बन कार्यालयमा स्टीङ अपरेशन | कर्मचारी घुस सहीत रंगेहात ! यसरी हुन्छ खुल्लम खुल्ला घुस कारोबार

  Рет қаралды 517,163

Falano News

Falano News

Күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 219
Contact : 9856011452
Outfit : Village town shopping center, palikhe chowk, pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 500
@Binodmgr1234
@Binodmgr1234 Жыл бұрын
दुधको दुध पानीको पानी निकाल्ने एक मात्र सच्चा पत्रकार अपिल सरको कामलाई बर्णन गर्ने शब्द नै छैन||| जय अपिल सर🖐️🇳🇵🇳🇵🇳🇵
@basantkc637
@basantkc637 Жыл бұрын
Jay apil sir
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Ekdam sahi bhannu bho hajur le
@basantvloge7917
@basantvloge7917 Жыл бұрын
Jay apil sir
@shibuniraula6521
@shibuniraula6521 Жыл бұрын
Real Hero Apil tripathi 🫡🫡🫡🫡
@anjana3999
@anjana3999 Жыл бұрын
Goood sir
@chemzongsanu
@chemzongsanu Жыл бұрын
अपिल त्रीपाठि जि हजुरको कामलाई संमान सहिद एक लाईक🙏👍️
@Gs.bisht10
@Gs.bisht10 Жыл бұрын
Kx baby 😂
@amitpulami9033
@amitpulami9033 Жыл бұрын
वा अपिल जि।👌🌹🙏हजुरको पत्रकारिता देखेर गर्व ले छाती फुल्छ।निडर,साहसी,निष्पक्ष हुनुहुन्छ।अझै सफलताको मिलोस।🙏🌹🇳🇵
@dark444-np
@dark444-np Жыл бұрын
अपिलको आत्मबिस्वास हेर्दा बाहुबलिको एक्टरले पनि माथ खान्छ होला!! जय ओस अपिल जिको
@sukbahadurgharti6612
@sukbahadurgharti6612 Жыл бұрын
😀😀 अति राम्रो काम अपिल जि ।सेलुत छ ।
@nepaliheart077
@nepaliheart077 Жыл бұрын
अपिल दाइ सच्चा पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त ❤😊
@jeevanofficial1994
@jeevanofficial1994 Жыл бұрын
Ma Pani ho hai
@Mrbhim1
@Mrbhim1 Жыл бұрын
New follower 🙏❤️ & the best reporting
@chumhangrai1487
@chumhangrai1487 Жыл бұрын
Ma pani ho apil ji ko fen
@bikashshrestha2715
@bikashshrestha2715 Жыл бұрын
Haajirr
@techbuzz1507
@techbuzz1507 Жыл бұрын
Ghatne ta haina corruption kya garnu
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यस्ता कर्मचारी लाई तुरुन्तै निलम्बन गरेर कडा कारबाही गर्नुपर्छ☹️ अपिल सर तपाईं जस्तो निडर सच्चा पत्रकार ७) वटै प्रदेशमा हुने हो भने कम्तीमा ६०% प्रतिशात भ्रष्टाचार नियन्त्रण हुन्छ🙏
@183Astropankaj
@183Astropankaj Жыл бұрын
Hakim ko sangalanata Bina yo kam huna sakdaina.
@khimgc2933
@khimgc2933 Жыл бұрын
सहमत !
@rajlimbu5997
@rajlimbu5997 Жыл бұрын
Dubayo ghusiya haru le
@183Astropankaj
@183Astropankaj Жыл бұрын
@@rajlimbu5997 ini bhanda barta ghusya neta haru chhan.
@rabindraoli1208
@rabindraoli1208 Жыл бұрын
सलाम छ अपिल सर यस्तो दमदार निडर आवाज को लागि ...!! आगामी दिनहरुको लागि शुभकामना ❤❤
@कसैलाईनभन्नुल
@कसैलाईनभन्नुल Жыл бұрын
पुलिस प्रसासन ले गर्नु पर्ने काम पत्रकार ले गर्नु परेको छ सलुट छ अपिल त्रीपाठि सर लाई 🙂
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
अपिल भाइ नेपाल कै एक नम्बर पत्रकार हुन,म पनि पोखरा कै हु पोखरेली भएको नाताले होइन काम को हिसाब्ले सम्मान गर्छु
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Жыл бұрын
Sahi kadam.... Ghus linya, ra ghus dinya duitai galat ho. Good Apil Tripathi.... And sewagrahi... Timilsina...
