बलत्कारको प्रतिकार गर्दा सुचिनाको भयो हत्या ।

  Рет қаралды 399,225

Mira Grg From Gorkha

Mira Grg From Gorkha

Күн бұрын

Пікірлер
@miragrgfromgorkha
@miragrgfromgorkha 23 күн бұрын
सुचिना घलेको हत्यारालाई पक्राउपछि आज १२ दिनमा अन्तिम संस्कार गर्दै । बारपाकीले यसरी बिदाइ गरे kzbin.info/www/bejne/in3Sc4OQi5umgpI
@magardilip-j5b
@magardilip-j5b 23 күн бұрын
सबै कुरा थाहा भो तर मलाई अचम्म लागेको कुरा त्यो खादल कसरी खन्यो होला ?? हसियाले त खनेन होला?
@Raja-HiNdSTANi
@Raja-HiNdSTANi 23 күн бұрын
न्याय नपाए गोर्खा जानू भन्ने उखान छ! साच्चै नै रहेछ,सुचिना बहिनी ले न्याय पाउन पर्छ। Rip suchinaghale
@miragrgfromgorkha
@miragrgfromgorkha 23 күн бұрын
बलत्कारको लागि प्रयास गर्दा सुचिना घलेले प्रतिकार गरेपछि उनको मुखमा गोबर माटो हालि हसियाले टाउकोको अगाडी पछाडि हानि हत्या गरि आफु एक्लै भको हुनाले सुचिनाको लासलाई नाम्लोले कम्मरमा बाधि बोकेर खाल्टो खनि गाडिएको अभियुक्तको बयान आयो kzbin.info/www/bejne/m37MoH56ramsf9k
@JeewanTamang-q3r
@JeewanTamang-q3r 23 күн бұрын
@@miragrgfromgorkha 👍
@JeewanTamang-q3r
@JeewanTamang-q3r 23 күн бұрын
@@miragrgfromgorkha updat haru gardai rakhnu hai sis
@devendralama6844
@devendralama6844 23 күн бұрын
Khaldo chai kele khane cha ta, laas gadnu lai
@mingaha4772
@mingaha4772 23 күн бұрын
​@@devendralama6844मैले पनि यहि सोच्दै थिए खाल्डो के ले खन्यो? घाँस काट्न जाने मान्छे संग हसिया हुन्छ हहियाले त पक्कै मान्छे गाड्ने खाल्डो खन्न सक्दैन, यश बारे सोधपुछ भयो कि भएन होला ?
@mingaha4772
@mingaha4772 23 күн бұрын
त्यो हत्या गर्ने हत्यारा पनि खोज्न गएको रैछ तपाइको भिडियोमा देखियो अनि गुरुङ भाषामा के के बोल्दै रैछ, त्यति बेला के भन्दै रैछ त्यो हत्याराले मिरा बहिनी मिल्छ भने त्यो भन्दिनु होला है
@KarsangSherpa-pr6ih
@KarsangSherpa-pr6ih 23 күн бұрын
तर गाउले समाज भनेको चै एस्तो हुनु पर्छ जे होस सलाम छ गाउले हरुलाई एउटा दुईटा त न राम्रो मान्छे त जहा पनि हुन्छ नि
@MunaMahara-h7f
@MunaMahara-h7f 12 күн бұрын
Akdam sai
@susmarana3460
@susmarana3460 23 күн бұрын
कति राम्रो संग explain गर्नु भाको धन्यवाद जानकारीको लागि मिर्त आत्मा प्रति हार्दिक श्रदान्जली
@KulPrasadgurung-g1l
@KulPrasadgurung-g1l 23 күн бұрын
मुलाको साग शिक्षक भएर सबैको बेइज्जत गरिस येस्तो नरपिचास मान्छे लाई कडा भन्दा कडा सजाय होस
@rajeshhetauda224
@rajeshhetauda224 23 күн бұрын
Kada hoina Maha kada toilet ko dhal vitra chop dhai sale La😡😡😠😠😠i
@tikaalemagar3829
@tikaalemagar3829 23 күн бұрын
Police master diver ustai ustai ho
@Pravektamang
@Pravektamang 23 күн бұрын
गाउँ समाजको धेरै राम्रो काम, हत्यारालाई कडा सजाय होस,?
