धेरै भन्दा धेरै मन पर्छ सर तपाईंको कार्यक्रम किनभने तपाईंको कार्यक्रम सत्य तथ्य हुन्छ ।
@karnagurung5158 Жыл бұрын
हजुरको कार्यक्रम धेरै मन पर्छ , सदैब यसरी नै सत्यतथ्य समाचार ल्याउनुस है अपिल सर । धेरै बदाई छ ...🙏🙏🙏
@TaraThapa-bn2it Жыл бұрын
👍 👍 👍 👍
@ishworgurung4900 Жыл бұрын
perfect
@devendrashrestha1269 Жыл бұрын
येस्तो कर्मचारीहरुलाइ पीडित ले कम्तीमा 1/1 झापढ हान्दा हुदैन ???।
@minarai3497 Жыл бұрын
🙏🙏👍👍
@किरणमगर-ह8घ Жыл бұрын
गण्डकी छड्के मन पर्ने जति येता हाजिर लु यो कार्यक्रम हप्ता मा 3/4 चोटि आउन पर्यो र सम्पुर्ण गण्डकी टिम र देश बिदेश मा बस्नु हुने आमा बुबा दाजुभाइ दिदिबहिनी हरुलाइ नंया बर्ष 2080 साल को हार्दिक मंगलमय शुभकामना 👇️👇️👇️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
@bhaibabu1351 Жыл бұрын
बालुवा टार जग्गा बेचबिखन यनसियल कन्द निकाल्नु होस अनिमात्र ठुलो माछा लाइन मा आउँछ आपिल सर
@mrsaru96974 ай бұрын
यययय
@mrsaru96974 ай бұрын
य
@sagarlama4911 Жыл бұрын
चोरहरुलाइ ठिक पार्ने एक मात्र पत्रकार अपिल सर।
@mohanshrestha84172 ай бұрын
वा अपील्जी वा तपाईं जस्तो हीम्मतवाला र सच्चा पत्रकार नेपाल्मा जम्मेकै छैन धेरै धेरै धन्नेबादछ हजुर्लाइ
@sindhupalchoke..thito1475 Жыл бұрын
दोस्रो रबि लामिछाने हो अपिल त्रिपाठी लाई सबै नेपाली जनता ले साथ सापोर्ट दिनु पर्यो❤❤
@Saurav_Vanja Жыл бұрын
Pailo dosro koi haina apil vaneko apil ho aafai ma brand ho apil💯
@pratik11-v7x Жыл бұрын
Rabi vaneki rabi ho apil vaneko apil ho paila dorso ke haina. Rabi ali famous matrai ho apil vanda😊
@sindhupalchoke..thito1475 Жыл бұрын
जे जस्तो भए पनि साथ सपोर्ट गर्नु पर्छ हजुर
@loknathsigdel5451 Жыл бұрын
Rabi lamichhane ko bau ho apil sir
@asmitasubba4935 Жыл бұрын
Rabi lammichaneko hajur bau ho Apil Tripati
@prakashThapaa Жыл бұрын
पत्रकार भनेको अपील सर जस्तो हुनुपर्छ पैसाको पछि कहिल्यै हिडनुहुन्न जहिले पनि सत्य तथ्य खबर ल्याउनुहुन्छ सलाम छ तपाइलाइ तपाइजस्तो पत्रकार को खांचो छ नेपाल मा
@sitatiwari2762 Жыл бұрын
🙏🏼🙏🏼🙏🏼
@akhilgurungvlogs4708 Жыл бұрын
Sarkare talab khayera gussss khani kam garni harulai sab le thik parnu parxu sabai jana milera
@pandeypandey1842 Жыл бұрын
तपाईं जस्तो निडर पत्रकार पाउनु हामि नेपाली को लागि भाग्य नै हो ! salute apil sir ❤
@Jibanrai012 Жыл бұрын
यस्ता कर्मचारीहरुलाई निलम्बन गरियोस् र कडा भन्दा कडा कानुनी कार्वाही गरियोस्। Great work Apil sir👏
