𝐀 𝐁𝐀𝐈𝐆𝐔𝐍𝐈 || ए बैगुनी || 𝐑𝐞𝐣𝐢𝐧𝐚 𝐏𝐚𝐫𝐢𝐲𝐚𝐫 | 𝐁𝐢𝐧𝐨𝐝 𝐆𝐚𝐣𝐦𝐞𝐫 | 𝐍𝐞𝐩𝐚𝐥𝐢 𝐒𝐚𝐝 𝐒𝐨𝐧𝐠 || 𝟐𝟎𝟖𝟏 | 𝟐𝟎𝟐𝟓

  Рет қаралды 213,960

Rejina Pariyar

Rejina Pariyar

Күн бұрын

Presenting New Nepali song " 𝘼 𝘽𝘼𝙄𝙂𝙐𝙉𝙄" by Rejina Pariyar / Binod Gajmer Penned & Composed by Rejina Pariyar featuring Rejina Pariyar & Binod Gajmer Only On Rejina Pariyar's official KZbin channel.
#Rejina_pariyar
#Rejina_pariyar_Official
#Rejina_pariyar_song
#Binod_gajmer
#viralvideo
#khemcentury
#lokdohori
#sadsong
#lokdohorisong2081
#growmyaccount
#purnasamyg
#samirramdam
-------------------------------------------
♬Audio Crew♬
♬ Song:-
𝘼 𝘽𝘼𝙄𝙂𝙐𝙉𝙄
ए बैगुनी
♬ Vocal :-
Rejina Pariyar
Binod Gajmer
♬ Lyrics / Music :-
Rejina Pariyar
♬ Arranger:-
Purna Samyog
♬ Mixing | Mastering:-
Bimal Chhinal
♬ Recording Studio:-
Dynamic
Samakhusi,Redhonpul-Kathmandu
♬ Audio | Video:-
Rejina Pariyar's Official
--------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Samir Ramdam
🎬 Cast:-
Rejina Pariyar
Binod Gajmer
🎬 Cinematographer:-
Samir Ramdam
🎬 Edit | Color:-
Samir Ramdam @samir_ramdam
🎬️ IT Support:-
Samir Ramdam
🎬Production Manager :-
Amrit Ramdam @MGHallo
🎬Production Head :-
Anuj Kunwar
🎬 Editing Station:-
SR FILMS PVT. LTD
9816673915/9846593937
©Rejina Pariyar , 2024
All Rights Reserved
-------------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rejina Pariyar's Official | REJINA PARIYAR . Embedding to a website is allowed.

Пікірлер: 929
@RejinaPariyarOfficial
@RejinaPariyarOfficial 7 күн бұрын
नमस्कार म रेजिना परियार मेरो लय सब्दमा मिठो आवाज को धनि बिनोद गज्मेर भाइ र मेरै आवाज मा आयको गित कस्तो लाग्छ ।like coment share गरिदिनुहोला है।🙏🙏🙏🙏
@netrabc2018
@netrabc2018 7 күн бұрын
Wow dherai ramro xa
@Nabinofficial03
@Nabinofficial03 7 күн бұрын
Dherai ramro xa soltinii views millon ma gako herna manxaa ksm dherai man paroo👍👍