@limbuharka9913
@limbuharka9913 23 күн бұрын
मिरा बहिनीको भिडियोहरु म पहिला बाट नै हेर्दै आएको छु मृतक सुचिना बहिनी प्रती हार्दिक श्रद्धाञ्जली
@rajeshhetauda224
@rajeshhetauda224 23 күн бұрын
Rest in peace bunu 😢😢😢
@khilange2
@khilange2 23 күн бұрын
मिरा सोल्टीनी ले मृतक बहिनीको लागि गर्नुभएको कार्य सराहनीय छ भावपूर्ण श्रद्धाञ्जली सुचिना बहिनी
@SamyoSubba-o2c
@SamyoSubba-o2c 23 күн бұрын
बारपाकीको एकता सधैँ यसरी नै रहोस् अपराधी उम्किनु पाएन खुसी लाग्यो मृत आत्माले न्याय पायो।
@ramusujaloffical8467
@ramusujaloffical8467 23 күн бұрын
अपराध लुक्दैन पाप धुरीबाट कराउँछ भनेको यहि हो बहिनीको आत्माले शान्ती पावस प्रहरीलाई सहि सुचना दिने बारपाके जनतालाई मेरो हृदय देखि सम्मान छ।
@KashiMarahatta
@KashiMarahatta 23 күн бұрын
शिक्षकको नामको कलङ्कलाई कडा भन्दा कडा कारबाहि होस्,सुचिनाको आत्माले शान्ति पावस्।
@merodaainepal2979
@merodaainepal2979 23 күн бұрын
पुरै सुने अत्यन्तै दुःख लाग्यो😢 मृतक प्रति हार्दिक श्रद्धाञ्जली दोषीलाई कडा कारवाही होस्
@dhanghaley9560
@dhanghaley9560 23 күн бұрын
हार्दिक श्रध्दांजली सुचिना नानी पिडित ले न्याय र अपराधीले सजाय पाओस अनि नानीको स्वर्गमा बास होस
@deepengourung7352
@deepengourung7352 23 күн бұрын
Horrific😢 The pain she bears while resisting, courageous. Let her pure soul Rest in Heaven more over her family overcome the grief. Punish the offender severely. Mira Gurung... Loved your work.
@sabinrai5104
@sabinrai5104 23 күн бұрын
भावपूर्ण श्रद्धाञ्जली सुचिना बहिनी, अनि मीरा दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु हामीलाई सबै कुरा राम्रो संग जानकारी दिनुभएकोमा धन्यवाद 🙏🙏🙏
@pasangrai4619
@pasangrai4619 23 күн бұрын
आफ्नो गाउको चिनजानको छोरो मान्छे देख्दा मन ढुक्क हुन्थ्यो सुरक्षित महषुश हुन्थ्यो एक्लै एकान्त जंगल बाटो घाटोमा हुदा तर यो घटनाले त केटा मान्छेको विश्वास हरायो भगवान कस्तो कस्तो दिन आयो
@DevendraGurung-zt5ew
@DevendraGurung-zt5ew 23 күн бұрын
बार्पकेलि एकता सबैको लागि उदाहरणिय छ तर आफ्नै गाउँ टोलमा औंलामा गन्न् सकिने खराव ब्यक्ति जहाँ पनि हुन सक्छ ।त्यस्ता खराब ब्यक्तिको बिरुद्धमा बारपकेलि जनताले जस्तै एकता देखाएर आफ्नो गाउँ टोलबाट अपराधी र समाजको बिग्रेको ब्यक्तिलाई सजाय दिन सफल्भएकोमा खुशि लाग्यो।बधाई सम्पुर्ण बारपकेलि जनतालाई अनि धेरै बधाई मिरा नानिलाई साथै दुखको साथ भनि रहेको छु हार्दिक श्रद्धाञ्जली सुचिना घले नानिलाई।( देवेन्द्र गुरुङ पोखरा राम बजार १५)
@shantimansunuwarhetam9017
@shantimansunuwarhetam9017 23 күн бұрын
खाते आफ्नो छोरा छोरी को जिन्दगी भरी खाटो लगायो थुक्क आफ्नो आमा बाबा श्रीमती लाई जिउँदै माटो पुनी पुर्यो घर त बिगार्यो अब ससुराली लाई सम्म पुर्यो थुक्क एक छिन को अहंकार ले तहस नहस बनायो खाते ले दिदी हजुर को यती ठुलो योगदान लाई मनै देखी नमन🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@Sapana18
@Sapana18 23 күн бұрын
सुरू देखि हेर्दै थिए मैले नि यो घटना बारे बल्ल सबै बुझे। जानकारीको लागि धनयाबाद सिस।नानीको आत्माले शान्ति पाओस।😢 अपराधी छिट्टै पत्ता लगाउन सफल भएको छ जुन बारपाकी ले सहयोग गरेको देखेर खुशी लाग्यो।अपराधीलाई जन्म कैद होस।
