पोखरा महानगरको खाजा खर्च मात्रै साढे २ करोड ! बैंक बाटै पैसा गायब, खाताको लाखौ पैसा खै ?

  Рет қаралды 375,470

Falano News

Falano News

Күн бұрын

Пікірлер: 1 200
@gobindabm4681
@gobindabm4681 2 жыл бұрын
एक सच्चा निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏💛💚
@tekbahadur244
@tekbahadur244 2 жыл бұрын
9bok
@balbahadur7398
@balbahadur7398 2 жыл бұрын
@@tekbahadur244 i??
@rjraj8812
@rjraj8812 2 жыл бұрын
यक सच्चा निडर अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर सलुट छ
@aampachak2099
@aampachak2099 Жыл бұрын
iììjjijji
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
गण्डकी प्रदेश को पत्रकार अपील सर लाई सलुट छ्🙏🙏🙏💕💕❤️❤️👌👌
@SABINURL
@SABINURL 2 жыл бұрын
प्रयोजन नखुलाई तेत्रो पैसा जथाभावी दुरूपयोग गर्नू कानुन बिपरित छ कारवाही हूनु पर्छ ..‼️
@lilasubedi7366
@lilasubedi7366 2 жыл бұрын
Yas kasto laj marnu jabaf
@SABINURL
@SABINURL 2 жыл бұрын
@@lilasubedi7366 ani taa..
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
पार्टी भक्त जनता पशु भयपछि दोराई तेराई यस्तै मन्जु गुरुङ जिले जितिरहन्छ।
@asmitaratna5425
@asmitaratna5425 2 жыл бұрын
अपिल सर ज्यु हजुरको महान कामको लागि धेरै धेरै शुभकामना यस्तै यस्तै सत्य तथ्य कार्य हजुरको कारेक्म ल्याउनुहुनेछ भन्ने आशा गरदछु🙏🙏🙏🙏💖💖
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
आज भने टाइम मै आउनुभएछ।।।।।पत्रकारिताको निडर पत्रकार यकमात्र अपिल सर ।।।बुङ्गा युटुबेले यहाँबाट केही सिक्नुपर्छ।।
@subasrana7820
@subasrana7820 2 жыл бұрын
अपिल सर हजुरको कार्यक्रम गाउँ टोल र बस्ती बस्तीमा पनि पुगोस शुभकामना ।
@minabasaula2053
@minabasaula2053 2 жыл бұрын
। ।।
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Hajur jastei thau thau huni bhanye balla hamro des hamro nepal bhann suwani thiyo
@shanvidevkota9908
@shanvidevkota9908 2 жыл бұрын
QQ++++++
@gyanvujelhongkong8059
@gyanvujelhongkong8059 2 жыл бұрын
यो कुरा सहि हो
@krishnaadhikari2942
@krishnaadhikari2942 2 жыл бұрын
पहिला पनि अहिले पनि बुढापाकाहरूले बैंकमा पैसा नराखेर धानकाे भकारीमा लुकाएर राख्छन् ,ठिकै रहेछ बैंकका कर्मचारी नै ठग, चाेर ,नैतिक हरामी भएपछि कसरी न्याय मिल्छ!!!!
@arjungm52
@arjungm52 2 жыл бұрын
अपिल सर पनि रबि जस्तै गण्डकी प्रदेश देखि चुनाव मा उठे कस्तो होला?
@amaradhikari8904
@amaradhikari8904 2 жыл бұрын
Bhai sabai rani kaun varega Pani? Tapaiko kurama dam ta xa...