@bishnuhamal3805
@bishnuhamal3805 7 күн бұрын
wow so amazing😮 song❤❤❤
@RameshKumar-t4y4z
@RameshKumar-t4y4z 7 күн бұрын
Wow wow super nice beautiful song sis hjr🙏🙏🙏💖💖💖💖🎉🎉🎉🎉🥀🌿🌿🌿🌿🌿🌿🌷🌷🌷🌷🌷💘💘💘💘💘
@RameshKumar-t4y4z
@RameshKumar-t4y4z 7 күн бұрын
Wow wow super nice beautiful song sis hjr🙏🙏🙏🎉🎉🎉🌿🌿🌿🌿🌿🌿🌾🌾🌾🌾🌷🌷🌷🍀🍀🍀🍀🥀🥀🥀🥀🥀💖💖💖
@shakti11223
@shakti11223 7 күн бұрын
बिनोद गजमेर भाइको मलाइ पनि अत्यन्तै मनपरेको गित सार्बजनिक भएको छ सबले हेरेर साथ दिनुहोला| यो अवसरको लागि धन्यवाद साथै मिठो सृजनाको लागि बधाई आदारणिय रेजिना परियार दिदीलाइ❤
@audiomasternepal3044
@audiomasternepal3044 7 күн бұрын
Hajur namaskar cha hai mero pahilo geet like and youtube.com/@audiomasternepal3044?si=p8M740Cza9VcsI_- to share garidinu hola hajur
@ManjuBhattaraiRijal
@ManjuBhattaraiRijal 6 күн бұрын
❤❤❤❤❤❤❤
@ManjuBhattaraiRijal
@ManjuBhattaraiRijal 6 күн бұрын
सधैं यस्तै गरि support garnu dada ❤❤❤❤❤❤❤ Hajur ko काम li धेरै respect गर्छु ma❤❤❤❤🙏
@gopalbasnet5514
@gopalbasnet5514 6 күн бұрын
हेरिस के लाईक पनि गरि सके
@SubsshShahi-s4i
@SubsshShahi-s4i 6 күн бұрын
दाई लाई यहाँ सम्म पुराउनु भो दाई लाई नी धेरै धनेबात ❤❤
@binodgajmer7481
@binodgajmer7481 7 күн бұрын
नमस्कार म बिनोद गजमेर धन्यवाद छ् रेजिना परियार दिदी लाइ यति मीठो गित को अबसर दिनु भयो। हजुर हरुले धेरै माया गरिदिनु भएको छ आसा छ अझै माया गरिदिनु हुने छ । यो गित लाई धेरै माया गरिदिनु होला। सबै जनाले सियर गरिदिनु होला। हजुर हरुको माया को आवास्यक छ ❤🎉
@RishiPariyar5
@RishiPariyar5 7 күн бұрын
❤❤❤
@डोटेलिलाल्या
@डोटेलिलाल्या 7 күн бұрын
❤❤❤❤
@AbhisekThapa-nn2qh
@AbhisekThapa-nn2qh 7 күн бұрын
😂❤❤❤❤❤❤❤❤❤❤
@Sunil-x4y
@Sunil-x4y 7 күн бұрын
❤❤❤❤❤❤
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 7 күн бұрын
❤❤❤ जय जय होस् हजुर। ❤❤❤
@kushalgahamagar
@kushalgahamagar 5 күн бұрын
आहाँ कति राम्रो गीत शब्द संगीत स्वर झनै उत्कृष्ट बधाई छ ।अब देश खानि पालाे यँहाहरुकाे!