@d9awm314
@d9awm314 23 күн бұрын
गाउँ ठाउँ हो अब त्यो अपराधीको परीवारलाइ कसैले नराम्रो वचन तथा व्यवहार नगर्नुहोला किनभने उनीहरुको पनि जीवन छ उनीहरुको जिउने अधिकार हनन नगर्नुहोला कसैको एक वचन एक बोलीले कसैको जीवन तलमाथि हुनसक्छ ।
@madanparsad7434
@madanparsad7434 23 күн бұрын
Well Done बारपाकी 👍👍आर्गनिक भिडीयो तथ्य सहित ल्याई दिंएकोमा मिरा नानीलाई धेरै धेरै धन्यावाद🙏🙏
@krishnabahadur6192
@krishnabahadur6192 23 күн бұрын
Dherai ramro sanga Bahash garnu bhayo Dhannebad hajur laie
@Preetishrestha-k9v
@Preetishrestha-k9v 23 күн бұрын
Barpak gau basiharu dherai milansar ani ejjat vhko emandar ❤barpak gaukai dherai dherai dhannebad❤❤
@bingurung7574
@bingurung7574 23 күн бұрын
बारपाकी गाउँलेको एकता र सक्रियता अनि नेपाल प्रहरीको सफलता प्रति हार्दिक नमन् 🙏🙏। भोलिको दिनमा बारपाकमा मात्रै होइन कहीँ कतै त्यस्तो जघन्य अपराध भएको खबर सुन्न नपरोस्। कानुन त्यस्तो बनोस् कि कुनै पनि हत्या हिंसा बलात्कार जस्तो जघन्य अपराध गर्ने पापी अपराधीलाई के गर्ने भनेर पीडित परिवारले जे सजाय गर्ने भन्छ त्यहीं सजाय दिने व्यवस्था गरोस् सुचीमा बहिनीलाई हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना। 🙏🙏🙏
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक 23 күн бұрын
धन्यवाद छोरीलाई जानकारीको लागी
@GBGibanGBGibanGurung
@GBGibanGBGibanGurung 23 күн бұрын
यो घट्ना म एक्लै नभाएर ग्रुपको घट्न जस्तो लाग्थ्यो तर आइले मिरा जि को पुरा भिडियो हेर्दै आउँदा त अपराधी एक्लै जस्तो लाग्यो अब अपराधी लाई काडा भन्दा काडा कारबाई होस् र मृतक बैनीको पनि बैकुण्ठ म बास होस् र हार्दिक श्रद्धाञ्जली।।
@royalgurkhas2046
@royalgurkhas2046 23 күн бұрын
आजसम्म यस्तो अपराधमा‌ नजिक वा चिनजानका व्यक्ति कै हात देखिन्छ, अपरिचित व्यक्तिले बिरलै गर्छन यस्तो घटना।
@dikshadarlami1573
@dikshadarlami1573 23 күн бұрын
हत्यारालाई कडाभन्दा कडा सजाय होस!! जेभयनि बार्पाक गाउँलेहरूलाई सलाम छ सबै मिलेर अनुसन्धान गर्नुभएकोमा र हार्दिक श्रध्दाञ्जली सुचिना बहिनी😭।
@dilipmagar6672
@dilipmagar6672 23 күн бұрын
बिचरी सुचिना बैनी आफ्नो इज्जत जोगाउदा जोगाउदै आफ्नै प्रान दिनु भयो उहालाइ भगबान ले सोर्ग को बास राम्रो गरि दिउन उन्को आत्मा ले सान्ती पाउन एस्ता अप्राधी लाई जन्म कैद को सजाय तोकियोस !!!!हार्दिक स्रन्दाजली बैनि
@LalanMgr
@LalanMgr 23 күн бұрын
E dailai ni dherai thank you so much
@yamthapamagar1621
@yamthapamagar1621 23 күн бұрын
सुजिना बहिनीको आत्माले शान्ति मिलोस।हत्यारलाई कडा भन्दा सजाए मिलोस
@nilamsunuwar-c3k
@nilamsunuwar-c3k 23 күн бұрын
जे होस् बार्पाकी गाउँ समाज हरु एकदमै राम्रो रहेछ।जसरी भए पनि हत्यारा लाई समित सफल भयो।यदी अरु ठाँउ हरु मा जस्तैः नारा जुलुस लगाउदै हिड्ने हो भने हत्यारा आफै नारा जुलुस गर्दै हिड्ने हरेछ भन्ने कुरा पनि प्रमाणित भयो।त्यसै ले सान्त भएरै खोज अनुसन्धान गर्यो भने सबै हत्यारा हरु कानुनको कठघरा बाट उमन्क पाउदैनन् भन्ने सन्देश बार्पाकी समाज ले देखायो।सुचिना घले बहिनी प्रति हार्दिक श्रद्धाञ्जली😢😢😢😢😢😢😢😢😢😢😢
@lalbahadurpun1037
@lalbahadurpun1037 23 күн бұрын
Shameful incident for barpak...thank you mira ji for updating all videos...keep uploading other's videos
