सुबास सरको माया र प्रेमको उदाहरणहरु चाहि धेरै राम्रो लाग्छ ! Love Motivational Speaker बन्नुस सर मलाई पनि चाहिएको छ !
@सुमनाश्रेष्ठ5 ай бұрын
संगीतासंग सुबास कति राम्रो देखेको 💚💚
@MarketPshycology5 ай бұрын
The Perfect examples and Analysis of Market Pshycology. bichma kura narokeko bhaye dherai examples aauna sakthyo bhanne mero psycology le batauchha. Subas is gem of Nepal Stock Market. Solute 🙏
@bhagyabasnet31015 ай бұрын
One of the best analyst of nepalese shere market🌷🌷
@Sneha-j5u4 ай бұрын
भिडियो धेरै छोटो भयो ! अर्कोपटक चाहिं कम्तिमा पनि १ घण्टाको बनाउनुहोला ! सुबास जी को भिडियो त घन्टौ सुन्दा पनि सुनिरहू जस्तो लाग्छ ! उहाँलाई मैले सेयर बजारका एकजना प्रखर बौद्धिक अनि प्रेरणादायी व्यक्तिको रुपमा चिनेको छु 💚
@NepseTraders5 ай бұрын
यी नानीले अबदेखि आफै प्रश्न गर्ने आफै जबाफ दिने गर्दा हुन्छ ! सुबास सरले विनिंग माइन्डसेट को बारेमा जुन उदाहरण दिनु भयो, गज्जब सुनिरहु जस्तो !
@rameshghimire43664 ай бұрын
Nic analysis subash sir🎉🎉
@SangiThapa-v8l5 ай бұрын
Subas sir ko kunai video miss gareko chhaina. bhetera training lina man chha. boleko kura sunirahu jasto, tyo face herirahu jasto 😜
@RobinStha-t8l5 ай бұрын
market kahile wrong huna sakdaina, wrong hamro plan and strategy huncha. Kyaa baat ! Stock market maa biswaas garna sakine ekmatra market analyst Subas Sir 💚🙏
@SimranSharma-i4w5 ай бұрын
Big Fan Subash Sir. Your every analysis and interviews are unique and knowledgeable. Love you 🤟
@Hareykrish5 ай бұрын
good man !
@HarryOm-bs8hq5 ай бұрын
Great analysis sir
@govindathapa95154 ай бұрын
ग्रीन च्यानल बाटै दैनिक 5/6 अर्ब रुपैयाँ बिदेश बाट शेयर बजारमा आएको छ भन्ने सुनेको छु।यो त धेरै राम्रो कुरा हो।यो के होला सूचना पाउन सकिएला।
@bijaywaiba19875 ай бұрын
Useful video
@MilanPandey-fe3pr5 ай бұрын
Nice analysis sir.
@sharadaprasaddhakal92135 ай бұрын
खै के खै के यो देशमा एउटा बोहुलाहाले प्याच्च उरण्ठेउलो कुरो गर्दियोभने भन्न सकिन्न ! होसियारि त अपनाउनै पर्छ है साथि हो !
@zanamarmaja42845 ай бұрын
❤🎉❤🎉❤🎉❤🎉❤
@ThakuriRocks137574 ай бұрын
gajjab
@ramkrishnagajurel71205 ай бұрын
🎉🎉🎉
@sishirgautam45855 ай бұрын
दाजु नि बेचेर बस्नु भएछ 😁😁
@बिप्लवप्रतीक5 ай бұрын
बिष्णु बुल रे यो नानिको बोलाइ?ताजुव लायर आउछ मलाई प्रश्नको सोधाई देख्दा नि!सामन्य कुरा हो त स्थिर सरकार, सरल ब्याजदर , लगानी थुप्रो हुनु , बिकासको योजना खोजी , पर्यटन आगमन उच्च यी र यस्ता थुप्रै उदाहरण छ्न ।यी नानी लाई मै शिक्षा दिउ दिउ दिन मन लाग्यो के छ बिचार ???
@gyanendradahal74345 ай бұрын
😂😂❤❤
@devgiri9874 ай бұрын
३२०० नकाटी कसरी बुल हुन्छ ? ३२०० भनेको ३७०० को मार्केटको साइज भन्ने अनि २६००/२७०० लाई बुल भनेको अलि मिलेन कि !
@varietyvibes255 ай бұрын
Delete vaeko vdo yehi hora, hijo vdo herna sakena, k vdo yei nai hota