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
अपिल सर तपाईंको टिमलाई धेरै धन्यवाद🇳🇵🙏
@SantoshBudhathoki-xf8sl
@SantoshBudhathoki-xf8sl Жыл бұрын
अपिल जि को निस्पछ्य पत्रकारिता लाई सलाम छ 🙏🙏🙏
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
चोर , घुस्याहा जनतालाई चुस्ने , सरकार र यस्का कर्मचारी , थुक्क लाज सरम नभका , लुटतन्त्र , यो नाम सोह्रै आना सही हुँदै गैरहेको छ , सलाम अपिल सर🙏🙏
@nandabahadur2500
@nandabahadur2500 Жыл бұрын
भष्टचारी ले भरियको देश माकसरि बिकास होस सलुट छ अपिल शर हजुर लाइ
@UNdhakal
@UNdhakal Жыл бұрын
हराउनि छोरा खोज्नमा सहयोग गरिदीनु पर्यो कतार मा बस्ने नेपालि दाजुभाई तथा दिदी बहिनी हरुलाई अपिल छ 😢😢😢❤❤
@rameshchhetri170
@rameshchhetri170 Жыл бұрын
रबी दाइ को भाइ अपील त्रीपाठि काम हीसाब ले है सलाम छ हजुर लाइ ।
@saugatpunmagarofficial
@saugatpunmagarofficial Жыл бұрын
अपिल त्रिपाठीको फ्यान अनि गण्डकी छड्के नियमित हेर्ने साथीहरू हाजिर गरौं यता
@devadc6555
@devadc6555 Жыл бұрын
एक निडर सच्चा पत्रकार अपिल सरलाई धेरै धेरै धन्यवाद तथा नमन गर्दछु ।।घुस्याहा हरुलाई देख्दा सारै रिस उठ्यो ।।
@Jun-mn9qh
@Jun-mn9qh Жыл бұрын
Syabas Apil bhai. Dherai khusi lagyo. Yesto bhrasta karmachari haru lai karbai hos.
@amitbhusal4413
@amitbhusal4413 Жыл бұрын
Nepal ma pani auta Sachcha patrakar xhha...Apil vai ..GO ahead always ....
@villen9699
@villen9699 Жыл бұрын
अपील सर हजुर जस्तै नेपालमा अझै यस्तै यस्तै पत्रकार आउनु पर्छ।। हामीलाई नेपाली भन्न नी लाज लाग्छ ।। नेता देखि कर्मचारी सबै लुट्न को लागि बस्छ अनि हामी जस्तो सोझा साझा जनता हरु खाडी मुलुकमा जानु पर्छ।। Good Job #solutes_Apil_sir_👍🙏🏻🙏🏻
@RatnaThapaMagar
@RatnaThapaMagar Жыл бұрын
धन्य छौ अपिल भाई भगवानले सधै तपाईको साथ नछोडुन! All the best!
