हाम्रो च्यानलका गीतहरूलाई माया गरिदिनुभएकोमा सबै श्रोता-दर्शकहरूलाई हार्दिक धन्यवाद । सधैं यसरी नै माया गरिरहनुहोला । तपाईंहरूप्रति हामी सदैव आभारी रहनेछौं । धन्यवाद । नमस्कार ।
@jindagidewan54873 жыл бұрын
Thanks. . *733;😥😈 to# ' tobe .😑👝👛💰👛〽🚿😤
@rabigurung97633 жыл бұрын
T4 ,
@anymedicalhall63353 жыл бұрын
Nice song
@pawanpn76803 жыл бұрын
I have also covered the song. I am sorry, if I cross copyright terms, Videos are not for business purpose. Just loved and made.
@dineshgadal84252 жыл бұрын
@@jindagidewan5487 l
@aitalimbu21753 жыл бұрын
हाम्रो तेह्रथुम को चेली रचना रिमाल नानु लाई धेरै धेरै बधाई छ मुना लिसा जस्ती देखीन्छीन् ।
@lonelygirl20304 ай бұрын
ma ni tehrathum ko
@dudbcdhankuta50833 жыл бұрын
सुमधुर स्वरका धनी । राम्राे छ ।
@khadikolaure83853 жыл бұрын
युटुबमा भ्युज गएर मात्र राम्रो हुने हैन तर यो गित युटुब्मा भ्युज नगएनी हर नेपालीको मुखमा झुन्डिएको गित हो एकदम राम्रो छ
@alebhola3 жыл бұрын
तेजिन्द्र गन्धर्व ज्यू को स्वर निःसंदेह अत्यंतै सुरीलो र मीठो छ र मन रमाउँछ। अरु रचना छोरीको यो गीत-स्वर अहिले सम्मको सबै भन्दा उत्कृष्ट रहेको छ ... छोरी तिमि परम् प्रतिभाको धनी रहिछौ ... All the best, have a bright future! Love you both the artists.
@sunilsubba11673 жыл бұрын
हार्दिक बधाई छ मित्र कवि इन्द्रसुर बेल्टारे जी लाई । अत्यन्तै मन छुने शब्द सिर्जना गर्नु भएछ। रचना बुनुको आवाजमा जादुनै छ हृदय छुन्न । तेजेन्द्र सर को आवाज, लोकभाकाको निम्ति अर्गानिक नै हो । 🙏
@sunilniraula91403 жыл бұрын
Sahi ho
@sabinsunam66153 жыл бұрын
आहा! सारै खुशी लाग्यो ,यो गीत त मैले भोइस अफ नेपालमा तेजिन्द्र सर थोरै गाएको पनि धेरै चोती हेरेको थिए तर आज सोही गीतले पूर्णता पाएछ ज्यादै खुसी लाग्यो , तेजिन्द्र र रचनाले पनि मिथो गाउनु भको छ , सुभकामना सम्पुर्ण तिमलाई
@Krishna91-k8o3 жыл бұрын
रचना रिमाल शब्द शब्दमा प्राण भरेर आयौ सानु सबैको प्यारी मन मन्दिरमा छायौ सानु राष्ट्रको गहना बन्न बाँकीनै छ गीत संगीतमा सातैसुर भरेर गायौ सानु
@dhanmaya893 Жыл бұрын
I p P
@dhanmaya893 Жыл бұрын
O💟💟👂
@limburajkumar14543 жыл бұрын
म Tik tok हेर्दै थिए अचानक यो गित सिनेर हतार हतार युटुब मा आयेर हेर्दै कमेन्ट गर्दै छु खोइ के भनेर कमेन्ट गरु अति नै मार्मिक शब्द 👌संगै सुमधुर आवाज 💕💕वाउ बधाई छ आल तिम लाई 🌷🥀from मलेसिया बाट।🎧️🎶
