Рет қаралды 9,462
Bakhra Palan Nepal, Goat Farming in Nepal,बाख्रा पालन कसरी गर्न सकिन्छ ।
भूमे गाउँपालिका वडा नं ९ लुम्मा बस्ने पदम पनले बिगत ५ वर्ष देखि बहुउद्देश्य कृषि फार्म संचालन गर्दै आउनु भएको छ । लुम्मा बहुउदेश्य कृषि फार्मको नाममा व्यवसाय दर्ता गरेर बोयर र लोकल बाख्रा कृषि वाली वस्तु खेति र कालिज पालन गर्दै आउनु भएको छ ।
#viral #video #share #like #subscribe #1000subscriber #interview #views #shorts