@jagnathkhanal1087
@jagnathkhanal1087 Жыл бұрын
Good job apil sir❤
@dependralamichhane4727
@dependralamichhane4727 Жыл бұрын
सफा मन र सत्यतथ्य समाचार प्रसारण गरि देशको बिकास र जनताको मन जित्ने एकमात्र सच्चा पत्रकार अपिल सर लाई सलाम।
@amarale4720
@amarale4720 Жыл бұрын
यस्ता घुसिया भ्रष्टाचारी सरकारी कर्मचारीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ। अपिल त्रिपाठी सरलाई सलाम, यी सेवाग्राहीलाई पनि सत्यको सहयोगको लागि धेरै धेरै धन्यवाद।
@Sherpamigmar
@Sherpamigmar Жыл бұрын
अपिल ज्युलाई हृदयको भित्रबाट नमन। तपाई जस्तो युवाहरुको हाम्रो देशमा अझै ५०-१० जनाको सक्त जरुरी छ। यस्ता धमिराहरुलाई औषधीलगाएर निमिट्यान्न पार्नुपर्छ।
@khimgotameofficial9357
@khimgotameofficial9357 Жыл бұрын
कतार मा रहनुहुने सबै दाजुभाइ दिदीबहिनी र संस्था हरुले ख्याल गर्दिनुहोला सोम बहादुर भाइको खोजिकार्य मा सहयोग गरिदिनु होला🙏😢
@Sristy826
@Sristy826 Жыл бұрын
क्या लाजमर्दो कुरा छ कमसेकम दिनभरि ज्याला मजदुर गर्ने सामान्य ब्यक्ति ले पनि आफ्नो परिवार पालेका छन भने यिनका परिवार पाल्न अरूको सम्पति लुटन पर्ने छि धिक्कार छ तिमिहरु को जिन्दगि यस्तो पाप गरेर खायको कसरि पच्छ निस्किहाल्यो नि। अपिल सर धन्यबाद🙏🙏🙏
@bisnhumager1711
@bisnhumager1711 Жыл бұрын
Very nice अपिल सर salut hjr लाई ❤
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
बडो आनन्द आउँछ हो अपिल जि को video हेर्दा //
@alllearningandinformation147
@alllearningandinformation147 Жыл бұрын
सच्चा देश भक्त निडर पत्रकार good job. 🎉
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
घुस खोरी,भरसटाचारले रुमलिएको कठै मेरो देश नेपाल सलाम छ अपिल जी सच्चा पत्रकारिता अपिल जीबाट सिक्नु सम्पूर्ण पत्रकारहरुले सिक्नु जरुरी छ म नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै सम्पूर्ण टोलीलाई सम्मान छ
@arek6809
@arek6809 Жыл бұрын
बधाई छ अपिल त्रिपाठी जिलाई सयोगको लागि धन्यवाद छ। पत्रकार भनेको दमदार हुनु पर्छ।हिम्मत वाला नै हो तर पत्रकार अपिल त्रिपाठी जिलाई दोषिको प्रमण लिएर कार्बाहि गर्ने अधिकार दिनुपर्छ राज्यले।देशमा धेरै कर्मचारी भ्रष्टाचारि र घुस र भुस खाने अपराधीलाई कार्बाहि गर्नै पर्छ।
@buddhimantandukar7015
@buddhimantandukar7015 Жыл бұрын
नेपालको m सच्चा पत्रकारको
@ayushroka94
@ayushroka94 Жыл бұрын
वा अपिल सर के खानु हुन्छु हजुरले तपाईं जस्तो होनहार ब्याक्ती सबै जिल्लामा भैदिय यो हाम्रो नेपाल उकासिन्थो सर नमन❤❤❤❤❤❤
@mandevchand5759
@mandevchand5759 Жыл бұрын
सम्मान छ अपिल सर लगायत सम्पूर्ण टिम लाई
@Rita.mgt123
@Rita.mgt123 Жыл бұрын
दुध को दुध पनि को पनि छुट्यो तर धेरै ले हजुर लाई निडर सच्चा पत्रकार धेरै को ले भन्नु भयो तर मलाई चै धेरै डर लागेको छ नेपाल मा राम्रो मान्छे को सुरछ्या छैन 😥🙏आफ्नो धेरै धेरै ख्याल गर्नुस हस 😭😥😥🙏🙏सोस्थ रहनु ❤
@tysonkhamcha6305
@tysonkhamcha6305 Жыл бұрын
Very good Apil sir big fan ❤❤❤
@BINDU-m4o
@BINDU-m4o Жыл бұрын
Dherai ramro kam garnu vako xa sir 🙏🙏
@manmayarai7069
@manmayarai7069 Жыл бұрын
लाज हराय को यस्ता क्रर्मचारि हरु को धाडसेक्नु प्रछ हो साचिकै पत्रकार हुनुहुन्छ अपिल सर
@glsudip9144
@glsudip9144 Жыл бұрын
सारै राम्रो काम अपिल सर को ❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏।
@nirutagurung3976
@nirutagurung3976 Жыл бұрын
अपिल सरको कामलाई उच्च सम्मान ❤ यस्ता कर्मचारी लाई निलम्बित गर्नुपर्छ
@dadalrojan6672
@dadalrojan6672 Жыл бұрын
Ma kasam yasto nidar patrakar Apil dae bahek kohi xoin🔥💪
@nepaliyoutubers9218
@nepaliyoutubers9218 Жыл бұрын
Dherai ramro ...yes Lai kalo maso badera all nepal ghumaunu parne ho......
