आफ्नै कमाइले किनेर अन्न खाने मुन्छे भएर बोले माफ गर्नु होला म कलो खाएर भुल्ने जए देखि अहिले सम्म गरिएन है। किनकी म मुन्छे हु। अनि तिमी???
@ParasMainali
@ParasMainali Ай бұрын
इन्दिराले तस्करी गरेको त केही पनि पुष्टि हुँदैन त जैडु!! जे पनि लेख्ने जैडु !! तँ जैडु के भाको !! जैडु भन्दा गाली गरेको जस्तो लाग्छ मलाई !! तिमीलाई जे मन लाग्छ त्यही बोल्न मिल्छ जैडु झ्यास!!😂😂अनि ती केटीहरूले पनि राम्रो भनिरहेका छन् त !! जे लेख्न मिल्छ !!
@TikaMagar-d8d
@TikaMagar-d8d Ай бұрын
रबि रबिनैहो हेर त जुनै पत्रकारले पनि आफ्नो हेडलाईनमा रबिको फोटो राख्छन, यार अनि खानानै पच्दैन पत्रकारको समचारनै बिक्दैन र भियु नै बडदैन , रबि त रबिनै रै छ ,
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Yes yes yes 💯💯 bala Janata bujna thalyo
@amitsagar5418
@amitsagar5418 Ай бұрын
Yo program ko creater rabi ho natra paila yasali kosle chinthyeo ra rabi le. News 24 xade paxi yo aayeko ho same rabi Kai style le program chalayera famous vako ho
@Subashpokhrel36
@Subashpokhrel36 Ай бұрын
आजकल मलाइ सिधाकुरा जनता सग हेर्नै मन लाग्दैन । खाली रबिकै पछि परेको छ । लाग्छ अरु पार्टिको कुनै समाचार नै छैन । सानातिना गाली केपि ओलिलाइ गरे झै गरेर रबि कै खेदो खनेको छ । लाज लाग्दैन ?? आज बाट तिम्रो समाचार कैलै नहेर्ने निर्णय गरेको छु । मान य नमान तिम्रो समाचार एमाले बाट फन्ड आयको छ ।😡😡
@purnarimal5820
@purnarimal5820 Ай бұрын
सही भन्नु भो यो जैरे पनि फटाह रहेछ ❤
@ShivaTimalsina-c7p
@ShivaTimalsina-c7p Ай бұрын
रबिको हनुमान भय राम्रो नत्र नराम्रो छि छि गु
@nabrajbhattarai8416
@nabrajbhattarai8416 Ай бұрын
रवि झोल लाई सत्य पचेन
@KINGSMANGAMING055
@KINGSMANGAMING055 Ай бұрын
Dherai rabi ko jhole banna nakhoja .rabi ni prachanda shere ani oli jastai vaisakyo
@kumariu2b683
@kumariu2b683 Ай бұрын
​@us😂😂😂😂er-vp8dn8yh4f
@birbirendra5138
@birbirendra5138 Ай бұрын
यो सिधा कुरा र जैरु जैरे को टीम लाई बहिष्कार गरौ यस्तो मिसन पत्रकारिता चाहिदैन
@bhimlama6372
@bhimlama6372 Ай бұрын
👍️👍️👍️👍️
@saaninaani
@saaninaani Ай бұрын
जैरु को जरा कसैको चर्चित कार्यक्रममार्फत भएको हो भुल्दै छ 😂😂😂😂
@TheExtraStout
@TheExtraStout Ай бұрын
@@saaninaani Tehi ta, jasle jaro gaadyo ushai ko jaro khandai chha yo TV channel le !! Aba sidha kura matra herinchha !