@gurung.lgurung.l1217
@gurung.lgurung.l1217 Жыл бұрын
​@@amaradhikari8904 ल्प😊😊्
@baltamang9038
@baltamang9038 2 жыл бұрын
मातृभूमि नेपालको एक मात्र सच्चा पत्रकार अपील त्रिपाठी ज्युलाई सलाम।। यस्तो प्रदेश गण्डकी सरकारको सत्य तथ्य कुरा पत्ता लगाई कडा सजाय दिलाउनु होला। अपील त्रिपाठी ज्यू।।🙏।।
@carryminati2683
@carryminati2683 2 жыл бұрын
अपिल सर जिन्दावाद😍🙏
@Thetravelingworlds
@Thetravelingworlds 2 жыл бұрын
एक कुशल अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर 💕💐🙏🏻💐
@tilakpunmagar8670
@tilakpunmagar8670 2 жыл бұрын
अब मजा आउने भयो भिडियो हेर्न👌♥️♥️💜
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
अपिल त्रिपठी सर सलाम छ।राम्रो छानपिन गरेर अपराधीलाई कडा भन्दा कडा कारभाई गराउनु होश
@kajiramthapa7277
@kajiramthapa7277 2 жыл бұрын
लुटेराहरुले चलायको देशमा सबै भ्रष्ट चोर मात्रै रहिछ ? गरिब जनताको टाउकामा ऋण मात्रै थपिएको छ ? अब पनि नेपाली जनताले नबुझे श्रीलंका बनाउने भए चोरहरुले
@sotantrashah3798
@sotantrashah3798 2 жыл бұрын
अपिल सरकाे प्रस्तुतिकरण निकै राेचक छ
@padambist5432
@padambist5432 2 жыл бұрын
अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है हजुर
@MdMd-bv1rn
@MdMd-bv1rn 2 жыл бұрын
Ho apil sir sarai nider patrakar hunuhunxa hajurko kamlai sada salutexa apil sir
@Tukraj_Magar
@Tukraj_Magar 2 жыл бұрын
एक सच्चा अनि निष्पक्ष पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर लगायत सम्पुर्ण टिम 🙏💓🇳🇵🇳🇵🇳🇵
@jethalama5035
@jethalama5035 2 жыл бұрын
यो मान्छेको पैसा हराएको जस्तो लागेन। श्रीमतीले नै सबै पैसा लगेको हुनुपर्छ।
@rameshjugiju6830
@rameshjugiju6830 2 жыл бұрын
Yes 100%right
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 2 жыл бұрын
अपिल सर को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhagirathacharya3471
@bhagirathacharya3471 2 жыл бұрын
अपिल सर बिचरा यो रकम जसरिपनि उध्धार होस।
@rajankc256
@rajankc256 2 жыл бұрын
२ , ३ करोड को खाजा कर्मचारीले खाने देश लाई लुट्नु सम्म लुट भयछ
@lilasubedi7366
@lilasubedi7366 2 жыл бұрын
Khoi sadhai parti khan pugne po khayaxan juka haru le hana nepal ka karma chahi ko pet chahi katro xa hau? Neta haru testai katra katra bet hola jati khaya ni na varine
@parshuramkathayat4142
@parshuramkathayat4142 2 жыл бұрын
अपिल सर यदी सकिन्छ र मिल्छ भने यो कार्यक्रम दिनानुदिन होस र ७७ वटा जिल्ला मा भए आभरी हुने थिय???
@bishnugotame8551
@bishnugotame8551 2 жыл бұрын
सारै मन पर्ने मिडिया र अपिल सर लाई धन्यबाद
@jhumadulal8497
@jhumadulal8497 2 жыл бұрын
अपिल सर सबै खोज्नु पर्छ, सलूट छ हजुरलाई
@rudrahari4208
@rudrahari4208 2 жыл бұрын
2करोड चालिस लाखलाइ प्रत्येक दिनको हिसाब निकाल्दा 1 दिनमा खाजा खर्च 65753रुपिया पर्न जादो रहेछ र यो 65753 रुपिया कतिजना कर्मचारीले खाजा खाय त प्रत्येक दिन यो हिसाब पनि निकालौला देश मा प्रदेश सरकार खारेज गर्नुपर्छ होइन भने देश कंगाल भैसक्यो धन्यवाद
@khadkababuram2108
@khadkababuram2108 2 жыл бұрын