@dilipmagar41703 жыл бұрын
त्यो कोशि को तिर अनि अक्कर को भिर याद दिलायो पछि यो गित ले सम्पुर्ण टिम लाइ नमन धन्यवाद मिठो आवज रचना बैनि को
@romanchauhan55303 жыл бұрын
हो दाइ यार
@gangabudhathoki47083 жыл бұрын
अाहा कति मिठाे काेइलिकाे जस्तो साेर रचना बेनिकाे ल बधाई छ फेरि फरि येस्तो गितहरु सुनन पाइयाेस धेरै धेरै धनयबाद रचना बहिनि लाई र समपुण हाेल युनिटलाइपनि 👌👌🙏🙏🌺🌺🌺💔👍️💚💙💝💖🙏👌💙
@sanjitraianidho76653 жыл бұрын
जीन्दगीको गोरेटोमा पहिलो कमेन्ट् र पहिलो भियुज म है हजुर हो धेरै राम्रो गीत त्यसमाथी रचनाको आवाज बधाई छ सबैलाई 🌹🌹🌹
@jethalama50353 жыл бұрын
आफु त पुर्बेली मान्छे। पुर्बेली गीत भनेपछि हुरुक्कै हुन्छु। गीतको शब्द राम्रो त छदैछ। गायक गायिकाको स्वर पनि एकदम राम्रोछ। रचना रिमालको स्वर आधुनिक गीतलाई मात्रै हैन लोकगीतलाई पनि एकदम फिट हुदोरहेछ। Keep it up. your future is bright.गीतकार ईन्द्रसुर बेल्टारे(बेल्टारे भनेपछी बेल्टारको बासिन्दा) हुनुहुदोरहेछ। आफु नि बेल्टार छेउछाउकै परियो। आफ्नै क्षेत्रमा यस्तो सर्जक हुनुहुदोरहेछ। खुशी लाग्यो।
@tikahanglimbu51143 жыл бұрын
मलाई रचनाको स्वर र रचना पनि मन पर्छ म बुढो भइन्जेल रचनाको स्वर सुन्नु मन छ नेपाली गीत यस्तो हुनु पर्छ हाम्रो पाखा पखेर हिमाल नदी बोल्नु पर्छ हाम्रो बाजाहरू बज्नु पर्छ
@radhikadhungana39623 жыл бұрын
jw
@duganaa73153 жыл бұрын
भाई बहिनीको स्वरमा पुर्बी गित सुन्द् हृदय यस्तो खुशी भएको छ ल, ब्याख्या गर्ने शब्द छैन ।। मेरो गाउँको याद र बिगत सम्झयो।।😍😍😘😘😘
@arjpop63763 жыл бұрын
टिकटक मा सुनेर येता आको हो हौ हजुर मत । राइ, लिम्बुको रस मिसिएको पुर्बेली भाका सुन्न पाउँदा मनै आनन्द भयो
@udipnembanglimbu86063 жыл бұрын
अत्ति राम्रो पुर्बेली लोक गित अनि राम्रो स्वर तेजेन्द्र अनि रचनाको 👌बधाई तथा सुभकामना |
@saritarailimbu39613 жыл бұрын
Wow vai bhaini 👌👌👌👌👌👌🌼🌼🌼🌼🌼🌼🌼🌼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍👍👍👍👍👍
@dilmagarmagar33613 жыл бұрын
Good song
@narandrarai23 жыл бұрын
💐💐💐👍👍👍👩❤️💋👨
@subashtamang59993 жыл бұрын
@@dilmagarmagar3361 ,।,लरल,फरर
@mayatamang9533 жыл бұрын
@@saritarailimbu3961 Replies
@nayanayayoutubenepal86733 жыл бұрын
1000 palta sunda pani man aghayena...badhai rachana baini tejendra gandharba dai lagayet sampurna unit laai...plz yo git laai dherai bhanda dherai share garera training no.1 maa puryaunu parxa..
