No video

बैंक बाटै पैसा गायब ! खाताको लाखौ पैसा कहा गयो ? NIC Asia बैंक माथी गम्भीर प्रश्न । र भेटीएका सामान

  Рет қаралды 797,601

Falano News

Falano News

Күн бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet | Rajan
Gandaki Chhadke Ep 163
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 600
@pandeypandey1842
@pandeypandey1842 2 жыл бұрын
मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
याे बैंकमा प्राय चाेर कर्मचारीहरू हुन्छन्। विभिन्न बहानामा सेबाग्राहीलाई फाईन लगाएर लुट्ने काम गरिरहेकाे छ, म पनि एउटा पिडित हुँ।
@shantidahit5073
@shantidahit5073 2 жыл бұрын
म पनि पीडित थिए । fix deposite गरेको तेस्को ब्याज नै गडबड गरे तिनिहरुले।अनि रिसले सबै पैसा झिके
@rajeshshahi6801
@rajeshshahi6801 Жыл бұрын
P
@rajeshshahi6801
@rajeshshahi6801 Жыл бұрын
0
@rajeshshahi6801
@rajeshshahi6801 Жыл бұрын
0
@krishnaupadhyay8542
@krishnaupadhyay8542 2 жыл бұрын
Nic Asia बैंक , यस्ता धेरै काण्ड गरिसकेको छ , सावधान हुन नागरिक हरुमा अनुरोध छ ।
@bikramchamling8361
@bikramchamling8361 2 жыл бұрын
Sahi ho sir ... yo bank thik xaina
@city96433
@city96433 2 жыл бұрын
बैंककै कर्मचारिको संलग्नतामा यो काम भएको हुनुपर्छ!
@ishworbhaktaghimire3153
@ishworbhaktaghimire3153 2 жыл бұрын
@
@dsarada4625
@dsarada4625 2 жыл бұрын
अपिल सर हजुरको नम्बर दिनुन
@lalbahadurdarlamilbdarlami8013
@lalbahadurdarlamilbdarlami8013 2 жыл бұрын
@@dsarada4625 Ccccçccççccccdoç
@signalflashes5457
@signalflashes5457 2 жыл бұрын
Good
@indraneupane1945
@indraneupane1945 2 жыл бұрын
100%
@AaAaa-cq9qm
@AaAaa-cq9qm 2 жыл бұрын
अपिल सर को काम लाई सलाम छ यस्तै पत्रकार चाएको छ नेपाल को कुना कुना मा
@shusilyoutubechhannel4878
@shusilyoutubechhannel4878 2 жыл бұрын
पत्रकार भनेको त अपील सर जस्तो होस अरूले मान्नु न मान्नु अपील सर नेपालकै किंग पत्रकार हो।🙏🙏🥰🥰🥰
@rajtamang6262
@rajtamang6262 2 жыл бұрын
बुडि आमाले छिटो भन्दा छिटो न्याय पाओस ! 🙏🙏
@narmadathapa8475
@narmadathapa8475 2 жыл бұрын
दुईवटा चेक मा हस्ताक्षर गराएर पैसा छिकेकाे हुनुपर्छ । जसरी पनि न्याय दिलाउनु हाेला अपिल सर बुढी अामालाई
@indraneupane1945
@indraneupane1945 2 жыл бұрын
Sahi kura garnu vayo
@netramasrangi9102
@netramasrangi9102 2 жыл бұрын
गन्डकी टेलिभिजन र तृपाठी सरलाई लाख लाख धन्यवाद अनिब्यक्तिगत हौसला प्रदान गर्दछु कि तपाईंहरुको यो साहासी कार्यको लागि!
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
अब यो बैंक खारेज गर्नु पर्छ सचेत रहनुस है यो बैंक मा पैसा कदापि नराख्नु होला
@rabinchhetri6312
@rabinchhetri6312 2 жыл бұрын
म पनि हजुरसँग सहमत छु। यो बैंक मा सबैभन्दा बढी घोटाला गरिएको सुनिन्छ, कहिले काँही बैंक ले नक्कली नोट दिएको सुनिन्छ कहिले पैसा गायब भएको सुनिन्छ कहिले के कहिले के? यो बैंक देखि साबधान रहनुहोला। अाखिर किन यो बैंक मा मात्र किन यस्तो हुन्छ? अरु बैंक मा अाखिर किन हुदैन?