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions Ай бұрын
Sahi kura
@rabitamu9145
@rabitamu9145 Ай бұрын
रबि सबैको brand हो रबिको कुरा नकाटी कसैको चोलो जल्दैन ।
@himlalbhandari4593
@himlalbhandari4593 Ай бұрын
Jya Rabi Lamichhan 🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵🇳🇵🙏👏👏♥️❣️🙏❣️❣️
@Keep-HODL
@Keep-HODL Ай бұрын
यस्तो Headline राख्न तपाइहरुको नैतिकताले कसरी दियो । 😢😢😢
@lavathapa5545
@lavathapa5545 Ай бұрын
यो,जैरेले पनि क्याङ्गेस म्याले र म्याउ बादि हरुले दशकौं अगाडी देखि गरेको भ्रष्टाचार केहि देखेन तर रबिको पार्टिको मात्र खोईरो खन्दै छ,लज मर्दो।
@BidhyaShah-me3ui
@BidhyaShah-me3ui Ай бұрын
रवि को छबि तेस्तै भय के गर्नु
@satyakhadka3035
@satyakhadka3035 Ай бұрын
पहिले पहिलेको video हेर्नू मित्र जैरुले पहिले समर्थन नै गरेको छ अहिले रबिले आफ्नो अस्लि रुप देखाउन थाले पछी खोईरो खनेको हो।
@user-vc6np9gl5h
@user-vc6np9gl5h Ай бұрын
Rabi kukur lai e patta kar le nai agibadako ho yo rabi thag lai nish pakxe janta le ke dekhyo tehi vanyo rabi dalaho dalal ho that ho kukur ho 4 sirmati wala rabi ka jhole le matra rakxesh sakari thag lai manxan
@Kasa690
@Kasa690 Ай бұрын
तपाई को हेडलाईन के राखेको ? भित्र अर्को बाहिर तस्कर को हेडलाईन तपाई जस्तो पत्रकारको यो हर्कत भएन तपाई भियुज को पछाडि नलाग्नुस कि तपाईले प्रमाणित गर्ने पर्यो यो हेडलाईन राख्न मान्छे झुक्याऊने काम नगर्नुस !यो हेडलाईन देखेर त इन्दिरा राना लाई त तपाई ले सिधै तस्कर बनाई दियो त!सत्यमा आधारित हेडलाईन बनाऊनुस
@thapadil8033
@thapadil8033 Ай бұрын
Jaya ghanti❤❤❤
@prembdrgurung5318
@prembdrgurung5318 Ай бұрын
अबकाे राजनीतिक भनेकाे हामिले यस्तै साना साना सार्वजनिक कुराहरू बाट सुरु गर्नु पर्छ।।🙏🙏 जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय घण्टी 🔔🔔🔔🔔🔔
@krishnabc1939
@krishnabc1939 Ай бұрын
रवी दाई को फोटोले कतिको रोजिरोटी चलेको छ यो देशमा भन्ने कुराको परमाण नेपाली पत्रकारको हेडलाइन हेर्दा थाहा हुन्छ जय रास्वापा 🔔🇳🇵
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 Ай бұрын
Yes yes yes 💯💯💯
@bhimlama6372
@bhimlama6372 Ай бұрын
रविकै फोटो राखेर तिमीहरूको किचेनको भाडा कुडा चलेको छ होइन त
@gurungsitamaya1117
@gurungsitamaya1117 Ай бұрын
हो। sahakari ठग, prachandako हली rabi
@rabinagirl4148
@rabinagirl4148 Ай бұрын
Jay ghanti be strong sis indira
@kapurgurung8895
@kapurgurung8895 Ай бұрын
❤❤❤Jay rabi bell ❤
@muktipokharel3733
@muktipokharel3733 Ай бұрын
यो ताली र गालीको कुनै पनि औचित्य छैन ।
@RameshTamang-y3t
@RameshTamang-y3t Ай бұрын
😢😢😅
@b2himdung
@b2himdung Ай бұрын
Exactly, I didn’t see any points Taali n gaali in this news episode, don’t need this column
@ramchandrapaudel3657
@ramchandrapaudel3657 Ай бұрын
अलक्ष्णिना सरकार हो !