@DurgaBk-u3u
@DurgaBk-u3u 5 күн бұрын
बिनोद भाईको voice धेरै राम्रो छ रेजिना परियार लाई धेरै धन्यवाद छ गाउन अबशर दिएको मा 🎵🎵🎵🎤🎤
@sugam-officel
@sugam-officel 7 күн бұрын
बिनोद भाइ लाई बधाई छ र साथै रेजिन ज्युले यो अबसार दिनु भयेको म अझै अब्बल गर्दै अगिजानु हामी साथ सपोटगर्ने छौ भाई🎉🎉🎉🎉❤❤❤❤
@Sarushresthaofficeal
@Sarushresthaofficeal 2 күн бұрын
म त खेम दाईको आवाज भनेर झुक्किराथें यता तिर आएर हेरेको त बिनोद भाइको पो रहेछ ल बधाई छ सम्पूर्ण लाई
@sukBk-rm7xi
@sukBk-rm7xi 5 күн бұрын
धेरै धेरै बधाइ छ रेजिना दिज्जु र बिनोद भाइ लाइ❤❤❤❤
@sumanneupane725
@sumanneupane725 4 күн бұрын
आहा मिठो आवाज भाइको सङ्गै अबसर प्रदान गर्नुहुने सुमधुर आवाजकि धनि रेजिना दिदिलाइ धेरै धेरै धन्यवाद सबैले हेरेर साथ दिनुहोला
@sunilmagar1225
@sunilmagar1225 6 күн бұрын
शब्द सुन्दा छ्क्कै परे कति मिठा छन् सुरु देखि अन्त्य सम्म आहा आहा❤❤❤❤❤❤❤❤❤❤❤
@babumusiccreation
@babumusiccreation 4 күн бұрын
खेम सेन्चुरीकै झल्को दिलाउने आवाज यति मीठो आवाज लाई स्थान दिने लोकप्रिय गायिका आदरणीय दिदि रोजिना परियार हार्दिक धन्यवाद गितले सफलता पाओस् बधाई तथा शुभकामना 🎉💐💐💐❣️
@thapamohan3712
@thapamohan3712 3 күн бұрын
अहा कति मिठो स्वर सबै टिमलाई अगृम सुबकामना
@AnilPunMagar-k6v
@AnilPunMagar-k6v 7 күн бұрын
बिनोद भाइको स्वरले देश खान्छ एकदिन ❤
@TAMANGBSOM
@TAMANGBSOM 7 күн бұрын
आहा यति मिठो गीत गाउनुभएकोमा हजुरलाई लाखौं लाख शुभकामना।
@romancenepal5206
@romancenepal5206 7 күн бұрын
आहा ❤❤ क्या दामी गीत "ए बैगुनी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@pushpaRajbishwakarma
@pushpaRajbishwakarma 7 күн бұрын
यो गित मेरो दाइ बिनोद गजमेर को पहिलो जित हो त्येसैले सब जना ले माया गर्दिनु होला।... धन्यवाद 🤞🙏
@RejinaPariyarOfficial
@RejinaPariyarOfficial 7 күн бұрын
Tq so much
@audiomasternepal3044
@audiomasternepal3044 7 күн бұрын
Hajur namaskar cha hai mero pahilo geet like and youtube.com/@audiomasternepal3044?si=p8M740Cza9VcsI_- to share garidinu hola hajur
@SSMaxgaming-c3x
@SSMaxgaming-c3x 7 күн бұрын
Good song but I'm not understand 😢😢
@ukkiujjaltirwa898
@ukkiujjaltirwa898 2 күн бұрын
Kasum yo bhai ko swor ani song suner aakha bata aashu aayo congratulations bro❤❤
@गुरुङकृष्ण30
@गुरुङकृष्ण30 7 күн бұрын
आहा कति मिठो गीत सफलताको शुभ कामना सबै टीम लाई🙏🎵👌
@N-CHHABI
@N-CHHABI 23 сағат бұрын
शब्द,लय र स्वर को राम्रो सम्योजन । छिट्टै करोडौं क्लब मा पुगेको देख्न पाइयोस्।शुभकामना सम्पुण टिम लाइ
@DhanrajSoni-bj9sn
@DhanrajSoni-bj9sn 7 күн бұрын