@TORAN3 Жыл бұрын
सलाम छ अपिल जी तपाईं जस्तो निडर साहसी र निस्पक्ष पत्रकार भएको गर्व लाग्छ।
@khimnenai8484 Жыл бұрын
Very very nice 👍
@kalumanbro3163 Жыл бұрын
अपिल सर अनि रबि लामिछाने जस्तो ब्याक्ती लाई यो देस मा खाचो छ तर टिक्न दिदैन पापी हरु ले मन देखि नै धन्यवाद हजुर लाई अपिल सर
@karkeekumar1085 Жыл бұрын
Kasto khaal ko gaadtantra sangieta aayo murdabad
@LokKhadka-o7g Жыл бұрын
Good
@a___gamingnp4552 Жыл бұрын
कारबाही हुनुपर्छ
@junesunar6773 Жыл бұрын
याे कार्यक्रम हेर्दा जति खुसि लाग्छ त्यति नै दुःख देश काे सिस्टम देखेर लाग्छ 😢😢😢😢
@tinagurung2339 Жыл бұрын
Huge respect 🙏🙏Apil sir happy new year 💐💐💐💐💐💐
@suraz555 Жыл бұрын
होतनी बरै हाम्रो स्वर्ग जस्तो देश लुटेराहरुको अखडा बन्यो।।।
@bikashbhandari627 Жыл бұрын
Huge respect didi ❤❤❤ And apil too
@krishnagurung668 Жыл бұрын
यो मादर्जात लाई बर्खास्त गरेर जेल मा हलि दिए हुन्छ😂😂
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@radheyradhey6392 Жыл бұрын
जुन जिल्लामा छड्के कार्यक्रम हुन्छ त्यहाँ त कर्मचारी हरु डराउदैनन र घुस खान छोड्दैनन अरु जिल्लामाके होला हाल 😢😢 उफ्फ मेरो देश
@nirmalarawal5088 Жыл бұрын
म नि त्यही सोचेको😋
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@shambhu4163 Жыл бұрын
अतिनै राम्रो काम गर्नु भयो इ भरस्ट हरुलाइ छोड्नु हुदैन मेरो बिक फेन अपिल त्रिपाटी हजुर्लाइ सलाम छ हजुर्को सदै जय जय कार होश जय नेपाल
@keshargurung9339 Жыл бұрын
यो हाकिम लाइ हात कडी लगाउनु पर्ने रहेछ। Good Job अपिल भाइ।
@tamupadam695 Жыл бұрын
सबै सरकारी कार्यलयमा यहि हालत छ। सलाम छ अपिल त्रिपाठी सर।
@surajsubba1589 Жыл бұрын
wow april जी धेरै राम्रो काम गर्नु भाको छ कति खुशी लाग्छ यो तपाईको कार्यक्रम हेर्दा एस्ता दलालीहरुलाई एसरी नै पर्दाफास गर्नु पर्छ salute april जी
@bhumlalSenchuri3 ай бұрын
नेपालमा यसता दलाल भसट भयर अपिल जनमेकाहुर सलाम छ अपिलजि
@kishorkhatri5965 Жыл бұрын
राम्रो काम सबैले सहयोग गराै घुसखोरिलाई बाईपास गर्नुपर्छ अपिलजिलाई सफलताको सुभकामना🎉
@HarkaSampangDharan Жыл бұрын
भ्रष्टाचारीहरु को जरै देखि उखेलेर फाल्नु पर्छ अनि मात्र देश विकास हुन्छ अपील भाई जस्तो युवा पत्रकारहरु अब नेपालको लागि धेरै खोजीमा छ
@bakbalmagar8860 Жыл бұрын
👉️सम्पुर्ण गण्डकी छड्के हेर्नु हुने मित्रहरु लाइ नया बर्ष को शुभकामना संगै अपिल सर लाइ नमस्कार 🙏