अपिल जस्तो जर्नालिस्ट हरेक ठाउठाउमा हुनेहो भने सुनमा सुगन्ध हुनेथियो। साहासी सच्चा पत्रकार जयहोस हजुरको। अनि यो नगर पालिकाको खानाले मरेका भोकलागेका हरुले काट्टो कति खायको हो अमम लाजसरम हुनुपर्ने हो यो सब खाजाको नाममा लुट्तन्त्र भयको ठहरिन्छ यी सबलाई छानबिन हुनुपर्छ खाजामा त यत्रो अरु केलायर हेर्ने हो भने कति मिलायर खायको होलान छानबिन होस।
@thammangurung4960
@thammangurung4960 2 жыл бұрын
अब हेरिन्छ मज्जाले अपिल सर लाई सलाम पोखरा को सान अपिल त्रिपाठी को नाम।।।
@bhojrajgiri4092
@bhojrajgiri4092 2 жыл бұрын
अपिल सर हजुर लाई सलाम छ
@rajinchettri5086
@rajinchettri5086 2 жыл бұрын
हाम्रो रियल हिरो अपिल्❤️❤️
@shreeramchhetri680
@shreeramchhetri680 2 жыл бұрын
अपिल जि देश सके सके लुटाहाहरुले । देश ठुलाे दुर्घटना नभइ यिनके चेत नखुल्ने भाे ।
@bishnubhandari8112
@bishnubhandari8112 2 жыл бұрын
महानगरको नजिक चिया खाजा घर खोल्नु पर्यो, कतै साल भरमा नै करोडपति बनी हालिन्छ की,
@kanchhasanu9675
@kanchhasanu9675 2 жыл бұрын
Hahahahaha😁😁😁😁😁सहि हो म पनि त्यही सोचिराछु😆😆😆😆😆
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
lu lu aba suru garnus chhitai chance feri audaina,all the best bro.
@suzansuzan5594
@suzansuzan5594 2 жыл бұрын
2 ota satar Khali xa hai mahanagr palika ko aadama ...khaja pasal garna milne
@pabitratiwari2412
@pabitratiwari2412 2 жыл бұрын
🤣🤣🤣
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@pabitratiwari2412 bununi share garne ki nai?
@chandarai8544
@chandarai8544 2 жыл бұрын
साच्चै राष्ट्र र विकास प्रेमि राष्ट्र प्रती बफादार रहेछन् पत्रकार अपिल भाइ राष्ट्र को ढिकुटि दुहान भएको सत्य तत्थे कुरा बाहिर ल्याइदिएको मा
@sunshinesharma6737
@sunshinesharma6737 2 жыл бұрын
जनसंख्याको को हिसाब ले सबै भन्दा ठुलो महानगर भन्दै छ त 😁 एमाले ले महानगर मा ब्रमलुट गरेको छ। सब खोजी गरौ सर ।
@sagarpaudel5321
@sagarpaudel5321 2 жыл бұрын
आजको कार्यक्रम त यक उदाहरण मात्रै हो सलुट अपिल जि लाई
@ABOFFICAL2M
@ABOFFICAL2M 2 жыл бұрын
अपील सर पोखरा को मेयर ( धनराज ) को सम्पति को छान बिन गर्नु पर्यो अर्को भिडियो मा
@puspack2471
@puspack2471 2 жыл бұрын
Fifty corod xa re
@ABOFFICAL2M
@ABOFFICAL2M 2 жыл бұрын
@@puspack2471 taita aba news banauna paro
@dipdodge6231
@dipdodge6231 2 жыл бұрын
Bheda haru vote haalni belama aankhan dekhdaina.....ani eti khayo uti khayo k khojnu....chorlai dhukutiko saacho diyepachi na chorey...k puja garera bascha??
@minashaha3145
@minashaha3145 2 жыл бұрын
Dhanraj sir all ready Dhani manxe ho sir.uhako karya Kal ma vayeko hoiena yo vrsatachar?
@dipdodge6231
@dipdodge6231 2 жыл бұрын
@@minashaha3145 he might be good or bad we r still yet to see....tara euta byaparik pristabhumi baata aayeko maancheylai bishwas garnu gaaro huncha. Mailey maathi bhaneko jastai....chorlai tijoriko saacho diye jastai ho. KTM ra Dharanko mayorley chuneyko 1 months bhitra kati naam kamai sakyo....yo muso bhaney kuun duloma lukeko cha atto patto chaina...ani mitra.....lakhpatti ley lakh ghus khaancha...carodpattiley crore testai arabpattiley arab.