आहा सफलता को सुभ कामना दिदी रेजिना र बिनोद 🎉🎉🎉🎉❤❤❤
@hariaryal137
@hariaryal137 3 күн бұрын
कति राम्रो गित कती मीठो शोर शब्द मा रेकर्ड गरिएको यो शोरलाई कदर छ.धन्यबाद
@S.itaram-pun
@S.itaram-pun 7 күн бұрын
कता कता खेम सेन्चुरिको झल्को दिने आवाज बिनोद भाइको अनि रेजिना दिदिको मीठो सृजाना अनि आवाज को त कुरै नगरौ।सफल्ताको कामना।
@kamelaalhamdan4740
@kamelaalhamdan4740 7 күн бұрын
right
@audiomasternepal3044
@audiomasternepal3044 7 күн бұрын
Hajur namaskar cha hai mero pahilo geet like and youtube.com/@audiomasternepal3044?si=p8M740Cza9VcsI_- to share garidinu hola hajur
@lokeshkhati2216
@lokeshkhati2216 7 күн бұрын
साह्रै मिठो आवाज छ भाइको यो आवाजले पक्कै पनि उच्च थाउ पावस शुभकामना छ भाइ लाइ❤
@bimalakarki5409
@bimalakarki5409 7 күн бұрын
शीतल र शान्त हेर्न मन लागे जुनलाई हेर्छु मैले सुमधुर आवाजको न्यास्रो लागे मधुर तिम्रो आवाज सुन्छु मैले यस्तै सुमधुर आवाज सुनाऊन नछोड़नूस है यो आवाज बिना कुनलाई सुन्छु मैले !!!! सफलताको सुभकमाना हजूरलाई ❤❤❤❤❤❤
@RamjalimayaRamjali
@RamjalimayaRamjali 5 күн бұрын
धेरै मिठो गित मेरो अतित मन छुने सब्द धन्यवाद 🙏🙏🙏🙏♥️♥️♥️👍👍👍😭😭😭💔💔
@kamaljoshiksavlog2352
@kamaljoshiksavlog2352 6 сағат бұрын
khem paxi इनै भाइ र रेजिना जि को आवाज मा साचै दम छ बधाई छ दुबै जना लाई ❤❤❤❤
@GOBINDABK-j7v
@GOBINDABK-j7v 7 күн бұрын
धेरै राम्राे छ गित र आवाज ❤ सोर❤❤ दुबै जना को ❤️
@nirajadhikari3949
@nirajadhikari3949 7 күн бұрын
आहा कति मिठो गीत सुभकामना मेरो प्यारी दिजु अनि नाब कलाकार राजा लाई 💕💕🙏🌷🌷good luck all teem laai 💕💕🌷
@MayaGaramja
@MayaGaramja 7 күн бұрын
ल बधाई छ बिनोद भाईलाइ अझै यो भन्दा पनि राम्रो राम्रो गीत गाउदै जानू राम्रो छ !
@GangaLohaniOfficial
@GangaLohaniOfficial 5 күн бұрын
आहा !रेजिना दिदि मखमलि आवाजमा उस्तै मखमली आवाज बिनोद गजमेर भाईको 🎉🎉🎉🎉रेजिना दिदिको शब्द मुटु काट्ने हुन्छन ।झन यसमा कडा ।बधाई तथा सफलताको कीमना दिदि र भाई ।❤”🎉🎉
@Suresh_Pun12
@Suresh_Pun12 6 күн бұрын
बधाई छ बिनोद दाईलाई❤❤❤ next geet chayo
@namratarai8943
@namratarai8943 Күн бұрын
आहा रेजिना बैनी को with बाबू को यति मिठो आवाज सुन्न पाइयो सारै मन छोयो मन पर्यो सधै अगाडि बढीरहनु है बैनी आशिर्वाद र माया❤❤❤❤❤🎉🎉🎉🎉
@premoli-b4q
@premoli-b4q 7 күн бұрын
धेरै राम्रो छ शब्द हरु मन छुने छन आवाजको धनी रेजिना यो गितले धेरै भन्दा धेरै सफलता लिओस
@KhumanSinger
@KhumanSinger 6 күн бұрын
बसन्त ऋतुको आगमन सँगसँगै यो गीत सुन्दै गर्दा कस्तो आनन्द आउला है कतिपयको मन उराठिन्छ होला भने कतिपयको मन पालुरी झै पलाउँछ होला। अस्ति मात्र इन्टरभ्युमा गाएको बोलिको सुनेको थिए। कस्तो मिठो स्वर हो अनि मान्छे पनि उस्तै सालिन। र यस गीतमा संलग्न सम्पूर्ण टिमलाई सम्मान छ। विशेष ‌Rejina Pariyar💫⭐️🙏👏