@user-pn5ck1hv4h
@user-pn5ck1hv4h Ай бұрын
जैरी सरको दमदार प्रस्तुति चाहिँ ठिक छ तर राम्रो काम गर्नेको खुट्टा तान्ने काम चाहिँ नगरौँ है। जे भएपनि रविले चाहिँ देशको निम्ति राम्रै काम गरिरहेको छ।
@YUSK1991
@YUSK1991 Ай бұрын
सिधा कुरा को पनी हेडलाइन देखेर 12भाइको गन्ध आएको महशुस भयो। 😊
@grsusu2240
@grsusu2240 13 күн бұрын
कठे मेराे देश यति रामाे काम गने ईन्दिरा मेम पनि दाेश लगाउन छाेडेनेेे जाेरु तहा एउटा सर ले ७२ साल कात्तिक महिना लगेकाे भनिराखनु भयकाे छ बहिनिहरु पनि भनी रानुभयकाे छ इन्दिरा मेम सग बस्दा खुशी हुनुहुन्छ तेति कुरा पनि नबुझी कन समचार नचाहिने समचार जनता लाई सुनाउन लाज लाग्दैन जेरु जि तपाईंको याे समचार अब देखि सुन्न छाेनु पयाे साथिहरु
@ManishSunuwar-l4c
@ManishSunuwar-l4c Ай бұрын
राम्रो सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर है झ्यक्ने
@rajeshdevkota1678
@rajeshdevkota1678 Ай бұрын
८४ मा रा स्व पाकाे बहुमत पक्का छ ।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
आजदेखी रास्वपा अनि इन्दिरा राना मगरलाइ तसकरको पार्टी को दाग मेटियको छ खुशी लाग्यो धन्यवाद जैरु सर❤❤❤❤
@binodgurung6878
@binodgurung6878 Ай бұрын
jai ghanti
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@R.G.L.N.P
@R.G.L.N.P Ай бұрын
बच्चाहरुको कुरा सुन्दा यो पत्रुकारको headline देखेर रिस उठ्यो ।।।
@usercopy1217
@usercopy1217 Ай бұрын
नया नामको चोरहरुको पनि कालो कर्तुत छताछुल्ल हुदैछन यो सत्य हो सत्य लुकायर लुक्दैन सत्य तथ्य र दुधको दूध पानीको पानी समचार प्रसारण गर्नुहुने जैरु सरलाई सलाम छ
@mattsmith1826
@mattsmith1826 Ай бұрын
@@usercopy1217 पहिला भित्रको समाचार हेरेर भूक न कुत्ता खाली headline हेरेरै भुक्छ
@kryptonide
@kryptonide Ай бұрын
भित्र न्युज पनि हेरेको हो की title नै हेरेर कमेन्ट लेखेको हो।। न्युज पुरै हेरेर कमेन्ट गर नत्र आफै बेबकुफ भइन्छ।।
@completenepal238
@completenepal238 Ай бұрын
रबि लामिछानेको शैली फलो गर्दै नक्कल गर्दै पत्रकार हुन खोजेको यो ढिङ्ने जैरुको रबि लामिछानेको बिरुद्दको कैलाश सिरोहिया कै लयमा जैरुको एक सुत्रीय मिसन पत्रकारीता हेर्न लायक छ रहस्यमय छ आज भोलि ! बोलेकै भरमा थुतुनो उध्याएको भरमा यो जैरे हिरो हुन खोज्दैछ!
@somnathniraula6405
@somnathniraula6405 Ай бұрын
प्रदिप लाई कार्बाही गर्ने आट कसैको छैन सबै लाई मिठाई खुवाउन पल्किएका लाई हटाउने कस्ले?