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 жыл бұрын
काठमाडौंमा बसेर परिवारको लागि राम्रो कमाई। मलाई सोध्नुहोस् कि म तिमीलाई कसरी सिकाउन सक्छु र तिमीलाई खुसी बनाउन सक्छु
@taratamang7365
@taratamang7365 2 жыл бұрын
@@ahmedhyosungcrypto4246 🤣🤣🤣🤣
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*म जस्तै गण्डकी छड्के अपील दाई को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुन्छ यता हाजिर हुनुहोस् त साथी हरु*
@shivakarki6283
@shivakarki6283 2 жыл бұрын
म छु
@anillamathing
@anillamathing 2 жыл бұрын
Maile herna thaaleko 2 hapta jati vayo tara praaya sabai video here..
@lastword8585
@lastword8585 2 жыл бұрын
प्लिज अपिल सर हजुरले यस्तै यस्तै कार्य हरुको उद्दार गर्दै जानुस् रबि लामिछाने र कृष्ण कडेल र हजुर हरु भगवान नै हुनुहुन्छ !
@himalibatas
@himalibatas 2 жыл бұрын
पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने ! कस्ता पुलिस प्रशासन यार नेपालको धैत !
@sandeepadhikari2270
@sandeepadhikari2270 2 жыл бұрын
1
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*NIC ASIA काे पहिला देखि नै नराम्रो सुन्दै आएको थिए केही न केही गलत छ छानबिन गरेर कडा भन्दा कडा कारबाही होस्*
@villagerneplease
@villagerneplease 2 жыл бұрын
गलत मात्र होईन डाँका बैंक हो यो
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
Nic asia ramro bank ho bhaneko jhur po hoki kyaho k hudaix,, ali suspen hunuparyo laparbahi nahos yasari
@phulatamang7828
@phulatamang7828 2 жыл бұрын
कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Bolnat.aakmakai.bolakoxa
@rojinathapa6892
@rojinathapa6892 Жыл бұрын
Ppl who have not 🚭🚭 0q0
@roshanavagi8
@roshanavagi8 2 жыл бұрын
एन आइसी एसिया बैंक मा कारोबार बन्दा हुन्छ अबो सिधै कुरा हो अपिल सर लाई सलाम छ
@bikramchamling8361
@bikramchamling8361 2 жыл бұрын
Sahi ho ... dherai kanda bhai sakyo... sojo sajja lai dherai dhukha sasti dinxa yo yo muji bankle
@vlogkhuman
@vlogkhuman 2 жыл бұрын
यस्तो बैंकमा खाता खोल्नु भन्दा पहिले होसियार हुनु होला है हजुर हरु। नत्र पछ्ताउनु बाहेक अरु बिकल्प छैन।
@user-lb2bk8dw9e
@user-lb2bk8dw9e 2 жыл бұрын
यस्तो बैङ्कलाई कडा कार्वाही गर्नुपर्छ यदि बैङ्कले पिडित लाई न्याय नपाए बैंक लाई बन्द गर्नुपर्छ।
@junutimalsina2702
@junutimalsina2702 2 жыл бұрын
100% बैंक को कर्मचारीले निकालेको हो पैसा बुढि आमालाई केही थाहा हुदैन भनेर 😡राम्रो सँग छानबिन गरि सिधै आगो लगाउनु पर्छ ,पैसा कमाउन सजिलो छर 😡😡😡
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Chor varsta dalali mafiya haruko santan sangga kaha sakinxa ra junu jiu
@cheese351
@cheese351 2 жыл бұрын
100 percent
@yamgurung5688
@yamgurung5688 2 жыл бұрын
💯 present
@183Astropankaj
@183Astropankaj 2 жыл бұрын
करेक्ट।
@tamangtamang3599
@tamangtamang3599 2 жыл бұрын
💯
@mayamagar8763
@mayamagar8763 2 жыл бұрын
Apil is the real hero good job 🙏
@nepaltv6538
@nepaltv6538 2 жыл бұрын