@karkeekumar1085 Жыл бұрын
Gaadtantra murdabad
@karkeekumar1085 Жыл бұрын
Sangieta murdabad
@ashoknepali4562 Жыл бұрын
यो हाकिम दोसि छ घिसारेर बाहिर निकाल्नु पर्छ
@pokhara9824 Жыл бұрын
सेम २ यु
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@prakashpariyar208 Жыл бұрын
कसम एक्दम मन पर्नी हाम्रो देश को चौँथो अङ्ग भनेको हो एस्तो हुनु पर्छ सलाम छ अपिल त्रिपाटी ज्यु
@nirutagurung3976 Жыл бұрын
कसैले नसक्ने काम गर्नुहुन्छ उच्च नमन अपिल सर भ्रष्टाचारको जदसम्म पुग्नुपर्छ शुभकामना
@yasodaadhikari6268 Жыл бұрын
तोमुला हाकिम लाई मुखमा थुक्क
@asbirasbir4179 Жыл бұрын
बहिनिको साहस लाइ सलाम गर्छु स्याबास बहिनि
@Royal-in9zg Жыл бұрын
धन्यवाद हजुरलाई 🙏🙏
@karnarijal322 Жыл бұрын
देश भरी का पत्रकार हरु सीक्नु होला गर्नु पर्ने काम ❤ सलुट त्रिपाठि सर
@gurungdilu7425 Жыл бұрын
verry good अपिल बाबू सधै एस्तै राम्रो काम गर्दै जाउ godblessyou अपिल
@Laxmifoodvlogs00 Жыл бұрын
यो हाकिम पनि अलि कस्तो पाराको हो जे होस हाम्रो गोल पाटन काे अध्यक्ष को पारा ताते पछि अलि हच्कनु भयो जे होस राम्रो कुरा गर्नु भयो अनि जय अपिल सर।
@sabinrai2227 Жыл бұрын
देश र जनताको लागि एउटा निडर नेपाल आमाको बहादुर सपुत ‘अपिल त्रिपाठी’ सदैब हामी तपाईको साथमा रहने छौं । नमन्🙏🏻🙏🏻🙏🏻
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@arvindkejriwal5070 Жыл бұрын
उजागर हूनै पर्नु पर्छ र प्रत्येक व्यक्ति प्रत्याशी को घोषित चेतना जागाउने सचेत ता रहे को बढ़दै अघोषित अघि बढ़िदै गईएकै छौ पैतृक नेपाली नागरिक युवा पीढ़ी एसरिनै माध्यम द्वारा सत्य जत्थे बाहिरियोस | अपील त्रिपाठी जी लाई धन्यवाद छ | तपाइ को टीम लगाएत नागरिक सबै लाई नया वर्ष २०८० उपलक्ष्य शुभ रहने कामना गर्दछु | अखंड नेपाल जय श्री नेपाल आमा | @#*+/"_:-
@DRSxFANyt2905 Жыл бұрын
अपिल सर हिम्मत र इमान्दारीता को सम्मान छ🙏🙏❤️❤️
@raihoki5317 Жыл бұрын
देश र जनताकाे सच्चा ईमानदार पत्रकार अपिल सर ज्यू लाई सलाम छ !
@dipinview8395 Жыл бұрын
Huge Respect To Apil Tripathi Sir❤️
@rajumagar3507 Жыл бұрын
Happy new year 🎊
@sunmayathapa6099 Жыл бұрын
K ko respect ho khate laii karwahi naii gareko xainaw paxi feri khan a paisa
@dipinview8395 Жыл бұрын
@@sunmayathapa6099 last ma agtiyaar anusandhan aayogma address gareko hernu bhayana video ma
@karishmabashel114 Жыл бұрын
Tv ma kun channel ma aauxa yl program?