@JayantiNath-z6d
@JayantiNath-z6d Ай бұрын
होइन रबिकाे नाम कि फाेटा नराखि त कसैकाे समचार बन्दै बन्दैन कि के हो जहापनि जुन मिडियामा पनि रबिकाे नाम नअायकाे हुदैन
@kalakbhandari3073
@kalakbhandari3073 Ай бұрын
केटाकेटी सुरक्षित र सन्तुष्ट छन् भने प्रकृया र कागजपत्र जाय भाडमे। अरबौको भ्रष्टाचार त कागज मिलाएर प्रकृया मिलायर कुम्ल्याएका छन् भने प्रकृया मान्ने कि व्यवहार । मेन कुरा प्रकृतिक न्याय हुनुपर्छ। सुरक्षा र सुखशान्ति हुनुपर्छ प्रकृया होस् व्यवहार होस्।
@mrshankarG
@mrshankarG Ай бұрын
84 मा पाटी वादलाई बालेनले मात्र टाट पलटाउन सक्छन अरुको त हेरियो बिकास 84 मा बालेनलाई देखन पाईयोश... जय बालेन 🇳🇵🚩
@mattsmith1826
@mattsmith1826 Ай бұрын
@@mrshankarG तेरो बाउ बालेनलाई नि येसरी नै media ले लतारेपछि के गर्छस तँ को अर्को मान्छे लाई अन्तिम आशा भन्छस? धेरै media को कुरा पछाडी नलाग को सहि को गलत आफै छुट्टयाउन सक
@user-zg6xi4ec6n
@user-zg6xi4ec6n Ай бұрын
Vanne matra ho yaha khutta tanne r fasaune kam matra garx...yaha
@sujantiwari4215
@sujantiwari4215 Ай бұрын
@@mattsmith1826balen lai ni garne estai ho paxi 😂
@Whatisthiscountry98
@Whatisthiscountry98 Ай бұрын
4 महिना सरकार चलाको यत्रो खेदो खन्छ यो मीडिया । यतिको दशक सरकार चलाको पार्टी को बारेमा खासै कै भन्दैन
@BhanuDahal-i2v
@BhanuDahal-i2v Ай бұрын
साच्चिकै एमाले र कांग्रेस अलछिना नै हुन यिनिहरुले गर्दा जनताले ज्यान गुमाए देश ले छ्यति बेहाेरिरहेकाे छ। एमाले र कांग्रेस हार्दिक श्रद्धाञ्जली
@panduthapa9388
@panduthapa9388 Ай бұрын
यी माहान चेलि इन्दिरा राना मगर लाई ५ जना बाल बालिका तस्करीको आराप लगाने हरु सबै मूर्ख हुन। इन्दिरा राना मगर लाई मैले राम्रो सँग चिन्दछु २०५०, २०५१ लाल देखि परिचित & इमानदार हार्ड वेाकर मग्रर्नि चेलि हुन किन भने उनी ले जस्केा बाबा, आमा बन्दी जेल जीवन बिताइ रहेको १५, १७ जना नानि बाबू हरु लाई गँगबु मित्र नगर मा रहेको मेरेा घरकेा गराउन्द फलर राखेर सेवा दिन सुरु गरेका हुन & अहिले उनी हजारौ अनाठ, र बाबा आमा जेलमा रहेको नानि बाबू हरु केा भगवान & आमा हुन है मूर्ख हेा जानि राख । त्यति मात्र नभएर विस्येा ले चिनेकेा र वेाल्द अवार्देत नेपाल केा र मग्रर्नि चेलि हौ । गेा ए हेद बैनि मिलिनौ पिपुल तिमी लाई मद्दत ग्रर्नु त्यार छन। अल्दवेाए फ्रर्म लन्डन पाण्दु दाइ
@user-ei6ju8nu5m
@user-ei6ju8nu5m Ай бұрын
आजको समाचार निकै रोचक लाग्यो समाचार यस्तै हुनुपर्छ पर्छ
@KulGovind
@KulGovind Ай бұрын
दुखी गरिब देस बिदेस मा रहेका हरेक नेपालिको साचो सत्ये समचार प्रसारन गर्नु भयेको छ ।येस्तै सत्ये तथ्ये कुरा बाइर ल्याइ राख्नु होला बिरेन्द्र जि अजै धेरै नेपाली हेरुले दुख भोगी राक्ख्नु भको छ।अगाडी बड्दै जानू होला सुभकामना छ🎉
@milanrai7808
@milanrai7808 Ай бұрын
रबीकै अवधारणाको कार्यक्रमले गर्दा यो जैरेले पेट पाल्दैछ, अझै उसैको खेदो खन्छ। यो मान्छे पक्कै ठूला भनाउँदो पार्टीबाट परिचालित हुनुपर्छ।