@gbsagar610
@gbsagar610 Жыл бұрын
अपिल सर ले आज ठुलै माछा समाउनु भए छ। good job sir
@vimalbasnet3846
@vimalbasnet3846 Жыл бұрын
यथार्थ पत्रकारिता, सच्चा पत्रकार अपील त्रीपाठी sir
@krishnathami9648
@krishnathami9648 Жыл бұрын
नेपालकै नम्बर १पत्रकार अपिल सरलाई हिर्दये देखिनै सलाम छ ❤❤❤ !!
@rajarampandey7176
@rajarampandey7176 Жыл бұрын
नेपाली आमाका होनहार प्रतिभा baan , sachcha nepaliharuko dhuk dhuki Apil Tripathi 🎉🎉❤❤ yasta vrast कर्मचारी लाइ jagir bata nilamba ra jell chala garnu parxa . हाकिम chorko paniseting xa hai ,??
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
सच्चा पत्रकार अपिलजि राम्राेकामगर्नुभयाे धन्नेबाद
@subashtamang1935
@subashtamang1935 Жыл бұрын
अपिल सर भनेको हामी गरिब जनताको लागि भगवान जतिकै हुनुहुन्छ ।तर भ्रष्टाचारिको लागि दुश्मनी ❤ नेपाल को एक मात्र स्वतन्त्र पत्रकार
@devrajpoudel19
@devrajpoudel19 Жыл бұрын
अपिल सर हजुरको टिमलाई धरै बधाई छ।❤❤❤❤❤❤❤❤❤
@khagendrak.c7705
@khagendrak.c7705 Жыл бұрын
सलाम छ अपील सर हजुरको यो महान कार्यप्रति ❤good job and great work
@keshabtiger5919
@keshabtiger5919 Жыл бұрын
good job Apil sir....
@krishnabhujel9095
@krishnabhujel9095 Жыл бұрын
छोरो भनेको अपिल त्रिपाठी जस्तो छोरी भनेको गॅगा लामा जस्तो हुनु पर्छ जय अपिल ज्यु जय गॅगा ज्यु ।
@bgcreation9577
@bgcreation9577 Жыл бұрын
निडर र सच्चा पत्रकार अपिल सर
@kumarthapamgr7278
@kumarthapamgr7278 Жыл бұрын
आजको Best Line "२५ हजार होईन २५ रुपैया घुस खाको पनि देखाउने हो" आजको भाग दमदार लाग्यो। अपिल जि को पत्रकारिता प्रति उच्च सम्मान 🙏❤
@ajnabikhannepali4772
@ajnabikhannepali4772 Жыл бұрын
कतारमा हुने नेपाली संग संस्था हरू ले यी आमाको को पिडा बुझी सहयोग गरेर मानबता अझै जिबित रहेको उदाहरण दिनु होला (अपिल सर 🙏🙏🙏❤️❤️❤️)
@lamasamina5161
@lamasamina5161 Жыл бұрын
वउ गण्डकी छड्के अनि अपिल त्रिपाठी सर खई लाखौं पत्रकारज्युहरु कम्तिमा 10 जना पत्रकार ज्युहरु सक्रिय भई सकिगोनी।
@sandipthapa9753
@sandipthapa9753 Жыл бұрын
Good job our nation hero apil vai 👍
@maheshanmesh2076
@maheshanmesh2076 Жыл бұрын
तपाईं जस्तो देश💖 प्रेमी💖 पत्रकार पनि हाम्रो देशमा रैछन भन्ने बनाउनु भो दाइ !सलाम छ हजुरको काम र लगन लाई ।।।
@santoshacharya9241
@santoshacharya9241 Жыл бұрын
My dad is hospitalized so I have to look after him. I have downloaded this program and I will listen it there looking after my dad. Thank you Apil Sir.
@manjuthapa870
@manjuthapa870 Жыл бұрын
Wish you of your dad's speedy recovery.
@govindarokka4056
@govindarokka4056 Жыл бұрын
I wish for his speedy recovery...
@aashishstha8161
@aashishstha8161 Жыл бұрын
wishing for speedy recovery
@laxmanbastola8397
@laxmanbastola8397 Жыл бұрын
यस्ता भ्रष्टाचारी हरुलाई कार्बाई हुन्छकि हुँदैन जान्नमन छ!!