@sharwankumarchhetri5299
@sharwankumarchhetri5299 2 жыл бұрын
लुट्न सके लुट छोटे राजा हरु , great job apil Tripathi 🙏✊
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 2 жыл бұрын
यो अति अत्यचार भयो खाडिमा एउटा नेपाली गएर दुख गरेर ठिक्क ठाउमा खडेरी किनेर एउटा ढलान गर 22 पर्ष काम गर्दा पनि नसकिदो रहेछ गरिव जनता माथी कर भन्सार मा कर घर बनाउदा कर यस्तो गरेर भष्टचार गरेसी देश कसरी बन्छ देशमा गरिव जनताले कहिले शिर उठाउला
@BikramPariyar-l6h
@BikramPariyar-l6h 13 күн бұрын
अपिल सर हजुरलाई सम्मना छ हजुर नेपाल कै नम्बर 1 पत्रकार हो
@srijanabaniya6340
@srijanabaniya6340 2 жыл бұрын
Namaste Appil Sir.Hats off to u Sir.
@indrabahakari7487
@indrabahakari7487 2 жыл бұрын
#अपिल सर,नमस्कार्🙏🙏 हजुरको पत्रकारिता प्रती #गौरवान्वित अनि उच्च सम्मान राख्दछु। #हजुरको यो #छड्के मेरो ठाँऊमा अत्ति नै आवश्यक छ, आशा राख्दछु अनि यो कुरा हजुरले स्वीकार गरिदिनु हुन्छ होला नै।।
@khyambahadur8892
@khyambahadur8892 2 жыл бұрын
great work apil sir
@babitarai4605
@babitarai4605 2 жыл бұрын
सारै राम्राे काम् गर्नु भकाे छ अपिल् त्रि पाठिलाई लाखाै लाख् धन्ने बाद्🙏🙏🙏🇳🇵दाईले राम्राे मान्छे सग सहयाेग् लिनु भकाे छ न्याय पाउनु हुन्छ भन्ने पुर्ण बिस्वास् छ सबै भन्दा बेङ्क्काे मान्छेलाई पक्रिनु पर्छ बेङ्क्मा गैर था हुन्छ सब् करा भन्दा करा कार्बाई हाेस्🙏काे हाे याे पाेईसा निकाल्ने सबै खाेजि हाेस् तेस्लाई पनि कार्बाई हाेस् याे कुराे बुरिलाई था हुन सक्छ यस्मा बुरिकै हात् छ बुरिले काेई मान्छे लायर same उवाकै नाम् गरेर बुरिले नि याे पाेईसा निकालेकाे हुनु पर्छ सबै बुरिकाे हात्मा छ जस्ताे लाग्याे मेराे बिचार् मा उवाकाे बुरि लाई पनि राम्राे साेद्पुज् गर्नु जरुरि छ अाज भाेलिकाेसमय ठिक् छैन बुरिकाे पनि बिस्वास् हुन्न अाज भाेलि कसैकाे भर् हुन्न बुरिले नै नक्कलि बुरा बनायर पनि त पाेईसा निकाल्नु के बेर्🤔
@ratnalama9725
@ratnalama9725 2 жыл бұрын
थुककानुन हाम्रो देश को सक्नेभयो देश द्रहिहरूले
@Lem-Tamme
@Lem-Tamme 2 жыл бұрын
Salute Apil Tripathi 🙏
@vimalbasnet3846
@vimalbasnet3846 2 жыл бұрын
सरकारी ढुकुटी बाट खाजा खर्च साढ़े दुई करोड यस्ताे भए पछि देश कसरी उभो लाग्छ
@durgamayabc410
@durgamayabc410 2 жыл бұрын
Tehi ta vanya
@chiringsvlogs7574
@chiringsvlogs7574 2 жыл бұрын
अपील त्रिपाठी सर लाई दुई हाथ जोड़ी नमस्कार छा॥
@som5127
@som5127 2 жыл бұрын
सब भन्दा गद्दार त कर्मचारी हुन्छन सम्बन्धित निकायका कर्मचारीसंग full inquiry लिन पर्यो अपिल सर।
@maneshmaneshbhujel2073
@maneshmaneshbhujel2073 2 жыл бұрын
World no.1 media Apil sir best in the world ever.aaru ghundruk,haba, thaguwa media haru Apil sir sangha class leu.Be continue Apil sir,hami hajur ko sathma xau sir.have a good day Apil sir.plz continue next part.❤❤❤❤❤❤❤👬
@anildulal879
@anildulal879 2 жыл бұрын