@NetraBc-q2m
@NetraBc-q2m 3 сағат бұрын
धेरै धेरै सुभकामना यो टिम लाई 🎉🎉🎉
@shantipariyar9243
@shantipariyar9243 4 сағат бұрын
आहा नि अति मिठो गीत छ। बधाई छ हजुरलाई र भाइलाई🎉🎉❤❤
@IshorMagar-yk7ot
@IshorMagar-yk7ot 19 сағат бұрын
अती मिथो लागेयोँ गित का धनि रेजिना ल बदाई छ स्वसमान का साथ।❤
@arjunbc1733
@arjunbc1733 6 күн бұрын
भाइ बैनी दुबै लाई सम्मान अनि सुभ कमना🙏🙏🙏
@PujaBk-hm7tz
@PujaBk-hm7tz 7 күн бұрын
धेरै राम्रो छ गीत सफलता को कामना 👏👏👏
@PurnachandraPariyar
@PurnachandraPariyar 5 күн бұрын
अत्यन्तै मार्मिक गीत सारै मन छोयो सफलता को कामना
@SapanaBudha-z1c
@SapanaBudha-z1c 6 күн бұрын
Didi malita dhari ramro lago aaru sirgana ko pani shuvakamana hi❤❤❤❤
@hombahadurbk3640
@hombahadurbk3640 7 күн бұрын
अतिनै मनछुने सब्द अनि लय सबैले मायागरम ल भाई बहिनिलाई❤❤
@deepakbudhathoki650
@deepakbudhathoki650 7 күн бұрын
गीत पुरै सुने राम्रो लाग्यो डाउनलोड गरे सम्पुर्ण टीमलाई सफलताको शुभकामना 🎉🎉🎉
@BhimGhimire-i1x
@BhimGhimire-i1x 2 күн бұрын
धेरै राम्रो छ भाइ बधाई छ अतिनै मिठाे भाका 👌👌👌👌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌💋💋💋💋💋💋💋💋💋🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💕💕💕💕💕💕💕💕💕💕💕🙏🙏
@netrabc2018
@netrabc2018 7 күн бұрын
La arko khem century ko Janma vyo . Keep support for him🎉
@jhaksunar7628
@jhaksunar7628 Күн бұрын
म्युजिक लय सब्द मेलोडी सबै राम्रो छ ए बैगुनी तिमी हास भैगोनी लो बात खिड्का तुन घुमाउनु भएको भए झन मिठो सुन्नेनी थियोे जस्तो लाग्छ
@SantoshSubediMusic
@SantoshSubediMusic 7 күн бұрын
बधाई तथा शुभकामना भाइ अनि रेजिना दिदी ❤️❤️
@SagarTamang-qn5kg
@SagarTamang-qn5kg 7 күн бұрын
Wau saharai samdhur aawaj ani mitho git dherai maya samman hajur haru lai yatti mitho git le man lai santa banai dinu vayo❤good bless you agami din ko lagi❤
@abhisekhthapa-hj4cz
@abhisekhthapa-hj4cz 4 күн бұрын
अति उतम छ है प्रस्तुति मीठो माया छ हजुरहरुलाइ प्रगितियले सिखर चुम्नु होला दुबै जनालाइ ❤❤❤
@sudurstarmusiccriton
@sudurstarmusiccriton 7 күн бұрын
आहा कति राम्रो मिठो स्वर लुकेको प्रतिभालाई उजागर गर्ने अवसर दिलाउने अस्मिता डलरकोटीलाई सर्वथम त सुरुट गर्न चाहन्छु। र धन्यवाद दिन पनि चाहन्छु। यस्ता यस्तै प्रतिभाहरु धेरै लुकेका छन्। धेरै पछाडि परेका छन् र आफ्नो प्रतिभा क्षमता स्वरलाई बाहिर देखाउनको लागि कुनै न कुनै माध्यम हुनैपर्ने जरुर छ आजकालको यो इमेल इन्टरनेटको जमानामा त्यसैले भाइलाई सोरको के कुरा गर्नु स्वरका धनी अब कति पनि नेपाली कलाकारितामा पाइला टेकी सक्नुभएको छ उहाँ भाइलाई उज्ज्वल भविष्य कामना जयगित जयसंगीत।❤❤❤