तपाई को म सबै भन्दा ठुलो फ्यान हु अपिल सर तर तपाई ले खालि गण्डकी प्रदेश मा मात्रै पत्रकारिता देखाउनु भएको ले आपत्ति जनक पनि छ सकिन्छ पुरो नेपाल समेटिने गरि छडके गरेको भए अझै राम्रो हुने थियो सर ❤️🙏❤️🙏 हामि हाम्रो छेत्र को लागि तपाइको साथ मा छौ 🙏❤️
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*नेपालको एकमात्र हिम्मत वाला पत्रकार अपील त्रिपाठी दाई नमस्ते*
@pujarimal2101
@pujarimal2101 2 жыл бұрын
Good job apil sir ❤️🙏🙏🙏👌
@user-om7bd6eq1l
@user-om7bd6eq1l Жыл бұрын
पत्रकार हो तो ऐसा,धन्यवाद अपिलजी
@systemofdown3750
@systemofdown3750 2 жыл бұрын
यो nic asia को इजाजत खारेज गर्दा ठिक हुनेछ राष्ट्रिय बैंक ले
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 жыл бұрын
बैंक नै असुरक्षित भए पछि पैसा राख्ने अब कहाँ अचम्म लाग्छ नेपाल को प्रगति देखेर ।
@kamalrai7584
@kamalrai7584 2 жыл бұрын
आब पैसा हाम्रो बाउ को बाजे बोजु ले जस्तो जमिन मा खाल्टो खनेर गार्नु पर्छ हो
@yuccayt6352
@yuccayt6352 2 жыл бұрын
Tai vara crypto currency ma halnu parxa
@preeyahgorkhali5001
@preeyahgorkhali5001 2 жыл бұрын
@@yuccayt6352 🤣🤣🤣🤣🤣sahi ho
@jitgurung4599
@jitgurung4599 2 жыл бұрын
you are real hiro.🙏jaya apil sir🙏
@rewatibhattarai6567
@rewatibhattarai6567 2 жыл бұрын
यस्तो कसरी हुन्छ?? बैंकमा cctv clear हुने राख्नु पर्यो दुबैतिर बाट अनुहार देखिने भित्र जाने बाटोमा पनि राख्नु पर्यो अनि चेकमा सहि गर्ने मान्छेको सहि हेर्नू पर्यो किनकि चेकमा सहि ठिक छ कि छैन त्यो हेरेर नत्र एक पटक खातावाला लाई एक कल फोन पनि गर्न सक्छ, अब धेरै ख्याल गर्नु पर्यो हैट!!
@sanjeebacharya7830
@sanjeebacharya7830 2 жыл бұрын
Brother savai kura rmro sanga check garna paudaina tyo becahara teller le . Ekaixin Delay Huda ni karaune bro haru jastai nai ho bank ma
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
मेरो र मेरो श्रीमतिको बैंक खाता पनि NIC ASIA बैंकमा छ , अब बैंक परिवर्तन गर्नुपर्यो यस्तो लापरबाही गर्ने बैंकमा कसैले पनि खाता नखोलौं । अाफ्नो जिवनभरी कमाएको पैसा यसरी बैंक कै कर्मचारीको मिलेमतोमा चोरिन्छ भने यस्तो चोर बैंकमा खाता खोल्नु मुर्खता मात्र हो । धन्यबाद अपिल सर अनि सम्पुर्ण गण्डकी छड्के सम्पुर्ण टिम ।
@padambist5432
@padambist5432 2 жыл бұрын
अपिल दादा को कामलाई सलुट छ ❣️👈
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
👍
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
🙏🙏
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 жыл бұрын
नेपाल काठमाण्डौमा कानुनी ब्याज कमाउने बाटो देखाउनु भएकोमा गणेशलाई धन्यवाद
@i.a.m2secbixu408
@i.a.m2secbixu408 2 жыл бұрын
@@purnasunam8109 p
@jitbahadurthapa4215
@jitbahadurthapa4215 2 жыл бұрын
@@jogindorrout1460 iggyyiiyioiyyiyiyyiyyyyyyiyyiyyyyyiiyyyyyyiyiyiyyyyyiyiiyyiyyyiiiiiiiiighhgghhhhhhhhhhghhhhihhhhihiggghhhgghhhhghhhhhgggghih
@purnasubba3558
@purnasubba3558 2 жыл бұрын
The real definition of journalism is Apil sir. Salute your work. Waiting for second follow up.