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions Ай бұрын
Sahi kura
@ramkumarsurkheti123
@ramkumarsurkheti123 Ай бұрын
शेरे,प्रचण्ड र केपी ओली नै अल्छिनाहुन् ।
@urmilakc1728
@urmilakc1728 Ай бұрын
बिरेनद्जैरुसर हजुरलाइ सलाम
@bikashsharma2887
@bikashsharma2887 Ай бұрын
यो ब्यवस्था नै देशको हितमा छैन भन्ने प्रष्ट हुँदै गएको छ ।
@krishnalamichhane905
@krishnalamichhane905 Ай бұрын
BIRENDRA JI KO PRASTUTI DAMDAR CHA ❤❤❤❤
@gangarai3501
@gangarai3501 Ай бұрын
ठिक गर्यो कुलमानले। के जीवन जानु 24 hour पढ्छन होला नि । नसुति, नखाई, नपिई, मोबाईल नहेरि ।
@ShrawanShrestha-i5l
@ShrawanShrestha-i5l Ай бұрын
Good analysis, yes!
@rimnathadhikari6960
@rimnathadhikari6960 Ай бұрын
रबि दाई हाई हाई भ्रष्टाचारि सबैलाई बाई बाई जय रबि जय🔔🔔🔔🔔
@KhemDahal-fn2fg
@KhemDahal-fn2fg Ай бұрын
L KO rabi
@hemantpaudel5219
@hemantpaudel5219 Ай бұрын
जसले जति खेदो खनेपनि रबि र रा स्व पा प्रती जनता को बिश्वास टुट्नेवाला छैन! किन कि एकपल्ट बहुमत को सरकार सहित रविलाई प्रधानमन्त्री भयको हेर्न नेपाली जनता हेर्न आतुर छन!!
@baburajkarki291
@baburajkarki291 Ай бұрын
तिमिजस्तो ब्यक्ति प्रधानमन्त्री नबन्नु नख्यासका लागि दुखद हो ! रबिको बाटोमा हिड्ने कोशिसले लाने निस्कन नसक्ने खाल्डोमा हो जैरे !
@ameerkc5033
@ameerkc5033 Ай бұрын
कुलमान लाई बर्खास्त गर्न लागीइ पर्नु भन्दा प्रदिप अधिकारी लाई बर्खास्त गर्ने तर्फ लागेको भये के पि ओलि ले यो चै राम्रो काम गरे है भनेर तारिफ गर्न पाइन्थ्यो तर दुर्भाग्य राम्रो काम गर्ने लाई फाल्ने नराम्रो लाई पाल्ने नै नेता मन्त्री को काम हो भन्ने अर्को उदाहरण बन्नु भो प्र म ज्यु ,बधाई
@gokulbk241
@gokulbk241 Ай бұрын
असल पत्रकार सोचेको थिए बिरेन्द्र जैरुलाइ तर खत्त्म निस्कियो आज बाट सिधा कुरा बाइ बाइ
@SACAR10
@SACAR10 Ай бұрын
Same ma ni sahamat xu
@bishnugurung7542
@bishnugurung7542 Ай бұрын
@@SACAR10 bhedale sadhai bhedako nai sath dinxa!! Bujne lai yo kura Gahiro xa nabujne lai ghar chheu mai pahiro xa!!😅😅😅
@SACAR10
@SACAR10 Ай бұрын
@@bishnugurung7542 malai bujnu xaina luti khane neta haru ko Kura Nata rabi nata oli nata seri nata prachamde Only one balen shah ...🙏
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Ай бұрын
जय रबि लामिछाने जय नेपाल
@pratapThinglama
@pratapThinglama Ай бұрын
सबै कुरा ठिक छ तरा रबि लाई stunt भन्ने हरु चही जनता होइन भेडा हरु हुन 😡जय रबि जय रास्वपा🙏👌👏👍️💗
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. Ай бұрын
सहि भन्नू भयो यो देश मा जुन जोगि आएनी कानै चिरेका
@user-so2sv9fh5e
@user-so2sv9fh5e Ай бұрын
जहाँ भयपनी सहि सलामत भयत भैगोनी मुजिहरु
@universalinstitute5089
@universalinstitute5089 Ай бұрын
अचम्म छ ! रवि लामिछाने को नाम नजोडी कुनै कार्यक्रम सफल नहुने , कुनै मिडिया नचल्ने दिन आयो के भएको यस्तो ???