@DangaliSir
@DangaliSir 3 күн бұрын
ए बैगुनि आहा कति मिठाे गित सम्पुर्ण टिमलाई सफलताकाे शुभ कामना धेरै मिठाे गित 🎉🎉🎉🎉🎉 र गायिका काे आवाज सुरुवात मा र अन्तिम्मा फरक सुनियाे
@bishnuthapa6644
@bishnuthapa6644 5 сағат бұрын
धेरै धेरै बधाई छ गुट भाइ गित दामि छ सैले मन पाउनु च🎉🎉🎉🎉🎉🎉🎉
@Birbahadurkami-l5g
@Birbahadurkami-l5g 5 күн бұрын
पर्गती गर्दै जाऊ भाई धेरै शुभकामना छ
@krishnabaraili4942
@krishnabaraili4942 7 күн бұрын
अति मिठो आवाज अनि राम्रो छ गित बधाई छ सिस्टर र भाईलाई
@Rajkumar-R1_1
@Rajkumar-R1_1 6 күн бұрын
Dai ko sor t sem khem Century ko jastai xa aaha❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tilakgm3646
@tilakgm3646 Күн бұрын
मन पर्यो गित बजार तताउस प्रगतिको कामना छ ❤❤❤
@navinnimnim
@navinnimnim 6 күн бұрын
यति राम्रो आवाज अनि गित बिरलै सुन्न पाइन्छ बधाई छ
@ganeshregmi3937
@ganeshregmi3937 4 күн бұрын
यस्तेे यसतेे सुमधुर गित अझेे सुन्न पाइयाेस शुभकामना !!!!
@rajanbhai-wi4ke
@rajanbhai-wi4ke 4 күн бұрын
सारै मन छोयो हजुर को गित ले रेजिना सिस🙏🙏🙏
@ammarnathkarki94
@ammarnathkarki94 7 күн бұрын
आहा कति मीठो गित सुनेर थाकिन मत सफलताको शुभकामना रेजिना जि बिनोद भाइ प्रतिको माया र साथ सधै रहिरहोस बोनोद भाइले रेजिना जि को यो पहिलो अफिसिएल भिडियो को क्षेण सधै स्मरण गर्नुहोस सफलताको शुभकामना छ जय गित जय सँगित।
@Riotffoffcial-q
@Riotffoffcial-q 5 күн бұрын
Deraii ati ramro song rojina rw binod ji lai deraii shuvakamana 🎉🎉🎉🎉🎉 support gardinu hoii guys🎉🎉🎉😊😊😊
@mukundapariyar1640
@mukundapariyar1640 6 күн бұрын
शब्द अति सरल तर मुटु छिया छिया पर्ने अति नै मार्मिक गीत संपूर्ण टीम लाई सफलता शुभकामाना 🎉🎉🎉🎉🎉
@AffectionateBeachChairs-zk9vu
@AffectionateBeachChairs-zk9vu 6 күн бұрын
आहाँ कति राम्रो गीत शब्द संगीत स्वर उत्कृष्ट छ बधाई छ सम्पुर्ण टिम laaii🇳🇵🇳🇵🇦🇬🇦🇬🇦🇬🇦🇬🇦🇬
@AmritaRana-f1z
@AmritaRana-f1z 2 күн бұрын
कति मिठो स्वरमा हो यो गित धेरै राम्रो लाग्यो सबैलाइ धन्यबाद यो टिमलाइ
@TenjuTamang-ur7om
@TenjuTamang-ur7om 6 күн бұрын
धेरै धेरै शुभकामना छ 🎉❤❤ विनोद लाई❤❤ अति मार्मिक अनि मन छुने गीत 😢😢 best wishes for whole team ❤❤🙏
@RegBista-jq8dj
@RegBista-jq8dj 6 күн бұрын
Aaha super xa song all teem lai badhai xa❤❤
@Mr__Aale
@Mr__Aale 7 күн бұрын
Aha binod ji sarai ramro voice desh khanxa abaa binod ji le 🙏🙏❤❤😊subhakamana 🎉
@AlinaHarmel