@sarusharma3294
@sarusharma3294 2 жыл бұрын
100% ब्याङ को सेटिङ हो, निर्दोष मान्छे नफसोस र दोषी लाई कडा भन्दा कडा कार्बाहि होस,,,,
@suryabahadurgurung915
@suryabahadurgurung915 2 жыл бұрын
यो पैसा बैंकका कर्मचारीहरुको सेटिङ भन्ने कुरामा कुनै सङ्का नै छैन! त्यो बैंकको सहायक म्यानेचरले clear कुरा गर्न सकेको छैन र अर्को कुरा बैंकले छानबिनमा चासो दिएकै छैन।
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 2 жыл бұрын
बैंककाे लापर्वाही हाे , हामी पैसा निकाल्न जाँदा चेककाे पछाडि २ टा सही गर्न लगाउँछ ,रकम बुझ्ने बेलामा मास्क खाेल्न लगाउँछन् त्यहाँ किन भएन ।
@tejtamu5896
@tejtamu5896 2 жыл бұрын
Cctv फूटेज मा सबै देखिन्छ । हेर्न जरुरी छ । र गल्ती गर्ने लाई सजाय हुन जरुरी छ कडा भन्दा कडा
@uvrajshrestha9711
@uvrajshrestha9711 2 жыл бұрын
Apil sir lai dherai dhaneybad***🙏🙏
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
आदरणीय दाई अपिल त्रिपाटि दाई हजुर ले प्रत्रकारीता छेत्र बाट दिएको याेगदान प्रति उच्च सम्मान सेलुट गर्दछु॥
@kalpanabaral5015
@kalpanabaral5015 2 жыл бұрын
L"l
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
100% बैक कै कर्मचारी लेहो बुदि आमाको आँखा छली एकैपटक 2 वटा चेकमा साइन गरायर चेक च्यातेर राखी पछि चोरले आफै मन परि पैसा निकालेको हुनु पर्छ।
@gumrana4662
@gumrana4662 2 жыл бұрын
एस्तो गतिबिधि गलत भेतियेमा त्यो साखा कर्मचारी लाइ बहिस्कार हुनु पर्छ नोकरि बात निकाल्नु पर्छ।
@sukurai5523
@sukurai5523 2 жыл бұрын
Thank you Mr. Apil and team 👍
@djalexrai81076
@djalexrai81076 2 жыл бұрын
अपिल सरको यो कामपर्ति सलुट ❤️❤️👌
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Horrr
@Aasthagurung8010
@Aasthagurung8010 2 жыл бұрын
I love you girl.
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 жыл бұрын
काठमाडौंमा कसरी पैसा लगानी गर्ने भनेर गणेशलाई खुशी छु
@dependralamichhane4727
@dependralamichhane4727 2 жыл бұрын
अपिल सर तपाईंको कार्यक्रम सारा दुनियाँ लाई मन पर्छ...तपाईंको काम सहित कार्वाही र पीडितमा न्याय बधाई छ सर।
@chhalkumarineupane8362
@chhalkumarineupane8362 2 жыл бұрын
Pp ll
@chhalkumarineupane8362
@chhalkumarineupane8362 2 жыл бұрын
Ppp
@deepadep5612
@deepadep5612 2 жыл бұрын
सलुतछ अपिलसर तपाईकेा कामलाई 👍👍
@devikumal3946
@devikumal3946 2 жыл бұрын
अपिल सर हजुरको कार्य क्रम प्रति सलुट छ
@pandeypandey1842
@pandeypandey1842 2 жыл бұрын
यो पैसा बैंक का कर्मचारी ले नै यो पैसा निकालेका हुन तिनी कर्मचारी लाई भाटा लगाउनु पर्छ पनि सत्यतथ्य बोल्छ्न अब NIC ASIA बैकमा कसैले पनि पैसा राख्ने काम नगरौ !!
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
आमाको पैसा निकाल्ने ब्याक्ती त्यो बैंकको कर्मचारीहरुकै काम हो ।
@pritammanandhar3203
@pritammanandhar3203 Жыл бұрын
खनियाँ, knows everything? Phone confirmation garnu bhayo, before payment?
@dhurbagurung8022
@dhurbagurung8022 2 жыл бұрын
आर्को भिडियोमा पनि देखाउनु होला है पत्रकार महोदय।you always right person.