@Umamoktan123
@Umamoktan123 23 күн бұрын
बारपाकी गाउको जस्तो जनताहरु एकजुट भयोभने अपराडी उम्कीन नपाउने र आउदादीनहरुमा पनि यस्ता अपरादीहरु अगाडी बड्न सकिन्न जस्तो लाग्छ👍जय बारपाकी जनता🙏🙏🙏सुरुदेखी हजुरको च्यानलमा घटनाहेरेको हो मैले😢के गर्नु बॉचेको भेटोस् भन्नेकामना थीयो 😭😭😭😭
@rekhagurung-di5hy
@rekhagurung-di5hy 23 күн бұрын
बरपाकको रत्न जीत दाईको बिचार अनी घटनाको व्याख्या अति सालिन अनी स्पष्ट अनी मीरा वाहिनी को पनी 🫡 बरपाकीको एकता तारीफ़ योग्य छ 🫡🫡❤
@keshabmagar9066
@keshabmagar9066 23 күн бұрын
Mira ji ko Kam Lai salute chha ❤
@sabinamallamagar2371
@sabinamallamagar2371 23 күн бұрын
मिरा बैनी मेराे एउटा प्रस्न हजुरसंग अनि त्यो अपराधी ले घाँस काट्न जादा काेदालाे पनि लगेकाे रैछ र खाल्डो केले खनेको हाेला?#मान्छे पुरीने गरि खन्नलाई😭😭😭
@SanumagarKhanal
@SanumagarKhanal 23 күн бұрын
um k hoi haseya le tw manchi purine gari tw khalto khanna tw sakadain tw
@KarsangSherpa-pr6ih
@KarsangSherpa-pr6ih 23 күн бұрын
@@sabinamallamagar2371 hami le pani tehi bhaneko kasto kehi kura aajhai किलेर आको छैन किन न भनेको होला
@rosee746
@rosee746 23 күн бұрын
​@@SanumagarKhanalkheti patii gari khane manxe hoo budo manxe idea lagauna sakihalxa nii jungle ma daura hru hunxa anii tetroo k k garda raat paryoo holaa anii koi aauxa ki vanne dar lee hadbadayeraa xutyo holaa nii taa ali kati logic lagaunus naaa.....
@be_Happy.32
@be_Happy.32 23 күн бұрын
Exactly why
@BishnuThapa-e9d
@BishnuThapa-e9d 23 күн бұрын
Hami pani gaukoi manxe bhako hunale jungle vitra ko mato malilo hunx malilo mato ali khanna sajilo2 nai hunx ani jun ghocha vanxum hami tyo tikho parera kate paxi chahi khanna teti garo hudaina
@kumaritamang1000
@kumaritamang1000 23 күн бұрын
Gau samaj baneko yesto hosh sabai milne❤
@devale3502
@devale3502 23 күн бұрын
बार्पाक घुम्न जाने ठुलो रहर थियो!यो घटनाले गर्दा सबै चाहाना चाकनाचुर भयो। मृतक सुचिना बैनि प्रति हार्दिक श्रद्धाञ्जली ।।😢😢
@shaktigurung6009
@shaktigurung6009 23 күн бұрын
कुरा तेस्तो हैन मित्र म त्यो भेगमा भन्नाले बारपाक लाप्रक गुम्दा सिङ्ला लाक्रपास एक हप्ता बिताएको छु हजुरले फुल सपोर्ट पाउनु हुन्छ निस्चिन्त भएर जानुहोस रमणीय स्थानको लाभ उठाउनु होस 🙏🙏🙏
@pratapalemagar
@pratapalemagar 23 күн бұрын
​@@shaktigurung6009त्यस्तो हत्या गर्ने पापी ठाउमा को जान्छ अब ।
@SukrarajLimbu-sl7dt
@SukrarajLimbu-sl7dt 23 күн бұрын
Balla khuldhuli metiyo dhanyabad mira g yo jankariko lagi
@PurnadonLimbu
@PurnadonLimbu 23 күн бұрын
यो अपराधी लाई जेल बाट छुटे पछिपनी छोड्नु हुन्न ।😡😡
@herchan-auchan6073
@herchan-auchan6073 23 күн бұрын
Dai Bolnu vayako dherai ramro xa
@hirabudha3694
@hirabudha3694 23 күн бұрын
मिरा बैनी लाई good job भन्नचाहनछु
@sushilghale6847
@sushilghale6847 23 күн бұрын
मलाई गोरखा जिल्लाकाे बारपाक गाँउ धेरै राम्रो लाग्थ्यो, तर त्यो डरलाग्दो घटनाले गर्दा सारै नै न रमाईलो लाग्योl 😢😢 मृतक प्रति हार्दिक स्रद्धान्जली र अपराधीलाई कानुन अनुसार कारबाही होस
@KulBahadurGurung-ih9qq
@KulBahadurGurung-ih9qq 23 күн бұрын