@sandipsah5357
@sandipsah5357 Ай бұрын
यो जैरु ले बिरसियो जसतो छ जुन कार्यक्रम मा बोलदैछ तयो पलेटफरम रबि ले बनाइदिएछ र आज यसलाइ सबैले चिनेको हो। बिगत तिर पनि फरकेर हेरने गर जसले नाम दियो उसैको नाम बेचदैछौ ।
@sarojadewan753
@sarojadewan753 Ай бұрын
Great program
@umarai8042
@umarai8042 Ай бұрын
पुर्ब मन्त्री सुदन कीरातीको कार्यकालमा कुनई हवाई दुर्घटना भएन , अहीलेको मन्त्री आएपछी धैरैको ज्यान गयो देशले धेरै क्षती भोग्नु पर्यो .!
@subashnadulal7073
@subashnadulal7073 Ай бұрын
बिरेन्र्द जैरु तपाईं बाट हामीले यस्तो हेडलाईन काे आस गरेकाे थिएनौं 😢
@Kasa690
@Kasa690 Ай бұрын
Hoina Indira ko matrai Headline banaucha ta yo patrakar ta tapai ko Headline vayena 😠 😡 👿
@binayagautam396
@binayagautam396 Ай бұрын
हो यो सरकार अलछिनी नै हो ।तेहि भर महगी बड्यो ।देश दुर्घटना मा मात्र गयो ।अब बङलालेसको जस्तो अन्दोलन गर्नु पर्छ तेस्को लागि नेतृत्यो गर्ने मान्छे भयन आन्दोलनमा साथ दिनि त हामी थियौ 🙏
@birnamgharabja318
@birnamgharabja318 Ай бұрын
सिधाकुरा जनता संग भन्ने रबिले नै सुरु गरेको अब पनि रबि को खेदो खने पछि यो सिधाकुरा बन्द गर्नु पर्छ
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions Ай бұрын
100% Sahi kura
@shreedharrajadhikari134
@shreedharrajadhikari134 Ай бұрын
सबैकोभ्रष्टचार र तष्करको कुरा लाएको माधन्यबाद छ । तपाईले निष्पक्ष शीत समाचार बनाउनु हुन्छ ।यस्तै निष्पक्ष तालको समाचार अरू पत्रकार मिडीयाले पनि बनाए हुन्छ। धेरै जस्तो ठूलो मिडीयाका पत्रकारहरू झोले भएको भएर हेर्नै मन लाग्न छोड्यो ।
@barpipalonlinetv141
@barpipalonlinetv141 Ай бұрын
100%🙏🔔
@BijayaBhandari-y5r
@BijayaBhandari-y5r Ай бұрын
यो प्रस्तुति र प्रमाणबाट बैकले पनि ठगी गर्दो रहेछ भन्ने सपुष्ट प्रमाण मिलेन र
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
बुढा बा हरु को आर्शिवाद लाग्छ भन्छन् तर सरकार मा बुढा बा हरु गएको देश र जनतालाइ पासो बन्यो।
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
⬇️⬇️⬇️ रास्वपा अन्तर्राष्ट्रीय ठग, जोत्तु र अनैतिक स्टण्टवाजहरुको क्लब बाहेक केही नरहेको स्पष्ट भो;😡😡😡
@UshaPokhrel-g7u
@UshaPokhrel-g7u Ай бұрын
khub kura bujnerahexas gunda dalko jhole
@Eklo_Aakhir33
@Eklo_Aakhir33 Ай бұрын
@@UshaPokhrel-g7u अबे ओ अन्धभक्त्ते तेरा भौमानको सत्ते/लीला खुल्ला आँखाले त्त देख्न सक्दैनस भने नीति, विचार र सिद्धान्त झन के बुज्लास ❓❓❓👈