@harikhadkaofficial949
@harikhadkaofficial949 2 жыл бұрын
यो कुराको जसरी पनि पर्दा फास गर्नुस अपिल सर सलाम छ हजुरलाइ
@Jivan53
@Jivan53 2 жыл бұрын
यो बैंक मा सबैले खाता बन्द गरेर कारोबार सबै बन्द गर्नु पर्छ ।
@merochannelrs1
@merochannelrs1 2 жыл бұрын
म पुर्व मोरगंबाट प्राय सबै एपीसोड नछुटाई हेर्ने गर्दछु। छुट्टै प्रकारको र आनन्द आउछ। सलुट छ अपिल जीलाई काम प्रति पत्रकारमा हुनु पर्ने गुण छ। ✊🏻✊🏻✊🏻
@user-om7bd6eq1l
@user-om7bd6eq1l Жыл бұрын
अपिल बाबु जेहोस तपाईं नेपाल आमाको सपुत हनुहुन्छ। तपाईं लाई लाखौं, लाख धन्यवाद
@aashiskc2378
@aashiskc2378 2 жыл бұрын
अब बैंकमा पनि केही बिस्वास नहुने भयो अपिल सर लाई सलुट🙏🙏🙏🙏🙏
@hotman2502
@hotman2502 2 жыл бұрын
दिन दिनै च्यानल चेक गर्दै थिए बल्ल 13 दिन पछि आयो कार्यक्रम अपिल जि सर किन 🙏🙏🙏😘😘
@Nsp933
@Nsp933 2 жыл бұрын
अघिल्लो हप्ता तपाईंको कार्यक्रम नअाएर खाना खाएन अपिल सर। तपाईंको काम प्रति सलुट गर्दछु मनै देखि! Rock Apil sir🤘
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
Same
@amritbhujel8283
@amritbhujel8283 2 жыл бұрын
Hou khana chai khanu parxa hai 🥲
@shilagurung4767
@shilagurung4767 2 жыл бұрын
Same
@Himemagarofficial1996
@Himemagarofficial1996 2 жыл бұрын
हावा गफ 🤣🤣🤣
@thahacreation6776
@thahacreation6776 2 жыл бұрын
गफ हान्ने नि सिमा हुन्छ नि
@nmovlog3476
@nmovlog3476 2 жыл бұрын
Congratulation Apil daju for #9 Trending but why this video doesn't come in #1. Salute to you Apil daju for your honest work. Good job Daju. Fully support for your whole team and waiting for next episode.
@ramjithapa9942
@ramjithapa9942 2 жыл бұрын
Well done & appreciate your job Apil Bhai.
@durgamahatara9920
@durgamahatara9920 2 жыл бұрын
यो बिषय मा निरन्तर follow up गरेर न छोड्नु होला,सर !!
@champathapachettri4270
@champathapachettri4270 2 жыл бұрын
⁸⁹
@shambupuri3284
@shambupuri3284 2 жыл бұрын
अपिल सर हजुरले यसको न्याय दिलाउनु हुन्छ भन्ने पुण आसा छु र पछाडिको हप्ता हजुरको कार्यक्रम हेर्न नपाएर हल्का दुखि छु
@Trending-Cine-Visuals-Now
@Trending-Cine-Visuals-Now 2 жыл бұрын
Hats off Apil G Hajur ko kaam sadhai yesari nai agaadi badi rahos. Thank you 🙏 Jay Nepal 🇳🇵🙏🙏
@AsdAsd-wk9nk
@AsdAsd-wk9nk 2 жыл бұрын
हाम्रो नेपालमा किन यस्तो हुन्छ यस्तै अपिल सर जस्तै हुनुपर्ने सबै
@amritsunar404
@amritsunar404 2 жыл бұрын
बबाल बबाल एपिसोडहरु आएको छ आजकल। Proud of u Apil ji.
@tekgurung8975
@tekgurung8975 2 жыл бұрын
बैंकको नाम राम्रोसँग सुन्नुस यो बैंकमा भुलेर पनि पैसा नपठाउनु होला नराख्नु पनि होला !
@devarajpandey9792
@devarajpandey9792 2 жыл бұрын
Best job also alwayes respect u Apil sir...
