बहत्तर बर्षीय मगर युवाको गर्जन //Suresh Ale Magar//live history of magar//Magar association

  Рет қаралды 3,079

Magar Museum

Magar Museum

Күн бұрын

नेपाल मगर संघको गोरखामा मिति २०८१ जेट १२ र १३ गते सम्पन्न २८ औँ राष्ट्रिय सम्मेलन २०८० मा नेपाल मगर संघका संस्थापक महासचिव तथा वर्तमान संरक्षक राष्ट्रिय सभामा माननिय सदस्य सुरेश कुमार आले मगरज्युले गर्नु भएको सम्वोधनलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
भिडियो साभार :गोर्खा साउण्ड वेव
#sureshkumaralemagar
#sasthaak_mahasachib
#nepal_magar_association
#nepal_history
ranashyammagar@gmail.com
magaralaya100@gmail.com

Пікірлер: 15
@thapapalli5726
@thapapalli5726 3 ай бұрын
एक ऐतिहासिक जोसिलो अग्रज ब्याक्तित्व सुरेश आले प्रती नमन्🙏🙏
@ritmansoti5624
@ritmansoti5624 3 ай бұрын
Good ale sir dherai ramro kura garnu bhayo
@hastapun2862
@hastapun2862 3 ай бұрын
नमस्कार,, बडो राम्रो लाग्यो हजुरको बोल्ने शैली, शब्द र समर्पणता । अागामी दिनमा पनि हजुरको सुपरहिट कुराहरूको ब्यापक प्रचार प्रसार हुदै जावोस, सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरुको मन मस्तिष्कमा बास बस्न सँकुन ल आदरणीय लाफा ।।।
@birthapa4962
@birthapa4962 3 ай бұрын
Pattakoke Jhorle,Jedau semi paun.sammaniya suresh daju wo bhasan seke absar juradisha ekdam sehech le dhaling dhaling dhanyabad. Jilau.
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix 3 ай бұрын
आदरणीय रेसम आले "इमानदारी मगर हरुले जानेर हो वा नजानेर पृथ्वीनारायण को लहैलहैमा साथ दिएर बाहुन राज्य नेपाल देश त बनायो तर आफ्नो सम्पुर्ण पहिचान पनि मेटायो" दम्दार बिस्लेशण 👏👏👏 यो पोइन्ट ले मगरात राजनीति र मगरात पहिचान लाई धेरै टेवा पुग्नेछ 🙏
@7subba
@7subba 3 ай бұрын
तपाईको भनाइ अति वास्तविकछ तेसैले हामी मूलबासीहरु अतिनै सक्छ्याम भैसकेका छौ हामीले अफना इतिहास र हामी को होउ भनि आफै लाई चिन्ने र हामी एक भएर देश र जतिको चिन्ता गर्दै देश निर्माण तर्फ लाग्न पर्छ.तपाई लाई धेरै धेरै धन्यवाद र सुभकामना.
@puranchhetri4660
@puranchhetri4660 3 ай бұрын
Jai hamro 4Jat 36Barna. Hami Ekai Fulk Ka Thunga Nepali. Jai PRITHIBI.
@MagarThapa-jr8me
@MagarThapa-jr8me 3 ай бұрын
अब हामी मगर हरु एक हौ मगरात राज्य बनाऊ
@user-oy4ym9zb1y
@user-oy4ym9zb1y 3 ай бұрын
Jai mgr
@santosg.m8247
@santosg.m8247 3 ай бұрын
अब सबै मगर मिलेर जनु पर्छी एक हुनुपर्छ ❤️❤️❤️🙏🙏🙏
@magarshyam5596
@magarshyam5596 3 ай бұрын
❤❤🙏🙏🤝🤝👍️👍️
@tukrana935
@tukrana935 3 ай бұрын
Suresh Ale prachanda sarkar ko jhole hoixa bhanne Laairaxa
@user-ov1uc4zm5q
@user-ov1uc4zm5q 2 ай бұрын
Bahunbad nepalma anti hamro chha sabha nepali ban banning parched,
@himpunmgr4075
@himpunmgr4075 3 ай бұрын
तेरिमा झोले
@omprasadthapa8600
@omprasadthapa8600 3 ай бұрын
महान लखन थापाको नाममा अनाबशेक राजनीतिकरण ठीक हैन
So Cute 🥰
00:17
dednahype
Рет қаралды 45 МЛН
Electric Flying Bird with Hanging Wire Automatic for Ceiling Parrot
00:15