@MGido0053 Жыл бұрын
यो प्रोग्राम नेपाल कै सबैभन्दा राम्रो प्रोग्राम हो। धेरै राम्रो छ। अनि यस्तै राम्रो काम गर्दै जानु अपील त्रिपाठी जी । यस्तो राम्रो काम गरे को देख्न पाइँ रहन पाम । सर यस्तो भ्रष्ट्राचार त नेपाल को हरेक मालपोत कार्यालय मा हुन्छ अब गोरखा तिर को मालपोत कार्यालयमा मा नी छड्के हान्न पर्यो हजुर।
@parbalyt Жыл бұрын
Apil Tripathi 10,000 hajar chayo yo desh badal dinx
@jeevanpandeytanahun.8628 Жыл бұрын
एक सच्चा ईमान्दार, निडर पत्रकारिताका एक हुनाहार अपिल त्रिपाठी 👍👍👍✌✌✌✌✌✌✌✌✌
@khesmantamang-op1wi Жыл бұрын
नया बर्ष 2080 को शुभाकमाना अपिल सर लाई 🇳🇵🇳🇵♥️♥️
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@nishanchaudhary3794 Жыл бұрын
अपिल जस्तै पत्रकार हरेक जिल्लामा आवश्यकता देखिन्छ 🙏🇳🇵
@BhebarKanchha5 ай бұрын
नेपालमा जति पत्र कार छन् अपील तिरपाटी सरले टर्निङ दिनु पर्ने पर्यो पत्रकार भनेको त पपिल तिरपती जस्तो
@Nepali.cricket123 Жыл бұрын
म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ
@zoimgr3136 Жыл бұрын
Love you too ❤❤❤❤
@bhaktadhami Жыл бұрын
हाम्रो पनि धेरै सम्झना छ हजुर ❤
@suryaraj2660 Жыл бұрын
❤❤❤❤❤❤❤ yo hakim lai nilmban garnu pareyo
@santoshsapkota9070 Жыл бұрын
Thanks sir
@BudhiSirpali-jk5lp Жыл бұрын
नया बर्ष 2080 सालको उपलक्ष्यमा सु स्वस्थ्य दिर्घायु र उतरोत्तर प्रगती र भब्य सफलताको हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछु ।🎊🎈♥️
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@kimhwara9896 Жыл бұрын
@@arvindkejriwal5070 म ु
@lambarimayapaudel1748 Жыл бұрын
@@arvindkejriwal5070 a❤❤qqqq😅😊8ikk😊😊😮😢😂😊😊😅oo😮
@tuphanbhandari Жыл бұрын
यस्ता भस्ट्रचारी चोर कर्मचारीहरुलाई कारबाही गर्नु पर्छ
@minbahadurthapa8154 Жыл бұрын
मातपाेत, नगरपालिका यी मालामाल हुने ठाउ हुन ।यस्ता भइ रहदा पनि कार्वाहि ,सुधार गरेनु पर्छ ।
@Chautari_Com Жыл бұрын
नेपालको अख्तियार कहाँ छ यार कि अख्तियार झन घुसखोरिको अड्डा हो नत्र सबै अपिलको जिम्मा त हैन होला प्रदाफास गर्ने यदि अपिलकै हो भने अख्तियार खारेज गर
@bhimlama123 Жыл бұрын
कृपया यो भिडियो हरेको एक सोसल मिडियामा शेर गर्दिनुहोला गण्डगि छड्के हमेशा सत्य तथ्य खबर ल्याउनु हुन्छ हजुरको कर्यक्रम एकदमै मन परेको छ सर 🙏🖤😯🙏🙏
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@maboo42 Жыл бұрын
अाजको episode हेर्दा त लाग्छ म कस्तो देशमा जन्मेछु बरै ।😊
@dharmadhami10265 ай бұрын
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यान्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢
@nabindahal4370 Жыл бұрын
सार्है ठुलाे ज्ञानबर्धक कार्यक्रम गर्नुभयाे । तपाईकाे कार्यक्रम हेर्ने बानी गर्याे भने धरै नैँ चेतनाकाे विकास हुन्छ । २०८० ले तपाईलाई अझै धेरै यस्तै प्रकारका सामाग्री प्रसारण गर्ने अबसर प्राप्त भईरहाेस् । हामिले हेर्न पाईराखाैँ ।
@shibrajghartimagar107 Жыл бұрын
अपिल त्रिपाटी सरको कार्यक्रम नहेरी हप्ता नै बित्दैन त्यसैले नसुतेर भएपनी कतार देखि नियमित हेर्ने गर्छु। सम्मान छ अपिल सर हजुरलाई अनि म आफुले आफैलाई गर्व गर्छु तपाईं जस्तो पत्रकार पाएकोमा ❤️🙏