@meenmin2467
@meenmin2467 2 жыл бұрын
यो खनियाको पनि नियत ठिक देखिएन अनुसन्धान गर्छौ भन्नू को सट्टा झन बडि कुरा एन आइ सि एशिया सब भन्दा बढी लापर्बाही गर्ने बैकमा पर्छ ।
@ABOFFICAL2M
@ABOFFICAL2M 2 жыл бұрын
खाड़ी मा पसीना क़ाडेर कमायर घर का बूडा बुडी आमा बाऊ लाई बैंक को जिम्मा दियर यसरी छोड़न बाध्य हुनछ बैंक ले यसरी लुटेसी हामी के गर्नू । यो बैंक कै कर्मचारी बाट हो यो जबाफ देही बैंक नै हुनु पर्छ । यो काम को लागी अपील सर लाई सलुट 🙏🏼🙏🏼
@deepakbaral7255
@deepakbaral7255 2 жыл бұрын
सलाम छ अपिल सर हजुरले दुखी गरिबको समस्या बुझ्नु हुन्छ हजुरलाइ पनि भगवान सधै खुसी राखुन
@indrabahadurbasnet880
@indrabahadurbasnet880 2 жыл бұрын
Sir chekko no milcha ki mildaina tyohernu
@mss5683
@mss5683 2 жыл бұрын
यस्तो बैक लाई कारबाही हूनूपर्छ र यस्ता बैक बन्दगर्नू पर्छ
@Magarnar326
@Magarnar326 2 жыл бұрын
My best patrakar i like thinking
@khadkukami1326
@khadkukami1326 2 жыл бұрын
चोर कुनै पनि हो पता लाएर कार्बाइ हुनुपर्छ अकिल सर
@purnalimbu6766
@purnalimbu6766 2 жыл бұрын
यो n i c बैङ्क बाट धेरै भयो एस्तो हराको अब यो बैङ्क मा पैसा जम्मा नगरौ।
@harkachhetri4156
@harkachhetri4156 2 жыл бұрын
बैन्क को कर्मचारी को सपर्ट बिना यो काम हुन सक्दैना सर यो बैन्क को जिम्बेवारी हुनु पर्छ l
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 жыл бұрын
खाडी मा बगाएको पसिना खेरा जान नदिनु होला अपिल सर।।🙏🙏🙏 बैंकले त्यो पैसा तिर्नु पर्छ।।
@bntnepali7899
@bntnepali7899 2 жыл бұрын
पत्रकार महोदय, मुरीमुरी धन्यवाद ...! बेसहाराहरुको सहारा कारवाही होस् को हो त्यो चोर आवारा।
@santoshkathayat
@santoshkathayat 2 жыл бұрын
Apil Sir Is Hero journalist In nepal 💕💕🔥
@smarakshrestha53
@smarakshrestha53 2 жыл бұрын
पटक पटक NIC Bank ले किन एस्तो फटाहा काम गर्छ ???
@tejadhikari2197
@tejadhikari2197 2 жыл бұрын
चोरलाई कारबाही गर्नुपर्छ।
@king7927
@king7927 2 жыл бұрын
कस कस्लाइ अपिल दाजु को।काम मन पर्छ अपिल दाजु को फ्यान हाजिर हुनु है!❤️❤️👇️👇️👇️
@anilkumargandharba
@anilkumargandharba 2 жыл бұрын
अपिल दाइ लाई salute छ्❤️🙏❤️
@binodnaubag4711
@binodnaubag4711 2 жыл бұрын
अपील सर को कारेक्रम गर्ने शैली अतिनै उतकिस्ट छ बिचरा यस्तो पनि हुँदो रैछ कठै बरै मेरो नेपाल को बिडम्बना जय नेपाल
@KaliYugVisiT
@KaliYugVisiT 2 жыл бұрын
Apil Tripathi bro. I love your way you talk n explain... N so far u've also claim your right against ntc n as u reviel others pain exactly on understanding way in proof n prooved way n suggestions too. 💕 N good health bro.
@astroboe8558
@astroboe8558 2 жыл бұрын
NIC is full of crap.... I'm going to close my NIC account and tell all my friends to do so
@ganeshgurung9493
@ganeshgurung9493 2 жыл бұрын
गण्डकी छर्के अपिल त्रिपाठी अधिराज्य नेपालको एउटा नमुना पत्रकार हुन् .उहिले देखिनै नेपालको कर्मचारीहरु यसरि सेटिंग मिलाई देश कंगाल बनाएको एउटा सत्य उदाहरण यति राम्रो शैलीमा अनि दिएकोमा अपिल त्रिपाठी समुहलाई धेरै धेरै धन्यवाद .