हातमा माईक, रगतमा इमान्दारीता, मनमा सच्चाई, कसैको बाउ संग नडराउने, विकृती विसंगती विरुद्ध सधै बोलिरहने, अन्यायमा परेकालाई सहयोग गर्ने , नेपाल सुधार्न हिडिर्हेको छ एउटा मान्छे .. जय नेपाल जय देश . .🇳🇵🇳🇵🇳🇵
@tarabayilkotitarabayilkoti3293
@tarabayilkotitarabayilkoti3293 2 жыл бұрын
Good aapil sir
@kulbahadur4421
@kulbahadur4421 2 жыл бұрын
अपि सर हजुर को साहस हिम्मत लाई स्वागत अनि सम्मान गर्छु अझ यस्ता त्रुटि हरु लाई खोदालेर प्रदाफास गर्न जरुरी छ यस्ता त्रुटि बैंक स्कुल र सरकारी कार्लयमा धेरै छ
@gopiramchand1758
@gopiramchand1758 2 жыл бұрын
अहो उपप्रमुख ज्यु अहिले सम्म हजुरलाइ आफ्नो तलब थाहा छैन कस्तो गजबको कुरा।।😄😄
@preranagurung3162
@preranagurung3162 2 жыл бұрын
🧐🧐🧐🧐🧐
@amaradhikari8904
@amaradhikari8904 2 жыл бұрын
Talab xunai pardaina ta kasari thah hunxa tani talab vanda derai baheri kamai hunxa ralab kati ayo gayo bal matlab...
@pahichantv2117
@pahichantv2117 2 жыл бұрын
यस्तो बेथिति त अरु कुनै देश मा छैन। सलुट अपिल सर।
@aafankoxorrow1449
@aafankoxorrow1449 2 жыл бұрын
Great work 👍 salute you apil sir
@wilsonrana1425
@wilsonrana1425 2 жыл бұрын
Apil sir nidar patrakar hununxa salute Hjr lai
@keshab2370
@keshab2370 2 жыл бұрын
खराब उपमेयरलाई जिताएछन् पोखरा बासीले
@amaradhikari8904
@amaradhikari8904 2 жыл бұрын
Kharab bai ta navanam tara pareko bayhorxu dini thauma tirxu vanni jankari pani ayako xa,tyo pani thulai kura ho. Ki kaso???
@Orjun485
@Orjun485 2 жыл бұрын
पत्रकार होस त अपिल सर जस्तो🙏
@ritabaral979
@ritabaral979 2 жыл бұрын
पाेखरा महानगरपालिका भ्रष्टाचार को अखडा
@manbahadurrai4739
@manbahadurrai4739 2 жыл бұрын
Apil Tripathi is No 1, Best, accurate Dedicated crimes, curruptions reporter , he has a great ability and power in his questioning which help to investigat, aware public.
@gopalruchal9380
@gopalruchal9380 2 жыл бұрын
Apil sir jindabadd desko leader banaunu manxe ho apil sir saraiii nidar done ho goood mennn
@gobindathapa2049
@gobindathapa2049 2 жыл бұрын
पोखरा मात्र हैन,देश भरका जनप्रतिनिधिले धरानका मेयर हर्क साम्पाङबात पाठ सिक्नु जरुरी छ चेतना खै अपिल जि,अझै पनि बर्मलूट ,अझा अघि बढदै जानुस अति मन पर्ने कार्यक्रम 👍️🙏🙏🙏
@gunarajrai1554
@gunarajrai1554 2 жыл бұрын
हाम्रो देशमा तल देखि माथी सम्म सबै भ्रष्टाचारी कर्मचारी हरु मात्रै छन् अनि कहाँ बाट देश बिकास हुन्छ।।
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
मन्जु गुरुङ त राजनीतिग्य हो
@poshbadahuradhikari131
@poshbadahuradhikari131 2 жыл бұрын
Very good tripathi sir you are great you are true
@susangurung2033
@susangurung2033 2 жыл бұрын
Good job
@kashidai796
@kashidai796 2 жыл бұрын
अपिल सर तपाईंको कामलाइ सलुट गर्दछु
@rameshthajali9151
@rameshthajali9151 2 жыл бұрын
Jay apil sir jay gandaki chadke
@ccjoshijoshi2350
@ccjoshijoshi2350 2 жыл бұрын
Vv nice update....