@ritukc-ue9st Жыл бұрын
यस्तै दुई चार जना सपूत जन्मिएको भए नेपालीले गरिब जनता ले कति सुखी हुन्थिय होला🙏🙏🙏👌👌👌👍️👍️सलाम छ हजुर लाई
@rishihangkhim7072 Жыл бұрын
पत्रकारिताको परिभाषा तपाईबाट सिक्नु पर्छ। रविको उत्तराधिकारी अपिल बाबुलाई आशीर्वाद छ ।दार्जिलिङबाट हेर्दैछु।
@Chautari_Com Жыл бұрын
बाहुन कर्मचारीले सखाप पारेको देश
@yogeshlimbu7573 Жыл бұрын
केहि समय अगाडि यातायातमा पनि यस्तै अनि याे भन्दा केहि समय अगाडि नगरपालिकाले दिएकाे खाेलाबाट निकालिएकाे बालुवाकाे गाडीहरुकाे पुर्जी पनि त ४०-५० वटा लाेड गाडि जाँदा २५-२६ काे मात्र काटेकाे रसिद देखाएर अरु झ्वाँम पारेकाे नि ।
@junuthapa1560 Жыл бұрын
हामी जनता हरु को बाँच्ने आधार हो अपिल त्रिपाठी हृदय देखि नै सम्मान छ हजुर लाई 🙏
@rajsherchan4575 Жыл бұрын
अपील सर,सलाम अनि सम्मान् छ। म हजुरको यो लोकप्रिय कार्यक्रम गण्डकी छडके को नियमित श्रोता दर्शक हू। हजुर जस्तै सच्चा पत्रकार नेपाल आमा ले अरु पनि जन्माउन देश फेरिने छ ,सर।🙏 अनि सबैभन्दा आफ्नो सुरक्षा लाई ध्यान दिनुहोला। सच्चा सपुत हरुलाई टिक्न दिदैनन् नेपालमा । भ्रष्टे चोरहरुलाई यसरी नै रातो निलो हुनेगरि नॅंग्याउदै जानुहोला शुभकामना।❤🙏
@bishnurokamogar7557 Жыл бұрын
यसता कर्मचारी र हाकिमलाई कोर्राले हान्दै गुं खुवाऊनु पर्छ
@tejshrestha4364 Жыл бұрын
धेरै धेरै धन्यवाद अपिल सर यस्ता चोर कर्मचारी लाई धेरै धेरै भन्दा कारबाही गर्न अख्तियारको सिफारिस गर्नु होला
@suprimmagar-ie7hz Жыл бұрын
सलाम छ अपिल सर हजुरलाई , पत्राकरिता कहिले पनि नछोड्नुहोला।
@satyashrestha6076 Жыл бұрын
तपाइको कार्यक्रम एकदम राम्रो लाग्यो हरेक क्षेत्रमा भ्रष्टहरुको प्रदाफास्ट गर्नुपर्छ
@baltamang9038 Жыл бұрын
अपील त्रिपाठी भाईलाई उच्च सम्मान।। मैले पनि तीन महिना पहिला यही मालपोत कार्यालयमा धेरै राम्रो सँग विचौली र अधिकृत मीले मतोमा यस्तो समस्या देखें तर मलाई हतार भएको कारणले गर्दा केही रिकर्ड गर्न सकेन। यसरी नै जनताहरु एक भई उठौ।। अपील त्रिपाठी भाईलाई फेरि पनि सलाम।।
@shantikokhojima6040 Жыл бұрын
हाम्रो देशको सरकारी कर्मचारी कहिल्यै नसुध्रिने भो😒 अपिल सर तपाई जस्तो पत्रकारको यो देशमा निकै खाँचो छ,🇳🇵 नयाँ वर्ष २०८० को शुभकामना 🌷🙏
@dipenmgr8265 Жыл бұрын
सरकारी कर्मचारी होइन यो बाहुन हरु लोभी हो यो जात हरु कहिले सुदृदैन।
@mukeshfildire Жыл бұрын
काम नभयर मात्र यो कुरा निक्लेको हो जस्तो छ। सबै चोर छ्न कोइ-कोइ भन्दा कम छैन।😢😢
@Aayrathapa Жыл бұрын
अब driving license को फारम को पनि बिचौलिया को समात्नु पर्यो।
@bktek5475 Жыл бұрын
सबै को मिलोमतो छ चोर डाँका हरु कारबाही गर्नु पर्छ 🙏अपिल सर अति राम्रो काम
@gurunguttada4302 Жыл бұрын
Yestai garnu parxa janatako raggat chusne juka harulai very good Apil vhai stay blessed 💪
@mahendraB2 Жыл бұрын
Good job Apil sir. I’m Bhutanese American from Pennsylvania USA. Nepal is not my country but I want to see Nepal as a developed country on earth. Keep it up.