@dipunagarkoti5610
@dipunagarkoti5610 Ай бұрын
हाम्रो देशमा निष्पक्ष जनता भन्दा पार्तीका कार्यकर्ता र झोलेहरु बढी छ त्यसैले रविको कार्यलाई विरोध गरेको भन्नु उचित नमहोला यदी यही काम विदेशका कुनै नेतले गरेको भए वा नेत भनेको यस्तो हुनु पर्छ भनथे हाम्रो देशमा खाली खेदो खन्न मात्र जानेका न आफु गर्छ न अरुले गरेकै देख्छ । रविले श्वास फेफ्यो अनि बाँत्यो भन्न बेर लाग्दैन नालाायक हरुले ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
kp oli को बोली वत्त्वय हरु सुन्दा त लाग्छ की दिमागी हालत check गराउन पर्छ भनेपछि तीनका झोलेहरु को चेतनाको स्तर त झन् कस्तो होला ?😮😮😮
@magarpun8919
@magarpun8919 Ай бұрын
हाे सै हाे याे कुरा कुन मिडियाले न्युज बजाउला बनेर साेचेकाे थेयँ धन्न्याँबाद तपाइलाइ याे कुरा मा अैले ओलिकाे स्रकार हुन बितिकै जाँहाँज हुर्घटना भयाे हेलिकप्ट्र दुर्घट्ना भयाे यस्काे दाेसि ई ओलिकाे स्रकार हाे किनकि प्रचन्डलाइ भनेका थे कि ई दुईटा बस प्रचन्डले राजिनाम्मा नदियर ई बस दुर्घट्नामा परेकाेहाे भनेका थे ई कुपुत्त्र अलछिनिहरुले
@chandbahadurrana9629
@chandbahadurrana9629 Ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@sovarai2699
@sovarai2699 Ай бұрын
अहिले नै रबि लाई खेदो खन्न खोज्नु भनेको कुनै party को agenda बोकेर बिरोध गरेको हो ,
@-Rr1990
@-Rr1990 Ай бұрын
बालबालिका तस्करी सम्बन्धि इन्दिरा रानाबारे अपुर्ण समाचार बनाउने YOHO Television प्रस्तोता सन्तोष बिज्ञ थापा लगायतका टिमले सिधा कुरा जनतासँगबाट समाचार बनाउन सिकुन्। तर सिधा कुरा जनतासँगको आजको हेडलाईनले धेरै शुभचिन्तकहरु झस्किएका छन्।
@kishworgandharba3105
@kishworgandharba3105 Ай бұрын
हैन यार बिरेन्द्र जी, ती बालबालिका अहिले राम्रै पढिरहेका रैछन् त । ति बच्चाहरुले नै कबुल गरिसके त यार । राम्रो कामको लागी प्रकृया हैन, सोच सहि हुन पर्छ । राम्रो कामको त प्रकृया पुराएर तारिफ गर्ने हो । सच्चिनुस् बिरेन्द्र जी ।
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz Ай бұрын
Hedline होइन म चै पुरै video हेरिसके पछि मात्रै कमेन्ट गर्छु🤗
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