@khatripadamkumar76933 жыл бұрын
Kati dami song badai x bunu ra vai nice good
@khagendrarai51533 жыл бұрын
पहिला त लखौ लाख बधाई तथा सुभकामना तेजेन्द्र भाइ अनि रचना बैनी लाई ।अनि अब विडिओ कहिले आउँछ?अनि भाग 2 पनि आउनु परो
@LingdenMahendra7 ай бұрын
मैले तेजेन्द्र गन्दर्भ ज्यु लाई यो चोटी भेड़ेटार घुम्ती बाटो मा भेटे छोटो गफ भयो, देश ले चिन्न नजाने को सफल गायक हुन उहा।
@kopilalama27443 жыл бұрын
याे गीत धेरै मिस गरिराथे एकदमै आनन्द आयाे बल्ल वाह रचना रिमालकाे साथ पाएर झनै राम्रो भयाे
@ramesharpanthami-officialc89033 жыл бұрын
ल रचना रिमाल को कारुणिक आवाजमा बल्छी काँडै ले राम्रो छ भोजपुरे गायक तेजिन्द्र ji🙏
@reshambastakoti9933 жыл бұрын
हाम्रो तेजेन्द्र काे सम्मान्न स्वरुप लाईक कमेन्ट् गरियाे,you are the voice @@
@kulbahadurbasnet17932 жыл бұрын
Wow very nice
@ganbahadurmagar67343 жыл бұрын
दामी geet
@dhrubabhattarai25333 жыл бұрын
तेजेन्द्र को स्वर पुर्वलि लोक गित को लागि सारै मीठो सुनिन्छ ।म facebook live बाट आएको
@gokulray53083 жыл бұрын
धेरै राम्रो छ शुभकामना
@budhimanbiswokarma67373 жыл бұрын
उत्कृष्ट छ गित हार्दिक बधाई छ याे जाेडिकाे भाेकल माधुरिक्ता बरिस्ठ गायकको भन्दानि उत्कृष्ट छ
@nirogmantra9193 жыл бұрын
स्वरको तारिफ शब्दले आंकल गर्न सकिन्न त्यतिकै संगीत सम्योजन सगै रचनाकारको शब्द चयन उत्कृष्ट । अत्याधिक सफलता मिलोस हार्दिक कामना
@positivemangokulbastola58133 жыл бұрын
कति मिठास हौ दुबैको ❤️❤️ रचना सांचै उत्कृष्ट छौं बुने समाज बुजेर अघि बढ है जता ततै अफ्ठेरो छ बुजेर बोल हिन । समाज एकोहोरो छ एकैछिन मा के हुने था हुन्न ।। तिमी मेरो बुने हौ❤️🇳🇵
@sangamvbitrikoti99023 жыл бұрын
जति सुनेपनी मन नभरिने यो अतिनै मीठो पुर्बेली गितका सर्जक तथा सम्पुर्ण टिमलाइ हार्दिक बधाई र विशेष गरेर तेजेन्द्र जि र रचना बुनुलाइ विशेष बधाइ तथा सफलताको कामना
@anyolanyol66803 жыл бұрын
रचनाको कति मीठो सुरिलो आवाज ** पुर्बको लोकभाका अनि lyrics ले मन छोयो ।
@KabinTamang-qx1vm Жыл бұрын
आदरणीय गीतकार तथा साहित्यकार इन्द्रसुर बेल्टारेको उत्कृष्ट शब्दहरुमा गायक तेजिन्द्र गन्दर्भ र गायिका रचना रिमालको सुमधुर स्वरमा आबद्द बल्छि काडैले भाका एक उत्कृष्ट गीत हो सर्जक स्रष्टाहरुप्रति उच्च सम्मान।
@prabinofficial98013 жыл бұрын
गित् र गितको शव्द अनि गायक / गायिका दुबैजनाको गायिकी पनले मन छोयो सारै राम्रो गित बनेको छ । शुभकामना यो गितले धेरै माथी सम्म पुगोस ।।
@krishnagiri26723 жыл бұрын
अति मीठो स्वरमा सजियको पुर्वेली लोक भाका । तेजेन्द्र गन्धर्व र रचना बैनी लगाएत सम्पुर्ण टिमलाई बदाइ तथा शुभकामना ।
धेरै लामो पर्खाई पछि यो गीत सुन्न पाईयो ।सारै खुसी लाग्यो। बधाई छ सबैमा ।
@surenlama5773 жыл бұрын
Purbeli vaneko Purbeli nai hunnx ho dil khus vayo yo gana sunera. Ati mitho swor rahana & tejindra ko
@lekhnathsewa3 жыл бұрын
From facebook live hai.aba yo gget lai pani trending ma lyaunu parxa ramro geet badai xa sabai team lai.