@tulsitamu
@tulsitamu 2 жыл бұрын
य सरकार यदि त सरकार नै होस भने कानुन बनायरै भय्पनि प्रमाणित भ्रस्टचारि हरुलाइ सिधै गोलि हानिदे। हैन भने त पनि भ्रस्टचारि सरकार होस
@gangapun6774
@gangapun6774 2 жыл бұрын
Apil babuko bolne saili mn parxa ani jasto bolima clearly xa kam ra name pani damdar congratulation babu
@nepanepk2231
@nepanepk2231 2 жыл бұрын
very good job apil sir
@pratiktamang9010
@pratiktamang9010 2 жыл бұрын
Great job
@bharatdahal7239
@bharatdahal7239 2 жыл бұрын
भ्रष्ट हरुलाइ सबैलाई नाङेझार बनाउन पर्छ
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
अपिल त्रिपाठी रबि लामिछानेसङ्ग मिलेर गण्डकी प्रदेशबाट चुनाव लडन पर्यो। 👍️
@ganeshingnam459
@ganeshingnam459 2 жыл бұрын
त्रिपाठी जि तपाईंको पत्रकारिता लाई ३कराेड जनताको ....सलाम छ ।..... म झापाबाट .....
@rttrsaiho7282
@rttrsaiho7282 2 жыл бұрын
अपिल सर हजुरलाई एक अनुरोध गर्दछु,,,कि हजुर एक पटक बुटवल को लुम्बिनी अञ्चल अस्पताल मा चेकजाँच गर्ने परो त्यो अस्पताल मा धेरै नै लापरबाही गरेको अवस्था छ,,,मेन कुरा डक्टर हरुको चर्तिकला धेरै नै भएको छ,,,,यो कुरा धेरै नै गम्भीर रहेको छ,,,
@jitgurung4599
@jitgurung4599 2 жыл бұрын
सच्चा, निडर पत्रकार अपिल सर🙏
@aibahadurgurung2756
@aibahadurgurung2756 2 жыл бұрын
देश चलाउने नेताको भन्दा गण्डकी छड्के चलाउने अपिल सरको कार्यक्रम रोचक लाग्छ !
@gopikhati372
@gopikhati372 2 жыл бұрын
याे देशमा असक्षम व्यक्तिहरू भ्रष्टाचार गर्नकाे लागि राजनिति गर्दारहेछन्,किन कि उनीहरु जागिर खान सक्षम छैनन्
@helloworld-vw4px
@helloworld-vw4px 2 жыл бұрын
100%
@dipakregmi9175
@dipakregmi9175 2 жыл бұрын
सलाम छ अपिल सर तपाँइ को बफादार कार्यलाइ।।
@sukumayanepali5807
@sukumayanepali5807 2 жыл бұрын
नबुझे जस्तो नगर खुल्ला कान्छी
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
अपिल सर जस्तो साहासि मिडियाकर्मि, सात प्रदेशमा सातैजना हुनुपर्ने छ,,,
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
सलुट छ सर हजुरको काम प्रती सबै सन्तुष्ट हुनुहुन्छ होला म लगायत यस्तै हिम्मत बनिरहोस सधै 🤗🤗🤗😍😍😍
@tikaramgyawali4768
@tikaramgyawali4768 2 жыл бұрын
पाटिको मान्छे लाई जिताए पछि हुनेयहिहो अब पछुतो मानेर के गरचौ तेहि भयर भोटदिदा होस पुराउनु परछ है जनताहो
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
नेपालको पशु र भेडो जनता भयपछि भ्रष्टहरुलेनै दोराई तेराई जितिरहन्छ।यस्तै हो
@govindanepal2878
@govindanepal2878 2 жыл бұрын
हाम्रो नेपाल को जनता हरु होईन सब कुकुर कुकिर्नी हरु हुन जता गु खाना पायो त्यतै जान्छन् आफ्नो दुःख हेर्दै नन्
@krishnabhujel9095
@krishnabhujel9095 Ай бұрын