यसरी कराएर मात्रै हुँदैन पत्रकार जू जति सुकै टिपाटिपर्नी गरेनी सुद्रिनिवाला छैनन् केपी शर्मा बरु हाम्रै दिमाख खराब भई सक्यो र कान् पाकेर पनि पिप बगी सक्यो हजुर हरु को खबरदारी ले कहीं हुने वाला छैन लिपिलाई। अब सब मिलेर बंगल्देश मा जस्तै गरेर लखेट्न पर्छ।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Ай бұрын
सरकारले अनाथ र गरिब देख्ने भए। यस्ता NGO हो कि के हो? हुनेनै थिएन होला
@super123f
@super123f Ай бұрын
थुक्क नेपाली राजनीति 😢😢😢
@anilsunar1958
@anilsunar1958 Ай бұрын
बाल्बालिका सहिसलामत रछन राम्रो नीग्रानी मा पढेलेखेका रछन अनि केको लफदा यो सबै घण्टी मा प्रहार हो
@Dinesh.dulal1
@Dinesh.dulal1 Ай бұрын
नेपालमा यो सबै भएको खास कारण चाहिँ right man right place नभएर हो यदि सक्षम मान्छे नै ठाउँमा पुग्ने हो भने उसले आफ्नो सक्षमताको सदुपयोग गर्ने थियो। तर यहाँ कसैको भनसनले बिना योग्यतालाई नेता होस् या कर्मचारी गलत ठाउँमा पुगेको हुनाले कहिले पनि यो देश बन्न सकेन। यदि देश बनाउने हो भने right man right place हुनै पर्छ
@kundansthapit-m8p
@kundansthapit-m8p Ай бұрын
गान्धी महागुठीमा कार्यकारीकै लुटधन्दा! प्रश्न उठाउँदा ज्यान मार्ने धम्की || Angle 360 || Space 4K TV
@boharadambar
@boharadambar Ай бұрын
रबि लाई पदचुत गर्न सहकारी आरोप लगाए अहिले सभामुख ईन्कालागी घाणो भएको छ पख्लस ८४ मा जनता ले पक्कै हिसाब लिने छ बडार्नु पर्छ ई भ्रस्टाचारी सत्ता प्यासि हरु लाई हो भने थुन न कान्तिपुर ले जे भनो त्यो जनता ले बहिस्कार गरिसके
@kamalshrestha2639
@kamalshrestha2639 Ай бұрын
जैरु पर्त्रु कार रबिको खेदो गर्न भुक्न सक्दैन्स्स छोण्दे☝️ ((रबि रा स्व पा गरिब दिन दुखिको साहारा हुन good job रबि 🔔🔔❤️❤️🤞🤞👍️👍️))
@manmayarai7069
@manmayarai7069 Ай бұрын
अब जता पनि रबि लामिछाने को फोटो राखि पछि त वहो के कानि आयोहोला राम्रो नम्रो कुरा भनेर सबैले हेर्छन नि त
@krishnalamichhane905
@krishnalamichhane905 Ай бұрын
INDIRA JI KO KAAM LAAI SALAM GARCHU ❤❤
@SkSk-hy4ri
@SkSk-hy4ri Ай бұрын
आजा भोलि यो सिधा कुरा जनता सङ बिश्वास लाग्ना छोडेयो मैले त खलि रबि खेदो खन्ने काम गर्ने मात्रै गर्छ यो
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 47 МЛН
Cute
00:16
Oyuncak Avı
Рет қаралды 9 МЛН
Magic or …? 😱 reveal video on profile 🫢
00:14
Andrey Grechka
Рет қаралды 79 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 3,8 МЛН
Kolkata Doctor Case
32:57
Nitish Rajput
Рет қаралды 11 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 47 МЛН