Salut jit Bahadur ghale jiu🙏🙏Samaj sewa garne manxe yesto hunu parx..uhi tyo barpk Gau ko ak asal Samaj sebi manxe hola jasto lagx Mero bichar ma good yesto hunu parx manxe salut x🙏🙏👍
@samjhanamagar-n2c
@samjhanamagar-n2c 23 күн бұрын
सुचिना बहिनीको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली😭😭😭 साथै बारपाकी बासीलाई धेरै स‌म्मान गर्दछु । सबै एकजुट भएर अपराधीलाई छिटोछिटो पत्ता लगाउन सफल हुनुभई अपराधीलाई सजाय दिलाउन सफल हुनुभएकोमा ।
@kimpun5099
@kimpun5099 23 күн бұрын
Mira bainilai dherai 2 salutxa suru Dekhi ante samma update dinu bhayo thanku Mira baini suchina bainiko aatmalae Santi Milos hattiyralai hadai sammako sajaye hos
@tarathapa2397
@tarathapa2397 23 күн бұрын
यो घटना सुनेर एकदमै डर लाग्यो बैनि जङ्गल घाँस दाउरा गर्न परे दश पन्ध्र जना को समुहमा हिड्नु बैनि प्लिज आफ्नो ज्यानको शुरक्षा आफै गर्नु है कस्तो डरै लाग्दो घटना भनेको सुन्दा नि आङ् नै सिरिङ्ग भो।😭😭😭😭एक्लै एक्लै कोही पनि नहिड्नु ल जङ्गलको बाटो प्लिज सबै जना सुरक्षित रहनुहोला ।🙏बैनीको श्रीमान घरै रैछ त किन एक्लै जङ्गल जान देको श्रीमान पनि कस्तो रैछ।बिचरा बैनि😭😭😭
@ranju_magar97
@ranju_magar97 23 күн бұрын
पुलिसले जे भनेपनि सबैको मिलेमत्तो हो।बैनी लाई बलात्कार पछि हत्या गरेको हो।अहिले आएर बिचरा हत्यारा बन्न नखोजेकै बेस्ट। अर्को कुरा त्यत्रो डोको र मान्छे पुरिने खांडल हैसाले खन्न सम्भव छ ?? छानबीन अझै पुगेको छैन्।सत्य बाहिर आउन जरुरी छ।
@ShitalSaru4557
@ShitalSaru4557 23 күн бұрын
Buneyko aatmalai santi Milos 😢 hjrko kamm parti samman bekta grna chahanxu thanks 🙏
@stalwart5128
@stalwart5128 23 күн бұрын
गाउले हरुलाइ सलाम छ है यस्तो हुनुपरछ
@MigmarGurung-p9o
@MigmarGurung-p9o 23 күн бұрын
हतियार लाई कडाभन्दा कडा सजाय होस्😡😡 अनि मात्र सुचिना दिदीको आत्मा ले शान्ति पाउँनेछ 😢😢😢😢😢😔😔
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 21 күн бұрын
न्याय नपाय गोर्खा जानू भन्ने उखान थियो आज प्रमाणित गर्यो पापिले बिचरा निर्दोष बहिनिको आत्माले शान्ती पावोस 😭😭😭
@RamGurung-v9t
@RamGurung-v9t 23 күн бұрын
Thank you Mira ji for New update
@bhimgurung4126
@bhimgurung4126 23 күн бұрын
हाम्रो गोर्खाको बारपाकमा मात्र होइन,एस्ता घटनाहरु नेपाल अधिराज्य भरी घटी रहेका छ्न,एस्ता घटनाहरु घटनु त्यो गाउ ठाँउ र मान्छेहरु सङ्ग सम्बन्धित होइन कि नेपालको कानुन लुज भएर हो,जबसम्म एस्ता हत्यारा र अपराधीहरुलाइ फासिको सजय हुदैन तबसम्म एस्तो घटनाको अन्त्या हुदैन,जबसम्म ज्यानको बद्ला ज्यान,खुनको बदला खुनको कानुन बनएर लागू गर्दैन तबसम्म एस्ता अपराधी र हत्यारहरु मान्छे मर्छ्न अन्नन्दाले जेलम बस्छ्न,
@raishara3136
@raishara3136 23 күн бұрын
Kasto majhalai bhannu bhayo hajur le thank you
@pitamrana4231
@pitamrana4231 23 күн бұрын
Thank you sir ani baini kati dherai kura haru clear garnu vayo dhannebadh cha suchina baini ko aatma le shanti pawosh mero bhagawan sanga prathana cha 🙏🏻💐
@GovindGurung-w6x
@GovindGurung-w6x 23 күн бұрын
सुचिना घले नानीलाई हार्दिक श्रद्धाञ्जली .....😂😂😂 बारपाकी हरुको साथ र सहयोगले नै अपराधी समाउन सफल भएको मा सबै बारपाकी हरु लाई धन्यवाद ...