@ahmedhyosungcrypto4246
@ahmedhyosungcrypto4246 2 жыл бұрын
मेरो परिवारको लागि आम्दानी गर्न मेरो भाइको दयालु शिक्षण सहयोगको लागि म धेरै खुसी छु
@sunilchapagain9167
@sunilchapagain9167 2 жыл бұрын
Salute brother
@kanchanonlinemedia1730
@kanchanonlinemedia1730 2 жыл бұрын
*जसले यि कमेन्ट पढ्दै हुनुहुन्छ उहाँ अनि उहाको परिवार आफन्तजन सधैं सुखी र स्वास्थ्य रहनुहुनेछ मेरो शुभकामना* ❤️❤️❤️❤️
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
कहिले आउछ होला गण्डकी छड्के भनेर बसेको थिए बल्ल आयो धन्यवाद अपील जि..
@SomkumarNiroula
@SomkumarNiroula 2 жыл бұрын
अपिल सर देशको सच्चा हिरो हो😘😘
@vikramrana7822
@vikramrana7822 2 жыл бұрын
100% बैंक जिम्मेवारी छ यस्तो चोर बैंक बन्द गरोस ।
@rameshghishing8171
@rameshghishing8171 2 жыл бұрын
यो बैकको आफ्ना ग्राहकप्रतिको चरम गैरजिम्मेवारीपन हो,सत्यतथ्य छानबिन होस्।
@nokhiraoli7370
@nokhiraoli7370 2 жыл бұрын
पत्रकार अपिल त्रिपाठी र केयामरा मेन लगायत सम्पूर्ण टिमलाई बधाई छ। हजुरका हरेक यपिसाेड हरेक मानिस लाई सजग , सत्रर्कता हुनालाई सबैलाई जागरूप बनायकाे काे । साथै धेरै अावाज बिहिनहरू काे अावाज हजुरको कार्यक्रममा राखिदियपछि धेरै भन्दा धेरै दु:खि , पिडितहरू ले न्यान पाउनु भाकाे छ । बधाई छ अपिल जि ।
@subadhanrai4203
@subadhanrai4203 2 жыл бұрын
Very nice journalism sirjee
@bishalbsl5210
@bishalbsl5210 2 жыл бұрын
नेपाली बैंक येस्तो छ थुक्क नालायक सरकार । कडा भन्दा कडा कारभाई होस् त्या का कार्य कर्ता हरू लाई
@rampan1415
@rampan1415 2 жыл бұрын
अपिल मा जान सक्ने म काहाँ आउन नसक्ने यी बैंक कर्मचारी काे जवाफ अलिकति पनि जवाफदेहि बन्न नसक्नु । बैंकको लापरबाही । जे बाेले पनि हुन्छ भन्ने अहम । कुनै पद पाउँदा मान्छे भन्दा ठुलाे जात सम्झिनु नेपालि कर्मचारीको परिचय
@lalkhadka5317
@lalkhadka5317 2 жыл бұрын
Good job apil sir 🙏🏼🙏🏼 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
NIC एसिया बैंक नेपालको सबैभन्दा खतम बैंक हाे।याे बैंकलाई कडाभन्दा कडा कारबाही गरियोस्।
@kumarimagar5155
@kumarimagar5155 2 жыл бұрын
Nic Asia bank bata karbar garnu Hami jasto sojha janta haru hosiyar huna jaruri xa Thanku apil sir
@ghanashyamgurung4903
@ghanashyamgurung4903 2 жыл бұрын
I think apil thirpathi is one of best journalists in Nepal i salute him and every work he done.
@sandippariyar4733
@sandippariyar4733 2 жыл бұрын
नेपालमा जता हेर्यो जे हेर्यो त्यसैमा खोटै खोट छ हामी जस्तो सर्बासाधारणलाई बाच्ना धेरै गाह्रो छ
@paulsinggurung334
@paulsinggurung334 2 жыл бұрын
Apil tripathi sir dherai dherai dhannybad xa hjur ko Kam Ani himmat dekhera m salute garxu hju Lai God bless you and countineu go ahead thank you
@developer.rpaudel
@developer.rpaudel 2 жыл бұрын
Nice Report sir.
@bambahadursamal8372
@bambahadursamal8372 2 жыл бұрын
बैंक को कर्मचारी भन्दा अरुले यो काम गर्नै सक्दैन किनभने अरुको हातमा चेक कसरी पुग्छ।
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,2 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:40
CRAZY GREAPA
Рет қаралды 39 МЛН
Little brothers couldn't stay calm when they noticed a bin lorry #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 50 МЛН
NIC ASIA might actually COLLAPSE, here's why
15:39
IN-Depth Story
Рет қаралды 442 М.
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,2 МЛН