@ramnarayanrai96912 жыл бұрын
लाग्छ जीवन काेशिकाे तिर जस्ताे अप्ठेराे छ अक्करकाे भिरजस्ताे... वास्तवमै अर्गानिक भाका ...... साह्रै मिठाे लाग्याे। पर्फेक्ट कम्बिनेशन अफ तेजिन्द्र गन्धर्ब & रचना रिमाल इन्द्रसुर बेलटारे ज्युकाे कविताले निकै छाेएकाे थियाे याे गीतले त झन मन रेट्याे।
@dhankumartamang40653 жыл бұрын
दामि छ पुर्बेली गित बधाई छ🌹🌷🍁🌺🌼
@suryashrestha60073 жыл бұрын
शब्द, संगीत र स्वरको बेजोड संगम 😘😘😘
@prakashdahal48763 жыл бұрын
गित धेरै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिम लाई विशेष गरि रचना बैनी र तेजेन्द्र सर लाई 😯😯😯
@durgarai70963 жыл бұрын
Katiramryo
@radhadhakal18052 жыл бұрын
A
@bimalpokhrel28023 жыл бұрын
Aha...sarai mitho lagyo. Tejendra bhai ani Rachna bunu ko swor kati mitho. Sambhu Rai daju ko songs ko mithas aayo.
@bigyaniparajuli63573 жыл бұрын
Kasto mitho swor sunirakhu jasto❤️❤️
@padamacharya10083 жыл бұрын
हामी पुर्बेलिलाई ❤️❤️पुर्बेली गाना आयेपछित अरुत बाई बाई
रचना रिमाल स्वर जति सुने पनि सुनिरहु लाग्ने कति मिठो होऊ। 😊🎼😊
@Cooldhankuta3 жыл бұрын
द भ्वाइस अफ नेपाल मा तेजेन्द्रले गाएको याद आयो, लोक संगीत नेपालीको पहिचान हो रचना बुनुको सुमधुर स्वरमा सजिएर आएछ सफलताको शुभकामना अत्यन्तै राम्रो छ,जय गीत जय संगीत 🎙️🎸🎧️🙏
@baburambhattarai21583 жыл бұрын
गित मौलिक हाम्रो धरातल को र मन छुने सुमधुर स्वर को उत्कृष्ट हुदा गायक गायिका प्रति उच्च सम्मान प्रकट गर्दछु ।
@bagdhanrai47923 жыл бұрын
युगल उत्कृष्ट पुर्बको शान
@rachanakhatri31333 жыл бұрын
Aru jati geet suneni purbeli geet sunda vane xuttai ananda hunxa. Purbeli cheli vayera hola 😊. Great voice Rachana sis and tejendra sir
@tulasigautam42603 жыл бұрын
अति राम्रो !!🇲🇾🇲🇾🇲🇾मलेसिया बाट सुन्दैछु!!
