Рет қаралды 1,499
#dharan #mtbonlinetv #youtube #youtubeshorts #harkasampang #dharanmayor #visitnepal #news // मोरङ बलुवाहीमा पनि भेटिए मेयर बालेन शाह र हर्क साम्पाङ मनपराउनेहरु । उनीहरुले बालेन र हर्कको कामको बारेमा पनि कुरा गरे । त्यो संगै बलुवाहीको कुईरी खोलामा केही बर्ष पहिले बनेको पुल अहिले प्रयोगविहिन भएको बारेमा पनि आफ्नो भनाई राखे भने धरानका समाजसेवी मोहन हुक्पाचोङबाङको कामको पनि प्रसंसा गरे । स्थानियबासीसंग गरिएको कुराकानी यो भिडियोमा ।