@pat2thapa477
@pat2thapa477 Жыл бұрын
Salute apil sir yesto po patrakar
@amarthapa2274
@amarthapa2274 Жыл бұрын
Hajur sahi kura ho om
@rameshrayamajhi7166
@rameshrayamajhi7166 Жыл бұрын
चोर दलाल घुसखोरी लाई नालाएक हरुलाई जति सक्दो कडा भन्दा कडा कारबाही होस्, अपील sir हामी तपाईंको साथमा छौ 🙏
@nishamagar7173
@nishamagar7173 Жыл бұрын
Great work Apil sir🙏🙏🙏
@rockstar3155
@rockstar3155 Жыл бұрын
Hi nisha
@ramjitimilsina5055
@ramjitimilsina5055 Жыл бұрын
सारै भ्रष्ट छन् कर्मचारी ।यसको नियन्त्रणमा कसैको ध्यान जादैन।
@LifeLineMediaNepal
@LifeLineMediaNepal Жыл бұрын
Well done my boss great jub
@parshuramrai5811
@parshuramrai5811 Жыл бұрын
देशै भरी हुनु पर्ने यस्तो पत्रकार जिउहरु जस्तै काम गर्ने !
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
याे चाेर कर्मचारीहरु सबैलाई निलम्बन गरेर जेल हालियाेस्।तुरुन्तै अख्तियार र नेपाल सरकारले कारबाही गरिनुपर्छ।अपिल सर यी चाेरहरुलाई निलम्बन गरेर कारबाही गरेको भिडियो पनि हाल्नुस न plz
@mr_bhupenofficial2537
@mr_bhupenofficial2537 Жыл бұрын
हरेक क्षेत्रमा अपील sir जत्ति को पत्रकार हुन जरुरी छ ❤️ सलुट छ हजुरलाई 🙏❤️
@amritgurung6890
@amritgurung6890 Жыл бұрын
स्यालुट अपिल सर, एस्ता घुसखोरी लाई त नाङ्गेझार पार्नुपर्छ तर के गर्नु दु:ख को कुरो यति का प्रमाण पुग्दानी हाम्रो देश को कानुन एस्तै छ !जय होस भ्रष्टाचारि को🤬🤬🤛🤛
@Angel_gem_13
@Angel_gem_13 Жыл бұрын
कति मजाले प्रश्न गर्नु भाे नि अपिल सर तपाईलाई मान्नु पर्छ हजुरकाे हिम्मतलाई कदर गर्दै आम जनताकाे साथ र सपाेट मिलाेस हजुरलाई खुब तरक्कि मिलाेस।
@jibankumar7721
@jibankumar7721 Жыл бұрын
Ramro patrakar apil tripathi
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
अपिल जस्तै देशका सबै पत्रकार हरुले आ-आफ्नो भुमिका यसरी नै सत्य तत्थ्य देखाउनु भयो यसता किरा हरु आफै सुदृने छन् ।
@sharai1335
@sharai1335 Жыл бұрын
यो हाकीमको पनि मिलेमतो छ यो दुबै जनालाई कडाकार्बाई हुनु पर्छा जै अपील सर
@amarale4720
@amarale4720 Жыл бұрын
यो समाचार सम्बन्धित निकाय तथा अख्तियार विभागमा पुगोस् र यदि यो देशमा कानून सबैका लागि बराबर हो भने यो भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कडा भन्दा कडा सजाय दिओस्।
@bishnu.Mashrangi
@bishnu.Mashrangi Жыл бұрын
यो होनि त सच्चा इमानदार जर्नलिस्ट पत्रकार भनेको। ❤❤❤
@deepakshrestha848
@deepakshrestha848 Жыл бұрын
अपिल सर कडा यस्ता कर्मचारीहरुलाइ कारबाही त गर्नु पर्छ
@supreme9195
@supreme9195 Жыл бұрын
Gooood job sir. I salute you 👍 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajeshsapkotapokhara7166
@rajeshsapkotapokhara7166 Жыл бұрын
नेपालको एक मात्र सच्चा छोरा सलुट छ अपील सर ❤❤❤❤
@binodkarki9592
@binodkarki9592 Жыл бұрын
Words ain't enough to express my respect to Apil Ji. Government should honour him with the most brave award. If we have around 100 such youths to expose the corruption then the country would have been 10 times better then today.
