Рет қаралды 436
#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal #news // वि।सं। २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको तक्कालिन बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन सकेन। उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । तर यतिबेला सो क्षेत्र गौचरनमा परिणत भएको छ । यो क्रममा मोरङको बलुवाही पुग्दा पेट्रोल खानीको कुरा निस्कियो । साथै धरानका समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पाचोङबाले बृक्षरोपण समेत गर्नुभएको छ । उहाकै निजी लगानीमा आफैले स्वास्थ्य केन्द्रलाई दान गरेको जग्गामा बृक्षरोपण गर्नुभएको हो ।