@LaxmimaharMahar-k6p
@LaxmimaharMahar-k6p 23 күн бұрын
Dherai ramro jankari dinu vyo mira sis aaja samko pratiksha gareko samchhar dherai ramro news
@amritatamang2155
@amritatamang2155 23 күн бұрын
गाउं को एकता खुबै रामरो लागयो सुरु मां नानीलाई खोजे देखी दोशीलाई समाए साम गाउं ले हरुको एकता देखना प ए साथै बहिनी को विडियो बनाउने थरिका
@RajkumarGurung-it4jf
@RajkumarGurung-it4jf 23 күн бұрын
धेरै धेरै नराम्रो घटना भयो मिरा जी धेरै नराम्रो लाग्यो
@Sila-n5d
@Sila-n5d 23 күн бұрын
बिचरा सुचिना नानी को आत्मा लाई शान्ति मिलोस् हर्दिक श्रद्धाञ्जलि नानी तिम्रो आत्मा लाई शान्ति मिलोस् 😭😭😭😭😭😭😭
@sigdelsharma.2110
@sigdelsharma.2110 23 күн бұрын
ज्यानको बद्ला ज्यान लिने कानुन त छैन जन्म कैद होस। पापिलाई हदै सम्म कार्बाही होस। झुक्किएर मारीनु र जानाजान मार्नु आकाश पाताल फरक छ घटना फरक हो।यति कलिलो मुन निमोठ्न कसरी सकेको होला।नानी आत्माले शान्ती पावस।🙏😭
@manbahadurtamang9010
@manbahadurtamang9010 23 күн бұрын
कति निर्भत्सा तारिकाले मारेको रहेछ बिना कुनेेै रिस रग । कस्तो उल्टो बुद्धि लिएको रहेछ । मानिसको दिमाग बिग्रिने बित्तिकै पशुतुल्य हुने रहेछ भन्ने कुरा यो घटनाले जनाएको छ । ।
@Surendra_khadka
@Surendra_khadka 23 күн бұрын
पसुले पनि कहाँ मान्छे मारीहाल्छ र, मार्दैन नी🤔
@AmritaA-p9g
@AmritaA-p9g 23 күн бұрын
Pasu Le bari manabta hunx yasari mardaina
@premale3215
@premale3215 23 күн бұрын
रात परिसकेको रहेछ र मिरा जी त्यो हत्यारा घरमा आउँदा अनि त्यो हत्यारा सूचना बैनी लाई खोज्न हिँडेको थियो कि नैं कृपया सबै जानकारी दिनु न
@Gurungsenigeeta
@Gurungsenigeeta 23 күн бұрын
गको रहेछ नि यो १६ गतेको भिडीयोमा राम्रोसंग देखिन्छ भिडीयो हेर्नु त
@Action-Night
@Action-Night 23 күн бұрын
16gate ko video 8.17 ma hernu hola
@rajtmg1886
@rajtmg1886 23 күн бұрын
@@Action-Nightkalo topi lagako manxe ho??