@Binisha3373 жыл бұрын
Ksa
@purnagiri90113 жыл бұрын
दामी पुर्बेली गित भोजपुरे तेजेन्द्र अनि चट्पटे रचना बुनुको
@naturesvlog66393 жыл бұрын
पुर्वेलिको अर्को धमका.........❤️❤️❤️🙏🙏👌👌
@khusanstha38483 жыл бұрын
गायक तेजेन्द्र भाइ र रचना बहिनिकाे सहेर नेपालि
@pradipgautam67393 жыл бұрын
स्टुडियो किङ भन्दा अरु अलि धेरैले हेर्ने म्युजिक नेपाल, हाईलाईटस नेपाल, ओसआर डीजिटल बाट युटुवमा आउनुपर्ने गित थियो यो । जे भएपनि स्टूडियो किङलाई नि धन्यवाद एवम बधाई छ ।
@smarakbista9203 жыл бұрын
कस्तो काँडा पनि नरम भएको रचनाले गाउँदा त।😁 Well done Tejendra dai!😍
@DdLimbu3 жыл бұрын
जत्ती सुनेनी सुनिरहु लाग्ने ।कत्ती मिठो आवाज रचना र राजन्द्र को ।।शब्द उस्तै मिठो ।। कसैले भिडियो बनाए देखि राम्रो हुन्थ्यो ।भोजपुर का काला प्रेमी लगाएत पुर्ब का कलाप्रेमी जो कोहिले बनाए पनि हुन्थ्यो ।।सदा सदा बाचिरन्थ्यो ।।मेरो एउटा मन्को कुरा मात्र हो अन्न्याथा नलिनु होला ।।म पनि पुर्बेली भएको नाता ले ।भनेको हो ।म त एउटा समान्य मान्छे ।।गीत संगीत लाई माया गर्ने मात्र हो ।।।🙏🙏🙏🙏🙏
@yambaraili70993 жыл бұрын
आहा! सुन्दर गीत। हार्दिक बधाई तथा शुभकामना ।
@kishorlimbu25763 жыл бұрын
हार्दिक बधाई भाइ र बहनिमा
@ashishpoudel59273 жыл бұрын
ma live bata aako hai... yekdam ramro git Rachana... timro swor vayesi ta jun git ni ramro
@tirthasundas19483 жыл бұрын
धेरै राम्रो गित छ हजुर हरु को येस्तै राम्रो गित हरु निकाल्नु ल। म अहिले दुबै बाट हेर्दै छु मलाइ सारै मन पर्छ रचना बुनु को सोर मा येस्तो गित सुनु पाउँदा ।।हजुर हरु दुबै लाई धेरै धेरै सुभकामना ।।
@sovitrai93423 жыл бұрын
Lost of love from bhojpur 💞💞💕💕 Geet man paranu hune jati tata hajir garnust
@rajustha43003 жыл бұрын
हैट महिले मनपराएको गित आयो ल बधाई छ ।
@vishmachimariya43143 жыл бұрын
यो गित सुनेर सारै दुख लागो र धेरै राम्रो लोक भाका मन छुनी भाका रचना बुनुले जस्तो गित पनि राम्रो सग गाउनी अनि गित लाई न्याए दिन्छिन र सब टिम लाई धेरै भन्दा धेरै सुभ कामना
@durgadon58343 жыл бұрын
Woowwww sarae man paryo purbeli bhakha 👌👌👌👍👍👍😍
@darpanlamixanigrg51833 жыл бұрын
उषा किरणअधिकारी दिदी को झल्को दिउ बहिनी रचना सम्पुर्ण टिमलाई शुभकामना एतीराम्रो हाम्रो मौलिक पुर्बीली गित सुन्न पाईयो धन्यवाद
@gajendrachamling79933 жыл бұрын
जति सुन्दापनि धित मर्दैन यो गितले के भाको यस्तो? मुरिमुरी बधाई तेजेन्द्र र रचनालाई❤️💙💚💛🧡💜
@Nepal19853 жыл бұрын
Tejendra ko voice ma purbeli organic song mitho lagyo. Rachana Rimal le yo song chain feel ma gayo Improve gardaix. Best wishes to entire team of Balchhi..