@Channelmy720 Жыл бұрын
Refugees
@amarale4720 Жыл бұрын
यस्तो खालको धन्दाहरु नेपाल अधिराज्य भरीका सरकारी कार्यालयहरूमा सक्रिय छन् , यो त ट्रेलर मात्रै हो। बिजोग छ नेपालको सरकारी कार्यालयहरुको कार्य प्रणाली। सत्य तथ्यको लागि यी पिडित र अपिल सर तथा सम्पूर्ण टिमलाई स-धन्यवाद।
@shernepali3034 Жыл бұрын
धेरै राम्रो काम 1/2 जनाकाे जागिर जान जरुरि छ यस्ता कर्मचारीलाई विशेस कारबाई हाेश ।
@manuthapa8050 Жыл бұрын
51:25 minutes is also less for this program. Hats off to Apl Sr. 🙏
@sanutamang2292 Жыл бұрын
सलाम छ तपाईं जस्तो देश भक्त अपिल सर तपाईंलाई तपाईं जस्तो पत्रकारको खाँचो छ हाम्रो याे देशमा ❤️❤️❤️🙏🙏🙏
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@nepalihoni96544 ай бұрын
keep up the good work sir
@dilakunjeda8272 Жыл бұрын
देश भकत सचा पत्रकार अपील सर
@bkbikash8688 Жыл бұрын
तपाईं को पत्रकारिता को सदैब कदर गर्छु अपिल सर अनि समय भय सम्म नछुटाइ हेर्छु ❤❤❤❤
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा मात्र राम्रो हुन्छ
@MahendraLimbu-ix2nd Жыл бұрын
Legendary journalism by Tripathi Sir, this is the beginning of the end of corruption. Keep up your spirit of work where millions will join with your work soon.
@ManojGurng Жыл бұрын
Manai bata support cha yo karyekram lai. 🙏✌️👍👍👍
@biswashgurung1066 Жыл бұрын
देशलाई कंगाल बनायो नेता र कर्मचारीहरुले
@giribahik5970 Жыл бұрын
Apil bhai I have big salute to you for your real heroism in media sector. Every Saturday morning I watch your presentation with my lovely breakfast and you are making my good day.