@gangaale5641
@gangaale5641 23 күн бұрын
Gako xa ajha hat hallai hallai guf handai baseko xa khojna gako bela
@rajtmg1886
@rajtmg1886 23 күн бұрын
@ but facema chahi dar ko vab thyo
@rj.20642
@rj.20642 23 күн бұрын
ईतिहासिक गाउँ को बेज्जत गर्यो बारपाक गाउको
@raeesumee1
@raeesumee1 23 күн бұрын
Yeuta biraune shakha piraune😢yasari purai gaulai kina naramro vannuhunxa hau🤔🙏🏻
@sugamghale894
@sugamghale894 23 күн бұрын
Ahile matra hoina yesto ghatana paila pani vako xa yo gauma😢 be safe everyone
@BasantiSalaka588
@BasantiSalaka588 23 күн бұрын
Harek thauma harek tol ma xa asta abaradhi bigriyeko giriyeka janawar haru xan
@pradezzvlog7003
@pradezzvlog7003 23 күн бұрын
Fake id bata j bolna ni payo vandai ma mann lagi nabol hai bhai. Euta le galti garne ani barpaki lai dosh laune kam nagar bhai. Apradhi sarbajanik garisakyo ta ani ta ko ho bich ma pyaccha bolne. Ma pani barpak bata ho bhai
@sisterandkalash8532
@sisterandkalash8532 23 күн бұрын
Ho hoi beejat nai vayo paap
@arunshrestha1367
@arunshrestha1367 23 күн бұрын
Thanks sis, great work keep it up😢❤🎉
@johntamang7416
@johntamang7416 23 күн бұрын
Thanks a lot for update
@BharatChemjong
@BharatChemjong 23 күн бұрын
कस्तो कस्तो दिमाग भएका हुन्छन हाउ मान्छेहरु । दोषीलाई कडा कार्बाही होस ।
@Emily5412-d4n
@Emily5412-d4n 23 күн бұрын
Great interview Mira Naani with Jit Bdr Ghale jyu Ko, Aachchhep Aachchhep matrai Ho bhanne Barpake jantaa le example dekhayo. Manchhe waa shubhachintak le Chinta byekta gare hola Facebook, Ra annya sanjaal Maa tyo bhaneko sachet garaayeko samjhinu hola Mira ani sabai le . Ghatana le Rajinikaran ko mode lina sakthyo kehi samaya dhila bhayeko bhaye , tehi bhayera tyaha ko ghatana le pani lina sakchha ki bhanera tapai haru lai ke bhayo bhanera khoji gare desh bidesh ra taadha basne haru le. aba Abhiyukta patta lagyo mritak le ra Ghar pariwar ani aafanta le kehi bhaye pani raahat paye. Specially update garera Mira le testo gaaun bikat thaau baata pani ghatana ko baare Shushochit garnu bhayeko muri muri dhannebaat . Suchina Ghale ko Mritaatmaa le Shanti pawos Bhandai Hardik Shradanjali, Ghar pariwar ra Aafanta prati Dhaire dharan garne shakti Bhagawan Budha le pradan garun bhandai HardIk samabedana xa . Om maane padme.
@RekhaGhale-j2g
@RekhaGhale-j2g 23 күн бұрын
So sad news😭😭😭! सुचिना नानीको वैकुण्ठमा बास होस्! हत्यारालाोई कडा कारवाही होस्!!
@Alishabhattarai23
@Alishabhattarai23 23 күн бұрын
बैनीको बैकुण्ठ मा बास होस भगवान🕉️🙏
@SapuSapulimbu
@SapuSapulimbu 23 күн бұрын
यो ज्यानमाराले सबै teacher को बेजोत गर्‍यो 😢
@jayabahadurthapa6345
@jayabahadurthapa6345 23 күн бұрын
Dhanyabad baini surubat herirathyo ajabat balla kautuhal sakiyo😢😢😢😢
@durlavgauli
@durlavgauli 23 күн бұрын
Mira g That what i was waiting for, As a investigation experience i always concern only the motive beyond every crime. Sad to hear Rip departed soul😢
@KamalaKc-i1u
@KamalaKc-i1u 21 күн бұрын
त्यस्ता पापीलाई निकै बयान गर्नुभयो भन्ने शिक्षाको नाममा कलंका कोरी पापी त्यसलाई
@TirtharajPun-c5j
@TirtharajPun-c5j 23 күн бұрын
शिक्षक जस्तो पढेलेखेको व्यक्तिले यस्तो पनि हर्कत गर्न सक्छ र भन्नेहरुलाई यो भिडियोले छर्लङ्ग पारिदिएको छ