अपिल सर हजुरको बिबेक हजुरको सोच सत्यलाइ म ईस्वोर प्रती प्राथना गर्दछु।हजुरको बुबा अामाको अासिर्बाद।सदैब रहिरवोस‌। ईस्वोर प्रती प्राथाना गर्दछु सत्य तथ्यमा बुझी काम गरेकोमा।जय होस हजुरको।❤❤🎉❤❤‌।
@pashupatithapa2050
@pashupatithapa2050 2 жыл бұрын
यस्ता उप प्रमूख कर्मचारी ले कसरी हल्दियो रे यस्ता उपप्रमुख रे यस्ता ले कसरी देश गाउँ को विकास गर्ने भनेर अाको होला घुमाउने कुर्सीमा लाज पचेका हरु👇
@premaryal3355
@premaryal3355 2 жыл бұрын
Salute April sir
@prakashgurung3829
@prakashgurung3829 2 жыл бұрын
Great job sir.. keep going...we are supporting u♥️♥️♥️♥️🇳🇵
@madinamiya7862
@madinamiya7862 2 жыл бұрын
Hajur ko kam dekhera khusi lagyo
@tsgtikasss3808
@tsgtikasss3808 2 жыл бұрын
चिया खाजाको नाममा साँडे दुई करोड भन्दा बढी खर्च गर्ने बेकामे चोर लुटेराहरुलाई तत्काल जेल हालेर तिनको सम्पत्ति बेचेर असुल उपर गरिनु पर्छ।🙏
@gajenyakha2370
@gajenyakha2370 2 жыл бұрын
salut xa april sir
@rahulshreepali9138
@rahulshreepali9138 2 жыл бұрын
Big salute to u sir 🤗❤️
@khagendrachemjong7826
@khagendrachemjong7826 2 жыл бұрын
बैंक लाई कडा कारबाही गर्नु पर्छ
@kumarnepal6798
@kumarnepal6798 2 жыл бұрын
salute apil sir 🙏
@rajugurung1073
@rajugurung1073 2 жыл бұрын
Good job apil sir
@sabinmagar90
@sabinmagar90 2 жыл бұрын
मेरो पनि नेपाल बैंक लिमिटेड मा खाता छ यो भिडियो हेरेर त दर पो लाग्यो पैसा जम्मा गर्ने पनि
@karnarijal322
@karnarijal322 2 жыл бұрын
great tripathi sir
@mohantamang2803
@mohantamang2803 2 жыл бұрын
पोखरा प्रमुख उपप्रमुख धरान को मेयर सङ्गा गयर सिक कसरी महानगर चलाउनु पर्छ भनेर. चोर सबै
@lilgahamagar4352
@lilgahamagar4352 2 жыл бұрын
यस्ता जनप्रतिनिधि हरु चाहे जो सुखै अथवा जुनै लेबलको होस तलब बाहेक खाजा नास्ता खर्च भनेर एक पैसा पनि दिन हुदैन। अथवा दिने नै हो भने breakfast allowance भनेर तलब मै जोडेर दिनु पर्छ। नत्र त यस्तै हो। ढाइ करोड है पाच करोड पनि निकाल्छन खाजा खर्च अथवा विविध भनेर हगेको मुतेको सबै हिसाब गरेर 🤗। गह्रौ छ हौ नेपाल मा।
@renugurung1308
@renugurung1308 2 жыл бұрын
salute sir🙏 hero of the nation.
@kritiksapkota3914
@kritiksapkota3914 2 жыл бұрын
salute xhha Apil brother❤️🙏🙏🙏
@khadgakatwal1092
@khadgakatwal1092 2 жыл бұрын
तृपाथि भएका थाउमा यो भ्रष्ट छ त अन्ने लातो देशमा के होल्ला
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
Он улетел, но обещал вернуться...
00:30
ПРЕМИЯ ДАРВИНА
Рет қаралды 4,9 МЛН
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 22 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18