@khatribhim43273 жыл бұрын
बधाई शुभकामना अति सुन्दर भावुक मार्मिक स्वोर का धनी भाई गन्धर्व लु है तपाईं ईन्द्रेनी मा जानू पर्यो है।
@allgamessports88343 жыл бұрын
सारै राम्रो लाग्यौं ।सफलताको शुभकामना
@shishirchanchale58383 жыл бұрын
रचना र तेजेन्द्र सर लाई बधाई !!😍😍 साथमा सफलताको शुभकामना
@sionshakarki18513 жыл бұрын
धेरै राम्रो बनेकोछ मैले ५ पटकपटक सुने सारैमन छोयो
@tekshrestha86763 жыл бұрын
एक्दमै राम्रो छ
@xhhetrashrestha51733 жыл бұрын
राम्रो छ गित रचना बहिनी को Facebook live bata hai
@amritlamgade28993 жыл бұрын
जतिसुने पनि मनै नभरिने जादुमय अावाज रचना रिमाल, अज पुर्बेलि लाेक संगीतमात । बधाई छ याे गितकाे सम्पुर्ण टिमलाई
@lekhnathsewa3 жыл бұрын
Rachana ko live bata hai .Man mutu nai xune hameo purbeli vaka nice song lots of love & support.
@sibinrana95203 жыл бұрын
सरै राम्रो गित बनेको रहेछ।दुबैजनालाइ हार्दिक बधाई छ।
@maheshtamang14003 жыл бұрын
wow wow wow धेरै मिठो गित 👌👌👏👏👏👏👏👏👏👏👏👏
@rajansherdorpali2699 Жыл бұрын
यो गीतले मेरो मनमा बास बसेको निकै भयो ।दुई बर्ष पछि फेरी पनि सुनेर एक प्रतिक्रिया दिन मन लाग्यो ।भन्नै पर्दा यो गीतको मोडल कलाकारहरु राखेर अर्जिनल भिडियो हुन पर्यो है सर्जक ज्युहरु ।
@sangankirati19643 жыл бұрын
🌹🌹🌹🌹🌹Wauuu yo honi git ta gau ghar la sameteko बधाई छ यो all team कलाकार लगैत पुर किङ स्टुडियो परिवार लैई
@prembaraili22653 жыл бұрын
राम्रो छ सुमधुर गित गाउँ देखि शहर को कुरा जोडिएको छ कोशि अक्कर भिर को सम्झना याद आयो 🇳🇵 सम्पूर्ण टिम लाई शुभकामना 🎵🎶🌹🌹🌹🙏
@BhojpurDabali3 жыл бұрын
लु आहा कति मिठो आवाज मन छुने शब्द सङ्गीत अनी सङ्गीत संयोजनमा बनेको गीत सुनिरहुँ लाग्ने बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा 😍😍😍😘😘
@poudelkumar15653 жыл бұрын
रचना रिमालको स्वोर को ठुलो फ्यान हो म रचना रिमाल को फ्यान हाजिर हुम त
@purinaprasadbharati19073 ай бұрын
म पनि हुँ।
@sumandhungana7453 жыл бұрын
राम्रो सुनौसुनौ लाग्ने गित । बधाई छ
@nagendradarnal5663 жыл бұрын
हार्दिक बधाई यहाहरु सम्पुर्ण टिम लाई मिठो गीतको लागि तेजेन्द्र रचना लाई सफल्तको शुभकामना करोड भिउज मिलोस फेरि पनि शुभकामना 😍😍😍
@khombahadur88173 жыл бұрын
अब रचना रिमाल र राजेश पायल राई को युगल गित सुन्न चाहाने को को हुनुन्छ्🤚🤚
@rahulrai48033 жыл бұрын
बूढ़ों गोरु क़ो🤮🤮🤮🤮
@lokdarnal83303 жыл бұрын
अति नै मीठो पुर्बेली गित तेजिन्द्र अनि रचना को स्वरमा सजिएको सबैले एक पटक सुनेर साथ सहयोग गरिदिनु होला ! बधाई अनि शुभकामना तेजिन्द्र अनि रचना लाई 🇳🇵🎼🎧️❤️🇳🇵❤️🇳🇵❤️❤️