@pabigrg461 Жыл бұрын
हजुर को video हेर्न कति आतुर हुन्छु र खुशी पनि लाग्छ हजुर जस्तो सच्चा माहन पत्रकार लाई सधै भगवान ले रक्षा गरुन🙏🙏🙏🙏🙏
@bishwassenchuri6329 Жыл бұрын
हरेक काम मा घुस दिन पर्ने । म पनि श्रम बनाउन जादा कहिले के कहिले के भनेर झ्यौ गरेर 5000 दिन बाध्य भएको थिए । यस्तो घुस खोरिहरुको पर्दाफास गर्नु पर्छ सलाम छ अपिल सर लाई
@chandrayoutubenepal Жыл бұрын
कार्यक्रम हप्ताको 2 पटक प्रसारण गरिदिनु भय हामी अतिनै आभारी हुने थियो
@bikramyourvlog Жыл бұрын
नयाँ वर्ष २०८० सालको सबैलाई हार्दिक मंगलमय शुभकामना 🎉 "विक्रम देवकोटा"
@Anitarai394 Жыл бұрын
Salute xa Apil sir hjrko kamlai ma sadhai herxu from Dharan 👌👌🙏🙏
@mamtapradhan4544 Жыл бұрын
अपील सरलाई सैल्यूट 🙏🏼यस्ता भ्रटाचारीहरुले गर्दा आज देशको गति यस्तो भयोको हो! के लाजमर्दो छि छि
@jasmanrai8359 Жыл бұрын
सलाम छ अपिल भाइलाई❤❤❤
@PrakashMagar-yr7cq Жыл бұрын
Salute to you Appil sir and also for your courage
@prajapatipandey2599 Жыл бұрын
Head Manager को सम्ययीत भएर सवाल जवाफ तरीका अत्यन्तै कुशल अनि उदाहरणीय लाग्यो, सुधार गरिनुपर्ने धेरै छन, कार्यलय प्रमुख ज्यु लाइ सफल कार्यकालको ब्यापक शुभकामना
@Lamagrg472 Жыл бұрын
गुड जोब अपिल जि कार्वाही होस
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@nepaliTikTok-wh9fs Жыл бұрын
Good news यस्ता चोरहरु लाई कानुनी धारामा लान पर्छ अपिल sir 👍👍
@avagi111. Жыл бұрын
अपिल सर,रबि सर,हर्क साम्पाङेग बालेन सर🙏🙏
@dallimayapun1328 Жыл бұрын
ठिक गर्नु भो अपिल बाबू
@anilrimal Жыл бұрын
सलाम छ अपिल जि लाई
@khagumall2263 Жыл бұрын
Very well done sir I will respect your job
@rameshbudha2219 Жыл бұрын
This channel deserve millions subscriber Great apail g ❤
@dalbdrgurung76214 ай бұрын
सैद्धान्तिक होइन ब्यवहार मा लागू हुनुपर्छ
@gulshangurunggulshangurung6961 Жыл бұрын
APIL SIR HATS UP TO YOU BROTHER LOVE FROM CHITWAN ❤
@padamsigdel6844 Жыл бұрын
अपिल सर र अल।टिम लाई 🙏🙏🙏🙏👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵2080 काे शुभकामना
@babinrai3541 Жыл бұрын
Sri Apil Tripathi is the Number One Reporter in Nepal ever. Please keep up your Amazing Job, all Nepali are with you👏👏👏🙏🙏🙏👍👍👍 Jay Nepal
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@prakashbihani2819 Жыл бұрын
डन हरुको पनि डन तपाई हो अपिल सर म तपाईंको हिम्मतलाई सलाम गर्छु 🙏💪✋
@Balenkbr Жыл бұрын
शुभ रात्री मिठो सम्झना सबैलाई ❤️🙏
@arvindkejriwal5070 Жыл бұрын
टेग एउटा राम्रो हो
@santoshk.c705 Жыл бұрын
You are the only one courageous reporter,who never afraid with anyone else.I really salute your hard working with integrity.we all people need you but our shameless three steps government never see your work
@ritapanday211 Жыл бұрын
सलाम छ अपिल सरलाई 🙋♀️🙋♀️🙋♀️🙋♀️🙏🙏🙏🇦🇪🇦🇪🇳🇵
@samjhanagurung8018 Жыл бұрын
यो कर्मचारी चोर जागिर खायर पनि गुस खानु खोज्दा यस्तै हुन्छ अब हामी लाटो छैनौ l होसियारी कमचारी गुस्य l जय गन्ढगि छर्के, अनि यो गुस खुरेलाई तह लगाउने कदम चल्ने दिदी दाई हजुरलाई मुरी मुरी धन्नेबाद 🙏🏻🙏🏻🙏🏻