@AlinaHarmel 6 күн бұрын
Sarai ramro laye sabda ma baneko raixa geet.beses binod gajmer bhai lau safalta ko suva kamana sathi sampurna temlai. ra yo geetlai sabaile sapport garidina anurodh garda xu
@AsmitaSunar-j2z
@AsmitaSunar-j2z 3 күн бұрын
Wow kati mitho get 😢😢100 choti suneni dhit mareko xaina 😭😭😭😭😭😭😭💔💔💔💔💔💔
@SuryaVai-o1n
@SuryaVai-o1n 11 сағат бұрын
शुभ कामना भाई ❤
@raigita5642
@raigita5642 4 күн бұрын
Wow kati mitho git sarai man pareu ❤❤🎉🎉🎉🎉 aaune din garuma pani estai estai mitho aawajko sathma mitho git haru sunna pam hass 🙏🙏🙏🙏🙏🙏
@laxmikarki9873
@laxmikarki9873 6 күн бұрын
आहा अती मीठो मार्मिक गीत यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई सँगै सफल्ताले शिखर चुमोस शुभकामना! म सुदुरपुर्ब ताप्लेजुङबाट हजुरहरुको ठुलो फ्यान 🙏🙏
@ramkrishnapariyar2355
@ramkrishnapariyar2355 Күн бұрын
Nice
@minachalise3551
@minachalise3551 5 күн бұрын
आहा कति मिठो गित सफलताको शुभकामना❤❤❤
@grpkonlinecreation3260
@grpkonlinecreation3260 7 күн бұрын
धेरैपटक सुने पहिला त लयले छोयो संगै कुनै कुनै शब्द ले बाण हान्यो । शुभकामना !❤
@gopalmagarofficial
@gopalmagarofficial 6 күн бұрын
Badhai xa Dami Dami xa geet. 🎉🎉
@santarajbk
@santarajbk 3 күн бұрын
आह हार्दिक बधाई छ भान्जा लगायत रेजिना दिदी सबै टिमलाई सफलताको शुभकामना छ 💐💐🙏🙏🙏
@bharatmagar1949
@bharatmagar1949 6 күн бұрын
Lau git dhrai ramro baneko cha dabai lai dherai dherai badhai cha
@rudrav1107
@rudrav1107 7 күн бұрын
दुबै जनाको स्वर, शब्द, लय👌👌👌बबाल छ . दुबै जना लाई सफलताको अग्रिम शुभकामना🙏🙏🙏❤❤❤🎉🎉🎉🎉
@SubashGhimireGhimire
@SubashGhimireGhimire 7 күн бұрын
आहा सारै राम्रो छ गीत ❤❤❤
@HarishLuhar-v6j
@HarishLuhar-v6j 7 күн бұрын
साच्चिकै भाई को सोर ले मन छोयो। भाई लाई धेरै धेरै सुभ कामना ❤❤❤
@MilanKshetry-r8i
@MilanKshetry-r8i 7 күн бұрын
धेरै राम्रो छ गित शुभकामना रेजिना जि बिनोद भाइ
@shantipariyar9243
@shantipariyar9243 7 күн бұрын
आहा नि मनै छुने शब्द जस्तै गरेर लाई पनि धेरै मिठो बधाई छ रेजिना बहिनीलाई नयाँ भाइलाई लगायत सम्पूर्ण टिमलाई🙏🙏🎉🎉🎈🎈
@narayanroka2031
@narayanroka2031 7 күн бұрын
कति मिठो हो रेजिना सिसको आवाज ❤ अनि विनोद भाईको पनि शुभकामना छ
@ChandraBasyal-qj1ji
@ChandraBasyal-qj1ji 6 күн бұрын
सफलता को शुभ कामन भाइ आगमी दिन म पर्गती गर्दै जानू यहि च मेरो शुभ कामन भाइ बिनोद
@sahinasharma3371
@sahinasharma3371 6 күн бұрын
Wow!very heart touching song my dear Rejina deee ,congratulations my dear Rejina deeee and Binod brother for your amazing thrilling voice.