@dipendraadhikari95323 жыл бұрын
पुर्बेलि गीत जतीसुने पनी सुनीरहन मन लाग्छ❤️❤️❤️
@padamacharya10083 жыл бұрын
हामी पुर्बेलिन परियो ❤️❤️❤️❤️❤️
@aitalimbu21753 жыл бұрын
जति राम्री रचना बहीनी त्यति नै राम्रो स्वार सारै मिठो सुनि रहौ जस्तो गीत l दुबै जना लाई बधाई छ उज्वाल भविष्य को शुभकामना ।
@lekhnathsewa3 жыл бұрын
Ma rachana rimal ko facebook live bata aako sarai mitho geet badhai xa whole team lai💐💐💐💐
@appsarabudhathoki8513 жыл бұрын
याे गित त 10/15 मिलियन भियुज हुनुप्रर्ने हाे त
@bigyaniparajuli63573 жыл бұрын
Ma live bata ako la dd so beautiful song❤️❤️
@santoshkoirala33 жыл бұрын
साह्रै राम्रो । 👍️👍️ हाम्रो पुर्बेली, आहा ..... जति सुने पनि सुनौँ सुनौँ लागिरहने ।👌👌👌
@hamromoderntv25723 жыл бұрын
Purbeli lok geet damixa.mero ximekidai indrasur rai beltare ko shabd rachana dherai ramro xa .tejendra gandharba vai ra Rachana rimal vocal jhan ati sundar xa
@rajustha43003 жыл бұрын
टेडिङमा जाने भयो । तेजेन्द्र र रचना लाई बधाई छ ।
@lekhnathsewa3 жыл бұрын
aaha sarai ramailo purbeli geet.man nai santa hune geet sampurna team lai badhai xa.❤️❤️❤️
@sarugagan10733 жыл бұрын
आहा कुन् शब्द ले प्रसंशा गरम यो गित ? 👌👌👌♥️♥️♥️🥰🥰🥰🥰♥️♥️♥️♥️🥰🥰🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 congratulations Jitendra brother rachana sis and to whole team 🙏🏻🙏🏻
@historylove24383 жыл бұрын
धेरै धेरै बधाई छ सबै जनालाई यति मिठो गित संगीत बनाउनु भाको मा 🇳🇵🇳🇵
@chandrathapamagar21603 жыл бұрын
आहा कति मिठाे गित सुनी रहुँ लाग्ने तेजेज्द्र जी लगाएत संपूर्ण टिमलाई बधाई छ👏👏👏
@dipeshrai36103 жыл бұрын
तेजेन्द्र गन्दर्भ र रचना रिमाल बैनीलाई धेरै धेरै धन्यवाद छ बिशेस गरि हाम्रो भोजपुर लाई समेटेर बनाउनु भएको गित एकदमै राम्रो छ यो गित सुन्दा गर्भ लगियो अब फेरी येस्तै येस्तै गित को प्रतिक्क्षा गर्दै अर्को भिडिओ आशा र अपेक्षा गर्दछु 🥰🥰🥰💕💕💕
@jahansarirai87993 жыл бұрын
A
@ganeshparajuli96273 жыл бұрын
धेरै मीठो ।।
@bjbkmgroup65783 жыл бұрын
बधाई छ गाउले तेजिन्द्र साथै उज्ज्वल भबिस्य को कामना
@prakashvlogs053 жыл бұрын
Tiktok. Bata Yo Geet sunna aaune hajir garam ta 😁🙏🙏❤️❤️ Geet sarai man paryo❤️❤️
@oaskarki5513 жыл бұрын
तेजेन्द्र ले पहिला पनि यो गित अर्को गाइका सँग गायको थियो. रचना रिमाल संग गाउदा झन् राम्रो भय छ. बधाई छ दुवै जाना लाई.
@tilakthapa37633 жыл бұрын
धेरै राम्रो प्रगतिको शुभकामना । साथै हार्दिक बधाई टिमलाई ।