Рет қаралды 11,123
वडाध्यक्ष*विरुद्धको नाराबाजी मेयरले रोके, नामै किटेर पूर्व मेयरदेखि वडाध्यक्षसम्मको सम्पत्ति छानविन गर्नुपर्नेलगायत १४ वटा मागपत्र मेयर साम्पाङलाई बुझाए, मेयर साम्पाङ फेरि दोहोरयाए- एक रुपैयाँ भ्रष्टाचार गरेको रहेछु भने बाँध्नु । Full Video
Live video
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#Dharan
#Mayor