@kazithakuri6670
@kazithakuri6670 Жыл бұрын
Dear Sir, don't expect such from this corrupt Government.
@devmagar4263
@devmagar4263 Жыл бұрын
अपिल सर हजुरको यो सच्चा पत्रकारी कामलाई सलाम छ मेरो
@ganeshprasadkhojwar3792
@ganeshprasadkhojwar3792 Жыл бұрын
Salutex Apil sir hjrko satye thathy dudhko paniko Pani xutyauer niswarth vawanale Kam garnu hunx Sacha patrakar hjr nai ho
@ashikdharel6374
@ashikdharel6374 Жыл бұрын
ATI Uttam sir thank April sir
@moneysir8051
@moneysir8051 Жыл бұрын
नेपाल आमा को सच्चा छोरो कोहि छ त बास अपिल सर सलाम हजुर लाइ❤❤❤❤
@sujangiri5009
@sujangiri5009 Жыл бұрын
You are doing great work APIL JI..Hats off to you.. love from jhapa.❤
@sujangiri5009
@sujangiri5009 Жыл бұрын
He is tiger hearted man...❤️🙏
@sachinapoudel179
@sachinapoudel179 Жыл бұрын
Real hero Apil sir ❤❤❤❤
@nandabasnet660
@nandabasnet660 Жыл бұрын
पैसा फिर्ता गरेर हुन्छ हाकिम देखि सबैलाई कारबाही हुनुपर्छ कारबाही गरेको पनि देखिदैन अपिल सर
@kalpanaishu4018
@kalpanaishu4018 Жыл бұрын
यिनि भस्टचारी लाई कडा कारबाही होस् जय देश जय अपिल सर ❤❤❤❤❤
@krishnakumal9394
@krishnakumal9394 Жыл бұрын
Great job apil sar🙏🙏👍️hjr jasto mahana patrakar sabai jilla ma huni ho vani ghuskhori ko thegana lagxa🙏🙏
@ratnalama9725
@ratnalama9725 Жыл бұрын
भष्टाचारि को अन्ता गर्नै पर्छ सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏🙏💜💜💜
@l.b.hamalthakuri9529
@l.b.hamalthakuri9529 Жыл бұрын
बिदेशीयर बाध्यता ले घरमा सम्पर्क नगर्नु हुने नेपाली दाजुभाइ दिदीबहिनी काे लागि पनि कार्यक्रम थप भयछ खुशि लाग्यो धन्यवाद अपिल भाई
@KuloplMusthapha
@KuloplMusthapha Жыл бұрын
Apil jiu lai God bless you very good job.
@pemasherpa9253
@pemasherpa9253 Жыл бұрын
Bahadur patrakar 👍 very great work
@gurungdaju8608
@gurungdaju8608 Жыл бұрын
अपील भाइ हजुरलाइ सम्मान स्वरुप सलाम साथै माहान छोरा जन्माउँनु हुने आमा बुवा लाइ पनि हार्दिक सम्मान
@jagdishkshetri448
@jagdishkshetri448 Жыл бұрын
आखा भएर पनि देख्दैन, कान भएर पनि सुन्दैन, मानव तस्कर मा तल्लिन सरकारलाई आमनागरिले रत्तिभरि भरोसा मान्दैन भन्ने कुरा आमाको कुराबाट प्रस्ट हुन्छ , धन्यवाद अपिल सर पत्रकारिता मा नमुना बन्नुहोस
@Sbmagar2326
@Sbmagar2326 Жыл бұрын
कृपया कतारमा बस्नु हुने नेपाली दाजु भाई तथा दिदी बहिनी उहा वृद्दा आमाको छोरा सोम बहादूर बि.क लाई खोजेर ति आमाको आखा बाट बहिरहेको आसुलाई रोक्न मद्दत पुर्याइ गरिदिनुहुन बिनम्र गर्दछु।😢😢😢😢
@amarkarki3824
@amarkarki3824 Жыл бұрын
अपिल सर हजुर पनि घण्टीमा समाबेश हुनैन्पर्छ❤❤😊😊
@ActionAleMagar
@ActionAleMagar Жыл бұрын
हाजिर भए म नि एकदाम राम्राे काम गर्नु भकाे छ धन्यवाद छ!अपिल सरलाई🙏🙏🙏
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Reality of Ajit Doval
36:43
Nitish Rajput
Рет қаралды 12 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34