@ranjanbudha
@ranjanbudha 6 күн бұрын
WOW kti mitho geeta suniran man lagxa mero jindagi mela khako xa dere dhere dhanebad xa hujur hajur harulai yati ramro geeta bajar liyako ma saphaltako dhere dhere suvakamna sampuran timlai ❤❤❤❤❤
@PremSingh-q2c6k
@PremSingh-q2c6k 2 күн бұрын
Dheraai ramro ❤❤
@PrakashBk-z3u
@PrakashBk-z3u 7 күн бұрын
ल दामि छ
@SurajRasaili-f4j
@SurajRasaili-f4j 6 күн бұрын
रेजिना परियार दि काे आवजलाइ मन पराउने जति यता हाजिर हुन त😊
@parbatiruwa8187
@parbatiruwa8187 7 күн бұрын
दामि छ उज्जल भबिस्सयकाे कामना
@KrishnaDangi-v3m
@KrishnaDangi-v3m 7 күн бұрын
यहि गीतको पर्खाइमा बस्ताबस्दा बल्ल हेर्न पाइयो बest of luck both
@yakubdin1507
@yakubdin1507 4 күн бұрын
कति राम्रो शब्द अनि उस्तै सुमधुर स्वर❤❤❤❤😢😢
@SunitamiPariyar
@SunitamiPariyar 7 күн бұрын
आहा धेरै राम्रो गित भाउजु🙏❤️
@kumar_skb
@kumar_skb 6 күн бұрын
आहा कति मीठो गित बिनोद भाइको स्वर❤❤उस्तै मीठो रेजिनाको लाइभ दोहोरी बाट नै फ्यान हु बधाई छ❤
@monneshagajmer4948
@monneshagajmer4948 7 күн бұрын
शुभकामना कामना भाइ लाई सारै मिठो आवज छ अझै उन्नति प्रगति गर्नु❤❤
@bhuwnmagar
@bhuwnmagar 4 күн бұрын
लु बधाई छ सबै टिम लाई सफलता को हार्दिक शुभकामना मेरो तर्फबाट 🎉🎉🎉❤❤
@AjaySingh-it1ho
@AjaySingh-it1ho 7 сағат бұрын
Aaha de hjr ko song 😢😢😢😢😢 ma Anita pariyar hjr ko Big fan de😢😢
@DharmaThapa-p3b
@DharmaThapa-p3b 7 күн бұрын
गित अति मार्मिक र उत्कृष्ट बनेको छ बधाई छ सम्पुर्ण टिम लाई 🎉
@ChandraBayelkoti
@ChandraBayelkoti 7 күн бұрын
आहा कति मार्मिक शब्द लय उतिकै मीठो बधाई अनि सुभ कामना छ रेजिना परियार दिदी अनि बिनोद भाईलाई उत्तर उत्तर प्रगतिको कामना गर्दछु❤❤❤
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
A Baiguni
10:30
Rejina Pariyar - Topic
Рет қаралды 31 М.
नजाउ है सानु पधेरीमा By Kulendra BK Bishnu Maji Old Lok Dohori Song Full Nepali
17:29
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН