धेरै बाख्रा साहु को कुरो सुने धेरै विडिओ पनि हेरे तर यी साथीको कुरो चाहिँ दामि लाग्यो।यिनको कुरो मा यथार्थता पाइन्छ।कुनै पनि कुरो बनावटी छैन।बधाई छ तपाईंको मेहेनत अझै धेरै फलोस फुलोस।।
@mahimamagar.54195 ай бұрын
जीवन भनेको यस्तो हो खाडी मुलुक मा गएर अरुको हेपाइ सहेर काम गर्न भन्दा आफ्नो परिवार संग बसेर कमाइ गरेको आनन्द प्राप्त हुन्छ
@TaraBhat-i3n5 ай бұрын
इमान्दारीताकाे साथ भन्छु मैले खाए त खाए के बाेल्न म छाेडिन गर्न म छाेडिन लग्ने भए लग मित्रअौ मलाइ के घरबाट थाहा पाए एकछिन निहुरिन्छु् लग्ने अायाे भयाे चुपचाप एकछिन बसेर बाकी हासेर नै टारिदिन्छु कसैले अौकात देखायाे भन्ला भाेली नयाँ साल हाे अाज हल्का रमाइलाे भन्छु क्रियाकलाप हेर्न त हेरौ टिकट चाहिँ तिमीले फ्रिमा पायाे कि पैसा तिरेर हेर्न पार्यौ कि कसाे, भाेलि नयाँ साल अाज २०८० काे अन्तिम रात, त्यसैले २०८० सँग गर्दैछु हल्का म बात हल्का ठप्ने कि दुई चार प्याक पुग्याे ल अाज २०८०काे अन्तिम रात छु म अाज अलि झ्याप Rap त हान्छु तर लाउदिन म कहिल्यै Hiphop Cap लाउछु म ढाकाटाेपी मँहगो छ दौरा सुरूवाल राम्राे दौरा सुरूवाल लगाउ मन छ तर चाहिन्छ दश हजार गाँठ, दस हजारमा भए म दस गुणान दस अर्काे कमाउछु जस्ताे लाग्छ मलाइ यार, लक्ष्यमा अडिन भए कहाँ फुर्सद हुन्छ गर्न प्यार, अाज हल्का खाएकाे छु लगाएकाे छु ८० लाई विदाइ गर्दैछु ८१ लाई सम्झाउदैछु धेरै नरिसाउनु म अाज मात्र हाे भाेलि ठिक हुन्छु पर्सि घाेडा के दौरन्छ चितुवा भन्ला म अघि निस्किन्छु मस्तिष्ककाे खेलमा , तर म चितुवालाइ मान्छु म घाेडालाइ पनि मान्छु विश्वास गर्छु यी प्राकृतिक नियममा अझै छन तर स्वस्थ छन म मानव हल्का असभ्य छु भव्य अाफुलाइ सम्झछु तर म भित्रबाट खाेक्राे छु ठमेल जमान्छु विदेशीसँग बाेल्छु नयाँ सिक्छु Do you have hash हिजाेकुरा गर्दा Do i look Like that भन्थिए अब जिवनमा प्रयास म धेरै गर्छु केही गर्न नसके केही सीप नलागे अन्तिममा 10 gram ounce5000 to 10000 cash भन्छु if they say why expensive because of if i arrest i wanna bill soon i wanna buy system and come out as fee and free भन्छु Life is risky if you no risk no kiss by fate भन्छु ल ठिक छ one ounce दस ग्राम Organic भए दस हाेइन म बीस दिन्छु पाे भन्छ चिज original पाे भन्छ बीस अाए कसले छाेडछ, ( Note : Don't smoke Don't drink Don't hash its injure your health and family life )
@kbgurung92905 ай бұрын
मेहनती कृषक तामाङ जी लाइ उच्च कदर गर्दै सलाम । 🙏
@Aasthagurung80105 ай бұрын
Anuhar herda Bahun jasto chha ra hau solta
@Aasthagurung80105 ай бұрын
Anuhar herda Bahun jasto chha ta hau solta😅😅😅
@karnabahadurrai80685 ай бұрын
मेहनती किसानलाई सलाम छ।
@bikrambc69115 ай бұрын
हेलो नमस्ते म चाहिँ बिक्रम बिसी दुधपोखरी गाउँपालिका फुलिङ्गिरीबाट है❤❤❤❤❤
@tekrajkhatri5 ай бұрын
दाई लाई धन्यवाद छ
@jagatkhatri2405 ай бұрын
रेकर्ड खबरको पर्खाईमा थिय धन्यवाद
@dorjelama28785 ай бұрын
हाम्रो पहाडी भेकका जनताको आर्थिक रुपमा उकास्न को लागी नेपाल सरकारले आर्थिक सहयोग गर्नु पर्छन र हिमाली भेकका जनता लाई स्याउ खेती को लागी स्याउ को बिरुवा अनुदान दिएर सहयोग गर्दा राम्रो हुन्छ र तराईमा चै केरा खेती को लागी सरकारले हेर्नु पर्छन
@indrabhandari92115 ай бұрын
म सल्यानी हाल मलेसिया देखि 🙏🙏🇳🇵🇳🇵👍️
@bhairabrai5 ай бұрын
Good job
@SHaNDeSSWR485 ай бұрын
Nice video 👍
@MrThulBhai.15 ай бұрын
कृष्ण जि त मोताउनु भयछ नि खशी खायर होकि के हो
@Ramgole6595 ай бұрын
अति राम्रो
@HimBahadurHimMager5 ай бұрын
very.good.job.vai
@Akkmal2725 ай бұрын
Good good 👍👍👍👍👍👍
@SudarsanMagar-gl4di5 ай бұрын
Good👍
@ChaudharyganeshChaudhary-cj9ge5 ай бұрын
Good job sir
@prahaladthapa79615 ай бұрын
Good job bhai
@hemkarki47935 ай бұрын
kahile ko video ho ?
@suriadsara5 ай бұрын
Kati mehanati kisan
@Fulmaya123945 ай бұрын
wow good job ma ta bakgara dhanna nasakira saudi aaxu hal 30 ota xan mero ghar ma aba khi time paxi farkera niran ta tha dini xu
@reshmamagar-xk8ir5 ай бұрын
Good job❤❤❤❤
@B.S.N-js6pr5 ай бұрын
Kalij ko video leunu pareo
@ghayalraju33875 ай бұрын
स्याङ्जा तिर बाउन हरु ले बाख्रा फम खोलेर अनुदान लिने फम बन्द गर्नी अनि भोईसी कुखुरा को फम खोलेर अनुदान खानी बन्द गर्नी गरेका छ्न गयर हेर्म budathoki
@GjGf-l6h5 ай бұрын
good
@Kammu-r2j5 ай бұрын
Yo t second appisoad vyna ra sir ..feri herna paiyo Khushi layo sir
@gyanubudha22145 ай бұрын
Khas marketing ko samasya chaa bechada kg ko hisab bata hoki k ho 1 kg llao kasari bechanu huncha