@Mr-Hukumbasi
@Mr-Hukumbasi 23 күн бұрын
धेरै जस्तो बलत्कर सिक्षक बाट भयेको छ नेपाल मा
@lhakpatamang8905
@lhakpatamang8905 22 күн бұрын
शिक्षक ले नै धेरै गर्छन बलात्कार 100 मा 90 %
@DeviKarki-q7y
@DeviKarki-q7y 23 күн бұрын
तेसलाई कडा सजाय होस
@mikliwaiba2198
@mikliwaiba2198 23 күн бұрын
मरि सके पछी सिर्म्ती ले नि सयोग गरे को हुन्री पर्छ मेरो बिचार मा
@bikramgrg9002
@bikramgrg9002 23 күн бұрын
Jit bahadur ghale kati loyal hunu hunx support him all barpaki ❤
@user-gobinda_thapa
@user-gobinda_thapa 23 күн бұрын
येस्ता बलात्कारि लाइ फासि को सजाय नदिय सम्म येस्ता घटना हरु घटिरहन्छन 😢
@shyamtamang9095
@shyamtamang9095 23 күн бұрын
अपराधी लाई कठोर सजाया होस
@AmritAdhikari-hm1kf
@AmritAdhikari-hm1kf 22 күн бұрын
कति दुखद खबर बैनी हिडदा अलि बिचार पुराएर हिड्नु होला 🙏🙏
@JpMagar-i4r
@JpMagar-i4r 23 күн бұрын
हार्दिक श्रद्धाञ्जली बैनी
@KumarAle-m1m
@KumarAle-m1m 23 күн бұрын
Suchina bhani hajur lie Hardik sarndajli tapie ko atma la Santi pako xa sorgama bass hos nani Mira bhani hajur lie dhari dhari bhadi xa nani. Ajhie Baki kura haru haldi janu hola nani
@somraj7012
@somraj7012 23 күн бұрын
शिक्षकनै भछेकभय कसैकोकेहिलाग्दैना गाँउमा कुनैपनिघटना भयोभने आफ्नैमान्छे शिक्षक पसलेबाटनै यस्ताघटना घट्छन साबधानिपुर्बक रहनाअनुरोधछ।
@Jayashoar
@Jayashoar 23 күн бұрын
अचम्म उफ्फ यो टिचर
@KrishnaBahadurbk-p3r
@KrishnaBahadurbk-p3r 23 күн бұрын
नमस्ते दिदी। म पनि तपाईंको धेरै जसो भिडियो हेरिरहेको छु। तपाईं पनि एक्लै एक्लै हिँडिरहनुहुन्छ त्यसैले जमाना ठिक छैन तपाईँ पनि एकदमै ख्याल राख्नुहोला किनभने पापीहरू घुमिरहेको हुन्छन् कतिबेला कुन पापीहरू जाइ लाग्ने हुन् थाहा छैन त्यसैले एकदम आफ्नो केयर गर्नुहोला। र यो घटनामा भएको दोषी जोहो त्यसलाई कडाभन्दा कडा सजाय मिलोस्। जय नेपाल 🙏🙏
@kaidechrailama609
@kaidechrailama609 23 күн бұрын
अत्यन्तै दु:खद घटना 😭
@khimbahadur7327
@khimbahadur7327 23 күн бұрын
TQ Mira ji.❤❤❤❤❤❤❤
@sunitalimbu5611
@sunitalimbu5611 23 күн бұрын
❤big fan u so good jab tec ear from Kathmandu bansbari ❤
@gangaramlimbu7603
@gangaramlimbu7603 23 күн бұрын
घटनाको कस्तो राम्रो बिस्तार👍👍👍
@Bomthapa-ow1zw
@Bomthapa-ow1zw 23 күн бұрын
मिर्तक बैनी को आतम ले सान्ती पाउस दोसि लाई कडा कार्यबाइ होस
@bishalRoka-l2s
@bishalRoka-l2s 23 күн бұрын
rip 😢😢dd ra yo dai ko kura malai ykdamai chitta bujeyo🙏
@nabinrai092
@nabinrai092 22 күн бұрын
न्याय नपाय गोर्खा जानू भन्थे खोइए कस्को भरोसा गर्नु rip bunu
@daljeetsingh6163
@daljeetsingh6163 23 күн бұрын
Thanks for Nepal police
@anitagurung9088
@anitagurung9088 23 күн бұрын
तेस्तो अपराधिको पनि हात लिङग् काटेर जिन्दगि भर केहि गर्न नसक्ने अवस्था गरिदिनु पर्छ😢नत्र यस्तो घटना फेरि दोहोरिन्छ🙏😭
@chenzuuraiigurung4511
@chenzuuraiigurung4511 23 күн бұрын
Teso garnu hudaina ho dukhxa k😂😂
@KalyaniRai-zx1wk
@KalyaniRai-zx1wk 23 күн бұрын
हार्दिक श्रद्धाञ्जली बहिनी 😭😭😭😭
@panchiofficial279
@panchiofficial279 23 күн бұрын
अनि मान्छे गाडिने खाल्टो चाहिँ के र कसरी खनियो त..?घाँस काट्न गाको मान्छे ले🤔Hami xori manxe ko jindagi😥
@MGRBOYNARAYAN
@MGRBOYNARAYAN 23 күн бұрын
हार्दिक श्रद्धाञ्जली बहिनी😢
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
Tuna 🍣 ​⁠@patrickzeinali ​⁠@ChefRush
00:48
albert_cancook
Рет қаралды 148 МЛН